काजी सर्बजीत राना मेरा पुर्खा हुन। यिनी द्रब्य शाहले गोरखा राज्यस्थापना गर्दा मुल भारदार सहयोगी चार काजी मध्य एक काजी काजी गंगा रानाका संतान अर्थात ग्याइ्मीरानाको सन्तानहुन। यिनी पृथ्वि नारायण शाहका ददा अर्थात बडामाहाराजधिराजको आफ्नो बाबु भन्दा बडी मान्ने काजी सुरथ सिहं रानाका छोरा हुन र यीनी सर्बजीतका काका काजी जयन्त राना हुन जो नुवाकोटका उमराव बनि जयस्थिती मल्लका लागी गोर्खाली संग लडे र मरे। यो नुवाकोट लडाइमा एक मगर भाइले आफ्नै भाइलाइ मार्नु परेको थियो। हाम्रो पुर्खाको सबै भन्दा दुखःद घटना। सर्बोजीत राना का भाइ काजी बन्दु राना र बन्दुका छोरा काजी फौजबिर राना ( नुवाकोटका उमराव पछी) उनका छोरहरु जुद्ध बिर, रण बिर र काजी बुद्ध बिर राना थिय। ति मेरा पुर्खाहरुले नेपाल एकिकरण र नेपालका दुशमन संग लडेर नेपल जोगाउन ज्यान दिएका थिए। यसपछि कोतपर्व सहित राणाकालको शुरुवात संगै हाम्रा पुर्खाको त्यागलाई क्रमस मेटिदै लगिन्छ। नेपाल इमान्दार र देश भक्तका लागी होइन। धन्याबाद सर्बोजीत रानाको बिषयमा सानो खबर राखीदिनु भएकोमा। रोशन प्रताप राना। पछि प्रताप राख्नुको पनि पुर्खाको एउटा पुरानो कथा छ।
Kripaya bhandinus ki magar le Middle name Pratap likhnuko karan ke hunu huncha...chittaurey/ chittorey bhusal,gyambi and khumbhai rana ewrai gotra ya purkha ko santaan ho ra🙏🙏🙏
Namaste. Hajur KO yo Chanel nikai ramro lagyo dherai dherai dhanyabad. Nepal KO sampurna history KO jankari parsaran gardai uttar uttar Pragati KO kamana gardachhu "jay Nepal"
Nepal एकीकरण इतिहासमा मगर,गुरुङहरु मुख्य भुमिका रहेको यस्तै इतिहासका लेख रचनाहरु विभिन्न इतिहासकारहरु द्वारा पुष्टि हुन्छ तर अहिले तिनै इमानदार वीर साहासी सैनिकका सन्तान नेपाली सेना र प्रहरीमा लापत्ता कहि कतै छैनन अनि अनेक जाल झेल लोभी ,खराब कुटनैतिक स्वार्थ राजनिती, रास्टृयताहिन अबसरबादी ब्यक्ती सेना प्रहरिको प्रमुख अर्थात रास्ट्र प्रमुख हुदाको अहिलेको परिणाम घामछाया झै छर्लङ्ग छ। यहि किसिम ब्यबस्था रहे अब रास्ट्र नैब्के हुने पो कि गहन चिन्ताको बिसय छ। 13:4913:4913:4913:49
ललितपुर , पाटन राज्यको स्थापना गर्ने राजा वरदेवको बारेमा धेरै खोजे तर कहि केहि भेटाउन सकिन । कृपया राजा वरदेवको बारेमा एउटा भिडियो बनाउनुहुन विशेष अनुरोध छ ।
Thank you hajur!
काजी सर्बजीत राना मेरा पुर्खा हुन। यिनी द्रब्य शाहले गोरखा राज्यस्थापना गर्दा मुल भारदार सहयोगी चार काजी मध्य एक काजी काजी गंगा रानाका संतान अर्थात ग्याइ्मीरानाको सन्तानहुन।
यिनी पृथ्वि नारायण शाहका ददा अर्थात बडामाहाराजधिराजको आफ्नो बाबु भन्दा बडी मान्ने काजी सुरथ सिहं रानाका छोरा हुन र यीनी सर्बजीतका काका काजी जयन्त राना हुन जो नुवाकोटका उमराव बनि जयस्थिती मल्लका लागी गोर्खाली संग लडे र मरे। यो नुवाकोट लडाइमा एक मगर भाइले आफ्नै भाइलाइ मार्नु परेको थियो। हाम्रो पुर्खाको सबै भन्दा दुखःद घटना। सर्बोजीत राना का भाइ काजी बन्दु राना र बन्दुका छोरा काजी फौजबिर राना ( नुवाकोटका उमराव पछी) उनका छोरहरु जुद्ध बिर, रण बिर र काजी बुद्ध बिर राना थिय। ति मेरा पुर्खाहरुले नेपाल एकिकरण र नेपालका दुशमन संग लडेर नेपल जोगाउन ज्यान दिएका थिए।
यसपछि कोतपर्व सहित राणाकालको शुरुवात संगै हाम्रा पुर्खाको त्यागलाई क्रमस मेटिदै लगिन्छ।
नेपाल इमान्दार र देश भक्तका लागी होइन।
धन्याबाद सर्बोजीत रानाको बिषयमा सानो खबर राखीदिनु भएकोमा।
रोशन प्रताप राना।
पछि प्रताप राख्नुको पनि पुर्खाको एउटा पुरानो कथा छ।
Kripaya bhandinus ki magar le Middle name Pratap likhnuko karan ke hunu huncha...chittaurey/ chittorey bhusal,gyambi and khumbhai rana ewrai gotra ya purkha ko santaan ho ra🙏🙏🙏
नया जानकारीको लागि धन्यवाद सर हजुरहरुको बंशावली वा कुनै पुस्तक लेखिएको छ भन्ने उपलब्ध गराइदिनु भए आभरी हुने थिए ।
Namaste. Hajur KO yo Chanel nikai ramro lagyo dherai dherai dhanyabad. Nepal KO sampurna history KO jankari parsaran gardai uttar uttar Pragati KO kamana gardachhu "jay Nepal"
धेरै राम्रो र तथ्यपरक प्रस्तुती । धन्यवाद छ ।
Oooo[ooi[you ha>[o>soki no
Nepal एकीकरण इतिहासमा मगर,गुरुङहरु मुख्य भुमिका रहेको यस्तै इतिहासका लेख रचनाहरु विभिन्न इतिहासकारहरु द्वारा पुष्टि हुन्छ तर अहिले तिनै इमानदार वीर साहासी सैनिकका सन्तान नेपाली सेना र प्रहरीमा लापत्ता कहि कतै छैनन अनि अनेक जाल झेल लोभी ,खराब कुटनैतिक स्वार्थ राजनिती, रास्टृयताहिन अबसरबादी ब्यक्ती सेना प्रहरिको प्रमुख अर्थात रास्ट्र प्रमुख हुदाको अहिलेको परिणाम घामछाया झै छर्लङ्ग छ। यहि किसिम ब्यबस्था रहे अब रास्ट्र नैब्के हुने पो कि गहन चिन्ताको बिसय छ। 13:49 13:49 13:49 13:49
Ithasko kura haru bare bujna paiyo 🙏🥰 thaha voyo dherai dherai danyabad
Good info
ललितपुर , पाटन राज्यको स्थापना गर्ने राजा वरदेवको बारेमा धेरै खोजे तर कहि केहि भेटाउन सकिन । कृपया राजा वरदेवको बारेमा एउटा भिडियो बनाउनुहुन विशेष अनुरोध छ ।
Nice
जंग बहादुर राणाले दरबारको षड्यन्त्र निर्मूल पार्न आबश्यक थियो पारे 13:49 शासन सत्ता हात लिए विश्वसंग शिर कहिलै झुकाएनन्।
❤❤
Gandak rajya ko raja ko barema pani bhanna paryo raja
Prtihvi narayan shah mother was a magar lady. His maowla was magar. Prithvi narayan shah fighter was all from magar community from gorkha
नेपालको प्राचिनकाल, मध्यकालिन र आधुनिक कालको ईतिहाससम्बन्धित किताव कुन कुन छन???
नेपालको सम्पुर्ण ईतिहास वुज्न कुनकुन किताव पढ्दा हुन्छ??
चन्द ठकुरीको इतिहास पनि भनी दिनुन के कस्तो छ हाम्रो इतिहास
Sarbajit Rana magarko salik banosh usko hattay vayeko thauma