दिदि बहिनीले सबैलाई रुवाए, कहाँ जाँदै छन त टिका ? Tika Sanu Vs Durga Sunar | Sangeetmala Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • #sangeetmala
    #tika_sanu
    #durgasunar
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    Original Song:
    Aama Binako Teej
    ♬ Vocal:-
    Tika Sanu
    Aasma Banjade
    ♬ Lyrics:-
    Tika Sanu
    ♬ Music:-
    Jhalak Sangeetam
    =======================================
    Live Dohori Singer
    ★Tika Sanu
    ★ Durga Sunar
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    TH-cam:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 497

  • @radhakhanal647
    @radhakhanal647 ปีที่แล้ว +30

    धेरै रोए म पनिl😭😭😭😭 अति मार्मिक गीत टिका दिजू 🙏🏻🙏🏻 सफल्ताको शुभकामना 🙏🏻 जब चाडवाड आउँछ नि त्यतिबेला म धेरै रुन्छु 😭😭😭😭

  • @ambikalc4804
    @ambikalc4804 ปีที่แล้ว +18

    कति मार्मिक गितहाे हाम्रा दाङका चेलिहरुकाे रुदारुदै गितै सिद्धियाे याेगितलाई सबैले मायाँ गरिदिनुहाेला

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +5

    दिदी बहिनीको यो दोहोरी अति नै मार्मिक छ ! सुन्दा सुन्दै मुटु नै गाँठो पर्यो, आँखा ओभाउन सकेनन् । मुटु छिचोल्ने यो दोहोरीका असाध्यै मार्मिक एवं गहन भाव बोकेका हरेक शब्दप्रति हृदयदेखि सम्मान छ । यति मनमुटु छुने दोहोरीको लागि दिदी-बैनी (लोकप्रिय लोकगायिका टीका सानु तथा लोकगायिका दुर्गा सुनार) लाई हार्दिक सम्मान तथा अनगिन्ती शुभकामना । यसमा संलग्न अन्य सबै आदरणीय कलाकारहरुलाई हार्दिक नमन् तथा आभार !!

  • @arunff4865
    @arunff4865 ปีที่แล้ว +17

    कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना टिका जी

  • @dillipun2508
    @dillipun2508 ปีที่แล้ว +20

    कति मार्मिक तीज गीत!!अनि साइँली बहिनी दुर्गा पनि शब्द संयोजन वाउ पुरै परिवार नाई सांगीतिक!! भावुक बन्दै परदेशी भूमिबाट सुन्दै हेर्दै छु सबैमा मिठो सम्झना है चेलीहरु।।

    • @DeepRam-nw7fl
      @DeepRam-nw7fl 4 หลายเดือนก่อน

      Q😊😊😊

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว +14

    पारीवारीक,सत्य घटना मा आधारित यश मार्मिक ,अनि कारुनिक गित ,आज यसरी सम्पुर्ण परीवार आमा दिदी&बैनी यकै साथा भयर गित गायको देख्न अनि सुन्दा पाउँदा अतेन्तै खुसी लाग्यो ,यस्ती छोरी जन्माउनु हुने आम प्रती सादर नमन ,साच्चै छोरी हरु हुन इ दिदी &बैनी जस्ता आगन अनि थागन को महत्त्व बुझेका ,गित मा कुरा आयो छोरा को कुनै छोरा ले गर्ने भन्दा कयौ गुना राम्रो घर परीवार को लागि छोरी हरु ले गर्नु भा छ !आमा हजुर ले पनि बीतेका छोरा को भन्दा इनै छोरी को गुण गान गाउनु नै उचित हुन्छ !!!!! साच्चै टीका सानू जति कोमल घृयकि छिन इन्को काम को त के बयान गर्नु बिचार तेस्तै छ !बैनी को स्वास्थे पनि राम्रो होस भगबान सदैब दाहिना रहुन सुभकामना!!!

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +11

    धेरै राम्रो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ होल्ड टिम लाई

  • @RamlalNagarkoti-of4jb
    @RamlalNagarkoti-of4jb ปีที่แล้ว +12

    साइली पनि स्वर को धनि रैच अगाडी बढ्दै जानू सुभकामना साइली लाइ

  • @ashokthatal7780
    @ashokthatal7780 7 หลายเดือนก่อน +2

    हत्तपत्त मेरो आँखा रसाउदैनन तर टीका बैनिको बास्ताबिक मार्मिक,अभाबको कुराहरु अनि गितको शब्दहरुले थाहै नपाइ यि दुई आँखा रसाउछ,सफल्ता त भैरको छ अझ धेरै साङ्गेतिक यात्रा सफल अनि फलदायी बन्न सकोस धेरै-धेरै शुभकामना।

  • @gayetribudhathoki9767
    @gayetribudhathoki9767 9 หลายเดือนก่อน +4

    साइली बैनीको सोर दमदार रैछ धेरै खुशी लाग्यो🙏🙏❤❤🌹🌹

  • @BikramGahatrajOfficial
    @BikramGahatrajOfficial ปีที่แล้ว +33

    कति रुवाउने गीत 😢😢सारै मन छोयो😢

    • @Samy_Arts
      @Samy_Arts ปีที่แล้ว

      कति रुवाउने 😢😢गाीत सारै मन छाेयाे

  • @nirmalashrestha8456
    @nirmalashrestha8456 ปีที่แล้ว +8

    सारै मार्मिक दिदीबहिनीको गित😢😢😢😢😢 सबै दिदिबहिनी संगै देख्दा सारै याद आउँछ मेरो पनि दिदिबहिनी चार जना नै छौ😢😢😢😢😢

  • @KrishnaChalaune-z6r
    @KrishnaChalaune-z6r 8 หลายเดือนก่อน +3

    धेरै रोए म पनि 😢😢अति मार्मिक गित्तिका दिजु❤सफल्ताको शुभकामना

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +26

    धेरै मार्मिक भावुक टुक्का हरुले मनै रुवायो ,
    टीका सानुको सम्पूर्ण परिवार लाई धन्यवाद भन्दै टीका सानुको बिदेश यात्रा सफल होस भन्न चाहान्छु !

  • @parwtikhatri3370
    @parwtikhatri3370 ปีที่แล้ว +4

    तेत्ति रुन्जेल किन बिदेश जानू पर्यो, यता पनि राम्रै चलेको छ त,

  • @Apsaratheengwaiba9003
    @Apsaratheengwaiba9003 ปีที่แล้ว +8

    कति रुवाउने गीत दिदि 😢😢 सारै राम्रो छ दिदि ❤❤❤❤❤

  • @sunitashrestha1737
    @sunitashrestha1737 ปีที่แล้ว +5

    सारै राम्रो छ गित मन छोयो... सफलताको शुभकामना

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +9

    Pariwarik didi bahiniharuko bastabik jeevanma ghateko marmik prastutile mania bhabuk banayo Tika best of luck & thanks all sisters👌🌹

  • @krishnasapkota2406
    @krishnasapkota2406 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो साइली बैनीको त झनै राम्रो लाग्यो।सफलताको कामना छ सबैजना र टीका बैनीको सहयोगी मन फराकिलो होस।

  • @sureshojha5491
    @sureshojha5491 ปีที่แล้ว +3

    टीका तिमी हरु दिदी बहिनी हरु लाई अाँसु संग सलाम छ। छोरा ले पनि यो कलियुगमा केही खालोसार्दैनन्। नानि कलियुगमा छोराले भन्दा छोरी लेनै राम्रो मायाँ दिन्छन् भनेर मै ले पढेको सात्रमा पढेको थिए। अामा बा लाई पनि छोराभए यसरी गित गाएर हिड्ने थिएनन्।। साईलीको स्वर राम्रो रहेछ गाईका बन है। हुमा कान्छीको मन दरो रहेछ। रोईनन्।

  • @malbsunar1239
    @malbsunar1239 ปีที่แล้ว +13

    सबप्रथम कार्यक्रम सगितमाला की सनचलाक टिकालाई सांगीतिक नमन आजा पनि निकै मिठो गित प्रस्तुतत गरनु भयो हामीलाई पनि यो गित सुनेर कतै हाम्रो मन निकै खिना भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว +20

    कति रुवाउने दोहोरी गाउनु भयो दिदी सफल्ताको सुभकामना दिदी हरु लाइ😍😍

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +7

    आहा धेरै खुसी लाग्यो दुर्गा बहिनी को पनि यति राम्रो कला गला रहेछ दुर्गा बहिनी लाई उज्वल भबिस्य को कामना छ यति राम्रो छेमता रहेछ बहिनी दुर्गा लाई पनि अब रेगुलर देख्न पाइयोस टिका बहिनी को त सबै परिवार नै कला गला को खानी पो हुनुहुदोरहेछ धेरै खुसी लाग्यो बिशेष गरी सुख र दुख्ख दाजु भाई भन्नु हुन्थ्यो मेरो बाबा‌ले यो कुरा पनि सत्य रहेछ दुख्ख पछि सुख्ख अबस्य हुन्छ जिन्दगी मा चरेस खानु हरेस नखानु भनेर सम्झाउनु हुन्थ्यो मेरो बाबा ले यो उदाहरण टिका सानु बहिनी को परिवार बाट पाए मैले अब कहिल्यै दुख्ख नपरोस बहिनी टिका सानु लगायत सबै परिवार लाई बिते को कुरा हरु सम्झदा मन भक्कानिनु सोभाबिक रहन्छ जो कोहि पनि होला धन्याबाद हाल काठ्मान्डौ बाट ❤❤❤❤🙏🙏🙏❣️❣️❣️❣️🖤🖤💘❤️💞💞💗

    • @IndraBahadur-r4j
      @IndraBahadur-r4j ปีที่แล้ว +1

      Wow Durga baine ko yati dami parstuty badhai xa family sab lai

  • @anjubhujel7448
    @anjubhujel7448 ปีที่แล้ว +2

    tika sis ko git vanepaxi sarai man parxa yo git tw jhan nasunau vane yesto ramro xa sunau vane rudai rudai vedio sakiyo❤ safaltako subhakamana sis

  • @rajendrakhadka4611
    @rajendrakhadka4611 3 หลายเดือนก่อน +1

    सफलताको शुभकामना छ ❤ हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु झरो पत्तै भएन

  • @kamalagautam6316
    @kamalagautam6316 ปีที่แล้ว +5

    Dherai ramro priwar ❤❤god bless you 😘 Tika sanu is my favourite ❤

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +8

    सबैमा मिठो सम्झना सबैमा हरितालिका तीजको अग्रिम शूभकामना सेबा नै धर्म हो आफुले सकेको सहयोग गरौ सबैले है

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 ปีที่แล้ว +1

    सारै मन छुयो सबै दिदी बैनिहरुलाइ सम्मान

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว +6

    मर्मस्पर्शी प्रस्तुतिको लागि सङ्गितमाला स-परिवार लगायत् टीका दिदीको परिवार र सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान,नमन अनि हार्दिक आभार।।।टीका दि अब साच्चिकै बिदेशीनु लाग्नु भाको होर??जानकारी दिनुन हई सकेसम्म नजानुहुन अनुरोध गर्दछु।सबै सबैजनालाई २०८० को तिजको शुभकामाना🎉🎉❤❤जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🎤🌹🌷🌼🌻🌺🥀

  • @rameshadhikari230
    @rameshadhikari230 ปีที่แล้ว +1

    बिद्धुत प्राधिकरणसंग एक पटक सहयोगको लागी बुझौं न..!

  • @durgabk7012
    @durgabk7012 ปีที่แล้ว +120

    कती राम्रो लायो गित धेरै रोय यो गित हेरेर टिका बैनी हाम्रो पनि दाजु भाइ छैन चार बहीनी हो र मेरो माईली बैनी त हजुर को गित भनेसी पागल नै हुन्छे हाम्रो जस्तै दीदी बहीनी छन् भन्छे गित राम्रो छ धेरै धेरै शुभकामना

    • @krishnakima6910
      @krishnakima6910 ปีที่แล้ว +3

      सायद याे दिदी बहिनी काे पीडा दाय गित सुनेर म त रूय सायद हजुर हरू पनि रूनु भयहाेला ❤❤❤❤❤❤

    • @rajbhakta2655
      @rajbhakta2655 ปีที่แล้ว +3

      नरुं भने पनि सबलाई रुनै पर्ने बनायो आंसु नझारौं भनेको आंसु झनआयो घुम्दै तिज आइपुग्यो •••••।

    • @lakshmankunwar
      @lakshmankunwar ปีที่แล้ว

      😊by c c c.f. ft by😊v 6 cu

    • @sarswatisunar2850
      @sarswatisunar2850 ปีที่แล้ว +1

      Sarai garo vyo man samaln dherai roye yo git sunera

    • @sktmgamer2836
      @sktmgamer2836 ปีที่แล้ว +1

      🎉

  • @RajurajPariyar
    @RajurajPariyar ปีที่แล้ว +2

    Tika sis ko yo marmik tuka haru sunda man vari hunxa ra roya xu ma pani i missss you sis and miss u aama n alll sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @asmitapariyar7861
    @asmitapariyar7861 ปีที่แล้ว +3

    Nice song tika g हजुर को म पनि ठूलो फया्न हो , सफलता को शुभकामना🙏🙏🙏🙏🙏🙏

  • @ramnathchalise1783
    @ramnathchalise1783 ปีที่แล้ว +4

    Nice song badhai xa sabi teams lai tika 😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pradipsundas340
    @pradipsundas340 ปีที่แล้ว +5

    सारै रुहायो यी चेली हरु को यथार्थ जीवन को कहानी लाई सगित मा भरेर सोयम पारिबारिक माहुलमा दिएको प्रस्तुति ले सलाम छ टीका सिस हजुर लाई यति गहन सिर्जना को निम्ति

  • @bishnubk828
    @bishnubk828 ปีที่แล้ว +4

    साहिली बहिनी को पहिलो टुक्का ले मन छोयो अनि टीका बहिनी कहाँ जान लागेको होर

  • @keshabkarki5531
    @keshabkarki5531 ปีที่แล้ว +7

    धेरै धेरै राम्रो छ तिजा काे गित काे दाेहाेरी दिदी बहिनी काे बधाई सफलताको शुभकामना ❤❤❤❤

  • @ashusunar9782
    @ashusunar9782 ปีที่แล้ว +17

    संगित माला कि प्रस्तुता सानू मा हार्दिक नमन 🙏❤️ अाफ्नै परिवार सग तिज काे गित मनकाे बह गित मार्फत पाेखि अाखा मा अाशु टुटेन सबै लाई रुवाउदै साहिलि लेगायकाे गित सारै मन राेयाे सानू तिम्राे बिदेशकाे यात्रा काेसफलता काे शुभ कामना छ ।सबै कलाकार हरुमा पनि नमन 🙏😂दिदी राधिका बिश्वकर्मा पाेखरा😭😭🙏❤️

  • @bimlagadal162
    @bimlagadal162 ปีที่แล้ว +2

    Dherai ramro lagyo geet malai ..aasu pni aayo 😢😢😢😢❤❤❤❤❤

  • @devendrabk5976
    @devendrabk5976 ปีที่แล้ว +3

    Sarai ramro X tika sis.... best of luck all of you 🎉🎉🎉

  • @kiranbiswakarma2023
    @kiranbiswakarma2023 ปีที่แล้ว +6

    सर्बपर्थम सङ्गितमा कि सन्चाली का टिका दिदि लाई सम्मान छ र टिका दि को आमा दिदी बैहिनी हरुलाई सम्मान छ र साथै कलाकार सबै टिमलाई शुभकामना छ!🎉🎉🎉🎉❤❤❤

  • @sushilasunar4189
    @sushilasunar4189 ปีที่แล้ว +4

    धेरै रामो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ♥️♥️♥️♥️♥️

  • @roshanrizal8760
    @roshanrizal8760 ปีที่แล้ว +5

    Musical families लाई नमन।

  • @choplaldhamala2913
    @choplaldhamala2913 ปีที่แล้ว +4

    शुभकामना छ हरितालिका तिजकाे

  • @ritabika767
    @ritabika767 ปีที่แล้ว +2

    सारै मन थामेर हेरे सबै टिमलाई सफल ता काे कामना

  • @laxmipariyar-gy2gh
    @laxmipariyar-gy2gh ปีที่แล้ว +1

    Wow congratulations ❤❤❤❤❤❤Kati man xune tuka tika sis all sister aama hàru ma pani samman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭miss's you 💕💕💕💕💕 happy teejko lakhau lakh Suva kamana 🙏🙏🙏🙏

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 ปีที่แล้ว +17

    आजको यो गीत सुन्दा मनै भाबुक भयो, 😭😭😭 सबै दिदी बहिनीलाई सलाम छ।❤❤❤

  • @bishnupathak9630
    @bishnupathak9630 5 หลายเดือนก่อน +1

    बैनीहरु माईली र साँईंलीको मार्मिक दोहोरिले मलाई पनि धेरै गारो पर्यो, पूरा सुन्न पनि मुस्किल भयो, तै पनि आँसु पुछ्दै सुनें,, दर्सकहरुलाई पनि रुवायौ बैनीहरुले,

  • @BipanaKumari-y3t
    @BipanaKumari-y3t 2 หลายเดือนก่อน +1

    यो भिदियो हेर्दा त कति धेरै आँसु आउँछ मलाई यस्तै छ जिन्दगी भन्नि😭😭😭

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +11

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    SPLENDID, INCREDIBLE, AWESOME TEEJ SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI AND LOVELY SINGER DURGA JI.
    ❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +6

    ❤❤❤❤❤
    Long Live Tika Sanu Ji and Sangitmala family :
    ❤❤❤❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +1

    आहा अतिनै मार्मीक शब्द हरुमा विशेष तिज गीत साह्रै मन छुयो😭सफल्ताको शुभकामना Happy teej♥️🌹🌺

  • @DevrajLohoni
    @DevrajLohoni 2 หลายเดือนก่อน

    कति मार्मिक शब्दले भरिएको दिदी हजुरको गीत साह्रै मन छ यो दिदी हजुर

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +12

    टुक्का टुक्का ले मन छोयो 😭😭😭😭😭😭😭😭

  • @prashantdangi1844
    @prashantdangi1844 ปีที่แล้ว +5

    पूरा गित सुन्नु भन्दा पहिले हाइलाइट हेरेर नै आँखा नै रसाइ सक्यो❤❤❤❤

  • @SUSHILXETTRI-y8h
    @SUSHILXETTRI-y8h ปีที่แล้ว +2

    आहा मार्मिक गित सुन्दा मनै भावुक 😥😥 बनायो दिदीहरु सफलता को शुभकामना 😥❤️❤️❤️🙏

    • @TulashiN-l5l
      @TulashiN-l5l ปีที่แล้ว

      धेरै राम्रो छ गीत बधाई छ दुबै बहिनि लाई ❤❤❤❤

  • @ritugiri671
    @ritugiri671 ปีที่แล้ว

    सारै मार्मिक तिज गित टीका बहिनी यो हेरेर धेरै रोय धेरै बधाई छ टीका बहिनी

  • @BalBal-o3v
    @BalBal-o3v ปีที่แล้ว +1

    दीदी म पनी बेंगलुरु मां छू मेरो पनी चार बेनी दूइ भाई आमा बाबा बाजे बजेई लाई सजईसजई काज बार मां रूछु तर यो दोहरी सुन्दा त म बाहुक भय दीदी हरी मेरो तर्फ बांट धेरैधेरै धनेबाद

  • @sunitabiswokarma3051
    @sunitabiswokarma3051 ปีที่แล้ว +1

    Dherai ramro prowar god bless you tika sanu ❤❤❤❤❤

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 ปีที่แล้ว +2

    कति रुवाउने दोहोरी गीत हो बहिनी बहिनिको मन थाम्न सकिन म पनि रोए यो भिडियो हेरेर 😭😭😭😭😭😭😭😭

  • @yambaraili766
    @yambaraili766 ปีที่แล้ว

    म साउदी बाट ओहो बैनी कति गारो छ हेर्नै सकेन र गित्को तुक्काले मेरो सारै मन छोयो टीका बैनी म छोरा मान्छे हु र पनि आँखा भरी आँसु परि हेरिरको छु😢😢😢😢

  • @tulbahadur9317
    @tulbahadur9317 ปีที่แล้ว +4

    कति राम्रो गित हेरेर मत धेरै रोय ❤🎉❤🙏🙏🙏😭😭

  • @sb_gunda881
    @sb_gunda881 ปีที่แล้ว +1

    टिका बैनि लाई माया छ टिका हजुर हरु संगै म पनि धेरै रोय हाम्रो पनि 4 बैनि छोरी छम् टिका सेम् हो हाम्रो त बाबा त पनि हुनुहुन्न तेसैले हामी पनि हजुर हरु लाई जस्तै दुख कस्ट र जातिय बारे धेरै दुःख थियो तेसैले म पनि धेरै रोय

  • @laxamikandel6576
    @laxamikandel6576 ปีที่แล้ว +1

    नमस्कार ,टीका,सानू,परिबारकाे,,समपुण,टमलगायत,सबैजना,लाई,गित,त,अति,सुनिरहम,जसताेःतर,टुका,टुकामा,आँसु,राेकिएन,❤❤❤❤❤

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 2 หลายเดือนก่อน

    टीका बहिनी सबैजनालाई कलाकार बनाउनुभएको छ। हजुरलाई धेरै धेरै बधाई छ। त्यही माथिको आसने आयो ो

  • @tikaramoli7488
    @tikaramoli7488 ปีที่แล้ว

    आफुलाई जति सम्बाल छु भन्दानी सकिना मन छोयो धन्यबाद बैनि हरूलाई उन्नती परगती हुदैजावस

  • @uttamparki4274
    @uttamparki4274 ปีที่แล้ว +19

    टिका सानू छोरी भयपनि छोरा मान्छे जस्तै घर परिवार को ठूलो पीलर हो टिका सानू जी टुक्का टुक्का ले मनै छोयो ❤❤😘😘🙏🙏🇳🇵🇳🇵

    • @sherbahadurp.r.y.9927
      @sherbahadurp.r.y.9927 2 หลายเดือนก่อน +1

      Twx

    • @Sampurnacrazy
      @Sampurnacrazy 2 หลายเดือนก่อน

      I😂e 22:21 ​@@sherbahadurp.r.y.9927I have ❤ Ta

  • @saneyff840
    @saneyff840 หลายเดือนก่อน +1

    Dherai hajur didi baini🎉lai badhai 🎉subha🎉 kamana xa man mutunai 🎉xuiyo baini mero didi baini xaina baini mo Delhi deķhi 🎉ho baini badhi xa

  • @nanjitatamang1638
    @nanjitatamang1638 ปีที่แล้ว +5

    Wow dherai ramro geet tika g❤ happy family god bless you❤

  • @loknathkhatiwada9833
    @loknathkhatiwada9833 ปีที่แล้ว +1

    सारै राम्रो गित मेरो नि आँखा रसायो आफ्नो परिवार सग बसेर गायको गित टीका सानू लगायत सम्पुन परिवार मा नमस्कार

  • @harikrishna9590
    @harikrishna9590 ปีที่แล้ว +8

    A wrong step drops down more but a right way is followed always to a correct destination.

  • @Sabitrabishowkarma
    @Sabitrabishowkarma ปีที่แล้ว +2

    Heart touching words
    हेर्दा हेर्दै आसु खसेको थाहाँ नै भएन
    सफलताको शुभकामना दिदि
    😢😢😢😢😢😢😮😢😢

  • @BimalaKarki-i6l
    @BimalaKarki-i6l 4 หลายเดือนก่อน +1

    सारइनइ राम्रो सुन्दर मनइ छुने मार्मिक गित गाउनु भको छ टिका सानु बहिनि र साहिले बहिनि ले पनि झन राम्रो गित गाउनु भको छ हजुर म पनि हजुर हरुको गित सुनेर धेरै धेरै रुइ हजुर 🥰🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @binabk6958
    @binabk6958 ปีที่แล้ว +28

    छोरी पनि छोरा भएर कठोर मन पार्नुपर्छ भाग्यमानि ले मात्र आफ्नो परिवार संग बस्न पाउछन्❤❤❤❤❤❤❤❤

  • @khadakbahadur4959
    @khadakbahadur4959 ปีที่แล้ว +3

    बैनी बैनी को भानुक गीत संगीत धन्यवाद टिका सानू जी

  • @UshaGurung-qc9fd
    @UshaGurung-qc9fd ปีที่แล้ว +4

    हजुहरुकाे अामा बुवा चार दिदी भहिनिहरु छनत मेराे झन काेहिनिछैन हजुरकाे गित हेरदा हेदैय रुदा रुदा अासु राेकन सकेन टीका बहिनी अाफु पनि राेय अरुलाई रुयान धनेभात

  • @kingofgameworld4410
    @kingofgameworld4410 ปีที่แล้ว

    Aahaa Kati ramro ..❤❤

  • @alinathapa8780
    @alinathapa8780 ปีที่แล้ว +1

    यो गित सुन्दा सुन्दै धेरै भावुक बनायो कुन बेला आँसु झर्यो पत्तै पाइन

  • @ranichetry2262
    @ranichetry2262 ปีที่แล้ว +1

    Happy teej Tika buini

  • @SonitekrajSoni
    @SonitekrajSoni ปีที่แล้ว +1

    सबै जना लाई सम्मान छ दिदी बहिनी आमा सबै एकै ठाउ मा देख्न पाइयो सम्मान छ आफ्नो भाइ नभए नि हजुर लाई माया गर्ने धेरै भाइ दाइ हरु छौ

  • @sunmayakamalthapa4952
    @sunmayakamalthapa4952 ปีที่แล้ว

    धेरै राम्रो छ दिदी मन छोयो आँसु थामियन

  • @sitalpandey597
    @sitalpandey597 ปีที่แล้ว +1

    आहा आहा आहा कति राम्रो गित मलाइ सारै मन पर्यो मत टिका सानु दिदि को आवाज र गित बनेपछि हुरुक्कॅ हुन्छु र अर्को कुरा मॅले पनि अलि अलि गित gauchhu र मैले आफ्नु प्रतिभालाइ बाहिर सम्म lyaune खोजि रहेकोछु। र मॅले टिका दिदि सग एक दुइ पटक फोनमा पनि कुरा गरेको थिए। तर टिका दिदिले फुर्सद paunu भेन। किन भने टिका दिधि कलाकारहो। र समाजसेवि पनि हो त्यसैले समय मिलेन यो कुरामा मैले मन दुखाएकोछॅन। र मलाइ एकपल्ट टिका दिदिलाइ भेट्ने धोकोछ र मलाइ आशा अनि धेरॅ विश्वास पनि छ यो मेरो कमेन्ट पढ्एर मलाइ सबैले साथ र सपोट गर्नु होला

  • @sonusunar2733
    @sonusunar2733 ปีที่แล้ว

    Wow kati ramro song man xoyo ❤❤❤❤❤ congratulations tikha didi kiritkha mero vadaini miss you

  • @milansavedfromutuberai6668
    @milansavedfromutuberai6668 ปีที่แล้ว

    यो तीजको गीतले त पुरूष मान्छेलाई पनि पगाल्दो रहेछ। देउड़ा गीत जस्तै नेपालीको जिन्दगानी, परिवारीक अवस्था
    हर्ष-अमर्ष व्यक्त्याउदो र'छ।
    संगीतमाला परिवारमा मेरो साधुवाद!😢❤

  • @ManishaBaraili-nm4pz
    @ManishaBaraili-nm4pz ปีที่แล้ว +1

    कति मिठो गित दिदि हाम्रो पनि दाई भाई छनै 5 बहिनि छ्म हजुर जति पटक रुनु हुन्छ उति पटक रुन्छु जति पटक हजुर हास्नु हुन्छ उति पटक हास्छु मेरो आमा नि हजुर को गीत हेरेर मन बुझाउनु हुन्छ हजुर लाई धेरै माय गर्नुहुन्छ दिदि miss u anytime

  • @nirmalagmniru4480
    @nirmalagmniru4480 ปีที่แล้ว +5

    आँसु पुस्दै गित सुन्नी म मात्र हुला सायद 😭😭

    • @padambora4406
      @padambora4406 ปีที่แล้ว

      म पनि हो दिदि छोरा मान्छे भएर 😢

  • @sarumagar3047
    @sarumagar3047 หลายเดือนก่อน

    आफ्नै जिबन सत्या घटनाको तिज सब्द म कति रोऐ रोऐ टिका बैनिको कथा गित सब्दले सेम म आफै तेहि भाको भान हुन्छ सारै मन छुन्छ 😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔

  • @Bmayauparkoti
    @Bmayauparkoti ปีที่แล้ว +1

    टुक्का टुक्का ले धेरै मन छाेयाे😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @SabitaSunar-s4q
    @SabitaSunar-s4q 2 หลายเดือนก่อน

    Yo gitle sarai man xoyo ra Roya Pani Tika dide 🙏🙏🙏

  • @minasunar4893
    @minasunar4893 ปีที่แล้ว

    Kati man xune gita ho aasu khaseko patai vayn❤❤❤

  • @AmritRasaily-f2n
    @AmritRasaily-f2n ปีที่แล้ว +1

    Ati ati ramro ani dukha lagdo

  • @sunitalama3591
    @sunitalama3591 ปีที่แล้ว

    Kati ramro sor xa saili bunuko pragati ra safaltako shuvakamana xa.

  • @BaburamBelbase-lg5cf
    @BaburamBelbase-lg5cf 3 หลายเดือนก่อน

    Dede haru ko yo geet sundaa 😭😭😭😭😭😭runi hunxxx aama binako teej matraa hoena sabaii mela parba adera hunxnn dede haru and aamm miss you.

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 ปีที่แล้ว

    कति धेरै मन रूहाउनु भयो दिदीबहिनी नहुनेलाई नहुदाको पिर हुनेलाई भएर पिर बहिनीहरू हो हजुरहरूले भने झै हुनेका नि कँहा सुख छ र 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮पिर नगर्नु बहिनी 😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว

    दामी दामी छ है🎉🎉

  • @bhawanis8000
    @bhawanis8000 3 หลายเดือนก่อน

    टिका बैनी र दुर्गा बैनी लाई धन्यवाद छ र गित अति मार्मिक गित छ भाई बिना को दिदी निराश भाई बिना को दिदी निराश हो बैनी यो दुनिया सन्सामा हो बैनी हाम्रो पनि दिदी छैन गित सुनेर अति मनछोयो बैनी भाई छैन भने र हजूर ले मन नदुखान छोरा भयो नि तिमि हो बैनी आमा को र चार दिदी बैहिनी लाई धन्यवाद छ म बायानलोर बांट हेदै छु बैनी

  • @mandirarimal4961
    @mandirarimal4961 ปีที่แล้ว +2

    म जति धेरै त काे राेयाे हाेला याे गित सुनेर 😭😭😭😭😭😭😭

  • @aasmabanjade
    @aasmabanjade ปีที่แล้ว

    Dherai pir nagarnu maya yo aasu le ramro bato ra khushi dherai lyauni xa ❤❤❤❤❤❤❤ be strong hajur

  • @bhagawotipandey365
    @bhagawotipandey365 ปีที่แล้ว

    साइली बैनीको त झन् राम्रो स्वर रैछनी अगाडी बडाउनु उनलाई पनि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +19

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC LIFE and HEALTH.
    ❤❤❤❤❤