Rajesh Payal Rai~Hurukkai Bhaye Ma | Dayahang Rai | Alisha Rai | Dinesh | Rajan | Sewa Cha Bhanchu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 4.2K

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 ปีที่แล้ว +625

    नारायण गाेपाल पछि कसैको स्वरले मन छुन्छ भने त्यो राजेश पायल राइकै हाे।क्या स्वर छ😍🙏natural, दया दाजुको acting alisa rai काे cuteness wow

    • @puspakumarchettri3365
      @puspakumarchettri3365 3 ปีที่แล้ว +10

      55555555mkkkkmmmmkmkkkkkkmkkkkkmmmkkkkmkkmkkkm555555555555555555m5m55m55k555555555mm5k5m5k555555mm55555555555mmkmmmk55km555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555555
      g xs

    • @नेपालदेश-द1ठ
      @नेपालदेश-द1ठ 3 ปีที่แล้ว +5

      @@puspakumarchettri3365Is 33333 ³³³³³3⅗ŕrzse⁴4454444444444444444s5454s4

    • @2mvlogs161
      @2mvlogs161 3 ปีที่แล้ว +6

      Thank for love

    • @mosamrai8686
      @mosamrai8686 2 ปีที่แล้ว +2

      ẞsqs1qeqe1

    • @lokeyrai3763
      @lokeyrai3763 2 ปีที่แล้ว +7

      साच्चिकै म पनि सहमति दिए।।हजुर्😍😍

  • @animdahal
    @animdahal 4 ปีที่แล้ว +16

    लय, स्वर, संगीत, कलाकारहरु, पृषठभूमि र कथावस्तुको अवधारणा उत्कृष्ट छ। हाम्रो माटो सुहाउँदो मौलिकता पस्कने टोलीका सबै सदस्यहरुलाई हार्दिक आभार र बधाई पनि ।
    राजेश पायलको स्वर, दयाहाङ र एलीसाको अभिनय त साँच्चिकै हुरुक्कै बनाउने ।
    सफलताको शुभकामना !

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +1

      Organic chha sabai kura haru!

  • @deepenbasnet2828
    @deepenbasnet2828 3 ปีที่แล้ว +13

    सेवारो,,,हाम्रो पुर्बेली कल्चर झल्किन्छ!! thank you राजेश दाइ दया दाइ अलिसा चै मलाइ मिलाइदेउ थान देउता ❤️😉

  • @lovenepalonline
    @lovenepalonline 3 ปีที่แล้ว +15

    Voice of Nepal मा यति मिठो गित सुनेर आउने जति यता हाजिर गरुम है ... Rajesh Payal Rai को Fans हरु यता हाजिर गरुम है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shubaslimbu2448
    @shubaslimbu2448 4 ปีที่แล้ว +76

    ६ महिनामा जम्मा 2M views ?? बजारमा हावादारी ताइ न तुइको गीतले महिना भित्रै यो उपलब्धि हासिल गरिरहदा यति मीठो सुमधुर गीतलाई 2 M अति कम भो।समाज बिशेष युबा पुस्ता नकारात्मक कुरालाइ कसरी प्राथमिकता दिन्छन भन्ने एउटा उदाहरण पनि हो।जे होस दाइको गीतले कम्तिमा 30 M views पावोस ।शुभकामना

    • @nepaliheart9840
      @nepaliheart9840 3 ปีที่แล้ว +2

      100%शहि कुरा....अहिलेका पुष्ताहरू तेहि चिसाे बियर...ह्याप्पि तिहार भन्दै उफ्रने खाल्का मात्र छन्,

    • @royalramechhap7639
      @royalramechhap7639 3 ปีที่แล้ว +2

      त्यो ताइ न तुइको गितमा धेरै मिलियन भियुज गाको त्यो बिकाशे भ्यूज हो तर राई इज किङ को यो यति भ्यूज भनेको एकदाम आर्गानिक भ्युज हो यति नै इन अफ छ सदाबाहार गाएक

  • @magarprem5860
    @magarprem5860 4 ปีที่แล้ว +9

    यो सुने पछि म पनि हुरुक्कै भए,,,सायद धेरै पछि पुर्बेली मनछुने मेलोडी गित सुन्न पाए,,,धेरै धन्यवाद राजेश पायल दा अनि,,,दयाहाङ मेरो favourite नै हो।।। अलिशा also superb ।।।।

  • @jwalathefire
    @jwalathefire 3 ปีที่แล้ว +46

    *Ma chai voice bhanda pani aghi nai aako thiye hai yeta* 🤓

    • @alerttrics7224
      @alerttrics7224 3 ปีที่แล้ว

      @Silpa乂Queen 😆👍

    • @padamsunuwar3483
      @padamsunuwar3483 3 ปีที่แล้ว +1

      Kada dinu paro hai bro i am your big fan

  • @sonaambantawarai7810
    @sonaambantawarai7810 3 ปีที่แล้ว +7

    सेवा 🙏🙏🙏सबैमा।। बुबु राजेश पायल राईको फ्यानहरु यता हाजिर हुनुहोस्न ल।।।

  • @dipeshlimbu2600
    @dipeshlimbu2600 4 ปีที่แล้ว +12

    यो गीत आजसम्म मैले १०० पटक सुनिसके तर पनी मन अघाउदैना साराई राम्रो गीत राजेश पायल राई गित संगीतको बाद्शाह हुन त्यसै राई इज किङ भनेको होइनानी (Rai is King)

  • @AlishRai
    @AlishRai 4 ปีที่แล้ว +129

    Ekdamai Man xoyo 😭😭 heart touching video 😭😭😭

  • @ganeshraisankhuwasabharai8586
    @ganeshraisankhuwasabharai8586 4 ปีที่แล้ว +15

    Rai is king दाइको स्वर र एक्टिङ किङ दयाहाङ राई र एलिशा राई को फिचर देखेर हुरुक्कै भए म.... 😘😘😘😘

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg 3 ปีที่แล้ว +9

    Voice of Nepal 🇳🇵मा गाए पछि चार लाख viewers बढ्यो।यो गीत 10/20 Millions cross गर्ने गीत हो।तर के भएर viewers पाइदैन।यो गीत सबै नेपालीको कानमा पुगेको छैन।

  • @purushottamrai8786
    @purushottamrai8786 3 ปีที่แล้ว +8

    Sakyo2 Raiharu le... 👍❤️👌💕💕 Superb.. 👍

  • @nareshpoudel.1007
    @nareshpoudel.1007 4 ปีที่แล้ว +28

    लठ्ठै पार्छ नी राजेपायल राईको स्वरले 🙏

  • @silasharai503
    @silasharai503 4 ปีที่แล้ว +13

    अाह कति मिठो गीत, दया दाइ देखेर हुरूकै हुन्छु लै लै म । एलिसाकाे कुनै पनि भिडियो नछुटाइ हेर्ने मात्रै हाे कि अरू पनि छन् ???

  • @anilkirati568
    @anilkirati568 3 ปีที่แล้ว +6

    Always king 👑🔥
    १०० भन्दा धेरै सुनिसके तर अझै धिक मर्दैन
    हुरुक्कै भए म 😍

  • @treknepalguide3228
    @treknepalguide3228 4 ปีที่แล้ว +11

    दयाहाङ राई र एलिशा राईको अभिनय अनि राजेश पायल राईको स्वर वा... वा... हुरुक्कै भए म

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 ปีที่แล้ว +10

    ईन्टरभ्यु हेरेर एता तिर अाईयो गित सुन्न 😊 मन पर्यो हजुर ✌✌

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +7

    नेपालका एकमात्र बहुप्रतिभाशाली गायक राजेस पायल राई जसले पुर्वेली लोकभाका र नेपालका अाधुनिक संगितलाई जगेर्ना गर्नुभएको छ । Love you Rajesh da

  • @milanmagar1163
    @milanmagar1163 2 ปีที่แล้ว +14

    साचिकै राजेश पायल राई को स्वर जतिको मीठो अरु कसैको लाग्दैन नि।।

  • @Mash_Ree
    @Mash_Ree 4 ปีที่แล้ว +112

    दया दाइ र एलिसा बुने दुई को एउटा फिल्म बन्नु पर्यो भन्ने हाजिर हुम त👌👌☝️🤘

    • @rajibgamer912
      @rajibgamer912 3 ปีที่แล้ว +2

      loot2 xa ta😁😁😁😁

    • @santoshsamoangrai1132
      @santoshsamoangrai1132 ปีที่แล้ว

      हजुरले मेरो मनको बात भन्नु भयो !

    • @rythemjoshi2968
      @rythemjoshi2968 ปีที่แล้ว

      @@rajibgamer912 you

    • @RairijanRijan-xt3rr
      @RairijanRijan-xt3rr 9 หลายเดือนก่อน

      Ho bannu paryo super hit huntyo hola❤

    • @surendra2110
      @surendra2110 8 หลายเดือนก่อน

      Good luck dubai lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anilmagar6574
    @anilmagar6574 3 ปีที่แล้ว +37

    The voice को ब्याटल हेरेर आउनी हरु को को हुनुहुन्छ😎

  • @aryanbudaxettri7443
    @aryanbudaxettri7443 2 ปีที่แล้ว +33

    Rai is king तेसै भनेको हैन किङ किङ नै हो राजेश पायल राई

  • @SKZ_ILY
    @SKZ_ILY 2 ปีที่แล้ว +10

    साकेला थानको थान देवता भन्ने शब्दले हुरुककै भए म..!राजेश पायल लाई जन्म दिने आमा बाबा साच्चै पारुहागं र सुगि्नमा नै हुन,,!

  • @anonymousatman8938
    @anonymousatman8938 3 ปีที่แล้ว +7

    Rajesh Payal Rai, what a voice yaar...Tesmathi Daya Daiko Acting....Hurukkai bhaye ma...💗💗💗

  • @Hangamakhabar
    @Hangamakhabar 4 ปีที่แล้ว +14

    दिनानु दिन हुरुक्कै बनाउने गीत ,
    जती सुने नि चित्त नबुझ्ने
    आहा ! कानलाई सितल अनी मनलाई आनन्द दिने आवाज

  • @sonamngyasurtmgofficial7502
    @sonamngyasurtmgofficial7502 3 ปีที่แล้ว +52

    पुर्बेली जतिले मेरो कमेन्टलाई लाईक गर्दिनुस त हेरम कति रछ्😋😘😍😍

    • @RupeshRai-y8e
      @RupeshRai-y8e ปีที่แล้ว

      म पनि पूबेली है❤😊

  • @sagunrai3222
    @sagunrai3222 3 ปีที่แล้ว +5

    our legend राजेस पायल & दयाहाङ राई😍 साथ मा एलिसा😍😍 आफुले केही गर्न नसके नि आफ्नो राई हरु को प्रगति देखेर सारै मन खुसि हुदोरछ😍😍

    • @ParuSoom936
      @ParuSoom936 3 ปีที่แล้ว

      Hami ek arka ko khusi ma ramawna paye sabai thik bhaihalcha. . . Yasari nai pragati ko sikhar ma sabai lai dekhna paw 🙏

  • @bhimtamang3818
    @bhimtamang3818 3 ปีที่แล้ว +10

    voice of Nepal बाट हेरेर आउने जति यता हाजिर गरौं ।
    🇳🇵🇳🇵🇳🇵

  • @birbikram2356
    @birbikram2356 4 ปีที่แล้ว +10

    हजुर हरुको बयान गरेर पुग्दैन.. धेरै राम्रो 😍😍

  • @justinxetri3905
    @justinxetri3905 3 ปีที่แล้ว +10

    50 choti suni sake feri ni mn variyan. Darpanxaya film herda testai vako thyo malai...badhai hai daju hjurlai

  • @arjunsubedi4020
    @arjunsubedi4020 3 ปีที่แล้ว +9

    kati mitho purbeli lok vaka.....Dherai paxi aayo hai...Darsan namaste🙏🙏

  • @magardeb8814
    @magardeb8814 3 ปีที่แล้ว +11

    नामै काफी छ rai is king नेपाल को अतिनै मन पर्ने गायक मध्य २जना छ राजेस दाइ र राजु लामा दाइ

  • @dilkumarlawati1362
    @dilkumarlawati1362 4 ปีที่แล้ว +20

    आदरणीय दाई राजन मुकारुङ्को गीत राई इज किङ् राजेश दाईको आवाजमा सजिएको, त्यसैगरी चर्चित कलाकार द्वय दयाहाङ् राई, एलिसा राईको अभिनय त्यसैगरी मेरा गाउँले भाई किरण राईको निर्देशन र भाई भुपेन्द्र तुम्बाहाम्फेको छायाङ्कनको यो गीतले मेरो पनि मन मुटु छोएको छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

  • @amitgc8120
    @amitgc8120 3 ปีที่แล้ว +15

    Voice मा सुनेर यता आउनेले हाजिर गरम त्✌️

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 4 ปีที่แล้ว +9

    #Dayahangrai ko fan
    jati ata hit like ❤😍❤

  • @shantasubba4520
    @shantasubba4520 4 ปีที่แล้ว +12

    Rajesh PayPal rai ko geet din ma hajar choti sunda pani dhik namarne 😍😍😍😍👌👌👌👏👏👏 voice ani geetharuko sabdhaharu

  • @hangthulung492
    @hangthulung492 4 ปีที่แล้ว +9

    सेवा 🙏छ भन्छु सुन्दैनौ।सेवानी🙏भन्छु गुन्दैनौ।।
    ए सिम्मौ ए सिम्मौ के भो नि कुन्नी कसो भो
    हुरुक्कै भए म हो।

  • @mohankshitiz3889
    @mohankshitiz3889 3 ปีที่แล้ว +47

    यदि राजेश पायल हुनु हुन्थेन भने म गायन क्षेत्रमा आउदैन थिए होला।।मलाई असाध्यै मन पर्ने गायक राजेश पायल 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @gbtamang6637
      @gbtamang6637 ปีที่แล้ว +2

      Nai molai alisha rai i love u alisha

    • @Poojanhingmang12345
      @Poojanhingmang12345 4 หลายเดือนก่อน +2

      ramra geet xa dyanag rai

    • @DhirendraBhandari
      @DhirendraBhandari หลายเดือนก่อน

      भाई तिम्रो एउटा गितको नाम भन न हामी नि सुनौं

  • @khombahadur8817
    @khombahadur8817 3 ปีที่แล้ว +21

    यो गित लाई करोड क्लब मा देख्ने मन कोकोलाइ छ ?

  • @thakurkhadka3338
    @thakurkhadka3338 4 ปีที่แล้ว +53

    जति सुन्याे अति सुन्न मनपर्ने, राई इज किङ नै हाे रहेछ ।

    • @saraswotilama3402
      @saraswotilama3402 3 ปีที่แล้ว

      Ho raxa ...pasal ma basera aaja dinvari yahakai geet sunera bitaiyo.....😍😍😍

  • @karkibipan7924
    @karkibipan7924 3 ปีที่แล้ว +10

    Rajes sir hurukai vaye ma .... Part 2 chaixa yo get ko ❤️❤️

  • @nepalidude
    @nepalidude 3 ปีที่แล้ว +6

    राई राजाको आवाजमा धर्तीको आवाज र जनताको ढुकढुकी छ। उनको गीतमा संस्कृतिको उजागर र जातिको पहिचान छ। राई राजा प्रति आभारी छौ।

  • @angbomadan439
    @angbomadan439 4 ปีที่แล้ว +13

    ""तिनै जना खत्रै खत्रा मिलेर कति धेरै राम्रो भिडियो बनाउनु भएको हओ । 👌👌👌 अत्त्यान्तै राम्रो हजुर ।। अनि राई इज किङ् हाम्रो राजेस दै हजुरको भोइसमा कति मिठास मिठास सुनेर मनै आनन्द भो।।😊😊😊 यो भन्दा गलत नहोलाकी हजुर जस्तो गायक दोबारा नेपालमा जन्म हुदाइनन ।। जमाना जतिसुकाइ परिबर्तन किन नहोस सबैको मन जित्ने एस्तै भिदियोले र गेतलेनै हो ।भिडियो हेरेर राजेस दाइको गीत सुनेर आन्न्द लिनुहुने सम्पुर्ण सथिहरुले सथै तिनै जनाको फ्यानहरुले तल लाइक गर्नुहोस है।।👇️👇️👇️हुरुकै भए म हौ।।😊😊😊

  • @narayangahamagar8392
    @narayangahamagar8392 3 ปีที่แล้ว +9

    मेरो जीवनमा सबैभन्दा धेरै सुनेको गित हो ❤️❤️❤️

  • @legend-xgamimg1866
    @legend-xgamimg1866 4 ปีที่แล้ว +10

    Lwo hurukkai vay ma pani Dayahang lai dekhera.😍😍

  • @samseryonjanofficial.5365
    @samseryonjanofficial.5365 3 ปีที่แล้ว +6

    तपाईको लागि एउटा मात्र होईन । हजारौं छ हो रजेश दाई ।
    म त हुरुक्कै भयो ।

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 4 ปีที่แล้ว +11

    यो गित ट्रेन्डिनमा आओस् भन्नेहरु जती यता हाजिर गरौ है !

  • @goremagar5816
    @goremagar5816 4 ปีที่แล้ว +19

    यहि गीत लाई female version मा मेलिना राई को voice मा चाहियो.....जहाँ एलिसा राई ले दयाहाङ राई ज्यु लाई पछ्छ्याइएको होस.....

  • @tashizimba9770
    @tashizimba9770 3 ปีที่แล้ว +10

    जाति सुने पनि धिकई
    नमर्ने कस्तो गीत गाउनु भयो हजुर
    अनि तेइ माथि दयाहाँग ❤❤❤❤🙏

  • @Printha-ws4ze
    @Printha-ws4ze 3 ปีที่แล้ว +9

    Sachikoi jadu x rajes sir ko voice ma😍😍

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 4 ปีที่แล้ว +73

    धेरै राम्रो गीत ,, बबाल मज्जा आयो है सम्पुर्ण टिमलाई बधाई -सेवारो🙏🙏

  • @rajuparajuli1157
    @rajuparajuli1157 4 ปีที่แล้ว +36

    राम्रो मान्छे देखें पछि हुरकुकै हुनन्छन् जो पनि अनि यो गीत सुने पछि अहिले यस्तो लाग्छ कि म कति छिटो जन्मे छु भनेर😭😭😭😭

  • @rupeshgurung5575
    @rupeshgurung5575 4 ปีที่แล้ว +24

    तेस्रो चाेटी कमेन्ट गर्दै छु। पहिलो कमेन्ट गर्दै गर्दा १२ औं चाेटी सुनेको थिएँ , दोस्रो कमेन्ट गर्दा २० औं चाेटी सुनेको थिएँ र अहिले तेस्रो चाेटी कमेन्ट गर्दै गर्दा २९ औं चाेटी सुन्दै छु। गीत भनेको यस्तो पो हुनुपर्छ सिधै मनमा छुने।

  • @mohangiri4663
    @mohangiri4663 3 ปีที่แล้ว +9

    Wow feri heriyo aaj aayer😘😍daami daami song nd video 🤩🤗

  • @denylim8035
    @denylim8035 4 ปีที่แล้ว +8

    साँच्चिकै हुरुक्कै भएँ म really amazing beautiful song i love it 💓💓💓💓💓💓💓💓💘💘💘💌💌💌

  • @bibashbenam6272
    @bibashbenam6272 4 ปีที่แล้ว +8

    शब्द क्या दामी - राजन मुकारुङ दाजुलाई मान्नैपर्छ। सबै टिममा बधाई

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 4 ปีที่แล้ว +12

    Dayahang rai rajesh payal Rai alisha Rai ko kiran Rai bhuprndra thumbamfe sampurnako fan yata hajir hawo beautiful song also video video ❤️🙏🏻🙏🏻🙏🏻

  • @bishes2654
    @bishes2654 2 ปีที่แล้ว +7

    मलाई सबैभन्दा मन पर्ने अभिनेतामा दयाहाङ राई अनि गायकिमा राजेश पायेल राई🙏🙏❤️❤️

  • @amarpoudel3581
    @amarpoudel3581 4 ปีที่แล้ว +11

    Yo Video ko concept kaslay banayo hola ? Artist selection, lyricist, video concept, voice.. Everything touches my heart. Loved it.😍

  • @nabinkhapangi8478
    @nabinkhapangi8478 3 ปีที่แล้ว +8

    कति हेर्दा नि हेरु हेरु लाग्ने भिडियो अनि आवज ।।। मन छोयो 😥😥💖

  • @mahendrabudhathoki6635
    @mahendrabudhathoki6635 3 ปีที่แล้ว +9

    आहा 😍😍😍😍

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 2 ปีที่แล้ว +6

    माहागायक राजेश पायल राईज्यू को गीत कान हुँदै मुटु नै हुन्छ 🙏 ❤️

  • @dewanrai1997
    @dewanrai1997 4 ปีที่แล้ว +18

    निक्कै मार्मिक गीत विशेषगरी राइ लिम्वु स‌‌स्कार

  • @santoshlimbu1810
    @santoshlimbu1810 4 ปีที่แล้ว +11

    धेरै पटक जो सुनें उसै न राजेश दाईको फ्यान परे।

  • @कुनाकन्दरा
    @कुनाकन्दरा 3 ปีที่แล้ว +12

    राई हरु कति सारै राम्रा हुन्छन हौ।

  • @rupman6664
    @rupman6664 3 ปีที่แล้ว +9

    Voice. Of nepal ma sunera aaako ek barsa dhilo vaieyx sunna lai j hos geet ra music video laai mannai parx.😘

  • @chogensamma4755
    @chogensamma4755 4 ปีที่แล้ว +8

    Hurukkai vae ma
    Nice song😊😊😍

  • @ArjunKGrg
    @ArjunKGrg 4 ปีที่แล้ว +8

    हुरुक्कै भये म नि गाठे!! 😊👍️👍️👍️👍️

  • @sujambar7
    @sujambar7 3 ปีที่แล้ว +5

    कति मिठो गीत दाजु? यस्तो अपन्त्वभाव झल्काउने गीतका सर्जक दाजु राजन मुकारुङ लगायत सम्पुर्ण साङ्गितिक समुहलाई नै सेवा🙏🙏🙏साथै आदरणीय गायक दाजु राजेश पायल राईज्यूलाई हार्दिक धन्यवाद। नमस्कार।( सुजम्बर सम्भव- सोलुखुम्बु)

  • @budddhilimbu9379
    @budddhilimbu9379 3 ปีที่แล้ว +9

    मोहनिनै छ राजेस सरको आवाजमा जति सुनेपनी सुनिरहु लाग्ने

  • @MrLive2love
    @MrLive2love 4 ปีที่แล้ว +20

    राजेश पायल उर्फ "राई इज किङ" को स्वरमा पक्कै पनि सरस्वतीको बाश छ। जति सुन्यो उति नै कर्नपृय लाग्छ। जादुमय स्वरको धनी राजेश पायल राई नेपाली गीत सङितका ज्युदो धरोहर हुनुहुन्छ। उहाँ सम्पुर्ण नेपाली साङितिक जगतका आरध्य नछत्र हुनुहुन्छ। उहाको प्रतिभा, गला,कला हाम्रो नेपाली सङित क्षेत्रको अमुल्य साझा सम्पती हो। हाम्रो गौरव,हाम्रो कला सस्कृती,हाम्रो गीत संगीत एसरी नै अघि बढिरहोस।

  • @suzzanadhikari2665
    @suzzanadhikari2665 3 ปีที่แล้ว +16

    Aaja first time voice harako rai is king ko entry vayaxa kasto geet gaunu vayaxa vanara harako ramro geet gaunu vayaxa man paryo big fan vaya hai moh rai is king nai ho

  • @gokulrai6862
    @gokulrai6862 3 ปีที่แล้ว +6

    Atinai marmik, jati sunepani napugne . ( noagaine )Adarniya,Dai Rajesh .🙏🏻🙏🏻

  • @dipakdeuba7671
    @dipakdeuba7671 2 ปีที่แล้ว +9

    तेसै नभनेकाे रैछ rai is king 😍2022💔💔💔

  • @Travel_Lover3
    @Travel_Lover3 2 ปีที่แล้ว +12

    Love with this song. Rai is really a king of contemporary music...
    हुरुक्कै भए म।।।
    साकेला थानको थान देउता
    मिलाइदेउ अब लौ एउटा❤️❤️❤️

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +11

    किङ दाजु को हरेक गित र स्वर ले हुरुक्कै बनौछ 🙏❤️

  • @magarpaul9770
    @magarpaul9770 3 ปีที่แล้ว +6

    Rai Is King ,,,,❤️❤️❤️दया दाजु,,,🙏🙏🇳🇵

  • @sundysaud6224
    @sundysaud6224 4 ปีที่แล้ว +15

    Rai's are doing great job 😂❤

  • @YuvenYuven-zx4xd
    @YuvenYuven-zx4xd 4 ปีที่แล้ว +8

    बधाईछ !सुन्दर अनि मीठो गितको लागी..✌

  • @aaryantamangyonjanofficial3866
    @aaryantamangyonjanofficial3866 4 ปีที่แล้ว +10

    Rai raini haruko git yakdam ramroo chha
    Hurukkai vay ma 💕💕💕💕

  • @lokeyrai3763
    @lokeyrai3763 2 ปีที่แล้ว +5

    सबैभन्दा असल नायक त्यो हो।🤩🤩दयाहाङ राई ।।सेवान्ने🙏🙏

  • @sujatarupacha8383
    @sujatarupacha8383 4 ปีที่แล้ว +11

    Dayahang is the best actor 💖💖💖💖💖💖 jst wow music video Rai is king❤️❤️❤️❤️❤️❤️❤️Alisha 😘😘😘😘😘

  • @bijayraipokhara4824
    @bijayraipokhara4824 3 ปีที่แล้ว +11

    Voice of Nepal त " माहा गाएक राई ईज किङ्ग " को ईण्ट्री भएपछि पो साह्रै रमाइलो भो ।

  • @aviyanlimbu7836
    @aviyanlimbu7836 3 ปีที่แล้ว +12

    संगित र कला क्षेत्रमा राई दाजुभाइ लाई नेपालमा अरु कसैले सक्दैन।

  • @Dlsnep2024
    @Dlsnep2024 3 ปีที่แล้ว +7

    म चै भोइस अफ नेपाल भन्दा पहिले नै आको है😃😃😃

  • @bikashchetry3696
    @bikashchetry3696 3 ปีที่แล้ว +8

    Voice of Nepal Bata sunu paio dherei dherei dhanyabad Rajesh ji

  • @rajivshrestha7888
    @rajivshrestha7888 4 ปีที่แล้ว +7

    Hurukkai vaye ma ho ♥️♥️♥️♥️

  • @बिबेकराई
    @बिबेकराई 4 ปีที่แล้ว +7

    हुरुक्क कै भए म हौ 😍😍

  • @raisantosh9559
    @raisantosh9559 3 ปีที่แล้ว +6

    यो गीत जति हेरे नी हेरौ लाग्छ हेरेर चिता नबुझ्ने गीत हैट😊😊

  • @nabeensunuwar8173
    @nabeensunuwar8173 4 ปีที่แล้ว +10

    Dammi xa rajesh payal rai Nepali git shangitko auta khamba ho jasko vocalma jadu xa tyashei rai is king kaha rakhiyako hora

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 ปีที่แล้ว +9

    जस्तो गीत संगीत स्वर तेस्तै मज्जाको भिडीयो,आखाको बाटो हुदै मन भित्र पस्ने,आज सम्म 15/20 पटक चाहि हेरे होला यो गीत ! अझै कति पटक हेर्छु होला ! यो गीत हेर्दा त आफुलाई 18/19 कै जस्तो लाग्छ !

  • @thulungrai523
    @thulungrai523 4 ปีที่แล้ว +11

    Hit like here👍👍👍 always hit rajes payal rai dayahang dai and alisha rai💝💝

  • @a2zvlog549
    @a2zvlog549 3 ปีที่แล้ว +6

    voice of nepal ma sunerw feri sunna ako hai ma❤️😍

  • @jhalaksingh7083
    @jhalaksingh7083 4 ปีที่แล้ว +7

    साचिकै गीत सुन्दा हुरुक्कै भए म💓

  • @birbikram2356
    @birbikram2356 4 ปีที่แล้ว +8

    Sewa cha sima ani mero dai raja haru lai🙏🙏🙏

  • @rajkhamburai4787
    @rajkhamburai4787 4 ปีที่แล้ว +15

    राजेश दाई को सस्क्राइब ८ हजार थियो दर्शन नमास्ते ૪ युटुबमा हाल्नु भन्दा पहिले मोहनि गित ले ३२ हजार पुगेको थियो तेस पछि visit nepal 2020 ले ૪८ हजार पुगेको थियो अहिले हुरुक्कै भए ले ६० हजार अब ૪ अोटा राम्रो गित अपलोड गर्यो भने १ लाख क्रस हुन्छ

  • @SKZ_ILY
    @SKZ_ILY ปีที่แล้ว +3

    के सारो राम्रो गीत ,शब्दहरु साकेला थानको थान देवता भन्ने शब्दले मन च्वास्व घोच्यो.❤❤❤❤

  • @manujchetry7805
    @manujchetry7805 4 ปีที่แล้ว +22

    100 times voi sako hereko Ajhei hernu jasto laagxa.Really Rai is King.Female ma Melina🤗

    • @royalramechhap7639
      @royalramechhap7639 3 ปีที่แล้ว +1

      Moile suneko jhan 10000 patak suni sake hola

  • @radhikasunuwar7496
    @radhikasunuwar7496 3 ปีที่แล้ว +9

    साकेला थान्को थान देउता देउता मला पनि जुराई न एउटा राई ईज किङ मत हुरूकै म हो दर्शन नमस्ते ❤️❤️❤️🙏