Suna Muralilai Hemanta Kanchha Rasaily & Prema Purja New Nepali Song 2078 Orginal by Khadga Garbuja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 431

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 ปีที่แล้ว +57

    नमस्ते सम्पुर्णमा अत्यन्तै मीठो गीत म्याग्दी जिल्लाको प्रचलित भाका सुन मुरलीलाई 🙏 मालिका गाउपालिका पुर्खा देखि गाउदै आएको गीत सुन मुरलीलाई जस्ताको त्यस्तै सङ्गीत गरेर मलाई आवाज भर्ने साथै एरेन्ज गर्ने अबसर दिनु भएकोमा अन्तर आत्मा देखि आदरणीय दिजु प्रेमा पुर्जा ज्यु लाई धेरै धन्यवाद व्यक्त गर्दै सेयर लाइक अनि सब्स्क्राइब गर्न नभुल्दिनु होला है 🙏

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +5

      धेरै धेरै धन्यवाद मेरो भाइ 🙏🙏

    • @nabinpun9267
      @nabinpun9267 3 ปีที่แล้ว +3

      😘😘😘

    • @keshabbist9617
      @keshabbist9617 3 ปีที่แล้ว +2

      सलाम छ हेमन्त दाजु ।

    • @DILABIRAL
      @DILABIRAL 3 ปีที่แล้ว +3

      गित को श्रेय त खडग गर्बुजा जि लाइ जानु पर्छ किन पहिला उहाले गाउनु भएको गित हो

    • @kamalsunar1574
      @kamalsunar1574 3 ปีที่แล้ว +2

      Sir hjr ko vocals unique xa dami ❤️❤️🙏🙏

  • @ramlila3224
    @ramlila3224 ปีที่แล้ว +2

    राम्रो छ बधाई छ तर ओरिजिनल भन्दा त राम्रो लागेन

  • @agricltrnpl1742
    @agricltrnpl1742 ปีที่แล้ว +1

    ahaa....kya ramailo geet and team. super

  • @reshamgiri7165
    @reshamgiri7165 ปีที่แล้ว +1

    मलाइ सह्रै मन परेको गीत । बधाइ छ सम्पुर्ण टीमलाइ

  • @gurungprakash749
    @gurungprakash749 ปีที่แล้ว +1

    Ati mitho geet Ati Ramro naach thanks for all 👍🙏

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +11

    आहा आहा प्रदेशमा रहेर यति मीठो गीत सुन्ने मौका दिनुहुने प्रेमा जी लगायत सुन मुरली परिवारलाई हृदयदेखि नमन साथै बयान गर्ने शब्दकोष नै छैन प्रेमा जी ल यु हेमन्त राजालाई अनि सबै सबैलाई भारी बधाई तथा नया बर्षको शुभकामना ब्याक्त्त गर्दछु
    रामु जि.सी. कमल
    धौलागिरी डिजिटल फिल्मस ताराखोला बाग्लुङ्ग
    हाल अबुधाबी युएई

  • @kalpanamagar588
    @kalpanamagar588 2 ปีที่แล้ว +1

    योकस्तो मिठो गित सुरिलोभाका। योगितगाउनेभाइ,बहिनिलाइधेरैधेरै सम्झना साथैन्यानोमाया।योगित्मा कहिलेकाही यक्लैपनी नाचिरहन्छु।स्वरयक्दमै राम्रोछ।धेरै बधाइछ है तपाइहरुलाइ,

    • @premapurja70799
      @premapurja70799  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +4

    खड्ग गर्बुजा दाइले!झट्केलो छोरो जन्मेच!भन्नी हुन् कि😁😀😀

  • @Kajimagar6529
    @Kajimagar6529 3 ปีที่แล้ว +5

    सुनचाँदीले बाढौला सुनमुरलिलाई ।
    मीठो लाग्यो सम्मान छ । मामा हेमन्त र दिदी प्रेमालाई ।
    म्याग्दीमा गित प्रति भाबनात्मक र एकतात्मक कति गहिरो छ भन्ने यो गितले पनि सबै लोक दोहोरि र साङ्गितिक क्षेत्रमा जमेका कलाकारहरुलाई एउटा संदेश दियोस ।
    किनभने सुनमुरलीलाई यो भन्दा पहिला हाम्रै लोक गायक खड्ग गर्बुजाको पनि आयको थियो । सायद अरु कलाकार भयको भय अहिले सम्म कपि राईड भनेर मुद्दाहालाहाल गर्थे होला । #हामी #म्याग्देली हौ सबै एक आपसमा कति मिलप छौ भन्ने यो गितले पनि संदेश दियको आभाश भयको छ । #जय #म्याग्दी #जय #सङ्गित

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว

      हजुर्लाइ धेरै धेरै धन्यवाद ! मौलिक गीत जस्तो यानिमया,सालैजो,कौदा,मायली,सुनमुरली,साइलो भाका ,ठाडो भाका,लसके भाका,सिरफुल भाका आफ्नो आफ्नो गाउँ अनुसार गाइन्छ तेसैले यो सुन मुरलीलाई भाका मेरो गाउँ बिमको हो ।

  • @lgmagar4778
    @lgmagar4778 3 ปีที่แล้ว +9

    Wow कस्तो राम्रो मौलिक गित सुनि रहु लाग्ने हजुर हरुको तिम लाई मनै देखि सम्मान छ।म प्युठानकाे मान्छे हाल साउडि अरब देखि हेरि राछु। आगामि दिनहरुमा पनि यास्तै खाले गित सुन्न पाइयाेस शुभकामना छ।

  • @rajenjanu
    @rajenjanu 3 ปีที่แล้ว +10

    अहा नयाँ सालमा कति मिठो लय अनि भाखा। धेरै पछि यति राम्रो गीत सुन्न पाईयो। हेमन्त कान्छा जी लगायत सम्पुर्ण टीमलाई हार्दिक वधाइ। प्रेमा जी को त के कुरो जति गरे नि साध्य छैन।
    अनि सबैमा नव वर्षको हार्दिक शुभकामना 💐

  • @jhupanandjaishi6643
    @jhupanandjaishi6643 11 หลายเดือนก่อน +2

    good.song

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +7

    हेमन्त रसाइली कान्छा लाई के भनेर भयान गर्नु र निकै मीठो स्वार छ मत भात पनि नखाइ नखाइ सुन्दै र हेर्दै छु सम्पुर्ण टिमला लाई २०/५८ सालको सुभकामना छ हजुर हरुको टिमलाइ 🥀🥀🥀🥀🥀🥀🌹🌹🍇🍈🍉🍊🍋🍌🍍🍎🍏🍐🍑🍒🍓🍅🍅🥥🥑🍆🥔🥕🌽🌶️🥒🥦🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪युएई बाट हेर्दै र सुन्दै गरने साथिभाइ हरु कति जना हुनुहुन्छ त्🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @jhupanandjaishi6643
    @jhupanandjaishi6643 11 หลายเดือนก่อน +1

    Heymanta.broko..fan

  • @ashmithapa9484
    @ashmithapa9484 3 ปีที่แล้ว +17

    मौलिक लोक सङ्गितको जगेर्नामा हजुरको यो कदमले ठुलो योगदान पुग्नेछ। सफलताको शुभकामना म्याम हजुर

  • @bibasmagar3926
    @bibasmagar3926 ปีที่แล้ว +1

    Khadka garbhujale gaunu vakoni philat a nam raix thik X bhadai x

  • @chandrabudha6251
    @chandrabudha6251 3 ปีที่แล้ว +1

    अाहा कति राम्रो टिपिकल अर्गानिक गित सबै टिमलाई धन्यवाद छ।

  • @g.r.pandey9046
    @g.r.pandey9046 3 ปีที่แล้ว +9

    आहा पुरानो मौलिकता लोक भाका कति राम्रो अनि भिडियो पनि झनै राम्रो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️
    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🙏🙏

  • @anilrasali4739
    @anilrasali4739 3 ปีที่แล้ว +6

    मलाई सारै राम्रो लायो जति सुनेपनी धिक मर्दैन ! सबै टिम लाई सफल्ताको सुभ कामना छ !

  • @sapanarasaily9754
    @sapanarasaily9754 3 ปีที่แล้ว +22

    नमस्कार म सपना रसाइली हेमन्त कान्छा रसाइली र पेर्मा पुजा दि दि को मिठो आवाज मा रहेको यो मौलिक भाका मा जानीनजानी शब्द लेख्ने कोसिस गरेको छु कस्तो लाग्छ सुझाव दिनु होला 🙏🙏❤️❤️

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +1

      Dherai Mitho Sabda chha

    • @arunrai51704
      @arunrai51704 3 ปีที่แล้ว +2

      आशा गर्छु आउने दिनमा यस्तै उष्क्रिट शब्दहरु हामीले सुन्न पाउने छौ हजुर

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +1

      @@arunrai51704 Thank you so much

    • @सङ्गीतप्रेमी-ब2छ
      @सङ्गीतप्रेमी-ब2छ 3 ปีที่แล้ว +1

      आउने दिन् हरु मा अझै पर्गतिको कामना गर्छु सम्पुर्न तिम लाइ 💕🙏🙏🙏

  • @NitaPunMagar
    @NitaPunMagar 3 ปีที่แล้ว +14

    यो गित जति सुने पनि थाकिन एकदम राम्रो मीठो,प्रेमा दिदिको आवाजको बयान गर्नै सकिन,हेमन्त राजा नै भैहाले,गित हेर्दा सुन्दा एकदम आनन्द आयो,हार्दिक बधाई तथा शुभकामना 🙏🙏

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว

      Thank you baini 😭😭

    • @liladhar7435
      @liladhar7435 3 ปีที่แล้ว +1

      Nita didi namaskar auta baglung ko purano khele baja ko geet banaaunu ta

    • @bhimsirpali187
      @bhimsirpali187 3 ปีที่แล้ว +1

      Sunamurali lai sunchadile badhaula jaula pakhapani mama ko chhori lina. ( Khadga garbuja)

    • @123lokenful
      @123lokenful 2 ปีที่แล้ว

      Ho bhanya sarai mitho

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว +3

    आहा नेपाली मौलिक गित ❤️

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 ปีที่แล้ว +3

    यो सबैतिमलाई बधाई छ साथै हेमन्त सम्दीलाई धेरै धेरै बधाई छ अत्तिनै परानो भाकाको गित यो हाम्रो म्याग्दीको भाका

  • @jitbahadur1523
    @jitbahadur1523 3 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिम

  • @KPKUSARI
    @KPKUSARI 3 ปีที่แล้ว +8

    मौलिक गित साह्रै राम्रो लाग्यो
    जति हेर्दा नि धित नमर्ने 😍🥰😘
    सफलताको शुभकामना

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +13

    म्यादीको चेलिको स्वरै मिठो अभिनी कर्ता दाजु भाइ दिदिबहिनी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🥀🥀🌲🌲🌲🥀🥀🥀

  • @rbm9888
    @rbm9888 3 ปีที่แล้ว +5

    धेरै राम्रो बनेको छ 👏👏🙏🙏 तर मौलिक गित हो गाऊमै भिडियो सुट गरेको भए ,गितका शब्दानुसार केहि परिदृश्य भिडियो मा अझै मिहिनेत दिएको भए सुनमा सुगन्ध थपिने थियो 🙏🙏🙏 करोड views होस् सुभकामना ।

  • @DipaGurung
    @DipaGurung 3 ปีที่แล้ว +23

    नमस्कार सम्पुर्ण मा म लोक दोहोरी गायिका दिपा गुरुङ्ग मेरि छेमा प्रेमा पुर्जा को यो मीठो मौलिक गित धेरै मीठो लाग्यो मलाई त हजुर हरु लाई कस्तो लाग्छ कृपया मनमा लाको जिज्ञासा् राख्नु होला बधाई छ छेमा अनि हेमन्त कान्छा लाई

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +2

      Thank you so much xori ❣️❣️

    • @nabinpun9267
      @nabinpun9267 3 ปีที่แล้ว +2

      😘😘😘

    • @liladhar7435
      @liladhar7435 3 ปีที่แล้ว +2

      Prem purja didi dai darson

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 ปีที่แล้ว +1

    कति राम्रो आवाज हेमन्त दाइको। हेमन्त दाइको फ्यान म।

  • @mankosathi9683
    @mankosathi9683 3 ปีที่แล้ว +8

    आँहा कति राम्रो टिपिकल गीत रहेछ, धेरै खुशी लाग्यो 💝🌻😍

  • @mamata.lailai
    @mamata.lailai 3 ปีที่แล้ว +7

    आहा💗💗

  • @anilmagar6574
    @anilmagar6574 3 ปีที่แล้ว +2

    आहा गाउघर को याद ताजा गराईदियो गित ले ,, #hemanta_kanchaa_rasaili भाई को आवाज को त जति तारिफ गरे नि कमै हुन्छ 😍

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +8

    हेमन्त रशाइ कान्छा को निकै मजा दार गित आय छ हेर्दै छु

  • @mohanpartel9996
    @mohanpartel9996 2 ปีที่แล้ว +1

    मेरो गाउँले दाजु एकदमै मिठो गीत मेरो त मनै छोयो

  • @krishnamagar6164
    @krishnamagar6164 3 ปีที่แล้ว +2

    अति सुन्दर प्रस्तुति । हाम्रो लोक संस्कृति लाई जोगाइ राख्नु होला। जति सुने पनि सुनी राखु हुने ।

  • @krishnabishwakarma5427
    @krishnabishwakarma5427 3 ปีที่แล้ว +4

    Khadgagarbujadaile gaudani khubsuneki geetho ahileni tetinai mithoxa jatisuneni dhitmarena👍👍❤❤

  • @सङ्गीतप्रेमी-ब2छ
    @सङ्गीतप्रेमी-ब2छ 3 ปีที่แล้ว +3

    सारै मिथो गित जति सुने पनि यो मन अगायन

  • @nanditaofficial144
    @nanditaofficial144 3 ปีที่แล้ว +1

    मौलिक गित साह्रै राम्रो सबै टिम लाई सफल्ताको सुभ कामना छ ....

  • @dammayagarbuja5755
    @dammayagarbuja5755 3 ปีที่แล้ว +1

    आहाँ... 😍😍सफलता को सुभकामना मेदम and अल्ल तिम लाई 👏👏💃💃

  • @pardeepkausal9564
    @pardeepkausal9564 3 ปีที่แล้ว +2

    नेपालि मौलिक गित भनेको यस्तो पो हो बदाइ छ सम्पूर्णन टिमलाइ

  • @bikashpunofficial9165
    @bikashpunofficial9165 3 ปีที่แล้ว +7

    Wow babal xa song malai man paryo geet ko vaka congratulations all team lai ❤️❤️❤️👏👏👏👌👌👌👌

  • @bipiyagarbujamagar9796
    @bipiyagarbujamagar9796 3 ปีที่แล้ว +3

    धेरै राम्रो गीत 👍🌹❤️

  • @manakariranapal1560
    @manakariranapal1560 3 ปีที่แล้ว +1

    wow 💕💕दामि छ 👍️👍️ सफलताको शुभकामना 👌👌

  • @yamlalsubedi806
    @yamlalsubedi806 3 ปีที่แล้ว +6

    मौलिक लोक सन्स्कृतिलाइ जोगाउन प्रयास धेरै राम्रो लाग्यो

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 3 ปีที่แล้ว +6

    आहा,,,धेरै राम्रो।।

  • @theramesh939
    @theramesh939 3 ปีที่แล้ว +2

    Lau dami aayo sarrraaaa best of luck all tim lai

  • @bhibendramagar8321
    @bhibendramagar8321 3 ปีที่แล้ว +1

    जाउला पाखापानी मामाको छोरी लिन 😁 जति सुनेनी धित मरेन दिदी बधाई छ , अझै सफलताको कामना गर्दछु

  • @bibekthapa9613
    @bibekthapa9613 3 ปีที่แล้ว +5

    धेरै धेरै शुभकामना दिदी !

  • @tekpun438
    @tekpun438 3 ปีที่แล้ว +1

    गित राम्रो हो यो गित पहिला पहिला पुन मगर हरुले गाउने गर्थे आजभोलि सबैले गयेको राम्रो हो तर केही पहिचान आदिवासी हरुको भुल्नु न भुल्नु मामा को छोरी बिवाहा गर्दछ्न मामा को छोरी लिन जाउला पाखा पनि भने बुढा पाकाले यो लय खड्का गर्बुजा जि को हो धन्यवाद

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว

      Thank You !! Maulik Geet Sabaiko Saajha Sampati !!

  • @yamphagami562
    @yamphagami562 3 ปีที่แล้ว +4

    Atentai mitho sora Mero Phubu ko good luck for future 😘😘😘

  • @kumarichepang1738
    @kumarichepang1738 3 ปีที่แล้ว +3

    राम्रो छ हाम्रो गाउँ थिर को भाका बरै

  • @yamghartimagar1980
    @yamghartimagar1980 3 ปีที่แล้ว +7

    भिदियो गाउँ तिर सुतिङ्ग गर्नु भोकी भनेको ktm तिरै पो रैछ नि दिदी।।

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +1

      Honi bhai ktm ma bhayo 🙏🙏

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      @@premapurja70799th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=shareसुन्दर

  • @arjundmagar4077
    @arjundmagar4077 3 ปีที่แล้ว +1

    Kya dammmmmi maulik geet mani xeto...tq hmt kinda ji sathama prema dd

  • @gemthapa
    @gemthapa 3 ปีที่แล้ว +2

    सारै राम्रो लागेयो कति राम्रो हाम्रो रितिरिवाज धर्म सास्कृती

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 ปีที่แล้ว +5

    यो होनि मौलिक बधाई छ सबै तिम्लाइ

  • @tulsimagar6720
    @tulsimagar6720 3 ปีที่แล้ว +2

    Aaha kati mitho geet congratulations all team

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +2

    आहा अति नै मिठो मार्मिक आहा मन छोयो आहा

  • @dkchochangeepun7240
    @dkchochangeepun7240 3 ปีที่แล้ว +8

    म्याग्दीको मौलिकता बोकेको गीत संगीत मध्य सुनमुरली पनि एक अब्बल गीत हो।अझै यस्तै मौलिक गीत/संगीत लाई प्रबर्द्धन गर्दजानुहोला धन्यवाद।

  • @Cr7_messy7777
    @Cr7_messy7777 3 ปีที่แล้ว +1

    Aaha dherai ramro xa hai geet hemant sir badhai xa hai like coment sabcibs gareko xu 🎵🎵🎵🎵🎵📢🎸🎹🎻🎺🎻

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 3 ปีที่แล้ว +2

    एकदम राम्रो भाका र सब्द सुनिरहुंलाग्ने तर झ्यापै सकियो

  • @asimchandrabishwakarma6449
    @asimchandrabishwakarma6449 3 ปีที่แล้ว +8

    मौलिक भनेको मौलिक हो नि ❤️

  • @arunrai51704
    @arunrai51704 3 ปีที่แล้ว +2

    यस्तो सुन्दर गीतहरु कति होला हाम्रो गाउँ घर तिर धन्यबाद हजुरलाई गीत सफल होस

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद 🙏🙏

  • @sitagmagar1
    @sitagmagar1 3 ปีที่แล้ว +7

    Very Nice !!❤️🌸

  • @TriteeyaGurung
    @TriteeyaGurung 3 ปีที่แล้ว +5

    Mitho song congratulation teamlai 😍

  • @anilmagar6574
    @anilmagar6574 3 ปีที่แล้ว +1

    आहा खड्ग दाजु को गित हेमन्त भाइ को आवाज मा एक्दमै मीठो लाग्यो 😘😘

  • @नरुराम्जालीमगर-न2ष
    @नरुराम्जालीमगर-न2ष 3 ปีที่แล้ว +2

    दुबैजनाको एकडमै मिठो स्वर तर यस्तै यस्तै खाले त खड्ग गर्बुजाको पनि छ जस्तो लाग्यो

  • @hirapunmagar8374
    @hirapunmagar8374 3 ปีที่แล้ว +1

    खडक गर्बुजा दाइको गित खुब सुनिन्थ्यो सानोमा अहिले फेरि नया भर्सनमा लिएको मा हेमन्त लाई धन्यवाद🤗

  • @bhimsirpali187
    @bhimsirpali187 3 ปีที่แล้ว +2

    Nikai ramro geet sunirahu lagne safaltako suvakamana.

  • @tarapun4972
    @tarapun4972 3 ปีที่แล้ว +2

    फेरि नया डिजाइन मा सुन्न पाइयो खुसी लाग्यो

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +3

    साह्रै मार्मिक छ गित

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +8

    मेक्यादी काे मौलिक भाका कति मिठो

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 ปีที่แล้ว +4

    Chhadke salut chha kanchhha, r,& prema p, lai very very super voice best song

  • @paudelrajuraju7268
    @paudelrajuraju7268 3 ปีที่แล้ว +3

    Congratulations all the best😍😍😍😍😍

  • @krishnadiyali6593
    @krishnadiyali6593 3 ปีที่แล้ว +4

    आनन्द आयो मिठो सिर्जना को लागी धन्यवाद

  • @soniyarai9750
    @soniyarai9750 2 ปีที่แล้ว +1

    मौलिक गीत लोकगीतको सर्जक गायक/ गायिका सम्पूर्णमा हार्दिक नमन।🙏🙏❤️❤️

  • @gyanpunmagar9200
    @gyanpunmagar9200 3 ปีที่แล้ว +5

    राम्रो छ सफलता को शुभकामना

  • @serbahadurkunwar9617
    @serbahadurkunwar9617 2 ปีที่แล้ว +1

    very nice dans

  • @liladhar7435
    @liladhar7435 3 ปีที่แล้ว +4

    Ati raamro daju didi

  • @churnagharti2211
    @churnagharti2211 3 ปีที่แล้ว +4

    दुबई जना को आवाज बोल्ड छ, म् त यो गीत र विडियोज दिन मा 4, 6 पटक हेर छु,हार्दिक शुभ कामना,

  • @himalbudhamagar2016
    @himalbudhamagar2016 3 ปีที่แล้ว +2

    बाग्लुङ बुर्तिबाङ देखि पनि हेरियो है राम्रो लाग्यो गित

  • @lokpun1290
    @lokpun1290 3 ปีที่แล้ว +1

    Laye bhaka ta khadga garbuja ko bhaka cha

  • @NareshKumar-tf8mm
    @NareshKumar-tf8mm 3 ปีที่แล้ว +2

    Nice all the beast of luck

  • @tankanathpaudel9102
    @tankanathpaudel9102 3 ปีที่แล้ว +4

    रामराम कस्तो म्युजिक कम्पोजिसन। 😘😘😘

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +2

    पुरानो भाका लय सबै ह्रास भएर गए। कलाकार भनेको नया आबिस्कार र पुरानो लाई जगेर्ना गर्ने हो। पुरानो भाकालाई जस्ताको तस्तै रेकर्डिङ गरेर युट्युबमा राखौं 🙏🙏🙏

  • @ymager9398
    @ymager9398 3 ปีที่แล้ว +5

    Dherai raamro....💕💕🎉🎉

  • @bimalasunar9987
    @bimalasunar9987 3 ปีที่แล้ว +4

    Aaahaaa badai xa sabai lai

  • @khimkhadka8461
    @khimkhadka8461 2 ปีที่แล้ว +1

    कतिराम्रो

  • @jalmayag4534
    @jalmayag4534 3 ปีที่แล้ว +4

    Dammi xa keep it up

  • @debinpun5182
    @debinpun5182 3 ปีที่แล้ว +3

    Aha aphno paramparalai jogaudai kati mitho geet aha jati sune pani xodnai man nalagne badai xa prena purja ra hemanta kanxa rasaili dai

  • @पुर्णरसाइली
    @पुर्णरसाइली 3 ปีที่แล้ว +5

    वाहा हेमन्त दाई सलाम छ

  • @jhaksunar7628
    @jhaksunar7628 3 ปีที่แล้ว +4

    आहा धेरै राम्रो गीत

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +1

      Thank you 🙏🙏

    • @jhaksunar7628
      @jhaksunar7628 3 ปีที่แล้ว +1

      @@premapurja70799 एउटा् गीत गाउनु मन छ हजुर संघ सारै राम्रो लायो

  • @chitrakarki7206
    @chitrakarki7206 3 ปีที่แล้ว +4

    Wish for the grand success of our folk song! Congratulations to the entire team of Suna muralilai!!!

  • @khimbahadurkami7024
    @khimbahadurkami7024 3 ปีที่แล้ว +1

    🙏🙏👌👌अहा कति मिठो गित😍😍😍

  • @hombhusal6002
    @hombhusal6002 3 ปีที่แล้ว +4

    Madhura mitho topical song .best of luck

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +4

    Wa गाउँ घर को याद आयो

  • @birshajugjali3
    @birshajugjali3 3 ปีที่แล้ว +5

    Mamita pani raixan hai group dance ma?

  • @KumarRaj-zw9zm
    @KumarRaj-zw9zm 3 ปีที่แล้ว +2

    कति मिठो गीत सुन्दै छ म छ म नाच्न मन लाग्ने

  • @hompoon2491
    @hompoon2491 3 ปีที่แล้ว +1

    कस्तो राम्रो मौलिक गित congratulations 🌻💖💔🌻🌷👌

    • @premapurja70799
      @premapurja70799  3 ปีที่แล้ว +1

      Thank you 🙏🙏

    • @hompoon2491
      @hompoon2491 3 ปีที่แล้ว

      @@premapurja70799 your most welcome prema ji

  • @जिद्दीथापामगर
    @जिद्दीथापामगर 3 ปีที่แล้ว +2

    सारै मीठो लोकभाका

  • @magarsushil5599
    @magarsushil5599 3 ปีที่แล้ว +2

    मनै छोयो अर्गानिक गीत ले ,