Rato Kitab रातो किताब - Suraj Pandit • Laxman Devkota • Sushmita • Basanta • New Nepali Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 4.4K

  • @SurajPanditOfficial
    @SurajPanditOfficial  6 หลายเดือนก่อน +1104

    रेलको बाटो, सिंहदरबार लगाएतका गीत हरु को अपार सफलतामा हजुरहरु ले गर्नु भएको माया को म अनि हाम्रो टिम निकै ऋणि भएका छौं अनि दिनु भएको "उत्प्रेरणा" मेरो सांगीतिक 'औजार' बनेको छ जसको बदलामा हामिले अर्को कोसेली सुम्पेका छौं हाम्रो सिर्जना को मुल्याङ्कन गर्ने जिम्मा अब हजुर हरु को हात मा छ🙏🌹

    • @smile.miya.
      @smile.miya. 6 หลายเดือนก่อน +11

      Congratulations all teams ❤

    • @raghunathupadhayay7024
      @raghunathupadhayay7024 6 หลายเดือนก่อน +8

      Congaratulation

    • @birsinghthapa7793
      @birsinghthapa7793 6 หลายเดือนก่อน +5

      ekdam video supar ❤

    • @dipeshrajmayalu1785
      @dipeshrajmayalu1785 6 หลายเดือนก่อน +4

      Tku so much 💕 metho sung KO lagi dada❤❤❤

    • @dipendradahal9652
      @dipendradahal9652 6 หลายเดือนก่อน +3

      Perfect🎉🎉🎉 congratulation sir😍😍😍😍

  • @dipaknepali7978
    @dipaknepali7978 6 หลายเดือนก่อน +162

    यो गितले रास्टिय पुरस्कार पाउनुपर्छ भन्नेमेरो बिचार हो

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน +3

      Thank you

    • @junuthapa7469
      @junuthapa7469 4 หลายเดือนก่อน +2

      agree

    • @Entertainmentsbpb
      @Entertainmentsbpb หลายเดือนก่อน +2

      हार्दिक बधाई तथा सफलताको लागि मंगलमय शुभ-कामना व्यक्त गर्दछु प्रिय दाई।❤❤❤​@@SurajPanditOfficial

    • @sijankarki3858
      @sijankarki3858 23 วันที่ผ่านมา +1

      Paunn hjr Ka dukha R pida ani reality lai ya herinna hjr tehi views hernu n Kati X baru bistara le polyo/ jawani le polyo vanne jasta song le Nepal ma view launx but reality boleko song KO value nai hudain

  • @lokraj58
    @lokraj58 6 หลายเดือนก่อน +417

    ज-जसले कमेन्ट हेरिरहनु भएको छ, हजुरहरूको बाबा आमाको आयु लामो होस्।
    Beautiful 😢song

    • @subashkhatri3784
      @subashkhatri3784 6 หลายเดือนก่อน +1

      kahily bata ho yesto comment

    • @Aniltmg999
      @Aniltmg999 6 หลายเดือนก่อน +1

      Thank you so much 😘

    • @lokraj58
      @lokraj58 6 หลายเดือนก่อน

      @@subashkhatri3784 ☺️☺️kabhi kabhi..

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน +2

      Tq

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน +1

      Tq

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 6 หลายเดือนก่อน +57

    आजका युवा युवतीमा यो र येस्ता सृजना को चेत खुलेको देख्दा भविस्य प्रती आशा जागेको छ। यो चलचित्रमा व्यक्त गरिएको भावना अब सम्पुर्ण नेपाली जागृत हुन अत्यन्त जरूरी भैसकेको छ। देशका लागि 🌺💐🙏

  • @PrakashRawat-57
    @PrakashRawat-57 6 หลายเดือนก่อน +134

    🙏 रातो किताब को पाना मा लेखेन दुखियाका दुःख. पिडा ब्यथा सिंहदरबार को ढोका ढक्ढकाउने यो रातो किताब गित मात्र होईन सम्पुर्ण नेपाली जनता र बिशेष कर्णाली को पिडा ब्यथा भोक्दै आएको यथार्थ घटना हरु हो त्यसैले सम्पुर्ण नेपाली लगायत सिंहदरबार को ढोका प्रबेश गर्न जरुरी छ ||| सलाम छ रातो किताब लगायत रातो किताब परिवार मा🙏🙏

  • @VivekOfficial-jmla
    @VivekOfficial-jmla 6 หลายเดือนก่อน +201

    Suraj pandit को fan जति यता❤

  • @Nareshbahadurkunwar
    @Nareshbahadurkunwar 6 หลายเดือนก่อน +52

    आहा कति मिठो गित। वास्तविक चित्र देखाइएकोमा सर्जक सुरज पण्डित धन्यवाद

  • @luckyrasaili304
    @luckyrasaili304 5 หลายเดือนก่อน +35

    यो गीत ले देश मा कुन अवस्त छ वास्तविकता देखाएको छ यस्तो गीत लाई राष्ट्रिय अवार्ड पाउनु पर्छ जय नेपाल❤❤

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 6 หลายเดือนก่อน +118

    मैले जस्तै भिउँज कति गयो भनेर हेर्ने को को हुनुहुन्छ छ।🙏🇳🇵🇳🇵

    • @acharyacreations6323
      @acharyacreations6323 6 หลายเดือนก่อน +1

      असल गीतको बजार किन छोइन😢😢

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน

      Tq

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน

      Tq

    • @Punimnjr
      @Punimnjr 6 หลายเดือนก่อน +2

      म पनि सुभ चिन्तक हो नि यो सङ को

    • @SagarMahat-mz5xt
      @SagarMahat-mz5xt 6 หลายเดือนก่อน

      मछु सालो ❤

  • @rabindrashahi7184
    @rabindrashahi7184 6 หลายเดือนก่อน +67

    रेलकाेबाट, सिंहदरबारकाे अपार सफालता पछि कर्णालीकाे दुख पीडा उजागर गर्दै राताे किताबलाई सफलताकाे शुभकामना छ ।

  • @sugam172
    @sugam172 24 วันที่ผ่านมา +3

    दाई हजुरको गीत एकदमै मन पर्छ मलाई । कती मन छुने शब्दहरु हुन्छन्।

  • @AitaramTamang-q4t
    @AitaramTamang-q4t หลายเดือนก่อน +4

    आइटम सङ सुन्ने नेपाली नागरिकलाई के थाहा यो गीतले कति महत्वपूर्ण राख्छ भनेर आदरणीय श्रष्ठा सर्जकज्यूलाई मुरीमुरी धन्यवाद। मेरो घर नेपालको राजधानी वरिपरि हो। राजधानी वरिपरिका मान्छेले त अझै समस्या भोग्नु परिरहेको छ भने हुम्लाजुम्ला लगायत विभिन्न कर्णाली प्रदेशका मानिसले कति समस्या भोग्नु परिरहेको छ राजधानी वरिपरिका मान्छेहरूले त धेरै समस्या भोगिरहनु परेको छ भने कर्णाली प्रदेशका विभिन्न जिल्लाका मान्छेहरुले कति समस्या भोग्नु परिरहेको छ यी कुराहरूलाई आवाज बनाएर उठाउनुभएकोमा धन्यवाद माया पिरतीका गीत त आफ्नो ठाउँमा छँदै छ। मेरो अनुरोध छ यस्तै देशभक्त गीतहरू अझै धेरै सिर्जना गरोस् गर्न अनुरोध गर्न चाहन्छु धेरै राम्रो🇳🇵❤️🙏

  • @devrajacharya4886
    @devrajacharya4886 6 หลายเดือนก่อน +27

    कर्णालीको चित्र गीत बाट परतुत गर्नु भएको मा हजुर लाई सलाम❤

  • @DhirendraKp-ce1qt
    @DhirendraKp-ce1qt 5 หลายเดือนก่อน +23

    आँखा बाट कति खेर आँसु आयो था है भयन किन कि मैले नि भोगेको मेरो गाउँ समाज को हाल यस्तै छ 😢😢😢

  • @pradipkarki6550
    @pradipkarki6550 6 หลายเดือนก่อน +36

    कर्णाली लगायत सुदुरको पीडालाई गितमार्फत
    बोल्नुहुने एक मात्र कलाकार सुरज दाइ🙏अबत
    ती सिहदरबारका ढोका पनि खुल्ने बेला भैसक्यो अझै कति पिडा दिन्छौं नेता हो 🙏

  • @aarpanrijal1828
    @aarpanrijal1828 วันที่ผ่านมา +2

    मार्मिक शब्द उत्कृष्ट सङित ❤ awsome suraj ji 🎉

  • @sitakumarinepali
    @sitakumarinepali 6 หลายเดือนก่อน +37

    म प्रवास कतार बाट दिन को एक चोटि रेलको बाटो र सिंह दरबार भिडियो सहित गित नसुनेर निदाएको दिन छैन देशमा 2/4 जना धनि भएर देश नै धनी हुदैन फेरि हजुर ले नेपाल को ग्रामीण जन्ताको वास्तविकता जस्ताको त्येस्तै उतारेर रातो किताब ल्याउनु भएछ शुभकामना छ हजुर लाई धन्यवाद पनि

  • @lokrajneupane9484
    @lokrajneupane9484 6 หลายเดือนก่อน +43

    दुर्गम र दुर दराजको यथार्थता बोकेको गितले पक्कै पनि सबैको मन मुटु छुने छ

  • @shankarnepali
    @shankarnepali 6 หลายเดือนก่อน +77

    यो गित होइन , पीडा हो ।😢😢यो पीडा सबैभन्दा पहिला त्यस क्षेत्रबाट चुनाव जित्ने माननीय ज्ञानेन्द्र शाही ज्यु को आँखा र कानमा गुन्जाउन हुन विनम्र अनुरोध गर्दछु । साथै सफलताको शुभकामना suraj pandit ज्वाइसाहेप र सम्पुर्ण टिमलाइ ।🙏🙏🙏

  • @Durbida-ci2cl
    @Durbida-ci2cl 5 หลายเดือนก่อน +2

    यथार्थ कथामा आधारित साँच्चै हजुरको हरेक गीत एकदमै उत्कृष्ट छ। साँच्ची दुर्गम क्षेत्रहरूमा पनि राज्यको ध्यान जाओस् ।

  • @laxmiprasadadhikari4360
    @laxmiprasadadhikari4360 6 หลายเดือนก่อน +15

    कर्णालीको सुमधुर आवाजका धनी प्रिय दाइ Suraj Pandit को यो नितान्त समसामयिक बिषय र हाम्रो कर्णालीको बेथा झल्काउने गित रातो किताब सार्बजनिक भयको छ सबैले सुनेर like,comment साथै सल्लाह ,सुझाब दिनु होला
    congratulation daju

  • @pawan-Jung
    @pawan-Jung 5 หลายเดือนก่อน +16

    यो गितले रास्टिय पुरस्कार पाउनुपर्छ

  • @BirendraSawad-qq8cq
    @BirendraSawad-qq8cq 6 หลายเดือนก่อน +26

    नेपालको वर्तमान एवम् वास्तविक परिवेशलाई शब्द साथै दृश्यचित्रमा समेत चित्रण गरिएको वाञ्छनिय आवाजलाई प्रस्तुत गर्नु भएकोमा सम्पुर्ण सहयोगि हातहरुलाई मेरो नमन छ ।
    धेरै धेरै धन्यवाद !!!🙏🙏❤️

  • @ramadhikariofficel11
    @ramadhikariofficel11 4 หลายเดือนก่อน +2

    गीत भनेको यस्तो हुनो पर्छ ❤ i love This song

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix 5 หลายเดือนก่อน +10

    सत्य घटनामा आधारित यथार्थ यो गीत साह्रै मन छोयो। जतिखेर हेरे नि मन धित मरेन। यो गाना सुनेर। शरीर नै जिरिङ फुलेर आउँछ। मेरो त साह्रै मन छोयो
    धेरै धेरै बधाई तथा शुभकामना सुरत पण्डित दाइलाई🙏🙏🎉🎉🙏😢

  • @MadhusudanPrasadKuinkel
    @MadhusudanPrasadKuinkel 3 หลายเดือนก่อน +6

    अहिले बजार मा आएका छाडा गित हरु भन्दा यो गित हजारौ गुना स्तरिय र सन्देस मुलक रहेको छ यो वास्तविकता मा आधारित यो गित ले मलाइ पनि भावुक र दुखि बनायो

  • @thapag2
    @thapag2 6 หลายเดือนก่อน +37

    जे छ तेहि यथार्थ निकै मार्मिक शब्द अनि संगित आँखा नै रसायो 😢😢😢😢😢😢

  • @ashoksanjel3555
    @ashoksanjel3555 หลายเดือนก่อน +2

    सबै सर्जकहरु फगत क्षणिक चर्चा र अाम्दानिका लागि संगितमा तल्लिन हुँदैनन भन्ने एऊटा नमुना ऊदाहरण पात्र सुरज पण्डित जो समाजका लागि सृजना गरेर राम्रै जिन्दगि चलाऊन सक्छन,ऊच्च सफलताको कामना र निरन्तर समाजिक गित संगितको अपेक्षा।🙏🙏🙏

  • @aryasirpali2606
    @aryasirpali2606 6 หลายเดือนก่อน +8

    Suraj Pandit is real singer.. 🙏🙏 He always presents the reality of our society... मन छुन्छ हजुरको हरेक गितले 😔😌

  • @Devdas_chettri
    @Devdas_chettri 6 หลายเดือนก่อน +18

    अहिले सम्मकै मनछुने सव्दसंगित अनि लय स्वर😢❤
    सफलताको शुभकामना !

  • @rajanbohora5260
    @rajanbohora5260 6 หลายเดือนก่อน +6

    सुरज सर हजुरलाई कुन शब्दले धन्यवाद दिउ म संग शब्द नै छैन हजुरको गित एति मार्मिक हुन्छकी शब्द शब्दले मन छुन्छ यो दुर्गमको पीडा कहिले सुन्लान कहिले देख्लान हजुरको भिडियो हेर्दा आँसु आउँछ यथार्थ झल्किन्छ तपाईंको यो गितले शिखर चुमोस निकायको आँखा दुर्गम जिल्ला र त्याहाको बासिन्दाले भोगेको दु:ख कष्ट देखुन हार्दिक शुभकामना सधै सफल्ता मिलोस।

  • @malauprety7035
    @malauprety7035 13 ชั่วโมงที่ผ่านมา +2

    साँच्चै धेरै राम्रो 😢😢😢❤❤❤❤

  • @Khammenjetha
    @Khammenjetha 6 หลายเดือนก่อน +6

    हृदयस्पर्शी गित, यस्तो गित अझै अरु पनि बन्नु पर्छ। बधाई छ सुरज पन्डित लगायत सम्पुर्ण टिम लाई।

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 5 หลายเดือนก่อน +9

    विकट ,दूर दराजको यथार्थ बिषय एक गितको माध्यम बाट आम नेपाल समक्ष पुर्याउनु , गायक #सुरज पण्डित अत्भुत क्षमतालाई राज्यले चिन्न नसक्नु, , दु:ख को कुरा हो#बिक्ट जिल्लामा पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने ,समक्ष अत्भुत छ।संगीत को मर्म राज्यले कैले बुझने, यो प्रती आफनो अमुल्य समय दिनुहुने सम्पुर्ण मा धेरै धेरै धन्यवा

  • @lokrajneupane2684
    @lokrajneupane2684 6 หลายเดือนก่อน +10

    यथार्थ ❤यस्तो गितले राष्ट्रिय अवार्ड पाउनै पर्छ 👏👏बधाई तथा हार्दिक शुभकामना 👏

  • @sandeshbasnetyoutube
    @sandeshbasnetyoutube 3 หลายเดือนก่อน +1

    अति उत्कृष्ट
    आगामी दिनहरुमा पनी यस्तै अपेक्षा गर्दछौ।

  • @Rajkumar_Chaulagain
    @Rajkumar_Chaulagain 6 หลายเดือนก่อน +8

    यस्तो समसमाइक विषयबस्तुलाई समेटिएको कोसेलिको लागि,आदरणीय दाजुलाई अग्रिम शुभकामना छ।।❤️😊यस्ता अमुले कोसेलिलाई सबैसामु पुराउने काम हाम्रो हो।

  • @timeofentertainment1128
    @timeofentertainment1128 5 หลายเดือนก่อน +4

    यो गीत सुन्दा मलाई ruraj padit sir le वास्तविक सत्ते जिबन लाई जस्ता को तेस्तो उतार्नु भको छ यो कला लाई राष्ट्रिय पुरुस्कर पाउनुुपर्छ जय गीत जय sagit🙏🙏🙏🙏 big frn suraj padit

  • @LaxmanDhakal-mq3zc
    @LaxmanDhakal-mq3zc 5 หลายเดือนก่อน +5

    निकै मार्मिक लाग्यो सब्द
    एकपटक सुन्नै पर्ने सृजना
    गज्जब सिर्जनाको लागि सादुभाव ।।

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 5 หลายเดือนก่อน +1

    आहा क्या राम्रो गित । सुरज गुरुको हरेक गित मलाई सारै मन पर्छ।

  • @NABIN-VOLAG
    @NABIN-VOLAG 6 หลายเดือนก่อน +11

    हाम्रो नेपालमा जस्तो त त्यस्तै यथार्थ भिडियो मनपर्यो हो nice vide😢😢❤❤❤

  • @BishoPariyar-r1s
    @BishoPariyar-r1s 6 หลายเดือนก่อน +7

    सुरज पण्डित ज्यु को शब्द सङ्गीत निकै मार्मिक र सत्य हुन्छ मलाई मन पर्ने एक गायक हुनुहुन्छ 🙏🙏❤️

  • @GaganSingh_kgf
    @GaganSingh_kgf 5 หลายเดือนก่อน +5

    याे गीत जति पटक सुनेपनी सुनम सुनम लाग्छ। आफ्नै दुःख पोखे जस्तो लाग्छ । अब नेपाली जन्ता जाग्न जरूरी छ।

  • @arjunbk6902
    @arjunbk6902 6 หลายเดือนก่อน +1

    यो गीतले पनि पहिलाका गीतहरु जस्तै सफलता प्राप्त गर्ने छ यो कुरामा म ढुक्क छु किनभने तपाईंको सिर्जनाले वास्तविकता बोक्छ।❤❤❤

  • @kkarki
    @kkarki 6 หลายเดือนก่อน +8

    ❤❤❤ धेरै राम्रो प्रस्तुती मन छुने शब्द तथा संगीत र समाज को वास्तविकता लाई संगीत मार्फत उतार्नु हुने सर्जक सुरज दाई प्रति सम्मान ❤❤❤❤🎉

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  6 หลายเดือนก่อน +1

      Tq

    • @kkarki
      @kkarki 6 หลายเดือนก่อน

      @@SurajPanditOfficial welcome दाई अझ यस्तै यस्तै समाज को यथार्थ लाई संगीत मार्फत ल्याई रहनु होला

  • @aayushkunwar2
    @aayushkunwar2 6 หลายเดือนก่อน +6

    सारै मिठो बनेको छ गीत सारै मन पर्यो वास्तविक जीवन मा घटिरहने यो घटना हो सफलता काे शुभकामना 🎉।😊

  • @Mr.jb_kc
    @Mr.jb_kc 6 หลายเดือนก่อน +6

    भिडियो हेर्दा जीउ नै सिरिङ्ग भयो । समाजमा लुकेको यथार्थ प्रस्तुत गर्नुभएकोमा धेरै धरै धन्यवाद प्रिय दाइ । सामाजिक आवश्यकता एकातिर छ, सामाजिक परिवेश अर्कै तिर छ तर समाज परिवर्तन गर्छु भन्नेको कार्य अर्कै तिर छ । परिवर्तन गर्न सक्ने कसैको आवश्यकता छ त्यो कसैले रोकेर रोक्न सक्ने छैन एक तिन यि र यस्ता भ्रटहरुको अन्त्य हुने छ । अन्यमा फेरी पनि धन्यवाद प्रिय दाइ ।

  • @karunalamichhane5067
    @karunalamichhane5067 6 หลายเดือนก่อน +1

    हजुरकाे सबै गितहरु धरै राम्रो छ, सफलताको शुभकामना सुरज सर । 👏👏🤗🤗

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 5 หลายเดือนก่อน +4

    पुर्याउनु , गायक #सुरज पण्डित अत्भुत क्षमतालाई राज्यले चिन्न नसक्नु, , दु:ख को कुरा हो#बिक्ट जिल्लामा पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने ,समक्ष अत्भुत छ।संगीत को मर्म राज्यले कैले बुझने, यो प्रती आफनो अमुल्य समय दिनुहुने सम्पुर्ण मा धेरै धेरै धन्यवा

  • @LakshyamThapa
    @LakshyamThapa 6 หลายเดือนก่อน +8

    सार्है राम्रो सांगितीक श्रृजना बनेको रहेछ, भिडियोले झन हाम्रो समाजको यथार्थता देखाएको छ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ।

  • @PrakashPoudyel
    @PrakashPoudyel 2 หลายเดือนก่อน +2

    ई दाजु को रहर र गांव को समस्या चाढै़ नै सकियोस।
    म आसाम इन्डिया बाट सिहंदरबार एकदम प्यारो छ मेरो लागि।
    अर्को कहिले आउछ भनी पर्खी रहेको हुन्छु।

  • @SumanTimalsina-hk7yh
    @SumanTimalsina-hk7yh 6 หลายเดือนก่อน +1

    धेरै राम्रो मन छुने सब्द हरु को खानि हुनुहुन्छ दाजु सफलताको शुभकामना

  • @shivabhakti980
    @shivabhakti980 6 หลายเดือนก่อน +6

    निकै उत्कृष्ट शब्द , गायन र संङित संयोजन । शुभकामना अझै यस्तै यस्तै गित सुन्न पाउ है सुरज दाजु ❤️❤️

  • @surajbist9872
    @surajbist9872 4 หลายเดือนก่อน +3

    Suraj pandit ji ko geet ma kahile skip gardina
    Kina ki yaha ko geet le kunai na kunai sandesh bokekai hunxa ra gaune saili aawaz asadhai mann parxa
    Mero Naam Suraj singh Bist from Mahendranagar
    I have always support and respect you congratulations to entire team ❤🙏🙏

  • @LaxmiNeupane-e3n
    @LaxmiNeupane-e3n 5 หลายเดือนก่อน +9

    सर्बप्रथम सम्पुर्ण टिमलाई हृदय देखि हार्दिक नमन 🙏🙏 दुर्गम बस्तीको बासिन्दाहरुले भोगेका यथार्थ पिडाहरुको प्रस्तुति गरिदिनु भएको मा
    येस्तो भिडियो जसले सम्पुर्ण नागरिक को मन मुटु मा भिज्न सफल पक्कै भएको छ
    यती हुँदा हुदै पनि दुर्गम जिल्ला को स्वास्थ तथा अन्य क्षेत्रमा कसैको ध्यान न पुग्नु मा सम्पुर्ण दुर्गम बासी को मन खिन्न भएको महसुस हुन्छ। येस्तो भिडयो देखेर अबका दिन मा केही परिवर्तन हुन्छ कि भन्ने आशामा छौ ।
    धेरै धेरै धन्यवाद Suraj Pandit दाइ मिठो अनि मार्मिक गीत को लागी साथै हजुरलाइ धेरै धेरै सुभकामना छ 🙏🙏🙏

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 6 หลายเดือนก่อน +12

    ७ /८ मिनेटले गरिब जनताको दुख बोलेको छ,सुरजजिका गित गितमात्र हुदैन यथार्थ बोकेको हुन्छ,धेरै धेरै आभार सम्पुर्ण टिमलाई।।।

  • @entertainment_vlogs01
    @entertainment_vlogs01 6 หลายเดือนก่อน +7

    ढिला आउछ कडा नै आउछ हजूरका गीतहरू सारै मन पर्यो शूभकाना❤🎉

  • @ramprasaddevkota9961
    @ramprasaddevkota9961 3 หลายเดือนก่อน +3

    आहा कति राम्रो गीत । मन पर्ने कलाकार लक्ष्मण देबकोटाको अभिनय झन कुन शब्दमा तारिफ गरुं ❤

  • @monikakharel
    @monikakharel 6 หลายเดือนก่อน +5

    हाम्रो असली पिडालाई गितको माध्यम बाट उत्कृष्ट ढंगले उतार्नु हुने सुरज सरलाई हृदयदेखि धन्यवाद सहित रातो किताबको धेरै धेरै शुभकामना ❤

  • @harishparu367
    @harishparu367 5 หลายเดือนก่อน +3

    समय सापेछित र सान्दर्भिक मार्मिक🙏🙏🙏🙏🙏

  • @premkarki5742
    @premkarki5742 5 หลายเดือนก่อน +3

    एक उत्कृष्ट सिर्जना वास्तविकता मा रचिएको।

  • @santoshadhikary6738
    @santoshadhikary6738 6 หลายเดือนก่อน +1

    तपाईंको यस नयाँ सिर्जना पनि सुनियो /हेरियो । तपाईंका हरेक सिर्जनाहरू मलाई अब्बल नै लाग्छन् , स्वर त्यति नै मिठासपूर्ण मन छुने , अनि शब्द , संगीत पनि त्यत्तिकै ! वाह 👏🙏
    कोही त छ कर्णालीको व्यथा बोलिदिने भन्ने महसुस हुन्छ तपाईंका गीतहरू सुने/हेरेपछि ! 🙏

  • @GovindShahi-b6r
    @GovindShahi-b6r 2 หลายเดือนก่อน +2

    रेलको बाटो सुुने पछि बल्ल चिने तेस अघि त थाहै थिएन सुरज पण्डित रातो किताब पछि त हजुरको सुभचिन्तक भए यस्तै समयसामायिक सिर्जनाको अपेक्षा गर्दछु।

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki 6 หลายเดือนก่อน +5

    Karnali ko dukha pida k kasto xa vanne kura afai 15 mahina base paxi bhogne mauka payeko thiye…Geet sangit bata yesari herna pauda ajhai man xoyo….. Great reality based song 🎵 sir 🙏 Congratulations ❤️❤️❤️

  • @susilthapa6449
    @susilthapa6449 5 หลายเดือนก่อน +3

    You are the emotion💜

  • @gomasharma10
    @gomasharma10 6 หลายเดือนก่อน +1

    कस्तो मीठो स्वर, कति यथार्थता मन नै सिरिङ हुन्छ 😢

  • @memesking8392
    @memesking8392 2 หลายเดือนก่อน +2

    Yesto mitho geet marfat hami sabaima deshko gahigujreko netako khokra aswasan ra yiee bigat thauharko peeda marmalai bujai dinu bayeko ma derai derai danyabadh . Asha chha deshko taukeharuko dimakh palawosh.

  • @ManagingRawat-zo1ip
    @ManagingRawat-zo1ip 6 หลายเดือนก่อน +5

    धेरै बधाई दाई सुरज ब्याक्ती समाज र देशमा भयकाे यथार्थ समय सानदर्भिक बिसयलाई ओकालदई आईरहेकाे मनबाटै छछलकियका स्यादिल्ला शब्दहरुले देशमा बिकृति बेथिति राजनीतिलाई समेत समेटिएको छ अत्यन्तै मर्मिक छ

  • @bishnunepal9448
    @bishnunepal9448 6 หลายเดือนก่อน +8

    सुरज दाइको गित सधैं पर्खिरहेको थिए हेर्न आज पूरा भयो❤❤❤

  • @JeebanBishwakarma-gy6bn
    @JeebanBishwakarma-gy6bn 6 หลายเดือนก่อน +1

    वास्तविक जीवन सँग मेलखाने रचना गर्नु यो टिमको विशेषता हो। अझ कर्णालीको वास्तविक व्यथा सबैका सामु प्रस्तुत गर्न तपाईंहरूले गर्नु भएको यस्ता रचना सराहनीय छ। थप प्रगतिको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉

  • @prajwolmahat4632
    @prajwolmahat4632 6 หลายเดือนก่อน +4

    अति नै मार्मिक र परिवेश अनुसारको गीत्❤️।
    शब्दमा संगीतको मिठासले त झन जिवन्त बनाएको छ❤️।

  • @aayankodiary9141
    @aayankodiary9141 4 หลายเดือนก่อน +3

    राम्रा मान्छे राम्रा काम राम्रा सिर्जना किन यसरि सबै सामु पुग्दैनन हाेला 😢
    फेरि हेर्दैछु फेरि सुन्दैछु
    यति मन छुने सिर्जनाकाे लागि सबै टिमलाई धन्यवाद 🙏
    भगवान भए पक्कै आशिर्वाद दिनेछन 💚🙏

  • @laxmikandel7773
    @laxmikandel7773 5 หลายเดือนก่อน +3

    Heart touching video 😢

  • @AkendraRawal-jr4oi
    @AkendraRawal-jr4oi 4 หลายเดือนก่อน +2

    हाम्रा माननीय बद्री दाइ लाई यो गित सुनिदिन हुन अनुरोध छ।😢

  • @examsanjal
    @examsanjal 6 หลายเดือนก่อน +3

    एकदम मर्माहित शब्द अनि गीत, keep exploring

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 5 หลายเดือนก่อน +3

    सुरज पण्डित को रातो किताब गित हेर्नू भयोकी नाइ निकै उत्कृष्ट छ। एक चोटि जरुर हेर्नू होला। देश को अबस्था र आम मान्छेको मर्म बोकेको छ। गित ले❤

  • @SumanRijal
    @SumanRijal 6 หลายเดือนก่อน +6

    नेपालको कर्णाली क्षेत्रको सत्य र दु:खद यथार्थ देखाउनु भएकोमा सुरज पण्डितलाई धन्यवाद ❤🙏 Huge respect for you sir 💯🔥

  • @arjunkhadka9136
    @arjunkhadka9136 6 หลายเดือนก่อน +1

    अति मार्मिक अनि यथार्त जिन्दगी सँग मेल खाने गीत ❤❤

  • @kabirajb.k8373
    @kabirajb.k8373 6 หลายเดือนก่อน +5

    रातो किताब बाट रातो क्रान्ति गर्न पनि आबश्यक यो सिंहदरबार सङ्ग सफलताको शुभकामना ❤❤❤🎉🎉

  • @rajugole1496
    @rajugole1496 4 หลายเดือนก่อน +3

    वा! यस्तो हुनुपर्छ गीत !!

  • @dilkumar4767
    @dilkumar4767 หลายเดือนก่อน +3

    अभियान उच्च सम्मान छ ,, ❤❤❤❤

  • @sujatabhandari7885
    @sujatabhandari7885 3 หลายเดือนก่อน +2

    कस्ताे मन रुवाउने गीत 😢

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 6 หลายเดือนก่อน +7

    Wow हाम्रो समाजको यथार्थ चित्रण निकै मार्मिक 🙏❣️

  • @sandipkumal5226
    @sandipkumal5226 2 หลายเดือนก่อน +2

    best song and hard work .really heart taughting

  • @Bishalbista1063
    @Bishalbista1063 6 หลายเดือนก่อน +6

    दुर्गमा ठाउँको यथार्थ बोकेको गित सबै को मन मुटु छुने छ ।।🍂😢🙏

  • @नेपालीमन-र5ड
    @नेपालीमन-र5ड 6 หลายเดือนก่อน +1

    हजुरको मन जित्ने गित संगै भावुक बनाउने भिडियो हेरि देशको अबस्था प्रती दुख लागेर आउँछ 😥

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 5 หลายเดือนก่อน +3

    नेपाली कला संगीत प्रेमी ,र आम्म नेपाली आमाबुवा दिदिबहिनी दाजुभाइ ले#बिक्ट जिल्लामा हुने पिडा,दु:ख कष्ट भोगिरहेको यथार्थ घटनालाई एउटा गितको माध्यम बाट बाहिर ल्याउने #आदरिय मामा #सुरज पण्डित धेरै धेरै धन्यवाद 🙏। सम्पूर्ण नेपालिले छोटो समय दियर youtube ma#Suraj pandit हेरिदिनु होला। सियर गर्दिनु होला ।फेरि पनि यो गितको लागि पर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @deepaksaud821
    @deepaksaud821 4 หลายเดือนก่อน +3

    कति राम्रो ट्यालेन्ट हो सुरज मान्छे।

  • @lokeshdhami1536
    @lokeshdhami1536 5 หลายเดือนก่อน +4

    मलाई suraj pandit को गित हरु सुनेर कहिले पनि धित मर्दैन जति छ सब गित हरु दिनमा एउटै गित 20/25 पटक सुन्छु कती आन्न्द आउँछ सुन्दा❤

  • @mylife4k755
    @mylife4k755 6 หลายเดือนก่อน +1

    मन छुने सब्द भिडियो उत्तिकै मार्मिक 👏👏

  • @govindashahi6661
    @govindashahi6661 6 หลายเดือนก่อน +4

    उत्कृष्ट लाग्यो यथार्थ यहि हो हाम्रा नेता राजनीति गर्नेहरुलाई रातो किताबले अलि कति भए पनि झप्पट दिएको छ।बधाई छ साथि @surajpandit

  • @phutasilyraja9055
    @phutasilyraja9055 6 หลายเดือนก่อน +6

    हामी दुर्गम वासिले भोक्नु परेको यथार्थ कथा हो यो । अतिराम्रो प्र स्तुति

  • @Gameing2357
    @Gameing2357 6 หลายเดือนก่อน +5

    हाम्रो जुम्ला को सान सुरज दाजु सम्मान छ हजुर काे कला काे i am big fan ❤🎉 anyway
    Congratulations ❤❤🎉🎉

  • @sarbakumar6037
    @sarbakumar6037 หลายเดือนก่อน +2

    हासो पनि लागो आखा पनि रसायो what is This यो के भा मेरो यस्तो 😊 keep up दाजु राम्रो छ

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 6 หลายเดือนก่อน +7

    समाजको यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद दाइ

  • @arjungahamagar6489
    @arjungahamagar6489 6 หลายเดือนก่อน +7

    यहि यथार्थ हो म पनि घुमेको छु दार्चुला बझाङ बैतडी अछाम बाजुरा डोटी तिर मैले मेरो आखाले देखेको छु।

  • @nabinshahi6508
    @nabinshahi6508 6 หลายเดือนก่อน +7

    मन नै सिरिंग पार्ने यथार्थ कथा 😢😢😢
    Well done 👍👍

  • @GaneshDeuba-fc7ci
    @GaneshDeuba-fc7ci 6 หลายเดือนก่อน +1

    Wow nice song 🎉सुरज पन्डित दाजु 🙏

  • @NamrajKathayat
    @NamrajKathayat 6 หลายเดือนก่อน +7

    रेलकाेबाट, सिंहदरबारकाे अपार सफालता पछि कर्णालीकाे दुख पीडा उजागर गर्दै राताे किताबलाई सफलताकाे शुभकामना छ

  • @gokarneswordigitalexpress6652
    @gokarneswordigitalexpress6652 6 หลายเดือนก่อน +6

    सुरज सरको नयाँ श्रीजनाको पर्खाइमा आतुर एक प्यासी
    यो नयाँ प्रिथक रचनालाई सबैले दिने छन् स्याबासी ☺🤗✌👏