देउरानी जेठानी || New Nepali Comedy song 2075, 2018 || Devi Gharti , Radhika Hamal , Resham Sapkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 607

  • @mohanchettri5439
    @mohanchettri5439 4 หลายเดือนก่อน +85

    2081 मा पनी पुरानो गीत हरु खोजी खोजीहेर्ने हाजिर हुम त ♥️

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 หลายเดือนก่อน +154

    २०८१ मा सुन्ने कोको हुनुहुन्छ नि❤❤❤❤

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 ปีที่แล้ว +12

    सान्दर्भिक गीत❤
    अहिले जति नै नयाँ नयाँ गीतहरू आए पनि सुन्न त पुरानो गीतहरू नै best ❤😊

  • @benzu9965
    @benzu9965 3 หลายเดือนก่อน +14

    81 भाद्र 1 मा सुन्ने कोको छम?🖐️

  • @ranbirrt4046
    @ranbirrt4046 4 หลายเดือนก่อน +35

    २०८१ मा हेर्ने को को हुनुहुन्छ । कति हास्नु 😂😂

  • @diparawat9566
    @diparawat9566 3 หลายเดือนก่อน +10

    म साउन 19 गते हेर्दै छु सानोमा खुब सुनिन्थेयो के रस परेर होला अचकाल सम्जिदा हासो लाग्छ अजै गाउदै हिन्ने के😅😅

  • @Subashsubash-u8h6r
    @Subashsubash-u8h6r 4 หลายเดือนก่อน +17

    जति नै समय फेरिए पनि जति नै आधुनिक समय भएनि पुरानो गीत मा नै मनोरञ्जन पाइन्छ नि

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 8 หลายเดือนก่อน +3

    अहिलेको सयुक्त परिवार भएका मान्छेहरुको बारेमा गाएकोजस्तो लाग्यो यो गित रेशम दाईले मलाई त बधाई छ रेशम दाइ आगामी दिनमापनि यस्तै राम्रो गित ल्याएर आउनुहुन्छ भन्ने आशा छ ।हजुरले गाएको यो गित मलाइ सार्है मनपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kumarkhadka2078
    @kumarkhadka2078 4 หลายเดือนก่อน +85

    ❤२०८१ असार मा पनि हेरियो😅

    • @BirdNest-j6p
      @BirdNest-j6p 4 หลายเดือนก่อน +6

      Same😂

    • @bijaykc497
      @bijaykc497 4 หลายเดือนก่อน +5

      Mani herdai xu hoe😅😅

    • @kabitaghimire-gq6om
      @kabitaghimire-gq6om 4 หลายเดือนก่อน +2

      Ma pani herdai xu

    • @XttriGopal
      @XttriGopal 4 หลายเดือนก่อน

      ❤❤❤❤@@❤❤😊😊❤❤❤❤​@@bijaykc497

    • @Laxmi-950
      @Laxmi-950 4 หลายเดือนก่อน +4

      साउन 1 गते म फ़ेरि

  • @eneeshregmi7467
    @eneeshregmi7467 3 ปีที่แล้ว +49

    सानोमा धेरै सुनेको यो गित थोरै खोजेको थिन बल्ल आज भेटे । बाल्यकालको सारै याद आयो।

  • @Ramila-o6r
    @Ramila-o6r 3 หลายเดือนก่อน +3

    पहिलेको गित नै राम्रो ❤❤❤ 2081 मा मैले नि हेरे 😊😊

  • @geetakunwar4879
    @geetakunwar4879 2 ปีที่แล้ว +39

    तिजका गीत भरीमा मलाई मन पर्ने सबै भन्दा राम्रो गीत

    • @premacharya9822
      @premacharya9822 2 ปีที่แล้ว +3

      म त यो गित यति सुन्छु कि म आफैलाई थाहा छैन

    • @kumarkhadka2078
      @kumarkhadka2078 4 หลายเดือนก่อน

      😂😂देउरानी जेठनिको झग्डा राम्रो छ

  • @imansinghrahumgr
    @imansinghrahumgr 6 ปีที่แล้ว +33

    रेशम सापकोटा दाई प्रजापती पराजुली दाईको तीज गीत हरु सधै अमर र नयाँ रहिरहने छन

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +2

    यस्तै अंश बण्डा हुँदा झगडा हुन्छ भनेर हाम्रो बुवाले आफू बित्नु भन्दा ६ महिना अगाडी नै ३ भाईको अंश बण्डा गर्दिनु भयो आनन्द न झगडा न केहि❤दाईको मात्र बिहे भएको थियो नझगडा न डाहा गरे अहिले बिहे गर्ने आयो आफ्नोमा बस्यो जो आएनि।

  • @SuryanepaliSuryanepali
    @SuryanepaliSuryanepali 4 หลายเดือนก่อน +5

    मैले त हेरे २०८१ मा पनि ❤❤

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 3 ปีที่แล้ว +20

    नेपाली समाजको घटनामा आधारित सहि तरिकाले समेटेर बनाईएको गित ,सन्देश मुलुक छ।

  • @meenapunmagar1673
    @meenapunmagar1673 ปีที่แล้ว +4

    आहा कति राम्रो कमेडी म बनाको तीज गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 ปีที่แล้ว +3

    एकदमै मार्मिक गित मलाइ सर्है मनपर्यो

  • @santoshkhanalvlogs2057
    @santoshkhanalvlogs2057 ปีที่แล้ว +4

    सानो‌मा‌ टिभिमा‌ बहुत हेरियो‌ यो‌ गित टिभिमा अहिले TH-cam मा ❤❤❤

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +74

    वाह पहिला पहिला जेठानी र देउरानी यथार्थ झगडामा आधारित बनाएको गित राम्रो लाग्छ !! यस्तो पो गित पहिला को गित जुन पनि राम्रो गित बनेको छ यथार्थ वास्तविक समाजको घटना लाई समेतिएको छ !!

    • @ramjibk7492
      @ramjibk7492 6 ปีที่แล้ว +3

      पहिला पहिला होईन मेडम अहिल्य पनि सेम हो।

    • @sabitribhandari4272
      @sabitribhandari4272 6 ปีที่แล้ว

    • @ramjibk7492
      @ramjibk7492 6 ปีที่แล้ว

      +Sabitri Bhandari ठ

    • @haramiboy0057
      @haramiboy0057 5 ปีที่แล้ว +3

      100%soi

    • @shyamshahi9586
      @shyamshahi9586 4 ปีที่แล้ว

      Q
      Q

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 3 ปีที่แล้ว +7

    यस्ता हूनू पर्छ तिज गित भनेको 🙏🙏
    बास्तबमा एकदमै सिन्दर्भीक

  • @AsmitaKhadka-e4y
    @AsmitaKhadka-e4y 3 หลายเดือนก่อน +3

    2081/4/15 gate panii heriyo yo teej geet ramro xa❤

  • @urmiladahal72
    @urmiladahal72 ปีที่แล้ว +10

    क्या समसामायिक गित छ यो त सम्पुर्न कलाकार हरुमा धन्नेबात❤❤❤❤❤❤❤❤❤

  • @SabitraSharma-b9y
    @SabitraSharma-b9y 2 หลายเดือนก่อน

    मैले पनि नयाँ हेरे अनि पुरानो पनि हेरे सारै राम्रो लाग्छ मलाइत❤❤❤

  • @SabitraSharma-b9y
    @SabitraSharma-b9y 2 หลายเดือนก่อน

    मैले पनि नयाँ पनि हेरे पुरानो पनि हेरे मलाइत सारै मन पर्छ ❤❤❤

  • @kewolpunmagar6579
    @kewolpunmagar6579 ปีที่แล้ว +1

    2023 ma sunera tyo belako yad ma dubne jati yata hajira humla

  • @Ujaloyatra
    @Ujaloyatra 3 ปีที่แล้ว +9

    Yo geet kailei purano vanne feel nahune vo..

  • @santoshpandey3492
    @santoshpandey3492 5 ปีที่แล้ว +23

    जति हेरे नि मन अघाउदैन यो गीत हेर्नको लागि

  • @nirajanshrestha8361
    @nirajanshrestha8361 3 หลายเดือนก่อน +2

    2081 B.S. मा हेर्ने हाजिर गरु्म❤❤😊😊

  • @lalbahadur2510
    @lalbahadur2510 8 หลายเดือนก่อน

    very good good सही र बास्तबिता रियल घटना आहा thanku thanku ।

  • @rimaoli7960
    @rimaoli7960 2 หลายเดือนก่อน

    बच्चा बेला सुने को गिट आज 2081मानि हेरियो❤❤

  • @kabitatimalsina2915
    @kabitatimalsina2915 4 หลายเดือนก่อน +3

    2081 ☺️☺️ पुरानो गीत खोजी खोजी सुन्न मन लाग्छ

    • @pardeepgm5444
      @pardeepgm5444 4 หลายเดือนก่อน

      त्यसैले म पनि सुन्न आय है फेरि पनि❤

  • @happyforever5131
    @happyforever5131 4 หลายเดือนก่อน +2

    २०८० मा नि हेरियाे ♥️♥️♥️♥️

  • @saritawaglearyal7585
    @saritawaglearyal7585 3 หลายเดือนก่อน +1

    Aaile ko vanda baru purana purana git ramra xnn 👌👌❤️❤️

  • @sangitathapa7678
    @sangitathapa7678 6 ปีที่แล้ว +20

    कति राम्रो गित वा वा

  • @sulochanavlogs
    @sulochanavlogs ปีที่แล้ว +1

    Bahut sundar ❤❤❤❤❤dhery ramro ❤❤❤❤prastuti😂😂

  • @mohan-f3q
    @mohan-f3q 3 หลายเดือนก่อน +2

    2081 मा हेर्ने जति हाजिर हौं

  • @parassubedi5066
    @parassubedi5066 4 ปีที่แล้ว +31

    समाजमा आजभोलि धैरे घटना यस्तै भ एकै देख्छु

  • @smritigautam7467
    @smritigautam7467 2 ปีที่แล้ว +13

    २०७९ साल महिला हरुको महान चाड हरितालिका तिज को सम्पुर्ण नेपाली हरुमा हार्दिक सुभकामना 🙏

  • @gitabashyal4942
    @gitabashyal4942 3 ปีที่แล้ว +33

    Get well soon dd😣

  • @Parajulibimala
    @Parajulibimala 2 หลายเดือนก่อน

    अर्को भाग छिटो चाईयो 🙏🙏🙏

  • @manishaupadhaya4810
    @manishaupadhaya4810 4 ปีที่แล้ว +14

    Listening in 2077also🙈🙈

  • @GreaterNepal595
    @GreaterNepal595 3 หลายเดือนก่อน

    2081 सालमा पनि हेरियो है तर यसपालि चम्सुरि भाग 2 रेकर्डिङ भएको छ युटुबमा कहिले आउछ🕉️❤️

  • @SapanaSunar-sx2mc
    @SapanaSunar-sx2mc 4 หลายเดือนก่อน

    मलाई त अहिलेको तीजको गीत भन्दा पुराना गीतहरू धेरै मनपर्छ यिनी गायकहरुले किन त्यस्तो गीत गाउन हुँदैनन् अहिले

    • @mohanmagar5366
      @mohanmagar5366 3 หลายเดือนก่อน

      यस्ता गित गाउने गायक गायिका त धेरै छन तर यस्ता गितको शब्द लेख्ने मान्छे नभाको हो

  • @MayaPaudel-u2g
    @MayaPaudel-u2g 4 หลายเดือนก่อน +2

    मलाई यो गीत सरै मन पर्छ ❤

  • @SumitraRanamagar-qk5np
    @SumitraRanamagar-qk5np 3 หลายเดือนก่อน

    Lou aaj saun ko Antim din heriyo wow 😳😳 tij git vaneko yasto Po hunu prx

  • @kusumg.m9240
    @kusumg.m9240 ปีที่แล้ว +1

    यसको पार्ट 2 पनि लेउनु पर्यो के 😮😅

  • @PrakashStHa53
    @PrakashStHa53 4 ปีที่แล้ว +8

    Tiktokma dekhera aaune koko🙏

  • @luckeesharma5302
    @luckeesharma5302 ปีที่แล้ว +1

    Bitter Truth But this domestic violence on a join family 😂😂😂 very well done nice song 🙏🙏🥰🥰

  • @DhanuKuw-ku2zn
    @DhanuKuw-ku2zn 3 หลายเดือนก่อน

    रमाइलो हुदै छ २०८१मा पनि यो भीडीयो हेरेर 😊😊😊

  • @bikramkarkee8154
    @bikramkarkee8154 5 ปีที่แล้ว +22

    Base on truth sad stories 😭😭. amazing song.😘😘

  • @janakshahi1779
    @janakshahi1779 3 หลายเดือนก่อน

    2081 पनि हेरियो है गाइज यो तीज गीत❤❤❤❤❤

  • @rbnakoirala6720
    @rbnakoirala6720 3 หลายเดือนก่อน

    २०८१ मा पनि पुराना खोजी खोजी हेर्ने हाजिर हुम है😂❤

  • @laxmikumarikarki9711
    @laxmikumarikarki9711 4 หลายเดือนก่อน +1

    म छु❤

  • @manisha1105
    @manisha1105 3 หลายเดือนก่อน

    म आज २०८१ भदौ ३ गते हेर्दै छु है त😅❤

  • @bishnucc2190
    @bishnucc2190 3 หลายเดือนก่อน

    2081 Sala ma ni heriyo yo song ❤❤❤❤

  • @mamtakunwar493
    @mamtakunwar493 3 หลายเดือนก่อน

    Aaja feri herdai xu mh❤😂

  • @chandrasharma6035
    @chandrasharma6035 11 หลายเดือนก่อน

    This song take me back to those days when my parents watch or play the video or song in the keypad phone with family.thanks for the masterpiece memory....a lot

  • @ambikabasnet7954
    @ambikabasnet7954 3 หลายเดือนก่อน

    पुरानो तिज गित नहेरि नसुनि मलाइ जस्तो तिज नलाग्ने को को छौँ😂😂

  • @govindakhatri6461
    @govindakhatri6461 3 หลายเดือนก่อน

    २०८१/०४/२९ गते मंगलवार हेर्ने कोको हुनुहुन्छ ❤🙏

  • @harrymahara4150
    @harrymahara4150 3 หลายเดือนก่อน

    अहिले निकालेको भाग 2 मा यो गित जतिको दम देखियन ।

  • @samjhanathapa7587
    @samjhanathapa7587 2 ปีที่แล้ว

    तीजको गीत मा सबैभन्दा मनपर्ने गीत तीजआयपछी दिनमा पाँच पटक नसुने चित्त बुझदैन

    • @Nep997
      @Nep997 ปีที่แล้ว

      Ma mind fresh huna train ma yehi geet sundai hunxu 😊❤

  • @ChandraMagar-g1n
    @ChandraMagar-g1n 4 หลายเดือนก่อน +1

    यति राम्रो छ कि यो गित र भिडियो साँच्चिकै सुन्दर

  • @amitsunar
    @amitsunar 3 หลายเดือนก่อน

    Watching on 2081 ❤

  • @A.T129
    @A.T129 4 หลายเดือนก่อน +1

    सुन्दा पनि आन्नद लाग्ने अहिलेको समयमा

  • @manojb.k2285
    @manojb.k2285 24 วันที่ผ่านมา

    कति मीठो गीत 🎉

  • @shirjanasigdel4607
    @shirjanasigdel4607 4 หลายเดือนก่อน +1

    2081मा फेरि हेरियो❤❤❤❤

  • @aatishking5380
    @aatishking5380 3 ปีที่แล้ว +4

    Hait gitma sarai damxa

  • @sumitrasubedi5397
    @sumitrasubedi5397 3 ปีที่แล้ว +19

    Get well soon chamsuri didi❤️❤️

  • @jenishmagar7608
    @jenishmagar7608 4 ปีที่แล้ว +8

    Old is Gold nice teej song

  • @Jyoti-xo3pq
    @Jyoti-xo3pq 3 หลายเดือนก่อน

    Maya 😂chamsuri,2 herer 1 hernu aako tar jey vayni 1 nai Dami 😅

  • @kamaldahal5864
    @kamaldahal5864 5 หลายเดือนก่อน +1

    5 बर्श पछि हेरियो यार आज यो गीत

  • @roshneeyshrestha7368
    @roshneeyshrestha7368 3 ปีที่แล้ว +3

    जति सुने नी न ठा क्नी यो गीत

  • @amritamagar1252
    @amritamagar1252 3 หลายเดือนก่อน

    2081 श्रावण 23 गते हेर्ने कोको हुनुहुन्छ 😂😂😂❤❤

  • @kamalAdhikari-b3b
    @kamalAdhikari-b3b ปีที่แล้ว

    Congratulations❤❤❤ yo sampurna teamlai❤❤

  • @Abiral-hi7cz
    @Abiral-hi7cz 3 หลายเดือนก่อน

    चम्सुरी 2 हेरेर यो गित हेर्ना आउने जति हाजिर हुम त ❤❤

  • @18shrenshipass77
    @18shrenshipass77 4 ปีที่แล้ว +25

    From tiktok 🤣🙋🙋🙋

  • @sangitaryal7819
    @sangitaryal7819 3 ปีที่แล้ว +3

    Palpasha di lai chadai niko vayara sirel haru ma dekhna paiyos

  • @saradadangi9423
    @saradadangi9423 3 หลายเดือนก่อน

    अब यस्ता तिजका गित सुन्न पाइन्न हाेला भनेर पिरपाे लाग्न लाथ्याे

  • @ripskylade8999
    @ripskylade8999 3 ปีที่แล้ว +2

    Yo ho Nepali pahichan vaneko💯💯💯🙏💘💞

  • @kumarthapa1822
    @kumarthapa1822 2 ปีที่แล้ว

    ल है 2079 सालमा पनि दाम्मि लागेयो है चम्सुरि तिज गित

  • @Kal__________iA
    @Kal__________iA 3 หลายเดือนก่อน

    चम्सुरी २ आएपछि यो गित हेर्न आउने ‌को को हुनुहुन्छ 😅😅❤

  • @pardipdhakal1285
    @pardipdhakal1285 2 ปีที่แล้ว +1

    2079 teej ko sabai lai shuvakamana.

  • @roshanpoudel7534
    @roshanpoudel7534 2 หลายเดือนก่อน

    2081/ 5/ 13 gate Pani heriyo ❤❤❤❤❤

  • @SujalMagar-j4m
    @SujalMagar-j4m 3 หลายเดือนก่อน

    Dherai ramro xa geet ❤❤❤

  • @BuddhiGajmer-rd5dg
    @BuddhiGajmer-rd5dg 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @AdiRai
    @AdiRai 5 ปีที่แล้ว +11

    Mali saari maan parchaa yo geet 👏👏👏

  • @devibastola7102
    @devibastola7102 4 หลายเดือนก่อน

    कति रमाइलो गित हाे सुनि रहु लागने 😂😂😂😂

  • @NirmalaBk-rf9vl
    @NirmalaBk-rf9vl 5 หลายเดือนก่อน +1

    Dami ch 😢😢

  • @reshamgm3181
    @reshamgm3181 4 ปีที่แล้ว +57

    यो गित सुनेर न हास्ने को पो होला 😆😆😆😆

    • @santoshtimilsina2662
      @santoshtimilsina2662 4 ปีที่แล้ว +13

      Me too

    • @Subashsubash-u8h6r
      @Subashsubash-u8h6r 4 หลายเดือนก่อน +2

      म नि छु

    • @Amargaming93p
      @Amargaming93p 4 หลายเดือนก่อน +1

      Ma du ni

    • @SaraswotiBala
      @SaraswotiBala 4 หลายเดือนก่อน

      ​@@Amargaming93pllllll😊llllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllplplllllllllllllllll😊😊llp😊llplllllplllllllllllllpllllllp😊llllllllllllllllplllllpplllllp😊lll😊ll😊ppl😊lllplllllp
      Llllll😊😊llllpllppllllllppppllllllllllllplll😊llpl😊l😊lpplppl😊pll😊😊😊😊pp😊llp😊ll😊lplp😊ll😊ll😊l😊llll😊😊😊llllp😊lllllllplppll😊lp😊pllllplpllplllllllllllpp😊pplllplllp😊pllllppll😊lpllllppllp😊l
      P😊llpp😊lp😊llp😊llllp😊😊pl😊plll😊lll😊pl😊😊ppl😊lpll😊pp
      😊Plplppl😊lllplpl😊pll😊plpll😊lplp😊😊lll
      😊Pllp😊😊l😊pplpppll😊llp😊😊😊😊lll😊lplpll😊ll?llll😊pllp😊
      Lllpp😊ll😊llp
      Llpll😊😊😊😊lll
      Ll😊plpp😊
      Lllllllllllll😊l
      😊L
      Lplllplllppll
      Plplllllllllll
      L
      Lplplllllllplpllllllll
      Lllllpplllpllllllllppllllpllllpllppllllll
      Lpll
      Lllplllllp
      Plplllllplllplpll
      Pl
      L
      Llpllllllp
      Pl
      Lplpp
      Ll
      Pllllllp
      P
      L
      L
      P
      L
      Llpl
      Llllllllll
      L
      Plllll
      Po

  • @Kismat296
    @Kismat296 3 หลายเดือนก่อน

    भाग दुई हेरेर पछि यता आइयो

  • @SitaBhatta-yk5bw
    @SitaBhatta-yk5bw 3 หลายเดือนก่อน

    Hey vagawan yo geet suney paxi matra teej aaya jasto lakxa
    Yo video 2081 sal ma herni ko ko hunu hunxa yeta hajir hum tw

  • @arjunbishowkarma9586
    @arjunbishowkarma9586 4 ปีที่แล้ว +10

    Wawa bbl xa ta🙏🙏🙏

  • @SamjhanaPokhrel-pb6pj
    @SamjhanaPokhrel-pb6pj 3 หลายเดือนก่อน

    2081 ❤❤
    Sadaii favourite

  • @chandrabhandari3296
    @chandrabhandari3296 4 หลายเดือนก่อน +1

    धेरै मन पर्ने गित आज मेरै जिबनमा मेल खायो।

  • @ambikarai9285
    @ambikarai9285 4 หลายเดือนก่อน

    Maileta tik tok matrai suneko thee. Purano git ko anand nai beglai😍😍

  • @aakashpariyar-uj8gj
    @aakashpariyar-uj8gj 4 หลายเดือนก่อน

    Dherii ramro lakxa Malai yo gir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sirjanabista9520
    @sirjanabista9520 3 หลายเดือนก่อน

    गित गाउनु मात्र ठूलो कुरा होइन हाम्रो समाजमा अलि सुहाउँदो र विकृति फैलाउन त भएन हो तिजमा पनि र्याप गाको छ थुक्क मेरो देशको गहना भनाउँदा को यस्तो हालत छि

  • @ramppandey4057
    @ramppandey4057 3 หลายเดือนก่อน

    दाई लोकसेवा पास गरेर भाउजु घर लेराउनु.. अनि कान्छो को लोकसेवा दिदा दिदा.. उमेर जान लाग्यो भनेर बेरोजगारी मै घर को ले बिहे गर्दिए पछी को अवस्था 😄😄

  • @RameshChiluwal-w1w
    @RameshChiluwal-w1w ปีที่แล้ว +1

    Nice information