प्रथम अभिनेत्री भुवन चन्दसंग ईतिहास दखि वर्तमान सम्मका कुरा | THE PRAKASH SUBEDI SHOW | S2 | EP 30
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- प्रथम अभिनेत्री भुवन चन्दसंग ईतिहास दखि वर्तमान सम्मका कुरा | THE PRAKASH SUBEDI SHOW | S2 | EP 30 | BHUWAN CHAND
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 30
Presenter : Prakash Subedi
Guest : Bhuwan Chand
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29 #tikabudhathoki #shreekesh
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
हृदय देखि नमन भुवन चन्द ज्यु।।।
साच्चिकै मन खुसी भयो एउटा युग भुवन चन्द ज्यु
चिप्ल्याउने अन्कल धन्यवाद
नेपाल कि प्रथम अभिनेत्री लाई,हार्दिक नमन🙏
नेता नरोज्नुको कारण । सबै नेताले थाहा पायो होला नेताहरुलाई त म पनि घृणा गर्छु। अबो सबै जनताले घृणा गरोस एहि कामना गर्छु। धन्यवाद प्रकाश सुवेदी सो लाई ।।।
हामीले मन नपारेर के गर्नु भेडा कार्यकर्ता छदै छन्
Good
लोकसेवामा प्राय सोधिरहेको प्रश्न नेपालको पहिलो नायिका को हुन? साच्चै आज यस्तो राम्रो कुरा सुन्दा मन आन्नद भयो। मुवा हजुर अझै यसरी नै सक्रिय भएस्योला । ❤
नेपाल को पहिलो प्रथम अभिनेत्री भुवन चन थापा ज्यु लाई मेरो रिदय देखि नै सम्मान कति मीठो बोलि चलि हजुर को अनि सोचाई कति राम्रो ❤️❤️❤️🙏🙏🙏
नेपाली चलचित्र की प्रथम अभिनेत्री भुवन चन्द लाई नमन छ
देश र जनताको माया भनेको राजा लाई मात्र हुन्छ श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Farki aau Raja mahenra🎉🎉🎉🎉🎉
अझै पनि नेपाली चलचित्र क्षेत्रमा उहाँको सक्रियता छ । यही ठूलो कुरा हो ❤
नेपालकी प्रथम नायिका भुवन चन्द दिदीलाई मेरो नमन छ।चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला ल🙏🙏❤️🎊👍️बाडी पहिरोमा ज्यान गुमाउने प्रती हार्दिक श्रद्धाञ्जली😭😭😥😥😭🙏
सलाम छ तपाईका यी महान विचारहरुप्रति । तपाईको अन्तवार्ता हेरेर मेरो धारणा नै परिवर्तन भयो ।
Bhuwan chand ji le bhaneko kura haru sabai sahi lagyo.god bless her❤❤❤and best of luck for prakash subedi show👍👍👍
नेताहरू कुनै पनि नराेज्नु भएकोमा भुवन दिदिलाई धेरै धेरै धन्यवाद किनकि सायद हामिसबैलाई कुनै पनि नेताहरू मनपर्दैन हाेला ।। अाज पनि उत्तिकै राम्रि उत्तिकै साहासि 75 बर्ष देखिदैन हजुरकाे अनुहारमा पहिलो अभिनेत्री भुवन दिदी हजुरलाई नमन छ 🙏🙏💕💕 प्रकाश सुवेदी साे अति नै मन पर्छ 👍️👍️🎉🎉👏👏
वाह हजुरलाई सलाम कति राम्रो कुरा भन्नू भयो मन बुज्यो अहिले हामी जनता काह बाच्न सकियछ जागिर खान गयो कुन पार्टिको भनेर सोध्छन अनि हामी पार्टी मा नहिनेका जनता चै भोक भोकै मर्ने होर तेसैले मनि भन्छु अहिलेको यो गणतन्त्र मलाई मन परेन धन्यवाद!
भुवन चन्द आमालाई सिर झुकाई कोटी कोटी नमन ❤❤
मेरो सबै भन्दा मन पर्ने कार्यक्रम ❤
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाइ नमन
❤❤नया साइनो फिल्म मिरुना मगर अभिनित अत्यन्तै मन पर्यो यसको सिग्लेस आओस।सुभ कामना !
भुवन अामा प्रति शिर झुकाई काेटिकाेटि नमन🙏💐🙏
Prakash subedi bhaneko j chh tei bolne, satya bolne manxe ho Mahapatrakar❤
Aaunu hoss wellcome ❤😂@@nepalinews-24
भुवन चन्द आमाले गणतन्त्रको वारेमा जे भन्नुभयो एकदम सहि भन्नुभयो आमा को कुरामा सहमत हुने जति हाजिर हम
हार्दिक नमन छ!❤🙏🙏
भुवन चंद जि लाई हार्दिक नमन👏👏👏 उहाले हाम्रा देसका नेताहरू नेता हैनअभिनेता हुन भनेको सारै मन पर्यो मलाई साथै गणतन्त्र पनि ठिक छैन राजतन्त्र पनि ठिक छैन भन्नू भो त्यो नि मन पर्यो मलाई त ।अनि हजुरहरू लाई नि?
मन बाट उच्च सम्मान छ मायाँ ❤️ छ भुवन दिजुलाई सधैँ यस्तै देख्न पाउँ हजुर लाई
This is radio Nepal, The news read by Haris Chand रेडियो नेपालीको समाचार याद ताजा भयो । भुवन चन्द दिदीमा नमन् 🙏
सिङ्गो नेपाली चलचित्र की क्वीन प्रथम नायीका भुबन चन्द लाई सम्मान ❤❤❤❤
खुसि लाग्यो नेपालको पहिलो अभिनेत्री देख्न पाउदा 🙏❤️
अग्रज कलाकार प्रथम अभिनेत्री ज्यू लाई हार्दिक नमन् 🎉🎉🎉🎉🎉
आहा कति राम्री सालिन स्वाभाव old is gold ❤
राजा ले कलाकार लाई सम्मान गर्दैन्थे भन्ने हरि बन्श आचार्य ले तर उहाँ को कुरा सुन्दा त राजा को समय मा पनि बहुत सहयोग मिलेको रहेछ त।
आदरणीय अग्रज नेपाली चलचित्र उद्योग को पहिलो नायिका भुवन आमा प्रती 🙏🙏🙏🙏
बाढि र पहिरो बाट ज्यान गुमाउने मेरो सरकार नभयको देश का गरिब अाम जनता हरु लाई हार्दिक सर्दान्जलि अर्पण गर्दछु😭😭😭
प्रकाश सर नमस्कार
हजुर को नियमित दर्शक मात्र होइन म
तपाइको अन्ध भक्त पनि हु
तपाईं एक्लिदा हजुर लाई ब्याक्तिगत म्यासेज पठायर पनि सपोर्ट गर्थे म।।
अब को हजुर को कार्यक्रम मा बौद्दिक गायक रोइला किङ्ग शिरीष देबकोटा लाई बोलाउनु हुन बिनम्र अनुरोध गर्दछु।।
एक बौद्दिक अनुसासित सभ्य गायक जस्ले ईतिहास बुझेको छ राज्निती बुझेको छ र गाउँ समाज को अबस्था बुझेको छ।।
यस्तो ब्याक्तित्व नेपाली राजनीति मा आयो भने अबस्य पनि देश हित गाउँ समाज को हित को लागि काम गर्न सक्षम हुने कुरा मा कुनै सन्का छैन।।
त्यसैले हामी चाहान्छौ रोइला किङ ले नेपाली राजनिती मा पाइला राकेर नेपाल देश र नेपाली जनताको हित को काम मा अगाडि बड्न जरुरी छ
मज्जा आयो यो एपिसोड हेरेर❤❤
नेता हरु र झोले हरु यो अनतर्बात हेर के छ यो ब्याबस्था तिम्रो भनिर नमन भुवन आमा🎉🎉🎉
एक बौद्दिक अनुसासित सभ्य गायक जस्ले ईतिहास बुझेको छ राज्निती बुझेको छ र गाउँ समाज को अबस्था बुझेको छ।।
यस्तो ब्याक्तित्व नेपाली राजनीति मा आयो भने अबस्य पनि देश हित गाउँ समाज को हित को लागि काम गर्न सक्षम हुने कुरा मा कुनै सन्का छैन।।
त्यसैले हामी चाहान्छौ रोइला किङ ले नेपाली राजनिती मा पाइला राकेर नेपाल देश र नेपाली जनताको हित को काम मा अगाडि बड्न जरुरी छ
purana kalkarako kura sunda ne mann kasto anada hunne💗💗
खुलेर बोल्देकोमा हार्दिक नमन...🙏
सर हजुरकाे कार्यक्रममा गायक माेहन खड्कालाई पनि बाेलाउनुन
एउटा जिउदो इतिहास ❤❤❤सम्मान छ❤❤
भुबन चन्द आमालाई नमन 🙏
🎉🎉 Nepali pratham nayika laee uchcha samman xa 🎉🎉
कति रमाईलाे 🌺🏵️🌺🌺❤❤
Kati ramro bichar
Wow! What a nice thought about politics.
Kasto ramro kura🙏
प्रथम अभिनेत्री प्रति नमन ❤❤❤❤❤❤ 🙏
अनि नि मैले नबुझेको कुरा भुवन चन्द म्यामको पालोमा कति गार्हो हुन्थो होला फिल्म खेल्नु त के छोरी मान्छे भएर लामो समयको लागि घरबाट निस्किनु तर पनि उहाँ फिल्म छेत्रको पहिलो अभिनेत्री भलाई पछि आएको ले भन्दा कम सिनेमा खेल्नु भयो होला अरे योगदान त होनि उहाँको नेपाली चलचित्र छेत्र लाई अनि करिष्मा मानन्धर कसरी महानायिका यो उपाधि दिने को होला
बात्स्तबिक भन्ने हो भने चलचित्र बिकास बोर्ड को अध्यक्ष को हकदार मेडम भुवन चन्द होइसिन्छ।
One of the best program
Verry gread parsons salute you 🙏🙏🙏🙏
भुवन चन्द ज्युलाइ हार्दिक नमन🎉🎉🙏🙏🙏
नेपालको प्रथम अभिनेत्री भुवन चन्द लाई मन मुटु बाट हार्दीक सम्मान गर्ने 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 जति यता हाजिर गरौं
Respect nepalko pratham abhinetree dd lai❤🙏
75 years ma pani kati cute ❤❤❤❤
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।
हजुरहरु दुबै जनालाई नमस्कार 🙏🙏,दिज्जु हजुरले भनेको ठिक हो ,मेरो पनि २ छाेरा छन् दुबै बाहिर थिए २ बर्ष अगाडि बुबा बिरामी हुदा धन्न कान्छाे छाेरा १५ बर्ष पछि पनि फर्ेर आईदियाे र बुबाले हेरचाह गरेर स्याहार गर्याे जतिसुकै गर्दा पनि उहाँ लाई बचाउन सकिएन अहिले सानो छाेरा म संगै छ खुशी छु।❤❤
अत्यन्तै सम्मान छ तपाईंलाई तर पहिले राजा को वरिपरिको लाई बाच्न सजिलो थियो। ग्रामीण भेगका कुना कन्दरा का जनता हरु को जिवनशैली अत्यन्तै नाजुक थियो। त्यो छाउपडी प्रथा, दास प्रथा, जातिय बिभेद, बर्गिय विभेद, महिला-पुरुष बिभेद भोग्ने जनता हरु लाई त राजतन्त्र भन्दा त गणतन्त्र नै ठिक छ नि यी सबै प्रथा हरु अन्त्य गरिएको छ। त्यति खेर राज परिवार का सदस्य ले राम्रो लाग्यो भन्दैमा कयौ को छोरी बुहारी सङ्ग इक्षा बिपरित यौन प्यास मेटाउन प्रयोग गर्दथे र प्रतिकार गर्न खोजे गायब सम्म बनाइन्थ्यो। अहिले गलत नजरले हेरे मात्र पनि जेल पर्ने सम्भावना छ। अहिले नेता ले गल्ती गर्यो भनेर खुलेर बोल्ने सक्छौ, त्यतिखेर राजाले गल्ती गर्यो भनेर राजाकी बिरुद्ध चुइक्क आवाज निकाल्न पाइदैन थियो। राजा हरुको स्वार्थ को लागि तपाईहरु जस्तालाई नचाइन्थ्यो र उनी हरु मज्जा लिन्थे र खोजी खोजि नाचघर लगिन्थ्यो। त्यतिखेर कला क्षेत्रमा लाग्ने कम थिय अहिले धेरै धेरै कलाकार हरु छन बजारमा।
Muri muri Naman🙏
प्रथम अभिनेत्री लाई उच्च सम्मान
नेपाली नेता चिन्दिन 👍️👍️👍️👍️👍️👍️भुवन आन्ती 🙏🙏🙏🙏❤️❤️🌹
मलाई धेरै मन पर्ने कार्यक्रम 🙏🙏
prakash Ankal❤❤❤🙏
मुकुन्दे ल्यान्द कता हरायो खोजी नीति गरि ल्याउनु पर्यो ❤
Jiudo Itihash Bhuwan Chand Maam Naman 🙏
🙏🙏🙏🙏🇳🇵 legend
Country's proud Mrs. Bhuban Chand❤
दिदि प्रति सम्मान 🙏🙏💜
नेपाल कि प्रथम नायिका प्रति नमन्🙏❤❤
नमस्कार भुवन दिदी 🙏🙏 हो दिदी मलाई पनि नेताहरु पटक्कै मन पर्दैन घिन लाग्छ हेर्दै
नेपालको प्रथम गायिका मेलवादेवी गुरुङ हुन है रानु अधिकारी रेडियो नेपालकी प्रथम गायिका हुन प्रकाश अंकल हचुवाको भरमा नबोल्दा राम्रो I
Yethartha interview ❤❤
हाम्रो देसको प्रगति उन्नति नहुनको कारण छिमेकि देसकाे भर पर्नु आफ्नो देसको केही मननपराउनु अरुको देसको सबै मनपराउनु,आफ्नो देसको खुट्टा तान्नु अर्को देसको तारिफ गर्नु अझ आफ्नो देसको केहि मननपर्ने तर अरुको देसको सबै मनपर्ने अनि गितसंगित,फिल्म सिरियल,कलाकार,भासा अरुकै देसको मनपराउने आफ्नो देसको केही मननपराउने तेसैले नेपालको उन्नति नभएको हो।नेता,प्रधानमन्त्री,मन्त्री रोज्दा देसलाइ माया गर्ने रोज्नुहोस तर मेयर वडा अदक्ष रोज्दा जनतालाइ माया गर्ने रोज्नुहोस अनि बिकास हुन्छ।नेता,मन्त्री,प्रधानमन्त्री जन्तालाइ माया गर्ने रोज्यो भने ठग,दलालि,झोलेहरुको मात्र प्रगति हुन्छ देसको प्रगति हुदैन।
प्रथम अभिनेत्री भुवन आमालाई काेटी काेटी नमन🙏
राजु परियार र नरेश भटटराइ लाइ ल्याउनु पर्यो दादा❤❤
जति पुरानो उति राम्रो 🙏🙏🙏🙏🎉🎉🎉
Naman x hjr lai🙏🙏❤️
नेपाल को प्रथम गायिका मेलुवा देबि ज्यु र रेडियो नेपाल को प्रथम गायिका चै रानु देबि ज्यु है प्रकाश सर तपाईं ले गलत बोल्नु भएछ सबै लाई चिप्लाउने मान्छे चिप्लिनु भएछ 😁😁😁
साह्रै राम्रो कुरा गर्नु भयो आमाले
Wow super good jobs daju🙏salut didi hajur 🙏❤️god bless you 🎁🇶🇦
यो उमेरमा पनि राम्री ताथी।
Ramro cha hai 👌🙏
राजा सबका साझा❤️🇳🇵🔱🙏
अग्रजहरुलाई नामको पछाडी ज्यु,सर,मेम भनेर सम्बोधन गरि उहाँहरुको बारे भने राम्रो हुन्थ्यो,भुवन मेम ज्युलाई भुवन मात्र भनी उहाँको बारे भन्दा नराम्रो लाग्यो र सुहाएन,तपाईहरु जस्तो बुद्धिजीवीहरु भएर पनि कस्तो शब्द प्रयोग गर्नु भाको हो?
OLD IS GOLD
नेपालिलाई तेतिकै भेडा भनेको होइन रैछ
यति राम्रो कुराकानि छ
त्यो बेला कस्तो छ केके हुन्थ्यो
कसरि के गरिन्थ्यो बुझ्नु पनि मन लाग्नुपर्ने हो तर खै
भिउजनै राम्रो गाको छैन छाडा
हेर्न पल्केका हरुले यस्तो भिडियो के हेर्थ्यो😢 दिदिलाई मेरो नमस्कार 🙏❤️
प्रकाश सर अब चाहीँ बरीष्ट गाईका ज्ञानू राणालाई पनी लीयेर प्रस्तूत हूनू होला है.
सबै मा मेरो नमस्कार म कुलदिप कुल मेरो यो सो को पहिलो कमेन्ट हो यश कमेन्ट लाई सबै ले लाईक गरौ त तपाईं हरु को भबिस्य उब्जल रहनेछ 😂😂
0:53 0:54 0:57 0:59 0:59 0:59
❤❤❤
निद्रा लाई सक्यो तेहि पनि सर्जक लाई नहेरी चित्तै बुज्दैन ! उच्च संमान दुबैमा🕉️❤🙏
वहाँलाई जस्तो अहिलेका यी नेताहरूलाई बुझेका शिक्षित आम नागरिकले मन पराउँदैनन् !
आज त पहिलो नेपालको महिला विशेष चिन्न पाइयो ।
म चाहिँ कमेन्ट हेर्न आको है
wow parkash sir yo ta great interview ho pahilae bolaunu parni medam lagaat ka jiudo etihas harulae aru ni baki chan asta etihas haru pachi bitey pachi charcha garnu vanda presents mae show ma leunu hola. purano kalakar,musicians,etihas kar,business man,doctors pilot etc harulae. Ani sinear gandarva,rautey haruko ni aanuvab haru sunaunu hola please.
Hardik naman ❤
Yasari nai purano actr ❤❤❤❤❤
dherai ramaro 🎉🎉🎉🎉
❤❤
मेरो दोस्रो कमेन्ट्स है साथीहरू हेरु कति लाइक आउँछ....
#दि__प्रकाश_सुवेदी_____Show 🙏🙏🇳🇵🇳🇵 💖💖
Pahillo naika bhuwan chand lai namaskar
नमन आमा❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
यति ठुलो कलाकारले यो देसमा के छ हरे😢😢😢😢