जुम्लाकी रुपा बुढा बैनी र मैले इन्द्रेणीमा रमाइलो दोहोरी गाएका छौं । लाल्टिन बालेर भाकामा.. सबैले एकपटक हेरेर, शेयर गर्नु होला है । जुम्ला जस्तो बिकट ठाउँ बाट निकै मिहिनेत गरि रुपा बैनिलाई राजधानी सम्म ल्याई पुर्याउने प्रिय पत्रकार पारश भट्टराई र गोबिन्द्र साउद लाई पनि विशेष धन्यवाद 🙏❤️
आहा रुपा बैनी को मिथो सोर को साथै,,,,उतिकै उत्किर्स्त आँखा झिम्काइ 😀😀😀😀😀आउदा दिन हरु मा सफल्ता को कामना न मात्तिनु होला अति बुज्ने जीवन साथी हुनुहुने रैछ सधै माया गर्नु होला बुदा लाई बैनि
आहा सारै खुशी लाग्यो रुपा बैनी लाई लोकप्रिय कार्यक्रम इन्द्रेणीमा देख्न पाउँदा लुकेका अबसर नपाएको प्रतिभा लाई अबसर दिने पारस मालदाई लगायत सबैलाई सम्मान छ 🙏
धेरै धेरै बधाई छ आगामी दिन मा अझै राम्रो गर्दै जानू होला दुई चारवटा गित गाए पछी न मातिनु होला भाइरल भन्दा पनि दर्सक माझ लोक पिर्य हुनु होला उज्ज्वल भबिस्य को सुभ कामना छ
वा वा कति राम्रो गाउनु भयो रुपा बहिनीले दोहोरी 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐रुपा बहिनी को उतोतरउतर परगति को शुभकामना 💐💐❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कमल भाइ &रुपा बहिनी लाई उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐जय जय इनरेणी ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हैं न रूपा त दोहरी मा त झन आगो पो रहेछ ! ल है देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु ले माया गरी दिनु होला यस्तो प्रतिभा भएका हरु लाई देश भित्र मात्रै हैं न बिदेस को भूमि तीर पनि देखन पाओस !!!!
Kamal B.C maldai KO big fan हजुरको हरेक गित एकदम राम्रो छ अझै प्रगती गरदै जानो होला हजुर संग म लाई नि गित गाउन मन छ समयले साथ सपोर्ट दिए पछि ❤️❤️🌹 congratulations daju
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल बिसी सर रुपा बुढा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
रुपा बुढा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ कमल बिसी सर र रुपा बुढा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉
जुम्लाकी रुपा बुढा बैनी र मैले इन्द्रेणीमा रमाइलो दोहोरी गाएका छौं । लाल्टिन बालेर भाकामा..
सबैले एकपटक हेरेर, शेयर गर्नु होला है ।
जुम्ला जस्तो बिकट ठाउँ बाट निकै मिहिनेत गरि रुपा बैनिलाई राजधानी सम्म ल्याई पुर्याउने प्रिय पत्रकार पारश भट्टराई र गोबिन्द्र साउद लाई पनि विशेष धन्यवाद 🙏❤️
Best of song dada❤️❤️
Good luck ❤❤
Maldai aajai unati pargatiko suvakamana
Ok bye,, on CT डच यह❤❤@@KumarSanu-w4z
मेरो हजुरको अनि सबैको मनपर्ने कार्यक्रम , मात्र इन्द्रेणी , जय इन्द्रेणी 🙏❤️🙏
🎉❤❤❤hepidami laeko xa endeareni hamro danea bahd
आहा रुपा बैनी को मिथो सोर को साथै,,,,उतिकै उत्किर्स्त आँखा झिम्काइ 😀😀😀😀😀आउदा दिन हरु मा सफल्ता को कामना न मात्तिनु होला अति बुज्ने जीवन साथी हुनुहुने रैछ सधै माया गर्नु होला बुदा लाई बैनि
आहा सारै खुशी लाग्यो रुपा बैनी लाई लोकप्रिय कार्यक्रम इन्द्रेणीमा देख्न पाउँदा लुकेका अबसर नपाएको प्रतिभा लाई अबसर दिने पारस मालदाई लगायत सबैलाई सम्मान छ 🙏
आहा रुपा बैनीको गीत क्या दामी। ईन्द्रेणीमा तहल्कै मच्चाईन। सफलताको शुभकामना 🎉🎉🎉
रुपा नानि तिमिलाइ शफल्ताको सुभ कामना तरनमाते पछिगयर सदै यस्तै रैऱय पारस कमल लाइ पनि part कामना
अङ्कल हजुरको गीत कति सुन्दर आजभोलि त कति राम्रो नै भाइरल भएको छ। ❤ धेरै धेरै अंकललाई बधाई छ
❤भाईरल भएपछी नमात्तीनु ,गित राम्म्राेछ ,सम्यमसङ्ग गाउदै जानू प्रगती हुँदै जान्छ ,बधाई छ ❤❤❤❤
उज्जल भविष्यको शुभकामना।
शब्द सँगै आवाज धेरै राम्रो छ इन्द्रेणी परिवार लगायत कमल पारस साउदलाई विशेष धन्यवाद
फल्दै फुल्दै जावोस यसैगरि दुखि गरिब को साहारा बन्दै जावोस सदा सर्वदा ❤ इन्द्रेणि को जस्तो सुकै अबस्तामा पनि भलो चिताउने छु जय इन्द्रेणि ❤❤❤
राम्राे सँग अगडि बढ्नु बधाई छ रुपा बैनि र अवसर दिलाउने पारास र कमल माल दाइ समस्त सहयाेगि हात हरु प्रति हार्दिक नमन प्रकट गर्द छु
धेरै धेरै बधाई छ आगामी दिन मा अझै राम्रो गर्दै जानू होला दुई चारवटा गित गाए पछी न मातिनु होला भाइरल भन्दा पनि दर्सक माझ लोक पिर्य हुनु होला उज्ज्वल भबिस्य को सुभ कामना छ
😊
😢 25:27 ❤
धेरै धेरै बधाई अनि अग्रिम शुभकामना रुपा बहिनीलाई साथै पारस भट्टराई लगाएत ईन्द्रेणीका सम्पुर्ण कलाकार टिमलाई ।
जय ईन्देनि कति राम्रि मिठाे स्वरकि धनी रुपानानि र कमल भाइ दबेै जनालाई भबिष्यमा सफलताकाे शुभकामना 🎉🎉
Good luck
धेरै राम्रो प्रतिभा छ अझै राम्रो प्रगति होस यस्तै गरि अगाडि बढदै जानू रुपा नानु
बहिनीको उज्वल भविष्यको कामना गर्दछु ❤❤❤
मान्छे पनि रुपा रुप पनि रुपा अनि कला र गला पनि रुपा बैनिको उज्ज्वल भविस्यको शुभकामना
उज्वल सांगीतिक यात्राको शुभकामना मेरो जन्मभुमि जुम्लाको बहिनी रुपा लाई
बधाई छ तर दोहोरी सम्मान हिसाबले जानु पर्ने मया प्रेम मा गयो किन कि किष्ण बिसि माल्दाई रुपा बैनी को लागी गुरु हुन नि ♥️♥️
आहा हाम्रि बहिनी रुपा बहुत बधाई छ नि कमल र पारसलाई बहुत धन्यवाद !!!
गित राम्रो छ स्वर मिठो छ प्रगति गर्दै जानू रुपा बहिनी उज्ज्वल भबिस्यको कामना 🎉🎉🎉🎉🎉
धेरै धेरै बधाइ छ दुबै जनालाइ आगमि दिनमा अझै राम्रो गर्दै जानु होला❤❤❤❤❤❤
अाहा अाहा मनभरि पिर भए परि यक्छिन खुसिहुने ठाँउछ खुसि लाग्छ जय कृस्ण अनि मिठो गित सुन्न पाईयो अाहा 🙏🎉🎈👌
येस्टो पो हो दोहरी ता धन्यवाद रुप्पा बाहिनी लाई कमाल लैला दाई रा रूपा लाई सुभा कमाना ।
आहा एकदमै खत्रा मीठो आवजमा सधै सुनिरहनु पाउ भन्ने जतिसुकै छन यता हाजिरी गरौ है म परदेशी साउदी बाट हेरदै छु❤जय इन्द्रेणि को big fan.म❤❤❤
वा वा कति राम्रो गाउनु भयो रुपा बहिनीले दोहोरी 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐रुपा बहिनी को उतोतरउतर परगति को शुभकामना 💐💐❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कमल भाइ &रुपा बहिनी लाई उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐जय जय इनरेणी ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ रुपा लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤
जय ईन्देणी रुपा बुनु कमल बि सी भाइ सम्पुर्ण तिम लाई बढाई छ सफलता काे कामना 🎉🎉🎉🎉
कृष्ण बजगाइ कति राम्री भएको हुन आज सारिमा
अति राम्रो दिनप्रतिदिन प्रगति गर्दै जानु नानी शुभकामना छ !!!
धेरै राम्रो छ बहिनी को गाउने कला सोर पनि मिठो छ बधाई छ दुवै जनालाई
आहा मिठो प्रतिभा शुभकामना🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
बैनी रुपालाई घेरा धेरै बधाई सफलता को शुभकामना
हैं न रूपा त दोहरी मा त झन आगो पो रहेछ ! ल है देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु ले माया गरी दिनु होला यस्तो प्रतिभा भएका हरु लाई देश भित्र मात्रै हैं न बिदेस को भूमि तीर पनि देखन पाओस !!!!
स्वर कस्सो कस्सो भुमिका को जस्तो लाग्यो जय इन्द्रेणी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो गीत दुवैजनालाई मेरो बेस्ट अप्लोक
जय ईन्द्रेणि रुपा बैनि को उज्वल भभिष्य राम्राे हाेस
रूपा नानि तिमि नमातियर अगाडि बडनु सफल ता को शिरपुगनु हुने छ मेरो शुभ कामना छ हजुर लाई
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा रुपा बैनी र कमल जि को सुपर दोहोरी 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
धन्यवाद,जुम्ला कि रुपा बुढा र कमल विसि ले गाएको यो दोहोरि निक्कै राम्रो छ❤❤😅😅
Kamal B.C maldai KO big fan हजुरको हरेक गित एकदम राम्रो छ अझै प्रगती गरदै जानो होला हजुर संग म लाई नि गित गाउन मन छ समयले साथ सपोर्ट दिए पछि ❤️❤️🌹 congratulations daju
RUPA BUDA , NAYA..Gaika Nya GEET..Sarai Ramroxa..!
हार्दिक बधाई छ जुम्ली छोरी लाई❤❤❤
अझै राम्रो गर्दै जानू भबिसे को सुभ कामना छ ❤❤❤❤ दामी छ
कमल बि,सी र रूपा बीचको आज ईन्द्रेणीमा रमाइलो दाेहाेरी सुनेर रमाईयाे ❤❤
नमस्कार निकै उत्कृस्ट
सम्मान सम्पूर्ण लाई
🙏❤️🌺🇳🇵💐👍🥀
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल बिसी सर रुपा बुढा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
🙏नमस्कार इन्द्रेणीका सबै जना लाई रुपा दिदीलाई धेरै बधाई 🎉🎤🥀🎉 छ
बधाई छ भाई बैनी जय इन्द्रेणी ❤️❤️👍
kamal B.C.sir and Rupa Budha
.....very nice song
Thanks
कति अब्बल गायिका अनि दोहोरिमा नि तेस्तै रुपा बहिनी अनि माइला दाइ 🙏🙏🙏🙏🙏
माइल दाइको याे गित सुपर छ❤❤❤तहलका मचाउछ टिक टकमा❤❤
रुपा बुढा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ कमल बिसी सर र रुपा बुढा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉
उति राम्रो छ मलाई त निरा छन् तेल बहिनीको याद आयो
Sabai sabai ma mitho samjhana ani ❤bisesh madal ma basnuhune mero pyaro manxe sujan pun raja laai alik dherai samjhana pragati ko kamana🎉
सफल्ताको सुभकामना छ ❤❤
साेर अति नै राम्रो छ नानिकाे अझ प्रगतिकाे शुभकामना 👌👌👌
बधाई छ रुपा बैनी लाई
धेरै धेरै बधाई छ रूपा
बधाई छ बैनी लाई राम्राे गर्नू शुभकामाना ❤❤❤❤❤🎉🎉🎉
आहा निकै मिठो आवाज ❤❤
बधाइ छ दुबै जनालाई ।
बत्ती बालेर इन्द्र जि.सि को सेम छ लालतेन बालेर भाका सेम जे होस राम्रो छ
बैनी भन्ने अनि कसरी सिन्दुर हाल्ने बरु केति ले सहि भनेको दार्जिलिङ भनेर
कति मीठो स्वर रुपाको
बहिनिको उज्वल भविष्यको कामना गर्दछु
जय हाेस अति राम्रो छ हाे
सुरुवात काे कामना ❤❤🎉
सबैको जय होस
अति राम्रो दोहोरी शुभकामना
धेरै राम्रो छ जय इन्द्रेणी
आधुर्निक गीत मा राम्रो लागेयो 🥰🥰
Mero मनपर्ने इन्द्रेणी
ATI ramro sabai Tim Lai thkns👍👍👍
सारै राम्रो प्रतिभा ❣️❣️❣️
जोड दार दोहोरि बबाल सारै मन परो
भबिस्य राम्रो होस रुपाबैनिको
बबाल घम्साघम्सी दोहोरी, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण ईन्द्रेणि टीमलाई🕺💃🤸♂️🤸❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏💪💪💪💪✌️✌️✌️✌️👌👌👌👌👉️👉️👉️👉️👍️👍️👍️👍️
बबाल छ❤❤❤
धेरै धेरै राम्रो छ
कृष्णा गुरुङ र राम्जी खाण चाहियो❤❤
Dhori get ramro x ❤❤❤❤❤❤
रुपाको स्वोर ले धोका दियो यहाँ नत्र खत्रा #दुर्गा#
Kamal vai r rupa bahinilai safaltako suvkamana ❤❤❤
wow yekdamai ramro lagyo Rupa Baini ko voice best of luck Rupa Baini
Wow hamro jumla ke rupa didi ko dohari❤❤❤❤❤❤🎉
युटुबमा 1k भन्दा तल भएका ले एक अर्कालाई सर्पोट गरौं र अघि बढौ 🎉🥀🙏
सारै राम्रो गित❤❤❤❤❤
मत कमेन्ट हेर्दै गित सुन्दै
पहिलो चोटि इन्द्रेणीमा आएर यति राम्रो प्रस्तुति दिने सानो कुरा होइन। एकदमै राम्रो भएको छ राम्रो गर्दै जानु
आहा साह्रै मिठो स्वर
Sweet voice baini
Superb son maila vai
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Jay indreni ❤❤❤
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mr Maidai kamalbc and MrsRupa buda super songs indreni ma
TH-cam ma 1k भन्दा तल सबै एक जुट हौ एक ले अर्का ले सपोर्ट गरौ ❤❤❤
दामी छ
सबैलाइ नमस्कार म रुपा बुढा मेरो र कमल दाइ को दोहोरी कस्तो लाग्छ भन्नुस ल
Nice voice sister ❤
राम्रो लाग्छ❤❤❤❤
❤❤❤ नमस्कार सबै मा विवाहित महिला ले त गला मा पोते र सिर मा सिन्दुर लगायर गाउनु भएको भय हुने नी 😮😮😮😮😮