मानिस खोजिरहेछु MANISH KHOJIRAHECHHU by Shishir Yogi, Vishwanath Baral, Most Popular Song 2022/2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024

ความคิดเห็น • 71

  • @ShishirYogi
    @ShishirYogi  2 ปีที่แล้ว +20

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

    • @dewakarjethara2046
      @dewakarjethara2046 2 ปีที่แล้ว

      सर खोइ कहाँ बग्यो मेलम्ची खोला पनि लगाइदिनु पर्याे 🎧❤️🙏

    • @rawjoolama1575
      @rawjoolama1575 2 ปีที่แล้ว

      देश भन्दा अलि पर बादलपारीको देशबाट नियाल्दै मनन गरिरहेको छु , देश बनाउने योग्य व्यक्ति मेरो देशले कहिले पाउने र हामी जस्ता लाखौँ युवाहरु कहिले सम्म यसरी अरुको देशमा कर्म गर्न बाध्य हुने 😢❤ lots of love Shishir ji 🙏

    • @Mugutoluma
      @Mugutoluma 8 หลายเดือนก่อน

      😊😊​@@dewakarjethara2046

    • @Delje960
      @Delje960 5 หลายเดือนก่อน

      Best song Yogi g🙏🙏

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 หลายเดือนก่อน +1

    बधाई छ शिशिर सर हजुरलाइ , मलाइ यो गित सार्है मनपर्छ। यो देशमा एउटा मानिस खोजिरहेछु , गज्जबको प्रस्त्तुती वा वा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BabuRam-d8h
    @BabuRam-d8h 20 วันที่ผ่านมา

    यो गीतको शब्दमा बयान्ड गर्ने कुनै शब्दकोशीमा शब्दै भेटिन उच्च सफलताको कामना छ दादा

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 หลายเดือนก่อน +2

    मलाई सबैभन्दा धेरै मनपर्ने देशभक्ती गित यहि हो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Vivo-ww3rc
    @Vivo-ww3rc ปีที่แล้ว

    कति मार्मिक सङ्🙏🌺

  • @avishekpandey4477
    @avishekpandey4477 3 หลายเดือนก่อน

    हाम्रा पुर्खाहरु बर्तमानमा पनि भविश्य देख्दा रहेछन भन्ने पुष्टि भएकोमा यो गितलाइ सलाम।

  • @melodiesofnbjanakpuri9201
    @melodiesofnbjanakpuri9201 5 หลายเดือนก่อน

    सहपाठी मित्र विश्वनाथलाई यी शब्दहरुका लागि जति नै धन्यवाद दिए पनि पुग्दैन ।

  • @RatnaKRai
    @RatnaKRai 4 หลายเดือนก่อน

    असाध्यै मनछुने शब्द स्वर उस्तै मीठो शिशिर योगिसरको गीतहरू जतिसुने पनिनथाक्ने

  • @Naturallover403
    @Naturallover403 2 ปีที่แล้ว

    मलाई पटक पटक रुवाएको छ यो गीतले ♥️।
    हजुरका हरेक गीतहरुले भावुक बनाउँछन् सर।
    परदेशी सहर बाट स्वदेशलाई सम्झिँदै 🇳🇵🇳🇵!

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 หลายเดือนก่อน +1

    नेपालमा सरकार चलाउनेजति भारतिय गधाहरुमात्रै छ्न त्यही भएर यो दलाल गणतन्त्र आएदेखी मजस्ता लाखौलाख युवायुवती बिदेशिनुपर्ने बाध्यता आयो त्यही भएर यो दलाल गणतन्त्र देखेर थुक्न मन लाग्छ मलाइ त😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @sushilpariyar5596
    @sushilpariyar5596 หลายเดือนก่อน

    यो गित र एक दिन उज्यालो हुन्छ भन्ने गित उस्तै उस्तै लाग्छ म तपाईके यो गित 2081 सालमा पनि सुनीरहेको छु

  • @XadaJPT
    @XadaJPT ปีที่แล้ว +1

    कोहि कोहि झारपात गित सुन्नु भन्दा त बरु भुलेर यस्ता गित सुने ज्ञान पनि मिल्ने ईच्छा पनि पुरा हुने है ।

  • @mahabubvlogs412
    @mahabubvlogs412 ปีที่แล้ว +1

    परदेश मा यो गित सुन्दा मन असाध्दे रुन्छ! 😢 जय नेपाल आमा 🫡🇳🇵❤️🙏🏻

  • @mantamang1053
    @mantamang1053 3 หลายเดือนก่อน

    कति मिठो गित आहा यो गित भित्र हरायछु म त

  • @LaxmiShrestha-fc7ff
    @LaxmiShrestha-fc7ff 12 วันที่ผ่านมา

    ❤❤❤❤❤aaha

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 27 วันที่ผ่านมา

    बधाई छ

  • @limbubhim2771
    @limbubhim2771 ปีที่แล้ว

    ❤❤👍👍akdam dami xa

  • @chandrabaral7676
    @chandrabaral7676 ปีที่แล้ว

    नमस्ते दाई, अति मन् पर्ने गीत मेरो ❤

  • @TamangBinita-r1g
    @TamangBinita-r1g 3 หลายเดือนก่อน

    Old is gold. Aile samankai maan chune geet.

  • @Bhagawan.khadka
    @Bhagawan.khadka ปีที่แล้ว

    ekdamai sumadhur swor xa hjr ko

  • @thakurbohora7561
    @thakurbohora7561 ปีที่แล้ว

    🇳🇵🇳🇵❤️❤️ जय गित जय सङ्गीत ,जय नेपाल्🇳🇵🇳🇵❤️❤️।

  • @subikshabohara3987
    @subikshabohara3987 ปีที่แล้ว

    Wow ma nepali mero Nepal ❤❤

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน

    Yo Dashm. Ma ma Balan Rabi Gopal Hark Mahavir Sanduak Chandra Bhandari Kulman jee Haru khogirahayako Chhu

  • @KrishnaprasadSiwakoti
    @KrishnaprasadSiwakoti 5 หลายเดือนก่อน

    जय नेपाल्🇳🇵🇳🇵

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 ปีที่แล้ว +1

    🚭️🙏🇳🇵असाध्यै मन छुने कृति। देश भक्ती भाब ले ओतप्रोत कृति यस्ता कृति नियाल्दा गौरव लाग्छ। नेपालि हुनुमा। यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरुप्रती 🇳🇵सलाम 🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।जिम्मेवार शिशिर योगि म्युजिक प्राली प्रती 🙏नमन🙏उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद शिरिर योगि म्युजिक प्राली )🙏🇳🇵🚭️

  • @tarabajgain5743
    @tarabajgain5743 ปีที่แล้ว

    राष्ट्रप्रेम बाट ओतप्रोत गित 🙏

  • @shesharcoich2039
    @shesharcoich2039 ปีที่แล้ว

    Waw!very nice song.❤

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 2 หลายเดือนก่อน

    हो सत्ते हो एक्लो ब्यक्तिय ले देस चलौछ हो

  • @shuvashreeupamanyu6750
    @shuvashreeupamanyu6750 ปีที่แล้ว

    अति उत्तम गित यो रचना का योगी नैं हों कि अरु कोइ होलान्

  • @reshamlal3385
    @reshamlal3385 2 ปีที่แล้ว

    Aahaa hurt tought song♥️♥️♥️

  • @amarsinghthakuri3240
    @amarsinghthakuri3240 ปีที่แล้ว

    Marmik song - 🇳🇵❤

  • @gokarnakhatiwoda7435
    @gokarnakhatiwoda7435 ปีที่แล้ว

    यो देशमा म एउटा मानिस खोजिरहेछु! ❤❤❤❤❤

  • @himkanchha
    @himkanchha ปีที่แล้ว

    One of the best song by respected SY

  • @sunilbudha3992
    @sunilbudha3992 หลายเดือนก่อน

    Waw❤

  • @tankathakulla1726
    @tankathakulla1726 ปีที่แล้ว

    मार्मिक गित

  • @ramitakumaripun5014
    @ramitakumaripun5014 4 หลายเดือนก่อน

    Nice song❤

  • @jhakkuoli3631
    @jhakkuoli3631 ปีที่แล้ว

    देश भक्ती पुर्ण अति मलाई मन पर्ने गीत

  • @shankerdhakal
    @shankerdhakal 10 หลายเดือนก่อน

    आहा

  • @Nepalistudio1
    @Nepalistudio1 2 ปีที่แล้ว

    Sisir sir ..tapaiko kati mitho awaj ,,😭

  • @budhatamang4591
    @budhatamang4591 ปีที่แล้ว

    यो गीत सुन्दा र आज देशको परिस्थिति भोग्दा आफैलाई कुरी कुरी लागेर प्रेम प्रसाद आचार्य ले जस्तै आत्मा दाह गर्न मन लागेर आउँछ ।

  • @Bharatthapa6244
    @Bharatthapa6244 8 หลายเดือนก่อน

    अब त्यो दिन कहिले आउला ?

  • @SubarnaMajhi
    @SubarnaMajhi 2 ปีที่แล้ว +3

    यो गीत हजुरकै TH-cam Channel मा खोजिरहेको थिँए...
    साह्रै मनपर्छ मलाई यो गीत...🇳🇵
    #Indescribable 🌷🙏🌷

  • @bibekbudha4044
    @bibekbudha4044 2 ปีที่แล้ว

    साचि नै मन भक्कानिएर आयो मेरो

  • @tufankkc3547
    @tufankkc3547 4 หลายเดือนก่อน

    निक्कै सुन्दर गीत | भाबुक बनाउछ |

  • @janakrajbhatt6789
    @janakrajbhatt6789 ปีที่แล้ว

    Jay Nepal 🇳🇵 ❤❤❤

  • @bibekbudha4044
    @bibekbudha4044 2 ปีที่แล้ว

    जय गित जय सङ्गित
    जय नेपाल ।।

  • @GitaKhadka-w8f
    @GitaKhadka-w8f 7 หลายเดือนก่อน

    मलाइ अति मन पर्ने गित

  • @laxmikumarichaudhary2596
    @laxmikumarichaudhary2596 ปีที่แล้ว

    जय देश नेपाल

  • @lostone.1748
    @lostone.1748 10 หลายเดือนก่อน

    Excellent sweet song 🌹🌹🌹👌

  • @amritathapa9493
    @amritathapa9493 ปีที่แล้ว

    ❤🇳🇵🇳🇵🇳🇵जय नेपाल ❤❤❤

  • @ipgautam4496
    @ipgautam4496 3 หลายเดือนก่อน

    ❤❤🥰

  • @sanjivkumarpatel2275
    @sanjivkumarpatel2275 2 ปีที่แล้ว

    जय राष्ट्रवाद 🇳🇵🇳🇵

  • @tilachandchhetri607
    @tilachandchhetri607 ปีที่แล้ว

    Touching song.

  • @Beautifulnature847
    @Beautifulnature847 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 ปีที่แล้ว

    🚭️🙏🇳🇵वाउ दामि🇳🇵🚭️

  • @smritisitaula4387
    @smritisitaula4387 2 ปีที่แล้ว

    Wow jaya Nepal 💖

  • @nirmalnire6230
    @nirmalnire6230 ปีที่แล้ว

    ❤❤❤❤

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @buddhihamal4009
    @buddhihamal4009 ปีที่แล้ว

    ❤❤❤🙏🙏🙏🙏

  • @Sunsar1
    @Sunsar1 9 หลายเดือนก่อน

    Aankha rasunchhan jati patak Sunda Pani 🧐🥹❤🇳🇵🙏

  • @tilachandchhetri607
    @tilachandchhetri607 ปีที่แล้ว

    Noted thanks.

  • @maanukunwar
    @maanukunwar 6 หลายเดือนก่อน

    ❤❤❤❤❤🙏🙏

  • @MtLama-l4u
    @MtLama-l4u 8 หลายเดือนก่อน

    ❤❤❤❤❤