ऋषि धमलालाई उडाउनु उडाए रामकृष्णले..पारस शाह र रामकृष्णको लफडा | EP-6| |THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Ram Krishna Dhakal
    Episode- 6
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    #prakashsubedi #theprakashsubedishow #ramkrishnadhakal
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

ความคิดเห็น • 1K

  • @MegaParajuli
    @MegaParajuli 2 ปีที่แล้ว +54

    अहिले जतिसुकै गित भाइरल भएपनी
    हामिले सगित सुनेर आनन्द लिने पछिल्ला गित भनेको रामकृष्ण ढाकालको समएका चर्चित गितहरु नै हुन

  • @bambahadursamal8372
    @bambahadursamal8372 2 ปีที่แล้ว +54

    मलाई मन पर्ने गायक राम कृष्ण ढकाल सर लाई जन्मदिनको शुभकामना ।

  • @NasihbMagar
    @NasihbMagar 2 ปีที่แล้ว +129

    ओराली लागेको हरिणको चाल भो बाचुन्जेल सम्म पनी मरेकै हाल भो भन्ने गीत बज्दा देखी नै म उहाको ठुलो फ्यान हो अझै राम्रो गर्दै जानु होला👍

    • @shivamagar8066
      @shivamagar8066 2 ปีที่แล้ว

      @@sabitakhatiwadabaskota7931 nani yo nachne khalko geet hoina ni maiyaa🤣❤️

    • @sabitakhatiwadabaskota7931
      @sabitakhatiwadabaskota7931 2 ปีที่แล้ว

      @@shivamagar8066 hau mata 5years ko the ril wala chakka ma dherai git huntho nita think positive hai .

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      ahile bichara bhai orali lageko harinkai tal,chal bhayo

  • @gobindabm4681
    @gobindabm4681 2 ปีที่แล้ว +55

    दहिचिउरे पत्रकार भन्दा चड्केरै बोल्ने रजतपट अङकल हजारौं गुणा असल छ्न्🙏🙏
    फेरि पनि सुरु भएकोमा रजतपट लाइ धेरै धेरै शुभकामना 🙏😍

  • @praku97
    @praku97 2 ปีที่แล้ว +37

    अत्यन्तै खुशी लाग्यो।
    गायक रामकृष्ण ढकाल लाई देख्न पाउँदा मजा लाग्यो।
    धेरै बर्ष सांगीतिक क्षेत्रमा लागेका बरिस्ठ गायक हरु को गित हिट हुदा र नहुदा उनी ओझेलमा पर्छन भन्ने हुदैन।
    उनिहरु भनेर यो देशको सांगीतिक क्षेत्रका धरोहर हरु हुन तेसैले उनिहरुको ठाउँ अरु कसैले ओगट्न सक्दैनन ताकी आजभोलिका अल्लारे गित आजको भोलि गित हिट हुनेले उनिहरुको ठाउँ लिन सक्दैनन।
    तेसैले गित चलोस नचलोस आफ्नो कर्ममा लागि परिरहनु दाजी एक दिन तपाइहरुको महत्त्व र योगदान सारा दुनियाले थाहा पाउनेछन।
    धन्यवाद छ मेरै नामको पत्रकार जि।

  • @darjeelingpoint654
    @darjeelingpoint654 2 ปีที่แล้ว +104

    Happy birthday Ram Sir ....... 🎊🎊🎊🎂🎊🎊🎊
    आउँदो दिनमा पनि हामी तपाईंको अझै उत्कृष्ट संगीत सुन्न पाउ ।🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +47

    नेपाली सुगम सङित तथा आधुनिक गितका महारथी बरिस्ठ गायक आदरणीय रामकृष्ण ढकाल दाजुप्रती उच्च संमान गर्दछु🙏💐सानै देखि हजुरकै गित सुन्दै आएको हु मैले
    मलाइ अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ,खुसी लायो जय रामकृष्ण दाजु🙏💐हजुरको साङ्गितिक जीवन अझै महासागर जस्तै फराकिलो रहोस शुभकामना दाजु🙏💐🎉

  • @prkashluhar8263
    @prkashluhar8263 2 ปีที่แล้ว +225

    धेरै समय पछी गायक राम कृष्ण ढकाल जी लाई प्रकाश जी को कार्यक्रम मा देख्न पायौ खुशी लाग्यो धन्यवाद कार्यक्रम प्रस्तोता प्रकाश जी लगायत सम्पुर्ण टिम लाई जय नेपाल । 🙏🏽🙏🏽🇳🇵🇳🇵

    • @bhupendrasingh2330
      @bhupendrasingh2330 2 ปีที่แล้ว +2

      Bast ramkrsan dhakal

    • @bhupendrasingh2330
      @bhupendrasingh2330 2 ปีที่แล้ว

      💖💝🌾🌻🌻💘💘💗🌼💛❤🌹💕💟🌴☘🍀🌲💓💓🌿💛🌼🌹🌻💘💘💗🌹❤💛🌼🌹🌹💕

    • @minagurung4023
      @minagurung4023 2 ปีที่แล้ว +1

      Yak dam sahi kura afno baktigat kura kina vanu parni ho yo so ma

    • @janakchand670
      @janakchand670 2 ปีที่แล้ว +1

      लोक प्रिय गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको लाखौ लाख शुभकामना

    • @mohitgrg2002
      @mohitgrg2002 2 ปีที่แล้ว

      Happy birthday

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +131

    मेरो मनपर्ने गायक रामकृष्ण ढकाल अनि💐
    सबैका प्यारो रजतपट अंकल को जय होस् 🙏

    • @dibashkhadka8785
      @dibashkhadka8785 2 ปีที่แล้ว +3

      Same

    • @lalsingh4440
      @lalsingh4440 2 ปีที่แล้ว +4

      Molai man parne view jaha maile dekhxu tyahai hjrko comments khusi lagxa

    • @sagargurung5535
      @sagargurung5535 2 ปีที่แล้ว +2

      Ooo santi ko khoji ma ji

    • @sugattimsina9795
      @sugattimsina9795 2 ปีที่แล้ว +3

      I saw you everywhere! you need to be guiness book record holder on youtube as most commentator person.

    • @buddhashrestha4160
      @buddhashrestha4160 2 ปีที่แล้ว +3

      Ja pani comment lekhana viyahune manxe ko hola

  • @dipakdhakal375
    @dipakdhakal375 2 ปีที่แล้ว +16

    आहा!! रामकृष्ण ढकाल दाजुको interview हेर्न पाउँदा सार्है खुसी लाग्यो😘😘

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +30

    मलाई मन पर्ने गायक रामकृष्ण ढकाल ज्युलाई जन्म दिनको धेरै धेरै शुभकामना ।

  • @ritakhadka2010
    @ritakhadka2010 2 ปีที่แล้ว +74

    मेरो सबै भन्दा बेस्ट गायक उहाका पुराना सबैसुनेको छु सबै मन छुने हुन्छन

  • @aarohisharma9332
    @aarohisharma9332 2 ปีที่แล้ว +45

    मलाई त धेरै नै मन पर्ने गायक 🤗😍

  • @BiwasBhattarai
    @BiwasBhattarai 2 ปีที่แล้ว +10

    विद्यालयकाल देखि नै सुन्दै आएका सुमधुर स्वरका धनि रामकृष्णजीलाई जन्मदिनको शुभकामना।

  • @harikarki1548
    @harikarki1548 2 ปีที่แล้ว +89

    मेरो प्रिय् गायक लाई जन्म दिनको सुभकामना र लोकप्रिय कार्यक्रमलाई बिशेष धन्यवाद 🙏

  • @digitaladda80
    @digitaladda80 2 ปีที่แล้ว +5

    मेरो प्रिय गायक, जीवित स्वरसम्राट गायक रामकृष्ण ढकाल.. जीवनका हरेक सुखद आरोहहरू पछि अफ्ठ्यारा अवरोहहरू पनि आउँछन नै। तपाईंका यि अवरोहका दिन चांडै सकिएर फेरि सुखद र सुगम पलहरूको भेल आवोस जन्मदिनको धेरै शुभकामना।।
    सुवेदी जीको धर्मसंकट is like .. देब्रे आँखा कि दाईने आँखा? देब्रे हात कि दाईने हात? हात कि खुट्टा? नाक कि मूख?

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว +49

    my favourite nepali singer is Ram krishna Dhakal.❤️👍️👍️🙏🙏🇳🇵

  • @onlinenetwork5872
    @onlinenetwork5872 2 ปีที่แล้ว +14

    अहिले राम कृष्ण को गित नचल्नु मा दोसि समय मात्र हो राम सधै नेपाली को मन तन म सदाबाहार हुनेछन र हुन्छन पनि

  • @joshjanadangi
    @joshjanadangi 2 ปีที่แล้ว +23

    सबैभन्दा मन पर्ने गायक रामकृष्ण ज्युलाई जन्मदिनको लाख लाख शुभकामना है💐💐🎂🎂

    • @yambahadur8334
      @yambahadur8334 7 หลายเดือนก่อน

      Hjr kaha dekhi hoidinxani joshjanaa

  • @bkshrestha0
    @bkshrestha0 2 ปีที่แล้ว +5

    राम कृष्ण जि को बिगेस्ट फ्यान म।प्रकाश जि को कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।

  • @prajapatipandey2599
    @prajapatipandey2599 2 ปีที่แล้ว +5

    अति रमाइलो अनि रोचक प्रोग्राम, सधै सबैको रोजाइमा पर्न सफल

  • @shriramdevkota1803
    @shriramdevkota1803 2 ปีที่แล้ว +29

    संगित क्षेत्रको ideal राम दाइ 💖💓❣️

  • @ramubiswakarma90
    @ramubiswakarma90 2 ปีที่แล้ว +8

    सदाबहार गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको अनगिन्ती सुभकामना व्यक्त गर्दछु । हाल-UAE

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +11

    मेरो मन पर्ने गायक राम कृष्णढकाल अनि🌺 सबैका प्यारो रजतपट अ ङल को ज य होस💕🙏

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 ปีที่แล้ว +20

    मेरो मनपर्ने कार्यक्रम रजतपत म नियमित हेर्छु प्रकास सुबेदी दाजुकाे बाेल्नी शाैली सारै मिठो र नरम छ।मेरो आदरणीय गायक रामकृष्ण ढकाल दाजुलाइ जन्म दिनको शुभकामना छ।रामकृष्ण दाजुको 2,3 दशक भयाे गित नयाँ गित सुन्न नपाएको फेरि नयाँ गित लिएर आउनु भएछ सफल्ताकाे शुभकामना छ ल🙏🙏🙏❤️❤️❤️👍️👌

  • @biaypariyar2039
    @biaypariyar2039 2 ปีที่แล้ว +23

    Happy birthday ram Krishna sir wish you long life and amazing life style for your future sir ❤️❤️❤️

  • @dipakdhanuk580
    @dipakdhanuk580 2 ปีที่แล้ว +44

    मन पर्ने एउटा उत्कृष्ट कार्यक्रम ❤️🙏

    • @bhupendrasingh2330
      @bhupendrasingh2330 2 ปีที่แล้ว

      Mali gat suna prana ramkrisa ko sang bata ho big fan

  • @ranjitarasaili5459
    @ranjitarasaili5459 2 ปีที่แล้ว +9

    रजत पट uncle 🙏🙏sarairamro show सफलताको सुभामना अजै राम्रो गर्नुहोस हाम्रो साथ र स्यौग छ हजूर लाई🙏🥰🥰🥰❣️

  • @Dubai739
    @Dubai739 2 ปีที่แล้ว +19

    जन्म दिन को लाखौं लाख सुभ कामना राम कृष्ण सर प्रकाश् दाइ अत्यन्तै बौद्धिक मान्छेलाई नि हार्दिक बधाई

  • @Binodbabu426
    @Binodbabu426 2 ปีที่แล้ว +1

    सुमधुर आवाजका धनी सर्वप्रिय गायक नेपाली मन मनको आवज रामकृष्ण ढकाल उहाँको जीवन काहानी लेखेर एउटा आत्मकथालाई पुस्तकका रुपमा बजारमा ल्याउन जरुर छ ता कि कयौँ नेपालीहरुलाई उत्प्रेरेणा मिल्ने थियो।

  • @sangambasyal434
    @sangambasyal434 2 ปีที่แล้ว +7

    साह्रै रमाइलो लाग्छ कार्यक्रम, अझ धर्म संकट मा दिने Clue भनु या सोधिने प्रश्न हरु /

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว +2

    जिबनमा उतार चढाव आउछन्. थाहा हुने भए मान्छेले किन गर्थेर.त्यही पाटोलाई हेरेर ब्याख्या गर्नु उचित हुदैन.खुशी लाग्यो देशको लागि यति धेरै चर्चित गित दिएका गायकलाई सदैब नमन्🙏बामे सर्नेबेलादेखि उहाँकै गित सुनेर हुर्केका हौ हामी गर्व लाग्छ.

  • @sunilkhadka8656
    @sunilkhadka8656 2 ปีที่แล้ว +25

    Happy birthday legend singer ram krishna dhakal

  • @subashpaudel9655
    @subashpaudel9655 2 ปีที่แล้ว +7

    Nepal को legendary गायक Ramkrishna Dhakal मेरो लागि सधै आदर्शवादी गायक हुन ! आगामी दिन मा वहाँ लाइ सधै देख्न र स्वर सङित सुन्न पाउ जय होस दाजु 🙏

  • @kishorbohara6901
    @kishorbohara6901 2 ปีที่แล้ว +3

    धेरैनै भावनात्मक व्यक्तित्व भएका रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना।

  • @hemsadvlogs9588
    @hemsadvlogs9588 2 ปีที่แล้ว +2

    मेरो मन पर्ने गायक रामकृष्ण ढकाल दाजुलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎊🎉🎁
    मन पर्ने कार्यक्रम रजतपट #The_prakash_subedi_show

  • @prinsubhandari9558
    @prinsubhandari9558 2 ปีที่แล้ว +11

    जन्म दिन को धेरै धेरै शुभकामना सर मलाई धेरै मन पर्छ हजुर को गित

  • @omkumarshrestha4427
    @omkumarshrestha4427 2 ปีที่แล้ว +4

    जन्म दिनको लाखौ लाख शूभकामना 💐💐🌺🌺💐💐💐💐💐💐💐💐🎂🎂🎂🍰🍬🍬मेरो मन मुटुमा बस्नु भयको लोकप्रिय गायक रामकृष्ण ढकाल दाई ।।
    तपाई को हरेक गीत को ठूलो फ्यान हो दाई म
    तपाई को गीत ओल्ड इस गोल्ड नै हो दाई ।

  • @gauleman
    @gauleman 2 ปีที่แล้ว +10

    My favorite 😍 💓 💛 Ramkrishna sir 🙏

  • @manojmagar1783
    @manojmagar1783 2 ปีที่แล้ว

    मैले बच्चैदेखि सुनि आएको ओराली लागेको हरिणको चाल भो। रामकृष्ण ढकाल सर you are evergreen. मलाई हजुरको आवाज एकदमै मनपर्छ। prakash subedi sir तपाईलाई पनि धेरैधेरै धन्यवाद मिठो कार्यक्रम ल्याउनुभएको छ हजुरको प्रत्येक एपिसोड हेर्ने गरेको छु। god bless you लाखौं episode हेर्न पाऊँ।

  • @jabinatamang5813
    @jabinatamang5813 2 ปีที่แล้ว +12

    ढिलै भए पनि जन्मदिनको शुभकामना दाजु 🎂🎂🎂

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 2 ปีที่แล้ว

    मैले पहिलो पटक राम कृष्ण ढकाल ज्यु को अन्तर्वार्ता हेरेको, धेरै कुरा जान्न पाए खुखी लाग्यो, उज्जवल भवीष्यको शुभकामना

  • @bpdhakal822
    @bpdhakal822 2 ปีที่แล้ว +4

    सुगम संगीतका मुर्धन्य ब्यक्तित्व राम दाइ नमन छ? अनि जन्म दिनको लाखौ लाख शुभकामना हजुर लाइ?❤️❤️❤️🙏🙏🙏🎂🎂🎂

  • @RamanRegmi.
    @RamanRegmi. 2 ปีที่แล้ว +5

    My All time favorite singer Mero pyaro dai Ram Krishna Dhakal .
    Thank you so much prakash Subedi Dai for bringing him.

  • @तुल्सीप्रसादपाैडेल

    धेरै राम्रो कार्यक्रम रामकृष्ण ढकाल दाईकाे लाईभ साे 👍️👍️👍️👍️

  • @yugeshrai4918
    @yugeshrai4918 ปีที่แล้ว +1

    जन्मदिनको शुभकामना💖🎂🎂🍒❤️ र गायक रामकृष्ण ढकाल सर को केही कुरा सुन्न पाउँदा खुशी लाग्यो

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +6

    Excellent conversation Happy birthday to you Ramakrishna sir, huge respect both of you.

  • @dipakmishra3615
    @dipakmishra3615 2 ปีที่แล้ว +6

    आनन्द आयो ! 🙏❤️🌷❤️

  • @parasnepal6235
    @parasnepal6235 2 ปีที่แล้ว +5

    King of Melody ❤️legend रामकृष्ण ढकाल 🎉🙏

  • @dkllotus111
    @dkllotus111 2 ปีที่แล้ว +29

    Happy birthday dai !!!!One of the best singer of Nepali modern song !!!!

  • @rajuadhikari9977
    @rajuadhikari9977 2 ปีที่แล้ว +7

    पैला पैला रामकृस्न को गित धेरै सुनिन्थेयो सारै राम्रो लाग्थीयो एक समयको राम्रो singer लाग्थेयो

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +2

    सुगम संगीत आधुनिक गायक का राजा राम कृष्ण ढकाल ज्यु सारै पपुलर र मन पर्नै गायक सम्मान छ, छोडेर गयिगयु गित नम्बर वन गित,

  • @tilakmalla4848
    @tilakmalla4848 2 ปีที่แล้ว +12

    He is the true living legend
    And evergreens personality of the Nepalese music industry!immense love and respect.....🙏

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 2 ปีที่แล้ว +4

    बरिष्ठ गायक ढकाल सरको अन्त्वार्ता सुन्न पाईयो खुसी लाग्यो

  • @jibankhatiwada4591
    @jibankhatiwada4591 2 ปีที่แล้ว +12

    Happy and prosperous birthday to one of my favorite legend Singer Ram Krishna Dhakal. I always appreciate your voice and healthy living style and the convincing ability. Wish you all the very best for your successful career ahead as usual.

  • @sagarpariyar5496
    @sagarpariyar5496 2 ปีที่แล้ว

    जनम दिन को शुभ कामना राम कृष्ण ढकाल दाई लाइ💝💕💓💖🎉💞💔💗💝💓💞💖💕💔💗🤗🥰🌞💓💝💞♥️💕🎉💖🥰🤩💝💓💞💕♥️💕♥️🎉💖💓💝🤗👋🤩💔💗💝🤗💓💞🥰🌞🌄

  • @rnchetri7802
    @rnchetri7802 2 ปีที่แล้ว +12

    जन्म दिनकाे अनमाेल शुभकामना आदरणीय बरिस्ठ गायक रामकृष्ण ढकाल ज्यु।❤️❤️🙏🙏🎂🎂😍😍🇳🇵🇳🇵

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว +1

    प्रकाश सत्य तथ्य कुरालाई ध्यान दिन आग्रह छ प्रणाम

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 2 ปีที่แล้ว +5

    Happy birthday Legendary singer ram krishna dhakal 💐🎂❣️🙏

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 2 ปีที่แล้ว +1

    मेरो मन पर्ने गायक राम कृष्ण ढकाल ।

  • @grpnepal
    @grpnepal 2 ปีที่แล้ว +6

    सहकारीले गायक रामकृष्ण प्रती गरेको अत्याचारले मन सारै दुखायो !

  • @royalkhattri3862
    @royalkhattri3862 2 ปีที่แล้ว

    नारायण गोपाल पछि नेपालको दोश्रो शोर सम्राट रामकृष्ण ढकाल🥰मलाई यति दु:ख लाग्छ कि अहिलेको झारेपाते गितहरू आएदेखी यस्तो शोर सम्राट गाएक यति ज्ञानी व्यक्तिहरू को भ्यालु देखीन छोडेको छ। 🥲ईण्डिया मा अथवा कुनैपनी देशमा पुराना गाएक गाईकाहरू लाई कती सम्मान र अग्रता दिएको देखीन्छ। तर यो मेरो देशमा अगाडि जे आयो ग्वाम्मै खाईदिने चलन छ🥲 मेरो तर्फबाट रामकृष्ण सरलाई जन्मदिनको धेरै-धेरै शुभ-कामणा र सधै हाम्रो साथ सपोर्ट अनी माया हुनेछ🥰🥰🥰🥰🥰many2 happy return of the day🥰happy birthday to you sir

  • @amritpaneru5999
    @amritpaneru5999 2 ปีที่แล้ว +5

    राम दाइ ले सै भन्नू भयो। प्रकाश दाइ मेरो घरमा tv छ। तर भित्तामा। ओपेन हुदैन। मैले कार्यक्रम youtub मा हेर्दै छु। समय....

  • @aavashadhikari4599
    @aavashadhikari4599 2 ปีที่แล้ว

    जिन्दगीमा पहिलो चोटि आज राम कृष्ण ढकाल को मुख बाट सिमरा जितपुर बिरगंज निजगढ को नाम लिएको सुनियो खुशी लाग्यो

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +5

    नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव !
    नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!!
    😳😳🥰 🥰 🥰

  • @Yatree420
    @Yatree420 2 ปีที่แล้ว +1

    बालापन देखिदै सुन्दै आएको रामकृष्ण ढकाल ज्युको गित सारै मन पर्छ र जन्मदिन्को धेरै धेरै सुभकामना 😘😘

  • @indrachaulagain5987
    @indrachaulagain5987 2 ปีที่แล้ว +4

    मलाई सबै भन्दा मन पर्ने गायक

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q 3 หลายเดือนก่อน

    ,,,प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ,,,❤❤❤🙏🙏🙏

  • @factnlogic8676
    @factnlogic8676 2 ปีที่แล้ว +6

    राम कृष्ण ढकालको गित अक्सर हिट छन् हेक्का रहोस् प्रकाश जी।

  • @gogopal7520
    @gogopal7520 2 ปีที่แล้ว +2

    प्यारो राम कृष्ण ढकाल गायकको अहिले मुहारमा कति निराश जनक छ।

  • @vijayasharma2564
    @vijayasharma2564 2 ปีที่แล้ว +7

    Happy birthday legendary singer Ramkrishna Dhakal! Hope to listen sweet songs from you.

  • @yubrajpandey1724
    @yubrajpandey1724 2 ปีที่แล้ว +4

    मन पर्ने कलाकार 😍

  • @sirjanashrestha5956
    @sirjanashrestha5956 2 ปีที่แล้ว +2

    जन्मदिनको सुभकामना रामकृष्ण सर लाइ😍😍😍

  • @parbatikarki4109
    @parbatikarki4109 2 ปีที่แล้ว +10

    Ramro lagcha dai ko program 🙏🙏✨

  • @shambhubasnet7615
    @shambhubasnet7615 2 ปีที่แล้ว

    सबै भन्दा बढी हासियो धर्म संकटमा बडो मज्जा लाग्यो मैले सम्मान गर्छु।

  • @mannydt2460
    @mannydt2460 2 ปีที่แล้ว +14

    Happy birthday legendary singer

  • @dineshmalla8938
    @dineshmalla8938 2 ปีที่แล้ว +2

    How innocent , dear ram krishna dhakal ❤️❤️🍎🍎

  • @gitathapa9796
    @gitathapa9796 2 ปีที่แล้ว +7

    happy birthday ramkrishna dada

  • @sarunirraula8252
    @sarunirraula8252 2 ปีที่แล้ว

    मलाई मन पर्ने गायक रामकृष्ण ढकाल जी लाई जन्म दिनको अवसरमा शुभकामना ब्यक्त गर्न चाहन्छु हजुर सधैं खुशी रहनु होस हजुरले चाहेका सबै कुरा प्राप्त होस् धेरै धेरै शुभकामना,🙏🙏🙏🎉🎂🥳

  • @Maronepal980
    @Maronepal980 2 ปีที่แล้ว +7

    happy birthday ram krishna dai nd my best singr

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q 3 หลายเดือนก่อน

    प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ।

  • @hemrajsiwakoti7870
    @hemrajsiwakoti7870 2 ปีที่แล้ว +6

    WOW Super program Ram K Dhakal sir ko big fan sathai chiplaune Uncle ko pani hai HBD RKD

  • @paruhang8746
    @paruhang8746 2 ปีที่แล้ว

    रामकृष्ण ढकाल
    धेरै धेरै सम्झना
    हजुरद्वारा गायिका सुपरहिट गितहरु अझ उस्तै सुनिरहन्छु मेरा बिगतका दिनहरुको मीठो क्षणको अनुभुत गराउछ्❤️👌

  • @umeshnewar7132
    @umeshnewar7132 2 ปีที่แล้ว +6

    HAPPY BIRTHDAY SINGER RAMKRISHNA DHAKAL..🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎂🎂

  • @lands86
    @lands86 2 ปีที่แล้ว +1

    Happy birthday सुगम संगितको हिरो आदरणीय राम कृष्ण ढकाल दाइलाइ ! जिवनमा आइपरेका तपाइको विभिन्न आरोह-अवरोह सगं सिगुरी खेल्दै यहाँ सम्म आइपुग्नु भएको छ अझै स्ट्रङ्ग बनेर संघर्ष गर्ने प्रेरणा मिलोस् फेरि पनि जन्म दिनको शुभकामना दाइ !
    तपाईको आशिर्वाद फिल्म हेर्दा म ९ कक्षामा पढ्दै थिए हरिबोधनी एकादशिको अवसरमा तनहुको भिमादमा तपाइको फिल्म हेर्ने मौका पाएको थिए ! त्यहाँ देखि म तपाइलाइ मन देखि चिन्दथे !
    आशिर्वादको गित "
    हेर हेर पुर्व बाट झुल्किएछ घाम ,मैले पनि लेखिदिए दिलमा तिम्रो नाम मुस्कान..... बरदान.... निक्कै मन पर्ने गित !

  • @hindukhurai9354
    @hindukhurai9354 2 ปีที่แล้ว +7

    Nepal ko derai ramro gayek ho Ram Krishna Sir🙏🙏🙏!Geet hit nahundama Tesko matlab singer ojelma pareko bhannu mildaina!wahaharu legend hun kasaile tho esthan ogadnu sakdaina !😍❤️

  • @LP_Joshi
    @LP_Joshi 2 ปีที่แล้ว

    मलाई सबैभन्दा मनपर्ने आधुनिक गायक

  • @gyanedrachemjong3186
    @gyanedrachemjong3186 2 ปีที่แล้ว +3

    happy birthday🎂🎂🎂 ram krisnha sir aajako gaf eakdam maja lagya🙏👌👍❤❤

  • @suryasharma4635
    @suryasharma4635 ปีที่แล้ว

    म धेरै गायक गयिका ले गीत गाएको सुन्छु । धेरै को गीत सुनेपनी गायक भनेको को? भनेर सम्झी ल्याउदा राम कृष्ण ढकाल नै मानसपटल मा आउँछ । he is a legend #chhote_narayangopal

  • @chandrapun289
    @chandrapun289 2 ปีที่แล้ว +4

    I love ❣️ this program very much. Thank you Prakash Bhai.

  • @bigyanimalla1488
    @bigyanimalla1488 2 ปีที่แล้ว

    Saral ani asal anuhar sarhai sundar mero man parne gayak RAM KRISHNA DHAKAL DAI lai janma dinko lakhau lakha shuvkaamanaa🙏🙏🙏💖💖🌹🌹🌸🌸💐💐💮💮🏵🏵🍰🍰🎈🎈🎀🎀🎁🎁🎈🎈🎉🎉🎆🎆🎇

  • @arjcena1796
    @arjcena1796 2 ปีที่แล้ว +3

    जन्मदिनको धेरै धेरै शुभकामना रामकृष्ण जी लाई आज मेरो पनि जन्मदिन परेको छ मलाई पनि शुभकामना

  • @jrmr790
    @jrmr790 2 ปีที่แล้ว

    सयौं सदाबहार गीत दिएका मनका गायक रामकृष्ण ढकाल।

  • @tamang1337
    @tamang1337 2 ปีที่แล้ว +3

    My favorite singer Ram Krishna dhakal♥️♥️♥️

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +1

    मन पर्ने गायक राम कृष्ण ढकाल दाजु लाई जन्म दिन्को धेरै धेरै सुभकामना🎉🙏

  • @mahatvlogs8028
    @mahatvlogs8028 2 ปีที่แล้ว +11

    Legend singer of Nepal

  • @SaroJ...Official5
    @SaroJ...Official5 2 ปีที่แล้ว +2

    यो सो चै सारै राम्रो लाग्यो हो अलि छिटो छिटो ल्याउनु पर्यो।

  • @indradhami7895
    @indradhami7895 2 ปีที่แล้ว +15

    my favourite singer ❣️🙏

    • @abhimannuchaudhary3098
      @abhimannuchaudhary3098 2 ปีที่แล้ว

      भाउजुसङ्ग देख्ना पाउँदा झन राम्रो हुन्छ ।

  • @khimpun5820
    @khimpun5820 2 ปีที่แล้ว

    Malai man parne gayek vai Ram krishna dhakalko Ramailo interview with Prakash subedi

  • @daman.neupane1340
    @daman.neupane1340 2 ปีที่แล้ว +6

    Legend singer Ramkrishna Dhakal🥰