भाषण र आश्वासन सुनेर कति बस्ने, देश बस्न योग्य बनाउनु पर्‍यो | Saurav | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Saurav
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Ronish Maharjan
    Samir Bajracharya
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #tamasomajyotirgamaya #tikaramyatri #saurav #poilitics
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • บันเทิง

ความคิดเห็น • 774

  • @dineshdhami5636
    @dineshdhami5636 ปีที่แล้ว +7

    यत्राे बिद्धान ब्यक्ति भन्ने टिकटक वा छुटपुट भिडियाे हेरेर धारणा बनाउदा रहेछन अच्चम छ यार

    • @Himal8849
      @Himal8849 ปีที่แล้ว +1

      होनि।मलाई पनि टिकाराम जी ले कम्तिमा यो कुरा सच्याउलान भन्ने लागेको थियो।गगनका अरु धेरै कुरामा असहमत हुन सकिएला तर त्यो भाषण फरक विषयमा थियो।

    • @dineshdhami5636
      @dineshdhami5636 ปีที่แล้ว

      @@Himal8849 हाे अरु कुरामा केही भन्नू छैन आ आफ्नाे बुझाइ अनि स्वतन्त्रता हाे तर भ्रम छर्नु वान्च्छनिय नै हाे

  • @roshanojha2692
    @roshanojha2692 ปีที่แล้ว +8

    कथित विद्वान । गगन थापाले के भनेको छ पूरा हेरेको छ ।

    • @umeshadhikari4871
      @umeshadhikari4871 ปีที่แล้ว +1

      सहि कुरा गर्नु भयो tiktok को क्लिप हेरेर बोल्नु त भएना नि

    • @mukundaphuyal1425
      @mukundaphuyal1425 ปีที่แล้ว +1

      Yes I did not like his superficial criticism on what Gagan had said. This shows lack of attention to details from Saurav sir. Can’t agree on his criticism against Gagan.

    • @bhumigat2349
      @bhumigat2349 ปีที่แล้ว

      गगनेलाई यो प्रसङ्गमा गलत उध्रित गरेता पनि अन्तत: गगने भ्रष्टाचार, लुट, अपराध, अराजकता र विदेशी दलालीकै पात्र हो। उसबाट देश उँभो न लागेको छ न लाग्ने छ। यो केशमा शौरभलाई खुइलाएर केहि हुनेवाला छैन। गगनेका झोलेहरू हो , काङ्ग्रेस, एमाले, माओवादी जस्ता भ्रष्ट र अपराधीक गिरोहरूको शासन रहुन्जेल तिमीहरू हरिकंगाल देशका अपहेलित नागरिकहरू नै रहने हौ। हुन त केहि झोले गुण्डाहरूलाई त यहि नै स्वर्ग पनि हो।

  • @SunilMewabari
    @SunilMewabari ปีที่แล้ว +13

    गगनको लागि सौरभको यति लामो र पट्यार लाग्दो स्पस्टिकरण सुन्दा अचम्म लागो, परिवर्तनको चाहानालाई र परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ है सर !!!

  • @dilipadhikari4071
    @dilipadhikari4071 ปีที่แล้ว +95

    हजुरलाई विश्वासिलो विश्लेषक ठान्थे तर गगन थापाकाे विषयमा टिकटक सानो भिडियो हेरेर धारणा बनाएको देखदा दया लाग्यो। उनले वृद्धा भत्ताकाे विषयमा विगतको सरकार पक्षलाई प्रस्न गरेका थिए।जो सरकारमा आए पनि सबै बाँड्ने मात्र कुरा गर्छन् सरकारको ढुकुटीमा कहाँ बाट आउँछ? म पनि पोपुलारितीकाे लागि सबै नेपालीलाई आइफोन दिन्छु। यसरी चल्छ देश भनेर गरेकाे प्रस्न हो।

    • @lekhnathadhikari9900
      @lekhnathadhikari9900 ปีที่แล้ว +11

      यतीसम्म सतही बिस्लेषण गर्ने मान्छे कसरि बिस्लेषक भए? संगै टिकाराम जस्ता पत्रकार चुपचाप सुनिरहे। सांच्चै यो अन्तरवार्ता पूर्ण नियोजीत् हो भन्नेमा संका रहेन।

    • @rediscoveringfood9643
      @rediscoveringfood9643 ปีที่แล้ว +3

      Tika ko dherai prefabricated ani manipulated interviews xa. He is a fame seeker rather then a real journalist.
      If you go deep down his interviews you will certainly find many of these flaws.

    • @kamalranabhat4562
      @kamalranabhat4562 ปีที่แล้ว +1

      That's true maile ni yehi question ❓ ko Barema sochi rako thiye.

    • @lokkhadka5411
      @lokkhadka5411 ปีที่แล้ว +1

      Gagan lai chinekai xaunai

    • @samiksax
      @samiksax ปีที่แล้ว +8

      Kina gagan ko jholey huna parne ho ra...dimaag bhako manchhe le bujhne sahi kura gareka chhan inle

  • @coolfrog2052
    @coolfrog2052 ปีที่แล้ว +18

    सौरव सर नमस्कार ,कति सरल र कति स्पष्ट सगले ब्याख्या गरिदिनु भयो सबैले सजिलोसँग बुझ्न् सक्ने।हजुर लाई विशेष मुरि मुरि धन्यवाद छ सर।

  • @tulasikapri9005
    @tulasikapri9005 ปีที่แล้ว +1

    यीनी विशेषक हुन की नचाहीने कुरा को पछी लागेन विश्लेसक हुन । कीन सधै ल्याऊचन टीका राम जी ले

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d ปีที่แล้ว +20

    टिकाराम यात्री ज्यू हार्दिक धन्यवाद
    उहाँ आउनु भयकोमा धन्यवाद सत्य तथ्य बोल्नु मान्छेको राष्ट्र लाई सधै आभिषेकता हुन्छ

  • @rcghisingtmg942
    @rcghisingtmg942 ปีที่แล้ว +1

    जति राम्रो अन्तर्वार्ता भएपनि एउटा सानो शब्दले सबै झुर बनाइदियो।

  • @philharmonic15
    @philharmonic15 ปีที่แล้ว +1

    अहिले टिकटक र ट्विटरमा opposition मा नेमकीपा मात्र भनेको कुरा फेरी पनी हेर्न आए लेजेन्ट 🙏🙏🙏

  • @harikunwar7126
    @harikunwar7126 ปีที่แล้ว +42

    The lack of Work ethic, professionalism and the accountability actually hurting us socially 👏👏👏

  • @tekendra57
    @tekendra57 ปีที่แล้ว +29

    अन्तर्वार्ता दिने र लिने दुवैलाई विस्तृत अध्यनको खाँचो !

    • @sarojbasnet658
      @sarojbasnet658 ปีที่แล้ว +5

      Torilauree haru veda charayako bhar ma k k comment garchan

    • @bhabanidhijoshi9661
      @bhabanidhijoshi9661 ปีที่แล้ว

      Tek good

    • @prachandabro
      @prachandabro ปีที่แล้ว +2

      Lol teke hasaayau

    • @masterjack96
      @masterjack96 ปีที่แล้ว +1

      Neutral vayera hera. Rabi bhakta haru lai aru agyani abujh lagcha.

  • @bishalkhadka7083
    @bishalkhadka7083 ปีที่แล้ว +1

    गगन थापा रबि लामिछाने लगायतका उदाउदा नेताको छवि माथी आच आउने काम गरेको छ यो सेटिङ अन्तरबार्ता हो ।

  • @surajkhadka63
    @surajkhadka63 ปีที่แล้ว +3

    गगन को बारेमा गरेको टिप्पणी चाहिँ सहि लागेन है !!

  • @shahikumardipak2658
    @shahikumardipak2658 ปีที่แล้ว

    अति नै राम्रो कार्यक्रम टिका र सौरभ जि को

  • @roshonranabhat2213
    @roshonranabhat2213 ปีที่แล้ว +14

    हाम्रो देश का नेताहरूलाई देश बुझ्न र कसरी राजनीतिक नेतृत्व चलाउन पर्छ भन्ने शिक्षा लिनुपर्छ सौरभ सर सगं चेतना भया। AP 1tv साथै टीकाराम सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍

  • @jittamang1995
    @jittamang1995 ปีที่แล้ว

    नेपालकाे विद्वान्काे अध्यन र पत्रकारकाे धन्दा छि छि छि छि ।

  • @sharadakhadka1620
    @sharadakhadka1620 ปีที่แล้ว +6

    एकदम ठीक कुरा गर्नु भयो सर ! सबैभन्दा पहिला बिलासिताको साधन जस्तै गाडी , बाइक् फोन , सुन , सौन्दर्यका साधनमा आयात कम भोज पार्टीमा नियन्त्रण गरे मात्रै पनि देशको विकास हुन्छ ।

    • @ampmskm
      @ampmskm ปีที่แล้ว

      वाइयात

  • @kesharsinghdhami1971
    @kesharsinghdhami1971 ปีที่แล้ว +13

    धन्यवाद टिकाराम सर लाइ सौरब जस्ता बौद्धिक ब्याक्ती को खास खास समयमा अन्तरबार्ता लिइदिनु भएकोमा 🎆

    • @jitennchaudhary9665
      @jitennchaudhary9665 ปีที่แล้ว

      K garnu baudhik byakti le pani Bolne matra , Baki khasai Kehi change bhako chai dekheko chhaina

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 ปีที่แล้ว +41

    राष्ट्रपति ज्यू को अन्तर्वाता प्रसारण किन रोकियो???

    • @universeonlinetv
      @universeonlinetv ปีที่แล้ว +3

      एकदम सहि प्रश्न, मैलेपनि सोँचिरहेको हो । किन रोकियो??

    • @kinaratira
      @kinaratira ปีที่แล้ว +2

      There is Vested interest.

    • @namtarmakwanpur5411
      @namtarmakwanpur5411 ปีที่แล้ว

      एमालेकाे नेताकाे अन्तर्वाता भएर हाेला

  • @rohankarki3221
    @rohankarki3221 ปีที่แล้ว +10

    Not every jhole understand this legend .. every word he said is true .. 🙏

  • @ajaypoudel1195
    @ajaypoudel1195 ปีที่แล้ว +13

    I was great follower of Saurab ji but Now I knew he makes his analysis by watching TikTok and short video clips.. what a shame 😭, and even Tika ram didn't cross question in GAGAN's part.. Shame on you guys😢

    • @jhalakneal2747
      @jhalakneal2747 ปีที่แล้ว

      गगन थापाको बारेमा झुटो बोलेको मन परेन।।

  • @theloverman5887
    @theloverman5887 ปีที่แล้ว +6

    टिकटक भिडियो बाट ज्ञान् लिनुहुदो रहेछ।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs ปีที่แล้ว +10

    Always amazed to listen SAURAV sir 🙏🙏

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan ปีที่แล้ว +5

    Mr. Saurav ji always speaks true and ground realistic. Always love to see him and hear his thoughts. Thanks @Tika Ram ji, for providing this platform...

    • @bharatadhikari4136
      @bharatadhikari4136 ปีที่แล้ว +4

      He just lied about Gagan Thapa speech. Wake up Dr. Saab.

    • @paraschamlagain
      @paraschamlagain ปีที่แล้ว +2

      Gagan ji ko barema boleko pani sahi ho ra……name ko aagadi dr lekhdai ma jhut lie sahi vanna ta paiyena ni….ek choti gagan ji ko paisa ra mobile dine speech search garera herna anurod…….

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 ปีที่แล้ว +1

    शाैरभजी नमन ! हाे याे देशमा बस्ने कसरी बूढेशकाळमा मनमा निरन्तर द्वन्द छ; तपाईंले भनेकको कुराले मन मस्तिकमा छाेयाे ! हाे दळ खारेज र नेताहरु जङ्गळ जाउ भनेकै हाे । यात्रीजी तपाईंको कार्यक्रमलाई धन्यबाद !

  • @binodcharanraya8364
    @binodcharanraya8364 ปีที่แล้ว +13

    बिदम्बना , देशकाे अवस्था देखेर वहाँ जस्ताे विव्दान Depression मा जानलागेकाे अनुभव भयाे!!!उत्साहका कुरा गर्दा राम्राे हाेला!!!!

    • @musicmania973
      @musicmania973 ปีที่แล้ว

      utsaha ka kura nai kaha cha raaa....bhatabhanga cha system
      Sarkar ko kaam haru ko criticise garne kaam partipaksha,analyst,budhijibi ra harek janata ko responsibility ho.
      afule gareko kaam ko tarif ta neta haru bata vaihalcha ni

  • @utsabsubedi5112
    @utsabsubedi5112 ปีที่แล้ว +1

    यिनलाई राम्रै मान्थें तर रवि र गगनलाई आलोचना गरेको सुन्दा धिक्कार लाग्यो।

  • @ganeshbhusal3897
    @ganeshbhusal3897 ปีที่แล้ว +2

    गगन थापाको भासण राम्रो संग सुन्न आग्रह गर्दछु दुबैजाना माहान हस्ती भनाउदाहरुलाई मोबाइल दीने बारेमा ।

  • @FundamentalAnalysis24816
    @FundamentalAnalysis24816 ปีที่แล้ว +5

    गगन थापाले आइफोन र के के जाती दिन्छु , भनेको tiktalk मा काटेको भीडियोकाे सत्य तथ्य थाहा नहुने विश्लेषक थुक्क !!!

  • @bishnuhariwagle862
    @bishnuhariwagle862 ปีที่แล้ว +4

    टिकारामजी,
    आइफोन र ३० हजार भत्ताको प्रसंगलाई तपाईँका अतिथिले जसरी प्रस्तुत गर्नुभयो त्यसले यस कार्यक्रमको समेत गरिमा खस्काइदियो । रेकर्डेड कार्यक्रम भएकाले सम्पादन गर्दा ध्यान पुर्याउनुपर्थ्यो नि ! कि तपाईँको बुझाई पनि सौरभजीको जस्तै हो र (सच्याउने /सम्पादन गर्ने काम भएन, त्यसैले ) ?

    • @narendra3055
      @narendra3055 ปีที่แล้ว

      I was thinking the same

  • @saranji7
    @saranji7 ปีที่แล้ว +1

    गगनले कुनै सन्दर्भमा गरेको आइफोन र बृद्दभत्ताको कुरामा सौरभ बाट एति सतहि बिश्लेशण आशा थिएन।
    सौरभ जि ले टिकटक हेरेरै धारणा बनाउनुभो।

  • @pandaylearningcentre2047
    @pandaylearningcentre2047 ปีที่แล้ว

    रास्ट्रपति को अन्तरबार्ता बजाउन सक्नुभएन। तपाइको हैसियत नि देखियो टिकाराम जि

  • @bhumigat2349
    @bhumigat2349 ปีที่แล้ว

    नेपाल मान्छे हैन, भेराहरूको देश हो। यो गर्व गर्न लाएक देश होला भन्ने कुनै आस अझै 50 वर्ष नगर्दा हुन्छ।हालका झोले भेडे जनता मरेर सकिएर नया चेतनशील पुस्ता नआउँदा सम्म यस्तै हो।

  • @bibekregmi7474
    @bibekregmi7474 ปีที่แล้ว +4

    गगन थापा र साैरभजीकाे सँगै इन्टभयू लिनुस् टिकाराम जी ।

    • @matrikadahal3680
      @matrikadahal3680 ปีที่แล้ว

      सङ्गै त डिभेट हुन्छ इन्टरभिउ हुदैन

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 ปีที่แล้ว +6

    Thank you Tikaram G to brought Saurav Sir 🎉

  • @AjaySinghThapa
    @AjaySinghThapa ปีที่แล้ว +3

    सैरभकाे नि विकल्प खाज्ने बेला भयाे अब ! बम बम भाेले

  • @raazan33
    @raazan33 ปีที่แล้ว +21

    I am addicted to this Man!!!

  • @prasadneupane5473
    @prasadneupane5473 ปีที่แล้ว +10

    Thank u so much tikaram sir for interesting interview with sourav sir

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +3

      यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।

  • @harikarki1548
    @harikarki1548 ปีที่แล้ว +61

    बरिस्ठ विशेषक ज्यु गगन थापाले भनेको आईफोनको बारेमा गलत ब्याख्या गर्नु हुंदैछ वा गलत नै बुझ्नु भएको हो एति ठूलो बरिस्ठ ज्यु ले🙏

    • @yunishb6430
      @yunishb6430 ปีที่แล้ว +8

      ठिस्लेशक हुन् यत्राको विश्लेषक हुने यस्ता ! टिकटको छोटो भिड्योको आधारमा विश्लेषण रे खोया जस्तो !

    • @satyashem
      @satyashem ปีที่แล้ว +4

      Iphone ko barey galat bole hola, tara america ley diyo, aba bharat sanga magam, china sanga magam bhanya hoina ra??? Essto pajii ley desh chalauxha???

    • @yunishb6430
      @yunishb6430 ปีที่แล้ว +1

      @@satyashem अनुदानबिना यो देश एक पाइलो चल्दैन । हुन् त राष्ट्रावादी पर्नुभोहोला गाफले देश चलाइदिनुहुन्छ।

    • @1voice_ofNepal
      @1voice_ofNepal ปีที่แล้ว

      @@satyashem यो पनि तपाईंले गलत बुझ्नु भयो ।

    • @lokkhadka5411
      @lokkhadka5411 ปีที่แล้ว +1

      Gagane cia ko 1 one agent ho

  • @sewalbabu
    @sewalbabu ปีที่แล้ว +7

    सारै राम्रो मानिस ल्याउनु भयो सर , thanks 🙏🙏🙏🙏

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।

  • @rajukatuwal6666
    @rajukatuwal6666 ปีที่แล้ว

    टिमहरु जस्तो व्यक्तिलाई हामीले बौदिक अनि बिस्लेसक भनि दिनु पर्ने होला!! तिमिहरु भन्दा त्यो मुकुन्दे धेरै बौद्धिक रहेछ आजको यो अन्तरबार्ता हेरेपछि थाहा भयो.

  • @criston5199
    @criston5199 ปีที่แล้ว +2

    टिकाराम जि स्थायी गेस्ट्😊अथवा पकेट को विशेषज्ञ

  • @The123prakash
    @The123prakash ปีที่แล้ว +1

    हावादारी मान्छे, के के नै विश्लेषक रे। कठै! दयालाग्यो सौरभको विद्वता (कथित) लाई महान सम्झिने यात्रीजी

  • @sarmila.khatiwada
    @sarmila.khatiwada ปีที่แล้ว +4

    वहाँ को अन्तरवार्ता मलाई मन पर्छ तर गगन थापाकाे बारे अलि नबुझी बाेलेकाे अलि चित्त बुझेन !

  • @madanojha9766
    @madanojha9766 ปีที่แล้ว

    सहि विश्लेषण ! झोले प्रवृति लाइ ठेस लागेको अनुभूति हुन सक्छ ! साचो कुरा तितो लाग्न सक्छ ! यथार्थ मा राजनैतिक टिभी सो विश्लेषण, अनुमान र सारमा छोटो समयको सदुपयोग गर्नुपर्ने हुन्छ !

  • @DHEERAJBHATKSHETRI
    @DHEERAJBHATKSHETRI ปีที่แล้ว +17

    My heart actually filled when he said "if only there was another country with natural beauty like Nepal he would have easily left Nepal".

    • @vedicchant9981
      @vedicchant9981 ปีที่แล้ว

      there are many including switzerland
      dont trust him ,he just wants to be pooular

    • @mottainai3966
      @mottainai3966 ปีที่แล้ว +8

      That is simply a bubble that we Nepalese are living in. There are way more beautiful places (extremely beautifully managed and preserved). If it gives you a false satisfaction that top of Everest is beautiful that is why you can not leave Nepal, while the city you live in is one of the most polluted in the world with poorest of infrastructures and services, that makes no sense. Not endorsing that people should leave Nepal or saying that it isn't dear and beautiful but this hollow nationalism is only pushing us backward instead of making any progress.

    • @prachandabro
      @prachandabro ปีที่แล้ว +2

      @@mottainai3966 so true

  • @rakshathapamagar2969
    @rakshathapamagar2969 ปีที่แล้ว +2

    7:08 Tikaram Sir must have cross questioned him here

  • @pratikuprety
    @pratikuprety ปีที่แล้ว +23

    I was waiting for Shaurav Sir for a long time... a Dying fan of Shaurav Sir.

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +1

      यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।

    • @matrikadahal3680
      @matrikadahal3680 ปีที่แล้ว

      @@BigBrain-sx4pm timi jhan bheda hola balen ko

    • @binodbhandari2105
      @binodbhandari2105 ปีที่แล้ว +1

      Veda ko dimag bhayeka haru lai sayrav kaha man parchha ra? Manchheko dimag chahincha saurav le vaneka kura bujhnalai

    • @bibekdhakal6691
      @bibekdhakal6691 ปีที่แล้ว

      @@BigBrain-sx4pm randi ko chhora troll. Original name ma aaija

  • @sujitkarki1119
    @sujitkarki1119 ปีที่แล้ว +4

    गगन थापाले Iphone दिने भन्ने कुरा कस्तो अवस्थामा भनेका हुन भने, एमालेले वृद्ध भत्ता जस्तै म प्रधानमन्त्री हुदा यदि Free Iphone जस्ता चिज free मा बाढेर आएको भोटले देश बिकास हुन्न भन्ने आसय थियो । भिडियो पूरा हेर्न @शौरभ जि लाई आग्रह गर्छु, Tiktok को अधुरो Clip हेरेर टिप्पणी गर्नु तपाई जस्तो मान्छेले सुहाएन ।

  • @Rocks3248
    @Rocks3248 ปีที่แล้ว +2

    खास राम्रो विश्लेषक चाहिँ लागेन है यात्री सर

  • @suzansamsong2295
    @suzansamsong2295 ปีที่แล้ว +4

    सौरभ सरकाे विष्लेषण धेरै पछि हेर्न पाइयाे।
    आजको विस्लेषण सरल र यथार्थ लाग्याे।

  • @bharatadhikari4136
    @bharatadhikari4136 ปีที่แล้ว +6

    This interview Tikaram and Saurav deliberately misinterpreted Ganga Thapa speech. What a shame. Saurav is completely wrong on that part. Tikaram closed his eyes during interview and editing.

    • @user-jr7ky2mg7u
      @user-jr7ky2mg7u ปีที่แล้ว

      काङ्ग्रेस का भ्रष्टाचार ढाकछोप गर्ने गगन थापा को भक्ती गाउने अन्धभक्त अन्न होइन गु खान्छन्

  • @rakeshpant3966
    @rakeshpant3966 ปีที่แล้ว +14

    TH-cam र TikTok मा कुन भिडियो का बाट काटेर ल्याएको हो। त्यत्ति पनि नबुझ्या होला की पूर्वाग्रही भाको होला? Iphone दिने भनेर गगन ले के कुरा भन्या फेरि हेर्नुहोस यार।

    • @rakeshpant3966
      @rakeshpant3966 ปีที่แล้ว

      धेरै विद्वान भनेर सोचेको मान्छे बाट सारै तल्लो क्ष्रेनी को गल्ती वा पूर्वाग्रह भए पछि विश्वसनीयता हराउँछ। Fake News

  • @binayakchhetri5939
    @binayakchhetri5939 ปีที่แล้ว +9

    The best analyst we have in Nepal❤️

  • @raibimal_022
    @raibimal_022 ปีที่แล้ว

    यी बौद्धिक भन्ने हरुले पनि जनतालाई भ्रम बनाउने बाहेक केही गर्न नसक्ने भए । नेपालमा मौलिक सास्कृतीक क्रान्ती आवस्यक छ ।

  • @ulllllllu
    @ulllllllu ปีที่แล้ว +3

    I'm addicted to this man !!

  • @pramodsushmita2847
    @pramodsushmita2847 ปีที่แล้ว +4

    Thanks for inviting Saurabh....he is the best

  • @shyamtimalsina5783
    @shyamtimalsina5783 ปีที่แล้ว +1

    नराम्रो अन्तरबार्ता चाहिँ होइन तर पनि टिकाराम सर को धेरै कमिकमजोरी भेटियो धेरै ठाउमा Cross question गर्नु पर्ने थियो किन भएन कतै यो अन्तरबार्तानै सेटिङमा त भएको होइन संन्का उत्पन्न हुने ठाउ रह्यो जे होस शौरव सर ले नि tik tok चाहिँ हेर्नुहुने रहेछ Half knowledge is dangerous भन्थे होरहेछ जस्ले गर्दा काम एकातिर कुरो अर्काेतिर भयो प्रसङ्ग गगनको ३० हजार र i phone को धन्यवाद!

  • @ashishdhakal4465
    @ashishdhakal4465 ปีที่แล้ว

    नमस्कार टिकाराम जी, यहाको कार्यक्रम नियमित हेर्छु । अबका कार्यक्रमहरूमा नेताले के गर्नुपर्छ भन्ने भन्दा पनि जनताले के गर्नु पर्छ भन्ने विषयहरू कुरा गर्न जरूरी छ । नेताहरू जनताकै प्रतिनिधि र समाजकै प्रतिनिधि अनुहार हुन । हामी फेद हेर्ने कि टुप्पा मात्र हेर्ने ? अबका बहसमा जनताले निभाउनु पर्ने भुमिका र चुकेका सामाजकिक आर्थिक सोचहरूमा बहस गराउनु हुन विनम्र अनुरोध छ ।

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +2

    सहि हो सबै जनतालाइ मेन्टल समस्या भै रहेछ यो नेता हरुको काम कार्बाहिले गर्दा

  • @journeyprinciple
    @journeyprinciple ปีที่แล้ว +1

    फिक्का लाग्न थाल्यो काठमाण्डौको खाल्डोमा बसेर देशको विश्लेषण गर्ने प्रृवितीदेखि

  • @user-br4hl2id5s
    @user-br4hl2id5s ปีที่แล้ว +13

    सन्तुष्टि र आनन्द मिल्छ वाहा का बिस्लेषात्मक उत्तर सुन्दा 🙏

  • @raazraaz2462
    @raazraaz2462 ปีที่แล้ว +1

    टिकाराम यात्री पनि झाेले रहेछ।
    गगन थापाकाे बारेमा बाेलेकाे झुठलाई क्या मज्जाले लुकाईदियाे।
    हिजाे सम्म याे मान्छे ठिक लाग्थ्याे, आज बाट कहिल्यै पनि यसकाे अन्तवार्ता हेर्दिन।।।

  • @nirmanpahadi5760
    @nirmanpahadi5760 ปีที่แล้ว +1

    हाहा बिद्ववान हरु पनि टिकटक हेरर अन्तरबार्ता दिन आउने

  • @hr_singh2989
    @hr_singh2989 ปีที่แล้ว

    तर उहाले भनेको कुरा भन्दा पनि भन्न खोज्नु भएको कुराहरुमा ध्यान दिने हो भने बल्ल देशको भबिस्य बुझियो । धन्यवाद उहाँ अतिथि शौरभ सर लाई ।

  • @narenchettri3708
    @narenchettri3708 ปีที่แล้ว +4

    Would definitely say most awaited person Saurav. Was waiting to hear his analysis in our recent election and here I am now .
    Likewise, Tikaram equally plays vital role to bring best out of Saurav.
    Thanks

  • @khukurinationx648
    @khukurinationx648 ปีที่แล้ว +2

    After a long time Saurav Sir! Always waiting to hear from you.. Your True Follower!✨

  • @yuvrajxtha0158
    @yuvrajxtha0158 ปีที่แล้ว +4

    You are great saurav sir

  • @liladangi5134
    @liladangi5134 6 หลายเดือนก่อน

    सहि हो सर नेता सकिनैपरछ

  • @codeknight1645
    @codeknight1645 ปีที่แล้ว +11

    Saurav sir is our inspiration,Thank You sir for bringing him once again.

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 ปีที่แล้ว +3

    समग्रमा कुण्ठा र बितृषणा को सगम बन्नु भएछ ,सौरभ सर 🙏 धेरै पढ्नु र सुचित हुनु नि आत्मघात हो |

  • @nawarajghimire974
    @nawarajghimire974 ปีที่แล้ว +1

    धन्यवाद यात्रीजि लाई सौरभ सर जस्तो ब्याक्ती लाई बोलाउनु भयेकोमा।

  • @apsaranepal9310
    @apsaranepal9310 ปีที่แล้ว +1

    ए बूढो गएर त्यो गगन थापाको भासण सुन पहिला अनि यहाँ आएर बोल्लास पहिला पहिला त खुब मन पर्थ्यो तर आज बाट मन परेन अनि टीका सर किन त्यो कुरामा जिरह नगर्या?? कतै सेटीङ त होइन?

  • @mahendrathapa7059
    @mahendrathapa7059 ปีที่แล้ว +2

    You talk my feelings thanks Saurav ji.

  • @santoshlimbu5464
    @santoshlimbu5464 ปีที่แล้ว +1

    सौरभ को यो अन्तरबार्ता त सेटिङको भन्ने आयो नि टिकाराम सर।

  • @lilaprakashsitaula2805
    @lilaprakashsitaula2805 ปีที่แล้ว +13

    Don’t comment on Gagan’s statement mr. Saurav without listening the complete sentence

  • @S_T_E_OnlineTV
    @S_T_E_OnlineTV ปีที่แล้ว +5

    गगन को आइफोन सम्बन्धि स्पीच हेरेर मात्र आफ्नो धारणा बनाउनुहोस बिस्लेसक जी त्यहाँ के भन्न खोजियेको छ ,सोसिअल मिडिया मा भएको क्लिप मात्र हेरेर गलत धारणा बनाउनु भयेन नि

  • @shreeprasad866
    @shreeprasad866 ปีที่แล้ว +2

    male khojeko manle rojeko uha lai ho saurav sir ko interview herna sunna saharai man parxa uhale vaneko geyanka kura sabai mutuma gayar basxa ❤❤❤thank you sir🙏🙏🙏

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +1

      यो सौरभ भन्ने मान्छे एकदम नालायक हाउडे हो। यसका अन्धभक्त भेडाहरु त झनै हाउडे गतिछाडा हुन।

  • @honestjungkarki8686
    @honestjungkarki8686 ปีที่แล้ว

    मलाइ सबै भन्दा मनपर्ने एक मात्र बिस्लेसक सौरभ

  • @ampmskm
    @ampmskm ปีที่แล้ว

    शौरभ जी काे सारै हलुका र पट्यार लाग्दो विश्लेषण। उहाँ अब पहिले 5-10 वर्ष अघि जस्तो विश्लेषक रहनु भयेन।
    रुपियाँ र dolar को कुरा त अर्थतन्त्र को अ पनि थाहा नभएको जस्तो सुनियो। 5-7 वर्ष 8-10% को जीडीपी growth भयो भने रुपियाँ dolar बराबर हुने भाको भए अहिले चीन को पैसा dolar भन्दा महंगो हुने थियो। कोरिया र जापानको पैसा किन यती सस्तो हुँदा पनि देश धनी भाको होला!! हावा कुरा😁😂

  • @narendrakhadka193
    @narendrakhadka193 ปีที่แล้ว

    Dherai din pachhi Sauravko bichar sunne mouka pradan garekoma Yatrijilai dhanyabad chha.

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs ปีที่แล้ว +3

    Tika Ji, provide this platform for the people who do real work for positive change.

  • @demandkunwar7070
    @demandkunwar7070 ปีที่แล้ว +7

    यिनले गलत बोलेनी सत्य हुने हो टिकाराम जि ? सोध्नु पर्यो कोले भन्यो आइफोन र 30 हजार भनेर यदि गगन लक्षित हो भने सम्झाइदिनुपर्यो भिडियो अरिङाल द्वारा ईडिट गरेको भनेर ।

  • @girirajbishwokarma
    @girirajbishwokarma ปีที่แล้ว +9

    Long waited guest,......I was expecting since long time back to see him in your show

  • @chiranqtr2101
    @chiranqtr2101 ปีที่แล้ว +3

    हैट शुभारम्भ समग्रमा कुरो ठीकै हो,नेपाल को बैदीक नागरिक मध्ये सौरभ पनि एक हुन....🙏👍🐐

  • @premkumartolange993
    @premkumartolange993 ปีที่แล้ว

    पहिला त ठिकै लग्थ्यो आजको बेकार को लाग्यो अन्तरबार्ता ।गगनको बारेमा पुरै पूर्वाग्रही रछ यो मान्छे ।यथार्थ बिश्लेषण लागेन

  • @laxmandhakal4645
    @laxmandhakal4645 ปีที่แล้ว +1

    एउटा महान राजनीतिक बिश्लेष्कले खुलेआम झुट बोल्दैछन र भ्रम फैलाउदैछन र उन्का झुट र भ्रम लाई अर्का महान पत्रकार ज्युले लुकाउदैछन यस्को मतलब यो अन्तरवर्ता लेन देन र setting मा बनेको छ !

  • @rohitdeuja
    @rohitdeuja ปีที่แล้ว +1

    SAURAV JI YOU ARE EXCELLENT AND REALISTIC .

  • @damodarhym3305
    @damodarhym3305 ปีที่แล้ว

    सौरभको सबै अन्तरवार्ता हेर्छु, सहि र सटिक विश्लेषण।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 ปีที่แล้ว

    एस्ता बिद्द्वान छायामा पर्नु देश को दुर्भाग्ये हो

  • @madhavbasnet8488
    @madhavbasnet8488 ปีที่แล้ว +1

    Dheraii ramro bichar.

  • @utsab9171
    @utsab9171 ปีที่แล้ว

    म लाई सबै भन्दा मन पर्ने व्याक्ति सौरभ जि ।

  • @mohanpokharel9280
    @mohanpokharel9280 ปีที่แล้ว

    Answer from different perspective Saurav sir!!!
    Very nice

  • @BibekYonjanTamang
    @BibekYonjanTamang ปีที่แล้ว

    साैरभ सरकाे कुरा कतिबेला सकिन्छ थाहा नै हुन्न । अाकर्षक विश्लेषक

  • @bharatshahithakuri1327
    @bharatshahithakuri1327 ปีที่แล้ว

    राष्ट्रपति सङको अन्तर्वार्ता प्रसारण गर्न कसले रोक्यो ? टिकाराम जि !

  • @sarushrestha3804
    @sarushrestha3804 ปีที่แล้ว

    Ramajlo interview saurav sir ko 2035 saal samma ta ma bacbbu Hola Dhani desh Nepal herna paune bhayo khusi lagyo. Desh 5 barsha barkhalo ma gayo chunab sake lagattai

  • @samirkandel91
    @samirkandel91 ปีที่แล้ว

    हेर्दा हेर्दै यिनि पनि पतन भएछन्। पार्टी र नेता काम नलाग्ने भएका कारण यो देशमा निराशा बिक्छ। जस्ले निराश र खत्तम हुन लाग्यो भन्छन्, जनता मेरो आवाज बोल्यो भन्दै उस्लाई विस्वाश गर्छन्। त्यहि विश्वासको आधारमा सौरभ जत्तिको मान्छेले जे नि बोल्न सुहाउदैन।
    गगनले १८ वर्षकोलाई आइफोन दिने भनेकै छैनन। "Popularity को लागी यस्तो सम्म भन्न सकिन्छ Popular त भइन्छ तर देशको स्रोत के छ? अर्थतत्त्र कहाँ छ? वृद्धभत्ता बाड्न नपुग्ने स्थिती आउन लागी सक्यो Popularity को लागी खाली बाड्ने कुरा मात्र गर्ने" भन्ने कुरा थियो गगनको।

  • @MohanMagar1
    @MohanMagar1 ปีที่แล้ว +3

    Always favourite and most awaited personnel.

    • @bambahadurkathayat1111
      @bambahadurkathayat1111 ปีที่แล้ว

      सौरभ सर युवराज संग्रोला सर को अन्तर्वार्ता सुन्दा थाह हुन्छ हाम्रो देस राजनीति गाउँ सहर कसरी चलिरहेको छ सबै दर्शन हुन्छ यी नेपाल आमाका सपुत्र हरुलाई मेरो नमनः..

  • @ksilwal65
    @ksilwal65 ปีที่แล้ว +1

    उहा जस्तोले नी टिकटकको छोटो किल्प हेरेर विश्लेषण गर्नु हुदो रहेछ।

  • @skrsundar1014
    @skrsundar1014 ปีที่แล้ว

    Lack of punctuality, work ethic, responsibility, accountability. Great points.