Chilim Dhunga - Sunita Thegim || Bikash Dumi || Anil Koyee || Purbeli Song 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • New Purbeli Song 2020 Chilim Dhunga Talkiyo By Sunita Thegim
    ---------------------------------------------------------
    🎶 Audio Credits:-
    Song's Name:- Chilim Dhunga
    Vocal:- Sunita Thegim
    Lyrics:- Bikash Dumi Rai ( Gairi Gau , Bakshila)
    Music:- Anil Koyee Rai
    Arranger:- Bishnu Adhikari
    Mix/Mastered:- Raju Karki
    ---------------------------------------------------
    🎬️ Video Credits:-
    Director:- Kristi Kirati Lisara
    Cinematographer:- Durga Bantawa/Manoj Rai/ Kiran Raska
    Editor / Colorist:- Uttar Rana Magar
    Artists:- Bipasna Rai/ Hit Shankar Kulung/ Jiten Bantawa
    MUA:- Sita Rai
    Special Thanks:-
    Bishal Dumi Rai
    / sunita.thegim.1
    / sunita-thegim-subba-66...
    / sunita.thegim
    / sunita_thegim
    #SunitaThegim #Chilim_Dhunga

ความคิดเห็น • 1K

  • @tikatigerkoyee7648
    @tikatigerkoyee7648 4 ปีที่แล้ว +87

    शब्द स्वर संगीत अत्ति मिट्ठो ।
    अनिल भाई सुनिता बहिनी लगायत पुरै टिमलाई बधाई अनि सफलताको शुभकामना💐🙏

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 4 ปีที่แล้ว +12

      धेरै धेरै धन्यवाद बुबु

    • @janakrai8818
      @janakrai8818 3 ปีที่แล้ว +2

      9o99o9o9o999⁹999999

    • @pasanglama7266
      @pasanglama7266 3 ปีที่แล้ว +3

      Mo bhanchhu ho mero rai limbu skoi pariwar ho hjr ma power chha skti song . And voice ma 🤔🗻🌏✋👍😍😪🤣🗻😂🇲🇾🇳🇵

    • @aasthalimbu4774
      @aasthalimbu4774 3 ปีที่แล้ว +3

      अशब

    • @sonamtamang30
      @sonamtamang30 3 ปีที่แล้ว +2

      Nice song

  • @tilakthapa4352
    @tilakthapa4352 4 ปีที่แล้ว +14

    चिलिमे ढुङ्गा टल्कियाे सेतै हिलाेले..
    पुर्वमा गाउने गितहरु सबभन्दा मिठाे लाग्छ।
    म पाल्पालि...

    • @skeyblue7611
      @skeyblue7611 4 ปีที่แล้ว +2

      चिलिम ढुङ्गा टल्कियो सेतो हिउले हो हजूर
      हिलोले हैना है!

    • @sasusaonlinetv8066
      @sasusaonlinetv8066 2 ปีที่แล้ว

      हार्दिक सादुबाद🙏🙏हजुर

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 4 ปีที่แล้ว +52

    यो चिलिम ढुङ्गा , खोटाङ्ग जिल्लाको उत्तरी भुभाग , हाल केपिलास गाउपालीका अन्तर्गत पर्दछ , जुन ढुङ्गाको आफ्नै एउटा कथा छ ।
    गित सर्जक ज्यु प्रति हार्दिक नमन ।साथै यस समुहका सबै कलाकारहरुमा हार्दिक बधाई छ ।

    • @sasusaonlinetv8066
      @sasusaonlinetv8066 4 ปีที่แล้ว +2

      Dherai dherai dhanyabad.

    • @Adityakun546
      @Adityakun546 4 ปีที่แล้ว +2

      Hora rajan ji

    • @Adityakun546
      @Adityakun546 4 ปีที่แล้ว +3

      Plz teu chilim dhunga ko vdo foto post garnu vaye a avari hune thiye

    • @gitasharma8791
      @gitasharma8791 4 ปีที่แล้ว +2

      वाव हाेर मेराे गाउहाेनित

    • @rajansherdorpali2699
      @rajansherdorpali2699 4 ปีที่แล้ว +1

      @@Adityakun546 हो हजुर हो ! खासमा भन्नु पर्दा म तेहि गाउँ ठाउको भए , चिलिम ढुङ्गाको भिडियो , फोटो हजुरलाई पठाउन सक्थे तर म तेहाँबाट केही टाढा छु ।भन्नै पर्दा चिलिम ढुङ्गा खोटाङ्ग दिक्तेल सदरमुकाम देखि उतरपट्टी लगभग ५/६ किलोमिटर केपिलास गढी गाउपालीकामा पर्छ भने म चै दिक्तेल नगरपालीकामा पर्ने हुदा तेति धेरै तेता आउने जाने काम हुदैन हजुर।

  • @bijayalimbu1419
    @bijayalimbu1419 4 ปีที่แล้ว +2

    सुनिता बहिनी को गितको सुमधुरत ले मेरो टेन्सन नै पन्छाइदियेको जस्तो लाग्छ ।

  • @chakrabsubba6638
    @chakrabsubba6638 ปีที่แล้ว +1

    सुनिता थेगिम चेलीकी अतिनै सुन्दर, सुरीलो अनि सार्है रसिलो स्वरले मुटूलाईझंनै पग्लाई दियो मेरो त। बधाई छ धेरै-धेरै........!

  • @namastenepal718
    @namastenepal718 4 ปีที่แล้ว +29

    म चाहिँ सुनिता थेगिम को सबै गित मन पराउने मान्छे परे ! i really lop you sunita !! 😍

    • @kiranrijal8235
      @kiranrijal8235 5 หลายเดือนก่อน

      Malai sahrai man pariyio get

  • @rawarenuonline4246
    @rawarenuonline4246 4 ปีที่แล้ว +23

    हाम्रो कोसिसलाई याहाहरु सबैले यत्ती धेरै मन पराई दिनु भयो साच्चै म खुशी छु सबै लाई धन्यवाद दिन चाहान्छु ।

  • @jethalama5035
    @jethalama5035 2 ปีที่แล้ว +1

    सुनिता थेगिमको सबै गीतहरु अति नै मन पर्छ। मन पर्ने मध्येको पनि यो सबभन्दा मन पर्ने गीत हो किन कि यो गीतमा मेरै गाउठाउको कुरा छ। हरेकदिन कम्तिमा नि एक पटक यो गीत सुनेकै हुन्छु।

  • @padamrai8596
    @padamrai8596 2 ปีที่แล้ว +2

    Wow! daami chilim dhungaa 90 saal ko vuichaal le vaacheko thuta xa laahure daadaako aaspaas maa xa khotang jillaako gaabisa fedi firke bazaar maa xa.

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 4 ปีที่แล้ว +10

    👏पुर्बेली भको ले
    पुर्बेली गीतलाइ
    ताली नबजाउने त कुरै भयन।राम्रो छ गीत#

  • @pardeshikanchha2082
    @pardeshikanchha2082 4 ปีที่แล้ว +9

    कति मीठो स्वर !! अनि tune जति सुन्दानी सुनौ2 लाग्छ !!! एति मीठो गीतको लागि बहिनी सुनिता लाई धेरै2 धन्यबाद छ !!! आउने दिनमा पनि यस्तै मीठो2 गीत सुन्नु पाउने अपेक्षा राख्दै छु!््

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 ปีที่แล้ว +1

    आहा सारै राम्रो पूर्वेली गीत प्यूठान को मान्छे लम्जुङ्ग बाट सुन्दै हेर्दै

  • @saranofficial7916
    @saranofficial7916 2 ปีที่แล้ว +1

    Malai man parne nepali singer female voice ma ekdam man parne singer sunita thegim limbu lungwa ma jyu really sweet vocal👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @akashtamrakardang6140
    @akashtamrakardang6140 4 ปีที่แล้ว +7

    यति राम्राे गित सुनिताकै लागि बनेकाे सायद अरुकाे स्वरमा त्यति राम्रो सुनिन्थेन हाेला,

  • @nareshmakhim6928
    @nareshmakhim6928 4 ปีที่แล้ว +4

    नेट नहुनाले सुन्न पाको थियिना आज सुने हेरे अति मनोरन्जनात्मक भिडियो अनि बहिनी सुनिताको 👌👌

  • @rameshmale8743
    @rameshmale8743 ปีที่แล้ว +1

    पुर्बलि लोक शँङ्ग को नमर 1गाईका शुनिता थेबिङ❤️❤️

  • @prakashrai7468
    @prakashrai7468 3 ปีที่แล้ว +2

    हाम्रो चिलिम ढुङ्गा लाई येति मिठो गीत बनायेर सबै सामु ल्याइदिनु भयो साह्रै खुसी लाग्यो, चिलिम ढुङ्गा को भिडियो राख्नु भयेको भय अझ राम्रो हुन्थ्यो होला

  • @razamusic7669
    @razamusic7669 4 ปีที่แล้ว +3

    Kun sabda le tariff garu.. kuneii sabda neii xaina.. wow... Outstanding..

  • @libangbhimkumar930
    @libangbhimkumar930 4 ปีที่แล้ว +5

    सारै राम्रो पुर्बेली लोक गित

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr ปีที่แล้ว +1

    सबैभन्दा धेरै मन पर्ने गाइका सुनिता थेगिम मेलिना राई हुन् तपाईंहरु को गित सुन्न थाले सि टेन्सन हराउँछ 🙏💞🌹🌹

  • @atmadevlama7250
    @atmadevlama7250 4 หลายเดือนก่อน +1

    स्वरकी धनी सुनीरहु झै लाग्ने।म फ्यान भय❤❤

  • @rawaraceTV
    @rawaraceTV 4 ปีที่แล้ว +3

    अत्यन्तै सुन्दर र मीठो म्युजिक रचनाको लागि भान्जा अनिल कोयीज्युलाई धेरै धेरै बधाई।

  • @harkaraisampang319
    @harkaraisampang319 4 ปีที่แล้ว +7

    जस्तो मान्छे तेस्तै स्वर। अति नै सुन्दर बहिनी 😍😍😍😍

  • @ArvindPatel-js6fm
    @ArvindPatel-js6fm 7 หลายเดือนก่อน +1

    A geet sunte sunte gas par tarkari jal gayi., sunder gaan, Nepali shikhani padegi, dhanyawad.

  • @rameshghimire341
    @rameshghimire341 3 ปีที่แล้ว +1

    अतिनै मिठो लाग्यो गीत। सायद पूर्वेली गीत यो नै होला टप बेस्ट। म पश्चिम को मान्छे भए पनि सानै देखि पूर्वेली गीत सुन्थे यो गीत म आजकल दिनको 10 चोटी सुन्छु

  • @hurhurresalala
    @hurhurresalala 4 ปีที่แล้ว +4

    स्रष्टा बिकाश दुमी ज्यू, धुन सुनिल कोयू ज्यु, स्वर सुनिता थेगिम आन्सा र सब्बैमा बधाई ... इराक यो गीत त म दिनै हेर्ने गर्छु

  • @razao3620
    @razao3620 4 ปีที่แล้ว +5

    दामी दामी मन पर्यो ! बाक्सिला पुगे जस्तो लाग्यो❤️

  • @budhirajsubba8658
    @budhirajsubba8658 ปีที่แล้ว +1

    Yo vaka sunnda man udyo hai Jodi lai sadhi 2 ko lagi namaskar sewa xa sikkim bata. Thank.

  • @limbuwannepal8869
    @limbuwannepal8869 2 ปีที่แล้ว +2

    सेवारो नमस्ते म सन्त कुमार सिघक लिम्बू from तेह्रथुम बाट यो गित मा चाहिँ राजेश पायल राई ज्यु सग गाउनु भको भए सुङ मा सुगन्ध हुने थियो होला सुनिता थेगिम बहिनी गित राम्रो छ धैरे चोटि सुनियो जीवन काहानी को याद आयो मलाई यो गित सुन्दा All The best🙏🙏💕💕💕🤙🤙🤙

  • @kbrai6058
    @kbrai6058 4 ปีที่แล้ว +2

    गाउँ घरको यदाआयो सारैमिठो गित बधाई छ्🙏🙏🇳🇵

  • @asisrai7292
    @asisrai7292 4 ปีที่แล้ว +4

    स्वर ,संगीत र शब्दले भरिपुर्ण चिलिम ढुङ्गा।

  • @chamlingrai6282
    @chamlingrai6282 4 ปีที่แล้ว +2

    पुर्बेली भासा सस्कार सस्कृती हाम्रो पहिचान हो तेहि माथी सुनिता थेगिम बहिनी को आवाज कोत कुरै नगरौ जति सुन्यो उती सुन्न मन लाक्छ सम्पुर्ण टिम लाई सफलता को कामना गर्दछु ।

  • @bishnubohara9271
    @bishnubohara9271 3 ปีที่แล้ว

    आहा पूर्वेली गीतहरु गाउँने नयाँ नयाँ गायक गायिकाहरु पनि कति मीठा मीठा स्वरहरुका धनि एक से एक निस्कोको पाएर अति खुशी लाग्छ।कति सुमधुर छ सरस छ सरल छ पूर्वेली भाका।

    • @anilkoyeerai2024
      @anilkoyeerai2024 3 ปีที่แล้ว

      याहाको मिठो प्रतीकृयाले असाध्धै खुशी लाग्यो प्रतीकृयाको लागि धेरै धेरै धन्यवाद!

  • @kabirai2707
    @kabirai2707 4 ปีที่แล้ว +7

    kati uniq amazing voice chaliko badhai only God gifted...

  • @SunitaThegim
    @SunitaThegim  4 ปีที่แล้ว +172

    Thank you dear all❤️

    • @ratnalimbu4704
      @ratnalimbu4704 4 ปีที่แล้ว +4

      Nice song & awesome voice..... Love ew 4rm assam....

    • @sowanmuktan3311
      @sowanmuktan3311 4 ปีที่แล้ว +4

      Asadhai ramro voice xa sunita thegim ji ati man parxa badhai xa tapai lai

    • @sangeetathulungrai
      @sangeetathulungrai 4 ปีที่แล้ว +3

      Man paryo ❣️❤️

    • @user-mc2be8hk3f
      @user-mc2be8hk3f 4 ปีที่แล้ว +2

      😍😍😍😍

    • @diamondrai3579
      @diamondrai3579 4 ปีที่แล้ว +3

      Thank you for your sweet and amazing voice Adangme.

  • @kalyanstha2828
    @kalyanstha2828 4 ปีที่แล้ว

    पुर्बेली गायिका मा अहिले को स्थिति मा चर्चित गायिका सुनिता थेगिम बैनी लाई सम्मान तथा प्रगतिको कामना

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 11 หลายเดือนก่อน

    सारै नै मार्मिक र मुटु छुने कथा मा आधारित जिउँदो देबी गिबिना ज्यू को भिज्योल

  • @sanjayrai7710
    @sanjayrai7710 4 ปีที่แล้ว +3

    Bikash dai dherai ramro sabda janmabumi prati samarpit yo srijanale sarai man xoyo! Sampurna teamlai dhanyabad!

  • @nikeshrai2051
    @nikeshrai2051 4 ปีที่แล้ว +25

    हाम्रो मौलिक संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! यसपाली नेपाल भ्रमण बर्ष २०२०को शुभ अवसरमा हामीले पनि आफ्नो दयित्व अनुभुत गर्दै, मौलिक सिर्जना र चलहश्य मर्मत उपस्तिथित भएका छौ। हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।

    • @4RonlineTv
      @4RonlineTv 4 ปีที่แล้ว +1

      Hi hlw namaste😘visit👇️👇️👇️
      👉️👉️ th-cam.com/video/xujEtS6QbAg/w-d-xo.html

  • @girirai379
    @girirai379 ปีที่แล้ว +2

    Atayantai mitho purbeli music song chilim dhunga aadarniy barista gayak ta tha sangeetkar Anil koyu Rai jiu ..🎶🎶& Atanyantai metho sorki dhani gayeka My favorite singer Sunita thegim jiu sis..🎙️🎙️ Sathai yeti mitho sub da rachana kar jiu lai pani Derai derai Dhany bat ..💐💐 Sathai sampurna kalakar time harulai lai pani agrim suvakamna...🙏🙏🙏

  • @Gajendra6032
    @Gajendra6032 2 ปีที่แล้ว +1

    जति सुने पनि सुनौ सुनौ लाग्छ यो गित।सर्जक ज्युहरुलाइ धन्यवादछ।यस्तै अरु गीतहरु सुन्न पाउ तर उहीँ सुनिता थेगिमकै अवाजमा।

  • @samgalrai8924
    @samgalrai8924 4 ปีที่แล้ว +3

    Yo ho ni original voice
    Sunita keep it up always you. ...

  • @d.ksamsohangsamsohangraj8280
    @d.ksamsohangsamsohangraj8280 4 ปีที่แล้ว +4

    वाउ अत्ति मिठाे बुनुकाे भाेकल शब्द सङ्गीत शुभकामना हाेल टिमलाई😍😍🙏🙏🙏

  • @khemdahal253
    @khemdahal253 2 ปีที่แล้ว

    Ati mitho swar Sunita Thegim bunu ko thank God for giving so sweet ❤️ voice

  • @bharatbaral4025
    @bharatbaral4025 2 หลายเดือนก่อน

    गलामा सरस्वतीको बास छ यी नानिको❤

  • @himaltamang426
    @himaltamang426 4 ปีที่แล้ว +6

    तपाईंको यति चम्किलो आवाज छ मत दोहोरी दोहोरी सुन्छु lovely दिदी ❤️❤️❤️❤️❤️

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +3

    साचै नै सारै मीठो पुर्बेली गीत सबै टिमलाई बधाई छ ।

  • @kirankarki4224
    @kirankarki4224 2 ปีที่แล้ว

    गित सारै मिठो छ , जति सुनेनि मनको तिर्सना मेटीदैन ,झनै त्यो सेति हिउले भनेर लामो भाका तानेकोले झनै मनै छुन्छ?

  • @Tanmay0YT
    @Tanmay0YT 4 ปีที่แล้ว +2

    हजुरको सबै गीतहरु राम्रो लाग्छ अनि स्वर पनि त्यति नै राम्रो ,अझै दर्शक ,श्रोता माझ नया नया कोशेली लिएर अघि बढ्नु होस आगामी दिनको लागि अग्रिम शुभ कामना यहाँ लाई🙏🙏

  • @takas1179
    @takas1179 4 ปีที่แล้ว +13

    खोइ कसरी प्रकट गरुम कुनै खोट भेटिएना।
    प्रतिक्रिया दिनु लाई तर मलाई एती थाहा छ
    आधर्निय गित कार तथा संगित कार
    अनिल कोई राई नमस्ते🙏🙏🙏
    शब्द ले जुन संगित को माग हुन्छ
    त्यो संगति पक्कै पनि सितैमा त आउदैना होला।
    तर यो संगित म धेरै मेहेनत छ तै मेहेनत ले होला
    आज धेरै को मन मुटु मा बस्नु सफल
    गितकार तथा संगित कार लाख लाख सुभ कामना संगितक यात्रा
    {अनिल कोई राई }
    All team lai मेरो सलाम
    specially संगित कार तथा गित कार {अनिल कोई राई }
    आवाज को धनि{ सुनिता थेगिम लिम्बू दिदी}।।।

  • @parbatrai9644
    @parbatrai9644 4 ปีที่แล้ว +5

    Aaha ekdamai ramro lagyo geet voice ko tw kurai nagarum wow sunita thegim g 🙏🙏

  • @mangsasubba5799
    @mangsasubba5799 5 หลายเดือนก่อน

    Wonderful tune Dear Sunita Acters are also so Good there is no word to GIVE THANKS GO AHEAD SUNITA THEGIM YOUR HISTORY LIVE FOREVER FOREVER

  • @dhanbahadurrai5388
    @dhanbahadurrai5388 2 ปีที่แล้ว

    लोक प्रिय स्वर सङ्गित सुनिता चेलीलाई हार्दिक बधाई छ

  • @dashrathrai9106
    @dashrathrai9106 4 ปีที่แล้ว +5

    मीठो स्वरको धनी सुनिता थेगिङ बहिनिलाई बधाई तथा शुभकामना

    • @dataramkhanal
      @dataramkhanal ปีที่แล้ว

      😂🎉😢😢😮😅 1:33

  • @dineshlimboo3626
    @dineshlimboo3626 4 ปีที่แล้ว +9

    Melody voice...
    ❤❤❤❤❤❤
    Lot of love
    From
    Sikkim

  • @dililimbu5347
    @dililimbu5347 3 ปีที่แล้ว

    Saraenai damixa yo geet Sunita lungwako voiceko geet jaty sunyo uty majha aauxa

  • @mosesm6958
    @mosesm6958 2 ปีที่แล้ว +1

    Awesome 👌 Singing with beautiful lyrics and Compose and written and yours faces expression and Body's language super.

  • @EkdevLimbu
    @EkdevLimbu 4 ปีที่แล้ว +39

    This song deserves more views ❤️❤️❤️ what a good vibe 🔥🔥

    • @rupeshhangyakthung2267
      @rupeshhangyakthung2267 3 ปีที่แล้ว +1

      Tapai haru dui jana pani awta hit song dinu hosna hw limbu languge song dancing pleas❤️👍👍

    • @durgaraya6758
      @durgaraya6758 3 ปีที่แล้ว +1

      You tooo

    • @AsdAsd-lv4fj
      @AsdAsd-lv4fj 3 ปีที่แล้ว

      @@durgaraya6758m

    • @bijaythebe5856
      @bijaythebe5856 2 ปีที่แล้ว

      Big fan dai 😍♥️

  • @sukpaldewan5746
    @sukpaldewan5746 4 ปีที่แล้ว +6

    शब्द सङ्गीत कम्पोज स्वर सबै राम्रो छ, सफलताको सुभकामना सम्पुर्ण टिमलाइ।

  • @rameshsampangrai5099
    @rameshsampangrai5099 4 ปีที่แล้ว +1

    Sunita ko voice cahi sarai dami xa hw

  • @user-ec7jd2qc8i
    @user-ec7jd2qc8i 4 ปีที่แล้ว +3

    स्वर, संगित अनि लय अति मीठो छ fantastic n all the best

  • @pranzal
    @pranzal 4 ปีที่แล้ว +7

    Wow यो आवाजमा युग बाचेको जस्तो लाग्छ ।❤️❤️💚

    • @santoshlimbu6086
      @santoshlimbu6086 3 ปีที่แล้ว

      असादाई राम्रो छ यो गित

  • @padamrai8596
    @padamrai8596 4 ปีที่แล้ว +1

    चिलिम ढुङ्गा त मेरो गाउँ मा पर्छ | १९९० सालको भुकम्पले भाचिएर ठुटा देखिन्छ | 1990 भन्दा पहिले हुबहु चिलिम जस्तो थियो रे हाम्रा बाउबाज्येहरुले अझै कुरा गरिराख्नु हुन्छ | लाहुरे डाडाको सेरोफेरोमा पर्छ| त्यही भएर चिलिम ढुङ्गाको बारेमा गित निकाल्दा म अत्यन्तै हृदय भित्रबाट खुशी भएकोछु | चिलिम ढुङ्गाको बारेमा गीत गाइएको सुन्दा मेरो गाउँ घरको अत्यन्तै याद आयो| चिलिम ढुङ्गा एउटा प्रकृतिको अलौकिक देन हो | यो ढुङ्गा लाई हेरेर हेर्ने ब्याक्ती आफै दङ्ग अबश्य नै पर्नेछ| बिकास भएको भए पर्यटकहरुका लागि अत्यन्तै दृश्यावलोकन ठाउँ हुने थियो| हाल म यु.ए.इ. मा कोरोना वाइरसको डर त्राससङ्ग रुमालिदै | चिमिम ढुङ्गाको बारेमा गीत लेख्नु रचना गर्नु हुने र गीत गाउनु हुने सुनिता थेगिम लाई अन्तरहृदयबाट मुरि -मुरि धन्याबाद |

    • @padamrai8596
      @padamrai8596 4 ปีที่แล้ว +1

      अनि यो चिलिम ढुङ्गाको बारेमा गीत रचना गर्नु हुने बिकास दुमि लाई हृदय बाट मुरि - मुरि धन्याबाद अनि चिलिम ढुङ्गा खोटाङ्गको एक ऐतिहासिक प्राकृतिक उपज भएकोमा धेरै आभारी छु | अद्भुत प्राकृतिक दृश्यले भरिभराउ छ | बाउ बाज्येहरुका अनुसार चिलिम ढुङ्गाको छुट्टै अचम्म लाग्दो कहानी पनि छ| यो साल्पा पोखरीको सिलिचुङ्ग डाडा , लाहुरे डाडा र हेक्कुले डाडाको सेरोफेरोमा रहेको एक ऐतिहासिक कहानी र प्रकृतिको अनौठो देन भएको ढुङ्गा हो | जुन ठाउँ बिकासले सबैको कुराको सुबिधा सम्पन्न भयो भने १ नम्बर पर्यटक स्थान हुनेछ आगामी दिनहरुमा | चिलिम ढुङ्गको बारेमा गीत सुन्दा अत्यन्त गाउँ घरको यादले सताकोछ | रोजगारको शील-शिलामा मरुभूमिमा तातो घाम र धुलो बालुवामा छट्पटाउनु परेकोछ। यति सुन्दर स्वर्ग जस्तो हाम्रो देस नेपाललाई छाडेर दु:खको कुरा यहि त छ आफ्नो मातृभूमिको झल्झल याद आउँछ यो गीत सुन्दा । बिकास दुमि र सुनिता थेगिम लाई अन्तरहृदयबाट मुरि-मुरि धन्याबाद ।

  • @user-io1vb8ju3g
    @user-io1vb8ju3g หลายเดือนก่อน

    सुजिता पोख्रेल बैनिको स्वर र गीत राम्रो लाग्यो,सफलताले चुमोस सुजिता बैनिलाइ।

  • @nischallimbu4991
    @nischallimbu4991 4 ปีที่แล้ว +6

    कसतो राम्रो गित ❤️❤️❤️❤️धेरै मन पर्यो दिदी मलाई
    कस्तो आनन्द आयो हजुर को यो गित सुनेर😍😍😍

    • @4RonlineTv
      @4RonlineTv 4 ปีที่แล้ว

      Hlw sir namaste sathai निमन्त्रणा👇️👇️
      👉️ 👉️ 👉️ 👉️ th-cam.com/video/xujEtS6QbAg/w-d-xo.html

  • @balangsherma819
    @balangsherma819 4 ปีที่แล้ว +3

    लोकभाका जति राम्रो स्वर त्यति नै राम्रो , सार्है मनपर्यो👌 ,लुङ्मा हिप्सा, शुभकामना 🌹

  • @duminisa1348
    @duminisa1348 4 ปีที่แล้ว +2

    Mis you mero janma vumi baksila 😢😭😊😊

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว

    मार्मिक शब्दमा मिठोगित सुनिता बहिनिको , राम्रो लाग्यो दोहोर्‍याएर हेरेको ,,

  • @firstlove360
    @firstlove360 3 ปีที่แล้ว +2

    साह्रै राम्रो गित...... सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ।

  • @sagarmathanepal5746
    @sagarmathanepal5746 4 ปีที่แล้ว +3

    Wow dami dami song 👌

  • @Narendra-hq1un
    @Narendra-hq1un 2 หลายเดือนก่อน

    Yadi ma yakdin maraeyrw gaye vanepani hjurkai yahi aawaj swrgama sunirsna paros jasto lagchha sachikai garba lagchha hamro yakthungba haruko xori chelima hjur lay purai hami yakthungba harko saskar rw saskriti rw pahichan bachairakhnu vachha dherai khusi lagchha hamilai🙏🙏🙏

  • @bjygaming9
    @bjygaming9 3 ปีที่แล้ว

    Sachainai mitho purbeli vaaka...
    Love u vanjii for such a lovely song..🥰🥰

  • @bhim6306
    @bhim6306 4 ปีที่แล้ว +3

    kasto mitho swor ani kati ramro geet sunita g I love song

  • @agaytlepcha4618
    @agaytlepcha4618 4 ปีที่แล้ว +4

    Sunita Thegim your so great singer....your voice is good your a modern singer and folk as well....go ahead still miles to go......you won the people of heart.
    From Gangtok / Sikkim (India)

  • @indraprasadangdembe3481
    @indraprasadangdembe3481 ปีที่แล้ว

    यति मिठाे सुमधुर ल्लोकप्रीय गितकाे लागि धन्यवाद

  • @sanudumirai9500
    @sanudumirai9500 4 ปีที่แล้ว +1

    sunitale gaako geet naramro hune kurai xain ni wawwwwwwww lyric ni dami😍😍😍

  • @nirmayadarjeeling3368
    @nirmayadarjeeling3368 4 ปีที่แล้ว +3

    Wow beautiful song baini 😍😍💞💝💝💖💖

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว +3

    म उत्तर तिरको मान्छे तर पुर्ब तिरको सस्कार साह्रै मन पर्छ ।
    🙏🙏🙏

  • @aashishgurung6390
    @aashishgurung6390 4 หลายเดือนก่อน

    आज इलामको कार्यक्रम हेर्दै थिए, सुनिता थेगिम को रैछ भनेर युटुब सर्च गरेको त पुर्बेली सुपरहिट गायिका पो हुनुहुदो रैछ !!

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 3 ปีที่แล้ว

    शब्द, स्वोर र संगीत साह्रै मिठो छ, सुनौं सुनौं लाग्छ।

  • @diamondrai3579
    @diamondrai3579 4 ปีที่แล้ว +3

    Feeling proud of being Kirant because we have our own culture and traditions with lots of meanings.

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 4 ปีที่แล้ว +4

    कति मिठो गित जती सुनो उत्ति सुनिरहु लाग्छ हार्दिक बधाई तथा शुभकामना म सम्योग भुजेल भोजपुर हाल बहराइन एअरपोर्ट मा कार्यरत

    • @sasusaonlinetv8066
      @sasusaonlinetv8066 2 ปีที่แล้ว

      हार्दिक सादुबाद सर ज्यु🙏🙏🙏🙏

  • @yaubanadhikari6478
    @yaubanadhikari6478 4 ปีที่แล้ว

    Sarai mitho purbeli geet aani sunita ko kati mitho sowor Hami purbeli yestai ta ho ni Terhathumme pariyo hai

  • @longkiphangcho3032
    @longkiphangcho3032 2 ปีที่แล้ว +2

    I like it's back ground musics, traditional musics, natural scene. Excellent

  • @tarzanrai7783
    @tarzanrai7783 4 ปีที่แล้ว +3

    सरल अनि मौलिक गीत बधाई सुनिता बैनी र सम्पुर्ण टीमलाई

  • @ambartamang7992
    @ambartamang7992 4 ปีที่แล้ว +3

    यो हाम्रो सुनिता बैनी को पूर्वेली टिपिकल गीतलाई सम्पूर्ण मित्र ज्यू हरुले माया गरी दिनु होला मलाई चाई मन परेर धरै चोटो हेर्दै छु

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 ปีที่แล้ว +1

    उच्च सम्मान छ सर्जक तथा गाईका यो गीत को सम्पुर्ण टीम लाई

  • @limbusherramailo4232
    @limbusherramailo4232 4 ปีที่แล้ว

    मिठो स्वरकी धनी सब्दा संगित तेतिनाइ मिठो छ

  • @VillagePostNepal
    @VillagePostNepal 4 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो सिस प्रदेश बसेर पनि गाउँ घर पुगेको याद आयो

  • @nirmalrai3373
    @nirmalrai3373 4 ปีที่แล้ว +6

    From Nagaland
    All the best👍💯

  • @sabinsunam6615
    @sabinsunam6615 4 ปีที่แล้ว +1

    एकदमै मिठो स्वर छ सुनिता जि हजुरको , यसरी नै आफ्नो स्रोता ,दर्शकलाई सधै मिठो मिठो गीत पस्किदै गर्नुहोला

  • @fesstasetling2618
    @fesstasetling2618 3 หลายเดือนก่อน +1

    Wow amazing 👌🥰❤️❤️❤️ sarai mitho ...... Menche ra menxeya sarai suhako 👌👌👌👌 , mind-blowing

  • @sabinlimbu1596
    @sabinlimbu1596 4 ปีที่แล้ว +8

    WOW dherai ramro song sweet voice limbu is Queen Snta sisssss

    • @4RonlineTv
      @4RonlineTv 4 ปีที่แล้ว

      Hlw sir visit here👇️👇️👇️
      👉️👉️ th-cam.com/video/xujEtS6QbAg/w-d-xo.html

    • @kuugurung4589
      @kuugurung4589 4 ปีที่แล้ว

      The most beautiful voice in the country💐💐 💕❤️ thank you so much. Keep it up 💪💪👍🥰😍

  • @sheruthapa5901
    @sheruthapa5901 4 ปีที่แล้ว +5

    Sunita dii ko Aawaaz😍😍😍😍😍

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 ปีที่แล้ว +1

    सारै मार्मिक उच्च सम्मान छ

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 4 ปีที่แล้ว

    सुनिता थेगिम ज्यु को यौटा अमर गित ♥️♥️♥️

  • @Cooldhankuta
    @Cooldhankuta 4 ปีที่แล้ว +4

    सारै नै रमाइलो गीत ,गाउँ घरलाई टपक्कै टिपेर सजायको गीत ,सबैले एक पटक सुनिदिनु होला

  • @kamansing7527
    @kamansing7527 4 ปีที่แล้ว +3

    Very very nice song sunita thegim sis....

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +1

    सुनिता चेली, भगवानले तपाईं लाई श्वर दिएरनै पठाउनु भएछ अंत्यमा म यो भन्न चाहान्छु wish you good luck

  • @dilipwaiba5472
    @dilipwaiba5472 4 ปีที่แล้ว

    aha tintale pakha bhanne bittikai gaunkai yad ayo ,sunita jiko voice sangai man xunne geet