सोझो सौगात,रास्ट्रपति प्रधानमन्त्री कोहि चिन्दैनन् | EP-10| SAUGAT MALLA | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Saugat Malla
    Episode- 10
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977- 9848042791 / UAE +971-523604791- Sushil Barali )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

ความคิดเห็น • 2.4K

  • @eakrazacharya
    @eakrazacharya 2 ปีที่แล้ว +387

    नेताहरु,मन्त्रीहरुले केही राम्रो काम गरेको भए पो चिन्नु...खल्लिबल्ली मुला नेताहरु।सौगात दाइ राम्रो कलाकार हो त्यसैमा खुशी।❤️🙏

  • @nandurawat8242
    @nandurawat8242 2 ปีที่แล้ว +248

    सौगात दाईको बिचार लाई सबैले सम्मान गरौ please...। सफल कलाकार नेपाली चलचित्र जगतमा। कलाकारिता र शालिनताले भरिपूर्ण मायालु दाई.... love 💖

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 2 ปีที่แล้ว +501

    आफ्नो कलाकारितामा अब्बल हुनुहुन्छ सौगात दाइ यी भ्रष्टाचारि नेताहरुको नाम नजानेकै राम्रो अतिनै सभ्य हुनुहुदो रहेछ कार्यक्रममा हेर्न पाउँदा धेरै खुशी लाग्यो ।

    • @socialjourney102
      @socialjourney102 2 ปีที่แล้ว

      Tapaikoo kura pani sahi hoo tara dailay ta kalakarkoo pani jantaina ta hw

    • @nilamjimee7978
      @nilamjimee7978 2 ปีที่แล้ว +4

      yahi kura nayika le gareko vaye eti Bela kati troll vaisakthiyo hypocrisy ko parakasta

    • @statuszoneoffcl
      @statuszoneoffcl 2 ปีที่แล้ว +1

      @@nilamjimee7978 tai na tui ko acting hunx. Ani troll na garer k garnu ta.
      Saught is best at his sector so we don't have any problem if he don't no name of politicians

    • @gurungnasiri9582
      @gurungnasiri9582 2 ปีที่แล้ว +1

      Yai thauma actress vako vye Kati kk vnisakthyo kta rw kt lai Kati xuttaune

    • @statuszoneoffcl
      @statuszoneoffcl 2 ปีที่แล้ว +1

      @@gurungnasiri9582 menuka pardhan, diya pun jasto ramro actress le, vanyo vane kasaile kei gardain kin ki atleast uniharu afno field ma ta best xan.
      Tara yaha ta 2 paisa ko acting garn na aune actress haru jaslai na afno field ko bareme kei tha xa na bahir ko. Tei vaer ho uniharu ko troll vako. Yo topic ma Women card na khelekai ramro

  • @santoshdhakal6348
    @santoshdhakal6348 2 ปีที่แล้ว +66

    नेताहरूले पनि काहा चिन्छ र हिरोहरू लाइ...!!जो पनि अाफ्नो क्षेत्रमा अबल भए पुग्छ।।जय नेपाल🇳🇵🇳🇵jay सौगात 😍😍😘

  • @subashdhungel7677
    @subashdhungel7677 2 ปีที่แล้ว +47

    हा हा हा कहिले काहीँ आफ्नै त नाम बिर्सिन्छु रे🤣🤣🤣 नाम चै कसैको याद रैनछ जे होस अभिनय चै सारै राम्रो छ दाजुको💓💓

  • @tajatajavideo
    @tajatajavideo 2 ปีที่แล้ว +124

    यो कार्यक्रम हेरेपछि म झनै सौगात दाईको ठुलो फ्यान् भए ❣️

    • @Dhanusaru7
      @Dhanusaru7 2 ปีที่แล้ว

      म पनि 🙏🙏🙏

  • @mohanrimal3949
    @mohanrimal3949 2 ปีที่แล้ว +258

    सिधा र सिधाान्त बोल्ने सौगात मल्लजी नेपाली चलचित्र छेत्रका ऐक अमुल्य रत्न र गहना हो। फरक फरक चरीत्रमा पनि पोख्त अभिनय गर्नसक्ने कलाकार 😊

  • @mk.ashish
    @mk.ashish 2 ปีที่แล้ว +55

    सौगात को अन्तर्वार्ता हेरे पछि धेरै ले सिके होलान सफल हुनको लागि कसै को नाम मा होइन आफ्नो काम मा मतलब राख्नु पर्छ भन्ने कुरा।

  • @karmagyalchenbomzan2959
    @karmagyalchenbomzan2959 2 ปีที่แล้ว +9

    सौगात भाई यति सरल हुनुहुँदो रहेछ असाध्यै मन पर्यो ॥
    यहि सरल्ताले नै होला आज यति उच्चकोटिका कलाकार हुनुहुन्छ ॥ शुभकामना ॥

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 2 ปีที่แล้ว +40

    असाधै सालिन सोभावको मलाई र पुरा नेपाल नेपालीको मनपर्ने सौगात मल्ल love you sir ♥️♥️

    • @arjungaihre
      @arjungaihre 2 ปีที่แล้ว

      सौगात मल्लको अभिनय असाध्यै मन पर्छ ।स्वभाव र व्यबहार पनि अत्यन्तै राम्रो रहेछ ।अध्ययन गर्ने बानि पनि रहेछ । सबैभन्दा राम्रो पक्ष घमण्ड एक रति पनि रहेनछ । रास्ट्रपति र प्रधानमन्त्री समेतको नाम भन्न नसक्दा भने थोरै खल्लो लाग्यो तर पनि उनको अन्य पक्ष यति बलियो रहेछ कि यो कमजोर पक्ष यतिकै गौण रह्यो ।

  • @abcdefghijklm26
    @abcdefghijklm26 2 ปีที่แล้ว +223

    This is the best episode that i have ever seen.No bad word no attitude no ego All about the inocent and truth word🥰🥰

    • @tufanofficial438
      @tufanofficial438 2 ปีที่แล้ว

      th-cam.com/video/bPqCeOyMxZc/w-d-xo.html

  • @rameshrijal2011
    @rameshrijal2011 2 ปีที่แล้ว +93

    जो मानिस संसार भुलेर आफ्नो कर्ममा लागेको हुन्छ,
    उस्ले आफ्नो काम बाहेक कसैलाई चिन्दैन, कसैलाइ जान्दैन।

  • @antimjhankri
    @antimjhankri 2 ปีที่แล้ว +158

    नेपालमा सामाजिक सञ्जाल नचलाउने एकमात्र actor सौगात मल्ल Hakku Kale😍😍😍

  • @vojraj14
    @vojraj14 2 ปีที่แล้ว +73

    सौगात मल्ल को फ्यान जति यता है 🥀🥀❤️

  • @diliptitung7870
    @diliptitung7870 3 วันที่ผ่านมา +1

    चोर नेताहरुलाइ चिन्नु भन्दा नचिनेकै बेस ।सार्है रमाइलो लाग्यो सौगात मल्ल ज्युको अन्तर्वार्ता हेर्न ।म वहाँलाई एक पटक नमस्कार गर्न चाहन्छु ।🙏

  • @loveromance5412
    @loveromance5412 2 ปีที่แล้ว +62

    मलाई सबै भन्दा मनपर्ने भर्सटाईल नायक !! तर १/२ महिनामाको अन्तरमा फिल्म आएर मलाई रुचि कम हुन थालेको छ ! अबदेखि निर्देशक छानेर वर्षमा २/३ ओटा मात्र फिल्म खेल्न बिनम्र अनुरोध गर्दछु !!

  • @8_Indraw
    @8_Indraw 2 ปีที่แล้ว +196

    Diamond of Nepali Film Industry•Lots of Love & Respect Dai🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +89

    रजतपट अङ्कल नमस्ते 🙏🙏🙏हजुरको कार्यक्रम जहिले नछुटाइ हेर्ने गर्छु।।सारै राम्रो अनि बिश्वास पनि तेत्तिनै लाग्छ ।।नेपाल को यकमात्र फिल्मी पत्रकार प्रकाश सुवेदी ज्युलाइ धेरै धेरै धन्यवाद ।।।।

  • @Youtuber-qs5pe
    @Youtuber-qs5pe 2 ปีที่แล้ว +33

    How can we forget this legendry
    hakku kale #saugat malla
    His acting is next level
    A true gem of nepali film industry

  • @deepakrajbishwakarma
    @deepakrajbishwakarma 2 ปีที่แล้ว +10

    आफ्नो क्षेत्र जुन को त्यसमा लगाव हुनुपर्छ, चासो हुनुपर्छ भन्ने पाठ सिकियो त्यत्ति हो ❤️🙏

  • @spsharma262
    @spsharma262 2 ปีที่แล้ว +30

    सायाद सौगात दाई धेरै मीडिया मा नाएयको ले होला धेरै आतिनुभएको जस्तो देखिन्छ ।। My favorite actors

  • @surendrachand2783
    @surendrachand2783 2 ปีที่แล้ว +406

    असाध्यै सब्य सान्त सुन्दर नायक सौगात मल्ल!🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rameshdm7234
    @rameshdm7234 2 ปีที่แล้ว +125

    The man with zero haters, down to earth. Amazing actor from Nepal 🇳🇵 👏 🙌 👌 ❤️ 😍

    • @सकारात्मकसोच्नचाहानेसाधक
      @सकारात्मकसोच्नचाहानेसाधक 2 ปีที่แล้ว +1

      0 hater कसरि भन्नु भयो । जो यो देश मा बसेर यहाका जनता सामु नाम दाम कमाउछ अनि सम्पन्न जिबन बिताउछ उस्लाइ उस्को फिल्म हेर्ने जनता को अबस्था यो देश को अबस्था को कुनै लेखाजोखा छैन मतलब यो देश लुट्ने दलाल हरुको लेखाजोखा छैन भने कसरि उहा सबैको लागि ठिक हुनु भयो यस्ता कलाकार लाइ सपुर्ण नेपालि जनता ले उहा कै स्टाइल मा नमस्कार गर्नु पर्द्छ

    • @prajwolacharya7119
      @prajwolacharya7119 2 ปีที่แล้ว +1

      @@सकारात्मकसोच्नचाहानेसाधक कतिपय कुरा जानेर नि नजानेजस्तो गर्दा स्वस्थ भइनेरहेछ हजुर😂😂

    • @सकारात्मकसोच्नचाहानेसाधक
      @सकारात्मकसोच्नचाहानेसाधक 2 ปีที่แล้ว +1

      @@prajwolacharya7119 त्यहि होला सायद । देश को प्रधानमन्त्री मन्त्री लाइ हामि नेपालि जनता ले चिन्नु धेरै आवस्यक छ झन यस्ता कलाकार हरुले धेरै नै । जस्ले यो देश लुटेर आज 100 साल पछाडि पुर्यायो दुनिया सामु बदनाम बनायो ,झन्डै 1 तिहाइ जनता लाइ देश छोड्न बाध्य बनायो यिनिहरुलाइ नचिन्नु भनेको गरिब जनता का दुख पिडा नदेख्नु हो।

    • @kirtansyangden6694
      @kirtansyangden6694 2 ปีที่แล้ว

      Potato ko zero haters ni, malai ta over-acting lagxa esko, mann pani pardaina....

    • @aakashbohara7262
      @aakashbohara7262 2 ปีที่แล้ว

      @@kirtansyangden6694 tmi zero ho ni tw bro . tesailea zero haters...

  • @bishalvai59
    @bishalvai59 2 ปีที่แล้ว +16

    Best interview i have been seen in my life 🦋💙Huge respect to both praksh sir and saughat sir🏵

  • @santoshlimbu8328
    @santoshlimbu8328 2 ปีที่แล้ว +22

    He is one of the versatile actor i have ever seen in the Nepali film industry 👏👏🎬

  • @roseritanepal729
    @roseritanepal729 2 ปีที่แล้ว +19

    वाह ....क्या मज्जा आयो मन पर्ने मान्छे लाई बोलाउनु भयछ love you सौगात सर❤️

  • @Manojvlogs53
    @Manojvlogs53 2 ปีที่แล้ว +21

    अनुसासित सभ्य सरल स्वाभ का हिरो अभिनय को खानी भएको हिरो अत्यन्त मन पर्ने कलाकार 🙏🙏❤️

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +7

    हे भगवान , सौगात दाइ त पर्दा भित्र र पर्दा बाहिर बेग्लाबेग्लै व्यक्ति जस्तै लाग्यो । कति सोझो , कति इमान्दार अनि कति सरल यार , सौगात दाइ अरुलाई हजुर कस्तो लाग्यो थाहा छैन तर मैले चाहिँ हजुरबाट लाखौंलाख ज्ञान पाँए ।

  • @birutamang4854
    @birutamang4854 2 ปีที่แล้ว +5

    सौगात मल्ल दाई यति धेरै सोजो हुनुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन, प्रोग्राम हेर्न पाउँदा धेरै खुसी लाग्यो,

  • @MukhaMaHannuJasto
    @MukhaMaHannuJasto 2 ปีที่แล้ว +12

    ऐले सम्मकै राम्रो कलाकार र राम्रो अन्तरवार्ता । आजैदेखि सौगात मल्लजीको डाईहार्ट फ्यान भएं मं ।

  • @sushantpapu615
    @sushantpapu615 2 ปีที่แล้ว +77

    Black diamond of nepali film industry saugat malla ❤️

  • @indrachaulagain5987
    @indrachaulagain5987 2 ปีที่แล้ว +21

    आहा आज मलाई मन पर्ने हिरो धेखेर कति खुसी भाको म्🤗

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +101

    राष्ट्रपति र, प्रधानमन्त्रीले देश र, जनताको लागी
    राम्रो काम गरेको भए पो चिनोस् त,,,🤔😬🤭
    त्यस्ता देश बेच्ने हरुलाई होइन देश बनाउनेलाई
    चिन्न जरुरी छ,, जय नेपाल जय चन्द्र सुर्य 🇳🇵🙏

    • @aadityapaudyal45
      @aadityapaudyal45 2 ปีที่แล้ว +1

      Sahi ho baru molaii chinchan🤪🤪🤪🤪🤪🤪🤪🤪🤪

    • @kshiteejrai4091
      @kshiteejrai4091 2 ปีที่แล้ว +5

      जस्तो सुकै नेता होस तर प्रधान मन्त्री र राष्टपटी लाई नै नचिन्ने लाईत के कलाकर भन्नू के

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 ปีที่แล้ว +2

      @@aadityapaudyal45
      होर भान्य 😜😆🤭😅🤣🙏

    • @aadityapaudyal45
      @aadityapaudyal45 2 ปีที่แล้ว +2

      @@kshiteejrai4091 chinnu parxa vaneraw kahi lekhya chha Ra mahodaye🙏🙏🙏🙄🙄🙄🙄🙄

    • @aadityapaudyal45
      @aadityapaudyal45 2 ปีที่แล้ว +1

      @@shantikokhojima6040 honih...big fan🙏🤪🤪

  • @srijanabhattarai4792
    @srijanabhattarai4792 2 ปีที่แล้ว +5

    कती शालिन व्यक्तित्व ❤️🙏🏻

  • @heart-dm9ov
    @heart-dm9ov 2 ปีที่แล้ว +24

    🙏🙏🙏🙏❤❤❤❤ Saugat Malla ji 🙏🙏🙏🙏❤❤❤❤ in regards to those questions, you know more than me🤭😉😊 ... Earlier I respected you for your great acting skill, but now I also admire you for your sincerity towards this profession and industry, and your simple, modest and respectful personality !! 🙏🙏🙏🙏 Its rare to see such exceptional talent with zero arrogance !! ❤❤❤❤❤❤❤

  • @BimalBC80
    @BimalBC80 2 ปีที่แล้ว +24

    राम्रो काम गरे पाे चिन्ने नी पागल नेताहरुलाई धेरै राम्रो दाई नचिनेको राम्रो मलाई धेरै मन् पर्ने सौगात मल्ल दाई हाम्रो मन् जित्नु भएको छ।बाँकी अरू केही छैन।

  • @rosanbasnet5840
    @rosanbasnet5840 2 ปีที่แล้ว +26

    सौगात मल्ल सार्ह्रै घमण्डि लाग्थ्यो तर होइन रैछ
    साह्रै माया लाग्यो यो interview हेरेर्♥️♥️♥️

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 2 ปีที่แล้ว +13

    खतरा अभिनय सौगातको, जहासम्म सबैलाई चिनेको हुनुपर्छ, प्रकाशलाइ राम्रै उल्लु बनाए, यस्तो झन्राम्रो लाग्नेरछ अजासुको लागि !!!

    • @shekharajdahal6189
      @shekharajdahal6189 2 ปีที่แล้ว +1

      1000000%राम्रोसँग बने।।।😂😂😂😂😂😂😂

  • @ManishRai-tj9zq
    @ManishRai-tj9zq 3 วันที่ผ่านมา +2

    saugat da❣️

  • @MANITABANU16
    @MANITABANU16 23 วันที่ผ่านมา +1

    one of my favorites actor saugat malla❤️

  • @samirgautam9865
    @samirgautam9865 2 ปีที่แล้ว +14

    Kati Sojho hunuhunxa k saugat tapai 💗. Kati mitho boli. You are respectful and inspiration person of film industry ❤️🥰 saugat malla

  • @AtombombLotusneupane
    @AtombombLotusneupane 2 ปีที่แล้ว +115

    मैले सोचेको भन्दा सोझो इमान्दार र clear मान्छे यार म त अच्चम्मित भएँ यार सौगात त फिल्म र रियल मा फरक लाग्यो निकै।

  • @ateetbogati9254
    @ateetbogati9254 2 ปีที่แล้ว +13

    जसले जे भनेपनी मलाइ प्रकाश सुवेदी दाजुको यो कार्यक्रम सबैभन्दा ज्यादा मन पर्छ!र मेरो एउटा अनुरोध कि हरेक एपिसोड मा पल शाह को बारेमा सबै अतिथि हरुलाइ कुरा राख्नुहोला प्रकाश दाजु!

    • @Sania_girl4146
      @Sania_girl4146 2 ปีที่แล้ว

      यो मुजिको नाटक लाटो हो कि क्याहो यस्तो मुजिनी हिरो हुन्छ कसैलाई नचिन्ने खाते किरो

    • @Sania_girl4146
      @Sania_girl4146 2 ปีที่แล้ว

      धेरै नाटकी

  • @sandeshlamsal5147
    @sandeshlamsal5147 ปีที่แล้ว +2

    This is an big example, where one should focus for greatness. He is the best in Acting, and we are fortunate to have in Nepali Movie. wanted to see more things on that rather doing questions like he is going to have LOK SEWA Exam. 🙂

  • @ganeshsunar8440
    @ganeshsunar8440 2 ปีที่แล้ว +11

    He knows himself very well 😍 My favorite one of best actor in Nepal 🇳🇵

  • @Dipe1991
    @Dipe1991 2 ปีที่แล้ว +43

    यती सारो जिरो कलाकार मैले देखेको थिईन तर मलाई बहुत मन परो❤🙏😃😃

    • @prakashmishra2298
      @prakashmishra2298 2 ปีที่แล้ว +3

      राम्राे काम गर्ने नेता लाई पो चिन्छ मान्छे ले सबै झल्ला दलाल हरू लाई हरु छन् कस्ले चिन्ने म जस्तो झल्ला लेत चिनेनि नचिने जस्तो गर्नु पर्ने छ

    • @SudurvoiceTV
      @SudurvoiceTV 2 ปีที่แล้ว +3

      तपाईँको कमेन्ट पढेर हाँस्दा हाँस्दै मरे

    • @Dipe1991
      @Dipe1991 2 ปีที่แล้ว

      @@SudurvoiceTV कसरी?

    • @bbekkrishnabhjuel671
      @bbekkrishnabhjuel671 2 ปีที่แล้ว

      🤪

  • @मसानेकेटो
    @मसानेकेटो 2 ปีที่แล้ว +48

    एक्टिङ्ग को बादसाह सौगात दाजै 🤘🙏❣️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +40

    देख्नु त, धेरै चोटि देखेको हो तर चिन्दिनँ sorry 😜
    कति innocent actor सौगात मल्ल ❤️🤗🙏

  • @Dhanusaru7
    @Dhanusaru7 2 ปีที่แล้ว +1

    एक्दमै अब्बल सफल सलिन भर्सताएल कलाकार । अरु जस्तै चिरफुर नभको कलाकार घमण्ड नगर्ने सबैले चिन्नु पर्ने र सबैले सपोर्त गर्न लाएक एक मात्र कलाकार 🙏🙏🙏🙏

  • @vishnupariyar2905
    @vishnupariyar2905 2 หลายเดือนก่อน +1

    Love how humble he is

  • @aahaaentertainment8639
    @aahaaentertainment8639 2 ปีที่แล้ว +7

    मैले सोचेको पनि थिन सौगात दाइ यतिको सालिन हुनुहुन्छ भनेर अनि प्रकाश दाइले पनि अरुलाइ भन्दा बेग्लै ब्यभार गर्नु भयो सायद कलाकार अनि मान्छे हेरेर उहाले ब्यभार गर्नुहुन्छ त्यो कुरा राम्रो लाग्छ मलाइ ! ❤❤

  • @Urecriataino
    @Urecriataino 2 ปีที่แล้ว +47

    अन्तर्वार्ता हेरिसकेपछी सौगातप्रतिको सम्मान झन् बढ्यो।🙏
    सफल हुन जान्ने सुन्ने र बौद्धिक नै हुनु पर्दैन भन्ने गतिलो उदाहरण चाहिँ सौगात रहेछन् । आफ्नो काममा मतलब राखेर निरन्तरता दिने हो भने त्यसै सफल भईने रहेछ।
    जय नेपाली चलचित्र ।

  • @dipakpokharel4322
    @dipakpokharel4322 2 ปีที่แล้ว +13

    khojeko manxe lai leunu vyo thank you smch prakash uncle❣️❣️❣️

  • @PRAMODBISHWOKARMA-do8zr
    @PRAMODBISHWOKARMA-do8zr 2 ปีที่แล้ว +2

    अध्यन मा यति रुचि भयको मान्छे बाहिरी दुनियाँ सङ यति दुरि मलाई बिस्वास लागेको छैन सौगात ले नजानेर हो भन्ने मा जानीजानी नभनेको जस्तो लाग्छ ।

  • @kumarmoktan4246
    @kumarmoktan4246 2 ปีที่แล้ว +10

    चिन्नु पर्दैन कसैलाई यो भ्रष्टाचारीहरुलाई. ठिक्कै गर्नु भो नचिनेकोमा 👏👏👏👏

  • @milan.shresthaLM10
    @milan.shresthaLM10 2 ปีที่แล้ว +40

    Saugat dai is the one of the gem of nepali movie industry 👍

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +92

    नेपाल र नेपाली काे मन मुटुमा बस्न सफल show the prakash subedi show 🇳🇵🇳🇵❤️ my best unkal prakash unkal ❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +18

    नेपाली फिल्मी मा अलराउन्डर अभिनय गर्न सक्ने र छेमता भको हिरो नै सौगात मल्ल हो,
    असल इमान्दार अब्बल हिरो सौगात,

    • @dorchisherpa5400
      @dorchisherpa5400 2 ปีที่แล้ว

      अभिनय मात्र गरेर भएन नि सर बौद्धिक लेबल पनि हुनुपर्छ । बिदेशी कलाकार हरु नेपाल आएर यहाँ को कलाकार हरु कस्ता छन हामी भेट्न चाहान्छु भन्यो भने त्यति खेर के सौगात मल्ल लाई देखाइ दिने ? कि बिदेशी कलाकार सङ्ग नि यहि तरिकाले ले बोल्ने । आफ्नो देश को प्रधानमन्त्री त बच्चा लाई सुद्दो थाहा हुन्छ यार लाज को पसरो

  • @reshamsunam1602
    @reshamsunam1602 2 ปีที่แล้ว +2

    आफ्नो फिल्म भयता पनि आफ्नो कमि कमजोरी धेरै छन भनेर अत्यन्तै सत्य र सालिन शैलीमा जवाफ दिनु भयो मन पर्यो बोल्ने शैली सौगात सरको!!!!

  • @Nabin812
    @Nabin812 2 ปีที่แล้ว +4

    Too diplomatic Saugat Dai, 😃😄😄😀😀, you'r fabulous

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 ปีที่แล้ว +21

    नमस्कार uncle....🙏🙏🙏 हजुर को प्रष्ट बोली को बिग फ्यान हजुर।।❤️❤️❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +20

    साेजाे, सिम्पल,अभिनयकाे राजा मलाई मन पर्ने हिराे साैगात मल्ललाई बाेलाउनु भाकाेमा प्रकाश सरलाई हृदय देखि नमन🙏🙏🙏🙏 छ।

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว +17

    अभिनय का राजा सौगात मल्ल जी लाई अझ सफलताको शुभकामना
    अचेल अलि खुल्दै जानु हुँदैछ मिडियामा, राम्रो कुरो

  • @himalbasnet199
    @himalbasnet199 2 ปีที่แล้ว +2

    नेपालमा मलाई कोहि मन पर्ने कलाकार छ भने त्यो हो सौगात मल्ल र दयाहाङ्ग राई हो। सधै यी दुबैको म सधै फ्यान।👌

  • @Sagarsambhav2080
    @Sagarsambhav2080 2 ปีที่แล้ว +1

    कति राम्रो सङ अन्तरबार्ता दिनुभो दाजु मन पर्यो 😘😘😘

  • @rajanpun1521
    @rajanpun1521 2 ปีที่แล้ว +28

    मन पर्ने कार्यक्रम प्रकाश सुवेदी शो झन तेसैमा सउगात मल्ल सर WOW मज्जा आयो❤️❤️❤️❤️

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 2 ปีที่แล้ว +18

    सौगात मल्ल मलाई असाध्यै मन पर्ने कलाकार हो सधै।तर यो प्रोगाम पुरै हेरियो मलाई यस्तो लाग्यो सबै कुरा बिर्सनु हुने रहेछ कतै पछि भाउजू पनि बिर्सनु हुन्छकी भन्ने खुबै चिन्ता लाग्यो😁😁😂😂

  • @gauravshrestha9311
    @gauravshrestha9311 2 ปีที่แล้ว +8

    Kei na ayeni afno damdar acting bata prove garisake ko cha hamro daju le luv u bro

  • @dhrubabk9127
    @dhrubabk9127 2 ปีที่แล้ว +6

    देश बोच्ने नेताहरुको नाम सम्झन आवश्यकता छैन सौगात दाई। Big fan dai

  • @sudipsubedi1283
    @sudipsubedi1283 2 ปีที่แล้ว +8

    respected actor of our nepali movie industry❤️❤️.saugat malla and dayahang rai is the one of the main reason i am watching nepali movies.golden actor of nepali industry👈️👈️❤️❤️❤️

  • @amarkadayat8671
    @amarkadayat8671 2 ปีที่แล้ว +10

    सौगात मल्लको सोजोपन इमान्दारीता अनि बिचार सारै मन पर्यो

  • @shrutee3780
    @shrutee3780 2 ปีที่แล้ว +7

    My best hero ❣️
    Dressup pani kati simple boli bebhaar bichaar sabai kati ramro 🥰

  • @saigiri2757
    @saigiri2757 2 ปีที่แล้ว +10

    He is the most honest well displine guy I have ever seen in My life as a neighborhood 🙏❤️

  • @rabintamang1230
    @rabintamang1230 2 ปีที่แล้ว +3

    सौगात सर भन मिडिया कर्मिजी हरु respect all people

  • @jibanrana6048
    @jibanrana6048 2 ปีที่แล้ว +4

    One of the realistic 👌 down to earth hero respect good luck future 👍

  • @dilamgurung4352
    @dilamgurung4352 2 ปีที่แล้ว +5

    मालाई सार्रै मन पर्ने हिरे हो के गर्नु स्रिस्टि माम ले मन पराई हाल्नु भएछ के गर्नु लो god bless you super hero

  • @menukagurung6047
    @menukagurung6047 2 ปีที่แล้ว +51

    Huge respect, love and best wishes to Saugat ji !! the most versatile and talented gem of the Nepali film/drama industry , yet so humble, polite and down to earth!! ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @whiteshadow5389
    @whiteshadow5389 2 ปีที่แล้ว +24

    सोसियल मिडिया नचलाउनु पनि छुट्टै आनन्द छ, न कसैलाई चिन्ने न कसैको मत्लब क्या मज्जा ।👍️

  • @samirghimire2799
    @samirghimire2799 4 หลายเดือนก่อน +1

    आज सम्मको नेपालि चलचित्र को अभिनयको बादशाह हुनुहुन्छ सौगात मल्ल

  • @deenyash9080
    @deenyash9080 2 ปีที่แล้ว +6

    कति सिम्पल बोली चाली कति सरल लुगा लगाएको यत्रो स्टार नायक भयर कत्ती पनि घमण्ड नभएको नेपालले गर्ब गर्नुपर्ने नायक्❣️

  • @rbentertainment_07
    @rbentertainment_07 2 ปีที่แล้ว +10

    सौगात मल्ल एक दमै राम्रो र मन पर्ने कलाकार हो ❤️ तर यत्रो रास्ट्रले मानेको गहना भयपछी अलिकति देश को बारेमा ज्ञान हुनु पनि आबस्यक हुने गर्दछ ..अलि कति भय पनि देश र परिस्थिति को बारेमा अलिकति पनि सामान्य जानकारी राखिदिनु भय सुन मा सुगन्ध हुने थियो ❤️🙏

    • @Ļäǎļǐť_Jǔñğ
      @Ļäǎļǐť_Jǔñğ 2 ปีที่แล้ว +1

      Sahi kura tar hajur malie ni khi thah hunna ma’an napareko xettra tira k hi pani tahah nahune r xa

    • @madhavnepal7331
      @madhavnepal7331 2 ปีที่แล้ว

      Yasta ni kalakar hunxan samanya kura ta tha hunu paryo ni netalai matra gali garera hunxa

  • @hancyboy2063
    @hancyboy2063 2 ปีที่แล้ว +12

    सौगात मल्ल एक verstile actor हो मलाइ एकदम मन पर्छ

  • @devkotadinesh2081
    @devkotadinesh2081 2 ปีที่แล้ว +68

    Saugat malla is best actor 🥰❣️

  • @rajansapkota858
    @rajansapkota858 2 ปีที่แล้ว +7

    Well I m shocked how being a Nepali citizen he is devoid of basic GK of the country
    I do appreciate his acting skills, good luck for his all future projects

  • @birmasarumogor
    @birmasarumogor 2 ปีที่แล้ว +2

    Film ma herda ta fataha jasto lagthyo saugat dai tra sarai sojo hunuhudo raixa
    Myy favorite hero😍😍😍🥰🥰

  • @dpk_official3893
    @dpk_official3893 2 ปีที่แล้ว +5

    लास्टै माया लाग्यो सौगात दाजै भित्री मन देखी नमन🥰🥰

  • @Manojvlogs53
    @Manojvlogs53 2 ปีที่แล้ว +12

    कसैलाई चिने नि नचिने हाम्रो देश को एउटा सच्चा सलिन कलाकार ❤️ सबै लाई चिन्न ने जरुरि छैन
    #जयहोस दाइ❤️❤️

  • @basantbaba6060
    @basantbaba6060 2 ปีที่แล้ว +14

    हजुरलाइ एउटा कुरा सोध्न मन लाग्यो..🙏🙏🙏🙏 हजुर कसरी नेपाली फिल्मको नायक हुनुभयो यार..हैट मलाइ पो लाज लाग्यो यार..बेइज्जतीपुर्ण..म पनि यस्लाइ केहि भन्नु छैन बरु 🙏🙏🙏🙏🙏

    • @uttammallathakuri3654
      @uttammallathakuri3654 2 ปีที่แล้ว +2

      तलाई केको लाज हो दुम्बा

    • @strength9064
      @strength9064 2 ปีที่แล้ว

      ,लामो भन

    • @uttammallathakuri3654
      @uttammallathakuri3654 2 ปีที่แล้ว

      तेरो मन्त्री ले के चाई राम्रो काम गरेको छ र खाते मुजि चिन्ह को लागी

    • @uttammallathakuri3654
      @uttammallathakuri3654 2 ปีที่แล้ว

      @@basantbaba6060 ta muji khatya

    • @uttammallathakuri3654
      @uttammallathakuri3654 2 ปีที่แล้ว

      @@basantbaba6060 terai bau ho khatya muji

  • @sashramchaudhary8127
    @sashramchaudhary8127 7 หลายเดือนก่อน +1

    One the few great actor Nepal have ever produced

  • @nischalflowers4319
    @nischalflowers4319 2 ปีที่แล้ว +5

    मेरो मनपर्ने हिरो को interview हेर्ना पौद देरै खुसी लगेउ 😘

    • @usonbastola5859
      @usonbastola5859 2 ปีที่แล้ว

      Mero pani .dherai sojho hunuhudorahex ani majjako pani saugat .....

  • @sangeetlama9746
    @sangeetlama9746 2 ปีที่แล้ว +12

    कति सालिन छ सौगात दाइ i love you da😍😍😍😍😍

  • @sushilbaral2012
    @sushilbaral2012 2 ปีที่แล้ว +8

    सरल स्वभाव का सौगात मल्ल🙏कुशल कलाकार हुन🤔 वहाँ लाई सम्मान गरौं

  • @DrKahaniguru
    @DrKahaniguru 2 ปีที่แล้ว +12

    so humble guy.by this interview i get more respect to saugat malla.

  • @apilkarkee
    @apilkarkee 2 ปีที่แล้ว +7

    Acceptance about knowing nothing, down to earth man,Saughat Dai ❤️❤️❤️

  • @sagarneupane7512
    @sagarneupane7512 7 หลายเดือนก่อน +1

    Saugat is real great man❤❤❤

  • @Samarsamar12595
    @Samarsamar12595 2 ปีที่แล้ว +15

    फ्लिम तर्फ धेरै ध्यान गएको हुँदा दाजु ले कुनै कुनै मान्छे नचिनेको अनि उत्तर नमिलाएको हुन सक्छ।

  • @bikashkoirala6297
    @bikashkoirala6297 2 ปีที่แล้ว +5

    अहीले सम्म काे प्रतिक्षाको घडी समाप्त भयो,नेपालको साच्चिकै सुपर स्टार mY favourite mR. सौगात मल्ल।

  • @sandhyashrestha24
    @sandhyashrestha24 2 ปีที่แล้ว +6

    dherai khusi lago saughat sir lai karyakam ma dekhna pauda😊

  • @umeshchauhanofficial6106
    @umeshchauhanofficial6106 2 ปีที่แล้ว +1

    मलाई सारै मन पर्ने नायक सौगात मल्ल यो इन्टरभ्यु हेरेपछी झन मन पर्यो । सलिन ब्याक्तित्व 🙏🙏🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 ปีที่แล้ว

    सारै मन पर्नी हिरो सौगात जि ।किताब धेरै पढने ब्याक्तीले नाम ता भटाभट भन्नु पर्ने हो। नाम चै भुल्ने बानी रैछ😍😍