New Teej Song - Buahri 5 - Tika Sanu, Man Singh Khadka, Karishma Gharti, Suman Pariyar- Ft. Rama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #tika_sanu
    #mansingh_khadka
    #Buhari_5
    #newteejsong2079
    #suman_pariyar
    #huma_bk
    #KarishmaGharti
    #dhanmayanepali
    ----------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Buhari 5
    ♪ Vocal:-
    Tika Sanu
    man Singh Khadka
    Suman Pariyar
    Huma Bk
    Karishma Gharti
    Dhanmaya Nepali
    ♪ Lyrics/Music:-
    Tika Sanu
    Man Singh Khadka
    ♪ Music Arrange:-
    Purna Samyog
    ♪ Recordist:-
    Sagar Pun NB
    ♪ Audio Mixing/Mastering:-
    Kumar Sanu Pun
    ----------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Man Singh Khadka
    🎬️ Artists:-
    Rama Thapaliya
    Sarmila Sharma
    Tika Sanu
    Man Singh Khadka
    Huma Bk
    Suman Pariyar
    Sampriya Khadka
    🎬️ Cinematographer:-
    Karan Chaisir
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Asst.Edit:-
    Durgesh Rana
    🎬️ Poster:-
    Asim Bishwakarma
    🎬️ MUA:-
    Animesh Gurung
    🎬️ Post Production:-
    Rajkumar Films
    -------------------------------------
    © Tika Sanu-2022,
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 2.3K

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +810

    नमस्कार सम्पुर्ण सङ्गीत प्रेमिहरु मा।
    हरेक बर्ष जस्तै यो बर्ष पनि तिज गित बुहारी को भाग 5 लियर आयका छौ कृपया हेरेर माया गर्दिनुहोला मन परे सियर गर्दिनुहोला है हजुर?
    हित्त चित्त मिल्ने आदरणीय युट्युब कम्पनी सन्चालक ज्यु हरु जल्ले आफ्ना भिडियो आउदा मलाइ युट्युब कमिनिटी हान्दिनु न भन्दै sms गर्नुहुन्छ उहाँ हरु ले पनि मिल्ने भय कमिनिटी सियर गरेर साथ दिनुहोला है?
    अनि हाम्रा प्रीय दर्सक स्रोताहरु ले गित कस्तो लाग्छ राम्रो या नराम्रो जस्ताको तस्तै कमेन्ट गर्न नभुल्नुहोला है हजुर?

    • @rajanmashi6247
      @rajanmashi6247 2 ปีที่แล้ว +20

      Thank

    • @rajrajbaraili9111
      @rajrajbaraili9111 2 ปีที่แล้ว +14

      Tika didi hjr ko git ko parkhima baseko dherai vayo balla balla hernu sunnu pauni vayo khusi lagiyo safalta ko suvakamana didi ♥️♥️♥️♥️♥️♥️

    • @chakrabist7471
      @chakrabist7471 2 ปีที่แล้ว +9

      ❤❤❤❤

    • @archanaadhikari9724
      @archanaadhikari9724 2 ปีที่แล้ว +15

      टीका बहिनी का हरेक कार्य उत्कृष्ट हुने गर्दछन । अघिल्ला भाग हरु जस्तै यो भाग पनि उत्कृष्ट मा पर्न सफल होस लाखौंलाख शुभकामना प्यारी बहिनी ।

    • @bhimbahadur1142
      @bhimbahadur1142 2 ปีที่แล้ว +13

      प्रतीक्षा मा बसेछु बहिनि

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +31

    फेरि दोहोर्‍याए हेर्दैछु म त टिका बहिनि को बिग फ्यान हो💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 ปีที่แล้ว +69

    हेर्दै जादा आँशुनै खसी छोड्यो केही लेख्ने शब्दनै भेटाईन.. टिका सानु ज्यु र सम्पुर्ण टिमलाई हार्दिक बधाई॥

  • @gopalbohara7
    @gopalbohara7 2 ปีที่แล้ว +104

    कति खेर आउँ छ भनेर अहिले सम्म पर्खेकाे छु टीका दिज्जु❤️🌹सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏🙏🌹🌹❤️❤️

  • @saritabc303
    @saritabc303 2 ปีที่แล้ว +5

    धेरै राम्रो छ तिजको भिडियो सम्पूर्ण टिमलाई बधाई छ हामी प्रदेशिलाई रुहाउने रैछ धन्यवाद

  • @sitagurung5263
    @sitagurung5263 2 ปีที่แล้ว +4

    तिज गीत भनेकाे त यस्तो पाे हुनुपर्छ ।सबैको मनमा बस्ने र मनपराउने खालकाे हुनुपर्छ । मेरो पनि आँशु नै आयाे पहिले पहिले हाम्रो बज्यै हरुले आमाहरुले तिजमा माईती जान नपाउदा यस्तै पिर पाेख्ने गर्थे गीतबाट । मलाई त सारै मन परियाे ।

  • @shyambk4406
    @shyambk4406 2 ปีที่แล้ว +15

    congratulations आहा यस्तो पो तिज गित अबिनया पनि उस्तै साह्रै मन पर्यो सम्पुर्ण टिम लाई बधाई छ भन्दै करोडौ को सपलता मिलोस धन्यवाद तिज को शुभकामना

  • @DdLimbu
    @DdLimbu 2 ปีที่แล้ว +7

    यथार्थ हो तर यो जमनामा छैना र हुदैना पनि ।र एस्तो कहिलै नहोस पनि ।गीत अभिनय एकमा राम्रो मन छुने मन रुने ।धेरै धेरै सफल्ता मिलोस सम्पुर्ण टिमलाई बधाई 💕💖💖💖💕🌷🌷🌷💖💕

  • @aayushkvlogs8436
    @aayushkvlogs8436 2 ปีที่แล้ว +43

    सारै उत्कृष्ट छ बुहारी 5 नि हार्दिक बधाई छ अनि छिटै करोड कल्ब पुगोस 💞💞💞💞💞👍️👍️👍️

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 2 ปีที่แล้ว +14

    अहिले सम्मकै मार्मिक तिज गित टिका दिदि हजुलाई धेरै धेरै धन्यवाद अझ सुमन दाई काे पनि अभिनय भयकाेले एकदमै मन पर्याे 👌👌👌👌👌💕💕💕💕💕💗💗💗💗💗💗💞💞💞💞💞💞💞💞

  • @tejkumarigc7096
    @tejkumarigc7096 2 ปีที่แล้ว +22

    तीज गीत भनेको येस्तो पो हुनु पर्छ । बधाई छ सम्पूर्ण टिम 🙏🙏🙏🙏👀

  • @SangitaPoudel
    @SangitaPoudel 2 ปีที่แล้ว +18

    धेरै राम्रो छ तिज गीत सफलताको शुभकामना सम्पूर्णमा

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 ปีที่แล้ว +46

    आउदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीज 2079 लाई लक्षित गरि यति मिठो तीजको साङ्गितिक कोसेली बजारमा ल्याउनुभएकोमा टीका दिदी ,मानु दाइ ,धनु दिदी , हुमा दिदी,सुमन दाइ सहित सम्पूर्ण टिमलाइ धन्यवाद अनि सफलताको र हरितालिका तीज को अपार शुभकामना ❤️❤️
    गीतलाइ छिटै करोड कलबमा देख्न पाइयोस शुभकामना

  • @kailashmagar8312
    @kailashmagar8312 2 ปีที่แล้ว +16

    आहा मेरा सम्पूर्ण favorite❤️
    कलाकार प्रति उच्च सम्मान 🙏💕😘
    *समाजका यथार्थ घटनाहरुलाई समेटिएको तीन कोसेली जत भाग १,२,३,४ जस्तै उच्च सफलता पावस् शुभ कमना।

  • @himaldai6496
    @himaldai6496 2 ปีที่แล้ว +3

    wao verry nic son पैला पैला को जस्तै बुहारी 5 पनि अति मन छुने रहेछ अति सुन्दर तरिकाले बनेको छ बुवारी 5 सबै सबै लाई बधाई छ है त

  • @arjunbista366
    @arjunbista366 2 ปีที่แล้ว +3

    आहा अति राम्रो मनै छुने गीत।।❣️🙏😍

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 2 ปีที่แล้ว +11

    हेरे । वास्तवमा हाम्रो समाजमा केही बुहारीहरुको अबस्थाको चित्रण गरियको छ ।
    कलाकार टीका, रमा, मानसिंह लगायतको अभिनय उत्कृष्ट छ ।
    सबैलाई बधाई ।

  • @hariyaligulmi
    @hariyaligulmi 2 ปีที่แล้ว +8

    सारै मार्मिक मौलीक गित टीका सानू र मान सिंह खड्काको मनै छोयो tika Sanu ka fans yeta hajir la

  • @gopalpaudyal2327
    @gopalpaudyal2327 2 ปีที่แล้ว +21

    समय को घडी समाप्त भयो
    कति मन् छुने शब्द लेख्नु भाको टीका दीदी ले
    लोक दोहोरी को यौटा दरिलो खम्बा हो दीदी हजुर
    हजुर को काम लाई सलाम छ

  • @ganeshkhanal9613
    @ganeshkhanal9613 2 ปีที่แล้ว +23

    धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई समाज मा हुने यथार्थ घटना बारे 👌👌👌🙏🙏🙏🙏

  • @padampachhai5796
    @padampachhai5796 2 ปีที่แล้ว +13

    :आहा कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट सालिन सरल सुन्दर प्रस्तुति लाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना हजुरलाई

  • @dipenoli8056
    @dipenoli8056 2 ปีที่แล้ว +25

    आहा हाम्रो समाज को यथार्थ परिबेश लाई गीत बाट सबै सामु पुर्याउनु भएको छ यो गीत ले सफलता को शिखर चुमोस शुभकामना

  • @keshavacharya1438
    @keshavacharya1438 2 ปีที่แล้ว +36

    हरेक बर्ष झै औधी राम्रो यथार्थ घटनामा आधारित सफलताको शुभकामना सबै टिम लाई।

  • @surajpariyar385
    @surajpariyar385 2 ปีที่แล้ว +4

    अति राम्रो गित बधाई छ सम्पुर्ण लाई

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +15

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। आउदो तिजको अग्रिम शुभकामना दिदी बहिनिहरुमा।

  • @rudrabasnet738
    @rudrabasnet738 2 ปีที่แล้ว +17

    बुवारी 5 को पर्खाइ थिय आज पूरा भयो सुभकामना सम्पुर्न टिमलाई

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 ปีที่แล้ว +19

    आहा निकै मीठो अनि मन छुने मैले पुरै हेरे हेर्दा हेर्दै आँसु नै रोकिएन मान्सिङ्ग जि को डिरेक्शन अनि टीका सिसको अभिनय आहा जस्ताको त्यस्तै बधाई छ सम्पुर्ण टिमलाइ 🙏🙏🙏❤️

  • @dipikaop5607
    @dipikaop5607 2 ปีที่แล้ว +18

    एकदमै मन छुने गीत सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद 👌👌

  • @yadabregmi1662
    @yadabregmi1662 2 ปีที่แล้ว +7

    💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️🍀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति नै राम्रो तीज गीत को लागि गायक गाईका टिका सिस लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +5

    आहा!मार्मिक बुहारी भाग ५ सम्पुर्ण टिम लाई सफलताको सुभकामना। तिज बिसेज आधारित बधाई छ टीका sis ❤️🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +46

    अाहा कति मिठाे तिज गित धेरै राम्रो र सारै मार्मिक छ,सम्पूर्ण कलाकार टिमलाई बधाई तथा सफलताको शुभकामना छ ।।

  • @bidhyasubba1622
    @bidhyasubba1622 2 ปีที่แล้ว +29

    सारै नै मन छोयो यो गितले समाजमा घटेका यथार्थलाई सबै समेटेर बनाएको रहिछ टीका बैनि लगयत सबै टिमलाई सफलताको हृाद्विक शुभकामना ।

    • @punampariyar4947
      @punampariyar4947 2 ปีที่แล้ว +1

      Dheraii ramro ❤️❤️
      Aasu aayo😥😥😥😥😥

  • @narayanbamrel2769
    @narayanbamrel2769 2 ปีที่แล้ว +6

    धेरै राम छ यो बुहारी 5 त टेकनीङ no 1 मा आउन परछ । बधाई छ सर्मपुण बुहारी टीम लाई

  • @jayantakhatri7441
    @jayantakhatri7441 2 ปีที่แล้ว +2

    मैले यो गीत भाग 1 बाट हेर्दै आय को हो यो भाग पनि अत्यन्त रोचक छ सबै पात्र हरू लाई सफल ता को शुभकामना

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 ปีที่แล้ว +485

    सम्पुर्ण मा तिज को शुभकामना छ हजुर् को लागि सदा जस्तै तिज कोशेली बुहारी भाग 5 लियर आयौ हेरेर सहि सुझाव पाम है अनि शियर पनि हस

    • @balikakhadka3341
      @balikakhadka3341 2 ปีที่แล้ว +7

      Hus dada dherai parkheki the buhari 5 ko aaja ta 7 ni kati dhila bajeko ho k dai hjr haru ajha yastai ramra git ko sirjana gardai janu la 🙏🙏❤️❤️❤️❤️❤️

    • @rajendraraj7202
      @rajendraraj7202 2 ปีที่แล้ว +3

      सबै टिममा सफलताको कामना

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 2 ปีที่แล้ว +4

      Mansing ji Thankyou & Congratulations

    • @kishorkhatri1219
      @kishorkhatri1219 2 ปีที่แล้ว +2

      Kasari bayan Garu hjrharuko actingko ykdam man pryo yo Pani trending ma parxa pakka

    • @asmitasapkota5986
      @asmitasapkota5986 2 ปีที่แล้ว +2

      Samaj ma ghatne yatharthta lai geet ma parsut garnu vayaxa herda herdei aasu jharyo best of luch all team mansing vai tika sis

  • @tekbahadurthapamusice9522
    @tekbahadurthapamusice9522 2 ปีที่แล้ว +117

    यथार्थ तर वियोगान्त सरल सामाजिक पृष्ठभुमि बाधेर बनाईएको शब्द र प्रस्तुतिले मेरो मन छोयो, बधाई छ सबैमा।।

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +2

      Safaltako suvhakamana tika

    • @ssatssat29
      @ssatssat29 2 ปีที่แล้ว

      0yyuupyuuuuuupttt6
      IhcccclzzZk 8

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +20

    असाध्यै मार्मिक, यथार्थ र जीवन्त परिवेश उजागर भएको यो तीज गीत हेरिसकेपछि मनै ब्याकुल बनिरह्यो ! समाजमा चेतना फैलाउने र घर परिवारबाट पिडीत भइरहेका बुहारीहरुको प्रतिनिधि आवाजको रुपमा आएको यस मर्मस्पर्सी एवं सन्देशमूलक प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु, बहुचर्चित लोकगायक मानसिंह खड्का लगायत यसमा संलग्न समस्त टीमलाई हार्दिक सम्मान, नमन् तथा धेरै धेरै शुभकामना !!

  • @romapoudel9029
    @romapoudel9029 2 ปีที่แล้ว +4

    हो साच्चै कति पय गाउँ समाजको एथार्थ लाइ नै टप्प टिपेर ल्याएको जस्तै लाग्यो best of luck मानसिङ टिका जस्ता प्यारा कलाकार को बुहारि 1(एक) देखि नै हेर्दै अाको छु बुहारि पाच पनि मर्माहित छ छ धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई

  • @kapildevbhatt7290
    @kapildevbhatt7290 2 ปีที่แล้ว +2

    खासै कामेन्ट गर्ने बानी छैन आज रोक्न सकिएन हात लाई ।। उत्कृष्ट छ ।।

  • @bhimkhadka2629
    @bhimkhadka2629 2 ปีที่แล้ว +8

    चेलिको वेदना यथार्थ यस्तै हुन्छ सफलताको लागि शुभकामना

  • @tilakchand4917
    @tilakchand4917 2 ปีที่แล้ว +16

    फेसबुक लाईफ हेरेर मैले बुहारि ५ हेरे धेरै राम्रो रहेछ अनगन्ति शुभकामना छ सबै टिमलाई 💃💃💃👍️👍️

  • @nirjalathapa3854
    @nirjalathapa3854 2 ปีที่แล้ว +3

    गार्हो भयो यो गित हेर्दा आजको समयमा पनि कति बुहारिले भोग्नु परेको छ यो पिडा शुभकामना छ गितको लागि

  • @nirutarai5057
    @nirutarai5057 2 ปีที่แล้ว +5

    सारै राम्रो गीत र अभिनय सम्पूर्ण तिम्लाई माया सम्मान सुभकामना🙏🙏🙏🙏🙏🙏🙏

  • @AmritaLamichhane
    @AmritaLamichhane 2 ปีที่แล้ว +18

    अति मिठो गित बधाई छ सम्पुर्ण टिम लाइ

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +37

    समाजमा समसामिक विषय वस्तु यथार्थ चेलीहरु काे कथा लाई टिपेर निकै मार्मिक मिठो गीत बनेको छ 1234 जस्तै 5 बुहारी पनि सफलता प्राप्त गरोस् टीका सिस मानसिंह सर लगायत सम्पूर्ण टीम लाई हार्दिक बधाई छ।

  • @kamalarawat8446
    @kamalarawat8446 2 ปีที่แล้ว +95

    कति,राम्रो अभिनय,शब्द कति मिठा,सत्य तथ्य घटना सग मेल खाने अति राम्रो गित सफलताको शुभकामना टिमलाई ❤️❤️❤️

    • @basantasangam2132
      @basantasangam2132 2 ปีที่แล้ว +2

      Safaltako suvhakamana tika

    • @basantabohara5981
      @basantabohara5981 2 ปีที่แล้ว

      Nakchari nanda afafu chahi maita ahaune re ani vauju ni usko maita ahafno ahama birami huda chahi vet Ana napaune yo kasto ahannya ho

    • @kabitapangani8518
      @kabitapangani8518 2 ปีที่แล้ว

      मेरो त आमा हुनुन यो गित हेरेर सारै रोय्😭😭

    • @padambk6142
      @padambk6142 2 ปีที่แล้ว

      यो वेदियोले धेरै मन छुयो अभिनय पनि रेयहल्मै जस्तै हजुरहरु सम्पुर्ण टिमलाईधेरै धेरै धन्नेभाद

  • @manibk9432
    @manibk9432 2 ปีที่แล้ว +4

    असलि तिज गित भनेको यो हो शब्दले मनै छोयो सफलताको शुभकमाना💐💐💐💐

  • @tilakchand4917
    @tilakchand4917 2 ปีที่แล้ว +13

    फेरि पनि कमेट गरे भिडियो हेर्दाहेर्दै रुवायरै गयौ आमा छोरिले धन्य छ टीका बैनि अनि मानसिङ भाईलाई 🇳🇵🙏👍️💃💃👌👌👌👮

  • @durgadamauli6351
    @durgadamauli6351 2 ปีที่แล้ว +39

    😥 यो गित सुने हेरेपछि त कति रोए म त तिजकै दिन अामा बित्नुभको कस्तो यादअायो धेरै रोए मनै छोयो।टीका दिजु मानसिंग दा सम्पुर्ण टिमलाई शुभकामना छ❤️❤️👌👌🌷🌷

  • @ramgurung7804
    @ramgurung7804 2 ปีที่แล้ว +32

    सारै राम्रो गीत मन छोयो 😢😢🙏🙏 टिका बैनि लगायत सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद 🙏🙏💖💖

  • @JibanYatra
    @JibanYatra 2 ปีที่แล้ว +5

    अती मन छुने तिज गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 ปีที่แล้ว +7

    आहा अति मीठो मनमुटु छुने😥 तिज गित हार्दिक बधाई तथा सफल को शुभकामना सम्पुर्ण टिम लाई👏👏🙏❤️

  • @laxmibhandari2064
    @laxmibhandari2064 2 ปีที่แล้ว +33

    सर्वप्रथम त दादा दिदी लाइ नमस्कार छ हजुर को गित सुनेर आँखा बाट आशु आएको पतै भएन सम्पुर्ण टिमलाइ शुभकामना छ

  • @dipakchaulagai7666
    @dipakchaulagai7666 2 ปีที่แล้ว +26

    बधाइ सम्पुर्ण कलाकार लाइ सफलताको सुभकामना टिका जि

  • @debakiranamagar4718
    @debakiranamagar4718 2 ปีที่แล้ว +5

    सारै मार्मिक तिज गित

  • @ShivaBhattarai-bt6jl
    @ShivaBhattarai-bt6jl 2 ปีที่แล้ว +1

    अति मारमिक कथालेखन र दृष्य प्रदरसक टिका सानु लगायत सबैलाई धन्यवाद ।

  • @padamshrestha2879
    @padamshrestha2879 2 ปีที่แล้ว +6

    छाेरी बुहारी भएपछि आम चेलीले भाेग्नुपर्ने पीडा समावेश मार्मिक संकलन😚

  • @शिवराजसल्यानी-स4ख
    @शिवराजसल्यानी-स4ख 2 ปีที่แล้ว +15

    धेरै धेरै धन्यवाद टिका दिजु र तिज गीत भनेको यस्तो हुनुपर्छ गाउँ को सारै यद आयो 💋💘🌺🌹🇳🇵

  • @santkumarrana9650
    @santkumarrana9650 2 ปีที่แล้ว +13

    राम्रो असाध्यै राम्रो छ टिका बैनि सफलताको शुभकामना सम्पुर्ना टिम लाई

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 2 ปีที่แล้ว +2

    Nikkoi sandarbik teej geet vai man singh ra pyari bunu tika lai dheroi dheroi dhanyabad xa

  • @premsherpa4230
    @premsherpa4230 2 ปีที่แล้ว +4

    अत्यन्तै समसामयिक घटना र यथार्थमा आधारित तिज गित बुहारी भाग-५ ले असाध्यै मन छोयो।सम्पूर्ण कलाकार टिमलाइ सफलताको शुभकामना।

  • @rananepali8268
    @rananepali8268 2 ปีที่แล้ว +7

    अाहा सान्दर्भिक र मार्मिक बनेको छ बुहारि ५ सम्पुर्ण टिम लाई धन्यबाद छ

  • @debkumarpartel5096
    @debkumarpartel5096 2 ปีที่แล้ว +14

    हार्दिक बधाई छ सम्पुर्ण लाई 👏
    बुहारी भाग ५ धेरै राम्रो छ लास्टमा साँच्चिकै मन छोयो☺️🥰🥰

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +10

    हाम्रो समजिक परिवेश लाई समेटेर बनायको तिजगित साहरै उत्कृष्ट अन्त्यमा झनै मन भाबुक बनायो धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिम प्रती है।

  • @mayaacharya5868
    @mayaacharya5868 2 ปีที่แล้ว +5

    बिचरा कति राम्रो तिजको गित हेला मेरो त आँखा बाट आशु झरेको थाहा पाइन धेरै शुभकामना टिका बहिनी को सबै लाई रुवाउने गित सारै मन दुखे 😭😭😭❣️❣️🙏🙏🙏🙏💋💋💋💋💕

  • @pabitrasunar836
    @pabitrasunar836 2 ปีที่แล้ว +2

    कुन शव्दले बयान गरु ।कति मार्मिक गित😥😥।

  • @manoj_official4119
    @manoj_official4119 2 ปีที่แล้ว +19

    आहा कति राम्रो गित हार्दिक बधाई तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु 🙏❤️

  • @Dipichhya
    @Dipichhya 2 ปีที่แล้ว +23

    लोक दोहोरी गायिका टीका सानुको"बुहारी" नामक तिज गीतले हरेक भागमा आँखा नै रसाउछन्,सबै टिमलाई teej को अग्रिम शुभामना।

  • @gunjabohara6889
    @gunjabohara6889 2 ปีที่แล้ว +27

    धेरै राम्रो छ🇳🇵🇳🇵सफालताको सुभा कामना

  • @sangitbohora2481
    @sangitbohora2481 2 ปีที่แล้ว +6

    सबै टिमलाई धेरै धेरै धन्यबाद यति मिठो तीज गीतको भाकामा आआफ्नो अभिनय प्रस्तुत गर्नुभएको मा अनि टीका दिदी मान सिंह दाई धनमाया दिदी हुमा दिदी सुमन दाई अन्य कलाकार प्रति मिठो माया अनि सम्मान पनि सधैं यस्तै प्रगति गर्दै जानु miss u all jai git jai sangit

  • @binita789
    @binita789 2 ปีที่แล้ว +2

    अति राम्राे गित अासु ले नै सक्याे हेर्दा हेर्दै सम्पुर्न टिम लाई बधाई छ

  • @saraswatikc7832
    @saraswatikc7832 2 ปีที่แล้ว +10

    सफलताको शुभकामना बुहारी 5 टिम लाइ 🌹🌹

  • @BhimPoudel
    @BhimPoudel 2 ปีที่แล้ว +54

    यो तीजको उत्कृष्ट गित बन्न सफल बनोस शुभकामना सम्पुर्ण टिमलाइ।

  • @ishwarikhaniya1790
    @ishwarikhaniya1790 2 ปีที่แล้ว +17

    धेरै राम्रो तीज गीत टीका बहिनी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना ।।

  • @Anjana_Magar
    @Anjana_Magar 2 ปีที่แล้ว +1

    दिदी हजुरको बुहारी प्रतेक years अत्यन्तै मार्मिक छ 😍😍
    हेर्दाहेर्दै आसु खसेको पत्तै भएन😭😭😭😭😭

  • @umeshkc529
    @umeshkc529 2 ปีที่แล้ว

    हेरेकाे हेरै गर्दा बल्ल ट्रेडिङ मा अाउन थाल्याे। 1 मा अबस्य अाउछ बधाई छ भाइ बैनि लगाएत सम्पुर्ण मा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +28

    दोहोरि कि रानि स्वरकि धनि टिका बहिनि को बुहारी भाग 5 हेर्न म पनि हाजुर भएको छु दिउँसो बाट खबर सुने देखि हेर्न हतार लागेको छ

  • @dipabc8974
    @dipabc8974 2 ปีที่แล้ว +17

    धेरै राम्रो गीत सफलताको सुभकामना सम्पुर्ण टिमलाइ

  • @arjunrana6680
    @arjunrana6680 2 ปีที่แล้ว +23

    सबै जना लाई धेरै धेरै शुभकामना ❤️🌹गित सारै राम्रो लाग्यो 👍🏼👍🏼

  • @samitaadhikari1247
    @samitaadhikari1247 2 ปีที่แล้ว +3

    गीत हेर्दाहेर्दै आँसु खसेको पत्तो पाइन😢😭 यो गीतमा आ आफ्नो भुमिका निभाउनुभयका सम्पुर्ण team लाइ सफलताको सुभकामना !!

  • @govindababu1883
    @govindababu1883 2 ปีที่แล้ว +3

    टीका दिदी हजुर को तिज गित कति राम्रो सम्पुर्ना टिम्लाई बधाई छ

  • @kajithapa7666
    @kajithapa7666 2 ปีที่แล้ว +11

    समय सान्दर्भिक,यथार्थमा आधरित,सारै राम्रो गित,यो गितले हामी सबैको मन छोयो अनि आँखा रसायो,so that बुहारी 5 का सम्पुर्ण टिमला धेरै धेरै सुभकामा,❤️❤️

  • @kopilashrestha613
    @kopilashrestha613 2 ปีที่แล้ว +7

    धेरै मार्मिक गाना भिडियो हेर्दाहेर्दै आखाँ बाट आसु आको थाहै भएर पुरै टिम लाई धन्यबाद

  • @bimalaneupane4227
    @bimalaneupane4227 2 ปีที่แล้ว +14

    समाजको वास्तविकता उठाउनु भएछ!आफैंमाथि बज्रपात परे जस्तै लाग्यो!😥😥😥🙏🙏🙏❣️

  • @khusilamichhane6051
    @khusilamichhane6051 2 ปีที่แล้ว +3

    गीत हेर्दा हेर्दै कति खेर आसु खसेछ थाई भएन धेरै मन् छुने गीत बनाउनु भाको छ टीका दिदी अनि मानसिंह दाई

  • @shankarbkofficialpage1696
    @shankarbkofficialpage1696 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ सामाजिक जीवनमा र समाजमा भए गरेका घटनाहरुको यो गितबाट छर्लङ्ग दृश्य पाईएको छ टिका सानु लगायत होल टिमलाइ बधाई तथा शुभकामना 💕💕💕🥰🥰

  • @himalkalathoki9355
    @himalkalathoki9355 2 ปีที่แล้ว +31

    Nice Song . Best of Luck Tika sis ❤️🥀. Lots of Love from Dang Ghorahi ❣️

  • @ammarsunar1201
    @ammarsunar1201 2 ปีที่แล้ว +21

    याे गीतकाे रचनाकारलाई मुरीमुरी धन्यवाद ।अासु नै राेकिएन बुहारकाे बास्तविक जीवनमा अाधारीत छ।

  • @ratnarijal6911
    @ratnarijal6911 2 ปีที่แล้ว +6

    मार्मिक छ सफलता को शुभकामना 🌺🌺🌺

  • @BeepanBhuzell
    @BeepanBhuzell 2 ปีที่แล้ว +4

    म चाहि सुमन दाइको बिग फ्यान है ।।। गित राम्रो बनेको रहिछ good luck

    • @supravabhatta
      @supravabhatta 2 หลายเดือนก่อน

      Suman bhai li chai suhayana yati kathor baneko

  • @nimagharti200
    @nimagharti200 2 ปีที่แล้ว +14

    धेरै राम्रो गित साह्रै मन छुने शब्दहरु रचेर कोर्नु भएको रहेछ बधाई छ टीका दि अनि सम्पुर्ण टिमहरुलाई।❤️🌹

  • @devikathapa1638
    @devikathapa1638 2 ปีที่แล้ว +20

    Very nice song 👌👌👌 congratulations whole team .. mansing khadka sir ko direction sarai ramro ❤❤

  • @rupsibogati3474
    @rupsibogati3474 2 ปีที่แล้ว +11

    यो साल को तीज को बुहारी भाग 5पनी अति राम्रो लाग्यों टिका जी र सम्पूर्ण टिम लाई बधाई छ

  • @shivakandel6194
    @shivakandel6194 2 ปีที่แล้ว +18

    अतिसुन्दर मार्मिक शब्द चयन अभिनय सबै उत्कृष्ट हार्दिक बधाई होलटिमलाइ

  • @bishnugulmi8424
    @bishnugulmi8424 2 ปีที่แล้ว +1

    आहा सुपर भानेजश्तै सफलता मिलोशह मेरो सदै को शुभकामना 💐💐

  • @redlal6869
    @redlal6869 2 ปีที่แล้ว +3

    Congratulations dear ❤️🤟

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 ปีที่แล้ว +23

    सारै राम्रो छ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว +9

    बुहारी भाग 5 हेर्न काे लागी अातुर भयकाे थियाे अाज हेर्न पाईयाे धेरै धेरै राम्रो लागाे धेरै धेरै धन्यवाद छ टीका जी हजुर लगायत सम्पूर्ण लाई

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 ปีที่แล้ว +27

    सफलताको शुभकामना छ।
    सबै तिमलाई🙏🙏🙏🙏

  • @bilchetri1269
    @bilchetri1269 2 ปีที่แล้ว +1

    मेरो त आँखा रसाए बदनै भए
    न टिका सानु बहिनी अति राम्रो तिजको गीत छ ल