पराई घर Parai Ghar by Sunita Budha & Tulasi Gharti |Ft.Tika Sanu & Tika Jaisi |New Teej Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024

ความคิดเห็น • 1.7K

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 ปีที่แล้ว +100

    आहा कति मिठो गित
    बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 ปีที่แล้ว +20

    यो तिज गितको शब्द सुन्दै जादा साहारै मन छु सबै टिमलाई धेरै-भन्दा धेरै शुभकामना छ 💅🙏

    • @SitaBk-ub8pq
      @SitaBk-ub8pq หลายเดือนก่อน

      upon greater

  • @surajneupane3450
    @surajneupane3450 3 ปีที่แล้ว +66

    आज भोली अति सन्दर्भ र मार्मिक गित सुन्न मान्सिङ्ग खण्डका युवटुव च्यानेल खोल्नै पर्ने छ है!!!!
    !!!!!!!सुनिताको नामै काफी छ ल !!!!!

    • @gangasigdel6438
      @gangasigdel6438 3 ปีที่แล้ว +7

      Ho ne

    • @CPKTKIZARU
      @CPKTKIZARU 2 วันที่ผ่านมา

      ⁰⁰867y​@@gangasigdel6438

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +7

    कति मिठो अनि मन छुने शब्द , संगीत, स्वर । गीतको सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +8

    छोरी चेलीहरुले आ-आफ्नो घरमा भोग्नु परेका चरम दुःखदायी अवस्था र दर्दनाक बेदनाहरुलाई अति मार्मिक शब्दहरु संयोजन गरी जीवन्त अभिनयबाट मार्मिक रुपमा प्रस्तुत गरिएको यो तीज गीत हेरेर सुनेर भाव विव्हल नहुने को होला र ? कति जीवन्त र मार्मिक गीत हो ! सारै मन पर्यो । भाका, शब्द, स्वर र अभिनय सबै कुरा सारै मिलेको, धेरै राम्रो मौलिक तीज गीत ! यस गीतको गायन तथा अभिनयमा संलग्न सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजन गर्नुहुने चर्चित लोकगायक मानसिंह खड्कालाई हार्दिक नमन् !!

  • @cbentertainment5986
    @cbentertainment5986 3 ปีที่แล้ว +22

    तिजको गित भनेको यस्तै दुख बेदना को हुनुपर्छ💖💖💖

  • @anishadawadi
    @anishadawadi 3 ปีที่แล้ว +39

    सरै मार्मिक गीत समझ को हरेक घरघरको कहानी बँदैछ सबै लाई टप १मा आवस सबैलार्इ शुभ कामना

  • @laxman.alemagar.647
    @laxman.alemagar.647 3 ปีที่แล้ว +13

    कुन शब्दले तारिफ गरौं । अझै पनि समाजमा रहेका विद्यमान विकृति विसंगति बाट पिडीत नेपाली चेलीको वेदना अत्यन्त मर्मस्पर्शी मन छुने शब्द छन् स्वर त्यतिकै मिठो छ साथै टिका बैनीको प्रस्तुती ले पनि मन छोएको छ ।

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 ปีที่แล้ว +39

    निकै मार्मिक तीज गीत सुनिता र तुलसा घर्ति को मीठो आवाज अनि अभिनय पनि दमदार छ।।बुहारी अनि छोरिको पिडालाइ छर्लङ्ग छ यो गीतमा ।।यो गीतका शब्दले त आङै जिरिङग भयो।।।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 ปีที่แล้ว +10

    आहा कति राम्रो शब्द संगीत उस्तै मिठो सुरिलो स्वर मार्मिक भिडियो भावुक बनायो यो गीत उत्कृष्ट बनेको छ् मान्सिङ दाइ बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @sushilakc9023
      @sushilakc9023 9 หลายเดือนก่อน

      😊😊😅😮😢🎉😂❤❤p

  • @hurmatikhadka212
    @hurmatikhadka212 3 ปีที่แล้ว +15

    यो अवस्थामा पहिले थियो तर अहिले आएर यस्तो त छैन तर गित राम्रो छ

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 3 ปีที่แล้ว +7

    सार्है मिठाे गीत त्यस माथी सुनिता बुढाकाे स्वर❤️❤️ माईतीकाे याद अायाे

  • @sundaroli3390
    @sundaroli3390 3 ปีที่แล้ว +15

    मैले पनि हेरे सारै मन छोयो बधाई छ सबै टिमलाई 💘💔💔

  • @aatishking5380
    @aatishking5380 3 ปีที่แล้ว +4

    Sarai ramro gautira ajaipani ustaixa kata kati

  • @rageshtamang3756
    @rageshtamang3756 3 ปีที่แล้ว +11

    Mansing sir ra Tika sanu didiko yakdam ramro Teej geet sara Nepaliko man chhune sabda haru Good luck yastai pragati gardai janu

  • @kashidai6610
    @kashidai6610 3 ปีที่แล้ว +4

    Aaha Kati ramro teejgeet sunne paiyo

  • @chandraofficialchanel374
    @chandraofficialchanel374 3 ปีที่แล้ว +16

    सारै मन छोयो यो गित्ले त धेरै मार्मिक सङ्ग धन्य बद सबै तिम्लाइ

  • @madanpachhai5727
    @madanpachhai5727 3 ปีที่แล้ว +7

    आहा कति मामिँक गित मान सिगंको डाईरेक्टर मा मन छूने मौलिक गित बधाई छ सबई लाई

  • @parbatipandey6471
    @parbatipandey6471 3 ปีที่แล้ว +35

    मेरै कथा मा आधारित यो गीत

  • @dadhiramkandel4142
    @dadhiramkandel4142 3 ปีที่แล้ว +7

    तिज गित भनेको त येस्तो पो हुनु पर्छ ।thanks all tim ।

  • @sigdelpramila3741
    @sigdelpramila3741 3 ปีที่แล้ว +50

    यस्तो हो तिजको गित सबैको व्यथा समेटिएको धन्यवाद मानसिंङ भाई मार्मिक भिडियो बनाउनु भएको रहेछ दुवै गायिका बैनीहरूलाई र दुबै मोडल बैनिहरूलाई पनि धन्यवाद 🙏😍 😍😍😍

  • @dipendrabhandari584
    @dipendrabhandari584 3 ปีที่แล้ว +2

    आहा कति राम्रो तीज गीत बधाई छ है दिदी बहिनी हरू लाई योपो होत तीज गित भने को है
    सम्झना छ है टाढा बाट भये पनि है दिदी बहिनी हरू लाई👌🙏🌹 अाऊदै गरे को तीज को पनि शुभकामना छ है टाढा बाट भये पनि सबै लाई दिदी बहिनी हरू लाई 💕💕👌👌🙏🙏🌹🌹💕👌❤️🙏

  • @shanibishwokarma3850
    @shanibishwokarma3850 3 ปีที่แล้ว +9

    सारै राम्रो सङ्गीत मा सजिएको गीत बधाइ छ सम्पूर्ण टिमलाइ सफलताको भारि शुभकामना 🙏🙏🙏

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว +2

    बेदनामुलुक गित सुनिता बुडा काेअावाज सारै मनछुने अनि टीका बहिनी सहितकाे अभिनयले ज्यादै मनमाेहक बनायेकाे छ।

  • @deepaksenchuri2017
    @deepaksenchuri2017 3 ปีที่แล้ว +8

    धेरै चेलीको मन छुने छ यो गीतले
    हेर्दाहेर्दै मेरो आखां रसाएको मैले थाहा नै पाएन
    सार्है मन पर्यो। बधाई छ सबै टिमलाई

  • @sureshdhakal78
    @sureshdhakal78 3 ปีที่แล้ว +2

    आहा यो बर्ष कै उत्कृष्ट तीज गित सम्पुर्ण कलाकार लाई हार्दिक बधाई प्यारी बहिनी सुनिता को स्वर लाई उच्च संमान यो गित ले शिखर चुमोस सबैले shair र लाइक गर्न नभुल्नु होला।अन्तयमा अत्यन्तै मेल खाने जोडी सुनिता र मान्सिङ भाइ को शिभबिबाहा होस छिटो भनी भगवान सङ प्राथना!

  • @sunitaxetri7798
    @sunitaxetri7798 3 ปีที่แล้ว +7

    टीका सानू मान्सिङ सुनिता धनमाया को गुरुप देखेसित हाम फाल्दै तिज को गित सुन्न आउनी म मात्रै होकि क्याहो 🙏 आहा कति मीठो गित

  • @rimrim4096
    @rimrim4096 3 ปีที่แล้ว +4

    धन्नेबाद दुबई को येकटिङ सारै राम्रो छ

  • @dolpanday1602
    @dolpanday1602 3 ปีที่แล้ว +14

    सुनिता मेम को कति मिठो हो के भोईस सुनम सुनम लागो हरु झन टीका दिजु को त्तेसै छ मिठो भोईस र सम्पुर्ण टिम लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏

  • @bipinbc8895
    @bipinbc8895 3 ปีที่แล้ว +2

    ओर्जिनल तिज को गित सुन मान्सिङ्ग दाजु अनि टीका बैनी लाई सम्झनु होस जय जय गित जय जय लोक सङ्गीत आगा मि दिन मा पनि यस्तै लोगित को प्रतीक्षा मा 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishalbishal1411
    @bishalbishal1411 3 ปีที่แล้ว +15

    धेरै राम्रो बनेकाे छ भिदीयो हजुर हरु सम्पूर्ण लाई शुभकामना मेराे🙏🙏💞💞💞

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +31

    सुनिता दिदिको स्वारको फ्यान मनै हु क्या अनि शब्द पनि खुब राम्रो लाग्यो

    • @sushilakc9023
      @sushilakc9023 11 หลายเดือนก่อน

      😢❤🎉😮😢😢🎉😂❤

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 ปีที่แล้ว +17

    अर्गानिक तिज गित स्वरको त कुरै नगरौ दुबै रानी,लयसब्द भिजल टीका भयसी बबाल नै हुनिभयो यस्को समायोजन मान्सिङ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ।छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस।

  • @seemakhadgi
    @seemakhadgi 3 ปีที่แล้ว +6

    Trending ma pugnuparxa yo gee

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 3 ปีที่แล้ว +5

    आहा निकै मिठो र मौलिक तिज गीत आग्रीम सफलताको शुभकामना 👌👌👌👌

  • @Keshab9
    @Keshab9 3 ปีที่แล้ว +5

    गीत काल्पनिक छ । गीतमा भने जस्तो अहिलेको दुनियामा छैन।

    • @bishnukhatri3648
      @bishnukhatri3648 3 ปีที่แล้ว

      गितमा भने जस्तै नभएको भय सुस्मिता र सबिता लाई परिवार ले मार्ने थियन

    • @Keshab9
      @Keshab9 3 ปีที่แล้ว

      अहिलेका बुहारीहरू न्यायकालागी लड्न सक्छन र लड्नु पनि पर्छ। अन्याय सहेर बस्नु आफ्नो कमजोरी हुन आउछ। समाजले के भन्ला भनेर जिउने दिनहरु गए। न्याय अरुले खोजेर ल्याउने कुरा होइन।

  • @Krishnakumar-ef2so
    @Krishnakumar-ef2so 3 ปีที่แล้ว +14

    अति मार्मिक गित सफलता काे सुभकामना छ सबेइटिम लाई 🙏🙏♥️♥️♥️👍️

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 ปีที่แล้ว +23

    आह कस्तो राम्रो भिडियो त्यस्तै छ शब्द पनि राम्रो मन छुने अनि गाउनेको त झन स्वरकोत के कुरा गर्नु करोडौं दर्शकले मन पर्ने र एक्तिङ्ग गर्ने हेरेर आसु आयो यत्ती राम्रो मिठो भिडियो सम्पुर्ण तिमलाइ शुभकामना 💞💞💞💞💞💞💞

    • @gangabaral3523
      @gangabaral3523 3 ปีที่แล้ว +1

      😍😍😍😍😍

    • @sitawagle5533
      @sitawagle5533 3 ปีที่แล้ว +1

      अाहा कति मार्मिक अाँखाबाट अाँसुनै रोकिएन ।

  • @junapradhan2155
    @junapradhan2155 3 ปีที่แล้ว +2

    सुनीता आवज सारै रार्मो👏👏👌👌👌🎤🎤🎧🎤

  • @rosmitamang4020
    @rosmitamang4020 3 ปีที่แล้ว +29

    आहा कति मार्मिक तिज गीत सम्पूर्ण टिम लाई शुभकामना छ।

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 ปีที่แล้ว +1

    Sabada kati mitho mina n dila ji lae safalta ko subhakamana dheraeee

  • @padambdrkc1920
    @padambdrkc1920 3 ปีที่แล้ว +22

    टीका बहिनीको याे गित मलाई साह्रै मनपर्याे।

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 ปีที่แล้ว +4

    साथी साथी बिचको सुखदुःख अत्ति मार्मिक गित।सफलताको शुभकामना All team..

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +39

    राम्रो तिज गित सुनिता को सोर ले त अजै लठ गराउछ

  • @gobindadulal3096
    @gobindadulal3096 3 ปีที่แล้ว +4

    क्या दामी गीत ।।।

  • @miragc3609
    @miragc3609 3 ปีที่แล้ว +5

    आहान कतिराम्रो गित हाम्रि सुर्खेति चेलि सुनिता बुढा को स्वरले खायो के 😘 अझै अगाडि बढ्नु शुभकामना छ है😘😘

  • @ramuthakuri98
    @ramuthakuri98 3 ปีที่แล้ว +4

    😲 wow 😳🥺 Kati mitho Teej ko geet video pny sarai ramro man Singh bro kaam dherai ramro lagyo Tika sister lagayet all team ly mero love 💕😘 you

  • @simonchhetri2190
    @simonchhetri2190 3 ปีที่แล้ว +16

    दङ्गाली स्पेशल सुनिता, टीका , मानसिंह , डिल्ला , मिना , साथै सबै कलाकार हरुको प्रस्तुति ❤️

    • @bhawanakc4824
      @bhawanakc4824 3 ปีที่แล้ว +2

      सुनिता डिला मान्शिङ सुर्खेती ✋✋✌✌

    • @poojalamsal861
      @poojalamsal861 2 ปีที่แล้ว

      O

  • @binduchapagain7687
    @binduchapagain7687 3 ปีที่แล้ว +7

    समाज को हाल को अवस्था को गीत एक्दम राम्रो छ सफलता को सुभकाम्ना💕

  • @rimusirpali1009
    @rimusirpali1009 3 ปีที่แล้ว +5

    Dherai mitho ramro bhaka ma baneko teej febret sunita sis ko voice...❤❤😍😍🙏🙏

  • @jyotibk3434
    @jyotibk3434 3 ปีที่แล้ว +4

    सब्द अनि स्वोर तेसैमा झन म्यूज़िक वीडियो just wow 👌👌❤❤

  • @dhankumari2306
    @dhankumari2306 3 ปีที่แล้ว +18

    dami sarai ramro lagyo
    🙏🙏👌👌❤⚘❤⚘❤⚘

    • @ritauprety1491
      @ritauprety1491 3 ปีที่แล้ว +1

      Sarai ramro sabd lay maulik badhai xa bhai

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +3

    अति नै मार्मिक गितको भिडियो साह्रै मन छोयो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ

  • @sombahadurkathayat6964
    @sombahadurkathayat6964 3 ปีที่แล้ว +10

    आहा कति राम्रो तिज गित। सारै राम्रो लाग्यो। सम्पुर्ण टिम लाई शुभकामना छ्।

  • @rameshsubashrameshsubash4724
    @rameshsubashrameshsubash4724 3 ปีที่แล้ว +6

    आहा कति मिठो जित गित बधाई छ सुनिता ज्यु को आवाज को त म फ्यान हुम

  • @ganeshkc4210
    @ganeshkc4210 3 ปีที่แล้ว +9

    तिजको गित भनेको त यस्तो होनी बधाई छ सिस्टर हरुलाई 👌👌👍

    • @anjankoiralayoutuber9231
      @anjankoiralayoutuber9231 3 ปีที่แล้ว +1

      dhariy ramro cha

    • @santashrestha6597
      @santashrestha6597 3 ปีที่แล้ว

      मेरो नि येहि हो कहानि तर suts चाहिँ छइन

  • @talbahadur9136
    @talbahadur9136 3 ปีที่แล้ว +1

    Uff sabai sabdale Mann xoyo Kati roya best of luck

  • @bhabanaacharya3586
    @bhabanaacharya3586 3 ปีที่แล้ว +12

    धेरै राम्रो छ दिदि 💕♥️❣️❣️❤️

  • @BossYT14
    @BossYT14 3 ปีที่แล้ว +6

    मैले त upload गरेको बित्तिकै हेरे सारै मन छोयो।।अती राम्रो तिज गित नेपाली चेली हरुको मर्ममा आधारित यो तिज गित ट्रेन्डिङ न.1 मा आउनै पर्छ भन्ने जति यता आउनुस ल...🙏congratulations पराई घर सम्पूर्ण टिम लाई👏👏👏

  • @paudelsangita1941
    @paudelsangita1941 3 ปีที่แล้ว +10

    आहा कति राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाई🙏🙏🙏

  • @starsentertainmentnepal
    @starsentertainmentnepal 3 ปีที่แล้ว

    तीजको सबै दिदिबहिनिलाई शुभकामन ✋✋✋ यता जोडिनुहोला

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +11

    अति राम्रो 💗💗👌👄❤️👄💘💘💋💋💋💋

    • @SitaBk-ub8pq
      @SitaBk-ub8pq หลายเดือนก่อน +2

      अ।ह।❤❤❤❤❤❤❤🎉😢😢😢😮😅😅😅

  • @Suchna7
    @Suchna7 2 ปีที่แล้ว +1

    Aajha kasto ramro geet sarai man choyo🥺♥️

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +6

    आहा मान्शिग जि 🙏 टीका जि गीतको आवाज सायद कोइलीको स्वर बिर्साउने छ है एक एक गर्दै मार्मिक तीजको गीत उपहार दिनु हुँदैछ धन्यवाद सम्पुर्ण कलाकारमित्रमा अझै प्रगतिको शुभकामना🙏🙏🙏🙏🙏 💘💘💘💘💘💚💚💚💚💞💞

  • @indupariyar2671
    @indupariyar2671 3 ปีที่แล้ว +7

    टीका बैनि काे अभिनय अनि सुनिता काे अावाजै काफि छ जस्ताे गित भयेनि सुनिताकाे स्वर भयेसि त सारै मिठाे लाग्छ👍️👍️👍️❤️❤️❤️

  • @Yakal10Yatri
    @Yakal10Yatri 3 ปีที่แล้ว +16

    राम्रो तिज गित आयछ भाभुक भय सारै मन छोयो आँखा बाट आँसु आयो यो गित हेरेर बधाई अनि धेरै शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏

  • @user-th9it9id1g
    @user-th9it9id1g หลายเดือนก่อน

    Kati muthasa xa hai wow man sings Sir 🎉🎉🎉tika ,Sunita bahine safltako suvakamana

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 ปีที่แล้ว +28

    आहा कति राम्रो गित ❤❤ बधाई अनि सफलताको शुभकामना 🎼🙏

  • @binurana1633
    @binurana1633 3 ปีที่แล้ว

    Wow teej ko geet vaneko t yesto po hunu parxa badhai xa all

  • @seemakhadgi
    @seemakhadgi 3 ปีที่แล้ว +20

    Aaha sunita DD ko voice vanese ta 😍😍😍♥️❣️😘😘😘

  • @pimkalib.k9321
    @pimkalib.k9321 3 ปีที่แล้ว +3

    narom vanera aansu rokda poni rokiyana yo vidio herera

  • @jaglalbcjaglalbcjaglalbcja8282
    @jaglalbcjaglalbcjaglalbcja8282 3 ปีที่แล้ว +7

    यो तिज गीत सुनेर सारै मन छोयो धेरै राम्रो छ

  • @purnakathayat9585
    @purnakathayat9585 3 ปีที่แล้ว +15

    सारै मन छोयो यो गीत ले सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

    • @amitkumardarai1377
      @amitkumardarai1377 2 ปีที่แล้ว +1

      धेरै राम्रो लाग्यो यस्तो होनि तिजको गित भनेको त

  • @seemakhadgi
    @seemakhadgi 3 ปีที่แล้ว +7

    Aaha sarai man paryo voice pne avinaye pni♥️♥️❣️😘😍

  • @sitalgurungsital6924
    @sitalgurungsital6924 3 ปีที่แล้ว +2

    Wow nice song safaltako suvakamana all teem.

  • @krishnalama8412
    @krishnalama8412 3 ปีที่แล้ว +5

    Ekdam ramro xa tika G song 🙏🏽🙏🏽🙏🏽🌹🌹🌹best of luck 🙏🏽

  • @bpdhamala2187
    @bpdhamala2187 3 ปีที่แล้ว

    Aha kati ramro teej geet, tika ji sampurna team lai 👍👍👍👍👍👍

  • @hari_sunar
    @hari_sunar 3 ปีที่แล้ว +10

    Aaha ❤️❤️

  • @birbhandari472
    @birbhandari472 3 ปีที่แล้ว +7

    यथार्थ अनि मार्मिक गित♥️😍

  • @bindashahi877
    @bindashahi877 3 ปีที่แล้ว +9

    कति राम्रो गित ♥️♥️♥️♥️♥️

  • @sharmilasibakoti8295
    @sharmilasibakoti8295 9 วันที่ผ่านมา

    Teej ko git ta yesto hunuparxa akdam ramro rahexa marmik git

  • @damofficialentertainment
    @damofficialentertainment 3 ปีที่แล้ว +5

    धेरै मन रुवाउने गीत ❤️❤️❤️❤️ love it

  • @mekharajupadhayay1539
    @mekharajupadhayay1539 3 ปีที่แล้ว +5

    आहा कति राम्रो छ गीत मलाई त सारै मन पर्यो ❤️

  • @sitapaudel4994
    @sitapaudel4994 หลายเดือนก่อน

    Aji yastai geet ko parkhi ma xau hami pani teej ko geet yasto po hunu parxa good all Tim lai

  • @pujaneupane2508
    @pujaneupane2508 3 ปีที่แล้ว +7

    Congratulation all team 🙏🥺🥺🥺😔

  • @gopalolinirdosh1136
    @gopalolinirdosh1136 3 ปีที่แล้ว +2

    अति मीठो तिज गित लु सम्पुर्ण ठिमलाई बधाई छ

  • @olitopbahadur7599
    @olitopbahadur7599 3 ปีที่แล้ว +6

    Ramro lageyo cheliko bedana ma Aadharita git

  • @bikashkc6734
    @bikashkc6734 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ तीज विशेष गीत

  • @harkachokhal7431
    @harkachokhal7431 3 ปีที่แล้ว +9

    अति नै मार्मिक लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।

  • @chandramarasini4754
    @chandramarasini4754 3 ปีที่แล้ว +1

    निकै मार्मिक यस्तो पो हो तीजको गीत।

  • @himaldai6496
    @himaldai6496 3 ปีที่แล้ว +6

    टिका को अभिनय पनि हेर्ने लायक थियो धन्नेवाद बिशेष टीका ज्यु लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @devanandadevkota454
    @devanandadevkota454 3 ปีที่แล้ว +4

    तुल्सी दि मादि दोबान देखि को फ्यान

    • @kamalbiraheethapa12
      @kamalbiraheethapa12 3 ปีที่แล้ว

      Bhai❤️❤️❤️💝💝💝

    • @devanandadevkota454
      @devanandadevkota454 3 ปีที่แล้ว

      @@kamalbiraheethapa12 के सजिलो होला बरै पराईको घर खान
      मनि हिजो राती आय चिसो दर खान
      महिले मेरो दिदी लाई धेरै सम्झे दिदीले हामिलाई
      छोडेको झन्डै दुई बर्ष भयछ यो गित सुन्दै धेरै रुन्छु मेरि दिदी संग भेट कहिले होला बरै 😢😭😭

  • @aisabc655
    @aisabc655 3 ปีที่แล้ว +6

    Wow😍😍

  • @dailekhiarplove3842
    @dailekhiarplove3842 3 ปีที่แล้ว +2

    Dherai ramro xa tejj songs
    Marmik sabda tika dijju KO
    Ta ma k bayan garam
    Jati Garyni kam xa badhai xa all unit lai

  • @user-px8yo2un5p
    @user-px8yo2un5p 3 ปีที่แล้ว +20

    मान्सिङ ब्रो गित सङ्गित मा प्र्गती हुदै छ अझै सुभ कामना

  • @janaksinghjanaksingh8635
    @janaksinghjanaksingh8635 3 ปีที่แล้ว

    YO TIJ MA SABAI BHANDA SUPER GEET XA HAJUR TIKA SANU TIM LAI DHERAI DHERAI SUBHAKAMNA 🙏🙏👏👏❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌🏼👌🏼👌🏼👌🏼👍👍👍👍

  • @tkchannel656
    @tkchannel656 3 ปีที่แล้ว +4

    Mansing sir mani sunirako xu yo geet Nikai Ramro vako xa miss you hjr haruko all tim lai

  • @piarbiatichhetri2903
    @piarbiatichhetri2903 3 ปีที่แล้ว

    आहा बल्लपो यस्तो हो तिजको गित करोड कलपमा पुगोस बधाई छ सबै टमलाइ विशेष मानसीनङ भाई लाई

  • @tirsanasinjali4146
    @tirsanasinjali4146 3 ปีที่แล้ว +8

    Just wow ❤️❤️
    I have no words for explanation this song 😘❤️❤️❤️😍🎉🎊

  • @user-rt5yb8ng2r
    @user-rt5yb8ng2r 10 วันที่ผ่านมา

    Teej ko geet yo po ho balla moja aayo
    Bosnu majhi ra tika sanu ko teej geet ati ramro ❤❤❤❤