चिज गुरुङ अदभुतको प्रतीभा हुन, जसले दोहोरीमा यसरी पेल्छन । निशा बेहोस ।। २६.०७.०७७ HD Chij_Nisha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #NishaGurung_ChijGurung #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 909

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +103

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @ramkajibk7700
    @ramkajibk7700 3 ปีที่แล้ว +222

    सबैलाई नमस्ते ,,, चिज गुरुङलाई मन पराउने हरु हाजिर गरम , साहहै मन पर्छ

    • @sungurung6874
      @sungurung6874 2 ปีที่แล้ว

      शब्द चयन आति उतम छ चिज गुरुङ को

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 3 ปีที่แล้ว +60

    चिज दाईको फ्यान को को हुनुहुन्छ अाउनुस यता रमाइलो दोहोरी हेर्ना अनि रमाइलो गर्ना

    • @sumanthapa4189
      @sumanthapa4189 3 ปีที่แล้ว

      Chija dada ko git ati man paryo

  • @sandeshlma916
    @sandeshlma916 3 ปีที่แล้ว +43

    चिज गुरुङ को जस्तो कडा शब्द प्रहार ईन्द्रेनी मा अहिले सम्म अरु देखेन देखेन

    • @yubrajthapa5797
      @yubrajthapa5797 3 ปีที่แล้ว +1

      यक्दमै सहि मुल्यांकन सर

    • @gamingamrit9052
      @gamingamrit9052 3 ปีที่แล้ว

      काबाट आउछ दाइलाइ यस्तो सब्द

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +14

    मलाई किन हो किन चिज भाई को दोहोरी मा भरपुर आनन्द आउछ यस्ता प्रतिभाका धनी चिज भाई लाई मुरी मुरी धन्यवाद है ।

  • @haribhandari8407
    @haribhandari8407 3 ปีที่แล้ว +87

    चीज गुरुङ साँच्चै चीज जस्तै आज मजा आउनी भो दोहोरी सुन्न र हेर्न लाई
    @कुरो मिठो@

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว +3

      मलाई त चिज दादाको दोहोरी एकदमै मन पर्छ।हजूरहरूलाई मन पर्छ भने १-१ लाईक🤙🤙गरौ है त हजूर🤙🤙🤙
      th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
      मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!!
      -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।th-cam.com/video/aRhBAcp9pgI/w-d-xo.html

    • @sarugautam6445
      @sarugautam6445 3 ปีที่แล้ว +2

      Ho hasi ho

    • @badalrana5001
      @badalrana5001 3 ปีที่แล้ว +1

      Badal

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +71

    मलाइ त राजु परिवार पोछी लाइभ दोहोरिको हिरो लाग्छ चिज गुरुङ्ग कति मिठासले गाउनु हुन्छ शब्दको त कुरै नगरौ

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +87

    रबिन दादाको गीतमा आज चिज दादा निसा दिदिले आज धेरै राम्रो गाउनु भयो ।मैले पनि भाका छोप्ने कोसिस गरेकी छु ।सबैले हेरेर लाइक कमेन्त अनि सेयर गरिदिनु होला है त 🙏🙏🙏

    • @amritrai8271
      @amritrai8271 3 ปีที่แล้ว

      Aayusha bhahini hajurko chai dhoori git kahile aauxh ni. Hajurko dhoori git hern man lageko thiyo.r ajhai dhoori git lai r padai lai pani satsathai agadi badnuhos hai vhanna chahnxhu.r m bat hajurlai derai derai samjhana xh hai. 🇮🇳🇮🇳🇮🇳👌👌👌👍👍👍👸👸👸🇳🇵🇳🇵🇳🇵🥀🥀🥀🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +29

    चिज गुरुङ्ग ज्यु को स्वर सब्द नै काफी छ,
    निसा जि पनी सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @debakitiwari5264
    @debakitiwari5264 3 ปีที่แล้ว +14

    चिज गुरुङ दादाको सारै मिठो लाग्छ शब्द धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤️❤️❤️❤️👌👌👌

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +18

    चिज गुरुङ साच्चिकै चिज हो कला गला र स्वरको सलाम छ जय हो ईन्द्रेणी

  • @madanphagamimagar7967
    @madanphagamimagar7967 3 ปีที่แล้ว +43

    चिज गुरुङको दोहोरी एकदमै राम्रो छ ।

  • @gopalbudhathoki9129
    @gopalbudhathoki9129 3 ปีที่แล้ว +32

    चिज गुरुङ्गको सौम्यता अनि गीत प्रत्युउत्तरका शव्दहरु वयान गरी साध्य छैन राम्रो कलाकार आगामी दिनहरुमा पनि यस्तै निरन्तरता होस ।

    • @aacharyajitularamdahaljida3758
      @aacharyajitularamdahaljida3758 3 ปีที่แล้ว

      चिज गुरुङ भाइ धेरै राम्रो छ गाउने तरिका शुभकामना छ उत्तरोत्तर प्रगति को कामना

  • @prakashbista7046
    @prakashbista7046 3 ปีที่แล้ว +13

    मलाइ मन पर्ने गयाक चिज गुरुङ उहाको शब्द प्रहार सारै राम्रो अनि निशा गुरुङ बहिनी पनि राम्रो गाउनुहुन्छ तपाईंको पनि स्वर मिठो मान्छे सुन्दरि

  • @romangurung4312
    @romangurung4312 3 ปีที่แล้ว +6

    निशा बहिनिको शब्द चाहिँ सब्य र मीठो रहेछ । यो भाइ र बहिनिलाइ।
    धन्यवाद । malaysia .

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +4

    चिज गुरुङ्गको शब्द नै राम्रो छ।

  • @magurung01
    @magurung01 3 ปีที่แล้ว +6

    चिज भनेको चिज नै हो निशा जी पनि कमरैनछ पहिलो पटक सुनेको राम्रो छ दोहोरी

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +4

    चिज जि को दोहोरी सधै कमेडी हुन्छ । सार्है मन पर्छ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +11

    मनमाया दिदी र चिज गुरुङ को दोरि सुन मन लायो कृष्ण दादा

  • @budhabahadurlawatibudhabah7602
    @budhabahadurlawatibudhabah7602 2 ปีที่แล้ว +2

    किषण कंडेल सर म हाल दोहा कतार बाट तपाईं को ईनत्रेणी लोक दोहोरी नाहेरी त निंत्रा अाउदाईना मेरो मन भुलाउने गितहो निरानंदार हेरी रहनछु

  • @kedarbaral3999
    @kedarbaral3999 3 ปีที่แล้ว +7

    चिज जस्तो मार्मिक,हस्तीलाई जोडी मिलेन ! अब उनका लागि या मनमाया या डिला चाहिन्छ ! अरुलाई गाह्रै छ !

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 ปีที่แล้ว +4

    त्यसै हो र चिज गुरुङ्ग लाई चिज भनेको , राम्रो छ धेरै अगाडी बड्नु शुभकामना छ।

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +11

    इन्द्रेनिमा पनि हातमा घढी छ भन्ने गितमा दोहोरी वाहा
    चिजको फ्यान हाजिर हौ

  • @Sushilathapa8494
    @Sushilathapa8494 3 ปีที่แล้ว +44

    नमस्कार !!
    धेरै पछि ईन्द्रेणी गाउँ बाट हेर्दै छु
    सबैलाई मीठो सम्झना ।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว +2

      मलाई त चिज दादाको दोहोरी एकदमै मन पर्छ।हजूरहरूलाई मन पर्छ भने १-१ लाईक🤙🤙गरौ है त हजूर🤙🤙🤙
      th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
      मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!!
      -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।th-cam.com/video/aRhBAcp9pgI/w-d-xo.html

    • @debendrasunar8303
      @debendrasunar8303 3 ปีที่แล้ว +1

      Miss you baini tapai kina yeti dherai don haraunu vako tapai lai hamile miss gari raheko xou.xito indrenima aunu hai.aba tihar pani audai xa janak bibas neupane sita gaunu vako deusi vailo get sundai xu.sushila baini miss you

    • @harikummar5469
      @harikummar5469 3 ปีที่แล้ว +1

      Kata hot susi gautir ghas daura gardai hor

  • @yamzkoirala6240
    @yamzkoirala6240 3 ปีที่แล้ว +21

    निशा बैनी को शब्द चाहिँ साह्रै मन पर्यो । अनि चिज सर को सिरियस गित मा पनि कमेडी घुसायर रमाइलो बनाउने यो क्षमता लाई मान्नु पर्छ।

  • @kamalpandey359
    @kamalpandey359 3 ปีที่แล้ว +26

    इन्द्रेणीलाई मन पराउनेहरु एता हाजिर 👍️👌🙏😍

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +17

    हैन चिज गुरुङ्ग ले जो सङ्ग गाए पनि एकदम राम्रो गाउछ्न यति राम्रा शब्द हरु काहा बाट आउँछ होला ! निशा ले राम्रो गाइन तर चिज ले पेल्नु पेले आज त ! लम्जुङ्ग 😘

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 3 ปีที่แล้ว +36

    चीज ब्रो र नीशा को भीडन्त खत्रै हो
    दामी लाग्यो ला ,❤️👍

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +15

    चिज भनेको चिज हो नाम नै काफी छ दोहोरी धेरै रमाइलो छ सम्पुर्ण टिम लाई मेरो साङगितिक नमन

  • @samikahaacharya5049
    @samikahaacharya5049 3 ปีที่แล้ว +10

    चिज त साच्चिकै दाेहाेरीकाे हिराे लाग्छ जसमा दाेहाेरीमा कसरी प्रहार गर्नुपर्छ भन्ने अदभुत क्षमता छ ।👌👌🙏🙏

  • @tikaramrijal7182
    @tikaramrijal7182 3 ปีที่แล้ว +8

    नामै काफिछ अतिनै राम्रा शब्द हरुको खानि चिज गुरुङ सारै मन प्रर्छ मलाई 🙏🙏🙏🙏🙏

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 ปีที่แล้ว +4

    चिच गुरुङ्ग को दोहरी उधुम भयो सबै इन्द्रेणी टिम लाई धन्यवाद छ .।

  • @rajukumarbk6319
    @rajukumarbk6319 3 ปีที่แล้ว +4

    चिज गुरुङ ,श्याम राना ,रेशम निर्दोष र रबिन लामिछाने ,यहाँ हरुको स्वर र शब्दले अति नै मन छुन्छ ।

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +3

    चीज गुरुङ को सब्द सारै राम्रो
    नमन सबै लाई ✋✋🌹💑💕

  • @priteimgurung1526
    @priteimgurung1526 3 ปีที่แล้ว +11

    बधाई छ चिज भाइ र निसा बैनी लगायत सम्पूर्ण इन्द्रेणी परिवार मा आज को घम्सा घम्सी अति नै राम्रो भयो

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +8

    अति रमाइलो दोहोरी चिज सर तुक्काको खानि नै हुनु हुन्छ सरै मन पर्छ

  • @lukrajtamang6430
    @lukrajtamang6430 3 ปีที่แล้ว

    चिज दोहोरिको हिरो हो सलाम छ गुरुङ भाइ र गुर्सिनी बैनि

  • @rambhandari7040
    @rambhandari7040 3 ปีที่แล้ว +15

    अति उत्कृष्ट श्री मान छोडेर जाने श्रीमती लाई राम्रो सन्देस र फकाउने तरिका राम्रो ।

  • @narayanrokaha2500
    @narayanrokaha2500 3 ปีที่แล้ว +8

    एक्दम मार्मिक सान्दर्भिक लोक दोहोरी चिज भाइ र निशा बहिनिलाइ सलाम छ

  • @paljohn1815
    @paljohn1815 3 ปีที่แล้ว +2

    अहिले सम्म कै उत्कृष्ट निशाकाे दाेहाेरीहरुमा, नसाेचेकाे अति मिठाे पहिलाे र दाेस्राे टुक्काहरु, चिजकाे उचाइ याे दाेहाेरीले अझै माथी उठाएकाे छ,अनुशासित र मौलिक शब्द छान्न खपिस चिज अनि गीतकाे अन्तरा बुझेर गीत उठाई टुङ्याएकाे नै अति मिठाे लाग्याे, You tube Treading period मा पराेस् । शुभकामना

  • @jivanthapamagar6379
    @jivanthapamagar6379 3 ปีที่แล้ว

    आजकल को दोहोरि हिरो चिज गुरुगं टुक्का दरो प्रहार गर्नु हुन्छ चिज दाई को दोहोरि धेरै मन पर्छ👏👏👏👏

  • @shreerambhandari1062
    @shreerambhandari1062 3 ปีที่แล้ว +3

    चिज गुरुङ दाइ नपत्याउदो तरिकाले निकै मिठो सब्दमा गाउनु हुन्छ सारै मन पर्छ

  • @user-xs2mt7ng1g
    @user-xs2mt7ng1g 3 ปีที่แล้ว +7

    चिज साच्चिकै चिज हुनुन्छ 🙏😘💕 निसा पनि उत्तिकै साह्रै रमाइलो लाग्यो यहाहरुको उत्तरोत्तर प्रगतिको शुभकामना 🙏😘💕💕

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +2

    गहकिलो ठट्यौलि शब्दको प्रहार गर्न सिपालु चिज ङोलो अति मन पर्छ बल्ल हेर्न लागेँ फुर्सद नभए र।

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ । निशा गुरूङ्ग र चिच् गुरूङ्ग काे दाेहाेरि यकदमै मार्मिक छ ।दुबै जनाकाे भबिस्यमा उत्रर उतर प्ररगतिकाे कामना गर्दछ ।अब अर्को पटक चिज् गुरूङ्ग र मनमायाँ काे दाेहाेरि सुन्नापाउँ ।

  • @nishagurung6062
    @nishagurung6062 3 ปีที่แล้ว +32

    नमस्ते सम्पुर्ण गित संगीत प्रेमी मन मटु हरुमा इन्द्रेणी मा पहिलो चोटि चिज गुरुङ दाइ संग दोहोरी गाउने कोशिस गरेको छु के कस्तो लाग्छ हजुरहरु लाई सल्लाह सुझाव दिनुहोला । मन परे like comment share पनि गर्दिनु होला धन्यवाद ।।जय गित जय संगीत

    • @memyself44
      @memyself44 3 ปีที่แล้ว +1

      मान्छे पनि राम्री गित पनि राम्रो, मलाई त साह्रै मन पर्यो। हजुरले आँखा झिम्काको झनै मन पर्यो।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +2

      एकदम राम्रो गाउनुभो बैनी। चिजले मज्जाले प्रहार गरेनी।

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +1

      Khatra dame x

    • @jivanthapamagar6379
      @jivanthapamagar6379 3 ปีที่แล้ว +1

      यकदम राम्रो छ ढिलै भयनि हेरेको छु

    • @bindaskarkee3607
      @bindaskarkee3607 3 ปีที่แล้ว +1

      Dherai ramro x sis

  • @tekrana9374
    @tekrana9374 3 ปีที่แล้ว +10

    साह्रै मन पर्यो मिठो गाउने गायक गायिका मध्ये पर्नु हुन्छ दुवै कलाकार
    लगायत सम्पूर्ण इन्द्रेनी टिम लाई शुभकामना साथै धन्यवाद।

  • @phaligurung6226
    @phaligurung6226 3 ปีที่แล้ว +2

    नमस्कार ! सम्मान साथ
    आज निशा र चिज भाइ को दोहोरी हेर्दै युके बाट खुबै मज्जा लिदै ब्रान्डि को चुस्की सङ्गै चुलो मा तर्कारि डढेकाे पत्तोइ भयन कत्तिखेर सिद्दियो दोहोरी पनि ! निक्कै छाेटाे लाग्यो अनि खुब राम्रो भयो र जस्को निम्ति निशा र चिज लाई धेरै२ स्याबास ! जस्तो राम्रो-राम्री मान्छे, उस्तै राम्रो र उत्कृष्ट दोहोरी गायौ ! यो भन्दा बढी भन्ने शब्दै छैन अनि जान्दिन पनि ! धेरै२ शुभकामना छ सबै इन्द्रेनी का सदस्य हरु र सबै प्रती !
    अन्त मा, एउटा सानो कुरा भन्नै भुलेछु, किड्नी, क्यान्सर र अरु अन्य बिरामी हरु को लर्को-ताती को बारे मा ! निक्कै धेरै को सन्ख्या मा देखिन्छ हिजोआज ! खास कारन पत्ता लगायर जरै उखेलेर फ्याल्नु पर्ने तिर लाग्ने कुनै सन्केत देखिदैन सर्कार बाट ! खाली इन्द्रेनी को भर पर्ने कि उता तिर पनि लाग्ने सर्कार ? बिदेश बाट कति दिन-समय नै तक्ला र ! केही समय को लागि हो यसरी मलम-पट्टि लाउने काम ! इन्द्रेनि का सदस्य हरु ले केके गरेका छैनन ! झ्यापै सर्कार भन्दा पैला पुगेर मलम-पट्टि लाउने अनि जहाँ गाह्रो-अफ्ट्यारो छ, त्यही इन्द्रेनी पुगेकै छ । एसरी कति दिन समय सम्म ? यश बारे निक्कै सोचनिय को बिशय छ सर्कार । त्यो सर्कार को दिमाक मा कैले आउने होला ? यो बिशय मा सोच्दा निक्कै दुख लाग्दै नतमस्तक छौ । जय इन्द्रेनी ।

  • @purnadangali8893
    @purnadangali8893 3 ปีที่แล้ว +1

    अति राम्रो दोहोरि चिज जि को गित गाउने तरिका एकदम बेस्ट निसा बुनुको पनि गाउने सैलि दामि

  • @karnachhetri5992
    @karnachhetri5992 3 ปีที่แล้ว +6

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ चिज गुरूड र बहिनी नीसालाई धन्यवाद ज्ये लोक दोहोरी।

  • @patrickneplease8979
    @patrickneplease8979 3 ปีที่แล้ว +10

    चिज गुरुङ ले मात्र पेलेको खासै रमाइलो भएन दोहोरी त टक्कर भएपो रमाइलो हुन्छ

  • @rudrahari4208
    @rudrahari4208 3 ปีที่แล้ว

    कहिलै रुवाउने कहिले हसाउने इन्द्रेणी ले आज भने निकै हसायो हास्दै हेर्दै गरेको ठ्याक्कै डिउटी जाने बेला भैदियो अब बेलुकी आयर बाकी हेर्ने निधो गरे धन्यवाद गायक गाइका लगायत सम्पुर्ण इन्द्रेणी होलटिम

  • @dabalkhadka8079
    @dabalkhadka8079 3 ปีที่แล้ว +1

    भयङ्कर सान्दार दोहोरी गायक मात्रै रहेनन् चिज गुरुङ।असाधारण प्रतिभा रैछ्न दोहोरी गायक हरुमा उत्कृष्ट लाग्छन् मलाई।

  • @sramofficals4992
    @sramofficals4992 3 ปีที่แล้ว +4

    यो गीतमा पनि funny तरिकाले गाइन्छ भन्ने लागेको थिएन।कता कता यो प्रसंग यता अलिअलि मिल्न गयो।चिज जी र मिरा जी को यो चौंरीको चिज भन्दा पनि उत्कृष्ट शब्द संयोजनमा धेरै रमाइलो भयो।धन्यवाद सबैलाई।

  • @samikshyapun4376
    @samikshyapun4376 3 ปีที่แล้ว +25

    चिज गुरुङ र शुसिला लामाको दोहोरी सुन्न पाउ कृष्ण दाजु🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +1

      अनि बल्ल खतरा हुन्थ्यो होला।

  • @Krishnamunasukhipariwaar
    @Krishnamunasukhipariwaar 3 ปีที่แล้ว +1

    चिज गुरुङको गित एकदम मन पर्छ

  • @bhaktasinkijapunmagar7601
    @bhaktasinkijapunmagar7601 3 ปีที่แล้ว +1

    आजको गितमा बुहारी हुन पर्ने गुण र हुन पर्ने छोराको गुण बारे सबैको बारेमा छ सहि दोहोरी लाग्यो शुभकामना छ सबैभन्दा उत्कृष्ट दोहोरी

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 3 ปีที่แล้ว +4

    साँच्चै नै चिज गुरुङ को डाईलग अति राम्रो लाग्यो 🙏

  • @jasdhojgurung595
    @jasdhojgurung595 3 ปีที่แล้ว +5

    दोहोरीमा सकेसम्म अाजको शव्द संयोजन जस्तो भए जसले हेरे पनि सरल हुन्छ ।भाइ बहिनीहरुलाई बधाई छ।

  • @jiwanrai556
    @jiwanrai556 3 ปีที่แล้ว

    चिज र निशा दुबै मैले मन पर्ने लोक दोहोरी गायक गायिका हुन । चिज ले नसोचेको व्याबहारिक सैलिमा सहि टुक्का निकाल्नुहुन्छ र निशा पनि उस्तै हुनुहुन्छ । दुबै लाई बधाई ।

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 ปีที่แล้ว

    अब समय बदलियकाे छ नारिले पुरुषलाइ भकुर्ने समयकाे चलन कसरी चल्याे , समाज कत्तातिर गइराखेकाे छ, के पश्चिमी सश्कृति र संस्कारले समाज बिकृति बिसंङगतिले आक्रान्त बनायकाे छ गित गाउने कालाकारहरुलाई धन्यबाद गितकाे भाव राम्रो छ।सामाजिक मनाेदशा मा आधारित गित।चिजले बटरलाई खुत्रुकै पारिरहेछन् सारै पत्नि पिडित पुरुषकाे बेदनामा आधारित कथा ले मन छाेयाे, मन्दमुस्कानका साथ गायकाे गितले भरपुर सान्दर्भिक छ।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +5

    आयो दमादार दोहोरी आज अब सुनिन्छ मज्जाले जय इन्द्रेणी

  • @babagurung8557
    @babagurung8557 3 ปีที่แล้ว +3

    Chij bhai lai ta mannai parxa hasauni ra ruwauni sabai ek sath gauna sakni pratibha xa dhanyabad chij bhai

  • @narthapa5983
    @narthapa5983 3 ปีที่แล้ว +1

    सोचेको र खोजेको 2 गाएक गाइकाको जोडी साचै मजा आयो आजको दोहरी

  • @anapyakurel6124
    @anapyakurel6124 3 ปีที่แล้ว +1

    निशा बहिनी र चिज भाइ दुबै जनाको शब्द चयन साह्रै राम्रो छ । सबैलाई हार्दिक बधाई ।

  • @narjunggurung553
    @narjunggurung553 3 ปีที่แล้ว +7

    साह्रै मिठो दोहोरी गीत गाउनु भयो म्हिथेबा दुबैजनाले ।

  • @belgurungbelgurung8751
    @belgurungbelgurung8751 3 ปีที่แล้ว +4

    निकै मन छुने शब्दहरु प्रहार छन् दुबै जनालाई बधाई छ 👌👌👏👏😍😍

  • @arjungiri5703
    @arjungiri5703 3 ปีที่แล้ว +1

    निशा भान्जी र चिज भाई को दोहोरी एकदम राम्रो लाग्यो । कुखुराको घिउ खाएको रहेछ चिज भाई ले । haa...haa..haa..

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 2 ปีที่แล้ว

    दोहोरीको संसारमा सबै भन्दा मलाई मन पर्ने चिज भाइ नै हो । यस्तै गरि अगाडी बढदै जानू भाइ धेरै धेरै शुभकामना छ।

  • @romangurung4312
    @romangurung4312 3 ปีที่แล้ว +6

    एकदम रमाइलो भयो।
    चिज भाइको शब्दै मीठो लाग्छ।
    from malaysia .

  • @blxmrdev7652
    @blxmrdev7652 3 ปีที่แล้ว +3

    चिज दाजु केा फेय्न जति यता हाजिर हुम त । 🙏👍

  • @himpunmgr4075
    @himpunmgr4075 3 ปีที่แล้ว

    निशा र चिज गुरुङ दुबैजना को उत्कृष्ट प्रस्तुति बधाई छ

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว

    लास्ट ।।मा।आएर।।बुढा।।बुढि।।मिलेर।।जानू।।भयो।।तेहि।मलाइ।।खुशि।।लाग्यो।।चिज।दाइ।।त।अती।।मन।पने।गाएक।हुनुहुन्छ।

  • @nabraji.c1155
    @nabraji.c1155 3 ปีที่แล้ว +4

    जय ईन्देणी सारै रमाइलो लाग्यो दोहरी मलाई त सुनिरहौ जस्तो लाग्यो

  • @taptarajthapa8953
    @taptarajthapa8953 3 ปีที่แล้ว +8

    यो दोहोरी गीतले कसैको जिबनमा मेल खाने छ बुढी पीडित यता हाजिर हुम त
    👇️
    👍️

  • @dhanumagar2698
    @dhanumagar2698 2 ปีที่แล้ว

    दोहोरी नहेरेको धेरै भकोथियो चिज गुरुङ भाइको अनुहार देखेपछि । फुर्सद नहुदा नहुदै पनि नहेरी मनले मानेन धेरै धेरै शुभकामना चिज भाइ उज्ज्वल भविष्यको ।।

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +1

    अति नै मार्मिक भाका मा चीज गुरुङ जी र निशा को दोहरी !साह्रै नै मन छुने भाका त्यसमा चीज जी अति नै उत्कृष्ट दोहरी का माहिर सङ्गै मानसिह जी झनै कडा दोहरी ।सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।।।

  • @grgsoltaz2412
    @grgsoltaz2412 3 ปีที่แล้ว +5

    superb😘 Gurung couple को शब्दभावले एउटा जोडिमा misunderstanding ko real katha bokeko xa ...superb

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +16

    निशा,चिज गुरुङ म साथी तपाईं हरु को को हुनुहुन्छ झर्नुहोस त!!

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 3 ปีที่แล้ว +1

    Dherai ramro lagyo aajako dohari malai

  • @nilakanthadhakal3693
    @nilakanthadhakal3693 3 ปีที่แล้ว +2

    चिज गुरुङ को गायन अनी सब्दको त कुरै नगरौं मत लठ्ठ पर्छु त्यसैमा सानी नानी आयुषा पनि त्यस्तै अझ नानुले नाँचेको त कति मन पर्छ मलाई मात्र हो की अरु पनि हुनुहुन्छ आयुषाले गितमा अलि धेरै नाचेको हेर्न चाहान्छु अरु कोही हुनुहुन्छ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 ปีที่แล้ว +4

    ♥️♥️♥️♥️चिज गुरुङ दादा र निसा गुरुङ दिदी को कडा टक्कार दोहोरी धेरै रमाईलो लग्यो हल कुवेत बाट ♥️♥️♥️♥️

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว +3

    चीज सर अनि निशा बहिनी को आज को यो दोहोरि धेरै राम्रो छ।

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 3 ปีที่แล้ว +2

    पुरै भाव भित्र डुबेर कति मिठो गाएर चिज सर लाई धन्यवाद बडो अनुशाशित लाउछ हजुर लाई धेरै राम्रो टुक्का सर्‍र्‍र्‍र्‍र्‍र वाओ च्याट

  • @bahadurthapa1833
    @bahadurthapa1833 3 ปีที่แล้ว

    Ati mitho lok dohari geet gaune chij gurung Ra nisha gurunglai dhnybad xa

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +3

    दोरि को हिरो चिज गुरुङ को हरेक दोरि दामि लाग्छ

  • @b.r.pchanal4047
    @b.r.pchanal4047 3 ปีที่แล้ว +3

    याे हाेन्त लाेहाेरि wow!!! चिज जि क्या बात

  • @chapagaiprem8351
    @chapagaiprem8351 2 ปีที่แล้ว

    निशा गुरूकाे शब्द अनि मुस्कान सारै मन पर्याे

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว

    Chija Gurung, निशा गुरुंग नाइस दोहरी भूमिका निभाई दिए गुड जोड़ी लाई बधाई छह गुड सोंग

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 ปีที่แล้ว +5

    वधाई छ भाइ वहिनीलाई।
    साह्रै रमाइलो दोहरी।
    जय इन्द्रेणी

  • @debikarai3464
    @debikarai3464 3 ปีที่แล้ว +13

    गित संगीत लाई माया गर्नै जती यता हाजीर हुम है

  • @santarai3865
    @santarai3865 3 ปีที่แล้ว

    सारै गहिकिला शब्द सम्योजन गर्नु भको छ चिज गुरूङ ज्यू र निसा ज्यूले सारै मन पर्यो

  • @milangurung1821
    @milangurung1821 3 ปีที่แล้ว +1

    वा ओ मार्मिक निशा बैनी चिज ङोलो 🙏🙏🙏🙏👈️बधाइ छ सबै जनालाइ

  • @sunilpandit3036
    @sunilpandit3036 3 ปีที่แล้ว +3

    हसाउन पनि कति हसाको हो पेटै दुखेर अायो कलकार लगायत ईन्द्रणि टिमलाई मनै देखि नमन 🙏ल सबै अाउ है रमाईलो गर्नु पर्छ 💃💃💃🏃‍♂️🏃💃🏃‍♂️💃🏃‍♂️💃🏃‍♂️

  • @munakapri4586
    @munakapri4586 3 ปีที่แล้ว +12

    गोर्खाली चिज भाईको आबज मा जादुनै छ।

  • @newseasonindianrestaurant5044
    @newseasonindianrestaurant5044 3 ปีที่แล้ว

    मलाइ सारै मनपर्ने चीज र मन माया हुन तर आज निशा र चिज को गित सारै राम्रो लग्यो।

  • @bijayagurung1603
    @bijayagurung1603 3 ปีที่แล้ว +1

    मनले सोँचको कुरा भएजस्तै भयो आज चिज र निशाको दोहोरी हेर्ने ठुलो मन थियो त्यो पनि आज पुरा भयो ईन्द्रेणी होल टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

  • @manighimire2532
    @manighimire2532 3 ปีที่แล้ว +3

    Chij Gurung sablai Man parne Kalakar hun. Afu serious vayera Arulai marne gari hasaune Khubi xa Aja pani Khub hasiyo, Nisako ta geet Dami xa hasi jhan Babal xa

  • @mingurung537
    @mingurung537 3 ปีที่แล้ว +4

    well done 2 jana gurung le sarai ramailo geet gaunu vo, bless you and keep it up,,,,,,.

  • @yamgurung5864
    @yamgurung5864 3 ปีที่แล้ว +1

    Namaste Indrani Time bro chij and sister Nisha Gurung sarai Ramro geet