🙏🎶💕नेपालको सुदुरपुर्वी भेगमा आफ्नै थातथलोमा बस्ने याक्थुङ जातिको सयौँ प्रकारका सुमधुर मौलिक संगीतहरु छन्।सैद्धान्तिक तथा ब्याकरणिय दृण्टिले पनि हाक्पारेको ब्युत्पन्न सृजना हो 'भगाइ लाने सल्लाह।' सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो।पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ। बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ। चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि(fiction) प्रयुक्त छ।
असाध्यै मन छोयो मित्र , आफ्नो कला संकृति लाई जोगाउदै जानुपर्छ अझ हाम्रो पुर्बेली गितलाइ अझ यो भन्दा माथी लानु पर्छ। आगामी दिन अझ राम्रो राम्रो गितहरु सुन्न पाइयोस् । शुभकामना मित्र ❤❤
म जातले थापा क्षेत्री अनि मेरी श्रीमती जातले लिम्बु र नाम पनि हाङमा अनि विवाह गर्दा जातीय झमेला मैले पनि सानोतिनो बेहोरेको थिए र संस्कृति सहित माया प्रेमको कथा बोकेको यो भिडियो हेर्न पाउँदा बडो रमाइलो लाग्यो।
धर्म हराए भाषा सस्कार सस्कृती हराउछ ! भाषा सस्कार सस्कृती हराए !! सिङगो जाति हराइनेछ !!! हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ,सम्पूर्ण टीम लाई हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु! मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाफु युमा माङ ले सबै को रक्षा गरुन.
राम्रो सँग बुझ्न नसके पनि किराँती संस्कृति हेर्न खुबै रमाइलो लाग्यो, जे भए पनि हामी सबै नेपाली हौ, सबैले सबैको जात धर्म र संस्कृति लाई सम्मान गर्न सक्यौ भने मात्र देश बन्छ। जय देश जय नेपाली🙏
मलाई पनि किन हो किन मगर कल्चर नै एकदमै मन पर्छ ! हाम्रो ड्रेस देखि लिएर सबै मन पर्छ ❤ मगर भएर हैन् तर धेरै मन पर्छ मगर ❤ अर्को जुनीमा पनि मगर नै भएर जन्म लिन पाउँ ,,❤ proud to be Magar
सेवा सेवरो/🙏राम्रो लाग्यो जिउ पैँचो ,, तर वास्तविक मा हामी आफ्नो संस्कार संस्कृति मा भन्द पनि हामी अझै पुरानै सोचमा छौं र यो संसारमा प्रेमभन्दा अमूल्य चिज को अर्को नाम छैन/ धन्यवाद 🙏
हाम्रो लिम्बू सस्कृती सारै राम्रो अझै यो एउटा गितमा सबै समेटेर कति मजाले बनाउनु भएको हेर्दै जादा आफुनै एक पात्रको भुमिकामा छु जस्तै लाग्ने यति राम्रो गित गाउनु हुने गायक गायिका लेखक संगीतकार यति राम्रो निर्देशन गर्नु हुने निर्देसक ज्यु सहयोगी मनहरु सबैलाइ धेरै धेरै धन्यवाद ❤❤
हाम्रो नेपाल को लिम्बू जातीको रीति रिवाज झल्कने यो भिडियो "जिउ पैँचो"अतिनै मन् पर्यो यस्तै यस्तै भिडियो हेर्न पाउँ ❤🙏🙏🇳🇵🇳🇵🇳🇵 जय देश जय मातृभूमि जय चन्द्र सूर्य ❤ टीम लाई सलाम छ ❤
सार्है मनपर्यो आफ्नो सँस्कृति अनुसारको परम्परालाई झल्काईएको छ । पुर्बेली गितको लयसँगैको गितले मन छोयो । अनि हरेकले गर्नुभएको अभिनयले कथा बस्तुलाई निखारिदिएको छ । धन्यवाद सबै टिमलाई जसले यति मिठो प्रस्तुति हामी माझ ल्याउनु भयो । ❤❤❤
मेरो पनि बुढी लिम्बू तर येस्तो झमेला चही भएन किन कि यो पनि गाउँ अनि समाज धेरै परिवर्तन भै सकेको छ अहिले पहिले भन्दा किन कि सबै मानिस नै हो रगत सबैको रातै हुन्छ येस्मा भेत भात नगरौ परिवर्तन हुन जरुरी छ।
ओहो धेरै समयको बावजुत जति हेर्यो झन् हेरौं लाग्ने अनि जती सुन्यो उति सुनौ लाग्ने हाम्रो लिम्बू जातीको संस्कृती मा आधारित कथा बस्तु प्रस्तुत गर्नु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🥰🥰🥰🥰😍😍😍😍😍
जाडो याम, अस्वस्थ शरीर बहुत कठिनाइको वावजुध पुर्वी नेपालको पान्थर चोक्मागुमा सुटिङ गरिएको थियो, मेरो अभिनयप्रती आफैलाइ शंका थियो । प्रतीक्षा पनि लामै भयो तर बहुत गज्जवकै भएछ । निर्माण टीम सबै लाइ शुभकामना है । दर्शकहरुको सकारात्मक या नकारात्मक जस्तै प्रतिक्रियाहरु हाम्रालागी सुझाव मात्र होइन मार्ग दर्शक नै हुनेछन ।
I love and proud to be limbu ... Hami kala ra saskritile dhani hami ekdam man xune video and .. Good job entire maker team #sunitathegim #Nogenhangsrong भागेर जाने सल्लाह सल्लाह मात्रै भो ❤😘👏👏
सर्ब प्रथम त सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद साथै सुभकामना । अति सुन्दर अनि जति तारिफ गरेनी पुग्दैन जति हेर्यो तेतिनै हेरि रहु लाग्ने वा वा वा वा ❤❤❤❤
जातमा म तामाङ ,संस्कार संस्कृति हामि सबैको पहिचान,गीत त सारै मिठो लागेको थियो।आज श्रव्यदृश्य पनि हेर्न पाइयो।सारै राम्रो छ,,,❤❤❤शब्द संगीत अनि ट्याक्क मिलेको स्वर सारै नै मीठो,,,
लामो समयको पर्खाइ पछि बल्ल जिउ पैचो गीत हेर्न पाइयो खुसी लाग्यो एकदमै राम्रो भिडियो बनेको रहेछ। एकदमै राम्रो गीत बनेको छ उत्कृष्ट शब्द अनि उत्कृष्ट स्वर नोगेन लिम्बु भाइ र सुनिता थेगिम चेलीको आवाजमा ! एकदमै खुसी लाग्यो एकदमै राम्रो रहेछ । यो गीतको सर्जक अनि गायक गायिका अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।🤗🤗🤗❤❤
आज जिउ पैचो गीत को भिडियो हेर्दै छु , सायद निकै मर्मिक बनेको छ , जस्तो लाग्यो , परदेश भुमी बाट सम्पुर्ण टिम लाई हार्दिक शुभकामना छ विशेष नोगेन भाई अज प्रगती को कामना छ , from jeju island sk. Local time 19:55 fri jun 28
सारै मन परो , ४ वटा सिन मा त आँसु नै आयो, धन्यवाद र सेवारो सबै युनिट लाई।फेरि पनि यस्तै मार्मिक गित हरु को आसा गर्दै छौ ,❤❤❤❤ सुनिता, र नोगेन, भाइ बहिनी मा❤❤
नेपालको एक पूर्वी भेकमा बसोबास गर्ने लिम्बु जति यस्तो जाति हो कि यति धेरै संस्कृतिहरु छन् र यस भिडियोले धेरै मार्मिक लिम्बु सामुदायको संस्कार संस्कृति झल्काएको छ धेरै खुसी लाग्यो ।
एउटा छोटो समयको गीतमा लिम्बु समुदायको सिङ्गो संस्कार, संस्कृति उतार्नु सानोतिनो कुरा होइन | यस्तो लाग्छ ½ घन्टामा बन्ने फिल्मले पनि यतिको यथार्थ र सरल तरिकामा दर्शकले बुझ्ने गरि बन्दैन तर यो गीतको दृश्यले छर्लङ्गै बुझाएको छ जस्तो लाग्छ | सम्पूर्ण ज्यू पैँचो को टिमलाई अनगिन्ती बधाई छ♥️♥️♥️🔥🔥🫶
मेरो पर्खाइको घडी बल्ल टुङ्गिएको छ, "भगाई लाने सल्लाह" यो गीतको Music Video कहीले आउँछ र हेरौंला भनेर धेरै आतुर थिए, बल्ल आयो जे होस् खुशी लाग्यो सोचेको भन्दा पनि धेरै राम्राे लाग्याे। हार्दिक बधाई साथै धेरै धेरै शुभकामना Nogen ब्रदर अब आउँने बाँकि दिनहरुमा पनि यसैगरी उन्नति प्रगति गर्दै जानुहोला। My Favorite song 🎶🩷🎸❤
नुगेग भाइको प्रस्तुत ,किरण राइ भाइको निर्देशन मा बनेको फिल्मी गीत **जीउ पैचो** नुगेन र सुनिता बहिनी स्वर बद्द अत्यन्तै मार्मिक लाग्यो , किरण राई भाइ लाई बधाई दिन चाहन्छु यो कथा तयार उहाँले लिम्बु संस्कारलाई निक्कै गहिरो अध्ययन गर्नु भएको रहेछ ! उत्कृष्टछ अभिनय, कथाले मागे सहकार्य गर्नु पर्ला ! सम्पुर्ण टिमलाई बधाई छ स्याबास👏👏👏
Proud to be Limbu ❤️💯. Lets take a step towards protecting and preserving our Culture, Traditions, Mundhum, Folklore, our Sirijunga script and our Histories❤. Our culture is our identity 🙌✨. Loved this song and the ancient Limbu marriage system shown in the video was just amazing 🙏.
Wow...really enjoyed watching these shorts....all are awesome, actor, actress, singer...Losts of love from Bhutan 🇧🇹 🎉🎉🎉🎉🎉🎉🎉and that actor look😊 similar to my friend.😮😮❤
जस्तो सोचेको थे त्यो भन्दा अति राम्रो भिडियो आए छ । भन्दै थे नि tha voices of Nepal को फाईललिस्ट कता हरायो ? स्पष्ट जुनै पनि रियाटी सो कोलागी 1 बर्स त्यही रियाटी को सो लाई सहयोग गर्नु प्रर्छ त्यही अनुसार ढिलो आयो कडा आयो ।🎉🎉
Hamro Nepal Ani Nepal vitra pani purba ko Kirat culture Sarai ramro utkrista xa aru vannda pani Sarai man paryo man xoyo yo video Le Ani git pani akdam ramro lagyo ❤ I love it
यतिको भिडियो बनाउने मान्छेले पछि भबिष्यमा फिलिम बनाउने लक्षण देखियो है।अर्को भिडियोमा भाईले नै मोडेल गर्नु होला। सबै टिमको काम एकदमै राम्रो छ है अगामी भबिष्यको लागि शुभ-कामना छ सबैलाई❤❤
भ्वाइस अफ नेपाल मा पहिलो चोटी गीत सुनी हेरेको थे... finally original music video नै आयो युट्युब मा खुसी लाग्यो।❤ त्यति खेर नी एकदम राम्रो गीत र भिडियो लागेको थियो अहिले त्यो भन्दा डबल राम्रो लाग्यो❤ Beautiful song❤
धेरै राम्रो लाग्यो मलाई त मन छोयो कसरी भनुम कसरी लेखुम आफ्नै रितिरिवाजमा बनेको यो सानो मीठो गित अनि भिडियो।अनि साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्ध्यबाद यस्तो मीठो कोसेली ल्याईदिनु भएकोमा❤❤❤❤❤
नगन्य कल्पित कहानी यति सुन्दर पारामा लेखी निर्देशित भएको रहेछ। हेरिरहँदा मैले पनि मेरो गाउँघरको विहेहरु सम्झिएँ, " फलानो र फलानो पो सँगै छ अरे त ठोक्दिम हौ , सम्झाउनु पर्ने भयौ " भन्ने एउटा जमातको याद आयो। साह्रै उत्कृस्ट ❤❤
🙏🎶💕नेपालको सुदुरपुर्वी भेगमा आफ्नै थातथलोमा बस्ने याक्थुङ जातिको सयौँ प्रकारका सुमधुर मौलिक संगीतहरु छन्।सैद्धान्तिक तथा ब्याकरणिय दृण्टिले पनि हाक्पारेको ब्युत्पन्न सृजना हो 'भगाइ लाने सल्लाह।'
सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो।पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ।
बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ।
चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि(fiction) प्रयुक्त छ।
Such a great work bhai ❤
Aasewaro Lunga
Ati rmro short Jiu Paincho movie yo movie VA vaye ati ramro hunthyo💗lots of love Dhankuta 💐
असाध्यै मन छोयो मित्र , आफ्नो कला संकृति लाई जोगाउदै जानुपर्छ अझ हाम्रो पुर्बेली गितलाइ अझ यो भन्दा माथी लानु पर्छ। आगामी दिन अझ राम्रो राम्रो गितहरु सुन्न पाइयोस् । शुभकामना मित्र ❤❤
Love from uk ❤ huge congrats
म जातले थापा क्षेत्री अनि मेरी श्रीमती जातले लिम्बु र नाम पनि हाङमा अनि विवाह गर्दा जातीय झमेला मैले पनि सानोतिनो बेहोरेको थिए र संस्कृति सहित माया प्रेमको कथा बोकेको यो भिडियो हेर्न पाउँदा बडो रमाइलो लाग्यो।
जात ब्यवस्थाको एक पर्खाल तपाइले पनि भत्काउनु भएछ चेलिलाइ खुसी राख्नुहोस सुभकामना
Joi sab lai sewaro❤
म चाहीँ लिम्बू अनि बुढी क्षेत्री 😂 बुढीको घरकाहरू नमानेर घरैबाट ऊठाएर ल्याएँ 😅
@@thebe1768garo xa 😂😂
Mero ni katha betha mileko xa yo video ma ma newar ko xoro vayani Limbu bihe gariyo ❤
म जात ले तामाङ तर मलाई साह्रै मन दुख्यो र कथा अभिनय आसाध्यै मन पर्यो❤️❤️🙏🙏सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद तथा शुभकामना छ ।🙏
धर्म हराए भाषा सस्कार सस्कृती हराउछ !
भाषा सस्कार सस्कृती हराए !!
सिङगो जाति हराइनेछ !!!
हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ,सम्पूर्ण टीम लाई
हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु! मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाफु युमा माङ ले सबै को रक्षा गरुन.
म क्षेत्री तर पनि म लाई लास्टै मन पर्छ लिम्बू थर अब संस्कार को त कुरै नगरौं ❤😊
राम्रो सँग बुझ्न नसके पनि किराँती संस्कृति हेर्न खुबै रमाइलो लाग्यो, जे भए पनि हामी सबै नेपाली हौ, सबैले सबैको जात धर्म र संस्कृति लाई सम्मान गर्न सक्यौ भने मात्र देश बन्छ। जय देश जय नेपाली🙏
लिम्बुको संस्कार कति रमाईलो लाग्छ ❤❤🥰 साथ साथै गर्ब पनी लाग्छ 🥰💕💕👏👏
किन हो किन म लिम्बु भएर हैन तर हाम्रै जात संस्कृति परम्परा मन पर्छ❤️ अर्को जुनी मा नी लिम्बु भएर जन्मिन पाम😊
Same
Same 😊
❤❤
Same❤
मलाई पनि किन हो किन मगर कल्चर नै एकदमै मन पर्छ ! हाम्रो ड्रेस देखि लिएर सबै मन पर्छ ❤ मगर भएर हैन् तर धेरै मन पर्छ मगर ❤ अर्को जुनीमा पनि मगर नै भएर जन्म लिन पाउँ ,,❤ proud to be Magar
सेवा सेवरो/🙏राम्रो लाग्यो जिउ पैँचो ,, तर वास्तविक मा हामी आफ्नो संस्कार संस्कृति मा भन्द पनि हामी अझै पुरानै सोचमा छौं र यो संसारमा प्रेमभन्दा अमूल्य चिज को अर्को नाम छैन/ धन्यवाद 🙏
पखाई दामि भाे 🤗 ........अाफ्नाे मातृभाषा र सस्कृती जाेगाउ जय लिम्बुहाङ ।।।
म लिम्बू हुनु मा गर्ब गर्छु सारै राम्रो भिडियो बनेको रहेछ धन्यवाद सम्पुर्ण टिम लाई विशेष गायक नोगेन लिम्बू अनि सुनिता थेगिम लाइ❤❤❤❤
धेरै राम्रो लाग्यो अनि हाम्रो संस्कार संस्कृति हामीले नै जोगाऊ है सबै मिलेर❤❤ proud of Limbu culture ❤️ मलाई गर्व लाग्छ लिम्बु को छोरी भएर जन्मेको ❤❤
म तामाङ सामुदाय को भय पनि मलाइ लिम्बु जाति को सस्कार सस्कृति परम्परा एक्दम मन पर्छ ❤❤ एक्दम राम्रो लाग्यो l
❤❤❤ thank you hamilai pani tamang ko culture sanskar man parxa❤
Wow एक दम राम्रो लाग्यो ।
राई, लिम्बू संस्कार संस्कृति नै फरक छ ❤❤
होईन पूरै फल्म नै पो रैछ त हौ.. गीत, कथा, भिडीयो सबै राम्रो छ। best wishes Nogen bhai and entire team👏👏
23:35 मिनटको musical film आखै नझिम्कि सकिएछ भाई नोगेन साथै सम्पुर्न टिमलाई सफलताको शुभकामना छ❤❤❤❤❤
साच्ची नै यो भिडीयो ले त मलाई मेरो बालपन को याँद ताजा बनाई दियो!❤❤यासाली दाजु को एक्टीङ् राम्रो लागो❤
चित्त बुझ्यो ❤
सम्पूर्ण टिम प्रति बधाई साथै सुभकामना ❤
(I love limbu culture 😇🌸💕)
हाम्रो लिम्बू सस्कृती सारै राम्रो अझै यो एउटा गितमा सबै समेटेर कति मजाले बनाउनु भएको हेर्दै जादा आफुनै एक पात्रको भुमिकामा छु जस्तै लाग्ने यति राम्रो गित गाउनु हुने गायक गायिका लेखक संगीतकार यति राम्रो निर्देशन गर्नु हुने निर्देसक ज्यु सहयोगी मनहरु सबैलाइ धेरै धेरै धन्यवाद ❤❤
हाम्रो नेपाल को लिम्बू जातीको रीति रिवाज झल्कने यो भिडियो "जिउ पैँचो"अतिनै मन् पर्यो यस्तै यस्तै भिडियो हेर्न पाउँ ❤🙏🙏🇳🇵🇳🇵🇳🇵 जय देश जय मातृभूमि जय चन्द्र सूर्य ❤ टीम लाई सलाम छ ❤
यो मुभी अनि गाना अतिनै वास्तविक लाग्यो मलाई , यो प्रेमको आगोलाई चै सन्सारको कुनैपनी सक्तिले रोक्न सक्दैन नत आगोले नत गहिरो समुन्द्रको पानीले❤❤❤❤❤❤❤
भाईलाई धन्यवाद वैनि सुनितालाईलाई माया।
कृष्ण जवेगूवाट। बिर्तामोड झापा।❤❤❤❤
सार्है मनपर्यो आफ्नो सँस्कृति अनुसारको परम्परालाई झल्काईएको छ । पुर्बेली गितको लयसँगैको गितले मन छोयो । अनि हरेकले गर्नुभएको अभिनयले कथा बस्तुलाई निखारिदिएको छ । धन्यवाद सबै टिमलाई जसले यति मिठो प्रस्तुति हामी माझ ल्याउनु भयो । ❤❤❤
मेरो पनि बुढी लिम्बू तर येस्तो झमेला चही भएन किन कि यो पनि गाउँ अनि समाज धेरै परिवर्तन भै सकेको छ अहिले पहिले भन्दा किन कि सबै मानिस नै हो रगत सबैको रातै हुन्छ येस्मा भेत भात नगरौ परिवर्तन हुन जरुरी छ।
ओहो धेरै समयको बावजुत जति हेर्यो झन् हेरौं लाग्ने अनि जती सुन्यो उति सुनौ लाग्ने हाम्रो लिम्बू जातीको संस्कृती मा आधारित कथा बस्तु प्रस्तुत गर्नु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🥰🥰🥰🥰😍😍😍😍😍
सुन्दर कथा वस्तु मा आधारित जिउ पैचो भिडियो बनेकोमा बधाइ शुभकामना सम्पूर्ण टीम लाई,,❤❤
अत्यन्तै राम्रो छ जति हेरे पनि हेरीरहुँ लाग्ने सम्पूर्ण जिउ पैँचो टिमलाई धेरै धेरै शुभकामना छ ।❤❤❤❤❤❤❤
आहा हाम्रै गाउमा सुटिङ गरेको भिडियो रहेछ तर सारै राम्रो लाग्यो लिम्बू समाजको संस्कार
सबैमा सेवारो 🙏 जात ले क्षेत्री भए नि निकै मन पर्ने मलाई लिम्बु जाती को रितिरिवाज अनि परम्परा 🎉❤❤
Yo parampara sab kirati jati ma hunxa jastai Rai Limbu Sunuwar Ani yakhaa
सारै राम्रो लाग्यो भिडियो संमपुर्ण टिमलाई कार्यसफलता को शुभकामना भन्न चाँहान्छु ❤❤
जाडो याम, अस्वस्थ शरीर बहुत कठिनाइको वावजुध पुर्वी नेपालको पान्थर चोक्मागुमा सुटिङ गरिएको थियो, मेरो अभिनयप्रती आफैलाइ शंका थियो । प्रतीक्षा पनि लामै भयो तर बहुत गज्जवकै भएछ । निर्माण टीम सबै लाइ शुभकामना है । दर्शकहरुको सकारात्मक या नकारात्मक जस्तै प्रतिक्रियाहरु हाम्रालागी सुझाव मात्र होइन मार्ग दर्शक नै हुनेछन ।
Tapai ko rool
I love and proud to be limbu ... Hami kala ra saskritile dhani hami ekdam man xune video and .. Good job entire maker team #sunitathegim
#Nogenhangsrong
भागेर जाने सल्लाह सल्लाह मात्रै भो ❤😘👏👏
सारै राम्रो लाग्यो जिउ पैचो सबै टिमलाई बधाई छ । हिरो उतम ज्युले स्व: आलोक नेम्बाङ्को झल्को दिलायो ❤
Miss you aalaok Babu 😭😭
एउटै गीतमा पुरै फिलिम हेरे जस्तै भयो सारै राम्रो लग्यो। बधाई छ सबै टिम लाई 🤗
सर्ब प्रथम त सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद साथै सुभकामना । अति सुन्दर अनि जति तारिफ गरेनी पुग्दैन जति हेर्यो तेतिनै हेरि रहु लाग्ने वा वा वा वा ❤❤❤❤
जातमा म तामाङ ,संस्कार संस्कृति हामि सबैको पहिचान,गीत त सारै मिठो लागेको थियो।आज श्रव्यदृश्य पनि हेर्न पाइयो।सारै राम्रो छ,,,❤❤❤शब्द संगीत अनि ट्याक्क मिलेको स्वर सारै नै मीठो,,,
सुरुमा हेर्दा कति लामो गित रहेछ ३ ओटा गित छकेरे भनेर हेरेको कति छिटो सकिएछ पत्तै भएन ❤❤❤❤
अति उत्कृष्ट भिडियो अनि अभिनय र धेरै राम्रो छ स्टोरी सफलताको शुभकामन
साच्चैँ राम्रो भिडियो बनेको रहेछ
यसरी नै हाम्रो भाषा र संस्कृतिलाई जोगाउँदै लैजान सकियो भने आउने पुस्ताले पनि आफ्नो पहिचान बिर्सने छैन।
वाउ साह्रै राम्रो भिडियो गीत आफ्नै गाउँघर आफ्नै परिवेश संस्कार संस्कृतिलाई छर्लङ्गले देखाइदिनु भएको छ धेरै धेरै धन्यवाद
anusha rai ra uttam rai lai limbu culture ma sarai suhayo testai singer haruko nice voice git jan manparyo❤
right ❤
लामो समयको पर्खाइ पछि बल्ल जिउ पैचो गीत हेर्न पाइयो खुसी लाग्यो एकदमै राम्रो भिडियो बनेको रहेछ। एकदमै राम्रो गीत बनेको छ उत्कृष्ट शब्द अनि उत्कृष्ट स्वर नोगेन लिम्बु भाइ र सुनिता थेगिम चेलीको आवाजमा ! एकदमै खुसी लाग्यो एकदमै राम्रो रहेछ । यो गीतको सर्जक अनि गायक गायिका अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।🤗🤗🤗❤❤
आबो हजुर को टिक्टस मा आइ हाल्ने भो🤣
मैले देखे हेरे जति मध्य एकदम उत्कृष्ट भिडियो , गित अनि कथा ❤❤ गायाक गायिका को स्वर झनै उत्कृष्ट 🤗😘🌹🌹 i love all everything❤❤
आज जिउ पैचो गीत को भिडियो हेर्दै छु , सायद निकै मर्मिक बनेको छ , जस्तो लाग्यो , परदेश भुमी बाट सम्पुर्ण टिम लाई हार्दिक शुभकामना छ विशेष नोगेन भाई अज प्रगती को कामना छ , from jeju island sk. Local time 19:55 fri jun 28
कस्तो आफ्नो संस्करण परम्परा चलन लाई समेटेर पटकथा बनाएको एकदमै मन पर्यो।
Thank you
आहा साच्चिकै दामी लाग्यो सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना सेवारो ❤❤🙏🙏
के गर्नु राइ लिम्बु परिययन यररर तर मलाई यस्तो नै बिहा गर्ने मन छ
सारै मन परो , ४ वटा सिन मा त आँसु नै आयो, धन्यवाद र सेवारो सबै युनिट लाई।फेरि पनि यस्तै मार्मिक गित हरु को आसा गर्दै छौ ,❤❤❤❤ सुनिता, र नोगेन, भाइ बहिनी मा❤❤
पर्खाइको फल सार्है मीठो भयो जति उत्कृष्ट अडियो त्यति नै उत्कृष्ट भिडियो सबै मिलेको सम्पुर्ण टिमलाई धेरै शुभकामना🙏🙏😊😊💗💗💗
धेरै समय मैले पनि पर्खे
जुन उत्सुकता थियो त्यो पूरा भयो।
धेरै धेरै राम्रो छ है ल।
उत्कृष्ट लाग्यो लिम्बु सन्स्कार साकृती लाई छोटो गित मार्फत छर्लङ्ग उतार्दिनु भएकोमा
सम्पुर्ण टिमलाई हार्दिक बधाइ तथा शुभकामना 🎉❤❤ सेवारो🙏🙏
एउटा छोटो गितमा यति धेरै लिम्बू संस्कार र संस्कृती देखाउने अवसर दिनु भयो, सार्है रमाइलो लाग्यो! गितले सफलताको शिखर चुमोस! सुभकामना!❤❤
नेपालको एक पूर्वी भेकमा बसोबास गर्ने लिम्बु जति यस्तो जाति हो कि यति धेरै संस्कृतिहरु छन् र यस भिडियोले धेरै मार्मिक लिम्बु सामुदायको संस्कार संस्कृति झल्काएको छ धेरै खुसी लाग्यो ।
धेरै राम्रो भिडयो सोचेको भन्दा नि धेरै राम्रो❤❤
अति सुन्दर प्रस्तुति सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ आसा छ आउने दिनहरूमा पनि यस्तै सुन्दर प्रस्तुति हेर्न पाउ ❤❤❤❤❤
धेरै उत्कृष्ट, धेरै मन पर्यो फिलिम नै बनोस सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🎉🎉
एउटा छोटो समयको गीतमा लिम्बु समुदायको सिङ्गो संस्कार, संस्कृति उतार्नु सानोतिनो कुरा होइन | यस्तो लाग्छ ½ घन्टामा बन्ने फिल्मले पनि यतिको यथार्थ र सरल तरिकामा दर्शकले बुझ्ने गरि बन्दैन तर यो गीतको दृश्यले छर्लङ्गै बुझाएको छ जस्तो लाग्छ | सम्पूर्ण ज्यू पैँचो को टिमलाई अनगिन्ती बधाई छ♥️♥️♥️🔥🔥🫶
धेरै लामो पर्खाइ पछि बल्ल हेर्न पाइयो । एक दम राम्रो बनेको रैछ बधाई छ सम्पूर्ण टिम लाइ🎉
Mero Aama limbu Baba Rai...yo geet sunda malai Aama ko Aama boju boleko jastai mehsus bhayo ... Very nice Song❤
मेरो पर्खाइको घडी बल्ल टुङ्गिएको छ, "भगाई लाने सल्लाह" यो गीतको Music Video कहीले आउँछ र हेरौंला भनेर धेरै आतुर थिए, बल्ल आयो जे होस् खुशी लाग्यो सोचेको भन्दा पनि धेरै राम्राे लाग्याे। हार्दिक बधाई साथै धेरै धेरै शुभकामना Nogen ब्रदर अब आउँने बाँकि दिनहरुमा पनि यसैगरी उन्नति प्रगति गर्दै जानुहोला। My Favorite song 🎶🩷🎸❤
नुगेग भाइको प्रस्तुत ,किरण राइ भाइको निर्देशन मा बनेको फिल्मी गीत **जीउ पैचो** नुगेन र सुनिता बहिनी स्वर बद्द अत्यन्तै मार्मिक लाग्यो , किरण राई भाइ लाई बधाई दिन चाहन्छु यो कथा तयार उहाँले लिम्बु संस्कारलाई निक्कै गहिरो अध्ययन गर्नु भएको रहेछ ! उत्कृष्टछ अभिनय, कथाले मागे सहकार्य गर्नु पर्ला ! सम्पुर्ण टिमलाई बधाई छ स्याबास👏👏👏
Limbu haru kati ko sida ra murkha huncha tyo sab Ramari dekhwnu vayecha loved it❤. Very wonderful video sachi nai mon chuyo 🙏❤️
Saraii Damii lagyo Love from Sikkim❤❤
अत्यन्तै राम्रो बनेको छ मन छोयो अब पार्ट 2 पनि चाहिँयो ❤😮
लु सारै राम्रो गित तेस्माथी भिडियो झनै राम्रो❤❤❤❤
राम्रो लगेयोउ भिडियो
आगामी दिन हरु को लागि शुभकामना नोगेन भाई❤
Proud to be Limbu ❤️💯. Lets take a step towards protecting and preserving our Culture, Traditions, Mundhum, Folklore, our Sirijunga script and our Histories❤. Our culture is our identity 🙌✨. Loved this song and the ancient Limbu marriage system shown in the video was just amazing 🙏.
❤❤ गीत मिठो भिडियो झनै मिठो बदाई सबै टीम लाई🎉🎉🎉
छोटो भिडियो जति हेरेनी अझ 2/3 घन्टाको भए त जस्तो लाग्ने । ❤❤ बधाई तथा सुभकाना 🎉🎉❤❤
लिम्बू सस्कार र राई कलाकार हरु मिलेर बनाको फिलिम भेडियो हरु धेरै राम्रो छ
Wow...really enjoyed watching these shorts....all are awesome, actor, actress, singer...Losts of love from
Bhutan 🇧🇹 🎉🎉🎉🎉🎉🎉🎉and that actor look😊 similar to my friend.😮😮❤
Thank you so much 😀
❤❤❤ sarai man nai chhune ho get sangai video le man nai jhan choyo . All team al the best love you .
धेरै राम्रो लाग्यो म अहिले बिदेशमा छु । तर यो भिडियो हेर्दा घर गाउँमा छु जस्तो लाग्यो र भिडियो सकियो यसो हेर्दा दुई तलको खाट मुनी सुतिरहेको रहेछु 😊
Saroi man xuyo❣️❣️
भिडियो राम्रो छ लिम्बू भाषामा बोलेको शब्दहरूमा इङलिस सबटाइटल राख्दिनु राम्रो हुन्छ झनै 💚
One of the best music video of limboo ❤❤lots of love from sukhim /sikkim ❤❤❤
❤
धेरै राम्रो लाग्यो आउने दिनमा पनि यस्तो राम्रो राम्रो मिउजिक भिडियो ल्याउनु होला शुभकामना छ।
भिडियो त राम्रो छदैछ मोडेल हिरोपनि राम्रो हुनुहुदोरहेछ 🙏शुभकामना सम्पूण टिमलाई🌼🌸
जस्तो सोचेको थे त्यो भन्दा अति राम्रो भिडियो आए छ । भन्दै थे नि tha voices of Nepal को फाईललिस्ट कता हरायो ?
स्पष्ट जुनै पनि रियाटी सो कोलागी 1 बर्स त्यही रियाटी को सो लाई सहयोग गर्नु प्रर्छ त्यही अनुसार ढिलो आयो कडा आयो ।🎉🎉
सुनिता थेगिमको स्वार next level को लाग्छ हौ यो गितमा😊
उत्कृष्ट सृजना ✍🏻
बधाई तथा शुभकामना छ 🎉🎁❤️
Video ekdamai ramro bhaneko chha mann chhuyo❤❤❤
Hamro Nepal Ani Nepal vitra pani purba ko Kirat culture Sarai ramro utkrista xa aru vannda pani Sarai man paryo man xoyo yo video Le Ani git pani akdam ramro lagyo ❤ I love it
मलाई राइ, लिम्बुहरू सारै मन पर्छ हौ जात, धमं, सस्कृति, परम्परा, भाषा तर के गर्नु हाम्रो तिर पाउदैन 😥😢
Purba aaununa 😊❤
purba tir Aaunu ho khojnu pauxa
😊
यतिको भिडियो बनाउने मान्छेले पछि भबिष्यमा फिलिम बनाउने लक्षण देखियो है।अर्को भिडियोमा भाईले नै मोडेल गर्नु होला। सबै टिमको काम एकदमै राम्रो छ है अगामी भबिष्यको लागि शुभ-कामना छ सबैलाई❤❤
कति समयको पर्खाइ पछि हेर्नु पाइयो साच्चिकै राम्रो कथा वस्तु । ❤❤
यउटा सुन्दर फिल्म हेरेझै लाग्यौं जुन कथा मैलिक ताले भरिपुर्ण रहेछ🙏 तागेरा निवाबु माङ को साथ र माया ले हजारै शुभचिन्तक मिलोस यो कथालाई 🙏🙏
भ्वाइस अफ नेपाल मा पहिलो चोटी गीत सुनी हेरेको थे... finally original music video नै आयो युट्युब मा खुसी लाग्यो।❤
त्यति खेर नी एकदम राम्रो गीत र भिडियो लागेको थियो अहिले त्यो भन्दा डबल राम्रो लाग्यो❤
Beautiful song❤
म राइनि भएपनि मलाई लिम्बु संस्कृति धेरै मन पर्छ 🙏💜💜
Good rai limbu autai ho ne🎉🎉❤❤❤
धेरै राम्रो लाग्यो मलाई त मन छोयो कसरी भनुम कसरी लेखुम आफ्नै रितिरिवाजमा बनेको यो सानो मीठो गित अनि भिडियो।अनि साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्ध्यबाद यस्तो मीठो कोसेली ल्याईदिनु भएकोमा❤❤❤❤❤
Sarai citta bujyo jati here pani teti hernu man parxa❤❤❤❤
सेवारो , असाध्य राम्रो लाग्यो भिडियो सम्पूर्ण टिमहरुलाई अज धेरै सफलता को शुभकामना ❤️❤️🙏🙏🙏
अत्यन्तै राम्रो बनेको रैछ हेर्नर सुन्न अतुर थिए फैनली हेरियो सुनियो बधाई तथा सफलताको शुभकामना।❤🎉🎊✨सम्पुर्ण टिमस नोगेन
Amazing ♥️
सबै कुरा राम्रो लाग्यो गीत,अभिनय ,प्रस्तुति र कथा पनि ❤बधाई छ पुरै टिमलाई 🎉🎉
Thank you Jiu paicho team. I feel lucky to be part of this project. And hope you’ll love the song keep loving keep supporting thank you 🙏
❤❤
छोटोमा दुनियाँको कथासँग मेलखाने सब्यद्रिष्य शब्द सँगित र स्वरको ुमधुर समिश्रण एकदम राम्रो लाग्यो आगामिदिनहरुको लागि शुभकामना
Hamro Mayako Koseli Hajurharu Sabailai ❤❤❤❤❤
Love it best of luck for coming future ❤❤❤❤❤
Dherai dherai maya cha hangma jyu lai
#SunitaThegim❤❤
Huge Congratulations to Nugen Bhai and Best Wishes from Sikkim,India.
More energy to you..!
Thanks
नगन्य कल्पित कहानी यति सुन्दर पारामा लेखी निर्देशित भएको रहेछ। हेरिरहँदा मैले पनि मेरो गाउँघरको विहेहरु सम्झिएँ, " फलानो र फलानो पो सँगै छ अरे त ठोक्दिम हौ , सम्झाउनु पर्ने भयौ " भन्ने एउटा जमातको याद आयो।
साह्रै उत्कृस्ट ❤❤
सबै कुराले मन छोयो विशेष गरी58 59 सालको कथाले.......