धेरै मीठो गित बनेको छ भिदियो मा भन्दापनी अदियो मा सुन्न मजा आयो, सकम्बरी uk londan गित हरु ले मार्केट खाएको बेला झन मीठो मार्मिक शब्द को गित सुन्न पाइयो सोनम पुन को आवाज ले मन छोयो, सम्पुर्ण टिम प्रती सफलता को कामना❤
नमस्कार धेरै समय को अन्तराल पछि हजुर हरुको लगि एउटा सानो गित प्रस्तुत गरेका छौ उक्त गित को सम्पुर्ण कलाकार लाइ बिशेष धन्यवाद छ। सम्पुर्ण दर्शक हरुमा बिशेष माया सम्प्रेशन गर्दछु।।❤❤❤
आहा ! कति सुमधुर गीत ! हरेक शब्द अति सुन्दर र प्रेमील भावले भरिएकाे ! अति मीठाे, अभिनय पनि असाध्यै राम्राे । गीति भिडियाे धेरै राम्राे छ ! समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
आहा कति रामरो अभिनु टीका नानू को शब्द पनि अती मारमिक छ मान सिङ जि सफलताको कामना टि का ले खेला का भिडिअो अती मन परछ इनडियाको पुना मा आयको बेला उहाँ लाई परतछे भेटेको ञिय अती कुसि लागयो
यहाँहरु सम्पूर्ण लाई साङगितिक नमन🙏🙏🙏 धेरै राम्रो गित अनि भिडियो सुन्न अनि हेर्न पाऊँदा खुशी लागेको छ 👌👌👌साथै नयाँ नयाँ कलाकार हरुलाई अवसर दिनुभएकोमा मानसिंह सर लाई धेरै धेरै धन्यवाद ।साथै सबैलाई साङगितिक सफलताको मुरी मुरी शुभकामना ।🙏🙏🙏👌👌👌म रमेश कटुवाल क्षेत्री उदयपुर, जय गित जय सङ्गीत , जय नेपाल ।
आहा निकै मार्मिक गित छ।❤❤ मन नै छोयो एक सय एक १०१पटक सुन्दा पनि सुनिरहनु झै लाग्छ ❤❤ हार्दिक बधाई छ ♥️🥀🎉 Man singh dada rw Sunita bhudha xetri didee लाइ❤❤❤❤❤❤
आँहा कति समुधुर रहेको गीत रहेछ अति खुसि लाग्यो नयाँ गीत सुन पाउँदा सुनिता र माङसिन दादा लाई धेरै बधाई छ अनि मेरो प्यारो सानुले गरेको अभियान झनै राम्रो छ मेरो सानुले गरेको अभियान देखेर अति खुसि लान्छ क्या
धेरै मीठो गित बनेको छ भिदियो मा भन्दापनी अदियो मा सुन्न मजा आयो, सकम्बरी uk londan गित हरु ले मार्केट खाएको बेला झन मीठो मार्मिक शब्द को गित सुन्न पाइयो सोनम पुन को आवाज ले मन छोयो, सम्पुर्ण टिम प्रती सफलता को कामना❤
आज धेरै दिन पछि गित सुन्न पाईयो सम्पूर्ण लाई धेरै धेरै शुभकामना
राम्रो लाग्यो मान भाइ बधाई एबं शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
नमस्कार धेरै समय को अन्तराल पछि हजुर हरुको लगि एउटा सानो गित प्रस्तुत गरेका छौ उक्त गित को सम्पुर्ण कलाकार लाइ बिशेष धन्यवाद छ। सम्पुर्ण दर्शक हरुमा बिशेष माया सम्प्रेशन गर्दछु।।❤❤❤
Nice song best of luck
❤❤❤❤❤
Beautiful song , lovey singing. Keep it up. Go ahead and ahead Mansingh Ji and Sunita Ji.
❤❤❤❤❤
Yo,geet mast chha ñice song dohori geet ko kala kar partima dearhi dearahi badhai chha ñice team'team'lai badhai chha
आहा👏👏👍️अत्यन्तै मिठो मन छुने प्रस्तुती सम्पूर्ण टिमप्रती उच्चसम्मान हार्दिक बधाई साथै सफलताको अनगिन्ती शुभकामना🙏🙏।
धेरै राम्रो लोक दोहोरी गित बधाई सम्पूर्ण कलाकारहरुलाई❤
Sunitako voice Tika baini ko avinaya sarai man par6 man sing bhailai bises dhanyabad
आहा ! कति सुमधुर गीत ! हरेक शब्द अति सुन्दर र प्रेमील भावले भरिएकाे ! अति मीठाे, अभिनय पनि असाध्यै राम्राे । गीति भिडियाे धेरै राम्राे छ ! समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
ल दामी छ बधाई छ सम्पुर्ण तिमलाइ 👏👏👏👏
Aaha
धेरै धेरै बधाई छ धेरै मिठो गित छ सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
निकै राम्रो गीत हाम्रो jwaesab र sunita sis लगायत koआवाज मा vanja र टीका sis को अभियान जति सुने पनि सुनिरहन मन लाग्छ ❤ Good luck all🙏🌷
आहा आज पनि निकै रमाइलो होला जस्तो छ।🇳🇵🎋🍍🌹🌹🍇🍇🍇
धेरै राम्रो लाग्यो अझै धेरै अरु नयाँ गित हरु सुन्न पईओस सफलता को शुभकामना! मानसिङ भाई मलाई चिन्नुहुन्छ?
वा धेरै समय पछि धेरै राम्रो गित सुन्न पाईयो बधाई छ सम्पूर्ण टिमलाई 💕💕💕🇳🇵🇳🇵🇳🇵
अति मिठो प्रस्तुती 👌👌👌👌👌सफलताको शुभकामना शुभकामना सम्पूर्ण मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो सुर्खेति चेलि,र मान सिंह भाई काे स्वर अति नै मधुर अावाज सुन्न पाउँदा अति खुसि लाग्यो धन्यवाद भाई, बहिनीलाई ।
Sabai sabai lai namaskar nice song tika sis beutiful
dami dami badhai x mansing sir
wa बबाल मीठो स्वर big fan मान्सिङ दादा र सुनिता दिजु सफलताको शुभकामना all ❤
Ramro😍
आहा कति रामरो अभिनु टीका नानू को शब्द पनि अती मारमिक छ मान सिङ जि सफलताको कामना टि का ले खेला का भिडिअो अती मन परछ इनडियाको पुना मा आयको बेला उहाँ लाई परतछे भेटेको ञिय अती कुसि लागयो
आहा सारै राम्रो गित सबै ले हेरेर साथ दिन छ हो🙏🙏
Sarai mithyo xa geet tika bainile ni gaako vay ni huthyo thikai xa modhel ma vay ni safalata ko kamana sabai timlai
Saha family😍😄😍😍😍
निकै उत्कृष्ट ❤❤❤❤सङ❤❤❤
❤❤❤❤❤
आहा❤❤
wowo nice voice vai bahini ko😍😍😍😍
यक दम राम्रो लाग्यो-मन सिङ्ग र सुनिता लाई हार्दिक बधाई छ-साथै टीका सानू लाई पनि
आहा अति नै मिठो गीत सफलता को शुभकामना छ ❤️❤️❤️❤️
Yo get nahuni nidara nhi aaudaina ❤❤❤
वावो छ हजुए गित
👌👌👌👌👌👌
अाहा सार्है मिठाे गित।धन्यबाद सम्पूर्ण टिमलाई ।सफलताको धेरै धेरै शुभकामना छ।
Wow congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Sunita sis n mansing dada Lai pani akdamai manmai Dekhi samman solit 🙏🏻🙏🏻🙏🏻❤️🙏🏻🙏🏻❤️❤️🙏🏻
धेरै धेरै राम्रो छ धेरै धेरै शुभकामना छ है सबै मा ❤❤❤❤❤❤❤
आहा अती मार्मीक गीत मन छोयो मेरो बधाई तथा सफल्ताको शुभ कामना ❤❤❤❤
Ramro
सुनिता बैनि र मानशिङ्ग भाइ काेगित स्वर सारै राम्राे लाग्छ र जाेडि पनि राम्राै थियाे सफताकाे कामना
शुभकामना
आहा अति मनपर्ने गायक गायिका अति नै राम्रो गीत बधाई छ 💕
मार्मिक गीत संगीत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा उत्तरोत्तर उन्नति प्रगतीको शुभकामना दिन चाहन्छु।
बधाई छ सम्पुर्ण टिमलाई🎉🎉
Wow ❤❤
👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐
la badai xa jhurharu sabailai aba aaune din haru ma aasti parstu layeara aaunu ❤️❤️
मन छुने गित बदाइ छ सम्पुन टिम लाई
यहाँहरु सम्पूर्ण लाई साङगितिक नमन🙏🙏🙏 धेरै राम्रो गित अनि भिडियो सुन्न अनि हेर्न पाऊँदा खुशी लागेको छ 👌👌👌साथै नयाँ नयाँ कलाकार हरुलाई अवसर दिनुभएकोमा मानसिंह सर लाई धेरै धेरै धन्यवाद ।साथै सबैलाई साङगितिक सफलताको मुरी मुरी शुभकामना ।🙏🙏🙏👌👌👌म रमेश कटुवाल क्षेत्री उदयपुर, जय गित जय सङ्गीत , जय नेपाल ।
wow dami
हार्दिक बधाई छ गित सरै राम्रो छ शुभकामना छ है हजुर
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
geet sangai video pani maja ko lagyo subha kamana xa sampurna team lai
Dami lago Hal dubaibata
अति मार्मिक गित बधाई छ सबै टिमलाई🎉🎈🎊
wow nice😍😍😍😍😍
आहा धेरै राम्रो गित अनि अभिनय सफलताको सुभकामना सबै टिमलाई❤️❤️❤️सबैले माया गरिदिनुहोला🙏🙏
Nice song 👍
Wowo nice song ramro banako xa sampuna timlai suvakamana❤❤❤
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤
आहा निकै मार्मिक गित छ।❤❤ मन नै छोयो एक सय एक १०१पटक सुन्दा पनि सुनिरहनु झै लाग्छ ❤❤ हार्दिक बधाई छ ♥️🥀🎉
Man singh dada rw Sunita bhudha xetri didee लाइ❤❤❤❤❤❤
आँहा कति समुधुर रहेको गीत रहेछ अति खुसि लाग्यो नयाँ गीत सुन पाउँदा सुनिता र माङसिन दादा लाई धेरै बधाई छ अनि मेरो प्यारो सानुले गरेको अभियान झनै राम्रो छ मेरो सानुले गरेको अभियान देखेर अति खुसि लान्छ क्या
अतिनै मीठो गीत सुभकामना सबै लाई
दुबै सुनिता र टिका को जोडी एउटै गीतमा रमा एको देख्ता खुसिको सिमारहेन त्यसैमा सुरिलो स्वर गीतको झन् राम्रो
Kati ramro xa bhanai
wowu dammi so nice voice hjr haru ko saphal ta ko dherai dhari suvakamna ❤❤
वाह कति मीठो हो गित 🙏🙏😘😘
आहा दाम्मी गित मन्शिङ दाइ and सुनिता जि लगायत टीका दिदी सम्पुर्न तिम्लाइ सफल्ता को सुभकामना❤❤❤
Dammmiiiii song
Good❤❤❤❤
आहा सुनीता बैनी को स्वर को t के कुरा उस्तै मानसिंह भाई
Dherai ramro geet baneko xa sampurna teem lai badhai xa
🙏😍🎉❤
Wa बबाल मिठो स्वर big fan mansing खड्का दाई र सुनिता budha xettri dd ❤️
❤️❤️❤️❤️❤️😘😘😘🥀🥀
All tim lai badhai xa song sarai ramro xa☺️❣️❣️😘
सर्वप्रथम त दादा हजुर लाइ नमस्कार छ हजुर हरु को गित सुनेर रमाइलो लाग्यो हजुर हरु गित करोड क्लबमा पुगोस् हजुर हरु मेरो सम्मान छ
सबै भगवानरूपी दर्शक हरुमा नमस्कार सबैजनाले यों गीतलाई धेरै मायाँ गरिदिनु होला 🙏
गज्जब❤
ढिलो आयो तर कडा आयो भनेझै मिठासपुर्ण गित बनेको रैछ । बधाई मानु ! र टिमलाई
अति सुंदर सफलता को शुभकामना
निकै उत्कृष्ट ❤❤❤
nice sond🙏🙏🇳🇵👌👌❤️❤️❤️
Wow nice aaru pani naya naya song herna pau
💓💓आहा यति राम्रो भिडियो हजुरको सुन्दरताले भरिएको अभिनयलाई सबैको मन मुटुमा बस्न सफल होस सफलताको शुभकामना हजुरु💓
बधाई छ मित्र रबिन सफलताको शुभकामना
Dami👌👌👌❤❤❤❤
Miss you all ❤️❤️❤️ lovely sanu 💞💕💕
Sunita didi ko sor lai love you😊
Congratulations all of you
Damii
good reali my heart touching thanku mansing dada and sinita didi love❤❤❤❤❤❤
गित भनेको योस्तो हुनु प्रछ अति मार्मिक सब्द आकसैमा जुनछ यक पटक
हैन हजारौ बार यो गित सुन्छ
🌹🌹🌹🙏🙏❤❤👌👌
उत्कृष्ट ❤
Nice song
आफ्नो नो आमा बाउको बायक अरु कसै को बिशास
नगर्नु गुड देखाए र पिना चटाउने काम गर छन 😢🥹🥹😢🤘🥹💪💔💔🙏🙏🙏🙏🙏🙏🙏😭
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ 😮 wow really hok damii sog hjr ko dai ❤❤❤❤❤❤❤ Suva kahimania xa ❤❤
Very nice voice
Atinai mitho geet
❤❤❤❤❤❤❤❤ congression