दोहोरीका राजा राजु परियारलाई पनि ठहरै पारिन पम्फा सापकोटाले । राजु हेरेका हेरै।। १५.०७.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_PamphaSapkota #Live Program
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 792

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +112

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @jamunanepal3664
      @jamunanepal3664 3 ปีที่แล้ว +8

      Indreni Tim lai namaskar

    • @aniltimilsena2128
      @aniltimilsena2128 3 ปีที่แล้ว +5

      निर्दोष कौ पालो छैन र दाइ दौहोरि गाउन ,

    • @renuthapa3486
      @renuthapa3486 3 ปีที่แล้ว +4

    • @samarthapa9358
      @samarthapa9358 3 ปีที่แล้ว +2

      @@jamunanepal3664 @qonv

    • @tikaramshrestha
      @tikaramshrestha 3 ปีที่แล้ว +3

      इन्द्रेणी परिवार लाइ नमस्कार ,,
      जुनसुकै गितको चर्चा भएपनि सक्कली सर्जक,वाद्दयवादन समुह,गायक गायिका सबैको नाम राख्दिनु हुन अनुरोध छ।😍😍😍😍

  • @ammarsunar8940
    @ammarsunar8940 3 ปีที่แล้ว +96

    अरु जे भय पनि राजु दा..को हप्तामा indreni..मा एक चोटि आउनै पर्छ भन्ने जति यता हाजिर

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +38

    राजु परियरलाई मनपराउने जति हाजिर हौत दोहोरीको राजा राजुपरियार जय हो ईन्द्रेणी

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +90

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ok

    • @arjunraut7616
      @arjunraut7616 3 ปีที่แล้ว +1

      अब तपाईंको र रमेस सर को आउन पर्यो के!!!

    • @damodarbhattarai2021
      @damodarbhattarai2021 3 ปีที่แล้ว +1

      Ajai ramro gardai janu

    • @bhimmagar6462
      @bhimmagar6462 3 ปีที่แล้ว +1

      अब कहिले गाउनुहुन्छ रमेश भाइ सङ्ग

    • @bhimmagar6462
      @bhimmagar6462 3 ปีที่แล้ว +1

      रमेशभाइको "फुल लाउला केसरी "भन्ने तिहारमा गाउदैहुनुहुन्छ भन्ने सुदैछु।साथमा तपाईको आवाज हुनुपर्छ है

  • @arjunprsad4824
    @arjunprsad4824 3 ปีที่แล้ว +75

    राजु दाइ लाई कसैले पनि सक्दिन हराउन दोहोरी गाउँन मेरो कुरा मा सहमत हुनुहुन्छ हात माथि गर्नु त आज रमाइलो हुने भयो🙋🙋🙋🙏🙏🙏

  • @sagarkoirala2742
    @sagarkoirala2742 3 ปีที่แล้ว +16

    राजु दाइ मेरो सबै भन्दा मन पर्नी गाएक हो र मेरो जिल्ला पनि हो तेहि भएर राजु दाइ को फेन हरु ले लाइक गर्नु होला है🙏🙏🙏👌👌👌

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 ปีที่แล้ว +175

    यो तिहार मा मेरो गीत मा नाचनु पर्छ है सबैले साथ सहयोग सप्पोर्त गर्दिनुहोला फूल लाउला केसरी।।।

  • @maheshrukum9740
    @maheshrukum9740 3 ปีที่แล้ว +7

    सदाबहार अर्गानिक गायक राजु परियार लोक दोहरिको बादशाह अरिष्ट गायक राजु परियार

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 ปีที่แล้ว +94

    सबैलाई आउदै गरेको सुबदिपाओली को हार्दिक मङलमय शुभकामना बेक्त गर्दछु🙏❤️

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +57

    पहिलो कमेन्ट दोहोरी का राजा राजु दाजु को फ्यान यता है!!

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 ปีที่แล้ว +4

    आहा! कति रमाइलो दोहोरी गित। 🙏😍😍💃💃💃💃❤️💃 राजु परियार दाजुका फ्यानहरु हाजिर हुम त।

  • @kashishrestha7098
    @kashishrestha7098 3 ปีที่แล้ว +7

    दोहरीको बादसाह राजु सर लाई मन पराउने जति हजिर हुनुहोला।

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 3 ปีที่แล้ว +34

    म चै राजु परियार को ठूलो फ्यान

    • @munakapri4586
      @munakapri4586 3 ปีที่แล้ว +1

      लोक दोहोरी मन पराउने जति कस्लाई मन नपार्ला राजु परियार 👌👌

  • @bharatthaqureethaquree2619
    @bharatthaqureethaquree2619 3 ปีที่แล้ว +16

    राजु परिवार ले इन्द्रणी मा गाऊदा छुट्टै आनन्द आऊछ कृष्ण सर

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +6

    महा गायक राजु जी बिनाको जुनसुकै गीत खल्लो हुन्छ , मान्छे पनि कति राम्रो , भगवान् ले perfect बनायर पठाय छन् , सुखद जिन्दगी होस्

  • @begamroka6108
    @begamroka6108 3 ปีที่แล้ว +3

    दोहोरी हेरेर सँाच्चीकै रमाईलो लाग्यो दोहोरीको बाहदशा राजू दाजू धन्याबाद @ ईन्द्ेनी तीम लाई पनी धन्याबाद

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +101

    राजु दाइको दोहोरी भने पछि नहेरी नसुनी लाइक कमेन्ट गर्ने म मात्रै त हैन नि ।अनि पम्फा दिदी नि के कम अस्ति रबिन भाइसङ्ग को दोहोरि नि खतरा थियो आज झन के कम होलार ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      हो नी

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Ma pani xu hai hjr saudi bata

    • @nabarajbhusal7710
      @nabarajbhusal7710 3 ปีที่แล้ว +1

      छत्र कैले आउनुहुन्छ इन्द्रेणी मा

  • @ramkc879
    @ramkc879 3 ปีที่แล้ว +3

    सुसिला लामा र राजु सर लाई एक पटक इन्द्रेणी मा दोहिरी खेलाएको हेर्ने मन हुने हरु यता हाजिर गरुम त ।पम्फा दिदी को धेरै नै राम्रो छ आबज

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +13

    wow अति राम्रो दाेहाेरि
    राजु परियार ( king बादसाह) दादाकाे फ्यानजति तल हाजिर ✋✋ गर्नुस

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +3

    दोहोरि का राजा राजु परियार दाइ र पम्फा दिदि को धेरै राम्रो दोहोरि धन्यवाद छ उहाँ हरु लाइ

  • @premshrestha4908
    @premshrestha4908 3 ปีที่แล้ว +30

    बिना पानी भिजे छु म त,थोत्रो स्याखु ओडेर जाउ कता।मार्मिक शब्द ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +3

    कडा हुन पम्फा दिदी राजु दाइको त के कुरा जस्तोलाई त्यस्तै गाइदिनुहुन्छ।सबै सबैको सुस्वास्थ्य दिर्घायु उन्नती प्रगतिको कामना।

  • @saritabka5181
    @saritabka5181 3 ปีที่แล้ว +1

    राजु दाई र रेशम दाई दुवै मेरो मन पर्ने गाएक 🙏 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +22

    पम्फा दिदीलाई हृदय देखि नै सम्मान ब्यक्त गर्न चाहन्छु

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 ปีที่แล้ว +3

    महागायक राजु परियार र दिदी को गीत झकास छ।

  • @surendrapaudel365
    @surendrapaudel365 3 ปีที่แล้ว +233

    महानायक राजेश हमाल जस्तै महागायक राजुपरीयार हो!

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +1

      Raju pariyar Dai

    • @rochak80
      @rochak80 3 ปีที่แล้ว +4

      याता नि हाजिर हुनु है

    • @sabitagyawali6432
      @sabitagyawali6432 3 ปีที่แล้ว +5

      Raju da🙏🙏🙏🙏🙏❤❤❤❤

    • @harpaljunu8329
      @harpaljunu8329 3 ปีที่แล้ว +4

      Horaju dai nahi ho

    • @bashantbigyan5784
      @bashantbigyan5784 3 ปีที่แล้ว +2

      सहमत

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +26

    राजु परियार v/s पम्फा दिदी को
    आजको दोहोरीमा छुट्टै मज्जा छ है ☺️

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +4

    raju dai ko dohori aayexa khushi lagyo love you all 🌷🌹🌹⚘⚘⚘🌷🌷🌹⚘🌷🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +15

    राजु दाजु भनेको लोक दोहोरिका राजै हुन क्या थोत्रो स्याखु ओढेर जाउ काता रे हैट दिनपनी दरै दिए सुड्डोले सारै मज्जा आयो दिदिको पनि दामी लाग्यो

  • @durganiraula9969
    @durganiraula9969 3 ปีที่แล้ว +8

    राजु भाइ र पम्फा दिदीको विच भएको सवाल जवाफ मलाई ज्यादै अानन्द लाग्यो । यसका लागि जाेडि मिलाइ दिएकोमा इन्द्रेणी टिमलाई धन्यवाद , गायक , वाद्यवादक लगायतका कलाकार, स्रोता , दर्शक सबैलाई धन्यवाद । अाउदै गरेको तिहार, छट पर्व २०७७ को हार्दिक मंगलमय शुभकामना । जय इन्द्रेणी । जय सहयोगी हात ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +24

    नेपाली लोक दोहोरी का सम्राट राजु परियार नेपाल काे हिरो

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d 3 ปีที่แล้ว +9

    पम्फा जि र श्रीराम बाको दोहोरी सुन्न मन हुनेहरु यता हाजिर हुनुहोला।।

  • @harimgr3297
    @harimgr3297 3 ปีที่แล้ว +2

    Lok dohori ko king Raju Pariyar dohori always superhit 👏👏👏👏

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 3 ปีที่แล้ว +2

    राजु भयसी राम्रो नहुने त कुरै भयन।दामी छ।

  • @sangitasamana9063
    @sangitasamana9063 3 ปีที่แล้ว +10

    दोहोरी गितको बादसाह आदरणीय राजु दाइ🙏🙏🙏

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 ปีที่แล้ว +2

    लोक दोहोरी को महानायक राजु परियार हो 🙏🙏🙏

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว +12

    राजु सर काे सुख दुख मा साथ दिने फ्यान/साथी काेकाे हुनुहुन्छ यता👍
    सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश
    #______नारी
    (१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ?
    (२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ?
    (३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ?
    (४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ?
    (५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ?
    (६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ?
    (७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ?
    (८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ?
    (९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ?
    (१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ?
    (११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ?
    (१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ?
    :----- विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏
    नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏
    #nomercyforrapist
    #नारीशक्ती
    #savedaughtersavesociety
    #नारीबचाउ
    #JayNepall🙏

  • @munakapri4586
    @munakapri4586 3 ปีที่แล้ว +7

    आज इन्द्रेणी तहल्का हुन्छ हई राजु र पम्फा को दोहरी ले शुभ सन्ध्या 🙏🙏👌👌👌🌺🌺

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Yo linkma click garera comedy video hernus ani ke kasto lagyo comment ni garnuhola hai❤️❤️
      hajurlai comedy video man parchha vane channel subscribe garna nabirsinuhola

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +9

    दाइजो मा गाई पाएउ ! भाग्या रहिछौ तिहार मा भाइ पाएउ ! कति राम्रो सङ्ग पन्छाउन जानेको के राजु ले ! त्यसै माहा गायक भनेको होइना राजु परियार लाई ! लम्जुङ्ग 😘

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 3 ปีที่แล้ว +7

    लोक तथा दोहोरी गायक राजु परियार दादा हजुर लाई हिर्दय देखि नै नमन र इन्द्रेणी टिम लाई सलुट छ

  • @shambhuk.c.978
    @shambhuk.c.978 3 ปีที่แล้ว +24

    राजु परियार नामले काफी भए नि स्वरकी धनी पम्फा नानी कमी नभएको गीत को सवाल जवाफ दिएको छ जय ईन्देणी

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 ปีที่แล้ว +14

    पम्फा मेड्मलाइ श्रीराम अधिकारी संग गाउंन लगाउन पर्यो जो संग गाय पनि अहिले सम्म पम्फाजीको जोडि मिलेन पम्फा को गीत गाउने सैली निकै राम्रो लाग्यो । एक पटक श्रीराम दाइ संग गाउनु है पम्फा जि

    • @nandakalithapa2550
      @nandakalithapa2550 3 ปีที่แล้ว +1

      @

    • @shilaadhikari719
      @shilaadhikari719 3 ปีที่แล้ว +1

      होनि बल्ल कुरा मिल्थ्यो गाउन त मज्जाले गाउने हुनुहुंदोरहेछ दिदिलेनी । प्रशंसा राजु दाइको मात्र गरेको देखियो उहाँ त एत्तिकै प्रसंसनिया ब्यक्ति हुनुहुन्छ नि ।

  • @arjunb.c3774
    @arjunb.c3774 3 ปีที่แล้ว +9

    दोहोरीको बादसाह राजु दाइ,,🙏🙏🇳🇵🇳🇵पम्फा दिदिको अब्बल दोहोरी गायकी 🙏🙏🙏❣️❣️🇳🇵🇳🇵धेरै भन्दा धेरै लोकप्रस्तुती पस्किनु होला जय इन्द्रेणी टिम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipendraoli2503
    @dipendraoli2503 3 ปีที่แล้ว +16

    कडा दोहरी । राजु परियार दाइ लाई मन पराउने भरि यता हाजिर गरौ ।

  • @roshanavagi8
    @roshanavagi8 3 ปีที่แล้ว +6

    दोहोरिको राजा राजु भाइ लाई नि तिरिखिरी पार्नु भयो पम्फा दिदिले सारै रमाइलो भयो दोहोरी हेरेर

  • @jitendrahayu9029
    @jitendrahayu9029 3 ปีที่แล้ว +5

    सम्पुर्ण इन्द्रेणी टिमलाई नमन छ
    राजु जि र पम्फादिदीको
    नि 👌👌👌🙏🙏🙏

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +8

    दोहोरिको बादसाह राजु परियार दाइको फ्यान कति छौ?😍🙏🙏

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว +41

    नमस्ते इन्द्रेणी राजु भने को त राजु नै हुन वा राजु परियार को लागी जोड दार ताली

  • @bijayebishwakarma7956
    @bijayebishwakarma7956 3 ปีที่แล้ว +15

    जिन्दगीमा पहिलो चोटि परियो इन्द्रेणी हेर्ने अनि कमेन्ट गर्ने जय इन्द्रेणी 🙏🙏🙏

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 3 ปีที่แล้ว +20

    लोक दोहोरी का महारथी राजु परियार का फ्यान जति यता हाजिर हौ 🖐️🖐️🖐️
    👇️👇️साथै राजु परियारको युटुब च्यानल सब्क्राईभ गरि दिनु होला

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Yo linkma click garera comedy video hernus ani ke kasto lagyo comment ni garnuhola hai❤️❤️
      hajurlai comedy video man parchha vane channel subscribe garna nabirsinuhola

    • @kieranmagar9767
      @kieranmagar9767 3 ปีที่แล้ว +1

      @@bikashneupane7557 0raq

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว +15

    राजु दाइ ले कति सम्मान गरेर टुक्का हरु भन्छन सम्मान छ हजुर लाइ

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 3 ปีที่แล้ว +1

    राजु भाईको गाउने सैली नै मलाई साह्रै मनपर्छ ।

  • @yambahadur8313
    @yambahadur8313 3 ปีที่แล้ว +3

    नमस्कार सबै टिमलाई दाेहाेरि काे हिराे राजु सर मिस ईउ

  • @lomanpariyar
    @lomanpariyar 3 ปีที่แล้ว +39

    युटुब खोल्दा म राजु दाइ को नाम सुरुमा सर्च गर्छु दाइ नया नयाँ दोहोरी आउँछ खुसी लाग्छ।।तर दाइ यो दोहोरी मात्र गायर मेरो हक मा तेति राम्रो छैन दाइ म यौटा फ्यान भयको कारन यो कुरा लेख्दै छु। बरु पुराना भाका गाउनु नया शैली मा ह्जुर को युटुब लाई पलस हुने गरि अब यौटा राम्रो प्रोजेक्ट मा कुनै गित निकाल्नु दाइ।।हुन त यस्तो लेख्ने ले सहयोग गरे हुन्छ भन्छ्न होला तर दाइ म गरिब छु र ह्जुर को गित को ह्जुर को सधै फ्लो गर्ने मान्छे हु दाइ म।। केही गलत लेखेको भय माफी चाहन्छु राजु दाइ लाई यो जुनि भरी यसरी हासी खुसी देख्न पाउ।।।

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Yo linkma click garera comedy video hernus ani ke kasto lagyo comment ni garnuhola hai❤️❤️
      hajurlai comedy video man parchha vane channel subscribe garna nabirsinuhola

    • @ammarsunar8940
      @ammarsunar8940 3 ปีที่แล้ว +2

      Sahi ho

  • @mankamal2673
    @mankamal2673 3 ปีที่แล้ว +9

    nepali lok dori geet ko King
    Raju dai 👑 🏅❤️ 🎶🎵 love you all team indreni 🏅🌹❤️❤️❤️❤️🙏🙏🙏

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +3

    लोकदोहोरीका किङ्ग राजु परियार दाई इन्द्रेणी मा आए पछी त माहोल नै आगो भैहाल्छ नि।

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +4

    पम्फा बहिनीको दोहोरी पनि सारै रमाईलो लाग्यो राजु भाई लाई निकै आत्थु२ पार्यो । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @nawarajpyakurel5903
    @nawarajpyakurel5903 3 ปีที่แล้ว +3

    लोक दोहोरिको राजा सबको साझा राजु दाइ को जय होस, झन फुपुको त कुरैनगरौ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +3

    बरिष्ट गायक राजु दादा🙏🙏🙏🙏

  • @somgurung4774
    @somgurung4774 3 ปีที่แล้ว +3

    राजु परियार लाई दोहोरी शुरु गर्नु अघी मिठो स्वर मा दुई टुक्का कालजायी भाका गाउन अनुरोध गर्न चाहान्छु।

  • @laliramkandel9545
    @laliramkandel9545 3 ปีที่แล้ว +5

    राजु जि को पनि दिमाग फनफनी घुम्यो त आजको दोहोरी ले

  • @harithdaniel6224
    @harithdaniel6224 3 ปีที่แล้ว +8

    हेडमास्टार राजु दाइ कडा । अन्टि पनि तगाडा

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว +2

    राजु अनि पम्फा जि को गित बबालै भयो बधाई छ

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 ปีที่แล้ว +213

    कति राम्रो दोहोरी राजु दादाको
    राजु दाको फ्यान जति आउनुस हैत।।
    मेरो च्यानल सम्म आयर सब्स्क्राइब गर्दिनु होला ल

    • @rajanadhikari9053
      @rajanadhikari9053 3 ปีที่แล้ว +1

      गर्दे त सरल नेपाल कि छोरी ।।

    • @ashwinadhikari4710
      @ashwinadhikari4710 3 ปีที่แล้ว +1

      Ramesh sir saga gaunu ta kalpana miss hajur le fari tapai haru ko jodi dharai ramro xa

    • @doughhinchliffe7957
      @doughhinchliffe7957 3 ปีที่แล้ว +1

      Kina subscribe gharna😂😂ha

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ok

    • @gopibista221
      @gopibista221 3 ปีที่แล้ว +1

      Kalpana Dahal official erdx

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +1

    राजु सर को र पम्फा सापकोटा दिदी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @sarojkarki5368
    @sarojkarki5368 3 ปีที่แล้ว +1

    स्वर सम्राट राजु, सरस्वती पुत्र राजु , मुलुक को गहना राजु तिम्रो जय ह‍ोस

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +9

    इन्द्रेणी ता हामी प्रदेसी दर्सक को तन तन को मन मन मा इन्द्रेणी नै इन्द्रेणी, R vs P = सुपर दोहोरी गीत दुबै जना लाइ सम्मान, जय इन्द्रेणी

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 ปีที่แล้ว +15

    राजु दाइ आउदा सुरुमा एकल गित गाउन लगाउनु ल? एकल गित गाएको असाध्धै मन पर्छ्🙏🙏❤️❤️❤️

  • @bhakbahadur4523
    @bhakbahadur4523 3 ปีที่แล้ว +10

    राजु जि र पम्फा दिदी को आज को इन्द्रेणी दम्दार दोहोरि

  • @bhimmagar6462
    @bhimmagar6462 3 ปีที่แล้ว +19

    राजु सर को नामनै काफी छ इन्द्रेणीमा

  • @padampariyar6834
    @padampariyar6834 3 ปีที่แล้ว +11

    राजु दाइ को गीतको टुक्का सुदार्नी बानी अत्ति मन पर्छ अरुले जस्तो छाडा १% पनि हुदैन दाजुलाइ सलुट छ मेरो

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 ปีที่แล้ว +3

    अति राम्रो लाग्यो । राजु दाई त भन्नु नै परेन तर पम्फा दिदी पनि त कमको हुनुहोदोरहेनछ । दिदीको अन्तको अभिव्यक्तिले भावुक वनायो । दिदीलाई उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว

    दोहोरी गितमा शब्द को खानी राजु परियार र पम्फा सापकोटा को रमाइलो दोहोरी धेरै उत्कृष्ट छ राजु परियार दाइ इन्द्रेणी मा आउँदा खुसीको बहार नै आउछ 😘😍😍🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +1

    सुशिला लामा दिदी र राजु दाईको पनि होस एकपटक।

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +92

    खोइ दोहोरी चाहिँ केही गरी पनि आएन कसरी फुत्त फुत्त जवाफ आउँछ ईश्वर को बरदान होकी मलाई केही गरी आएन हास्न खान रुन मात्र जानियो हजुरहरू सबैलाई मेरो नमस्कार सबैको जय होस् 🙏🙏

    • @kamalpoudel9525
      @kamalpoudel9525 3 ปีที่แล้ว +2

      सेम म पोनि एस्तै छु आफू जोस्तै

    • @kinarasapkota3259
      @kinarasapkota3259 3 ปีที่แล้ว +2

      Tehi ta ni goma Jee rahar garer nahuni raixa...

    • @rajkumark.c2223
      @rajkumark.c2223 3 ปีที่แล้ว +2

      Haha toution lini hota goma g ma sang..

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@kamalpoudel9525 हजुर नमस्कार

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@kinarasapkota3259 हजुर नमस्कार त्यही त हजुर न हुँदो रहेछ

  • @manusubedi2464
    @manusubedi2464 3 ปีที่แล้ว +2

    सुपर दोहोरी पम्फा दिदी लाई मान्नै पर्छ अत्ति मिठो गाउनु भयो सधै यस्तै गित हरु सुन्न पाइयोस् ।। सफलता को शुभकामना ।।

  • @susmita4043
    @susmita4043 3 ปีที่แล้ว +15

    यो दिदी लाई श्रीराम दाजु सङ गीत गाउन लगाउनु पर्यो

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      ठिक भन्नुभयो

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 ปีที่แล้ว +4

    मेरो दाइ राजु लाई सलाम छ।

  • @kamaltiruwa8044
    @kamaltiruwa8044 3 ปีที่แล้ว +1

    Mahanayake rajesh hamal vanejastai lok dohriko king raju pariyar ho

  • @gagankhadka5870
    @gagankhadka5870 3 ปีที่แล้ว +4

    Raju pariyarko geet gaune saili kya dami. Hai

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +4

    आहा आज त दोहोरिका बादसाह राजु दाईलाई पनि आच्छु आच्छु पार्नु भयो बधाई छ 🙏🙏🙏सबै कलाकारलाई🌈🌈🌈।इन्द्रेणी टिमलाई जय गित जय संगित जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanipahari4307
    @narayanipahari4307 3 ปีที่แล้ว

    आहा कति उत्कृष्ट शब्द स्वरमा उस्तै मिठास् छ राजु दाजी हजुर महान हुनुहुन्छ साथै कृष्ण दाजीको साथ अत्यन्तै सुन्दर सदैव यसैगरी ईन्द्रेणीले सफलताको शिखर चुम्न सफल भएको हेर्न पाईयोस हार्दिक शुभकामना सम्पूर्ण ईन्द्रेणी परिवारलाई ♥️♥️♥️🙏🙏🙏🙏

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Yo linkma click garera comedy video hernus ani ke kasto lagyo comment ni garnuhola hai❤️❤️
      hajurlai comedy video man parchha vane channel subscribe garna nabirsinuhola ❤️

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 ปีที่แล้ว +1

    जति सुन्यो सुनौ सुनौ लाग्यो ! ! ! सार्है राम्रो लाग्यो।

  • @salikrambk3422
    @salikrambk3422 3 ปีที่แล้ว +1

    लाेक दाेहाेरि का हिराे राजु दाई 🙏🙏

  • @kcishwor5031
    @kcishwor5031 3 ปีที่แล้ว +2

    माहागायक राजु परियार दाजु नै हो

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 3 ปีที่แล้ว +39

    लोक दोहोरी का महारथी राजु परियार को युटुब च्यानल सबै भगवान रुपि दर्सक श्रोता हरु ले सब्क्राईभ गरिदिनु होला ✋✋
    👇️👇️👇️👇️

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Yo linkma click garera comedy video hernus ani ke kasto lagyo comment ni garnuhola hai❤️❤️
      hajurlai comedy video man parchha vane channel subscribe garna nabirsinuhola

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +1

      Sahi kuro garnu vo mahile ta gari sake hajur haru le raju dai lai xutaunu ta va xaina

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 ปีที่แล้ว +3

    राजु दादा को बारेमा के कुरा गर्नु उहाँ आफै मा दोहोरिमा योग्य ब्यती हो।अनि आज दिदी को दोहोरी पनि साह्रै मन पर्यो।

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमस्कार 🙏🙏दाेहाेरी किङ राजु सर र पम्फा दि काे दमदार वा धेरै राम्रो छ।

  • @yambc6434
    @yambc6434 3 ปีที่แล้ว

    कडा कडा नेपाली लाेकसँगित राजा राजु दादा बधाई छ।

  • @yampun84
    @yampun84 3 ปีที่แล้ว +4

    अति उत्कृष्ट दोहोरी । सलाम इन्द्रेणी का सम्पुर्ण टिम र सम्पुर्ण अतिथि कलाकार र सम्पुर्ण पाहुना हरु मा।

  • @manibhusal4573
    @manibhusal4573 3 ปีที่แล้ว +2

    गजब दोहोरी! सलाम पम्फा दी राजु दाइलाइ टक्करै दिनुभयो !

  • @buddhabuddha6806
    @buddhabuddha6806 3 ปีที่แล้ว +3

    Dherai ramro lagyo Didi ra Raju Dai ko dohori

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +2

    राजु, रमेश अनि कल्पनाजीको मात्र दोहोरी सुन्न मन लाग्छ मलाई त। जय ईन्द्रेणी ❤️❤️

    • @youtubetubeu5312
      @youtubetubeu5312 3 ปีที่แล้ว

      मलाई त ज्योति मगरकै मनपर्छ

  • @umeshmalla9392
    @umeshmalla9392 3 ปีที่แล้ว +1

    पम्फा सापकोटा पनि कडै रहेछ

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +10

    बिना पानी भिझेछु मत।
    थोत्रो सेगु ओडेर जाउँ कता।।😀😀😀😀

    • @adhikaribikash3600
      @adhikaribikash3600 3 ปีที่แล้ว +2

      वहाँ क्या शब्द राजुकाे

    • @hastab.m6420
      @hastab.m6420 3 ปีที่แล้ว +1

      @@adhikaribikash3600 yes

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 3 ปีที่แล้ว +8

    King raju pariyar❤️❤️🙏🙏

  • @umeshmalla9392
    @umeshmalla9392 3 ปีที่แล้ว +9

    कहाँ दोहरी राजा लाई पछार्छ राजु भनेको दोहरी किङ्ग हो कसैले सकिन्न

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 ปีที่แล้ว

    दोहोरी को राजा बात्साह राजु परियार रमाइलो दोहोरी 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @chandraraila2937
    @chandraraila2937 3 ปีที่แล้ว +4

    राजु दाजु पम्फा दिदी मिठो छ गीत

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 ปีที่แล้ว +14

    राजुको महानताहो जो सङ्गपनी दोहोरी गाइदिनुहुन्छ त्यसैलेपनि राजुप्रती सबैले सदभाव राख्छन् ,गितपनी त्यत्तिकै अर्थपूर्ण र राम्रो हुन्छ ! इन्द्रेणीमा गयर नौटन्की गर्ने यो पार्वती बानियाँले मन्चमा ननाचेर पछाडी बसेर हात हल्लायको देख्दा पारा चढेर आउँछ।