@@dailyupdateringhkusinghour9492सही भन्नू भो दाजू !! पुन फ़रक जात हो र मगर फ़रक जात हो !! पुन भित्र पाईंजा,तीलीजा , खोरोजा , रणतीजा आदी धेरै थरहरु छन र जात चही पुन नै हो 1,2,3 ।। पुन र मगर फ़रक जात हो
@@Palpamagarनाटक नगर !! पुन फ़रक जात हो र मगर फ़रक जात हो जबरजस्ती मगर नबना ।। पुनहरु राजा खलक राजबंश हुन ।। उहाँहरु को भासा, धर्म , भेषभुसा , आजापूजा , कला संस्कृती आदी सबै छ ।। हावा को सालैजो नटक बन्द ग़र
म्याग्दी भन्ने शब्द मगर भाषा हो भने त्यो ठाँउमा बस्ने के जात पर्यो? त्यै प्रकारले सिख पनि मगर भाषा हो। मगर भाषामा भएको भूगोलमा मगर नबसेर को बस्छ? पुनहरुले कहाँ बाट आएको त्यो बताउनु पर्यो त्यो ठाउँ मगरको हो भनी भूगोलले बताउँछ।
कृष्ण कँडेल झुक्नै चाहन्न कस्तो भिडियो हाल्न हुने नहुने ख्याल गर्नु पर्ने हो कडेल लाई धेरै जसो सहयोग गर्ने भनेकै जनजाति हरु नै हुन् अझैं गल्तिनै छैन जस्तो गर्छ कृष्ने मगर, गुरुङ राई, लिम्बु ,शेर्पा ले सहयोग नगर्ने हो भने त्यो समाज सेवा पनि बन्द हुन्छ गल्ती को महसूस नै छैन कृष्ण कडेल लाई
1,2 jana pun lay alikati naam kamako bhayera inharu lai alik ghamanda ayera magar haina bhandai hidxa magar haina bhanay hami lai pani baal bhayena afu ta pure magar ho proud to be magar,
पुन र मगर दुईं फ़रक जात हो !! पुन फ़रक जात हो र मगर फ़रक जात हो बुझनूस है !! पुन जात को आफ़नों भासा , घर्म , आजा पूजा भेसभूसा , कला संस्क्रीती रीतिरीवाज़ आदी धेरै छ ।। पुन र मगर दुई फ़रक जात हो ऐक होईंन ।। पुनहरु राजा खलक राजकुल हुन याद राख मगर दाजूभाईं हरु ।। ज़बरज़स्ती पुन जातलाईं मगर हो मगर हो भनेर मरीहत्ते नगर रोईं कराईं नगरेस ।।
@@Palpamagar यहाँहरु को मगर संघ त पुन जात ले नै स्थापना गरीदिऐको हो के को मगर को संस्क्रीटि अंगालने ह ?? बरु मगर हरु ले नै पुनहरु को धेरै कुरा अंगालेको छ ।। हावा न चावा को कुरा गर्ने ह ?? पुन जात आफ़ै 9 देखी 10 लाख जनसंख्य बोकेको सोदेश बिदेश वर्ल्ड वाइड ब्राण्ड जात हो गऐर ईतीहास पढ ।। मगर मगर भनेर छाती फुलाऐर केही हूदैन काम केही गर्ने होईंन नाट्क बर्ता ऐस्तईं काम माखो नमॉरने खाली कराउने सैली ले मगर फेरी पतन होला है । पुन जात लाईं घटाऐर बाकी मगर तेही 10,11 लाख मात्र त हो हावा न चावा को कुरो नगर्नुसहोस ।।
हाम्रै मगर सास्कृतिक गित बाजाले इन्द्रेणी चलेको छ अलिकति सोच्नु पर्ने थियो कदेल सरले पनि म थापा (मगर) अब भने पछि मलाइ पनि छेत्री भनि दिनेत कदेल सर नभुझिकन जातीय भद्काउने काम गलत हो
नाक चुच्चेको फुटाउ र राज गर निति केही हद मा सफल भयो! यस्ता केही बिकाउ ; छोटो बुद्धी ; संकुचित र संर्किण बिचार भएको ब्यक्तीहरले गर्दा देशको तेस्रो ठूलो जनसंख्या भएको मगर जातिको एउटा रौ पनि हहिलन्न । यि राउटेहरू जस्तो लोपन्मुख जाति हुनलाई अग्रसर छन र भिरबाट लड्न लाको गोरुलाई रामराम भन्नु बाहेक केही छैन । र अझै पनि समय छ मुल घरमा फर्किन । जय मगर !!!
यो इन्द्रेणी जस्तो सबैले रुचाको कार्यक्रम मा क्रृष्ण कडेल जस्तो सम्मानित र महान ब्यक्ति ले नबुझि अध्ययन नगरी बिबाद आउने संबादहरु बोल्न हुँदैनथ्यो जबकि पुन मगरहरु ले नै मगर हौ भनिरहेका छन् भने सोच्नुपर्ने हो
पुन जात ले हामी मगर होईंन पुन जात नै हो भनेको हुन हामी 9 देखी 10 लाख जनसंख्या बोकेको फ़रक जात ( राजा खलक ) हो भनेको हो ।। कुरा बुझ पुन जात ठकुरी को ठाउ मा पुगी सक्यो कुरा बुझ कूरा ।।
समुदयको बारेमा बोल्दा धेरै अध्ययन गर्नु पर्छ कृष्ण सरले जानि नजानि गलत गर्नु भाकै हो ! नेपालमा हाल थुप्रै जातिहरु छन जहा भित्र थुप्रै बिवादहरु छ्न राई मगर गुरुङ मा अलिक धेरै देखिन्छ यो गलत हो यो कस्को कारण ले भै रहेको छ भने त्यो आफ्नै कारणले हो ईतिहास लेख्ने हाम्रो प्रचिन सस्कृति मिथकहरुलाई गलत तवारमा ब्याख्या बिष्लेष्ण गर्ने अग्रजहरुकै कारण हामि छताछुल्ल हुन्दैछौ मगर गुरुङ राई कुनै राज्यले दिएको उपनाम भए पनि यसले यि समुदयलाई एक जुट बनाउने सब्द हो यसमा कसैले दिएको उपनाम मान्दै नौ हामि घले छुट्टै पुन छुट्टै मगर गुरुङ राईहरुमा यख्खा वान्तवा भन्दै सङ्कुचित भैयो भने हामि हराएर जन्छौ है आफु ठुलो भन्ने प्रबिधि हटाउनु पर्यो है बिषेस मगरमा पुन गुरुङमा घले राईमा यक्खा कुलुङ के के हामि सबै एक जुट हुनु पर्छ है हिजो के भयो पछाडि फर्किने भन्दा पनि आज र भोलिको आवस्यक्ता के हो भन्ने कुराले धेरै फरक पर्छ
मैले सुने Krishna kandel सर ले अलि कति गल्ती चाहि गर्नु भाको रहिछ पुन भनेको छुट्टै नाम के भन्नु भयो गित संगीत अथवा कुनै पनि चिजमा जातका कुरा नगरे हुदैन राजनीतिक फोहोरि राजनीतिक दल फोहोरि भयो भनेर अरु यस्तै गर्न भएन दलितको नाम लिएर राजनीतिक गरेका मेरै नजिक छन
हुन त म पनि पुन मगर हो तर कुरा के भन्दा नि यो कुरा लाई तेती ठुलो मुद्दा बनाउनु पर्छ जस्तो लाग्दैन मलाई कृष्ण कदेल दाइले गलत निहित तरिकाले पुन कै अपमान गर्ने हेतुले बोलेको होइन भन्ने कुरा भिदियो बाट स्पष्ट देख्न सकिन्छ । अर्को कुरा अब कृष्ण दाइलाई अलि मगर जातीहरुको बारेमा history थाहा नभएकोे कारण ले पनि यो घटना भएको हो र त्यहाँ उपस्थिति पुन मगर बुवाहरुले पनि हामी पुन हौ मगर होइनौ भन्नु भाको छ। उहाहरु मा पनि मगर जातिको बारेमा ज्ञान नभएको देखिन्छ । तेसैले म भन्न चाहान्छु हाम्रा आदणिय पुन दाजुहरुलाई यस बिसयलाई लिएर आन्दोलन गर्ने के गर्ने भन्दा पनि संयमित भएर समस्या समाधान तर्फ लाग्नु पर्छ । पुन लाई मगर नै होइन भनेर कृष्ण दाइले भनेको देखिन्छ यो अन्जान मा भएको गल्ति हो ।आइन्दा यदि कसैले पुन मगरको पहिचानको बारेमा यस्ता अनास्यक किसिमका प्रचार कसैले गर्छ भने तेस्ता बेक्तिलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।
पोखरा चितवन तिरको केही छोटो मोटो बुद्धिहरु ले केही क्षणिक लाभ को लागि सोचेर पुरै पुन को इतिहास माथि धब्बा लाउँदैछ । पुन समाज पोखरा खडा गरेर Fb पेजमा हेर्नुस् यिनीहरू लाई हो तह लाउनुपर्ने ।
यो ग़ल्ती होईंन कुरा कृष्न कदेल ले होईंन तैले बूझेको छैनस !! मगर फ़रक जात हो र पुन फ़रक जात हो पुन भित्र धेरै थरी थर छन जेसल बिबहा मां हाटनाता छूटाउछ र पुन जात हो मग़र होईंन जस्तों नाम महाबीर थर फगामी ( ऐस्ले बिबहा मा हाडनाता छुटाउछ ) जात पुन पुन जात भित्र धेरै थर छन पून मग़र जात होईंन पुन आफ़ै जात हो जात 1% भ्रम नहोस ।।
कृष्ण कडेललाई गाली गर्नु भन्दा मगर-मगर आफै मिले हुदैन? आफू मिल्न नसक्ने अनि दोष अरुलाइ थुपार्न त भयन नि। हामिले पनि पुन भनेको मगर नै हो भनेर बुझेको हो। यो पाली जनगणनाको तथान्क हेर्दा पुनको छुट्टै क्लस्टर देख्दा आफै अचम्मित भयको थिए। कृष्ण कडेललाई झपारेर केही हुने हैन। आआफै मिल्नुहोस। धन्यवाद।।
आफ्नो भित्र मिलाउनु मिल्नु सक्दैन अनी एउटा न्यू पाएछ मुजि हरु खुब ठूला कुरा गर्छ ,त्यही को बासिन्दा ले पुन मगर हैनौ हामी भनी रछ किन ईन्द्रेनी लाई दोस दिनु हाओ ,,पुन हरुले मगर हैन भनी रछ त्यही गएर कुरा गरन के नाटक देखा को लेडा हरु
सबै मगर हरुले सुँगुर त के मासुनी खादैननी तर होला त्यो समुदायमा सुँगुर खायेनक्ष त व्हाले पुन मगर भन्या क्षुटै जात हो कुखुरा खसी मात्र खान्क्ष मगर जस्तो सुँगुर पुज्ने जात हैन भनेर जातिय कुरा ल्याउनु भको किन अरु जात पनि त थियो होला जोड्न लाई व्हा जस्तो माननीय मान्क्षेले एस्तो कुरा गर्न हुदैन थियो व्हा ले जे बोल्दा नी हुनी भए व्हाले मगर जातिले सुँगुर पुज्ने हामी कडेल जातिले खाने भन भुल्नु भयेक्ष कडेल अंकल लाई माफी दिनु पर्क्ष मान्क्षे बाटै हो गल्ति हुनी 🙏
मगरहरु आफै प्रष्ट होऊ पहिला पुन मगर हो कि होइन अनि कँडेल सरलाई भन। मेरो पुन साथिहरु नि पुन मगर हैन भन्छन्, घले साथिहरु घले गुरुङ हैन छुट्टै जाति हो भन्छन् कसरि थाहा पाउने गैरमगर, गैरगुरुङ हरुले ?समस्या आफैंमा छ मुलाहरु।लिँडे काम नगर न सरल/मिजासिलो मान्छेलाइ थर्काउने।
Pun magar magar hoina vhane soch garxan vhane nahos khi farak pardaina kinaki British ka pun haru Nakali pun haru hun jo bideshi gulami garnalai pun lekhera gayako hun sabai naholan tara dherai jasto,
Yo problem lai saral rupma samadhan garna milxa holani dherai thula issue nabanauda pani hunxa krishna sir le pani janera bujhera bolko jasto lagena kahile kahi hunxa manxe bata yesta galti haru so krisna sir le pani galti accept garera yo simple kura lai bibad vanda pani samadhan garna tira janus aabesh ra krodh le sabailai garo hunxa
Pun bhaneko tinwata thar huncha paharai pun,thane pun, ani duth pun Huncha pahila, pahila Myagdi parwat bagung ko Magar harulai Sabai lai pun lekhayera laurai bhayako tyasailai hami Magar ho kunai kura chaina
त्यो बुढा हरु न बुझेर पुन मगर होइनौ भनेको होलान र कृष्ण दाईले पनि पुन मगर को बारेमा तेत्ती जानकार नहुन सक्नु हुन्छ यो सामन्या कुरो लाई किन यत्ती ठुलो बनाएको होलान् छ्या मलाई थाहा छ कृष्ण दाइ जात छुट्टाउदै धर्म छुट्टाउदै हिड्ने मान्छे होइन ❤️❤️❤️🙏🙏
होइन हो तियो बुडोहरूले नै भन्दै छ तँ हामी मगर होइन पुन होउ भन्दै त्यही बू्दो हरु लाइ गएर सोद किन कृष्ण कडेललाइ कीन धमकाउने हो पुन हरु नि पुन जति नै होला जस्तै थकाली सेर्पा ठकुरी एस्तै हुन सकछ !
Hatteri maatokne ye pakhnus toh pakhnus toh kunai kunai Pun le Pun bhanos ya Pun magar bhanos Timi jaatha haru lai k ko tauko Dukhai Hora bhanya Timi haru le magar bhanna sakkiyo ta bichara Krishna kadel jiu lai kina tharkaune pagal haru
Yi pun hoinan varti hunako laagi baneka nakkali hun...baglung ko khi budha magarle ni pig khadainan KUL le didaina vanxan..k budha pani xuttai jaati jpt Yi gaddaar
पुन र मगर फ़रक जात हो !! पुन फरक जात मगर फ़रक जात हो !! जस्तो किं नाम महाबीर थर फगामी ( ऐस्लें हाडनाता छुटाउछ ) जात पुन हो पुन मगर होईंन पुन फ़रक जात हो ।। मगरहरु मरीहत्ते नगर रोईं कराईं नगर साले फ़टाहाहरु ।। पुन जात राजा ख़लक मा आखा नलगाउनूहोस ।।
Tait, manchhe k kahaa puge!! Magar ko josh dekhako hera bicharaa Krishna lai hapkako! Tesai bheda bhaneko haina hamro matwalilai. Yo room ko sabai magar baahek aru magar, Pun lai problem chha jasto lagdaina yedi alikati padhelekhekaa chhan bhane.
Hami pun magar ho❤
Yes.
Magr hoeinam k jatha Hami pun ham afne jat punlai masne Kam na gar Hami Magar hoeinam Hami pun ham ar
मगर होइन भने मगर ड्रेस लाएर मगर भासा बोल्दै सालैजो गाउदै हाम्रो सस्कृतिलाइ किन मानिरहेको नि?
@@dailyupdateringhkusinghour9492सही भन्नू भो दाजू !! पुन फ़रक जात हो र मगर फ़रक जात हो !! पुन भित्र पाईंजा,तीलीजा , खोरोजा , रणतीजा आदी धेरै थरहरु छन र जात चही पुन नै हो 1,2,3 ।। पुन र मगर फ़रक जात हो
@@Palpamagarनाटक नगर !! पुन फ़रक जात हो र मगर फ़रक जात हो जबरजस्ती मगर नबना ।।
पुनहरु राजा खलक राजबंश हुन ।। उहाँहरु को भासा, धर्म , भेषभुसा , आजापूजा , कला संस्कृती आदी सबै छ ।। हावा को सालैजो नटक बन्द ग़र
म्याग्दी भन्ने शब्द मगर भाषा हो भने त्यो ठाँउमा बस्ने के जात पर्यो? त्यै प्रकारले सिख पनि मगर भाषा हो। मगर भाषामा भएको भूगोलमा मगर नबसेर को बस्छ? पुनहरुले कहाँ बाट आएको त्यो बताउनु पर्यो त्यो ठाउँ मगरको हो भनी भूगोलले बताउँछ।
सहि कुरा ❤️❤️❤️❤️❤️
Kadel hoina badel.Ho
Haha hai
@@Palpamagar Honi hjr hami mgr haru sojo hunxa bhsnera ladauna khojeko ho
हामी पुनहरु मगरनै हाै मगर हैनाैं भन्ने पुनहरु लाेपुन्मुख जातीहरु हुन म पुन हुँ र मगर हुँ मगर भन्दा म अाफुलाई गर्व महसुश गर्छु।
सहि कुरा
पुन फ़रक जात हो र मगर फ़रक जात हो ऐक जात होईंन !!
Magar ko poisa le samaj sewa garera samaj nai vadkaune kandel
सहि हो ।
जता जता डलर उतै उतै कृष्ण कडेल मेरो घोर आपत्ति छ।
Ho tw ni
कृष्ण कँडेल झुक्नै चाहन्न कस्तो भिडियो हाल्न हुने नहुने ख्याल गर्नु पर्ने हो कडेल लाई धेरै जसो सहयोग गर्ने भनेकै जनजाति हरु नै हुन् अझैं गल्तिनै छैन जस्तो गर्छ कृष्ने मगर, गुरुङ राई, लिम्बु ,शेर्पा ले सहयोग नगर्ने हो भने त्यो समाज सेवा पनि बन्द हुन्छ गल्ती को महसूस नै छैन कृष्ण कडेल लाई
हो त नो
हजुर
1,2 jana pun lay alikati naam kamako bhayera inharu lai alik ghamanda ayera magar haina bhandai hidxa magar haina bhanay hami lai pani baal bhayena afu ta pure magar ho proud to be magar,
Tesaile aba jail jadai xas...
🙏❤️🙏
मान्छेहरु मङ्गल ग्रह जाने तरखर गर्दैछन हामि चाहि हराई रहेकाछौ आफ्नै समाजको बिबादित जङगलमा। बधाईछ्।
पुन र मगर दुईं फ़रक जात हो !! पुन फ़रक जात हो र मगर फ़रक जात हो बुझनूस है !! पुन जात को आफ़नों भासा , घर्म , आजा पूजा भेसभूसा , कला संस्क्रीती रीतिरीवाज़ आदी धेरै छ ।। पुन र मगर दुई फ़रक जात हो ऐक होईंन ।। पुनहरु राजा खलक राजकुल हुन याद राख मगर दाजूभाईं हरु ।। ज़बरज़स्ती पुन जातलाईं मगर हो मगर हो भनेर मरीहत्ते नगर रोईं कराईं नगरेस ।।
अनि आफ्नै सस्कार हुनुपर्ने किन मगर को अङालेको नि?
@@Palpamagar ekdum sahi hajur 🙏🙏🙏
@@Palpamagar यहाँहरु को मगर संघ त पुन जात ले नै स्थापना गरीदिऐको हो के को मगर को संस्क्रीटि अंगालने ह ?? बरु मगर हरु ले नै पुनहरु को धेरै कुरा अंगालेको छ ।।
हावा न चावा को कुरा गर्ने ह ?? पुन जात आफ़ै 9 देखी 10 लाख जनसंख्य बोकेको सोदेश बिदेश वर्ल्ड वाइड ब्राण्ड जात हो गऐर ईतीहास पढ ।। मगर मगर भनेर छाती फुलाऐर केही हूदैन काम केही गर्ने होईंन नाट्क बर्ता ऐस्तईं काम माखो नमॉरने खाली कराउने सैली ले मगर फेरी पतन होला है । पुन जात लाईं घटाऐर बाकी मगर तेही 10,11 लाख मात्र त हो हावा न चावा को कुरो नगर्नुसहोस ।।
राम मगर so good
किषने कण्डेल बाहुन फटा चोर हो
र पुन हरुले हामी मगर हैनम भन्ने पुन हरु अन्द भग्त हो
सहि हो
Kadel hoina badel ho
हाम्रै मगर सास्कृतिक गित बाजाले इन्द्रेणी चलेको छ अलिकति सोच्नु पर्ने थियो कदेल सरले पनि म थापा (मगर) अब भने पछि मलाइ पनि छेत्री भनि दिनेत कदेल सर नभुझिकन जातीय भद्काउने काम गलत हो
kasaile pahila vanthey kaddel janajati ko paisa lutne lutera vanera ho raxa jpt bolne Yi nakkali pun ko boli bolne
पुन र मगर फ़रक फ़रक जात हो ऐक होईंन ।।
कहाँको पुन राजा खलक राजकूल कहाँ को मगर ।। हावा कुरा गरेर हुँनछ ?? मगर फ़रक जात हो र पुन फ़रक जात हो ।।
Hami pun ham Hami Magar hoeinam sir
हाहा
नाक चुच्चेको फुटाउ र राज गर निति केही हद मा सफल भयो! यस्ता केही बिकाउ ; छोटो बुद्धी ; संकुचित र संर्किण बिचार भएको ब्यक्तीहरले गर्दा देशको तेस्रो ठूलो जनसंख्या भएको मगर जातिको एउटा रौ पनि हहिलन्न । यि राउटेहरू जस्तो लोपन्मुख जाति हुनलाई अग्रसर छन र भिरबाट लड्न लाको गोरुलाई रामराम भन्नु बाहेक केही छैन । र अझै पनि समय छ मुल घरमा फर्किन । जय मगर !!!
Pun magar ta ho bhai..khatti magar
@SurajMaskiRana9646 होला
पुन फ़रक ज़ात हो र मगर फ़रक जात हो !! पुन जात राजा खलक हो है हेकका रहोस !!l
Pun bhaypaxi ami pun magar nai hum jay magar ami magar hunuma garbhalgxa
सहि कुरा
यो इन्द्रेणी जस्तो सबैले रुचाको कार्यक्रम मा क्रृष्ण कडेल जस्तो सम्मानित र महान ब्यक्ति ले नबुझि अध्ययन नगरी बिबाद आउने संबादहरु बोल्न हुँदैनथ्यो जबकि पुन मगरहरु ले नै मगर हौ भनिरहेका छन् भने सोच्नुपर्ने हो
हजुर हो नि
पुन जात ले हामी मगर होईंन पुन जात नै हो भनेको हुन हामी 9 देखी 10 लाख जनसंख्या बोकेको फ़रक जात ( राजा खलक ) हो भनेको हो ।। कुरा बुझ पुन जात ठकुरी को ठाउ मा पुगी सक्यो कुरा बुझ कूरा ।।
Ta mula sarba narthitahos.Nepal ko shena ma bharna bhaeko bhanchhas , Tara
Pun ko jat Magar hoina bhanchha, katha Karel chor.
❤️❤️❤️❤️
समुदयको बारेमा बोल्दा धेरै अध्ययन गर्नु पर्छ कृष्ण सरले जानि नजानि गलत गर्नु भाकै हो ! नेपालमा हाल थुप्रै जातिहरु छन जहा भित्र थुप्रै बिवादहरु छ्न राई मगर गुरुङ मा अलिक धेरै देखिन्छ यो गलत हो यो कस्को कारण ले भै रहेको छ भने त्यो आफ्नै कारणले हो ईतिहास लेख्ने हाम्रो प्रचिन सस्कृति मिथकहरुलाई गलत तवारमा ब्याख्या बिष्लेष्ण गर्ने अग्रजहरुकै कारण हामि छताछुल्ल हुन्दैछौ मगर गुरुङ राई कुनै राज्यले दिएको उपनाम भए पनि यसले यि समुदयलाई एक जुट बनाउने सब्द हो यसमा कसैले दिएको उपनाम मान्दै नौ हामि घले छुट्टै पुन छुट्टै मगर गुरुङ राईहरुमा यख्खा वान्तवा भन्दै सङ्कुचित भैयो भने हामि हराएर जन्छौ है आफु ठुलो भन्ने प्रबिधि हटाउनु पर्यो है बिषेस मगरमा पुन गुरुङमा घले राईमा यक्खा कुलुङ के के हामि सबै एक जुट हुनु पर्छ है हिजो के भयो पछाडि फर्किने भन्दा पनि आज र भोलिको आवस्यक्ता के हो भन्ने कुराले धेरै फरक पर्छ
मैले सुने Krishna kandel सर ले अलि कति गल्ती चाहि गर्नु भाको रहिछ पुन भनेको छुट्टै नाम के भन्नु भयो गित संगीत अथवा कुनै पनि चिजमा जातका कुरा नगरे हुदैन राजनीतिक फोहोरि राजनीतिक दल फोहोरि भयो भनेर अरु यस्तै गर्न भएन दलितको नाम लिएर राजनीतिक गरेका मेरै नजिक छन
पुन जाति कुखुरा खसी खान्क्ष मगर जाति हैन क्षुटै जाति हो मगर जस्तो सुँगुर पुज्दैन भनु भको क्ष 🤣😂😂🤣
पुन जात र मगर जात फ़रक हो पुन जात राजा खलक राजबंश राजकुल हुन है !!
Yo, karel Dakaho,
Buch pachhae ra Bol chha. Thaha nabhaera kina bolchhas. Karel ,chor ho.
Yasle daman gar has.
❤️❤️❤️❤️❤️
Yo sale krishna kandel ko dohori ma magar dress lagauna dinu vayena.. chettri bahun le bahun Kai dress lagauda vayo ni
सहि हो सर
हुन त म पनि पुन मगर हो तर कुरा के भन्दा नि यो कुरा लाई तेती ठुलो मुद्दा बनाउनु पर्छ जस्तो लाग्दैन मलाई कृष्ण कदेल दाइले गलत निहित तरिकाले पुन कै अपमान गर्ने हेतुले बोलेको होइन भन्ने कुरा भिदियो बाट स्पष्ट देख्न सकिन्छ । अर्को कुरा अब कृष्ण दाइलाई अलि मगर जातीहरुको बारेमा history थाहा नभएकोे कारण ले पनि यो घटना भएको हो र त्यहाँ उपस्थिति पुन मगर बुवाहरुले पनि हामी पुन हौ मगर होइनौ भन्नु भाको छ। उहाहरु मा पनि मगर जातिको बारेमा ज्ञान नभएको देखिन्छ । तेसैले म भन्न चाहान्छु हाम्रा आदणिय पुन दाजुहरुलाई यस बिसयलाई लिएर आन्दोलन गर्ने के गर्ने भन्दा पनि संयमित भएर समस्या समाधान तर्फ लाग्नु पर्छ । पुन लाई मगर नै होइन भनेर कृष्ण दाइले भनेको देखिन्छ यो अन्जान मा भएको गल्ति हो ।आइन्दा यदि कसैले पुन मगरको पहिचानको बारेमा यस्ता अनास्यक किसिमका प्रचार कसैले गर्छ भने तेस्ता बेक्तिलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।
पोखरा चितवन तिरको केही छोटो मोटो बुद्धिहरु ले केही क्षणिक लाभ को
लागि सोचेर पुरै पुन को इतिहास माथि धब्बा लाउँदैछ । पुन समाज पोखरा खडा गरेर Fb पेजमा हेर्नुस् यिनीहरू लाई हो तह लाउनुपर्ने ।
यो ग़ल्ती होईंन कुरा कृष्न कदेल ले होईंन तैले बूझेको छैनस !! मगर फ़रक जात हो र पुन फ़रक जात हो पुन भित्र धेरै थरी थर छन जेसल बिबहा मां हाटनाता छूटाउछ र पुन जात हो मग़र होईंन जस्तों
नाम महाबीर
थर फगामी ( ऐस्ले बिबहा मा हाडनाता छुटाउछ )
जात पुन
पुन जात भित्र धेरै थर छन पून मग़र जात होईंन पुन आफ़ै जात हो जात 1% भ्रम नहोस ।।
कृष्ण कडेललाई गाली गर्नु भन्दा मगर-मगर आफै मिले हुदैन? आफू मिल्न नसक्ने अनि दोष अरुलाइ थुपार्न त भयन नि।
हामिले पनि पुन भनेको मगर नै हो भनेर बुझेको हो। यो पाली जनगणनाको तथान्क हेर्दा पुनको छुट्टै क्लस्टर देख्दा आफै अचम्मित
भयको थिए।
कृष्ण कडेललाई झपारेर केही हुने हैन। आआफै मिल्नुहोस।
धन्यवाद।।
सहि हो हजुर
पुन फ़रक जात हो र मग़र फ़रक जात हो हेकका रहोस ।। पुन फ़रक जात हो मगर होईंन
थुक्क तिमिहरुको बुद्वी सानो कुरा लाई पाहाड बनाउदै छन।
तलाई सानो कुरा लागेको होला तर यहाँ जातिय पहिचानको कुरा छ कुरा न बुझी न बोल्दा राम्रो होला
मगर लाई फुटाउने तत्वहरूलाई तह लाउनै पर्छ । जय मगर ///
सहि हो
Jatiyeta bivajan hune kam nagarnu krishna ji. Tei bhyr views haru kam hudai gako xhha.pun haru magar hoinan bhane magar ko dress kina lako chhan
Sahi ho
Jay magar
Jatiya bisya ma bolda adeyan gare ra matra bolnu ramro hunx
haso Lagdo Kura ha.ha.ha.😂😂😂😏😏👊👊👊
हो र?
गर्बका साथ मगर हु भन्न छोडेर के पुन जाती भनेको के हो कुरो
Khai
पहिलो मग़र फ़रक जात हो र पुन फ़रक जात हो !!
मगर जात ले गर्वको साथ मगर भनछ पुन जात ले गर्ब को साथ पुन भनछ !! कुरा बुझने अरेससस ।।
यिनी हरु मगर नभए कि चिनियाँ हो कि युकेली नागृक हो कि बाहुन को कुकुर हो ये कुकुर हो आफ्नो पहिचान नबिर्स नत्र दुख पाउला जै मगर
सहि हो कुरा
पुन फ़रक जात हो र मग़र फ़रक जात हो !! पुन त राजा खलक राजबंश हुन ।। सबै जात लाईं सम्मन गरेसस ।। ज्ये पुन जात ज्ये देश
pun magar nai ho tyasai le bolnu vanda aagadi 100 choti sochera bolnu parxa🙏🙏
Sahi ho
Pun Magar ho hunxa ni achal pun samaj Pokhara bana ko xa I don't care pun Magar ho ani I proud to be pun Magar
Good
आफ्नो भित्र मिलाउनु मिल्नु सक्दैन अनी एउटा न्यू पाएछ मुजि हरु खुब ठूला कुरा गर्छ ,त्यही को बासिन्दा ले पुन मगर हैनौ हामी भनी रछ किन ईन्द्रेनी लाई दोस दिनु हाओ ,,पुन हरुले मगर हैन भनी रछ त्यही गएर कुरा गरन के नाटक देखा को लेडा हरु
Shai ho Sahi kura nabujne geda haru
सबै मगर हरुले सुँगुर त के मासुनी खादैननी तर होला त्यो समुदायमा सुँगुर खायेनक्ष त व्हाले पुन मगर भन्या क्षुटै जात हो कुखुरा खसी मात्र खान्क्ष मगर जस्तो सुँगुर पुज्ने जात हैन भनेर जातिय कुरा ल्याउनु भको किन अरु जात पनि त थियो होला जोड्न लाई व्हा जस्तो माननीय मान्क्षेले एस्तो कुरा गर्न हुदैन थियो व्हा ले जे बोल्दा नी हुनी भए व्हाले मगर जातिले सुँगुर पुज्ने हामी कडेल जातिले खाने भन भुल्नु भयेक्ष कडेल अंकल लाई माफी दिनु पर्क्ष मान्क्षे बाटै हो गल्ति हुनी 🙏
@@arunitamagarहोईंन पुन फ़रक जात हो र मग़र फ़रक जात हो काड़ेल ले ठीक भनेको छ यीं मगर हरु ले कुरा बुझीराको छैन भन्या ।।
मगरहरु आफै प्रष्ट होऊ पहिला पुन मगर हो कि होइन अनि कँडेल सरलाई भन। मेरो पुन साथिहरु नि पुन मगर हैन भन्छन्, घले साथिहरु घले गुरुङ हैन छुट्टै जाति हो भन्छन् कसरि थाहा पाउने गैरमगर, गैरगुरुङ हरुले ?समस्या आफैंमा छ मुलाहरु।लिँडे काम नगर न सरल/मिजासिलो मान्छेलाइ थर्काउने।
Kadellai manlagdin vaner vo tw usle yad garnu parne kura magarsangma adyakxya punx vaner....
Pun magar magar hoina vhane soch garxan vhane nahos khi farak pardaina kinaki British ka pun haru Nakali pun haru hun jo bideshi gulami garnalai pun lekhera gayako hun sabai naholan tara dherai jasto,
होइन सर फेरि पुन मगर बट छुट्येर पुन कडेल थरमा हालेर कडेल्हरुले उपथर बनाउन खोजेकारहेछ्न भन्ने बुझियो
होला पनि ठुला बडाहरुले के के गर्छन
Krishna kadel le sarbajanik rupma maphi magnuparchha
पर्दईंन उस्ले ठीक भनेको छ पुन फ़रक जात हो र मगर फ़रक जात हो ऐक होईंन ।।
🙏😃
Yo problem lai saral rupma samadhan garna milxa holani dherai thula issue nabanauda pani hunxa krishna sir le pani janera bujhera bolko jasto lagena kahile kahi hunxa manxe bata yesta galti haru so krisna sir le pani galti accept garera yo simple kura lai bibad vanda pani samadhan garna tira janus aabesh ra krodh le sabailai garo hunxa
Pun bhaneko tinwata thar huncha paharai pun,thane pun, ani duth pun Huncha pahila, pahila Myagdi parwat bagung ko Magar harulai Sabai lai pun lekhayera laurai bhayako tyasailai hami Magar ho kunai kura chaina
होला हजुर
नाटक नगरेस पुन फ़रक जात हो र मगर फ़रक जात हो ।। केही पुनहरु भ्रम मां छन केही समय लागछ पुन जात र मगर जात फ़रक हो भनेर ।।
व्हाले गलत बोल्नु भयो माफी पनि दिनु पर्क्ष कृष्ण अंकल एउटा कुरा चै बोल्न क्षुटाउनु भयेक्षनी मगर जातिले सुँगुर पुज्क्ष हामी कडेल जातिले खान्क्ष 😂🤣🤣😂
त्यो बुढा हरु न बुझेर पुन मगर होइनौ भनेको होलान र कृष्ण दाईले पनि पुन मगर को बारेमा तेत्ती जानकार नहुन सक्नु हुन्छ यो सामन्या कुरो लाई किन यत्ती ठुलो बनाएको होलान् छ्या मलाई थाहा छ कृष्ण दाइ जात छुट्टाउदै धर्म छुट्टाउदै हिड्ने मान्छे होइन ❤️❤️❤️🙏🙏
Jani jani ladauna khojekoho ., Kadel sab bhanda talako ho npl ma
Ho ❤️❤️❤️❤️❤️
Hawa Kurama Bekar Bahash...☺️
होइन हो तियो बुडोहरूले नै भन्दै छ तँ हामी मगर होइन पुन होउ भन्दै त्यही बू्दो हरु लाइ गएर सोद
किन कृष्ण कडेललाइ कीन धमकाउने हो
पुन हरु नि पुन जति नै होला जस्तै थकाली सेर्पा ठकुरी
एस्तै हुन सकछ !
Aluni hoin. Magar pun baner aru aryanharu ghuser jagir khayo ahile pun magar hoin vanxani jathaharu vatte karbahi garne parne x.
Jpt bolekai ho yo kirsha kadel 😡 pun kasari magar hoina? Pun haru ghan dherai education ani agadi xan har kurama
Nepal basiko vaya pun magar vanthiyo hola UK basnu hudaraixa😆
Hatteri maatokne ye pakhnus toh pakhnus toh kunai kunai Pun le Pun bhanos ya Pun magar bhanos Timi jaatha haru lai k ko tauko Dukhai Hora bhanya Timi haru le magar bhanna sakkiyo ta bichara Krishna kadel jiu lai kina tharkaune pagal haru
Tapaini ali bichar garer bolnus. Tapaiko samudaylai yasati garer turaki bolda k lagx magasus garnus ??
I'm proud to be rana magar ❤
Rest in peace kadel🖕🖕
🙏🙏
पुन र मगर दुई फ़रक जात हो पुन मगर होईंन है ।।
यो बुडाको बोल्ने तरिका भएन है कस्तो थर्काको जानी जानी त भनेको हैन होलानी तेहि पनि कुनै ठोलो मुद्दा चही लागेन मलाई
Yi pun hoinan varti hunako laagi baneka nakkali hun...baglung ko khi budha magarle ni pig khadainan KUL le didaina vanxan..k budha pani xuttai jaati jpt Yi gaddaar
Hjr ho sahi kura
Praye budha ghartile paile khanthena...
Hinshubadile hamro mangol samudayeko barema kuro nale
Ho kura chai krisna daiko galti chha
Aru ko adhilar hanan garne magar hain vanxa hoin vne hoin pauxa uniharu le magar ma magar hain vanna napaunu
pun magar ho ni ho
Krisna kandol vupu army deute boka tapare katto bahun rip
Haha ho hai 😜
येस्तो किन भनेको होला नि पुन मगर होइना रे
Khai?
Pun magar lenai magar hoina vanerakoxata pun matarai vanerako xa bujanu pardaina hawo
पुन मग़र होईंन हैं !! पुन फ़रक जात हो र मगर फ़रक जात हो !!
sabai magarharule Krisna kadellai bahiskar garnu parchha sachainai magar hanuma garbha lagchha bhane
Kadel uncle ley maafi magnu parx 🤨
हो नि
Magar afaima spasta xaina sakinuko karak yehi rahexa
krishna kandal la mafe magnu prx
Najani najani bolnu bhako ho . Paila adhyan garnu jaru t xa
huna ta ma pani magar nai ho tra pun daju vai haru le ali besi nai garyo hai kadel dai lai
Hoin hau yo kun Aadhar ho alag jati hunay 😂😂 sugur khadin ray alag jati ray alag jati Hun esto bakamphusay Aadhar diear ni hair..😂😂
हैट यस्तो लाई के भन्ने
Teslai vannai parxa bolna jandaina
Yo naak chuchhe harule chahekai hami magar magar bhitra tut fut hos bhanne ho
hjr
To mula braman badhi ani ati hindu badh ko ghatiya soch va ko manxe ho ma ni magar hu tara yo magar samudya lai tukryauna khoji ra x
Ko pagal ho pun magar pun matra ho bhane
sala kadel pun magar nai ho. sungurko guhu khaa
पुन र मगर फ़रक जात हो !! पुन फरक जात मगर फ़रक जात हो !! जस्तो किं
नाम महाबीर
थर फगामी ( ऐस्लें हाडनाता छुटाउछ )
जात पुन हो
पुन मगर होईंन पुन फ़रक जात हो ।।
मगरहरु मरीहत्ते नगर रोईं कराईं नगर साले फ़टाहाहरु ।। पुन जात राजा ख़लक मा आखा नलगाउनूहोस ।।
Tait, manchhe k kahaa puge!! Magar ko josh dekhako hera bicharaa Krishna lai hapkako! Tesai bheda bhaneko haina hamro matwalilai. Yo room ko sabai magar baahek aru magar, Pun lai problem chha jasto lagdaina yedi alikati padhelekhekaa chhan bhane.
Hoit krishna kadel la khatam garaya cha ne voli krishna kadel ko putla jalauchan jastoo lagao malae 😂😂😂
Krishna sir ko bebahr le pani thaha hunx.anjan bibadit hunu vayo uhako galat niyat xaena.tra yo rajniti harule pahad banaya.
Pun xutna lagyo xuttyaidaixan yasatai kadel jasta bahunle.
wastabma vanne ho vane yo chor haru magar hoeina
Jay magar
Jay
🙏😃