नमस्कार @HbnKismat एउटा मौलिक गित लिएर आएका छौ सबै ले माया गरिदिनु होला ! के हुन्छ के हुन्छ लेक मा बस्छु कोई आउनौ मन रुन्छ ! सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै !
मन चुने शब्दहरुले भरिएको मौलिक गीत रहेछ, हिजोआजको उत्ताउलो गीत सुनेर एकछिन रमाइलो गर्ने दर्शकहरूलाई मन नपरे पनि डाडा पाखामा हुर्केका र बस्ने धेरैलाई मन पर्छ।
Moiley yo Geet TH-cam ma Dekhi sakya poxi 9,10 patak Suni sakya tar pani man bujeko xoin jati sunyo uti sanirahu Sunirahu lagne yo Geet ❤ Sampurna tim lai respect ❤Arjun Dada mero hjr sanga bhetne thulo sapana xa ❤tapai sanga bhet hunxa hudoin tyo tw thaha xoin 😢but moh tapai ko ❤big big fan Dada always missing you ❤❤
परदेशी लाइ रुवाउने याद दिलाएर 😢 गीत भनेको ह यस्तो हुनु पर्छ त्याे चाक हल्लाउने भन्दा यो गीत सुपर हिट हुन छ अब सबै लोक मन मुटुलाई अनि गायक अनि सबै टिम लाई बधाई छ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
के हुन्छ के हुन्छ लेकमा बस्छु कोहि आउन्न्नौ मन रुन्छ सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै ए फाट्यो मुटु बचनैले सियो ले सिएन .......... कति मिठो गीत जति सुने पनि धित मरेन
HBN Kismat दाईको यो मिठो सिर्जनामा आदरणिए दाईहरुसॅंग म पनि जोडिएको छुः सबैले सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिन पनि नबिर्सिनुहोला .🎶🎬 सबैमा न्यानो माया अनि सम्मान 🙏🇳🇵🙏
नमस्कार सबै सबैमा सम्पूर्ण तिमीलाई अग्रिम शुभकामना। निकै मन छुने गीत आजभोलि यस्ता खालका गीतहरु लोभ हुँदै गएका छन्। जति सुनेनी धित नमर्ने गित निकै मिठो निकै राम्रो छ
दिन मा 50 चोटि यो गित सुनिन्छ अरु गित नै मन पर्न छोड्यो यो गित आए देखि त्यसै मा अर्जुन भाइ ले गाएको शब्दले त मेरो दिन रात कट्च साचिकै मेरै लागि बनाको जस्तो लाग्छ ,सफल्ताको सुभकामना छ🎉🎉🎉❤
ओहो! निकै दिनको अन्तराल पछि मनै छुने मौलिक गीत सुन्न पाईयो। सम्पुर्ण टीमलाई धन्यवाद एवं शुभकामना यस गीतका लय र टुक्काहर सबैका कान कानमा गुन्जिन र जिब्रो जिब्रोमा फट्कारिन सफल रहोस...🙏🌹❤️
मैले ( २०८१ ) साल असार ( १३ ) गते आजै मात्र यो गित सुनेर कमेन्ट्स गरेको छु ! आहा कति मिठो गित राम्रो गित नाईस गित दामी गित बब्बाल गित ! यो गितलाई धेरै धेरै सफलताको शुभकामना छ ! नबिन राणा भाई अर्जुन सापकोटा भाई ईश्वर सिंह भाई सुबास खत्री भाई लगाएत सबै जना ( गायक ) कलाकारहरुलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता नबिन राणा भाईको अर्जुन सापकोटा भाईको ईश्वर सिंह भाईको सबै जना ( गायक ) कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक मौलिक गित जय संगित ! ( धन्यबाद )
Bahoot bahoot dhanyawad Hazur haru lai for this beautiful so melodious song, kati mitho music and awwaj, thank you sooooo much, aroo yestai sunna Pam 🙏🙏🙏🙏👏👏👏👏👏
धेरै राम्रो छ मन छोयो अझै गीत अनुसारको भिडियो लेख तीरैको सिन राखेर गोठमा बसेेेको भकार सोडेको घाँस काटेको आदि ईत्यादि मिलाएर राख्दा सुनमा सुगन्ध हुने थियो होला कि! सिन लिनु हुन्छ भने आउनुस मेरो गाउँ तिर दैलेख😀
Wow aago. Mata yo geet sunera kati ruye ruye. From hong kong. Badhai xa Arjun vai buhari lai vhakharai babha bandhan ma badhinu vako xa ❤❤. Yesari nai agadi baddai janu vako dekhna pau
नमस्कार @HbnKismat
एउटा मौलिक गित लिएर आएका छौ सबै ले माया गरिदिनु होला !
के हुन्छ के हुन्छ
लेक मा बस्छु कोई आउनौ मन रुन्छ !
सधै भरिलाई
जिन्दगि जान्छ कि एक्लै बरिलै !
Ati ramro xa karod kalab ko subhakamana
❤ Nice song
Sweet song best wishes ❤️👌🙏
🎉
Kahile kahile aaux ho yesto hearttoching song too good
मन चुने शब्दहरुले भरिएको मौलिक गीत रहेछ, हिजोआजको उत्ताउलो गीत सुनेर एकछिन रमाइलो गर्ने दर्शकहरूलाई मन नपरे पनि डाडा पाखामा हुर्केका र बस्ने धेरैलाई मन पर्छ।
के हुन्छ के हुन्छ, लेकमा बस्छु कोहि आउन्न मन रुन्छ ..!
❤❤❤❤❤
Tiktokma rakheko jhai ramro thiyo
Moiley yo Geet TH-cam ma Dekhi sakya poxi 9,10 patak Suni sakya tar pani man bujeko xoin jati sunyo uti sanirahu Sunirahu lagne yo Geet ❤ Sampurna tim lai respect ❤Arjun Dada mero hjr sanga bhetne thulo sapana xa ❤tapai sanga bhet hunxa hudoin tyo tw thaha xoin 😢but moh tapai ko ❤big big fan Dada always missing you ❤❤
Just wow song brother❤❤best wishes
Hunting navayr Ali ramro vayn jasto lagyo ni
बधाई छ सम्पुर्ण टिम लाई ..(अनि किस्मत जि बुधौली माया कहिले आउँछ )🙏🙏🙏
नमस्कार सम्पूर्णमा हाम्रो मौलिक गीत कस्तो लाग्छ हेरेर सुझाब राखिदिनु होला है
Dheroi ramro xa Dada Sunirahu jasto❤safal ta ko Subha kamna Sampurna tim lai❤
बधाई तथा शुभकामना सम्पूर्णमा सफलताको सुभकामना 🎉🎉
Arjun sapkota dajukoo sachha fann jatii yetaa hajirr grumtww❤❤
❤❤
My favourite singer arjun dada ❤❤❤❤❤
आहा 🙏!! 100 चोटि पुग्यो होला सुनेको सुनै छु। सबै गायकहरुको उत्कृष्ट छ । ! निकै मिठो गीत ।सफलताको शुभकामना सम्पुर्ण team लाई 🙏😊👌👌💖💕
आहा मिठाे गित बधाई छ सम्पूर्ण टिम लाई🎉🎉❤
बधाइ तथा सुभकामना पृय जन साथि भाइ हरु लाइ करोड क्लव को हार्दिक सुभकामना ❤❤❤🎉
सफलताको शुभकामना प्यारा दाईहरु मिठो बनेको छ गित 🎶💙
परदेशी लाइ रुवाउने याद दिलाएर 😢 गीत भनेको ह यस्तो हुनु पर्छ त्याे चाक हल्लाउने भन्दा यो गीत सुपर हिट हुन छ अब सबै लोक मन मुटुलाई अनि गायक अनि सबै टिम लाई बधाई छ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Congratulations team❤❤
के हुन्छ के हुन्छ लेकमा बस्छु कोहि आउन्न्नौ मन रुन्छ सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै
ए फाट्यो मुटु बचनैले सियो ले सिएन .......... कति मिठो गीत जति सुने पनि धित मरेन
तिक तकमा हाजिर भकाे छु 👌👌👌
किस्मत दाई का सबै सृजना पृथक र प्रिय हुन्छन् ! आवाज नै एकदम मौलिक र अनुपम छ.. सबैको राम्रो छ, तर हार्मोनियम मा बस्ने दाई को आवाजले nostalgic बनायो!❤❤
बैरागी गीत ❤️ एक्लै सुन्दै थिएँ आँसु पो झर्यो यार।
HBN Kismat दाईको यो मिठो सिर्जनामा आदरणिए दाईहरुसॅंग म पनि जोडिएको छुः सबैले सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिन पनि नबिर्सिनुहोला .🎶🎬
सबैमा न्यानो माया अनि सम्मान 🙏🇳🇵🙏
शुभकामना प्यारो भाइ सुबास
Babal👌
नमस्कार सबै सबैमा सम्पूर्ण तिमीलाई अग्रिम शुभकामना। निकै मन छुने गीत आजभोलि यस्ता खालका गीतहरु लोभ हुँदै गएका छन्। जति सुनेनी धित नमर्ने गित निकै मिठो निकै राम्रो छ
आहा कति मार्मिक गित हो धन्यवाद सबै लाइ
अर्जुन सापकोटाको स्वरमा धेरै राम्रो सुनिएको छ र भाकले पनि म्याच खाको छ ❤❤❤
यो जम्बो टोलिको यो जम्बो प्रस्तुतिले निकै मन छोयो, आदरणीय प्यारा मान्छेहरू लाई बधाई साथै भब्य शुभकामना ❤🙏 यो मीठो गितका लागि 🎼
दामी लागेर टिकटकबाट यता हेर्न आए है दामी लाग्यो।
Aayoo❤️❤️🎉
अाहा कति राम्रो शब्द छन् बधाई छ सबैलाई
दिन मा 50 चोटि यो गित सुनिन्छ अरु गित नै मन पर्न छोड्यो यो गित आए देखि त्यसै मा अर्जुन भाइ ले गाएको शब्दले त मेरो दिन रात कट्च साचिकै मेरै लागि बनाको जस्तो लाग्छ ,सफल्ताको सुभकामना छ🎉🎉🎉❤
ओहो! निकै दिनको अन्तराल पछि मनै छुने मौलिक गीत सुन्न पाईयो। सम्पुर्ण टीमलाई धन्यवाद एवं शुभकामना यस गीतका लय र टुक्काहर सबैका कान कानमा गुन्जिन र जिब्रो जिब्रोमा फट्कारिन सफल रहोस...🙏🌹❤️
सारै मन छोयो हजुर🙏🙏👌👌👌
आहा असाध्यै मिठो र उत्तिकै मार्मिक सुमधुर आवाज का खानि हरु को फरक सैलि मा आउँदा सारै चित्तबुझ्दो कोसेली 🎉🎉🎉सम्पुर्ण टिम लाइ हार्दिक बधाई 🎉🎉❤❤❤
आगो 🔥🔥🔥सबैलाइ शुभकामना एवं बधाई 👍️👍️👍️
स्वर पुरुष र महिला दुवैको एकैसाथ हुनुपर्ने ।दुवैले गाएको ठाउँमा राम्रो सुनिएको छ❤❤❤
बधाई तथा सफलताको सुभकामना सर तथा सम्पूर्ण टिमलाई 🎉🎈🎈🎈🎈🙏🙏🙏
बाबू Hbn Kismat लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना
के हुन्छ के हुन्छ आहा त्यो दिन सम्झिएर यो मन रुन्छ 👌👌👍
Very nice song.
बधाइ छ किस्मत भानिज लगायत सब्बै टिमलाइ..के हुन्छ के हुन्छ जति सुन्यो उतिनै मन रुन्छ
टिकटक मा सुनेर आउने को को हुनुहुन्छ ?
मैले योगाना मा टिकटक बनाएर डान्स गरेको छु हजुर हिक्मत पौडेल
hami
Ma
Ma
Ma 👋
Tik-Tok le garda 200K for sure 👍 ❤
आहा❤ कति मिठो गीत सफलताको शुभकामना 🎉🎉
सबैलाई बधाई छ मिठाे भाकाकाे लागि❤❤❤❤
बधाई तथा सुभकामना❤
म त Tiktok सुनेर आको तर दामी छ गित है❤ 😁😁
Same
के हुन्छ के हुन्छ लेकमा बस्छु कोई आउनौ मन रुन्छ सधैं भरिलाई ❤❤❤
म टिकटक बाट सुनेर आछु गित राम्रो रैछ बधाई सबैलाई ❤❤❤❤❤
Wow beautiful song 🎶👌❤️❤️❤️
आहा निकै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤ छिट्टै करोड क्लव मा पुगोस् ❤🎉❤
🎉❤️❤️
आहाँ ❤❤ क्या मिठो गीत "के हुन्छ के हुन्छ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Krishna kc ko voice and Nandu and ishwor Arjun ko voice अति मन पर्यो best of luck all tim lai
Darjeeling ko Rail paxi aba yo song ko viral hune Palo after 4 months🥰🥰 Best of luck to all entire Team's 🎉🎊
Superhit sunirahana man lagane git ❤❤❤❤❤❤❤❤
Congratulations
मैले ( २०८१ ) साल असार ( १३ ) गते आजै मात्र यो गित सुनेर कमेन्ट्स गरेको छु ! आहा कति मिठो गित राम्रो गित नाईस गित दामी गित बब्बाल गित ! यो गितलाई धेरै धेरै सफलताको शुभकामना छ ! नबिन राणा भाई अर्जुन सापकोटा भाई ईश्वर सिंह भाई सुबास खत्री भाई लगाएत सबै जना ( गायक ) कलाकारहरुलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता नबिन राणा भाईको अर्जुन सापकोटा भाईको ईश्वर सिंह भाईको सबै जना ( गायक ) कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक मौलिक गित जय संगित ! ( धन्यबाद )
Dheri ramro songs ❤❤ best of luck hole team lie👏👏💐💐chait chait 💃💃🥰🥰🥰❤️
kati mitho sor ❤❤❤❤❤
Ahaa Mitho Congratulations All..❤🙏🏼😊
सफलता को शुभकामना सम्पूर्ण अग्रज हरु मा❤🎉
आहा बबाल ❤️❤️❤️🔥🔥
आहा मीठो गीत शुभकामना सम्पूर्ण टिमलाई ❣️🙏
कति राम्रो गीत हो के , मौलिकताले भरिपूर्ण आहा !!!❤
Aaha marmik ❤song best wishes all team🎼🎼🎼👌👌❤️🙏
शब्द र लय अर्गानिक छ brilliant song god bless All team
Aaha sarai mitho geet tara nikai gayeko suhako x khatri subash lai man preyo👌👌👌👌💟💟💟💟💟💟
अति मार्मिक छ बधाई सम्पुर्ण टिम लाई
धेरै धेरै राम्रो छ ।।।मलाइ मन पर्छ
Mitho❤🎉
अत्यन्त समधुर अावाजहरूमा लेक, पाखा पखेराबासीहरूकाे कथा ,व्यथा समेिटएकाे गीतलाई सफलताकाे शुभकामना ।
आहा कति मीठो गित यति राम्रो गित बनाउने सम्पुर्ण टिमलाइ धन्यवाद तथा बधाई अनि शुभकामना ❤️❤️❤️❤️
Sarai ramro git👌👌👌👌
क्या मीठो लागेयो सफल्ता को सुभकामना सम्पूर्ण टिम लाइ
Wow good luck entire team ❤❤❤❤
Dherai ramro xa suvkamana xa
अर्जुन दाईको गित जति सुने पनि धित मर्दैन।आहा कति मिठो सङ्गित
Baball xa Tim lae badhae xa
Dharai ramro xa ❤❤
Bahoot bahoot dhanyawad Hazur haru lai for this beautiful so melodious song, kati mitho music and awwaj, thank you sooooo much, aroo yestai sunna Pam 🙏🙏🙏🙏👏👏👏👏👏
नमस्कार म prince कति राम्रो गीत बजार लेउनु भयछ करोडौं कलब मा पुगोस मेरो सुभकामना अनि सम्मान अल टिम लाई ❤️❤️❤️
मनमुटु मै छोयो मौलिक गीतले यो सिर्जना संग जोडिनु हुनु बरिष्ट गायक गायिकालाई सम्मान संगै सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏
Ekdamai ramro prastuti yo geet sunera Ananda lagyo subhakamana xa ❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाइ मनै देखि समान ❤❤🙏🙏 सफलताको शुभकामना 🎉🎉 सबै लाइ दामि छ
Atti ramro geet yo geet sunda mero man royo 😢All holld timmlai suvakamana xa 🎊 🎉🎉❤❤❤
यो हो नि त गीत भनेको।सलाम छ है प्रिय साधकहरुलाइ।
आहा, मौलिकता हराउदै गएको संगीतको बजारमा मौलिकताले भरिएको एउटा गीत सुन्न पाइयो। सफलताको भव्य शुभकामना ।।
दामी 👍️
Nice music tq all audio mambwrs ❤❤
Nikai ramro congratulatoi all team Lai 🎉
आहा आयो कडा आयो के हुन्छ के हुन्छ लेख्मा बस्छु कोहि आउन्न मन रुन्छ सधै भरीलाइ....सुभ कामना सप्पै मा lov you all❤️🧁🇳🇵✈️
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
आहा मिठो लय शब्द स्वोर सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना । अझै येस्तो गित सुन्न पाइयोस।❤️❤️🙏
आहा वास्तविक झल्काउने लोकगीत।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस ❤
धेरै राम्रो छ मन छोयो अझै गीत अनुसारको भिडियो लेख तीरैको सिन राखेर गोठमा बसेेेको भकार सोडेको घाँस काटेको आदि ईत्यादि मिलाएर राख्दा सुनमा सुगन्ध हुने थियो होला कि! सिन लिनु हुन्छ भने आउनुस मेरो गाउँ तिर दैलेख😀
Wow Kati mitho song ❤❤
यो हो नि त गीत संगित भनेको ❤अत्यन्त मार्मिक गीत लाग्यो सबैलाई🎉🎉
एकदम राम्रो 🎉❤
आहा कतिमिठो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤
हार्दिक शुभकामना सम्पुर्ण टिम मा 🎉🎉🎉🎉
सबैलाई पलशाह जस्तै देखछु सबैलाई धन्यवाद राम्रो गित
Aatti ramro dai❤❤❤❤
सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤
आहा सारै मीठो लोकगित
दामि 🎉🎉🎉🎉
Heartily congratulations to all best singers for singers in pleasant voice,keep it up for your great tallency,
Wow aago. Mata yo geet sunera kati ruye ruye. From hong kong. Badhai xa Arjun vai buhari lai vhakharai babha bandhan ma badhinu vako xa ❤❤. Yesari nai agadi baddai janu vako dekhna pau