Jiu Paincho, Bhagi Jane Salla - A Musical Film • Sunita Thegim • Nogen Limbu • Uttam • Anusha Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2024
  • जिउ पैंचो
    भगाइ लाने सल्लाह सल्ला मात्रै भो
    तिम्रो मेरो माया हल्ला मात्रै भो.......
    नेपालको सुदुरपुर्वी भेगमा आफ्नै थातथलोमा बस्ने याक्थुङ जातिको सयौँ प्रकारका सुमधुर मौलिक संगीतहरु छन्।सैद्धान्तिक तथा ब्याकरणिय दृण्टिले पनि हाक्पारेको ब्युत्पन्न सृजना हो 'भगाइ लाने सल्लाह।'
    सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो। पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ।
    बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ।
    चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि (fiction) प्रयुक्त छ।
    Producer
    Father : Deuman Hangsarumba
    Mother: Sarita Hangsarumba (Nembang)
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    ‪@SunitaThegim‬
    ‪@nogenlimbu.‬
    ♬ Music/Lyrics:-
    Buddha Raj Limbu ( ‪@newbardansanggitalaya4988‬ )
    ♬ Music Arranger | Mixing | Mastering:-
    ‪@ManojThapaMagar‬ (M music)
    ♬ Group Vocal:-
    Manoj Thapa Magar,Samjhana Yonghang
    Tara Lingden ,Buddha Raj Limbu
    Nilam Roju,Bardan Limbu,Dikchya Khajum
    ♬ Recording Studio
    ‪@mundhumstudio7662‬ , M Music
    Ka Productions , ‪@newbardansanggitalaya4988‬
    ----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Writing | Editing | Cinematographer | Direction:-
    Kiran Rai
    🎬️ Asst. Direction:-
    Saroj Khaling Rai
    🎬️ Cast:-
    ‪@anusharai0304‬ ‪@uttamrai9‬ Yaseli Yonghang
    Bhuwan Shing Rai, Sagar Kerung
    ‪@TulasaLimbu08‬ ,Haang Chemjong
    Vupu Limbu,Madhu Kerung,Nisham Tumbapo
    Samir Jabegu,Nishan Luitel,Bimal Limbu
    Neha Rai,Sisir Nembang
    Tirtha Hangsarumba,Jyoti Begha
    🎬️ Background Score
    ‪@ManojThapaMagar‬
    🎬️ Sound Design
    Sagar Aryal
    🎬️ Color
    Anil Rana ‪@ThaileeEntertainment‬
    🎬️ Photography:-
    ‪@dtlimbuvlogs5762‬ ,Sumit Rai
    ‪@bhupenlimbu‬
    🎬️ Production Manager:-
    Suresh Tumbapo,Nishan Luitel
    Vupu Limbu , Amar Tumbapo (Mikal)
    🎬️ MUA
    Krishna Subedi ,Amrita Jabegu
    Tulasha Angdembe
    🎬️ Set Design:-
    Puspanjali Yuwa Bikash Manch Chokmagu
    Senchelung Yuwa Samaj Chokmagu Panchthar
    Bardan Production, Mankumar Angdembe
    Light
    🎬️Voice Artist
    Samasti Rai,Mikal Tumbapo,Sani Limbu
    Trichu Rai,Sarij Khaling,Barsha Laksamba
    🎬️ Focus Puller :-
    Gopal Don
    🎬️ Wardrobe Design
    Sonam Subba Limbu, Akash Sotang Rai
    Libju collection pvt.ltd.
    Terethume Dhaka,Saru Dhaka
    🎬️ Equipment:-
    ‪@koshivisionfilms‬ | Multimate Kathmandu
    🎬️ Kitchen:-
    Suddha Nembang,Sona Nembang
    Sandhya Nembang,Sarita Hangsarumba
    Jyoti Begha,Bipul Nembang
    Dikchhya Khajum,Suresh Nembang
    🎬️ Post Production:-
    Ka Production
    🎬️Special Adviser
    Jyotiraj Rai ‪@bhumishaproduction5885‬
    🎬️ Special Thanks:-
    Deep Limbu Japan
    Surya Nembang Uk
    Saileen Tumbapo
    Lok Angbuhang Hk
    Sakun Limbu Nembang Uk
    Heman Yonjan Tamang
    Sangam Hangsarumba Korea
    Mankumar Angbembe
    Suresh Tumbapo
    Sujan Tumbapo
    Tribhuwan lumphuwa Hk
    Samser Tumbahangphe
    Nilima Thopra HK
    Narbir Angbo UK
    Gaurav Limbu UK
    Sailendra Nalbo Uk
    Rabin Kumar Nalbo Hk
    Aasha Nembang
    Sonam Subba Limbu
    Padam Rai
    Mmanta Rai
    Purnima Rai
    Shanti Rai
    Suresh Rai
    Enis Limbu
    Manish Limbu
    Badal Limbu (Mundhum Studio)
    Bishal Rai Hasin (Bishal Chautari)
    Ritashma Mukhiya (Hoii)
    Sultan Edhingo (Sultan Films)
    Prakash Rana Magar
    Paru Rai
    Indu Subba Limbu
    Bharu Pal
    Bhim Tumbahangphe
    Bishnu Thebe
    Mausham Imbung
    Manzel Rai Us
    Kumar Prayash
    Binod Rai
    Yogendra Upadhyay
    Makar Yonjan
    Deep Rai
    Sooden Baboo
    Haang Bire
    Lila Selling Mabo
    Manu Pahim Limbu
    Meera Phiyak
    Kamala Pandhak Limbu
    Sany limbu
    Samasti rai
    Diggag khatri
    Trichu Rai
    The Voice Of Nepal
    Bardan Sangitalaya
    Kirat Yakthung Chumlung
    Kirat Rai Yayokha
    Far East Collection (Sahang Chemjong)
    Mundhum Collection (Mundhum Limbu)
    Terethume Dhaka & Boutique (Nirlama Limbu)
    Cultural Dhaka Udhyog (Neesam Begha)
    Aama Kalpana Dhaka (Kalpana Yonghang)
    Chindo House Mr.
    Hotel Yak & Yeti HK
    Hotel Blue Ocean HK
    Sungaba Entertainment UK
    New Laxmi Jewellers UK
    Kirat Yakthung Chumlung UK
    Panchthar Samaj UK
    Chalchitra Bikash Board
    Chams Entertainment ( Milan Chams)
    Bhumisha Production
    Yakthungs Films (Sagar Kerung)
    FINFI
    KRMMA
    Fusion Dance Academy Phidim
    Yakthung Munchait Sayang
    CLA clothing Brand & Ree&Jash
    © & ℗ Nogen Hangsarumba, All Rights Reserved. Unauthorized downloading and uploading on any platforms of this video is strictly prohibited.
    Please don't upload any lyrical video in any forms as it might result to copyright strike.
    #nogen #sunita #manoj #buddharajlimbu #nogenhangsarumba
    #anusha #utam
  • บันเทิง

ความคิดเห็น • 967

  • @nogenlimbu.
    @nogenlimbu.  6 วันที่ผ่านมา +216

    🙏🎶💕नेपालको सुदुरपुर्वी भेगमा आफ्नै थातथलोमा बस्ने याक्थुङ जातिको सयौँ प्रकारका सुमधुर मौलिक संगीतहरु छन्।सैद्धान्तिक तथा ब्याकरणिय दृण्टिले पनि हाक्पारेको ब्युत्पन्न सृजना हो 'भगाइ लाने सल्लाह।'
    सृस्टिको सबैभन्दा सुन्दर सृजना मानव हो र मानवको सबैभन्दा सुन्द्रर सृजना संगीत। पुर्खाहरुको ज्ञानलाइ भन्डारण गर्ने सजिलो साथै ससक्त साधन संगीत र भाषा हो।पुस्तान्तरण गर्न सजिलो त छदै छ ।सस्तो पनि।संस्कार, संस्कृति तथा गीतसंगीतले समाजलाइ सामरिक हिसाबले कालान्तरमा गहिरो र स्थायी असर गर्दछ ।त्यसैले कलाकर्मि र हाम्रो सृजना मर्यादित हुनु पर्दछ भन्ने मान्यतानुरुप यो गीत प्रस्तुत गरेका छौँ।
    बिलम्वित लयमा प्रयोग भएका श्रुतिहरु मध्यलयमा र स्वरको कर्ड थोरै उच्च (sharp) मा अनि शब्द, संगीत र गायन शैलिमा रुपान्तरण गर्दा ठेट लिम्बू लोकसंगीत(limboo ethno music) नै आधार मानिएको छ।
    चित्रपटमा २० बर्ष भन्दा पुरानो कथालाइ काँचको पर्दामा उतार्दा कला(art) एवं निर्देशकिय भुमिका स्वाभाविक , वास्तविक अनि यथार्थ परक छ।साथै नगन्य कल्पित कहानि(fiction) प्रयुक्त छ।

    • @nomadrakeshrai
      @nomadrakeshrai 6 วันที่ผ่านมา +2

      Such a great work bhai ❤

    • @LTparuhang53
      @LTparuhang53 5 วันที่ผ่านมา +2

      Aasewaro Lunga

    • @YogendraYakkha-hg9ke
      @YogendraYakkha-hg9ke 4 วันที่ผ่านมา +1

      Ati rmro short Jiu Paincho movie yo movie VA vaye ati ramro hunthyo💗lots of love Dhankuta 💐

    • @Abhishekrai-dg8dy
      @Abhishekrai-dg8dy 3 วันที่ผ่านมา +2

      असाध्यै मन छोयो मित्र , आफ्नो कला संकृति लाई जोगाउदै जानुपर्छ अझ हाम्रो पुर्बेली गितलाइ अझ यो भन्दा माथी लानु पर्छ। आगामी दिन अझ राम्रो राम्रो गितहरु सुन्न पाइयोस् । शुभकामना मित्र ❤❤

    • @TheNEPZGUYZ
      @TheNEPZGUYZ 3 วันที่ผ่านมา

      Love from uk ❤ huge congrats

  • @mingmalamasherpa4689
    @mingmalamasherpa4689 วันที่ผ่านมา +4

    म शेर्पा भए पनि भिडियो एक दमै राम्रो लाग्यो जतिनै दोहोर्याएर हेरे अजै हेरुम लाग्ने अज साङ्गीतिक क्षेत्रमा उन्नती प्रगति को कामना गर्दछु।

  • @megthapa2538
    @megthapa2538 5 วันที่ผ่านมา +107

    म जातले थापा क्षेत्री अनि मेरी श्रीमती जातले लिम्बु र नाम पनि हाङमा अनि विवाह गर्दा जातीय झमेला मैले पनि सानोतिनो बेहोरेको थिए र संस्कृति सहित माया प्रेमको कथा बोकेको यो भिडियो हेर्न पाउँदा बडो रमाइलो लाग्यो।

    • @dhirenrai2525
      @dhirenrai2525 3 วันที่ผ่านมา +5

      जात ब्यवस्थाको एक पर्खाल तपाइले पनि भत्काउनु भएछ चेलिलाइ खुसी राख्नुहोस सुभकामना

    • @sudeshrai
      @sudeshrai 2 วันที่ผ่านมา +2

      Joi sab lai sewaro❤

    • @thebe1768
      @thebe1768 2 วันที่ผ่านมา +2

      म चाहीँ लिम्बू अनि बुढी क्षेत्री 😂 बुढीको घरकाहरू नमानेर घरैबाट ऊठाएर ल्याएँ 😅

    • @uniq7616
      @uniq7616 20 ชั่วโมงที่ผ่านมา

      @@thebe1768garo xa 😂😂

  • @dileepthamsuhanglimbu1679
    @dileepthamsuhanglimbu1679 วันที่ผ่านมา +16

    एउटा छोटो समयको गीतमा लिम्बु समुदायको सिङ्गो संस्कार, संस्कृति उतार्नु सानोतिनो कुरा होइन | यस्तो लाग्छ ½ घन्टामा बन्ने फिल्मले पनि यतिको यथार्थ र सरल तरिकामा दर्शकले बुझ्ने गरि बन्दैन तर यो गीतको दृश्यले छर्लङ्गै बुझाएको छ जस्तो लाग्छ | सम्पूर्ण ज्यू पैँचो को टिमलाई अनगिन्ती बधाई छ♥️♥️♥️🔥🔥🫶

  • @RamraiRamrai-ed9er
    @RamraiRamrai-ed9er วันที่ผ่านมา +3

    मेरो मामाली लिम्बू हो भान्जा हरू लाई त धेरै माया गर्छ हैं तर लिम्बू कांड हुन्छ हैं राम्रो लग्यो ❤❤

  • @NareshKumar-xk3rv
    @NareshKumar-xk3rv วันที่ผ่านมา +3

    म लिम्बू हुनु मा गर्ब गर्छु सारै राम्रो भिडियो बनेको रहेछ धन्यवाद सम्पुर्ण टिम लाई विशेष गायक नोगेन लिम्बू अनि सुनिता थेगिम लाइ❤❤❤❤

  • @sanchalimbu-vu2ui
    @sanchalimbu-vu2ui 2 วันที่ผ่านมา +5

    Wawa very very nice limbu song video 📸📸📸 ❤🙏🙏🥰🥰🥰

  • @inkilabhutia6627
    @inkilabhutia6627 2 วันที่ผ่านมา +6

    Kati ramro video hw mota khushi po vyata hw molai pani astoi ramro kta handsome and brave chaiyo❤❤❤❤

  • @ManarajYakha
    @ManarajYakha วันที่ผ่านมา +3

    नेपालको एक पूर्वी भेकमा बसोबास गर्ने लिम्बु जति यस्तो जाति हो कि यति धेरै संस्कृतिहरु छन् र यस भिडियोले धेरै मार्मिक लिम्बु सामुदायको संस्कार संस्कृति झल्काएको छ धेरै खुसी लाग्यो ।

  • @VUPULIMBU10.M
    @VUPULIMBU10.M 2 วันที่ผ่านมา +17

    मलाई सारै चित्त बुझेको छ । लिम्बु सस्कारमा आधारित भएता पनि सबैले पुरा चलचित्र को स्वरुप हेर्न र सरल भाशामा बुझ्न सकिन्छ ।
    यस चलचित्र बनाउन जतिपनि सहयोगि हातहरु साथहरु ,कलाकार ,गितकार , छायङ्कन , प्राविधिक , अन्य विभिन्न विभाग साबै मा हार्दिकता का साथ बधाई व्यक्त गर्दछु । जसमा मैले पनि अभिनय गर्ने अवसर पाए म अझ खुशि छु
    र हाम्रो एउटा सिङो टिमले गरेको कामलाई सबैले माया धेरै भन्दा धेरै गर्नु भएको छ यो भन्दा खुशि हुने ठाउ छैन
    सधै यसरिनै सधै माया गरि दिनु होला धन्यवाद
    नोगेन । सेवारो |

    • @samirrai31
      @samirrai31 วันที่ผ่านมา +1

      🙏 badhai chha dai

    • @bijaypuri-gu5lo
      @bijaypuri-gu5lo 23 ชั่วโมงที่ผ่านมา +1

      acting chi vupu daiko ksm babal 🎉

    • @user-bi7iw2sh5g
      @user-bi7iw2sh5g 14 ชั่วโมงที่ผ่านมา +1

      Lu Badi chha bhai

    • @Mantoshlimbu
      @Mantoshlimbu 13 ชั่วโมงที่ผ่านมา +1

      kada act aayo ta

    • @manilrai
      @manilrai 11 ชั่วโมงที่ผ่านมา

      Vupu daiko acting le chi mareko ❤🎉

  • @jagatsanwalimbu
    @jagatsanwalimbu 3 วันที่ผ่านมา +37

    किन हो किन म लिम्बु भएर हैन तर हाम्रै जात संस्कृति परम्परा मन पर्छ❤️ अर्को जुनी मा नी लिम्बु भएर जन्मिन पाम😊

  • @uksubba5020
    @uksubba5020 2 วันที่ผ่านมา +4

    साच्ची नै यो भिडीयो ले त मलाई मेरो बालपन को याँद ताजा बनाई दियो!❤❤यासाली दाजु को एक्टीङ् राम्रो लागो❤

  • @thebe1768
    @thebe1768 2 วันที่ผ่านมา +3

    हाम्रो आफ्नो लिपी भाषा छ , आफ्नै सँस्क्रिती छ आफ्नै भेष छ ❤सबै भन्दा बेष्ट छ

  • @DipakThing-kvr
    @DipakThing-kvr 19 ชั่วโมงที่ผ่านมา +3

    जातमा म तामाङ ,संस्कार संस्कृति हामि सबैको पहिचान,गीत त सारै मिठो लागेको थियो।आज श्रव्यदृश्य पनि हेर्न पाइयो।सारै राम्रो छ,,,❤❤❤शब्द संगीत अनि ट्याक्क मिलेको स्वर सारै नै मीठो,,,

  • @entertainmentvideo9165
    @entertainmentvideo9165 วันที่ผ่านมา +1

    अरुलाई के कस्तो लाग्यो मेरो लागि बेस्त भिदियो लाग्यो कहि कतै खोत लाउने थाउ छैना पुर्बेली भनेको पुर्बेली नै हो सबैलाई सुनिता थेगिम को आवाज नोगेन को त म नेपाल भोईस अफ देखि म बिग फेयान हो आज पूरा भिदियो सहिद हेर्नू पाय सबै तिम्लाई सुभ कामना sewरो सबैलाई🙏🙏🙏🙏🙏🙏

  • @rosnigurung3074
    @rosnigurung3074 4 วันที่ผ่านมา +18

    Ma ta Gurungni hu tr…limbu jati ko Gret lagxa culture sewaro 👏🏽👏🏽😆

  • @homitlimbu630
    @homitlimbu630 2 วันที่ผ่านมา +5

    आज जिउ पैचो गीत को भिडियो हेर्दै छु , सायद निकै मर्मिक बनेको छ , जस्तो लाग्यो , परदेश भुमी बाट सम्पुर्ण टिम लाई हार्दिक शुभकामना छ विशेष नोगेन भाई अज प्रगती को कामना छ , from jeju island sk. Local time 19:55 fri jun 28

  • @janamshilbalampakivlogs4248
    @janamshilbalampakivlogs4248 2 วันที่ผ่านมา +4

    Lu jhorle m pardeshi magar ketoko tarfa bat lungaho sewaro hami nepali hamro nepal bhasha sangskar r saksngkritile bharipurn x love u all

  • @sukmayarai2175
    @sukmayarai2175 วันที่ผ่านมา +4

    एउटै गीतमा पुरै फिलिम हेरे जस्तै भयो सारै राम्रो लग्यो। बधाई छ सबै टिम लाई 🤗

  • @dhirajkoyeerai5765
    @dhirajkoyeerai5765 2 วันที่ผ่านมา +5

    ❤❤ गीत मिठो भिडियो झनै मिठो बदाई सबै टीम लाई🎉🎉🎉

  • @jsentertainment1981
    @jsentertainment1981 2 วันที่ผ่านมา +3

    साच्चैँ राम्रो भिडियो बनेको रहेछ
    यसरी नै हाम्रो भाषा र संस्कृतिलाई जोगाउँदै लैजान सकियो भने आउने पुस्ताले पनि आफ्नो पहिचान बिर्सने छैन।

  • @LalitRai429
    @LalitRai429 2 วันที่ผ่านมา +4

    टिमलाई बधाई छ! कला, संस्कार, संस्कृति र मौलिकताले झल्केको सृजना रहेछ। तर हतियारको प्रयोग अलि गरिको भए राम्रो हुन्थ्यो

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 3 วันที่ผ่านมา +2

    गित ५ मिनेटको हो तर भिडियोले पुरै फिलिमको अनुभुति गरायो हो ल हार्दिक बधाइ छ 🤗😘😘

  • @dipeshlimbu6788
    @dipeshlimbu6788 3 วันที่ผ่านมา +4

    अति उत्कृष्ट भिडियो अनि अभिनय र धेरै राम्रो छ स्टोरी सफलताको शुभकामन

  • @numarai9725
    @numarai9725 2 วันที่ผ่านมา +4

    Ramro lago story movie banako bhaye dherai ramro hune thiyoo❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 2 วันที่ผ่านมา +6

    Gau ayako bato bhanda pani dami yo jiu paicho rahexa paxi film bannu parchha nogon bhai ko dami xa ho geet❤❤❤

  • @zoonchamling6386
    @zoonchamling6386 2 วันที่ผ่านมา +2

    बिसेस यो सट मुभिले हाम्रो कल्चरलाई झल्काइयको रैछ
    यो कुराहरुलाई हामिले जगर्ना गर्नु जरुरी छ। अनि हाम्रो भाबिसन्तती हरुलाई देखाउन र चिनाउन आजको आबसेक्ता जस्तो लाग्छ।
    भिडियो राम्रो बनेको रैछ सम्पुर्न टिमलाई यकमुस्ट होउवा, सेवा,सेवारो (नोगेन जि) गायन देखि प्रोडुइसर पनि भइसक्नु भयछ।यसरिनोई मोउलिक्ता झल्किने गित गाउने अबसर तपाइलाई सधोई मिलोस र भबिस्यमा धेरेई माथिसम्म पुग्नुस् सुम्निमा परुहाङ र माक्मालुङ्को आशीर्वाद लागिरहोस तपाइलाई🙏🙏

  • @raichandra24
    @raichandra24 18 ชั่วโมงที่ผ่านมา +2

    एउटा छोटो गितमा यति धेरै लिम्बू संस्कार र संस्कृती देखाउने अवसर दिनु भयो, सार्‍है रमाइलो लाग्यो! गितले सफलताको शिखर चुमोस! सुभकामना!❤❤

  • @LbKambang-ei2xd
    @LbKambang-ei2xd 5 วันที่ผ่านมา +10

    लु राम्रो लाग्यो नुमफुङ्ग फिलिम हेरेको यद पो आयो त

  • @subashvai96
    @subashvai96 2 วันที่ผ่านมา +4

    भिडियो बनाउने कन्सेब दामि लाग्यो❤❤

  • @OOs_Geeta
    @OOs_Geeta 20 ชั่วโมงที่ผ่านมา +2

    भिडियो राम्रो छ लिम्बू भाषामा बोलेको शब्दहरूमा इङलिस सबटाइटल राख्दिनु राम्रो हुन्छ झनै 💚

  • @Raidibas
    @Raidibas 2 วันที่ผ่านมา +3

    मोडल अनि एक्टर अनुशा को vlog मा ४ महिना अगाडि सुटिङ को क्लिप हरु हेरेको थिए कहिले आउँला यो फुल भिडियो अनि कस्तो होला भनेर सारै खुल्दुली लागिरहेको थियो आज बल्ल हेर्न पाए खुशी लाग्यो अती नै बबाल बनेको रहेछ भिडियो फिलिम नै हेरेको महसुस भयो बधाई छ सम्पूर्ण Team लाई❤❤❤

  • @noren1023
    @noren1023 2 วันที่ผ่านมา +3

    As an non-limbu ...I really find the culture, tradition and everything about them truly fascinating. I am thankful to all the limbu based song and movies that helps me experience the plot and enjoy them

  • @radharai4114
    @radharai4114 4 วันที่ผ่านมา +5

    Wow beautiful veriyo yakthungba ko😍
    Congratulations 🎉

  • @user-ry7xf7yk3y
    @user-ry7xf7yk3y 2 วันที่ผ่านมา +6

    धेरै राम्रो लाग्यो आउने दिनमा पनि यस्तो राम्रो राम्रो मिउजिक भिडियो ल्याउनु होला शुभकामना छ।

  • @Jasminerai650
    @Jasminerai650 2 วันที่ผ่านมา +4

    एकदम राम्रो छ 💗भित्री मन बाट नै मन पर्यो❤

  • @elikarai2484
    @elikarai2484 4 วันที่ผ่านมา +3

    दामी दामी दामी दामी दामि ❤

  • @kamwanglilaraj1960
    @kamwanglilaraj1960 2 วันที่ผ่านมา +6

    नुगेग भाइको प्रस्तुत ,किरण राइ भाइको निर्देशन मा बनेको फिल्मी गीत **जीउ पैचो** नुगेन र सुनिता बहिनी स्वर बद्द अत्यन्तै मार्मिक लाग्यो , किरण राई भाइ लाई बधाई दिन चाहन्छु यो कथा तयार उहाँले लिम्बु संस्कारलाई निक्कै गहिरो अध्ययन गर्नु भएको रहेछ ! उत्कृष्टछ अभिनय, कथाले मागे सहकार्य गर्नु पर्ला ! सम्पुर्ण टिमलाई बधाई छ स्याबास👏👏👏

  • @Raibinod255
    @Raibinod255 3 วันที่ผ่านมา +2

    असध्य राम्रो लागो एउटा फ्लिम हेरे जस्तै लागो एक्दम राम्रो छ

  • @MausamDilungchha
    @MausamDilungchha 4 วันที่ผ่านมา +7

    Story Dami Xa Kiran Bhai

  • @hamroboli4904
    @hamroboli4904 3 วันที่ผ่านมา +6

    जाडो याम, अस्वस्थ शरीर बहुत कठिनाइको वावजुध पुर्वी नेपालको पान्थर चोक्मागुमा सुटिङ गरिएको थियो, मेरो अभिनयप्रती आफैलाइ शंका थियो । प्रतीक्षा पनि लामै भयो तर बहुत गज्जवकै भएछ । निर्माण टीम सबै लाइ शुभकामना है । दर्शकहरुको सकारात्मक या नकारात्मक जस्तै प्रतिक्रियाहरु हाम्रालागी सुझाव मात्र होइन मार्ग दर्शक नै हुनेछन ।

  • @technicalmani8724
    @technicalmani8724 2 วันที่ผ่านมา +5

    अति सुन्दर प्रस्तुति सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ आसा छ आउने दिनहरूमा पनि यस्तै सुन्दर प्रस्तुति हेर्न पाउ ❤❤❤❤❤

  • @bikashgammingzone
    @bikashgammingzone 15 ชั่วโมงที่ผ่านมา +2

    पहिलो पटक एक चोटी पनी forward नगरी गीत हेरीयो आहा कति राम्रो❤

  • @ShangLimbu
    @ShangLimbu 8 ชั่วโมงที่ผ่านมา +1

    Proud to be limbu ❤. Je jati vaye pani aafnai cast dharma man parxa aru cast pani ramro hunxa tara aafnai man parxa ❤ lots of love to all..

  • @melinathulung2618
    @melinathulung2618 4 วันที่ผ่านมา +4

    Yetti ko sasu chai huna parxa hai jindagima ❤

  • @hemlimbu35
    @hemlimbu35 3 วันที่ผ่านมา +4

    Lunga aati rambro katha xa ❤❤❤ lunga...🎉🎉🎉🎉🎉

  • @Rokaofficial1
    @Rokaofficial1 วันที่ผ่านมา +2

    मिल्म हेरेको भन्दा राम्रो लाग्यो आहा अतिनै राम्रो लाग्यो ❤

  • @user-qw7ec8pl7l
    @user-qw7ec8pl7l วันที่ผ่านมา +2

    Very nice💖💝🥰🥀😚malii yo git sarii man parxa Ra felim Pani utekii ramro laguhii

  • @SunitaThegim
    @SunitaThegim 6 วันที่ผ่านมา +15

    Hamro Mayako Koseli Hajurharu Sabailai ❤❤❤❤❤

  • @NarendraYonghang
    @NarendraYonghang 2 วันที่ผ่านมา +4

    Wowowo sachinai sarai ramro xa 🌹🥰 derai derai suvakana hi

  • @luxmemagar
    @luxmemagar 12 ชั่วโมงที่ผ่านมา +2

    Hami Pahad ko vayra rai limbu ko culture ta tha xaina tara yesari youtube ma get flim ma vaneni herna painxa Kbuc lagxa❤😊

  • @santoshsubba4513
    @santoshsubba4513 3 วันที่ผ่านมา +4

    Hau daami hau

  • @sumanlimbu9136
    @sumanlimbu9136 4 วันที่ผ่านมา +6

    Ma ta hereko herai vay Sarai ramro lagyo mitho geet mitho kahani gajjabko video 👌👌👌❤️❤️

  • @tekbahadur2961
    @tekbahadur2961 2 วันที่ผ่านมา +4

    आहा सार्है राम्रो लाग्यो हौ;❤❤❤

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 2 วันที่ผ่านมา +4

    धेरै राम्रो लाग्यो सबै टिमलाई बधाई छ🙏

  • @TulasaLimbu08
    @TulasaLimbu08 5 วันที่ผ่านมา +13

    सम्पूर्णमा सेवारो🙏 म यस भिडियोमा मिराकको आमा भएर अभिनय गर्न पाउदा "जिउ पैंचो" टिम प्रति कृतज्ञ छु
    र हाम्रो कामलाई यति धेरै मन पराएर माया दिनु भएकोमा आभारी छौं । ❤❤❤🙏

  • @sommagar7427
    @sommagar7427 6 วันที่ผ่านมา +27

    पखाई दामि भाे 🤗 ........अाफ्नाे मातृभाषा र सस्कृती जाेगाउ जय लिम्बुहाङ ।।।

  • @santoshkumarlimbu8397
    @santoshkumarlimbu8397 2 วันที่ผ่านมา +5

    सुन्दर कथा वस्तु मा आधारित जिउ पैचो भिडियो बनेकोमा बधाइ शुभकामना सम्पूर्ण टीम लाई,,❤❤

  • @life-pw3qb
    @life-pw3qb 4 วันที่ผ่านมา +3

    Such a beautiful love story songs .
    Mon nai chuyo ❤❤❤❤ .

  • @RamMagar-nc9wl
    @RamMagar-nc9wl 4 วันที่ผ่านมา +7

    Paschim nepal bata aaja matra 2 palta heriyo ekdam ramro chha best wishes entire team ❤❤❤

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 5 วันที่ผ่านมา +3

    Hamro Nepal Ani Nepal vitra pani purba ko Kirat culture Sarai ramro utkrista xa aru vannda pani Sarai man paryo man xoyo yo video Le Ani git pani akdam ramro lagyo ❤ I love it

  • @user-gz3hs1ym5s
    @user-gz3hs1ym5s 2 วันที่ผ่านมา +4

    Proud to be limbu & limbu culture

  • @Limbu877
    @Limbu877 2 วันที่ผ่านมา +5

    सारै मन परो , ४ वटा सिन मा त आँसु नै आयो, धन्यवाद र सेवारो सबै युनिट लाई।फेरि पनि यस्तै मार्मिक गित हरु को आसा गर्दै छौ ,❤❤❤❤ सुनिता, र नोगेन, भाइ बहिनी मा❤❤

  • @nefolientertainment
    @nefolientertainment วันที่ผ่านมา +2

    यो गीतको भिडियो हेर्नलाई सार्है आतुर थिँए, पर्खाईमा थिँए । आज बल्ल हेर्न पाईयो । सार्है राम्रो लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना ❤❤🎉🎉🎉

  • @mimzimamayalu
    @mimzimamayalu 4 วันที่ผ่านมา +5

    भिडियो त राम्रो छदैछ मोडेल हिरोपनि राम्रो हुनुहुदोरहेछ 🙏शुभकामना सम्पूण टिमलाई🌼🌸

  • @sabrinlimbu2038
    @sabrinlimbu2038 4 วันที่ผ่านมา +3

    म निसब्द रहे❤❤❤

  • @mr.ramdamreacts
    @mr.ramdamreacts 4 วันที่ผ่านมา +6

    Sewaro sachaii dami musical movie forever proud for limbu culture

  • @RJSS_VLOG
    @RJSS_VLOG 3 วันที่ผ่านมา +5

    धेरै राम्रो लाग्यो म अहिले बिदेशमा छु । तर यो भिडियो हेर्दा घर गाउँमा छु जस्तो लाग्यो र भिडियो सकियो यसो हेर्दा दुई तलको खाट मुनी सुतिरहेको रहेछु 😊

  • @SUCLAlimbozz
    @SUCLAlimbozz 4 วันที่ผ่านมา +5

    एक दमै राम्रो रहेछ ❤❤ video

  • @angbuhangbishal6464
    @angbuhangbishal6464 2 วันที่ผ่านมา +4

    राम्रो छ भिडियो थप शुभकामना ❤

  • @KanchanChamlingrai-qe8ft
    @KanchanChamlingrai-qe8ft วันที่ผ่านมา +2

    Eakdamai ramro lagyo yo song aagami din ma ni yestai vedio herna paiyos sampurna team lai suvakamana ❤❤❤

  • @thagendramagar4877
    @thagendramagar4877 5 วันที่ผ่านมา +2

    उत्तम भाईलाई प्रगतिको शुभकामना😊

  • @jagatsanwalimbu
    @jagatsanwalimbu 3 วันที่ผ่านมา +6

    भ्वाइस अफ नेपाल मा पहिलो चोटी गीत सुनी हेरेको थे... finally original music video नै आयो युट्युब मा खुसी लाग्यो।❤
    त्यति खेर नी एकदम राम्रो गीत र भिडियो लागेको थियो अहिले त्यो भन्दा डबल राम्रो लाग्यो❤
    Beautiful song❤

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 5 วันที่ผ่านมา +4

    सुरुमा हेर्दा कति लामो गित रहेछ ३ ओटा गित छकेरे भनेर हेरेको कति छिटो सकिएछ पत्तै भएन ❤❤❤❤

  • @PhungHangmaLimboo-mv9ou
    @PhungHangmaLimboo-mv9ou 7 ชั่วโมงที่ผ่านมา +1

    Proud to be Limbu ❤️💯. Lets take a step towards protecting and preserving our Culture, Traditions, Mundhum, Folklore, our Sirijunga script and our Histories❤. Our culture is our identity 🙌✨. Loved this song and the ancient Limbu marriage system shown in the video was just amazing 🙏.

  • @user-xr9vl4yr2g
    @user-xr9vl4yr2g 12 ชั่วโมงที่ผ่านมา +1

    Jate heryo teti nai ramro ramro lagdai jane raixha yo video❤

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 วันที่ผ่านมา +4

    आहा साच्चिकै दामी लाग्यो सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना सेवारो ❤❤🙏🙏

  • @sunilchamling895
    @sunilchamling895 3 วันที่ผ่านมา +5

    राम्रो लगेयोउ भिडियो
    आगामी दिन हरु को लागि शुभकामना नोगेन भाई❤

  • @PhungHangmaLimboo-mv9ou
    @PhungHangmaLimboo-mv9ou 7 ชั่วโมงที่ผ่านมา +1

    Limbu haru kati ko sida ra murkha huncha tyo sab Ramari dekhwnu vayecha loved it❤. Very wonderful video sachi nai mon chuyo 🙏❤️

  • @CleverCreator-so1ku
    @CleverCreator-so1ku วันที่ผ่านมา +1

    Nogen yestai ramro video agami din ma pani herna pam❤️❤️

  • @premchapagain8720
    @premchapagain8720 4 วันที่ผ่านมา +5

    उत्कृष्ट सृजना ✍🏻
    बधाई तथा शुभकामना छ 🎉🎁❤️

  • @hasnelimbu4842
    @hasnelimbu4842 2 วันที่ผ่านมา +4

    एक्दम राम्रो लाग्यो भिडियो 👌🧡

  • @manihangofficialyoutubecha7061
    @manihangofficialyoutubecha7061 4 วันที่ผ่านมา +15

    यउटा सुन्दर फिल्म हेरेझै लाग्यौं जुन कथा मैलिक ताले भरिपुर्ण रहेछ🙏 तागेरा निवाबु माङ को साथ र माया ले हजारै शुभचिन्तक मिलोस यो कथालाई 🙏🙏

  • @sujanjung
    @sujanjung 6 วันที่ผ่านมา +4

    Uttam dai❤🎉

  • @munerairai4251
    @munerairai4251 6 วันที่ผ่านมา +4

    Sarai ramro lago Uttam aaudo din haru ma poni yasari nai pargati gardai janu best of luck sathi

  • @NumaHangma-ot3ge
    @NumaHangma-ot3ge 6 วันที่ผ่านมา +11

    Maya bhaneko hangma rw mirak ko jasto hunu parxa❤ eatti ramro video herera man khusi bhayo 😘😘😍

  • @sabinrai5104
    @sabinrai5104 3 วันที่ผ่านมา +4

    मेरो पर्खाइको घडी बल्ल टुङ्गिएको छ, "भगाई लाने सल्लाह" यो गीतको Music Video कहीले आउँछ र हेरौंला भनेर धेरै आतुर थिए, बल्ल आयो जे होस् खुशी लाग्यो सोचेको भन्दा पनि धेरै राम्राे लाग्याे। हार्दिक बधाई साथै धेरै धेरै शुभकामना Nogen ब्रदर अब आउँने बाँकि दिनहरुमा पनि यसैगरी उन्नति प्रगति गर्दै जानुहोला। My Favorite song 🎶🩷🎸❤

  • @urmilalimbu-dz5rs
    @urmilalimbu-dz5rs วันที่ผ่านมา +2

    Kty dherai ramroo video geet ustai❤❤❤

  • @randomvideogallery4919
    @randomvideogallery4919 4 วันที่ผ่านมา +5

    Such a great work and beautiful video. साच्चाइ मज्जा आयो। 😊😊😊😊

  • @SanjuLimbu-zg2ep
    @SanjuLimbu-zg2ep 4 วันที่ผ่านมา +6

    फिलिम हेरेको जतैकैभो सम्पुण टिमलाइ सेवारो नोगेन

  • @user-tf1kg1sj2x
    @user-tf1kg1sj2x 2 วันที่ผ่านมา +2

    Molai chi dharai ramro Lago hai video ❤❤❤❤

  • @bharattumbapo1933
    @bharattumbapo1933 3 วันที่ผ่านมา +4

    आहा हाम्रै गाउमा सुटिङ गरेको भिडियो रहेछ तर सारै राम्रो लाग्यो लिम्बू समाजको संस्कार

  • @purnahangrai3881
    @purnahangrai3881 6 วันที่ผ่านมา +28

    लामो समयको पर्खाइ पछि बल्ल जिउ पैचो गीत हेर्न पाइयो खुसी लाग्यो एकदमै राम्रो भिडियो बनेको रहेछ। एकदमै राम्रो गीत बनेको छ उत्कृष्ट शब्द अनि उत्कृष्ट स्वर नोगेन लिम्बु भाइ र सुनिता थेगिम चेलीको आवाजमा ! एकदमै खुसी लाग्यो एकदमै राम्रो रहेछ । यो गीतको सर्जक अनि गायक गायिका अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।🤗🤗🤗❤❤

    • @KirantibindraKiranti-gu9wk
      @KirantibindraKiranti-gu9wk 5 วันที่ผ่านมา

      आबो हजुर को टिक्टस मा आइ हाल्ने भो🤣

  • @manilimbu6064
    @manilimbu6064 2 วันที่ผ่านมา +3

    आहा सारै राम्रो लाग्यो

  • @kusumThapaResmi
    @kusumThapaResmi 4 วันที่ผ่านมา +6

    ❤❤❤ sarai man nai chhune ho get sangai video le man nai jhan choyo . All team al the best love you .

  • @bipinrai3399
    @bipinrai3399 4 วันที่ผ่านมา +4

    सेवा सेवारो सारै राम्रो लागो video 🙏

  • @saimantumbapo1471
    @saimantumbapo1471 3 วันที่ผ่านมา +5

    सारै राम्रो लाग्यो भिडियो संमपुर्ण टिमलाई कार्यसफलता को शुभकामना भन्न चाँहान्छु ❤❤

  • @sumanlimbu-ll3if
    @sumanlimbu-ll3if 5 วันที่ผ่านมา +5

    साच्चै नै राम्रो लाग्यो । सस्कृति सबै छर्लङ्ग छ यो गित मा रित देखि लियेर सब कुरा अझ कलाकार हरु।झन राम्रो छ्न।नुमाफुन ज्स्तै सलुत छ है यस्तै भिदियो हरु हेर्दा मात्र मन बुझ्छ । धन्य्बाद सबै तिम लाइ अनि सुभ कामना।

  • @pradipthapa2129
    @pradipthapa2129 6 วันที่ผ่านมา +2

    Congratulations uttam uncle and entire team
    Dherai ramro❤️

  • @yamrai138
    @yamrai138 2 วันที่ผ่านมา +1

    Sampurna samuhalai badhai ❤❤
    Purbeli kiranti haru hamro yo pahichan pustau pusta yasai gari jagernaa garna sakau 🍀
    Katha sangai Nogen bhai ra sunita bahini ko awaj sarai milan bhaeko chha,❤
    Samayale sath diyo bhane euta pubeli bhakako sahakarya garne soch cha❤