Phool Roko Kasle Dekhchha Ra | Hemanta Kanchha Rasaily | Rem Gurung | New Nepali Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024

ความคิดเห็น • 452

  • @SharmilaGurungg
    @SharmilaGurungg 2 ปีที่แล้ว +42

    बधाई छ मेरो बाबू मिठो सृजना को लागी यहाँ हरु सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ गीत ले सफलता पओस यहीँ शुभकामना छ 🌹🌹

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 2 ปีที่แล้ว +79

    नमस्ते सम्पुर्ण मा आदरणीय रेम गुरुङ्ग सरको शब्द सङ्गीत मा रहेको गीत फुल रोको कस्ले देख्छ र ? जुन गीत लाई गाउने बजाउने साथै एरेन्ज गर्ने मौका मिलेकोमा धेरै धेरै आभारी छु सबै ले माया गर्दिनु होला है 🙏🎵🎵🌹🌹🌹🌹🌹🌹❤️❤️

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +7

    नेपाली संगीतको आफ्नोपनलाई जोगाउन भरमग्दुर कोशिश गर्ने र आफैले गाउने बजाउने हेमन्त रसाइली कान्छा प्रती हार्दिक नमन । सफलताको लाखौंलाख शुभकामना 💖💖💖, । रेम गुरुङ भाईलाई सलाम छ, आफ्नो माटोको शुद्ध वास्ना आउने यो लय अनि गीतको लागि ।

  • @kumarrana4131
    @kumarrana4131 2 ปีที่แล้ว +30

    रेम गुरुङ को उत्कृष्ट शब्द सङ्गित मा हेमन्त कान्छा रसाईली को कर्णप्रिय स्वर, चर्चित वाध्यवादकहरुको सङ्गीत समायोजन,सेट डिजाइन उस्तै, बढाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏👏👏🙏🙏

  • @karki2021
    @karki2021 2 ปีที่แล้ว +7

    बेजोड छन् शव्द अनि कर्णप्रिय छ प्रिय हेमन्त कान्छाको स्वर ! PROUD OF YOU HEMANTA KANCHHA RASAILY BEING A MYAGDELI !

  • @KamalKumarBK
    @KamalKumarBK 2 ปีที่แล้ว +6

    माैलिक गित सँगित मा केही न केही गर्न खाेज्ने प्रिय मित्र पछिल्लाे समयका लाेकप्रिय सारङ्गि बादक तथा गायक हेमन्त कान्छा जि काे सुमधुर आवाज अनि मुर्धन्य बाध्यबादक ज्युहरुकाे जिवन्त बाध्यबादन सँगै अादरणिय सर्जक रेम गुरुङ दाईकाे कलमबाट आज फुलकाे काे पीडा बहिरियकाे छ याे गित काे निर्माण पक्ष निकै अब्बल र मजबुत बनेकाे छ साँच्चिकै लाेक गित भनेर सुन्न र हेर्दा गर्व लाग्छ ।सबै टिम लाई बधाई छ ।

  • @MrRJrajendrabhatt
    @MrRJrajendrabhatt 2 ปีที่แล้ว +26

    आहा कस्तो मिठो गीत मन छोयो 🥰🙏🏻

    • @remanrekha7959
      @remanrekha7959 2 ปีที่แล้ว +1

      Nice song dai

    • @RemGurung
      @RemGurung  2 ปีที่แล้ว

      धेरै धेरै धन्यबाद । गीत हेरेर, प्रतिक्रिया दिने समय दिनुभएकोमा ।

    • @nabinn.b2335
      @nabinn.b2335 2 ปีที่แล้ว +1

      मलाई पनि

  • @prakaskatuwal
    @prakaskatuwal 2 ปีที่แล้ว +14

    आहा ! कति मर्मस्पर्शी गीत 🤗🤗
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!
    हेमन्त कान्छा रसाइली दाई एक कुशल कलाकार हुनुहुन्छ मलाई खुब मन पर्छ उहाँका सबै गीतहरु❣️🙏💕🥀

  • @mohanthapa2732
    @mohanthapa2732 2 ปีที่แล้ว +2

    हेमन्त जि ले बजाउनी सारङ्गीले मुटुनै चुडाए जस्तो लाग्छ । उहाको हरेक गित ले मन मुटु छुन्छ ,करोड क्लबमा यो गितले सफलता पाउने छ अझ उच्च प्रगती शुभकामना ।।💕💕💕

  • @alinatamang3064
    @alinatamang3064 2 ปีที่แล้ว +2

    गीत अति मार्मिक लाग्यो शब्द शब्दले मन छोयो । र यो जिन्दगीको कथा संग मेल खायौं । धन्यवाद । हेमन्त सर । अर्को पटक पनि यस्तै मार्मिक गीत बनाउन प्रेरणा मिलोस सफलताको लागि मुरी मुरी शुभ काममा ।।

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 ปีที่แล้ว +11

    कस्तो मुटु नै छुने गित हेमन्त कान्छा रसाईली भाइ रेम गुरुङ दाइ लाई सम्मान सलुट छ । यो गित लाई सफलता को शुभकामना है त ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! जय गित जय संगित जय सारंङ्गी ! सारंगी बाजा को जय होस ! सबैको जय होस !

    • @nabinkumar8712
      @nabinkumar8712 2 ปีที่แล้ว

      सारै राम्रो सृजना स्वर त्यस्तै सवै टीम लाई ऋदय देखनै सम्मान छ साथै सफलताको कामना गर्दछु

  • @yoyoharka_official4932
    @yoyoharka_official4932 2 ปีที่แล้ว +2

    यस्तो राम्रो गीतको भ्युज किन जादैन?? हावा गीत हरुकोत थामिनसक्नु भ्युज जान्छन् फेरि ।
    अति राम्रो गीत शब्द शब्दमा अर्जुन बाडले मुटुमै हाने जस्तो wow.

  • @Ramprasad98
    @Ramprasad98 2 ปีที่แล้ว +2

    Ufffff kasto geet ho yo . Aakhaa nai rasauchha.. aang siringa garchha... 😭😭😭
    Man chhoyo hirdayama chot thiyo kehi malham lagayo...
    Heart touch. Mandekhi gaaunu bhayo.. antar aatmaa le sunyo..💞💞💞💞💞💞💞💞

  • @bibashadhikari8731
    @bibashadhikari8731 2 ปีที่แล้ว +4

    मीठो स्वर का धनी दाजु हेमन्त कान्छा रसाइली धेरै हार्दिक कृतज्ञता ब्यत्त गर्दछु!! फुलको बेदना पस्केकोमा !!!

  • @netragurung848
    @netragurung848 2 ปีที่แล้ว +7

    एक छिन त यि आखा लोलाए
    यो मन अनयासै टोलाए अत्यन्तै फुलको बारेमा मर्मस्पर्शी गित मिठो सङ्गित शब्दको गहिरो भाब त्यसैमाथि हेमन्त कान्छ रसाइलीको जादुमय अवाज कानले भन्दा पनि मनले सुन्ने गित अत्यन्तै राम्रो बनेको रहेछ मेरो प्रीय सोल्टो राजा रेम गुरुङ जि लागयत सम्पुर्ण टिमलाइ बदाइ तथा सफलताको कामना गर्दछु ल

  • @pritamxnr5369
    @pritamxnr5369 2 ปีที่แล้ว +7

    आहा कति मिठो गीत आदरणीय दाजुहरु सफलता को कामना सबै टिम हरु लाई जय नेपाल जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @Ishani1122
    @Ishani1122 2 ปีที่แล้ว +4

    वाह 🥰 यति कर्णप्रिय स्वर अनि तेस्तै गह्किलो शब्द लेखन … हेमन्त सर जी ले गीतलाई दिनु भएको न्याय गीत सुन्दा, हेर्दा नै प्रस्ट देखिन्छ । हजुरको गायकी अनि शब्द लेख्ने सर्जकलाई लेखेर प्रसंसा गर्ने शब्दहरु कतै भेट्टाउनु सकिन …चर्चित वाध्यबादकहरुको संगीत संमयोजन, सम्पूर्ण सेट संगै गीत धेरै मिठो बनेको छ, यस्तो कि सुन्दा सुन्दै कति बेला सकियो थाहै नपाउने । आगामी दिनहरुमा पनि नेपाली मौलिक लोक संगीतलाई अझ उच्च स्थानमा राखेर हेर्न सुन्न सक्ने खालका गीतहरुका साथमा सर्जक र गायक को सहकार्य सदा कायम रहिरहोस शुभकामना छ ।

  • @parmodgurung8266
    @parmodgurung8266 2 ปีที่แล้ว +2

    बधाइ छ। एकदमै मिठो शब्दमा जादुमय आवाज तथा सुरिलो संगीतमा सजिएको यो गितले मनै नछुने कसलाइ पो होला। राम्रो गित दोस्रो राजु परियार झै लाग्यो मलाइ

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 ปีที่แล้ว +9

    आहा रेम सोल्टी राजा बधाई छ साथै हेमन्त राजालाई पनि नमन कति मिठो शब्द सङ्गीत स्वर वाओ हृदयदेखी नमन गर्दछु ❤️❤️❤️😍😍😍

  • @bishnusunar3966
    @bishnusunar3966 2 ปีที่แล้ว +7

    बधाई छ् सम्पुर्ण टिमलाई गितमा कोरिएका शब्द वास्तव मै सुन्दा सरल तर भावनाले ओतप्रोत भएका,संगित उस्तै मिठो,भएन आदरणीय बहुप्रतिभाका खानी हेमन्त कान्छा रसाइलिको मर्मस्पर्शी आवज र अभिनयले मन प्रफुल्ल बनायो निकै दिन देखि प्रतीक्षा थियो आज सुन्ने मौका मिल्यो धन्यवाद सम्पूर्णमा💕💕💕💕💕💕💕💕💕💕💕💕

    • @Rres12345
      @Rres12345 2 ปีที่แล้ว

      An outstanding addition to nepali music. Best music 🎶 🎵 and lyrics my dear friend @remgurung. Which is beautifully complimented by outstanding singing #Remgurung.
      I wish you and the singer very best. Keep going.
      Lots of love ❤️ ❤️ and best wishes ❤️ ❤️ ❤️

  • @bhisansangit9193
    @bhisansangit9193 2 ปีที่แล้ว +7

    नमस्कार सबैमा म भिषणको...आहा!कति मीठो मर्म स्पर्षि मन छुने बियोगान्त गित सफलताको सुभकामना छ हेै।

  • @rupeshKsaud
    @rupeshKsaud 2 ปีที่แล้ว +2

    हेमन्त कान्छा रसाईली मेरो मन मुटुमा भिजेको नाम !!! म यहाको गला र कलाको उच्च सम्मान गर्छु सर !!! सफलताको शुभकामना सम्पूर्ण टिमलाई !!! 🙏🙏🙏
    रुपेश_अल्पविराम

  • @kalpanapanday6761
    @kalpanapanday6761 2 ปีที่แล้ว +3

    Aaha mitho hardik badhai Hemant bhai & entire team 💐👏👏👍

  • @iamsunar3515
    @iamsunar3515 2 ปีที่แล้ว +8

    आखाको डिल भत्काउने गीत। शुभकामना

  • @santoshsunar9909
    @santoshsunar9909 2 ปีที่แล้ว +2

    सारै मन छोयो सब्दले अनि तेस सब्दमा हेमन्त सर को आवाज ले मेरो आखा बाट आँसु नै आयो सफलता को कामना

  • @tikapandey8511
    @tikapandey8511 2 ปีที่แล้ว +2

    आहा कति राम्रो सिर्जना गर्नु भएको रेम सर त्यसमाथि पनि हेमन्त कान्छा रसाइलीको स्वरमा सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना अझै आगामी दिनमा अझ बढी प्रगतिको कामना गर्छु म टीका पाण्डेय स्याङ्जा हाल sauth कोरियाबाट। ।।

  • @kumarbc6890
    @kumarbc6890 2 ปีที่แล้ว +1

    Oh my god kati ramro geet...yo geet milion pugnu parxa tik tok ma dherai vanda dherai shere garau🙏🙏🙏 respect for hemanta kanxa rasaile🥰

  • @bhimpariyar9852
    @bhimpariyar9852 2 ปีที่แล้ว +3

    आहा कति आवाज मानै छोयो
    सफलता को सुभकमाना सबै लाई
    😥🌹🌹🙏🙏🙏🙏🙏💓❤️💔

  • @samarpantamanggurung8137
    @samarpantamanggurung8137 2 ปีที่แล้ว +2

    नेपाली लोक संगीतलाइ यो गितले एक स्थान माथि हेर्ने बनायो, येति राम्रो सिर्जना गर्ने सर्जक रेम गुरुङ र आफ्नो कर्णप्रिय स्वर दिएर नेपाली लोक गितलाइ सुनु सुनु बनाउने हेमन्त कान्छा रसाइलीलाइ सम्मान गर्दछु

  • @jiwankhatri1636
    @jiwankhatri1636 2 ปีที่แล้ว +5

    धेरै मिठो छ दादा मन नै छौयो प्रगति को आँझै कामना छ दादा❤️❣️❣️❣️👏👏

  • @kumarthapa331
    @kumarthapa331 2 ปีที่แล้ว +3

    wau geet vaneko asto ho 100%ramro x badhai x yo geet ka sarjk ani lay sabdkar videos all Tim lai

  • @RamchandraChand
    @RamchandraChand 2 ปีที่แล้ว +6

    उत्कृष्ट सार्थक

  • @user-on6yp3bu3e
    @user-on6yp3bu3e 2 ปีที่แล้ว +5

    अती मार्मीक गीत
    हेमन्त दाइको हरेक गीतमा मार्मीक नेपाली पनी झलकीरहेको हुन्छ

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 2 ปีที่แล้ว +2

    आहा कति मीठो आवज हेमन्त रसाइली sir को उत्कृष्ट गीत करोडौं करोडौं शुभकामना तपाई को उज्जल भबीस्य को कामना सधै भरी यस्तै यस्तै नया नया मीठो गीत सुन्न पाइयोस शुभकामना ।।। all टीमलाई।।

  • @nandagurung9068
    @nandagurung9068 2 ปีที่แล้ว +3

    Ati marmik, man xoyo noglo

  • @tejendrabibash
    @tejendrabibash 2 ปีที่แล้ว +2

    ओहो निकै कर्णप्रिय मनमुटु छुने बधाई तथा सफलताको शुभकामना

  • @mangalgurung
    @mangalgurung 2 ปีที่แล้ว +2

    निकै मार्मिक छ यो गीत साँच्चै मन छोयो मैले टिकटकमा भिडियो देखेर युटुवमा हेरेको है❤️❤️❤️❤️

  • @khattrisubash
    @khattrisubash 2 ปีที่แล้ว +5

    अत्यन्तै भावुक,मार्मिक अनि गहकिला शब्द, मघ्न तरन्गले भरिएको सॅंगित अनि सुरिलो,सुमधुर आवाजमा सजिएको यो गित #फुल_रोको_कसले_देख्छ_र
    आहा प्रस्तुत गर्ने शैली ,🎼🎙🎼
    सफलताको शुभकामना आदरणिए दाजि Hemanta Kanchha Rasaily लगाएत सम्पुर्ण टिमलाई ….

  • @Santoshkafle
    @Santoshkafle 2 ปีที่แล้ว +9

    मेरो समआदरणीय मित्र रेम !
    निकै नै मर्मस्पर्शी शब्द चयनमा रहेको लोक भाकाले सबैको मनमुटुमा बास बस्न सकोस हार्दिक शुभकामना ।

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 2 ปีที่แล้ว +2

    तिकतक बाट खोज्दै आएको धेरै मन छुने सब्द अनि सोर उस्तै सफलताको शुबकामना अनि बधाई छ

  • @krishnapariyar9783
    @krishnapariyar9783 2 ปีที่แล้ว +3

    Aaha Kati mitho song heart touching 🙏👌👌👌

  • @sirishghontaneygurung643
    @sirishghontaneygurung643 2 ปีที่แล้ว +3

    Ati ramro yo geetsangitko bayan kasari garum hardik badhai sampurna temlai🙏🙏🙏🙏

  • @nabinn.b2335
    @nabinn.b2335 2 ปีที่แล้ว +2

    अति मार्मिक शब्दको साथमा उत्कृष्ट लय अल टीम लाई हिर्दय देखि धन्यवाद

  • @manojgurung1987
    @manojgurung1987 2 ปีที่แล้ว +7

    मन छुने शब्दहरु मिठो स्वर संगित सबै राम्रो छ बधाइ तथा सफलताको शुभ-कामना ✍️✍🏻🎤🎤🎼🎼👍🏻👍

  • @sangitasunar4971
    @sangitasunar4971 2 ปีที่แล้ว +2

    Aaahaa ate mitho geet jati sunyani dhit namorni best of luck daju💕💕💕

  • @AshokKumar-jf5fr
    @AshokKumar-jf5fr 2 ปีที่แล้ว +2

    निकै नै मर्मस्पर्शी शब्द चयनमा रहेको लोक भाकाले सबैको मनमुटुमा बास बस्न सकोस हार्दिक शुभकामना ।

  • @buddhashrestha1676
    @buddhashrestha1676 2 ปีที่แล้ว +3

    साच्चिकै मन छुने हृदयबिदार गीत हार्दिक सम्मान हजुरलाई।।🙏

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 ปีที่แล้ว +7

    आहा अति सान्दर्भिक गित्🙏🙏सम्पुर्ण टिमलाई शुभकामना 💘

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +6

    अति राम्रो मार्मिक लोक गित ।।

  • @ashokpaudel7654
    @ashokpaudel7654 2 ปีที่แล้ว +5

    आहा

  • @anjitpokharelanjit1605
    @anjitpokharelanjit1605 2 ปีที่แล้ว +6

    आहा दादा निकै मिठो श्रीजना
    हार्धिक सफलताको सुभकामना दादा 🥰❤🌹❤

  • @Physioneuro14
    @Physioneuro14 2 ปีที่แล้ว +2

    Hemanta sir your voice is incredible , what a fabulous 😍😍😍😍😍

  • @jeevanthapa1746
    @jeevanthapa1746 2 ปีที่แล้ว +2

    Wow manai kasto kasto xiya xiya vaye jasto vayo mero ta hajur to geet to sabda ra sor geet kosabda sabda maa sarirko kaadaa uthxata ho suppar lok geet wow wow

  • @sitapanthi141
    @sitapanthi141 2 ปีที่แล้ว +7

    आहा कति मीठो गित दादा❤️सुभकामना🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +2

    Aahaa ati nai mitho maarmik geet aahaa saphal tako shubhakamanaxa hemanta daju

  • @akendrasony8243
    @akendrasony8243 2 ปีที่แล้ว +1

    रेम दाजु को शब्द र हेमन्त कान्छाको स्वर मा सजिएको उत्कृष्ठ अति नै भाव विहोल बनाउने नयाँ गित सुन्न पाईयो सफलता को शुभकामना सम्पूर्ण टिमलाई🙏🏻❤️

  • @binodbishwo
    @binodbishwo 2 ปีที่แล้ว +2

    अति मार्मिक गीत । साह्रै मन पर्यो । सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

  • @thekuracast4354
    @thekuracast4354 2 ปีที่แล้ว +7

    Yet another soul soothing song Rem dai. I am pretty sure This song will touch so many hearts. Video presentation is done professionally too.
    Well done to the team.
    Wish you all the best ahead Rem dai.

  • @LaxmiAcharyaOfficial
    @LaxmiAcharyaOfficial 2 ปีที่แล้ว +5

    यो भिंडियों हेरेर मेरो त ऑखा नै रसायो ❤️🙏फुल रोको कस्ले देख्छ र ❤️🙏😭😭😭😭😭😭😭😭😭

  • @bbanuragee4244
    @bbanuragee4244 2 ปีที่แล้ว +3

    ending part voice wow ❤️❤️❤️❤️❤️❤️

  • @premmagar1722
    @premmagar1722 2 ปีที่แล้ว

    आहा निकै मन छुने शब्द सङ्गिग तेसैमा झन हेमन्त दादाको स्वर अनि सारङ्गिमा सजियको गाना कस्लाई मन नपर्लार ।।। हेमन्त दादाको हरेक गाना मन पर्ने गर्छ तेसमा झनै सारङ्गि धुनको त म झनै ठूलो फ्यान हो ।।।

  • @RajuRaju-du5dd
    @RajuRaju-du5dd 2 ปีที่แล้ว +2

    Kati mitho geet sampurna tim lai safaltako dherai suvakamana

  • @RemGurung
    @RemGurung  2 ปีที่แล้ว +100

    सम्पूर्णमा नमस्कार, मेरो शब्द/सङ्गीतमा हेमन्त कान्छा रसाईलीको स्वरसहित नयाँ गीत "फूल रोको कसले देख्छ र" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
    ♡♡♡ शब्द | Lyrics ♡♡♡
    गीत: फूल रोको कसले देख्छ र ?
    …………………………………………..
    समर्पण खण्ड:
    यो गीत ती अनगिन्ति फूलहरु प्रति समर्पित छ ,
    जो मनभरी हजारौं हजार पीडाहरु भएर पनि
    बाहिर हाँस्दै बाँचिराखेका छन ।
    १.
    सबले भन्छन छ फूल हाँसेको,
    कसलाई था छ फूल रुँदै बाँचेको,
    फूल रोको कसले देख्छ र ?
    ए हरे दैब दैब दैब
    फूल रोको कसले देख्छ र ?
    २.
    फूलको आँशु शीत बनि बगे नि,
    भंमराले रस खोसी लगे नि,
    फूल रोको कसले देख्छ र ?
    ए हरे दैब दैब दैब
    फूल रोको कसले देख्छ र ?
    ३.
    हुरी आई सर्बस्व लुटे नि,
    डालीसंग बैंशैमा छुटे नि,
    फूल रोको कसले देख्छ र ?
    ए हरे दैब दैब दैब
    फूल रोको कसले देख्छ र ?
    ……………………………………….
    लय/शब्द: रेम गुरुङ्
    स्वर: हेमन्त कान्छा रसाईली
    ………………………………………..

    • @Santoshkafle
      @Santoshkafle 2 ปีที่แล้ว +4

      बधाई राजा ! यो भिन्नै आयाम हो नेपाली संगीतमा ! भब्य सफलताको शुभकामना ।

    • @saritashrestharai2162
      @saritashrestharai2162 2 ปีที่แล้ว +5

      धेरै धेरै बधाई छ सम्पुर्णमा सफल्ताको कामना गर्दछु भाई एकदम उत्कृष्ट शब्द ❤️❤️💞💞 फुल रोको कस्ले देख्छ र🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @samjhanashrestha7017
      @samjhanashrestha7017 2 ปีที่แล้ว +3

      सफलताको कामना

    • @ravighotane4275
      @ravighotane4275 2 ปีที่แล้ว +3

      dherai mithyo xa sir safaltako shubha kamana sabai jana lai part2pani xittai aaosss.

    • @suryamukhionline
      @suryamukhionline 2 ปีที่แล้ว +2

      सिर निगाई सम्मान छ हजुर लाई दाजु । येस्तो मीठो शब्द संगीत गरेर हामी माझ ल्याउनु भो।

  • @amarshahi4414
    @amarshahi4414 2 ปีที่แล้ว +3

    जस्ले पिडा भोगेको छ उस्को मन जित जित्न सफल गित 🇳🇵🇳🇵

  • @shyamsharan814
    @shyamsharan814 2 ปีที่แล้ว +2

    आहा कति मिठो कानमा गुन्जीरहने बदाई छ सफलता को शुभकामना छ

  • @anjanashrestha7341
    @anjanashrestha7341 2 ปีที่แล้ว +2

    आहा ! कति मर्मस्पर्शी गीत ।👍️👍️👍️

  • @Kajimagar6529
    @Kajimagar6529 2 ปีที่แล้ว +1

    आहा❣️❣️❣️ सारङ्गि सङ्ग रम्ने रमाउने मान्छे गितमा पनि अझै प्रगतिको कामना ।

  • @samarpantamanggurung8137
    @samarpantamanggurung8137 2 ปีที่แล้ว +3

    सर्जक रेम गुरुङ धेरै पछि यति राम्रो गित लिएर संगीतको मार्केटमा बेग हान्दै आउदा हचुवाको भर मा डाह गरेको प्रस्टै देखिन्छ तर यस्तै राम्रो गितहरु लिएर छिट्टै दर्शक माझ आइदिए हामी जस्तो तपाईको शब्द गित मन पर्ने स्रोताहरु कति खुशी हुने थिएंम होला तपाइको शब्द को फ्यान हुँ म तपाईको गित को सब्दहरु सुनेर म धेरै पटक रोएको छु सायद म जस्तो अरु पनि धेरै रुनु भयो होला तल को सब्द ले
    १) मध्यरातमा सम्झेर रुनेछु
    यो जुनीमा यस्तै भो निरमाया अर्को जुनी म तिम्रै हुनेछ।
    २) मन्दिरै मा सुनको गजुर
    सुन चादी केहि पनि चाहिदैन माया दिए पुग्छ हजुर
    धनले मान्छे काह सुखी भा छ र धन जोख्ने ले कहाँ माया पाउछ र
    Love from Belgium

  • @thokarsangam5369
    @thokarsangam5369 2 ปีที่แล้ว +4

    I do wish, Hematha has to become legendary in the future by this song. soulful voice and heart touching lyrics.😍😍😍

  • @saruanjan3464
    @saruanjan3464 2 ปีที่แล้ว +2

    Congratulations rem..best of luck

  • @bashubaral5628
    @bashubaral5628 2 ปีที่แล้ว +2

    Thank u so much Rem Gurung sir ramro sirjana

  • @gaganpokhrelofficial1118
    @gaganpokhrelofficial1118 2 ปีที่แล้ว +3

    ❣️❣️❣️❣️❣️❣️❣️ कूनै सब्द छैन बयान गर्न मुटू चसक्क भयाे 💔💔💔💔

  • @yambc6434
    @yambc6434 2 ปีที่แล้ว +6

    अाहा मन नै कस्तो अान्नद भयाे लय,शब्द अनि स्वार ।सफलताको शुभकामना सम्पूर्ण टिमलाई अनि उच्चा सम्मान सम्पूर्णमा।❤️❤️❤️❤️💕💕💕

  • @karnasingrawot1946
    @karnasingrawot1946 2 ปีที่แล้ว +3

    आहा अरु भन्दा बेक्लै सुन्दर अभिनय like comment त म कहिलै छुटाउदैन है

  • @binitagurung4250
    @binitagurung4250 2 ปีที่แล้ว +1

    Dherai roye yo geet sunera himanta kanxa dai xa badhai xa hajurlai mero jiban sanga mel khako geet banaunu vayexa😭

  • @sushalbk3063
    @sushalbk3063 2 ปีที่แล้ว +2

    Ratko time ma suneko rat vari ninlagena katti ramro sampurna timlae safalta ko suvamana xa

  • @thataltika1493
    @thataltika1493 2 ปีที่แล้ว +2

    Overall good so nice song thank you all team.....👏👏👏

  • @purjapun1993
    @purjapun1993 2 ปีที่แล้ว +1

    म समुन्द्र पारी बाट सुनिरहेका छु उत्कृष्ट गीत सुभकाम्ना😍

  • @rupakpariyar8645
    @rupakpariyar8645 2 ปีที่แล้ว +3

    मेरो त साह्रै मन छोयो 🙏❤️😭

  • @spmathawor
    @spmathawor 2 ปีที่แล้ว +3

    कालजयी गीत बन्नेछ यसमा कुनै २ मत छैन । दैनिक सुन्ने गीतको लिस्टमा आज अर्को गीत थपियो । बधाई तथा शुभकामना सबै सदस्यहरुलाई

  • @taraprasadrasaili6227
    @taraprasadrasaili6227 2 ปีที่แล้ว +2

    Myagdi gilla maila 4 chapa matthadada ma janmiyara jasto Durham thauma ganmiyera pani kattiko parvati garnu vayeko ma karnapriye voice ka Dani gayek hemanta kanxa Rasaili lai aghai pani prati ko suvakamana uncle ra sarjak daju lai pani dhandebad da hai yo geet malai sabai man pryo .

  • @kalikotebhakta1346
    @kalikotebhakta1346 2 ปีที่แล้ว +3

    आहा कति राम्रो लय शब्द musician मन छोयो good job..keep it continue 🙏🙏🎉🎉👍️🎈🎈🎈

  • @pratikshaacharya5796
    @pratikshaacharya5796 2 ปีที่แล้ว +3

    निकै मार्मिक सब्द अनि गीत पनि धेरै राम्रो
    मन छोयो गीत ले ❤️❤️❤️❤️ congratulation to the entire team for creating this masterpiece ❤️❤️❤️

  • @premgiri2138
    @premgiri2138 2 ปีที่แล้ว +2

    Yahi nai ho satya haseko sab le dek6 tara man royeko kasle dek6 ra super sir

  • @radhikadil9619
    @radhikadil9619 2 ปีที่แล้ว +2

    Wow I love thes song 😍😍😍 congratulations 👏👏💐👏 all time lai mitho sirjana

  • @madanpandey7479
    @madanpandey7479 2 ปีที่แล้ว +6

    So soothing music and beautifully written !! Best wishes for whole team !!
    कालजय गित बनाेस , शुभकामना ।।

  • @sagarmathaboy
    @sagarmathaboy ปีที่แล้ว +2

    Sarai ramro lageyo Hemanta bhai

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +4

    अाह मन छोयो शुभकामना तपाईं सम्पुर्ण मा😍😍😍😍😍

  • @Bs.Creation12
    @Bs.Creation12 2 ปีที่แล้ว +1

    सम्पूर्ण नमस्कार म बिनय काे तर्फबाट हेमन्त रसाइली दाइ स्वार काे फेन हु ,शुभकामना ।

  • @aaratigurung9137
    @aaratigurung9137 2 ปีที่แล้ว +2

    Dherai ramro sabda haru Rem dai.. sunda ni manai chuney.. aagami din haru ma ni yestai pragati herdai janu pau dai.. dherai dherai subhakamana 🙏

    • @RemGurung
      @RemGurung  2 ปีที่แล้ว

      Thank you so much hai Aarati baini yo haushalako laagi. 🙏🙏🙏

  • @manozkhadka1
    @manozkhadka1 2 ปีที่แล้ว +3

    ahaa mitho mitho.

  • @mahendrakunwar6297
    @mahendrakunwar6297 2 ปีที่แล้ว +3

    यस्तो गीत सुन्दा त मन छिया छिया भयो।

  • @harikhadka1455
    @harikhadka1455 2 ปีที่แล้ว +4

    बधाई छ हेमन्त कान्छा रसाई लाई उनको स्वर सारै मन पर्छ लोकगीत हामी प्रदेशि लाई

  • @anilpariyar6729
    @anilpariyar6729 2 ปีที่แล้ว +2

    Nice tune and lyerce..proudest of u hemant

  • @AshokBk-pc4wj
    @AshokBk-pc4wj 4 หลายเดือนก่อน +2

    Aaha dada'Kya mitho geet 50choti sundani ajhai man variyen ajhai sunum sunum lagni aasdhai ramro geet

    • @RemGurung
      @RemGurung  4 หลายเดือนก่อน

      गीत हेरेर, सुनेर, आफ्नो अमूल्य समय छुट्याएर प्रतिक्रिया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ।
      🙏❤️🙏

  • @rameshgautam8921
    @rameshgautam8921 ปีที่แล้ว +1

    वा कति मिठो गीत नेपाली पन नेपाली लॊक धुन नेपाली आवाज नेपाली मिउजिक र सुन्ने कान बुझ्ने मन धड़कने धड्कन पनि नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🎶🎶🎶🎶🎶

    • @RemGurung
      @RemGurung  ปีที่แล้ว

      Dhanyabaad Ramesh ji.

  • @reshamshirpali7584
    @reshamshirpali7584 2 ปีที่แล้ว +2

    जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Baconedit3
    @Baconedit3 2 ปีที่แล้ว +2

    कठै हाम्रो नेपाली साङ्गितिक यात्रा यति मर्मस्पर्शी गीत को views 😥😥 सायद कुनै उत्ताउलो गीत भाको भए आज करोड को नजिक हुन्थ्यो होला

  • @storytellersathi
    @storytellersathi 2 ปีที่แล้ว +2

    प्रिय मेरो दाई यो उत्कृष्ट रचनालाई शब्दहरूले के बयान गरिराख्नु पर्यो र , गितका शब्दहरूले नै सबै बोलिसकेपछि, "Art above everything मेरो दाई and My love for you is above art."

  • @minasunar8993
    @minasunar8993 ปีที่แล้ว +2

    Wow kati mitho geet ho k❤️❤️❤️😭😭