गायक चिज गुरुङ र गायिका मनमाया वाइबा एकदमै अनुशासित मीठो स्वर शब्दका खानी भएका कलाकार हुन।दुबैलाई उच्च सम्मान छ।निकै मार्मिक गीत भावनामा डुबेर गाउनुभएको छ।यहाँहरुको यो गीत मन नपराउने सायद कोहि नहोला।चिज गिरुङ र मनमाया वाइबा साथै उहाँहरुको गीत मन पराउने स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।कसै कसैको जिबनमा मेल खाएको वास्तविक गीत गाउनुभएको छ।हजुरहरु दुबै जना र इन्द्रेणी समाजलाई मनैदेखी उच्च सम्मान र धयबाद दिन चाहन्छु।
म लोक संगीत प्रेमी हुँ । मैले धेरै भन्दा धेरै लोकदोहोरीका भिडियोहरु हेरेको छु सुनेको छु, तर गायिकाहरु मध्ये मनमाया बैनी जत्तिको अनुशासित, मर्यादित गायिका अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै अनुशासित शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिनसक्ने खुबी छ । यो प्रस्तुतिले भावुक बनायो, म निकै गहिराई मा डुबियो । बधाई छ दुवैजनालाई ।
साहै मिठो गीत भाई र बहिनीको बधाई छ। चिजकाजी भाईको दोहरी साह्रै राम्रो लाग्छ। साथै आफ्नो पहिचान ढाका टोपी चट्ट लगाउनु हुन्छ त्यस माथी हाम्रो पुर्खाको चिनो भाङ्ग्राको खाडी लगाउदा गौरबले छाट्टी फुलिएर आउछ। म पनि मौलिक भेषभुषाको संरक्षण गर्ने ब्यक्ति भएर होला। र भाईलाई एउटा मेरो सुझाप सबै ठाउँमा लगाएको भाङ्ग्राको खाडी बाँयाबाट लगाउनु हुन्छ। र हेर्दा पनि अपथ्यारो देखिनु हुन्छ। कृप्या त्यसलाई अर्को चोटी दाँयाबाट लगाउनु होला। अझै प्रगतिको शुभकामना छ। गुड लक ईन्द्रेणी टीम
अनुसासित अनि मर्यादित दोहोरी भनेको यस्तो हुनुपर्छ ।मनमाया त दिदिको स्वोर र शब्दको भण्डार नै हुनुहुन्छ ।झन चिज भाइको त कुरै नगरौ हरेक शब्दमा दम छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏 ।
इन्द्रेणी समाज हेरेर बस्नुभयका सम्पुर्णमा नमस्कार अत्यन्तै मिठो दोहोरी म पनि छु है हेरेर लाइक कमेन्ट शेयर गरिदिनुहोला मैले पनि गायको छु प्रतीक्षा गर्नुहोला
निशान्त भाइ तपाइको पनि कला गलामा सरस्वती माताको कृपा छ सरस्वती मता बसेको ठाउँमा सकेसम्म अरु कलाकार ले झैँ धूम्रपान ले नरङ्गयाउनु होला बर्तमान भबिस्य धूम्रपान रहित बनाउने र कला क्षेत्रलाइ सफल बनाउनु होला धन्यवाद म वमबहादुर विश्वकर्मा
लोक सङ्गितको दुनियाँमा " इन्द्रेणी" कार्यक्रममा सुरिलो स्वर र राम्रो शब्द चयनमा निक्कै ख्याल राखेर गाउन सक्ने खुवी भएकी त्यस्तै अनुशासित र शालिन इन्द्रेणीकि सन्चालिका मनमाया वाइवा र चिज गुरुङको अस्ति युकेमा रहनु भैइ आफ्नै प्यारी जीवन सङ्गिनी आशमाया गुरुङको असमाहिक निधन भएर आफ्नो जिवान सङ्गिनी गुमाउनुको पिडा इन्द्रेणी मार्फत पोख्न गायिका मनमाया वाइवा र चिज गुरुङलाई भरोसा गरेर आफ्नो गीत गाउन लागाउनु भएको थियो उहाँ दुबै गायिका र गायकले निक्कै न्याय दिएर वास्तविकतामा डुबेर गाएर सबैलाई भाबुकता बनाउनु भएको थियो। उहाँहरुको गाउने शैलीलाई सलाम 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
अहिलेसम्म मैले देखेको,सुनेको गायिका मध्ये मनमाया जत्तिको अनुशासित, शान्त र मर्यादित अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिने खुबी छ । आजको प्रस्तुतिले निकै भावुक पनि बनायो निकै गहिराई मा डुबियो ।
साच्चिकै मेरो २४ बर्षे लाहुरे जिवनमा भारतको पुर्ब आसामको घना जङल पश्चिममा राजस्थान को थार मरभुमी उत्तरको जम्मु कास्मिर लेह लद्दाकको हिउँ र दक्षिणको हिन्द महासागर सङ पौठे जोडि खेल्दै आफ्नो गाउँघर, परिबार र साथिभाई हरुको यादमा २४ बर्ष फौजी जीवन बितायेको अतितको सम्झना लाई आज गित मार्फत सालिन तरिकाले चिज भाइ र मनमया बैनी ले गायेर ४ दशक पहिलाको याद लाई रिफ्रेस गराई दिने यो जोडि लाई दिलै देखि लाहुरे सलाम !
साच्चिकै याे अवस्थामा अाफुलाई राखि हेर्दा त यता पनि डाकाे छाेडि रुम रुम जस्तो पाे भयाे। त्यसै यस्ता व्यक्तिलाईकलाकार भनिएकाे हाेईन। Keep it up manu dd and chij dai, god always blessed both of you😘😍
चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ भाई लाई पनि धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
यस्तै छ जिन्दकी कैले हासो कैले रोदन मन्ले चाहे जस्तो हुदैन जीवन। मन परेको फुल पनि अर्कैले तिपेर लागि दिन्छ। द्सरै राम्रो दोहरी मन छुले।धन्नेबाद इन्द्रेनी तिम ।
मन माया बैनी र चीज भाईले गाउनु भयोको गीत राम्रो लागो कता कता धेरै नरमैलो लागो मेरो जीबनमा मेल खान गयो नचाहदा पनी बुबा आमाको कर कापमा परे र बिहा गरन पुगी म पनी एउटा बाधेता थीयो मलाई पनी अहीले बैनी मन माया ले गीत गाको जस्तै भाछ
मन माया र चिज गुरुङ्ग दुबै जना लोक दोहोरी को एकदम अनुशासन भएका कलाकार हुन ! शब्द मा पनि दुबै जना माहिर हुनुहुन्छ ! आज दुबै जना पुरै भावना मा डुबेर गाउनु भयो ! लम्जुङ्ग्😘
एकदम राम्रो सुमधुर श्वरका धनी मनमाया अनि चिज गुरुङ्गको मर्माहित सब्दचयन जापानवालाको भन्दा झन शिलशिला मिलेको आज परस्कार जित्ने दिन थियो कता जानुभयो कृष्ण कडेल सार्है मन छोयो
दुबै जना कलाकार मनमाया चिज गुरुङ अनि नै अनुशासन कलाकार हुन र स्वर पनि अति मिठास छ । र गितकाे शब्दको झन कुरा नै नगराै यति राम्राे छ । दुबै जना एवं हाेल टिम मा मेराे 🙏🙏🙏 छ !!!!
कति राम्रो माया पिरती को चोखो माया को मिठो सुन्दर भाबुक सब्द ले गाउँनु भयो दुबै जना ले, मनमाया ज्यु को कला गला मा भगवान को बरदान नै छ , जय इन्द्रेणी समाज
सम्मान स्वरुप एक पटक नमस्कार भाइ बहिनी दुबैजनालाइ जिवन गुरुङ्गको तर्फबाट सधै एस्तै सालिन सब्द हरुले भरीएको गित हरु गाउने गर्नु १००वोटा उत्सृङ्खल गित गाउनु भन्दा एस्तै खालको १वोटा मात्र गाउन इज्जत अनी सम्मान पाउने छौ बधाइ अनि हार्दिक नमन सलाम
यकदम रामो् छ मन मायँ काे साेर पनि काेहिलि चरि जस्ताे । सुरिलाे साेर साहरै मिठाे छ । सुरू बाट अन्ति साम्म। एकदम राम्राे छ ।साउदि काे जुबेल भन्ने ठाँउ बाट हाे।
सार्है मीठाे ,साँच्चै जस्ताे लाग्याे ,मनमायालाई अस्ति र अाजकाे चीज भाइसंग गाएकाे विषयवस्तु सार्है मिलेकाे छ ।मनमायाकाे प्रस्तुति सधै राम्राे लाग्थ्याे ,चीज भाइकाे पनि १ इन्च डगमगाएकाे छैन ।दुबैकाे प्रस्तुति लय भाव अति उत्तम छ ।उत्तराेतर प्रगतिकाे कामना दुबैलाई ।
वास्तविक मौलिक गित गाउनु भयो दुबै जनालाइ धेरै धन्यवाद अनि सारै मन छोयो मिल्छ भने यो कथालाइ फेरि निरन्तरता दिनु भए हामी आभारी हुने थियौ हस जय इन्द्रेणी समाज 😥🇳🇵🙏
ManMaya bahini ra chij bhai ko yo dhohori Le mero Jovan kahani Sanga Mel khayo Sarai mutu polyo mero Pani Shanta bat tapai haru DUI Jana Lai + indreni programme all the best.
अती मार्मिक दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो धन्यवाद, चिज भाई र मनमाया बैनीको यस्तै सेन्टिमेन्टल गितहरू ले सँसार भर छरिएर रहेका सम्पूर्ण नेपाली मुटु लाई छोएको छ। उतरोक्तर प्रगती को कामना गर्दछु र सम्पूर्ण इन्द्रेनी समाज लाई पनी धेरै धेरै धन्यवाद हजुर।
नमस्ते सम्पूर्ण indreni samaj हेरिरहनु भएका दर्शकहरुमा एकदमै मन छुने भावुक र सत्य घटनामा आधारित जस्तो दोहोरी थियो kata kata yo दोहोरी प्रेममा विछोड भएका मान्छे हरु को लागी बोलिरहेको जस्तो लागो एकदम मजा aayo धन्यवाद चिज दाजु र मनमाया दिदिलाई साथै उत्तर उत्तर प्रगतिको कामना इन्द्रेणी तथा इन्द्रेणी समाज कार्यक्रमलाई यस्तै मीठामीठा दोहोरी सदैव सुन्न पाइयोस्
गीत को अन्त्य गर्दै गर्दा चिज भाईले फोन राख तिम्रो मास्टर ले देख्ला भनि आफ्नो हुन नसके पनि अरुको भएको घरबार बिगार्नु हुन्न भन्ने सुझाव ले मन छोयो साथै ईन्द्रेणी कि भद्र सालिन कुनै पनि उर्छिङ्कल नभएकि मन्ध मुस्कान कि धनि गायिका मनमायाले नि आफ्नो भविष्य बनाउन घरजम गर भन्दै कारणवश प्रेममा कतै धोका भए पनि नक्रत्मक सोच राख्नु हुन्न भन्ने भाव दिएकोमा दुबै जनालाई धन्यबाद ।
कति मार्मिक र घत लाग्दो get gaunu हुन्छ तपाई manmya बहिनी। इन्द्रेणी मा hajurko उपस्थिति ले मात्र नि इन्द्रेणी ujayalo देखिन्छन्। अझै प्रगतिको कामना। chej gurung त मेरो अति मनपर्ने कलाकार हो। najanido paraly घत लाग्दो जवाफ farkanu उहाँको chamata हो।
नमस्कार मनु दि 🙏🙏❤️❤️💐💐हार्दिक सम्झना र नमन छ ल है आज भोलि डिउटि तिर बिजि भयर अलि समयदेखि टाडा हुनपुगेको छु । तर मनु दि""" ले गायको कार्यक्रम छोडदिन है । अति नै राम्रो दोहरि 🙏हजुर हरुका पलहरु सधैव: चलिरहुन ।शुभकामना 🙏🙏✍️💐🌺🌺
सम्पूर्ण ईन्द्रणी समाज लाई नमन छ अत्यन्तै राम्रो गित सुन्न पाईयो मन मया र चिज गुरूङको सोरमा प्ररदेश मा मन बुजाउने बाटो म अघस्ती जति सुनेपनि न अघाउने फेरि पनि सम्पूर्ण लाई नमस्कार नमन छ💑👩❤️👨👨❤️👨👩❤️👩
जतिसुने पनि सुनिराै लाग्ने दाेहाेरि सारै राम्रो छ सबै कलाकार र ईण्देणि समाजका सम्पुर्ण कलाकार हरु लाई धेरै शम्झना छ हाल अाबिदाबि अाई काड दुबई बाट हेर्दै छु
आहा कति मिठो गित भाम मा डुबेर गाउनु भयो साच्चिकै मन छोयो माया मा बिछोड हुदा को पिदा येस्तै हो मनमाया जि चिज जि दुबै लाई उच्च सम्मान छ समग्र इन्द्रेणी सामाज टिम लाई नमस्कार छ म बहराइन बाट हेर्दै छु ♥️♥️🙏🙏🙏
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
My m
My mm
Very nice program, keep it up,👍👍👍🙏🙏🙏💐🌷❤️🌾
Kushal belbaasi lai leuna ho ,khem chenchuri lai khojeko kalakar aayenan ,
@@ravidubey9419Aa 7qa.
@@ravidubey9419 of u1ioyr
म पनि आइपुगे है मनमाया बहिनी चीज गुरुङ को गीत असाध्यै मन छुने हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार
आजाकल धेरै भयो हजुर इन्द्रेणी देखिदैन किन ? कतै जब मा बिजि हुन्हुन्छ नाच हेर्न रमाइलो लाग्थ्यो तपाइको र समपृया को
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html

गोमा भण्डारी दिदी तपाईं त हराउनु भो त आज भोलि त ।किन तपाईंको हासो पनि हेर्नुपर्ने हो खै त ??
सेम
गायक चिज गुरुङ र गायिका मनमाया वाइबा एकदमै अनुशासित मीठो स्वर शब्दका खानी भएका कलाकार हुन।दुबैलाई उच्च सम्मान छ।निकै मार्मिक गीत भावनामा डुबेर गाउनुभएको छ।यहाँहरुको यो गीत मन नपराउने सायद कोहि नहोला।चिज गिरुङ र मनमाया वाइबा साथै उहाँहरुको गीत मन पराउने स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।कसै कसैको जिबनमा मेल खाएको वास्तविक गीत गाउनुभएको छ।हजुरहरु दुबै जना र इन्द्रेणी समाजलाई मनैदेखी उच्च सम्मान र धयबाद दिन चाहन्छु।
म लोक संगीत प्रेमी हुँ । मैले धेरै भन्दा धेरै लोकदोहोरीका भिडियोहरु हेरेको छु सुनेको छु, तर गायिकाहरु मध्ये मनमाया बैनी जत्तिको अनुशासित, मर्यादित गायिका अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै अनुशासित शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिनसक्ने खुबी छ । यो प्रस्तुतिले भावुक बनायो, म निकै गहिराई मा डुबियो । बधाई छ दुवैजनालाई ।
इन्द्रेणी भनेको हामी दुखी गरिब र अवसर नपाएकाहरु को लागि भगवान नै बस्ने ठाउँ हो ।जहाँ भगवानलाई प्रत्यक्ष भेट्न सकिन्छ ।
मनमाया राष्ट्रको धरोहर
गीतार स्वर साह्रै मनोहर।
साहै मिठो गीत भाई र बहिनीको बधाई छ। चिजकाजी भाईको दोहरी साह्रै राम्रो लाग्छ। साथै आफ्नो पहिचान ढाका टोपी चट्ट लगाउनु हुन्छ त्यस माथी हाम्रो पुर्खाको चिनो भाङ्ग्राको खाडी लगाउदा गौरबले छाट्टी फुलिएर आउछ। म पनि मौलिक भेषभुषाको संरक्षण गर्ने ब्यक्ति भएर होला। र भाईलाई एउटा मेरो सुझाप सबै ठाउँमा लगाएको भाङ्ग्राको खाडी बाँयाबाट लगाउनु हुन्छ। र हेर्दा पनि अपथ्यारो देखिनु हुन्छ। कृप्या त्यसलाई अर्को चोटी दाँयाबाट लगाउनु होला। अझै प्रगतिको शुभकामना छ। गुड लक ईन्द्रेणी टीम
मनमाया बहिनीको सुरुको गीत ऊठाऊने सैली नै असाध्यै मिठो, त्यस्तरी अरु कसैले ऊठाएको सुनेको छैन, चिज र मनमाया दुबैको अनि ईन्द्रेनीको ठुलो समर्थक👏👍
बेजोड दोहोरि मनैरुवाउने वास्तविक घटनामा अाधारितजस्तो चिजगुरुङ्ग र मनमाया वाइवाको अजम्बरि दोहोरिगीत मनछुने सब्दचयन सालिन प्रस्तुती तपाइहरुदुबै लाई सलाम। उच्छृङ्खल दोहोरिगाएर बिकृत बनाउनेहरुले सिक्नजरुरी छ।
अनुसासित अनि मर्यादित दोहोरी भनेको यस्तो हुनुपर्छ ।मनमाया त दिदिको स्वोर र शब्दको भण्डार नै हुनुहुन्छ ।झन चिज भाइको त कुरै नगरौ हरेक शब्दमा दम छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏
।
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
Sahamat xu ratna dd..
Ppp
X
सारै मिठो र मार्मिक मनमाया वाइबा बहिनी चिज गुरूङ भाई समेत सम्पुर्ण ईन्द्रेणी समाज टिमलाई बधाई तथा शुभकामना
इन्द्रेणी समाज हेरेर बस्नुभयका सम्पुर्णमा नमस्कार अत्यन्तै मिठो दोहोरी म पनि छु है हेरेर लाइक कमेन्ट शेयर गरिदिनुहोला मैले पनि गायको छु प्रतीक्षा गर्नुहोला
धेरै राम्रो दाेहाेरि सबैलाई नमस्कार
भाइको पनि कला एकदम राम्रो छ शब्दहरु मजाले फुर्छ अझै सिक्नुस है चिज ङोलो मनमाया दिदिले कति मजाले गाउनुभाको है शब्दहरु ओहो!।
निशान्त भाइ तपाइको पनि कला गलामा सरस्वती माताको कृपा छ सरस्वती मता बसेको ठाउँमा सकेसम्म अरु कलाकार ले झैँ धूम्रपान ले नरङ्गयाउनु होला बर्तमान भबिस्य धूम्रपान रहित बनाउने र कला क्षेत्रलाइ सफल बनाउनु होला धन्यवाद म वमबहादुर विश्वकर्मा
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
लोक सङ्गितको दुनियाँमा " इन्द्रेणी" कार्यक्रममा सुरिलो स्वर र राम्रो शब्द चयनमा निक्कै ख्याल राखेर गाउन सक्ने खुवी भएकी त्यस्तै अनुशासित र शालिन इन्द्रेणीकि सन्चालिका मनमाया वाइवा र चिज गुरुङको अस्ति युकेमा रहनु भैइ आफ्नै प्यारी जीवन सङ्गिनी आशमाया गुरुङको असमाहिक निधन भएर आफ्नो जिवान सङ्गिनी गुमाउनुको पिडा इन्द्रेणी मार्फत पोख्न गायिका मनमाया वाइवा र चिज गुरुङलाई भरोसा गरेर आफ्नो गीत गाउन लागाउनु भएको थियो उहाँ दुबै गायिका र गायकले निक्कै न्याय दिएर वास्तविकतामा डुबेर गाएर सबैलाई भाबुकता बनाउनु भएको थियो। उहाँहरुको गाउने शैलीलाई सलाम 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
नमस्कार नमस्कार इन्द्रेणी समाज अज भोलि मनमाया र चिजको निकै टक्कर छ धेरै धेरै राम्रो धन्यवाद।।
अहिलेसम्म मैले देखेको,सुनेको गायिका मध्ये मनमाया जत्तिको अनुशासित, शान्त र मर्यादित अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिने खुबी छ । आजको प्रस्तुतिले निकै भावुक पनि बनायो निकै गहिराई मा डुबियो ।
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
@@colourofindreni8783 . .
?7j
yes
@@colourofindreni8783 ßs
@@colourofindreni8783 aaa was
साच्चिकै मेरो २४ बर्षे लाहुरे जिवनमा भारतको पुर्ब आसामको घना जङल पश्चिममा राजस्थान को थार मरभुमी उत्तरको जम्मु कास्मिर लेह लद्दाकको हिउँ र दक्षिणको हिन्द महासागर सङ पौठे जोडि खेल्दै आफ्नो गाउँघर, परिबार र साथिभाई हरुको यादमा २४ बर्ष फौजी जीवन बितायेको अतितको सम्झना लाई आज गित मार्फत सालिन तरिकाले चिज भाइ र मनमया बैनी ले गायेर ४ दशक पहिलाको याद लाई रिफ्रेस गराई दिने यो जोडि लाई दिलै देखि लाहुरे सलाम !
धन्यवाद दाई
मेरो एकदमै मन पसिन्दा चिज र मनमाया को आवाज को फ्यान के भनौ खै शब्द नै छैन दिल गदगद भयो ।
मनमाया दिदिले आज जति भावना मा डुबेर गीत गायको कहिल्यै देखिन 😥😥
सधैँ डुबेरै गाउनुहुन्छ नि अस्ति आसमाया आमाको आत्मा बन्दा नि कम्ता डुब्नु भाथ्यो।
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
salute xa manmaya @chij lai
@@jagadishtamang30150
धेरै राम्रो छ मनमाया मलाइ सबै भन्दा मन पर्ने गायिका हुन । त्यसमा चीज भाइ मन पर्ने गायक हुन ।
मनमाया बहिनी र चिज भाई को गित मन पराउने जति हाजिर हुम ।
जिउ डाल मोटो भएर के भो,रुप रंग र आवजमा को भन्दा कम
छ !उत्कृष्ट स्वर कि धनी मनमायाँलाई मेरो मुरी मुरि मायाँ 🌹❤️,
आज बल्ल मन खुसी बनाउने गीत सुनियो
चीज दाजु र मनमाया दीजु बधाई छ
मलाई यस्तै भलाद्मी गायक ,गायिका मन पर्ने,, कति अनुशासित, भाबनात्मक सिर्जना , यथार्थ जिन्दगी सङ्ग मेल खाने शब्द रचना!!!
दुबै जना उस्तै अत्यन्तै अनुशासित भलाद्मी सभ्य हँसिलो शब्दको खानी चोटिलो प्रहार गर्ने दुबैलाई उच्च सम्मान छ।बाद्दबादन सम्पुर्णलाई पनि सलाम सम्मान।
साच्चिकै याे अवस्थामा अाफुलाई राखि हेर्दा त यता पनि डाकाे छाेडि रुम रुम जस्तो पाे भयाे।
त्यसै यस्ता व्यक्तिलाईकलाकार भनिएकाे हाेईन। Keep it up manu dd and chij dai, god always blessed both of you😘😍
अहिले सम्म कै सबै भनदा no. 1.दाेहरि धन्य ईन्द्रेणि(म.मा.चिज grn.)ईन्रेणिसमाज
अत्यन्तै मार्मिक , मन छुने दुबैलाई बिर्सन सकिन्न । चिज गुरुङ र मनु बैनी दुबैको उज्वल भविष्यको कामना ।
आज सम्मकै उत्कृष्ट भावनात्मक शब्द सिर्जना मनु दिदी र चिज भाइको भवानामै डुबिल्कि मार्दै गायको यो गायकि ले सारै मन छोयो सम्मान छ हजुरहरुमा
RAMAINNA
राम्रो छ धेरै हाम्रो समाजमा भैरहेको कुरा लाई उठाउन गर्दिनु भयो खुसी लाग्यो।।।
अाहा मन पर्ने जोडि को दोहोरी अायछ अाज निकै खुसि छु।
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ भाई लाई पनि धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
चिज गुरुङ र मनमाया जिले अतिनै अनुशासिक तरिकाले गाउनु हुन्छ मन भाबुक हुन्छ।।मलाइ मन पर्ने बेस्ट कलाकार पनि हुनुहुन्छ।।।
चिज गुरुङ र मनमाया दिदिको स्वर् मन पराउनी को को हुनुहुन्छ । लाइक गरु त साथीहरू
चिज र मन माया ले साँचिच्कै पात्र बनेर गाउछन क्स्तो रिअल हुन्छ। उनिहरुको हेरे पछि अरुको फिक्का लाग्छ।
Yes agreed
यस्तै छ जिन्दकी कैले हासो कैले रोदन मन्ले चाहे जस्तो हुदैन जीवन। मन परेको फुल पनि अर्कैले तिपेर लागि दिन्छ। द्सरै राम्रो दोहरी मन छुले।धन्नेबाद इन्द्रेनी तिम ।
सम्पुर्णमा नमस्कार म गायिका मनमाया वाइबा। चिज भाइ सङ्ग गाएको आर्को गीत आएछ इन्द्रेणी समाज बाट। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है??
बयान गरि साध्य छैन दिदि हजुरको स्वर शब्दहरु wow!! चिज सोल्टिको नि उस्तै कला हजुरहरुलाई सम्मान छ।
आफ्नो फोटो राख्नु न दिदी।
धेरै राम्रो छ स्वर मा जादु छ मन मया को शब्द पनी उतिनै राम्रो छ दुबै गायक गायिका को मार्मिक शब्द हरू
धेरै राम्रो छ गायन शैली मनमाया
दिलिप दाईसँग नि गाउनुन नाना।कति कमेन्ट गर्ने मेसेज गर्ने गाउँदै नगाउने के दिलिप दाइले
स्वरकी धनी मनमाया वाइवा र चिज , अति भावना डुबेर गाएको मन प-यो ।
मन माया बैनी र चीज भाईले गाउनु भयोको गीत राम्रो लागो कता कता धेरै नरमैलो लागो मेरो जीबनमा मेल खान गयो नचाहदा पनी बुबा आमाको कर कापमा परे र बिहा गरन पुगी म पनी एउटा बाधेता थीयो मलाई पनी अहीले बैनी मन माया ले गीत गाको जस्तै भाछ
मन माया र चिज गुरुङ्ग दुबै जना लोक दोहोरी को एकदम अनुशासन भएका कलाकार हुन ! शब्द मा पनि दुबै जना माहिर हुनुहुन्छ ! आज दुबै जना पुरै भावना मा डुबेर गाउनु भयो ! लम्जुङ्ग्😘
समाजमा वास्तविक अनि साचो घटेको घटनामा आधारित गित गाउनुभो,अति राम्रो लाग्यो दुबैलाइ धेरै धेरै बधाई छ,
Yakdam dam xa
Mero man choyo dd ko song
धेरै मार्मिक दोहोरी यस्तै यस्तै दोहोरी आगामी दिन मा पनि सुन्न पाइयोस सम्पुर्ण टिम लाई बधाई छ
मनु दिज्यु दर्शन नमस्ते म पनि आए है हजुरको स्वरको ठुलो फ्यान हुम ! हाल बहराइन
एकदम राम्रो सुमधुर श्वरका धनी मनमाया अनि चिज गुरुङ्गको मर्माहित सब्दचयन जापानवालाको भन्दा झन शिलशिला मिलेको आज परस्कार जित्ने दिन थियो कता जानुभयो कृष्ण कडेल सार्है मन छोयो
अबदेखि यस्तो गीत नगाउन चेतावनी दिन्छु मेरो आखा बात आशु आयो
असाध्यै मार्मिक अनि हृदय स्पर्शी गीत दुवै जना श्रष्टाहरु लाई सलाम !
चिज गुरुङ को मेोलिक शब्द र सालिनता निकै प्रसंसनिय छ । बधाई
हरेक टुक्का उतिकै गहकिला के। निशब्द छु #मनमाया नाना अनि #चिज ङोलो।
uvv
i
Sahi vannu vayo
दुबै जना कलाकार मनमाया चिज गुरुङ अनि नै अनुशासन कलाकार हुन र स्वर पनि अति मिठास छ । र गितकाे शब्दको झन कुरा नै नगराै यति राम्राे छ । दुबै जना एवं हाेल टिम मा मेराे 🙏🙏🙏 छ !!!!
मनमाया दिजु र चिज गुरुङ काे दाेहाेरि सारै मन पर्छ दाङ घर हाल दुबई बाट हेर्दै छु सम्पूर्ण कलाकार लाई धन्यवाद छ
मनमया वाइबा र चिज गुरुङ दुबैजना ले भावनामा डुबेर मनै छुने शब्द हरु ले साह्रै राम्रो गित गाउनु भएेको मा बधाइ अनि सम्मान छ
बाउको बोली काट्न सकीन भन्दा सारै मन दूखे हैट
हजुर अागमन कहिलेसम्म हुन्छ जानकारी पाउन सकिन्छ
Kati man chhuni dohori man maya baini ko kati clear shor ra tukka badhai xa hai
मनमाया बहिनी र चिजा भाइ को दोहोरि सुनेर सरै भाबुक बनायो। दुवै लाई धेरै धेरै धन्यवाद अनि ऊज्वाला भबिस्य को कामना गर्दछु।
कति राम्रो माया पिरती को चोखो माया को मिठो सुन्दर भाबुक सब्द ले गाउँनु भयो दुबै जना ले, मनमाया ज्यु को कला गला मा भगवान को बरदान नै छ , जय इन्द्रेणी समाज
कति मार्मिक हो यो गीत सम्मान छ यो प्रतिभालाई🙏🏾🙏🏾❤️❤️!
सम्मान स्वरुप एक पटक नमस्कार भाइ बहिनी दुबैजनालाइ जिवन गुरुङ्गको तर्फबाट सधै एस्तै
सालिन सब्द हरुले भरीएको गित हरु गाउने गर्नु
१००वोटा उत्सृङ्खल गित गाउनु भन्दा एस्तै खालको
१वोटा मात्र गाउन इज्जत अनी सम्मान पाउने छौ बधाइ अनि हार्दिक नमन सलाम
Khojeko dohori estai ho savya sistha bhasa ani sabda. Chij ji ko geet pachillo samayama khojdai khojdai sundai chu. Sarai ramro lagyo ajhai pragati garnu hola suvakamana
यकदम रामो् छ मन मायँ काे साेर पनि काेहिलि चरि जस्ताे । सुरिलाे साेर साहरै मिठाे छ । सुरू बाट अन्ति साम्म। एकदम राम्राे छ ।साउदि काे जुबेल भन्ने ठाँउ बाट हाे।
मास्टरको भर हुन्छ भनेर विश्वास गरेकोमा मनमाया जी लाई धन्यवाद छ।
मनले चाहेको मान्छे नपाएको हरुलाई यो दोहरीले आखाँनै बाहिर निस्कने गरी रोए होला।😭यस्तो अर्का लाई मरुन्जेल रुवाउने गित गाउने मोरामोरी🤣🤣👍👍👍👍🙌
आहा कती मीठो मनै छुने स्वर मनमाया र चिज गुरुंग भाई को।
धेरैधेरै धन्यबाद दुबैजना गायकलाई
सार्है मीठाे ,साँच्चै जस्ताे लाग्याे ,मनमायालाई अस्ति र अाजकाे चीज भाइसंग गाएकाे विषयवस्तु सार्है मिलेकाे छ ।मनमायाकाे प्रस्तुति सधै राम्राे लाग्थ्याे ,चीज भाइकाे पनि १ इन्च डगमगाएकाे छैन ।दुबैकाे प्रस्तुति लय भाव अति उत्तम छ ।उत्तराेतर प्रगतिकाे कामना दुबैलाई ।
मुटुमा पिरपर्ने गरि आय सब्दहरु मजा लाग्यो धन्नेबाद दुबैलाइ।
अाहा मन छुने शब्द छ मनमाया बहिनि काे यसताे मामिृक गित गाउने गायिका कमे छन नेपालमा अावाज पनि उसते बधाई छ बहिनी पृगति गरदे जानुहाेस
वास्तविक मौलिक गित गाउनु भयो दुबै जनालाइ धेरै धन्यवाद अनि सारै मन छोयो मिल्छ भने यो कथालाइ फेरि निरन्तरता दिनु भए हामी आभारी हुने थियौ हस जय इन्द्रेणी समाज 😥🇳🇵🙏
🙏 खीमा बैहिनी आजको गीत धेरै राम्रो छ तर म त Hong Kong देखि हो ,🙏 मनमाया बैहिनी र चिज भाई मेरो बितेका समय लाई सोच्ने बाध्यता भए😍😍😭😭🇳🇵🌹
सारै राम्रो छशब्द अनि भाबुक्ता उस्तै दुबै जनाको बधाई छ मनमाया बैनि र चिच भाई लाई।
ManMaya bahini ra chij bhai ko yo dhohori Le mero Jovan kahani Sanga Mel khayo Sarai mutu polyo mero Pani Shanta bat tapai haru DUI Jana Lai + indreni programme all the best.
अती मार्मिक दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो धन्यवाद, चिज भाई र मनमाया बैनीको यस्तै सेन्टिमेन्टल गितहरू ले सँसार भर छरिएर रहेका सम्पूर्ण नेपाली मुटु लाई छोएको छ। उतरोक्तर प्रगती को कामना गर्दछु र सम्पूर्ण इन्द्रेनी समाज लाई पनी धेरै धेरै धन्यवाद हजुर।
मनै छोयो दुबै लाई मनै बाट नमन
चिज भाइ र मनमाया sis को दोहोरी कडा एक्दोम जम्दो रहेछ।कति मिठास आवाज शब्द उस्तै ।जय इन्द्रेणी समाज।।।।
मन माया दिदी र चिज दाइ को अवज म बास्ता बिक अनि मौलिक दोहोरी असधै मन पर्यो गीत सुन्दा सुन्दै समये सकियेको पत्तै भएन
मनमया र चिज गुरुङ्ग को घच्ची बडो रशिलो लाग्छ। आवाज पनि अतिनै मीठो छ। सुभकामना छ दुबैलाई
साचिकै चिज सर अनि मनमाया को स्वर कति मिठो छ जति सुने पनि सुनु सुनु लाग्ने ?
नमस्ते सम्पूर्ण indreni samaj हेरिरहनु भएका दर्शकहरुमा एकदमै मन छुने भावुक र सत्य घटनामा आधारित जस्तो दोहोरी थियो kata kata yo दोहोरी प्रेममा विछोड भएका मान्छे हरु को लागी बोलिरहेको जस्तो लागो एकदम मजा aayo धन्यवाद चिज दाजु र मनमाया दिदिलाई साथै उत्तर उत्तर प्रगतिको कामना इन्द्रेणी तथा इन्द्रेणी समाज कार्यक्रमलाई यस्तै मीठामीठा दोहोरी सदैव सुन्न पाइयोस्
Ati marmik geet doharika rani Manmaya waiwa ani hiro chij grg ji ko, salute garxu
दुबै जनाको गित ,स्वर र गित प्रस्तुती सर्हानिय छ। निरन्तर प्रगतिको कामना दुवै जनालाइ।
गीत को अन्त्य गर्दै गर्दा चिज भाईले फोन राख तिम्रो मास्टर ले देख्ला भनि आफ्नो हुन नसके पनि अरुको भएको घरबार बिगार्नु हुन्न भन्ने सुझाव ले मन छोयो साथै ईन्द्रेणी कि भद्र सालिन कुनै पनि उर्छिङ्कल नभएकि मन्ध मुस्कान कि धनि गायिका मनमायाले नि आफ्नो भविष्य बनाउन घरजम गर भन्दै कारणवश प्रेममा कतै धोका भए पनि नक्रत्मक सोच राख्नु हुन्न भन्ने भाव दिएकोमा दुबै जनालाई धन्यबाद ।
धन्यवाद सर
Wa aha yesto git sunera kahile pani aghauna sakina pheri kunai din sunaunu hola hai jay ho indreni samaj
भिडियो अलि मधुरो आएको छ किन होला मन छुने दोहोरी मनै रुवायो
क्लियर नै आको छ।
आज इन्द्रेणी मा राम्रो मार्मिक दोहोरी सुनियो एक दम खुसी लाग्यो आजको विषय बस्तु राम्रो छ।
पहिलो पतक सिरेश भयर गित गायको लाग्यो मनमाया जिलाई । स्वरमा जाडु छ शुभकामना छ ।
कति मार्मिक र घत लाग्दो get gaunu हुन्छ तपाई manmya बहिनी। इन्द्रेणी मा hajurko उपस्थिति ले मात्र नि इन्द्रेणी ujayalo देखिन्छन्। अझै प्रगतिको कामना। chej gurung त मेरो अति मनपर्ने कलाकार हो। najanido paraly घत लाग्दो जवाफ farkanu उहाँको chamata हो।
मनमाया को मन रोय जस्तो लायो हासो को कुरा मार्मिक दोहोरी अति राम्रो लायो।
कति मार्मिक र ghat लाग्दो get gaunu हुन्छ। manmaya
सारै मामिॅक दोहोरी । धन्यबाद दुबैजनालाई
🙏 Sabai jana indreni pariwar Lai dherai ramro marmik man xune hamro Lok vaka dohori ❤️❤️❤️all of you...
नमस्कार मनु दि 🙏🙏❤️❤️💐💐हार्दिक सम्झना र नमन छ ल है आज भोलि डिउटि तिर बिजि भयर अलि समयदेखि टाडा हुनपुगेको छु । तर मनु दि""" ले गायको कार्यक्रम छोडदिन है । अति नै राम्रो दोहरि 🙏हजुर हरुका पलहरु सधैव: चलिरहुन ।शुभकामना 🙏🙏✍️💐🌺🌺
मनमायाँ को स्वर ईश्वरको बरदान नै मान्नु पर्छ
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
मनमाया वाइबा हो स्वर सरस्वती को बरदान नै हो।शब्द चयन र लय एकदम राम्रो लाग्छ।सबै ईन्द्रेणी परिवारका सदस्य हरुमा हार्दिक नमन।
नेपालका लाेक कलाकारकाे सुन्न लायक लाेक दाेहरीहरुमा चिज गुरुङ र मनमाया वाइवाकाे मात्रै हाे । यस्ताे खुबी अरुकलाकार
सम्पूर्ण ईन्द्रणी समाज लाई नमन छ अत्यन्तै राम्रो गित सुन्न पाईयो मन मया र चिज गुरूङको सोरमा प्ररदेश मा मन बुजाउने बाटो म अघस्ती जति सुनेपनि न अघाउने फेरि पनि सम्पूर्ण लाई नमस्कार नमन छ💑👩❤️👨👨❤️👨👩❤️👩
जतिसुने पनि सुनिराै लाग्ने दाेहाेरि सारै राम्रो छ सबै कलाकार र ईण्देणि समाजका सम्पुर्ण कलाकार हरु लाई धेरै शम्झना छ हाल अाबिदाबि अाई काड दुबई बाट हेर्दै छु
अत्यन्तै मार्मिक दोहोरी गित दुबैलाई बधाई छ।इन्द्रेणीमा सबैभन्दा शोभासिलि मनमाया वाइवा नेपालीको मन मुटुमा बस्न सफल भएकी छन।
Hriday xune dohori gaune Chij vai ra Manamaya babihinilai mero salam
सारै राम्रो दोहोरी त्यसैमा झन चिज र मनमाया दिदी को स्वर र शब्द छनोट अति उत्कृष्ट
अग्रज ,अनुशासित र अाफ्नाे माैलिक दाेहाेरी गित भनेकाे यस्ताे हाे।अहिलेकाे मै हु भन्नेले हेरेेर सिक्न जरुरत त।धन्यवाद चिज जि र मनमाया जि लाई।
Ho ni
Bhaka ra gitko bol A one chha. Dubai lai dherai bhanda dherai thanks both to you ( manmaya and chij gurung)
आहा कति मिठो गित भाम मा डुबेर गाउनु भयो साच्चिकै मन छोयो माया मा बिछोड हुदा को पिदा येस्तै हो मनमाया जि चिज जि दुबै लाई उच्च सम्मान छ समग्र इन्द्रेणी सामाज टिम लाई नमस्कार छ म बहराइन बाट हेर्दै छु ♥️♥️🙏🙏🙏
जती सुने पनि मन नअघाऊने, यति चोटी सुने हेरी सकें गन्नै छाडें ।
मलाई मन परेका यी दुई गायक गायिका,, सारै चित्त बुझ्यो!!