'पहिलो फिल्ममा ८० लाख लगाानी गर्दा मलाई ठूलो मुर्गा आएछ भनियो' Santosh Sen | Interview | Part i
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- 'पहिलो फिल्ममा ८० लाख लगाानी गर्दा मलाई ठूलो मुर्गा आएछ भनियो' Santosh Sen | Interview | Part i
#santoshsen #premgeet3 #okentertainment
Interview with Santosh Sen | director and producer of Nepali movie PREMGEET 3
Camera/editing - Shankar Giri - บันเทิง
'प्रेमगीत ३': मुम्बईको रेकर्डिङ स्टुडियोदेखि भारतीय सिनेमा हलसम्म Santosh Sen | Part ii
th-cam.com/video/d35eQgyFznA/w-d-xo.html
बहादुर गोर्खे सन्तोस सेन हाम्रो सान।🤗जय नेपाल🇳🇵
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
तपाईं जस्तो मान्छे फिल्म छेत्रमा आउनु भनेको हामी आम दर्शक को लागि राम्रो हो। तपाईको त्याग कुसल अभिनयको लागि geat solute sir.
I love u man . .. Respect for u daiiii.........tapaiko bani ani mero auttai jasto lagx
3 4 barsha ma aauta film leyara industry lai k faida hunxa ra...
प्रेम गीत- ३ का निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको अन्तर्वाताहरु बाट धेरै प्रभाबित भएको छु।
प्रेम गीत- ३ को बारे सुक्ष्म अध्ययन गरियो।
यो फिल्म नेपाली र हिन्दी दुबै हेर्ने र साथी भाई, आफन्तलाई हेर्न अनुरोध गर्ने सोच बनाएको छु ।❤️
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
तपाइ जस्ताे बेक्ति याे इन्डस्टिमा चाइन्छ सलाम छ सन्ताेस सेन जय प्रेम गित 3
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Sahi ho sahi ho th-cam.com/channels/JJmBjYlp0AdVj5OHpDrhFA.html
धेरै धेरै शुभकामना सन्तोष दाइ यति सानो उमेर मा धेरै अगाडी बढ्नु भएको अझै धेरैले राम्रो काम गर्दै जानु♥️♥️🇳🇵
सन्तोष जि तपाइँ साह्रै सिधा मान्छे , मनमा कुनै पाप नभएको , आंटिलो , सुरो , निर्दोष ,एउटा गाउँबाट आएको सोझो मान्छे फिल्म इन्डस्ट्रीमा कसैलाई नचिनेको , आफ्नो काममा विस्वास राखेर यो क्षेत्रमा टिक्न सक्नु पनि साह्रै हिम्मत चाहिन्छ । प्रेम गित ३ ले तपाइँको फिल्मी यात्रामा कहिल्यै पछाडि फर्किन नसक्ने सफलता मिलोस मेरो शुभकामना । नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन तपाईंको योगदान इतिहासले भुल्ने छैन ।भलै तपाईंले झुट कुरा बोल्नु तर दर्शकले पत्याउदैन अब ! तपाईं निस्चल शुद्ध आकाश हो फिल्मी क्षेत्रको ।
प्रेम गित ३📽️🎬️ यस्तो चलिरहोस ♥️♥️सुभ कामना हजुर लाई 🇳🇵🇳🇵🇳🇵हाल साउदी अरेबिया बाट 🇸🇦🇸🇦🇸🇦
सन्तोष सर 🙏🙏🙏नमस्कार सन्तोष सर को म ठुलो fan हु सन्तोष सर हजुर ले प्रेमगीत 7 सम्म बनाको हेर्न पाउ 🙏र सबै चलचित्र ले धेरै सफलता पाओस सुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏
अहिलेकाे समयमा हरेक तवरबाट उत्कृष्ट एकमात्र नेपाली नाएक प्रदिप मात्र हुन् , प्रकाश उत्कृष्ट समीक्षा र रिभ्यु सहित ब्यापारिक रुपमा पनि सफल भयाे अब प्रेमगितलाई रेकडब्रेक कम्तिमा २५ कराेड कलेक्सनकाे लागि अग्रिम शुभकामना ! असाेज ७ 🤟
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
25 होईन सर 40 करोड जति कामाउन पर्छ
@@ramsharanramsharan4879 100 crore kamayos 🇳🇵🙏
@@ramsharanramsharan4879 honi
@@sulovetamang4324 ok
आहा क्या मजा आयो हजुरको अनुभव सुन्दा । हजुर नेपाली फ्लिमको लागि एकदमै चाहिएको मान्छे हो । अब ऐतिहासिक प्रेमगीत ३ को मेकिङ्गको शुरु देखि अन्तिम सम्मको behind the scence सबै कलाकारको अनुभव सहितको सामाग्री पनि चाहियो है ।
आज सम्म मैले नेपाली फिल्म बाल्यकालमा मात्र हेरेको थिए।।पछि आएर दयाहाङ राई निश्चल बस्नेत को सबै फिल्म हेरे ajhei पनि हेर्छु।। अनि प्रेम गीत हेरे
मा कुनै पनि निर्माताको अन्तरवार्ता कैले हेर्ने गर्दिन आज तपाइको हेरे सारै मन परो।।धन्यवाद सर तपाइको प्रेम गीत ३ ले तेलुगु फिल्म ले जस्तै राम्रो नाम अनि दाम कमाओस शुभकामना तपाईंलाई
प्रेमगीत ३ मा सरको हर्स राइडिङ्ग सिन त कडा छ है 👌👍️👍️❤️ भिलेन एक्प्रेसन नै बबाल हुन्छ सरको
तपाईले नेपालि फिल्म जगत् लाई international level मा काेशेढुङ्गाकाे रुपमा स्थापित गरि kollywood मात्र नभै सारा नेपालिले गर्व गर्न लायक काम गर्नुभएकाे छ।त्यसैले खुट्टा तान्नेले तान्दै गर्छन् तपाई अझै सशक्त भएर अगाडि बढ्नुहाेस् सबै नेपालि तपाईकाे साथमा छन्......good job ,keep it up
जनताको सामु मनमा केइ पनि न लुकाएर कति राम्रो सँग खुलेर आउनु भाको आहा,, मनको सफा मुन्छे सन्तोष सेन दाई,, सफलताको शुभकामना😍😍
प्रेमगित ३ को सफलताले विश्वमाझमा नेपाल र नेपालीको पहिचान बनाएको छ । प्रेमगित टिमलाई हार्दिक शुभकामना ।
सन्तोष सर खुट्टा तान्ने डाह गर्नेहरु लाई यसरी नै ध्वस्त पार्दै अघि बढ्नु होला लाखौं को त के कुरा गराई भो र अब त.. करोडौं करोडौं दर्शकहरुको माया आशिर्वाद तपाई माथी बर्सी रहोस सफलताको लागि अग्रिम बधाई अनि शुभकामना छ💖💖💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️
नेपाली फिल्म क्षेत्र कै होनहार निर्माता निर्देश सन्तोष सेन 🇳🇵❤️
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
क्या सहि मान्छे येति घाटा उति फाइदा सिद्दै public 😍
सारै सोजो निर्माता😍😍😍❤️❤️❤️❤️
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Premgeet 3 ko laagi agrim shubhakama world mai record rakhos banaos. Bhaari shubhakamana😘😘😘
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Malai k bhako santosh sen ko interview matrai herna man lagne 😊😊
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
दार्जिलिङबाट पनि शुभकामना। सबैले प्रेम गीत ३ लाई समर्थन गरौँ। ❤️ 🇮🇳🇳🇵
सन्तोश प्रेम गीत 3 राम्रोसग चलाउनु पर्छ support छ
Santosh sen, I like the way he talk. Genuine person.
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
@@kkproductionnpl dhankuta sukepokhari ko purai vlog banaunu hola full suport paunu hunxa🙏
एकदमै राम्रो लाग्यो कम बोल्ने सत्य बोल्ने सन्तोष जि अझै अगाडी badhnus.all the best ???
Well done and keep up the good work. Nepal needs a producer like you.
सिधा मान्छे सटिक भनाइ राख्नु भो💖अग्रिम शुभकामना PG 3 को लागी ।
हजुर जस्तो मान्छे लाई सलाम
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
सलाम छ सन्तोष sir हजुरलाई....
Such a genuine person, Santosh jee. Keep up the good work.
Santos Sen is Diamond of Nepal film industry. 🎥
येक्दम राम्रो लाग्यो सन्तोष दाइ को फिल्मी कुरा सोच्दा🤗
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Down to earth, so humble person
धेरै राम्रो मन बिचार बोलिभएका सन्तोस सेन
One of the best talented forward pacient active intelligence & so on director producer & actor you(Santosh sen)
आहा कस्तो महान् सोच भएको अग्रज producer & director " सन्तोष सिन "
Honesty is the best policy_Santosh Sen, a deserving guys in Nepali Film Industry. Jindagi ma safal huna afuvitrai kehi garxu vanne huthuti chahidoraixa gathe
जे हो तेहि बोल्न बोल्ने राम्रो मन भको निर्देशन ।best of luck
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Very innocent person, who doesn't care of others.
We have to support him.
so inocent, great producer, director Santosh sen
जय प्रेम गीत ३ । उच्च सलाम छ।
You are very inteliget Santosh sir tapaiko prem geet 3 super duper hit hunxa
Santosh Sen & team ❤️ badhai shubhakamana.PREMGEET3
Mahaproducer of nepali film industry❤
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Realy truth good
Salut xa santosh dai hjr le nepali movie lai world wild release garera etihas rachnu vyo aagami din ma ajhai derai aagadi baddai janu hola congratulations I wiss prem geet 3 all time block buster hos india n world all of ma
सधैं यस्तै सकरात्मक सोच गर्नु
best producer for Nepali industries for Nepal. hajur ko saath hami dinchau don't worry.
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Lado van muji 😂😂😂😂😅@@kkproductionnpl
santos sen जि हजुर जेस्तो मान्छे येस्ता वाइयात midiyaa बाजि मा झगडा गर्ने होइन आफ्नो अधिकार को लागि posetive तरिकाले सबै लाइ मिलाएर यो क्षेत्र लाइ राम्रो गर्नुहुन्छ भन्ने ठुलो आस छ best of luck preemgeet 3👍️👍️👍️👍️👍️
Brave producer
Sontosh sen
Got tickets
Will watch soon here in Australia ❣️
Yes he is a legend producer and director 👊✊🤟also nepali number one producer 💪☝️🤟🙇🙏💝✌️
प्ेम गीत ३ हेॅनुलाई आतुर छु, देल्दीबाट
अर्को पार्ट चाहियो ।
keep goin ahead ajhai bahubali jasto flim herna paiyosh
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Nepali movie industry lai uchaii ma worldwide globally pahichaan garuna lageko euta aatilo sahshilo Nepal 🇳🇵 ko Choro lai hardik naman 🙏
Jay Nepal 🇳🇵
Jay Santos sen 🙏
Good luck and Superb personality Sen daa
Santosh bro I felt you are genuine person after watching this video. Best of luck prem geet 3
जय प्रेम गीत ३..
यथार्थ कुरा रमाइलो पारामा हसाउने गरि सुनाउनु हुंदो रहेछ।
नेपाली फिल्म फिल्म जस्तो होइन डकुमेन्ट्री जस्तो हुन्छ अनि को जान्छ हल मा ठिकै भनेछन् तर प्रेम गित ३ को ट्रेलर चाहिँ राम्रो छ है
सन्तोस दाइको काम प्रती त पूरा बिश्वास लाग्छ है
सन्तोष सेन सर ,,लाई प्रेमगितमा क्या गज्जब छ । जमेको छ वाह!!!
Such a great gentleman🔥
Lots of love to you santosh ji
नेपालि सिनेमा जगदले हजुर जस्तो निर्माता पाउनु हामी दर्सक नेपाली चल्चित्र जगतको सौभाग्य हो love you santosh sir
अब नेपाली फिलिम बिस्व भरि लाग्ने भो।good job
prem geet fantastic
From Korea waiting perm git 3 love you boss
PREMGEET 3 will set a new record in Nepali cinema history.
नेपालको न 1 निर्माता सन्तोष जि ।सलाम छ उहालाई
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा साथिभाई ईष्टमित्र सम्पुर्णलाई आउदै गरेको बिजया दशमी तथा बडा दशैको शुभकामना । स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस मस्त रहुनुहोस मेरो मनो कामना शुभ कामना ।
He is genuine personality
He is the boss of producers :)
Nowadays uh are biggest producer , actor. Director of nepal. Love uh precious man
Malai man parne Santosh as directer kalakar Ani sidha sidha bolne manxe ❤❤❤ asal manxe
Naya naya hero heroine janmaudai Januhola nepali film industry lai xuttai levelma puraunuvako xa best wishes ♥
Hjr jasto sojo r hjr ko kura yakdam man parxa i like u santosh sen
You are Napali Best Director 😘😘😘😍😍
संतोष सर लाई सलाम छा पैरेम गीत मुवी लाई सूबा कामना छा ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏿🙏🏿🙏🏿🙏🏿
2पटक हेर्दा पनि अझै हेरिरहु लाग्ने यो इन्टरभ्यु👍👍
sudhha ra clear bolne manchhe santosh sen 🙏🙏🙏✅✅✅
Best man ever we love you,all the best
यथार्थ कुरा। यो हो गाउले पारा जे छ मनमा खररर भनि दिनु भयो। कुनै जाल झेल बनाउटि छैन। मन पर्यो।
सन्तोष,सर बाट आज प्रेमगित चलचित्रको ईतिहास नै महसुस गरियोर यो हौसला र कदम शायद अन्य निर्मातामा छैन होला ।
prem geet3 👍️👍️
Thanks sir for pram geet movie ko lagi
Santoshji is a great actor of Nepal
प्रेम गित ३ को भव्य शुभकामना
जे गर्छ स्याङ्जालीले गर्छ। त्यो चंखे पंखे संखेको प्रोमोशन पछि देश बिदेशमा शो गर्दै हिड्दाको सस्तीहरु मलाई नजिक बाट थाहा छ सन्तोष ब्रो। सलुट गर्छु कति पनि बिचलित नभै यो लेबल सम्म आइपुगेकोमा अरु सफलता को शुभकामना।👍️👍️🤘🤘
Ati dami santosh ji
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Wow Great!👌👌👌
santosh sen daju great
Nepali film industry ma Santosh sen daju na aaunu vako vaye aaja Nepali film industry le Pradeep Khadka jasto Gem 💎 paune thiyana 💖🙏🙏
Keep going 🤗❣️sir
सन्तोस जस्तो हिम्मतोलो मान्छे नेपाली फिलिम छेत्र मा आउनु भनेको गर्व लाग्दो कुरा हो जस्ले एक नया कुराको सुरुवात गरेको छ 🙏
zindagi shanibaar
genuine manchhe... nepali filim industry ma naya suruwat garne yoddha...🙏🙏
Wow Mr, sanosh ji fantastic excellent super men , we proud the pg3 ❤❤❤❤👌👌 ।
You Are Great Santosh dai
Itahari dharan vlog yata ni hernus hai. 👇
@th-cam.com/video/m-SIGcVTRSI/w-d-xo.html
Santosh Daji💪❤️🇳🇵