कर्णाली पारि KARNALI PARI || Latest Popular Deuda Song 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 1.3K

  • @ShishirYogi
    @ShishirYogi  2 ปีที่แล้ว +390

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

    • @Aakeshthapa
      @Aakeshthapa 2 ปีที่แล้ว +13

      Wow kyaaa damiiii vidwoooo hahahahhaa

    • @Gopley01234
      @Gopley01234 2 ปีที่แล้ว +1

      @@Aakeshthapa e9

    • @dipeanpalthakuri9071
      @dipeanpalthakuri9071 2 ปีที่แล้ว +4

      Same mani

    • @sabbu3539
      @sabbu3539 2 ปีที่แล้ว +1

      🙏🥺🖤

    • @Gs86saud
      @Gs86saud 2 ปีที่แล้ว +1

      Aaja ko Delhi dekhi Noida ko Tour garda Ra yo song vetauda Sharai man khusi vo
      Heerday dekhi shalam cha hjr
      Dhanneward hjr🇳🇵🇳🇵🎙🎼🎶❣️❣️
      Miss you sisir ji And All Team🤗🤗🙏🙏

  • @dineshpokharel7649
    @dineshpokharel7649 3 ปีที่แล้ว +443

    गित भनेको यस्तो हुनुपर्छ,असली सस्टा यस्लाई भनिन्छ. यो गीतबाट अहिलेका हाउडे भाउडे गायकले धेरै सिक्ने अवसर छ।म एउटा पुर्बेली केटो भएनी पश्चिमेली भाका सारै मीठो लाग्छ ।

    • @sapanirawat4138
      @sapanirawat4138 3 ปีที่แล้ว +5

      same ma pani

    • @sanjayvegad8226
      @sanjayvegad8226 3 ปีที่แล้ว +1

      Yas

    • @तिम्रैसाथी
      @तिम्रैसाथी 3 ปีที่แล้ว +3

      सही हो ब्रो नेपाली लोक संस्कृति भनेको यसलाई नाई भनिन्छ होला सायद अहिले को गायक गायिका लाई सिक्ने अवसर सङ्गै नेपाली गीत भन्ने बुझ्न पनि जरुरी छ

    • @khanajipariyar6386
      @khanajipariyar6386 2 ปีที่แล้ว

      Kya hai ji ❤️❤️

    • @tarabhandari2842
      @tarabhandari2842 2 ปีที่แล้ว +2

      @@तिम्रैसाथी होनि त है योपो हो लोक गित

  • @SubinPailk
    @SubinPailk 2 ปีที่แล้ว +121

    टिकटक बाट सुनेर खोज्दै खोज्दै सुन्न आको म पनि । कति मिठो हाम्रो देशको गीत भाका 🙏

  • @krishgurung1549
    @krishgurung1549 3 ปีที่แล้ว +84

    यो गीतको गीतकारलाई सलाम। यो गीतमा सबभन्दा सबल पक्ष भनेको गीतको शब्द अनि शैली। Hats off!

  • @Goodluckpahadiap
    @Goodluckpahadiap ปีที่แล้ว +51

    बहुत सुंदर दिल को छूने वाला
    मुझे मैं नेंपाली भाषा नहीं आती है लेकिन
    अल्फाज अगर दिल से गाय गए हैं तो सब समझ आ जाता
    बहुत सुंदर 👍💐🙏🏻🚩 सबको नमस्कार 🙏🏻🚩

  • @Moon1Soul
    @Moon1Soul 3 ปีที่แล้ว +47

    BB Sir को सङ्गीत सार्‍है मनै छुने हुन्छन् । वाह सर ! सन्जिवनी जी का शब्दलाई सिरिङ्ग हुने गरि गाउने शिशिर जी लगायत सबै कलाकार हरुलाई नमन:

  • @dipakkhati3034
    @dipakkhati3034 2 ปีที่แล้ว +13

    धेरै दिन देखी यो गित लाइ खोजिरहेको थिय आज बल्ल मिल्यो 😞😞गित सारै राम्रो छ
    क,कस ले खोज नु भयको थियो lick
    गरम है 🇳🇵🇳🇵i love nepali song

  • @sureshshahi
    @sureshshahi 3 ปีที่แล้ว +50

    बहुचर्चीत गीत वाव कर्नाली पारी ।।।। बाधाई छ हजुरलाई र यस्तै कालझै गित अजै हेर्न पाइयाेस्

  • @sagar-hy8kp
    @sagar-hy8kp ปีที่แล้ว +8

    गीतसंगै हजुरको सुमधुर स्वरलाई हृदय माया❤,र अघामि दिनमा पनि यस्तै राम्रो र मिठो गीत सुन्न पाउ, आदरणीय शिशिर योगि दाजुलाई सफलताको कामना 🎉

  • @birajacharya6453
    @birajacharya6453 3 ปีที่แล้ว +30

    हजारौं दर्सक श्रोता को मन मुटुमा बस्न सफल गायक आदरणीय शिशिर योगि सर लाई लाखौं लाख शुभकामना अनि हार्दिक धन्यवाद यति मीठो गित मार्फत कर्णाली को आवाज बोलिदिनु भएको मा

  • @yogesh3729
    @yogesh3729 3 ปีที่แล้ว +18

    सयौं पटक सुन्दा पनि सुनी रहु लाग्नी गित आदरणीय दाजु शिशिर नाथ योगि लाई सलाम छ❤️❤️🙏

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 3 ปีที่แล้ว +11

    बहुचर्चित गीत हेरेर प्रतिक्रिया दिनुका साथै सियर पनि गरिदिनुहोला।।

  • @frozentamang4231
    @frozentamang4231 3 ปีที่แล้ว +2

    गंगा बहिनीले भोइस अफ नेपालमा गाउदा सुनेको यो झम तारा झमझम शब्द रोज्न जान्ने सिपालु शिशिर दाईको गीत पो रहेछ तिमिले दिने माया अजम्बरी हुन्छ लास्सो फ्याफुल्ला जोजो।

  • @nawarajbhat3086
    @nawarajbhat3086 3 ปีที่แล้ว +7

    कर्ण प्रिय लाग्छ गीत अनि भाखा, सङ्गीत त्यस मा hajur को आवाज भयपछि सुन मा सुगन्ध।
    जय नेपाल
    जय होस्

  • @prembikramkunwar929
    @prembikramkunwar929 3 ปีที่แล้ว +17

    मैले नबुझेको कुरा नेपाली गीत संगीत लाई किन प्रोतशाहन गरिदैन लाख view मा 5 हजार like मात्रै.... नेपाली गीत संगीत लाई माया गरौ.. 😘❤

  • @adrianbasnet3342
    @adrianbasnet3342 3 ปีที่แล้ว +48

    I am not from KaRNALI but I feel special always whenever I heard a song about karnali

  • @Beeshnu
    @Beeshnu 3 ปีที่แล้ว +18

    मर्मस्पर्शी कालजयी सुन्दर गित जुन हरेक नेपालीको मनमा सधैं का लागि बसिरहन सफल भएको छ

  • @punkamal1482
    @punkamal1482 3 ปีที่แล้ว +22

    ♥️♥️♥️, थुप्रै बर्ष देखी सुन्दै आएको यो मर्मस्पर्शी गित नयाँ भिडियोमा राम्रो लाग्यो। हो यस्तो दिल छुने गित हिट/ भाईरल हुँदैनन्। शिशिर योगी ज्यूको पहिलो एल्बम पहिचानको सारङगी त रेटे पनि बोल्छ मिठै धुन लगाएत सुन्दै आएको छु, पछि सुस्केरा एल्बममा त झनै उहाँको प्रतिभाको असली रूप देख्न पाईयो गायन मात्रै नभएर कम्पोज पनि बेजोड़ गर्नु हुन्छ। नयाँ सृजना आई रहोस शुभकामना। आदरणीय अम्बर गरूङ ज्यूका सच्चा उत्तराधिकारी भन्छु म चैँ। 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      Thank you very much

  • @prabhatkarki5215
    @prabhatkarki5215 3 ปีที่แล้ว +9

    जय नेपाल 🇳🇵
    यो गित धेरै पटक सुने तैपनि सुनम सुनम लाग्छ के जादु छ शिशिर योगी सर सँग 🙏🙏🧡❤💚💙

  • @devimahara39
    @devimahara39 3 ปีที่แล้ว +7

    सारै मिठो गीत साएद यो दोस्रो पटक बजारमा अाको हो क्यारे, जे होस सारै मार्मिक अनि मनछुने गीत छ यो👌👌👌good luck 👍

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @khushikhatiwada5264
    @khushikhatiwada5264 2 ปีที่แล้ว +2

    मलाई मन पर्ने मध्य एउटा कर्णप्रिय आवाज शिशिर ज्युको पनि हो !वाह👏👏🙏🙏 क्या खुब
    अछाम कमलबजार देखि!🙏🙏

    • @sharanamtamang
      @sharanamtamang 2 ปีที่แล้ว

      🌹🌹🌹🌹🥀🥀💞💞

    • @TapeshJora
      @TapeshJora 3 หลายเดือนก่อน

      Ma doti dekhi.But ahile south korea bata.Balla euta paschimeli vetiyeaxa comment ma khushi lagyo❤❤❤

  • @mohitregmi2877
    @mohitregmi2877 3 ปีที่แล้ว +8

    Uncle jati ramro tapai ko geet tyo Vanda ni kayau guna ramro tapai ko muskan 🥰.जति सुन्दा नि सुनी रहु जस्तो लग्न्य।

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @SanjibBirja
    @SanjibBirja หลายเดือนก่อน +1

    Bohut sundar love this wow bar bar sunnee ka man karta he ,🇮🇳🇮🇳🇮🇳🇮🇳

    • @ShishirYogi
      @ShishirYogi  หลายเดือนก่อน

      Thank you so much

  • @dhansinghthapa6138
    @dhansinghthapa6138 3 ปีที่แล้ว +129

    कालजयी गीत "कर्णाली पारी" । जति सुनेपनी सुनिरहुँ लाग्ने । बधाई छ यो टिमलाई । सफलताको शुभकामना पनि ।

  • @amritkhati6552
    @amritkhati6552 2 หลายเดือนก่อน

    Omg outstanding
    Sarai ramroo yestai part-2 ni aauna paryo sir

  • @Lilaramsharma7777
    @Lilaramsharma7777 3 ปีที่แล้ว +8

    धेरै राम्रो गित गाउनु भयो हाम्रो कर्णालीको, धन्यवाद दाजु

  • @kabitalimbu2030
    @kabitalimbu2030 2 หลายเดือนก่อน

    आह 👌👌पहिलो पटक सुनेको कर्णाली पारीको पश्चिमे गीत्👌अत्यन्तै मन पर्यो उत्कृष्ट 👌👌गीतले सत्यता लाई शब्द हरुले मिठो युक्ति समायोजन गरेको सायदै पहिलो पटक हो क्यारे 🙏🙏(गीत) ,शब्द ,संगीत र स्वर को निम्ति मुरी मुरी धन्यवाद 🙏🙏

  • @nishchalsantoshi1489
    @nishchalsantoshi1489 3 ปีที่แล้ว +4

    दाजु हजुरको स्वरको शब्दमा बयान गर्नै सकिँदैन, you are real hero of Nepali music....Grand Salute daju

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यवाद भाइ

  • @keshavlamichhane1069
    @keshavlamichhane1069 หลายเดือนก่อน +1

    Bahut khub i love this Geet👋👋🙏🙏😍😍😍😍

  • @ghamandashahi7164
    @ghamandashahi7164 3 ปีที่แล้ว +5

    नेपाली संस्कृतलाई जोगाउने खालको गीत साह्रै राम्रो छ।

  • @babaenterprises5003
    @babaenterprises5003 18 วันที่ผ่านมา

    आहा ! शब्दै छैन बधाई छ सिसिर दाई |

  • @laxmansubedi1978
    @laxmansubedi1978 3 ปีที่แล้ว +5

    अहा कति मिठो।मनै छुने शब्दहरु अनि उस्तै जादुमय गलाको कला।👌👌👌🌹🌹🌹🙏🙏

  • @rameshthakuri66
    @rameshthakuri66 3 ปีที่แล้ว

    शिशिर योगीजीको नाम वर्षौ पहिले सुने पनि गीत चाहि आज सुन्न पाईयो, त्यो पनि भ्वाईस अफ नेपाल किड्समा सानो बाबुले गायको गीत सुनेर यूटुबमा सर्च गर्दा । साह्रै मर्मपर्शी र मन छुने गीत !

  • @Mikedsameer99
    @Mikedsameer99 3 ปีที่แล้ว +128

    Here after The Voice kids.

  • @yogi5506
    @yogi5506 2 ปีที่แล้ว +2

    अंग्रेजी गित हरु सुनेर आँंफुलाई खुब नयाँ युग को मान्छे सम्झिन्थे जब आफ्नै भाषा र शास्कृतिक सभ्यता सम्झाउने गित सुन्न थाके तब देश प्रेम जागेर आयो यो बिरानो सहर मा !!

  • @uk03talladeshivlogs40
    @uk03talladeshivlogs40 3 หลายเดือนก่อน

    What a song,what a voice with great Lyrics...Love and affection fro Kumaun Uttarakhand, India

  • @sefronsharma1922
    @sefronsharma1922 3 ปีที่แล้ว +6

    सार्‍है मीठो स्वर संगीतका साथ शिशिर सरलाई देख्न पाइयो । जय होस् हजुर

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @bishwachandraadhikari7982
    @bishwachandraadhikari7982 ปีที่แล้ว +1

    सदाबहार गित।
    सम्मान छ, रचनाकार, गायक (शिशीर याेगी सर), अनि सङ्गितकार लाई।

  • @laxmichand2795
    @laxmichand2795 2 ปีที่แล้ว +3

    जति सुने नि अझै सुन्न मन लाग्छ यो काल झै गित यो गित लेख्ने ती कोमल हात का आउला र त्यो कोमलक्न्ठ स्वोर सदैब अमर रहोस

    • @TapeshJora
      @TapeshJora 3 หลายเดือนก่อน

      Hamro paschim ramro xa ni ho.Exposer matrai na payako ho😢😢😢.Come visit westren Nepal we will welcome you ❤❤

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว

    मलाई धेरै मनपर्ने गीत फुर्सत भयो कि यो गीत सुन्ने वानि परेको छु सुदूरपश्चिमको दार्चुलाबाट शिशिर सरलाई हृदयदेखि नै सलाम छ

  • @Ujyaalomission123
    @Ujyaalomission123 3 ปีที่แล้ว +6

    wow.......manchhune geet.....sundar video

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @prajitbc2053
    @prajitbc2053 10 หลายเดือนก่อน

    गित भनेको यस्तो हुनुपर्छ,असली सस्टा यस्लाई भनिन्छ. यो गीतबाट अहिलेका हाउडे भाउडे गायकले धेरै सिक्ने अवसर छ।मेरो प्रदेशलाइ समेटीएको छ आहा

  • @AnmolBist
    @AnmolBist 3 ปีที่แล้ว +11

    दाइको सोर र गितको शब्द सारै राम्रो लाग्यो ।
    #KarnaliPari
    #Share
    #MakeThisSongViral
    यो गित सुने पछि म हजुरको ठुलो फ्यान भए । i want to meet u daji ❣🥰🥰

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यबाद

  • @premgurung2440
    @premgurung2440 ปีที่แล้ว

    क्या गजबको गीत , शब्द संगीत र स्वरको त्रिवेणी | सलाम संजीवनी ,अनुरागी र योगी जी लाइ |कालजयी गीत | झल्झली जुम्ला र गाउको याद आउछ |

  • @nisharuchalthakuri333
    @nisharuchalthakuri333 2 ปีที่แล้ว +11

    हाम्रो कर्णाली,हाम्रो पहिचान्❤️

  • @chitrabahadurdarlami9895
    @chitrabahadurdarlami9895 ปีที่แล้ว

    खास गीत भनेको यस्तो हुनुपर्छ अहिलेको नवगायकहरूले सिक्नुपर्छ कि ठेट नेपाली शब्द यस्तो हुन्छ भनेर सुन्ने बित्तिकै सारा नेपालीको मन भित्र पस्न सफल होस।

  • @musiclites7963
    @musiclites7963 3 ปีที่แล้ว +4

    पहिलो पटक सुन्दै छु

  • @hamroduhu8724
    @hamroduhu8724 3 ปีที่แล้ว +2

    उत्कृष्ट र कर्णप्रिय स्वर,सुर, लय र शब्द चयन अनि यथार्थपरकता ले सार्है मन छाेयाे।❣️❣️

  • @reyju9080
    @reyju9080 3 ปีที่แล้ว +51

    After the performance of Ganga Karki (voice of kids) I came here to listen this masterpiece 💫🙏

    • @sabinalama9889
      @sabinalama9889 2 ปีที่แล้ว

      Wow jati sune pani teti suna man lagne

    • @NPExpressMedia
      @NPExpressMedia ปีที่แล้ว

      Ma pani same ho

    • @Karankaranok
      @Karankaranok 9 หลายเดือนก่อน

      Ma pani same ho

  • @jitkumardahal9096
    @jitkumardahal9096 3 ปีที่แล้ว +2

    गीत संगीत मा शब्द संयोजन, चयन नै बाध्यबादनको अनुपम मिठास संगीत र धेरै बर्ष देखिको लगाव स्वर नै वास्तव मा काल्जयी हुनेरहेछ । सुन्नु को मजा सङ सङै कुनै बिशेष स्थान को अवस्थिति, समय, रितिरिवाज सबै जानकारी पनि । अगामी दिनमा अझ धेरै कालजयी गित सुन्न पाइयोस । हजुरलाई शुभकामना ।।

  • @pardeshinetwork3243
    @pardeshinetwork3243 3 ปีที่แล้ว +16

    मलाई सारै मन पर्ने गित अनि गायक हो हजुर नै हो

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @manishpaudel6285
    @manishpaudel6285 ปีที่แล้ว +1

    आहा ❤

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 2 หลายเดือนก่อน +4

    ३ बर्ष पछि सुन्दैछु है,

  • @hemsharma8434
    @hemsharma8434 ปีที่แล้ว

    Ati ramro! Yo geet 100 barsa agi ako theo bhane, teti bela pani maya pautheo, ra arko 100 barsa pachi pani paunechha.

  • @sabink.c.366
    @sabink.c.366 3 ปีที่แล้ว +8

    रोल्पा र रुकुम बास्साको हुकुम आशाको खेती झम तरा झम्झम ।🔥❤
    3:47

  • @Yarjina
    @Yarjina ปีที่แล้ว +1

    साच्चिकै यो गित मा के छ यस्तो जति सुन्यो उति राम्रो लाग्ने आँखा भरि आशु पार्दै हेरे ति मेरी आमा लाई सम्झे 😢😢❤❤ गाउँको पिडा सम्झे महल मा बस्ने ति हाम्रा नाम का नेतालाई सम्झे वास्तवमा गित भनेको नै यस्तै हुनु पर्छ जस्ले सम्पूर्ण नेपालीको कथा बेथा समेटेको छ
    यति राम्रो शब्द संगीत गर्ने यो गित का सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤🙏🙏

  • @avishekraut7606
    @avishekraut7606 3 ปีที่แล้ว +58

    The real voice of the society! What a song! loved it. Listening in the rainy night from Sydney❤️

  • @tenjalbhai6945
    @tenjalbhai6945 3 ปีที่แล้ว +1

    आहा सारै मिठो गित मन पर्यो गित भनेको यस्तो हुनुपर्छ मौलिक पन भयको बधै छ मेरो बेस्ट गायक शिशिर योगि जि सलुत

  • @Chefbhim-99
    @Chefbhim-99 3 ปีที่แล้ว +17

    कर्णाली पारी यो गित जति सुनेनी सुनिरहु जस्तो लाउने धेरै धेरै बधाई तथा शुभकामना यो टिमका सम्पुर्ण साथी हरु लाई 🌹🌹🌹🌹🌹🌹🌹🎸🎸🎸🎸🎸🎸

  • @ramadahal5201
    @ramadahal5201 2 หลายเดือนก่อน

    तीन बर्ष पछि पो गीत भाइरल भयेछ र मैले नि सुन्न पाये गीत राम्रो लाग्यो ।

  • @manojbudhamagar9135
    @manojbudhamagar9135 3 ปีที่แล้ว +10

    आहा कति राम्रो, जति सुन्यो उति सुन्न मन लाग्ने।❤️❤️❤️❤️❤️❤️

  • @Ashma-n9g
    @Ashma-n9g 2 ปีที่แล้ว +1

    अति मिठो गीत । सुनी रहु झै लग्नी ।शब्द स्वोर लय एक्दम मिठो। ...झम तारा झम

  • @suvashthapa4681
    @suvashthapa4681 3 ปีที่แล้ว +4

    सुमधुर स्वर तेस्तै शब्द सर सारै राम्रो

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @GRPInformationEntertainment
    @GRPInformationEntertainment 2 ปีที่แล้ว +1

    दाजुका जुनै गीत सुन्दा पनि मन जुरुक जुरुक भैदिन्छन् । अझ कति त मन नै विह्वल पार्ने अनि जनजागरणका गीतले जागरणको विगुल फुकेका हुन्छन् । सलाम दाजुलाई

    • @ShishirYogi
      @ShishirYogi  2 ปีที่แล้ว

      धेरै धेरै धन्यबाद

  • @leelamanipaudyal610
    @leelamanipaudyal610 3 ปีที่แล้ว +14

    जति सुन्यो झन् सुन्न मनलाग्ने प्रीय गायक शिशिर याेगी!

  • @bibekchandthakuri_734
    @bibekchandthakuri_734 6 หลายเดือนก่อน

    जुग-जुग जिउने अर्थात कहिले नमर्ने थोरै कालजयी गीतहरुको लिष्टमा पर्ने गीत जति सुन्दा पनि पुग्दैन ।यस गीतका सम्पुर्ण श्रष्टाहरुप्रति हार्दिक नमन् !

  • @nardevoli7403
    @nardevoli7403 3 ปีที่แล้ว +6

    जति सुन्यो तेति सुन्न मन लाग्छ शिशिर दाजु 🙏🙏

  • @bipendratamling9522
    @bipendratamling9522 4 หลายเดือนก่อน

    अति राम्रो । यथार्थमा आधारित गीत ।

  • @janakrajbhatt6789
    @janakrajbhatt6789 3 ปีที่แล้ว +26

    Dai i am so glad to hear these golden words and your voice is so amazing and the music just touched my heart and this song is diamond and will always remain in my mind and heart forever.thank you so much for this soulful song.I am your huge fan brother and i love you and tons and tons of respect and brother I m really speechless 🌺🌺🌺🌺🌺🌺

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +3

      Thank you so much ❤️❤️ dear brother

  • @bmsslovelyhws6868
    @bmsslovelyhws6868 หลายเดือนก่อน

    Utkrista geet tyo mathi shisir yogi KO swor waaa

  • @hikmat2033
    @hikmat2033 2 ปีที่แล้ว +8

    Thanks Sanjivani! Each words of this song telling the story, daily life and hardship of Karnali pradesh and far western .

  • @pujasunar5340
    @pujasunar5340 2 ปีที่แล้ว +1

    बढाे सुन्दर संिगत , हादिर्रक अहाेभाव, श्रद्देय दाइ शिशिर ज्यू

  • @nathtimcina
    @nathtimcina 3 ปีที่แล้ว +13

    Just came across your songs and in love with all of them. Thank you very much for all the hard work and creations.

  • @sagar_budha
    @sagar_budha ปีที่แล้ว

    देस नेपाल का नक्षेत्र चम्किलो तारा आदरणीय गाएक शिशिर योगि का कालजयी यी गित जति सुनेनी यो मन अघाउदैन यो हिर्दय देखि नै सलाम छ

  • @khagendraparajuli1977
    @khagendraparajuli1977 3 ปีที่แล้ว +4

    आहा कति मिठास छन यी शब्द 10 पटक सुन्दा पनि अझै सुन्उ लाग्छ 🙏🙏

  • @phurpatamang7494
    @phurpatamang7494 3 ปีที่แล้ว

    योगित मैले 9 महिना पछि हेर्ने मौका मिल्यो । यो गित को शब्द ,संगीत एकदमै राम्रो लाग्यो । मेरो भित्री मुटु छोयो यो मेरो मन को कुरा हो।।।

  • @viralsongs7012
    @viralsongs7012 2 ปีที่แล้ว +6

    i am from butwal but whenever i listen this song my heart goes close to karnali neither i have visited there till now

  • @Cristianofanoage
    @Cristianofanoage 3 ปีที่แล้ว

    omg aaj ball suny yo songs part 2 pani hunu paryo hajur kati metho song ankha bata anshu aayo love you hajur

  • @govindbhattarai
    @govindbhattarai 3 ปีที่แล้ว +11

    सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏

  • @Sunil55.
    @Sunil55. 6 หลายเดือนก่อน +1

    Wow ❤️❤️❤️
    आज सम्म मैले सुनें मध्ये कै उत्कृष्ट गीत 🎉🎉

  • @KushalNathYogi56
    @KushalNathYogi56 3 ปีที่แล้ว +6

    अमर गीत गुरु ।

  • @birajacharya9805
    @birajacharya9805 8 หลายเดือนก่อน

    वास्तविक गित भनेको यस्तो हुनु पर्छ मुटु नै छोयो । आहा हार्दिक नमन आदरणीय मेरो प्रिय् गायक शिशिर योगि सर ❤❤❤❤

  • @keshabbist9617
    @keshabbist9617 3 ปีที่แล้ว +5

    🎧️🎧️🎧️🎧️आहा यति मिठो गित सलाम छ हजुरलाई दस चाेटि भन्दा बढी सुने धित मरेन💕💕💕🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @UmaGhimire-qp2zc
    @UmaGhimire-qp2zc ปีที่แล้ว

    गित भनेको यस्तो हुनु पर्छ 🎉🎉🎉🎉🎉🎉😢🎉😢😢😢😢

  • @suniljungshahi5560
    @suniljungshahi5560 3 ปีที่แล้ว +16

    This song with your voice is blessing to us ❤💕💕

  • @nishathapa9505
    @nishathapa9505 2 ปีที่แล้ว

    Woww😊😊😊😊dheraii ramro laagyo sir ksm see yo geet maa katti dhetai real feelings haru xan

  • @jbsuman
    @jbsuman 3 ปีที่แล้ว +4

    Very very nice xa sir I love this song and listened hundred times and will listen many more times. I talked you and become very happy. Thank you very much for giving this treasure.

    • @ranjanalpyakurel6658
      @ranjanalpyakurel6658 3 ปีที่แล้ว

      This song just mesmerized me and me too I listened many more times this song . This song represents real senario of mid western and far western regoin of Nepal just wow lyrics and shishir da your voice is amazing . Thank you for this valueable gift and i m your huge fan shishir dai

  • @lapuglaM10s
    @lapuglaM10s 3 ปีที่แล้ว

    8 baje sutna basya maa....yo geet sunera 10:21 vaisakyo...jati sunye ni sunna man lagni..ekdam ramro♥️♥️♥️♥️

    • @lapuglaM10s
      @lapuglaM10s 3 ปีที่แล้ว

      ma suteko xaina hai ajhai😍

  • @sagarpaudel2672
    @sagarpaudel2672 3 ปีที่แล้ว +4

    Tik Tok बाट ढिलै भएपनि आए हैं निकै राम्रो लाग्यो ❣️❣️💝❤️

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +2

      हार्दिक धन्यवाद, कृपया सियर र च्यानल Subscribe गरेर साथ दिनुहोला ||

  • @kcgyanendra1993
    @kcgyanendra1993 2 ปีที่แล้ว

    पहिले पनि सुनेको फेरि एक हप्ता यता लगातार सुन्दा पनि अझै सुनिहरन मन लाग्ने कति मीठो सिर्जना । मिठा शब्दहरु, कालजयी स्वर र उत्कृष्ट लयको संयोजन । ❤️

  • @rameshashafal3712
    @rameshashafal3712 7 หลายเดือนก่อน +3

    थुरे मात्र सुने गित अाज पुरै सुनियो गितका शब्दमा मारमिक छन

  • @dhanprasadbudhasciencedeve8375
    @dhanprasadbudhasciencedeve8375 2 ปีที่แล้ว +1

    Janma bhumi music listen malai ramailo lagyau.Thank so much.

  • @subedisantosh8391
    @subedisantosh8391 3 ปีที่แล้ว +3

    स्वरको घनी शिशिर जी ।

  • @Bikrammagar69
    @Bikrammagar69 7 หลายเดือนก่อน

    धेरै मीठो शब्द हरु समाबेश गरियको छ भाका पनि अति मीठो छ २१ तोपे सलाम छ गायक ज्यु अनि रचनाकार ज्यु लगायत टिम लाई❤️❤️❤️❤️❤️

  • @rajrasali8720
    @rajrasali8720 3 ปีที่แล้ว +5

    Very heart touching song.god bless all team speciailly shishir dai.

  • @easternalxettri3032
    @easternalxettri3032 5 หลายเดือนก่อน

    मैले शिशिर सरको यो गित धेरै पटक प्रत्यक्ष सुन्ने अवसर पाको छु धन्य छु म्😍

  • @nareshkathayat4443
    @nareshkathayat4443 3 ปีที่แล้ว +7

    Wow great song dai !! Sweeet melody

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @santigiri3815
    @santigiri3815 หลายเดือนก่อน

    घर पुर्ब तिर भएनी यो पस्चिमेली यो गित धेरै राम्रो लाग्छ 💓💓😊😊😊❣️❣️❣️😘😘😘😘सुनिरहु लाग्छ ❣️🙏💓

  • @manuneupane8097
    @manuneupane8097 3 ปีที่แล้ว +3

    Wow kati ramro geet💗💗

  • @rijanthapa10k
    @rijanthapa10k 3 ปีที่แล้ว +1

    जति सुन्दा नि फेरि सुनम सुनम लाग्ने गित,धेरै राम्रो छ दाइ।