आफ्ना हिरोइनहरुका धेरै कुरा खोले सन्तोषले | The Prakash Subedi Show | Epi- 13 | Santosh Sen

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2022
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Santosh Sen
    Episode- 13
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977-9848042791 / UAE +971-523604791- Sushil Barali-
    साथै युट्युब च्यानल सम्बन्धि समस्या भएमा सम्पर्क गर्नुहोला )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @Sanumaya725
    @Sanumaya725 ปีที่แล้ว +452

    कसै सङ्ग नडराइ आफुलाइ जे मन लाग्छ तेहि सहि मात्र बोल्ने सन्तोष सेन आज बाट झन धेरै मनपर्यो ❤️🙏

    • @nituthakuri8130
      @nituthakuri8130 ปีที่แล้ว +5

      सेम, निडर व्यक्ती हुनुदोरहेछ ।

    • @pradipkatuwal8450
      @pradipkatuwal8450 ปีที่แล้ว +1

      yestai manxe ko khacho xa npl ma

    • @jiwanath4547
      @jiwanath4547 ปีที่แล้ว

      सहमत

  • @kalasuptihangrai
    @kalasuptihangrai ปีที่แล้ว +119

    सन्तोस सेन सर को ठूलो फ्यान❤️❤️❤️🙏🙏🙏

  • @Sana20215
    @Sana20215 ปีที่แล้ว +87

    कति सौम्य भएर हरेक प्रश्नको जवाफ दिनुभयो सन्तोष भाइले । प्रेम गीत ३ को सफलताको शुभकामना ।

  • @rajangyaldangkingghale9421
    @rajangyaldangkingghale9421 ปีที่แล้ว +25

    नेपाली फिल्म क्षेत्रलाई देशको नाम राखेकोमा सन्तोस सेनलाई धन्यवाद अझैं हौसला मिलोस् ।

  • @rosanbasnet5840
    @rosanbasnet5840 ปีที่แล้ว +107

    कति सोझो हो गाठे साह्रै माया लाग्यो
    सन्तोष सेन दाजु को

    • @perryshahi
      @perryshahi ปีที่แล้ว +2

      Hami thakuri haruu esati sojo hunxauu😃

    • @anizoniz
      @anizoniz ปีที่แล้ว

      @@perryshahi ma xaena sojo

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc ปีที่แล้ว +529

    आटिलो अनि हिम्मतवाला मान्छे लाग्यो मलाई सन्तोष सेन । सबैले साथ दिनु पर्छ प्रेम गित ३ लाई ❤️

    • @narendrakharel156
      @narendrakharel156 ปีที่แล้ว +1

      A😅

    • @perryshahi
      @perryshahi ปีที่แล้ว +1

      Thakuri Raza estai honi😉

    • @JUSTME-qj1yc
      @JUSTME-qj1yc ปีที่แล้ว +1

      @@perryshahi अनि आफू चै माकुरी रानी हौ 🤭

    • @sanjaylama807
      @sanjaylama807 ปีที่แล้ว +1

      Sai ho

    • @perryshahi
      @perryshahi ปีที่แล้ว +2

      @@JUSTME-qj1yc makuri ta thaha xaina i also thakuri. Santosh Sen hamro aafnai daji hununx we are born same place.

  • @armanisajha6944
    @armanisajha6944 ปีที่แล้ว +85

    सन्तोष सेन मानछे दामी !!👍 One of the best conversations with Subedi sir !!

  • @tilakmagar7018
    @tilakmagar7018 ปีที่แล้ว +140

    सन्तोस दाइ एति सोझो हुनुहुन्छ तै पनि इन्डिया जस्तो ठाउमा गएर फिलिम चलौनु भनेको एक्दम साहसी मान्नु पर्छ

    • @sangitasunar455
      @sangitasunar455 ปีที่แล้ว

      स्याङ्जालि हो नि त

    • @saugatgautam4005
      @saugatgautam4005 ปีที่แล้ว +2

      प्रदिप ले निसाथ दियको छ यस्तो हुनु पर्छ

    • @manbahadurpurja1391
      @manbahadurpurja1391 ปีที่แล้ว

      Hami lai thaha xa ke bhako from brunei

  • @mukundalamichhane3100
    @mukundalamichhane3100 ปีที่แล้ว +393

    सन्तोष सेन नेपाली फिल्म इन्डस्टीका राम्रा मान्छे हुन !

    • @sagargharti8709
      @sagargharti8709 ปีที่แล้ว +2

      होर ..ओहो हामीलाई त थाहै थिएन

    • @subbarani2423
      @subbarani2423 ปีที่แล้ว

      @@sagargharti8709 😂😂

  • @laxmishrestha631
    @laxmishrestha631 ปีที่แล้ว +31

    संतोषदाई को पहिलो इंटरभिऊ हेरे धेरै सोजों र सीधा बोल्ने मांछे हुनुहुदो रैछ सुन्न मज़ा आयो

  • @asmeekaalicote1221
    @asmeekaalicote1221 ปีที่แล้ว +32

    जस्ताको त्यस्तै सत्य बोल्ने आँटिलो निर्माता र निर्देशक सन्तोष सेन ले सोचेको जस्तो पुरा होस्। हामी सबै नेपाली ले साथ सहयोग दिन आवश्यक छ।

  • @numgurung215
    @numgurung215 ปีที่แล้ว +43

    सन्तोष मेरो सानैदेखिको साथी हो। हामी एउटै स्कुलका एउटै क्लास मेड हौ। बोल्ने तरिका उस्तै रहेछ खुशी लाग्यो 😄😄😄

  • @karinabal6711
    @karinabal6711 ปีที่แล้ว +10

    जे बोल्छु सत्य बोल्छु भन्ने प्रबृतिको मान्छे । really down to earth

  • @jiwanneupane4832
    @jiwanneupane4832 ปีที่แล้ว +68

    सन्तोष सर जस्तो राम्रो र सफा मनको मान्छे कोहि छैन होला । जे हो त्यही नडराइकन सत्य बोल्ने मान्छे ❤️🙏🇳🇵

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +76

    निडर अनि हिम्मतदार ब्याक्ति सन्तोषसेन अझै अगाडि बढ्नु हाेला अग्रीम शुभकामना । अत्यन्तै उत्कृष्ट कुराकानी प्रकाश सर कार्यक्रमकाे उत्तर उत्तर प्रगतिको कामना।प्रेम गित ३ काे भब्य सफलताको शुभकामना।

    • @LAXMANONLINE
      @LAXMANONLINE ปีที่แล้ว

      Prem Geet 3 काे अपडेट काे बारेमा जान्नकाे लागि लिंक मा जानुहोला
      th-cam.com/video/sMR6DFnqKto/w-d-xo.html

  • @fromchitwan1067
    @fromchitwan1067 ปีที่แล้ว +142

    राम्रो काम गर्छु नेपाल नेपाली फिल्मलाई विश्व बजारमा चिनाउ भनेर लाग्ने सन्तोष सेन लाई सबैले साथ दिनु पर्छ।❤️❤️❤️❤️

    • @pradipkatuwal8450
      @pradipkatuwal8450 ปีที่แล้ว +1

      sabai Le Sath dinu par xa ni tra npl ma ramro kam garne lai khutta thane prabriti xa

  • @indirashrestha5207
    @indirashrestha5207 ปีที่แล้ว +63

    कस्तो सिधा कुरा गर्नु भएको आजबाट फ्यान भए म❤

    • @Ekchhinu
      @Ekchhinu ปีที่แล้ว

      Ma pani ❤

  • @dogapart4701
    @dogapart4701 ปีที่แล้ว +20

    सार्है सोझो अनि ठाडो मान्छे तर मन खुल्ला एकदम आकाश जत्तिक्कै। रजत अंकलको शो मा बोलाउनु भो धेरै धेरै धन्यवाद रजतपट अंकललाई अनि पुरै टिमलाई😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nishpakshashah3548
    @nishpakshashah3548 ปีที่แล้ว +35

    नेपाली सिने जगतमा एकदमै आवश्यक नाम हो सन्तोस सेन🙏❤️

  • @smax4747
    @smax4747 ปีที่แล้ว +14

    सन्तोष दाईको कुरा लास्ट दामी लाग्छ हेरि राहु सुनी रहु अनि हासीरहू ✌️

  • @darpankumar8293
    @darpankumar8293 ปีที่แล้ว +46

    प्रेम गीत ३ असोज ७ गते सिनेमा हलमा लाग्नु पर्छ, अरु थाहा छैन ज जस्ले प्रेम गीत ३ लाई रोक्ने षड्यन्त्र गर्दैछन नि होशियार भएर बस तिमिहरु...पहिलो चोटि चलचित्रको माध्यम बाट देशको चर्चा विदेशी मुलुकमा भैरहेको छ सबैले सहयोग अनि समर्थन गरौ, खुट्टा तान्नुको सट्टा

  • @anilthapa8893
    @anilthapa8893 ปีที่แล้ว +21

    सन्तोष सेन हामीलाई चाहिने मान्छे हुन

  • @ranjay_tmg4647
    @ranjay_tmg4647 ปีที่แล้ว +54

    All Nepali People Proud Of You Santosh Sen Sir💯

  • @rishenchhetri7441
    @rishenchhetri7441 ปีที่แล้ว +5

    कति प्रस्ट वक्ता हुन सन्तोष सेन मलाई यस्तै वेक्ती मन पर्छ support to प्रेम गीत movie

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 ปีที่แล้ว +100

    हिम्मतवाला बौद्धिक ब्याक्तित्व निर्माता सन्तोष सेन दाईलाई फिल्म सफलताको शुभकामना!❤️❤️🙏

  • @kashsres1064
    @kashsres1064 ปีที่แล้ว +49

    Santosh bro is unintentionally funny. He’s straight up honest with everything, doesn’t sugar coat. This is his first interview I have seen.

  • @rajanaryal6988
    @rajanaryal6988 ปีที่แล้ว +8

    आटिला जोशिला नेपाली फिल्म क्षेत्र लाई चाहिने मान्छे जस्तो लाग्यो सन्तोष सेन ।।प्रेम गीत ३ सफल होस शुभकामना 💐💐💐💐

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +201

    प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋

  • @bipinbk377
    @bipinbk377 ปีที่แล้ว +80

    सन्तोष दाजु सफलताको धेरै धेरै शुभकामना तपाईको आटलाइ सबै नेपालीले साथ दिन जरुरी छ जस्तो लाग्छ 🙏🙏🇳🇵🇳🇵

  • @bikiran1214
    @bikiran1214 ปีที่แล้ว +6

    कस्तो पोजेटिभ मान्छे सन्तोष दाजु,, वाह 🙏🙏

  • @bupendrapandeya6433
    @bupendrapandeya6433 ปีที่แล้ว +8

    I love santosh sen. मलाई मन मर्याे यार याे मान्छे ।

  • @dambarkarki4703
    @dambarkarki4703 ปีที่แล้ว +22

    जय सन्तोष सेन जय प्रेम गीत 3 ❤️💪🇳🇵🇳🇵🇳🇵

  • @amrita_om132
    @amrita_om132 ปีที่แล้ว +18

    प्रेम गीत 3 ले 1000 करोड कमायोस ।यहि शुभ कामना छ दाजि ।

    • @mixentertainment3m833
      @mixentertainment3m833 ปีที่แล้ว

      त्यति टाढा न जानुस, 50 करोड को मात्र व्यापार गर्यो भने नेपाली फिल्म विश्व बजार मा जाने ढोका खुल्नेछ र दुई चार बर्ष पछी साउथ फिल्म को सट्टा हामी सबै जना नेपाली फिल्म नै हेर्ने छौं

    • @manishkarki5265
      @manishkarki5265 ปีที่แล้ว

      @@mixentertainment3m833 100%

  • @kalpanadahal4919
    @kalpanadahal4919 ปีที่แล้ว +20

    आज सम्म को सब भँदा राम्रो एपिसोड ❤

  • @siksharailakandri168
    @siksharailakandri168 ปีที่แล้ว +10

    म सन्तोष सेन को फ्यान भए ।। हाम्रो साथ सधै हजुरहरुसङ छ ।।। जय प्रेम गित ३ 🤩🤩🤩🤩🤩🤩

  • @kumarbishowakarma1322
    @kumarbishowakarma1322 ปีที่แล้ว +29

    Nepali film industry king santosh sen Daji

  • @dipendrabhat7439
    @dipendrabhat7439 ปีที่แล้ว +40

    दा यो मुवि चेन्नई तमिलनाडु मा चल्नु पर्छ है। थुप्रै नेपाली दाजुभाई दिदी बहिनी हरु बसोबास गर्दछन।

  • @Susheela2055
    @Susheela2055 ปีที่แล้ว +1

    original हो ।।
    कपाल झर्दैन झर्छ wow i like your true speech

  • @ganeshoffical339
    @ganeshoffical339 ปีที่แล้ว +12

    ऐति सज्जन मान्छे best of luck

  • @Sds589
    @Sds589 ปีที่แล้ว +9

    जे होस नेपाली चलचित्र क्षेत्रको एक मात्र
    फ्लिम मेकर कडा हुन सन्तोष सेन

  • @lisaradanceacademy274
    @lisaradanceacademy274 ปีที่แล้ว +68

    Salute to Santosh Sen sir. Great respect and love ❤️ Best wishes for his upcoming plan n projects 😊

  • @gmmix0593
    @gmmix0593 ปีที่แล้ว +2

    प्रेमगित ३ को हिन्दि संस्करण लाइ बिदेशि फिल्म करार गरि , FDT भन्ने 15% अतिरिक्त कर (TAX) लगाउने भनिएको छ ।
    यो बाहेक हालसम्म नसुनिएको बोर्डको स्वबिबेकले तोक्ने शो सकिने समय पनि लिमिट गर्ने निर्णय फिल्म प्रदर्शनको 1 हप्ता अगाडि आउनु अर्को आपत्ति रहेको छ ।
    सम्पुर्ण THEATER लाइ कल गरेर शो गर्ने टाइम 8/8:30 पछि नरहने गरि उर्दि जारि गरिएको छ ।
    अहिले टोकिएको सिमा अनुसार शो सकाउन पर्ने बाध्यता हुँदा 8pm पछि शो राख्न सकिने अबस्था रहन्न । जसले गर्दा दसैं को माहोल भएको समय र अर्को हप्ता धेरै फिल्म आएको परिस्थितिमा दर्शकले अपार माया देखाएको प्रेम गीत-३ लाइ इतिहास रच्न सक्ने बाताबरण बाट बन्चित गर्ने खेल बाहेक अरु केहि हुन सक्दैन ।
    आजनै पनि दरबारमार्ग वा BIG MOVIES जस्तो ठाउमा जहा 9/10 बजे सम्म शो सुरु हुन्थ्यो । हिजो बाट 8/8:30 बजे पछि शो छ कि छैन चेकजाँच गर्न सक्नुहुन्छ ।
    हामिलाइ गलत प्रमाणित गर्ने नियत सहित आएको समाचार बाट सतर्क रहौ । तेस्ता समाचार वालालाइ बुझेर लेख्न अनुरोध छ ।
    यति मात्र नभै ,
    यि र यस्ता बिबिध कारणले प्रदर्शनको अन्तिम घडिमा प्रोमोशन मा लाग्ने कि राजनीतिलाइ सम्हाल्ने अन्योल पनि परेको छ ।

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 ปีที่แล้ว +3

    सारै राम्रो सन्तोष सर तपाइले नेपाली चलचित्रलाई दिनु भएको योगदान 🙏जै प्रेम गीत 3 सफल रहोस बधाई तथा सुभकामना

  • @pkvines2.o182
    @pkvines2.o182 ปีที่แล้ว +3

    सोझो सिधा इमान्दार अनि बडो मिहेनती मान्छे दाइ😍😍

  • @pradipkhanal2578
    @pradipkhanal2578 ปีที่แล้ว +23

    SANTOSH Sen king of Nepal film industry ❤

  • @user-vd2gf6is8g
    @user-vd2gf6is8g ปีที่แล้ว +45

    राज नेता राजेन्द्र लिङ्देन सबैको मन मुटुमा बस्न सफल जय होस्❣️🌺

  • @punfamilyofficial
    @punfamilyofficial ปีที่แล้ว +2

    प्रेमगित ३ को सफलताले विश्वमाझमा नेपाल र नेपालीको पहिचान बनाएको छ । प्रेमगित टिमलाई हार्दिक शुभकामना ।

  • @radhakrishnakarkikarki2517
    @radhakrishnakarkikarki2517 ปีที่แล้ว +21

    Jay Santosh sen Jay prem geet 3 ♥️🙏💪🇳🇵🇮🇳

  • @sagarbhatta4018
    @sagarbhatta4018 ปีที่แล้ว +29

    सन्तोष सेन is a best director ❤️❤️ lots of love dai ❤️

  • @pawanbasnet4849
    @pawanbasnet4849 ปีที่แล้ว +2

    सन्तोश सेन सारै सोझो मान्छे लाग्यो..

  • @arjcena1796
    @arjcena1796 ปีที่แล้ว +2

    Uncal le सन्तोष जी लाई लेराउनु भाको मा धेरै धेरै धन्यवाद संस्तोष सेन धेरै आँटिलो मान्छे हुनुहुँदो रहिछ

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +13

    सन्तोष सेन दाजु नेपाल फिल्म इन्डस्टीकाे राम्रो मान्छे हुन।राम्रो नेपाली फिल्महरु बनाउनु हुन्छ।हाम्रो देशमा अरुले राम्रो काम राम्रो फिल्म बनायाे कि खुट्टा तान्ने प्रभिधि बडि छ।सन्तोष सेन र प्रदिप खड्का प्रेम गित 3 का सम्पूर्ण कलाकारहरुलाइ सफलताको शुभकामना छ🙏🙏🙏👍️👍️❤️❤️

  • @kaleyrahul785
    @kaleyrahul785 ปีที่แล้ว +31

    Nepali movie industry ko euta strong pillars santosh dai❣️

  • @sandeshpakhrin4573
    @sandeshpakhrin4573 ปีที่แล้ว +3

    सन्तोस सेन सारै सिधा बोल्ने नघुमाई राम्रो लाग्यो मलाईचाई

  • @rajkumarshrestha3179
    @rajkumarshrestha3179 ปีที่แล้ว +1

    सन्तोष जी राइट हुनु हुन्छ सबै ले सपोर्ट गर्नु पर्छ,

  • @kumarbishowakarma1322
    @kumarbishowakarma1322 ปีที่แล้ว +6

    नेपाली चलचित्र हेरै नेपाली चलचित्र क्षेत्रलाई माया गरै
    #प्रेमगीत ३

  • @spiritualwerewolfgamerz7615
    @spiritualwerewolfgamerz7615 ปีที่แล้ว +28

    God bless all team 💝💝💝

  • @elodkhanal1987
    @elodkhanal1987 ปีที่แล้ว +23

    Proud of you santosh dai you creat the history in nepali film industry....best wishes for #prem geet 3

  • @namobuddhamedia4183
    @namobuddhamedia4183 ปีที่แล้ว +6

    Kati sojho hunuhudo rahexa, love his simplicity 😍

  • @kalyanshushingmagar9887
    @kalyanshushingmagar9887 ปีที่แล้ว +23

    Santosh sen is very good person 👍👍🥰💕🥰👍

  • @bikashgurung8179
    @bikashgurung8179 ปีที่แล้ว +20

    God blessed you Sontosh bro.♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @badri.official4587
    @badri.official4587 ปีที่แล้ว +1

    मलाई अत्यन्तै राम्रो मान्छे लाग्यो सन्तोष सेन सर बधाई छ। प्रकाश सर लाई धेरै धन्यवाद।

  • @kamalasapkota1412
    @kamalasapkota1412 ปีที่แล้ว +4

    मलाई मन पर्ने निर्माता सन्तोष सेन best wishes prem geet flim

  • @kishoradhikari9330
    @kishoradhikari9330 ปีที่แล้ว +48

    Pradeep Khadka is the Real Hero of Nepali Film Industry 🔥🔥🔥

  • @sunarneerup
    @sunarneerup ปีที่แล้ว +5

    Santosh sen I love his attitude...so decent person. .. he is gem of nepali industry...lots of love....

  • @kirankhatri2766
    @kirankhatri2766 ปีที่แล้ว +7

    दाइ जोले जे सुकै भनोस जत्ती खुट्टा तान्ने आउन तर प्रेम गीत 3 अवश्य राम्रो चल्ने छ। साथै प्रेम गीत 3 ले नेपाली industry लाई next level मा पुर्याउने छ भन्ने हामी विशोस्त छौ । ♥️

  • @GamerHereFFz
    @GamerHereFFz ปีที่แล้ว +1

    एकदम राम्रो मान्छे। हो सन्तोष जि

  • @bgsoham5119
    @bgsoham5119 ปีที่แล้ว +6

    अटीलो सन्तोष सेन

  • @ravikhadka3926
    @ravikhadka3926 ปีที่แล้ว +3

    सन्तोष सेन भुमिका नबाधी जे छ त्यही बोल्ने ब्यक्ति लाग्यो।प्रेम गित ३ ले पुर्न सफलता पाओस शुभकामना ❣️❣️l

  • @serba702
    @serba702 ปีที่แล้ว +1

    सिधा कुरा प्रस्ट बिचार सलाम छ सन्तोस सेन दाजुलाई

  • @sajanakhattri2872
    @sajanakhattri2872 ปีที่แล้ว +5

    He is very innocent and straightforward ❤

  • @rameshchaudhary7689
    @rameshchaudhary7689 ปีที่แล้ว +13

    Santosh sen Nepali industry king 👑🥀🥀🥀

  • @sahilshrestha2117
    @sahilshrestha2117 ปีที่แล้ว +13

    salute to santosh sen🙏🙏🙏🙏

  • @kshitizkshetri661
    @kshitizkshetri661 ปีที่แล้ว +1

    नीकै राम्रो र सटीक लाग्यो सन्तोष सेन
    नयाँ चलचित्रको लागि शुभकामना🎉🎊🎂

  • @bikashgurung6809
    @bikashgurung6809 ปีที่แล้ว +2

    कति सोझो मान्छे मलाई मनपर्नि director ❤

  • @devendrabaniya6718
    @devendrabaniya6718 ปีที่แล้ว +5

    सन्तोष सेन तपाईं नेपाल को हेरो हो तपाईं लाइ नराम्रो भन्ने तेइ हो देश द्रोइ

  • @bishaltharu4329
    @bishaltharu4329 ปีที่แล้ว +3

    सबै भन्दा मन पर्ने कार्यक्रम, राम्रो लाग्यो।🥰👌👌

  • @raisourya8377
    @raisourya8377 ปีที่แล้ว +1

    Film सफल्ता को सुभकामना दाजु सन्तोष

  • @gannubhai6727
    @gannubhai6727 ปีที่แล้ว +12

    मन्त्री सन्त्री नदेखाउनु रे 😂😂सहि भने दाजुले 😂😂

  • @rajeshpoudel
    @rajeshpoudel ปีที่แล้ว +11

    santosh sen rocks!!!!

  • @santoshnepal1554
    @santoshnepal1554 ปีที่แล้ว +6

    मलाइ यो स्थान मा बोलाएर मेरा कुरा राख्न दिनु भएकोमा मुरि मुरि धन्यबाद whole team😎

    • @prazinapanta8329
      @prazinapanta8329 ปีที่แล้ว +1

      Khuskyo ki kya ho vai ko dimag 😅😅

  • @Shayamthakuri
    @Shayamthakuri ปีที่แล้ว +1

    धेरै नबोल्ने प्रस्ट बिचार सन्तोस दाइ प्रेम गित भब्य चलोस शुभकामना ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +2

    यति सानो उमेरमा धेरै राम्रो काम गर्नु भनेको छ सन्तोश दाइ धेरै धेरै शुभकामना छ आगामी आउने दिन हरु पनि यस्तै राम्रो काम गर्दै जानु🇳🇵जय नेपाल 🇳🇵जय नेपाली फिल्म्🇳🇵🇳🇵♥️♥️🙏

  • @mayagurung2021
    @mayagurung2021 ปีที่แล้ว +13

    Wow Nepal ko no1 best Talented handsome gentleman best director best of luck God bless all teem ❤❤❣❣💕💕👌👍🙏

  • @harirokaya3310
    @harirokaya3310 ปีที่แล้ว +5

    सन्तोश को बोल्ने शैली चाइ खतरा छ मन परो मलाइ

  • @bikramgurung8854
    @bikramgurung8854 ปีที่แล้ว +7

    Ekdamai rochak ani entertaining interview. Keep going Prakash sir.💪👍💪💪

  • @narayanbasnyat4321
    @narayanbasnyat4321 ปีที่แล้ว +4

    स्याङ्जा बाकोटे सन्तोस सेन।❤️❤️❤️

  • @serba702
    @serba702 ปีที่แล้ว +9

    मन्त्री सन्त्री नदेखाउनु 🤣🤣😂😂क्या गजब दिनु भो

  • @bk2creation190
    @bk2creation190 ปีที่แล้ว +12

    Prem geet 3 first day First show ❤️
    Booking is already opened

  • @sanimghale
    @sanimghale ปีที่แล้ว +1

    प्रेम गीत ,३,लाई सपोर्ट गर्नु पर्छ सबैले।।। बिरोध गर्ने मान्छे गर्दै बस ।।। केहि फरक पर्दैन!!

  • @gopallimbu6764
    @gopallimbu6764 ปีที่แล้ว +1

    सफा मन भको ब्याक्ती रहेछन सन्तोश सेन्😍

  • @Khadkabimal
    @Khadkabimal ปีที่แล้ว +6

    Wow maile sochekoi manxe Santosh Daii laii bolaunu vako rixa thanks rajatpat uncle.

  • @thef00diez90
    @thef00diez90 ปีที่แล้ว +3

    So humble and straight forward
    A good human being
    Hope for the best ❤❤❤

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 ปีที่แล้ว

    निकै राम्रा र स्पष्ट रहेछन यि निर्माता। किन पछि परेका रहेछन मिडियामा।गण्डकी प्रदेशकाे स्थानीय लवजमा सारै मिठाे र स्पष्ट वाेल्नुभयाे। फ्लप ने भए पनि मेराे मामु भन्ने राम्राे सिनेमा वनेकाे छ।उक्त सिनेमाका मुख्य पात्र प्रेम ठ्याक्कै वाउ जस्तै रहेछन।सारै सकारात्मक विचार र अरुप्रति उच्च सम्मान राख्ने ठूलाे ह्रदय भएकाे मानिनस। शुभकामना।

  • @krishnandev8199
    @krishnandev8199 ปีที่แล้ว +1

    सन्तोष सेन कोफेस स्वभाब टोनीजा जस्तो लाग्छ मलाई निकै मिठो मान्छे 💕💕💕

  • @gobindabm4681
    @gobindabm4681 ปีที่แล้ว +5

    Prem geet 3 will make This history for sure .

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +31

    रजतपट अंकल को कार्यक्रम नहेरी निद लाग्दैन😍

    • @mohanmalla5082
      @mohanmalla5082 ปีที่แล้ว +1

      😂😄🤣

    • @yubrajthapa4187
      @yubrajthapa4187 ปีที่แล้ว +3

      Malai tapai ko Coments nahaeri nindra lagdaina 😁😁👍👍

    • @ritusaru2787
      @ritusaru2787 ปีที่แล้ว +1

      Tapai ko comment ko w8ing ma hunxu😊

    • @kishorlepcha614
      @kishorlepcha614 ปีที่แล้ว

      Anty yo photo kaile change nagarnus hai ma sadhai sabai comment ma tpailai matra khojxu ani yo photo dekhi matra chinxu yaha pani aaunu vayex balla vete thank u hai😥🙏

  • @Okdharan
    @Okdharan ปีที่แล้ว

    सन्तोष सेन त राईलिम्बु जस्तो बोल्दो रहेछ। सिधा कुरा प्रष्ट बिचार ... सफलताको सुभकामना

  • @tamangamar3336
    @tamangamar3336 ปีที่แล้ว +1

    प्रेम गित अब नेपाल माइ हेरिन्छ यो दसैं मा

  • @surajgurung789
    @surajgurung789 ปีที่แล้ว +6

    प्रेम गित ३❤