एका बिहानै बालेन शाहले भेटे खानै नमिल्ने चामलमा बोराहरु, दशैँको मुखैमा जनता बचाउन निस्किए Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • दशैँको मुखैमा जनता बचाउन निस्किए Balen Shah , एका बिहानै बालेन शाहले भेटे खानै नमिल्ने चामलमा बोराहरु
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

ความคิดเห็น • 280

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +46

    मेयर बालेन शाहले सुन्दर शहर बनाउदै छन्🇳🇵
    उममेयर सुनिता डंगोलले अखाद्य बस्नु हटाउदै
    छन् निकै राम्रो अभियान महानगर पालिकाको🙏

    • @bhimkami9068
      @bhimkami9068 2 ปีที่แล้ว +1

      नपुगेको कै छैन है दिदी 😁🤗😊

    • @saritabhandari1692
      @saritabhandari1692 2 ปีที่แล้ว +1

      अनि तिमी चाहिँ जता ततै कमेन्ट गर्दै छौ😂😂😂

  • @devmagar4211
    @devmagar4211 2 ปีที่แล้ว +3

    अब देशै भरी का मेयर उप मेयर स्वतन्त्र र युवा हुनु पर्छ

  • @raazbhandari3869
    @raazbhandari3869 2 ปีที่แล้ว +45

    खुशी लाग्छ युवा शक्ति 💪 देखेर 🤗 जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @bimalagiri6909
    @bimalagiri6909 2 ปีที่แล้ว +8

    उपमेयर जि यसरि खाद्य ‌स्टोरले चामल दाल हरु राखेर बजारमा यति महङ्गी बनाउने जनतालाई सार्है गारो छ महङ्गी घटाउनु पर्दछ गरिब जनता धेरै मर्कामा परेका छन् 🙏🙏

  • @aidekca
    @aidekca 2 ปีที่แล้ว +11

    यहाँ बिक्री गर्न लागेको चामलको पनि राम्रो संग चेक जाँच हुनुपर्छ । होसियार जनता

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +5

    अब को प्रधान मंत्री बालेन ,गृह मन्त्री सुनिता, कानुन मन्त्री गंगा चौधरी , बिदेश मन्त्री रबि, कृषि मन्त्री हर्क बल्ल पर्छ फरक, मेयर उपमेयर 👌👌❤❤।

  • @ksherpa1
    @ksherpa1 2 ปีที่แล้ว +3

    जनताको जीवनमा खेलबाड गर्नेहरूलाई हातकाडी लगाउनु जरुरी छ।

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 2 ปีที่แล้ว +1

    जय होस बालेन सरले नेपालको सबारी साधनमा जैलेनि ठुलोले गल्ति गरेको छ भनेर भन्छ अब सानोको गल्ति भय सानोलाइ ठुलोको गल्ति भय ठुलो लाई कारबाई गरेयौ भने दूरघट्ना धेरै कम हुन्छ

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว +8

    सारै राम्रो काम मेयर ऊपमेयर ज्यू जय होस्

  • @gangagangakc5996
    @gangagangakc5996 2 ปีที่แล้ว +2

    धेरै राम्रो काम एसरी नै अघि बढ्नु होस ।

  • @govindastha763
    @govindastha763 2 ปีที่แล้ว +1

    सबै अधिकार प्राप्त पदाधिकारी हरुले आ आफ्नो क्षेत्र मा सही काम गरे देश बिधिको शासन मा स्वत चल्ने छ ।

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 ปีที่แล้ว +22

    सरैई राम्रो काम उप मेअर ज्यु 😍🇳🇵🇳🇵🙏🙏

  • @sitakarki5705
    @sitakarki5705 2 ปีที่แล้ว +12

    सधै अनुगमन गर्नु होल सुनिता जि

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +6

    अत्यन्तै उपयोगी कुरा राख्नुभएको छ।हार्दिक शुभकामना ।। 🙏🙏🌹🌹💝

  • @dilrana7894
    @dilrana7894 2 ปีที่แล้ว +13

    अब यहीँ चामल लाई देत चेज गरेर बेच्छन

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว

    बालेन ज्यु र सुनिता ज्युले असाध्यै राम्रो काम गर्नु भयो॥❤️❤️🙏🙏🇳🇵

  • @ermotovlog2024
    @ermotovlog2024 2 ปีที่แล้ว +13

    YOUTHS MUST COME LIKE THIS. HATS OFF SUNITA MISS. youths power

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 2 ปีที่แล้ว

    जन्मभूमिमा नेपाल मा नेपाल आमाले अहिले सम्म एउटा मात्रै देश भक्त बहादुर छोरो जन्म दिनूभयछ जस्ते आमाको मुहार खुसी छाएको छ अब धेरै देशभक्त छोराहरूको जन्म दिनू होस् आम बिन्ती छ।उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ!
    तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!
    किनकि ........
    🔹 उ सँग सरलता छ !
    🔹उ सँग श्रेष्ठता छ !
    🔹उ सँग रचनात्मक्ता छ !
    🔹उ सँग सपना छ !
    🔹उ सँग योजना छ !
    🔹उ सँग नैतिकता छ !
    🔹उ सँग क्षमता छ !
    🔹उ सँग बैचारिक धरातल छ !
    🔹उ सँग सीप छ !
    🔹उ सँग कला छ !
    🔹उ सँग भावना छ !
    🔹उ सँग मित्रता छ !
    🔹उ सँग शिष्टता छ !
    🔹उ सँग आशा छ !
    🔹उ सँग जोस छ !
    🔹उ सँग जाँगर छ !
    🔹उ सँग अनुभव छ !
    🔹उ परिवर्तन चाहान्छ !
    🔹उ निरन्तरतामाथिको क्रम भंगता चाहान्छ !
    🔹उ हरेक प्रश्नहरुको उत्तर चाहान्छ !
    🔹उ बिकाश र समृद्धि चाहान्छ !
    🔹उ जनताको जीवन स्तरमा सुधार आओस् भन्ने चाहान्छ !
    🔹उ पद्धति बसाल्न चाहान्छ !
    🔹उ जनता र जनप्रतिनिधि बिचको सम्बन्ध बुझाउन चाहान्छ !
    🔹उ सकृयता चाहान्छ र सहभागिता चाहान्छ !
    🔹उ भष्ट्राचार बिरुद्द्को शून्य सहनशिलता चाहान्छ !
    🔹उ सडकहरु चम्किएका हेर्न चाहन्छ !
    🔹उ सुबिधा युक्त अस्पताल चाहान्छ !
    🔹उ काठमाडौं बासिको मुहार फेर्न चाहान्छ !
    🔹उ काठमाडौंले मुहार फेरेको हेर्न चाहान्छ !
    🔹उ शिक्षा प्रणालिलाई सुधार गर्न चाहान्छ !
    आफ्नै आँखा अगाडि
    🔹उस्ले फोहोर को कंसिगर देखेको छ !
    🔹उसले प्रदुशित बागमती देखेको छ !
    🔹उसले सडक दुर्घटना देखेको छ !
    🔹उसले कमजोर संरचनाका कारण भुकम्पको ध्वस्त भएको संरचना देखेको छ!
    🔹उसले संस्कृति र सम्पदा मासिएको देखेको छ !
    🔹उसले निरपेक्ष गरिबीको चरमता देखेको छ !
    🔹उसले काठमाडौं भित्रै चेलिबेटीको गुहार सुनेको छ !
    🔹उसले स्कुलहरुको लापरबाहीले सन्तति बिग्रेका अभिभावकहरुको गुनासो सुनेको छ !
    🔹उसले दशकौं देखि मेलम्चीको सपना देखाई भोट मागेको र 🔹जितेको देखेको छ !
    🔹उसले हरेक घरमा पानी नभएका सुक्का धाराहरु देखेको छ !
    🔹उसले सरकारी र प्राईभेट अस्पतालको पक्षपात देखेको छ !
    🔹उसले वैदेशिक रोजगारीको निम्ति राजधानी मा आउने युवाहरुको जमात देखेको छ !
    🔹उसले बिजुलिको बिल तिर्दा लाग्ने सेवा ग्राही हरुको लाईन देखेको छ !
    🔹उसले वृद्धभत्ता पाउने बेला बैंकहरुमा लाग्ने वृद्धहरुको लाईन देखेको छ !
    🔹उसले सरकारी कामको लागि सरकारकै कर्मचारीहरुले लिने अनैतिक लाभ देखेको छ !
    🔹उसले त्यही घुस रकम लिने का महल देखेको छ भने दिनेका बेहाल देखेको छ !
    🔹उसले हरेक चोक चोक को ट्रफिक जाम देखेको छ अवस्थित सडकहरु देखेको छ !
    🔹उसले उजाड परेका खेलकुदका मैदान देखेको छ !
    🔹उसले मासिन लागेका सम्पदाहरु देखेको छ !
    उस ले नेपाललाइ समृद्द बनाउने जमर्को गर्दैछ!

  • @bandanagautamdhungel6171
    @bandanagautamdhungel6171 2 ปีที่แล้ว +17

    घर भत्काउने भन्दा !!स्वास्थ,शिक्षा धेरै महँगो भो ? तेस्को लागि जुट्नु पर्यो

    • @sumantamang8414
      @sumantamang8414 2 ปีที่แล้ว

      Right

    • @sjoshi9431
      @sjoshi9431 2 ปีที่แล้ว

      These departments are not under Kathmandu municipality

    • @unknownplayer1312
      @unknownplayer1312 2 ปีที่แล้ว

      eaaa aafu chai buda bhrastachari neta harulai samsad bhawan ma pathayara desh sumpidina. ani balen la chai aafno power ma nabhayaka kura haru sabai ekai xin ma garidinu parna? balen shah la ghar bhatkayara ekdam ramro kam gardaihunuhunxa, testo mahango kathmandu ko jagga ma sarkar ko sampati ma raj gardai basna harulai. sakna kam ta garako xaina ra? yo barsa ko niti ma government harulai aali ramro banauna lakshya xa. aba tyo bahak aaru ta aaba bhrastachari lai handle thamaideko xa deshko mashubhat ra 2,4 hajar ko lagi ani sikshya ra swastha ta mahango bhai halxa ni

  • @nishumalla2288
    @nishumalla2288 2 ปีที่แล้ว +2

    हेर थुक्क बरु पहिले नै यो चामल ती खना नपाएका गरीब दुखी हरु को पेट भरिन्थ्यो k जान्थ्यो अब फाल्नु पर्यो नि

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 2 ปีที่แล้ว

    साचै भगवान भएर आउनु भएछ तपाईहरु यो नियाम नेपालको कुना कुनामा लागुहोस।

  • @sushilakhanal7099
    @sushilakhanal7099 2 ปีที่แล้ว +2

    धेरै खुसिलाग्याे गुड

  • @sanushrestha4958
    @sanushrestha4958 2 ปีที่แล้ว +43

    अति राम्रो कुरा

  • @kumarlama6852
    @kumarlama6852 2 ปีที่แล้ว +1

    Khadend nirixyan ko lagi dhanebat hajurlai jaya nepal

  • @gomatimilsina7222
    @gomatimilsina7222 2 ปีที่แล้ว +12

    सामान यक्दम महगो भो यसको पनि ध्यान पुर्याउनुहोला

    • @balaramkhatiwada7384
      @balaramkhatiwada7384 2 ปีที่แล้ว +1

      मेयर,तथा उपमेयर,ज्युमा,नम्र निवेदनछकि,खालि दशैँमामात्र नभयर,सँधै हेरिरहेको हुनुपर्नेमा जोडदिनुहोला।

  • @santoshdarji2567
    @santoshdarji2567 2 ปีที่แล้ว +14

    Reyal king off Nepal balen sir jindabad

  • @babitarai4605
    @babitarai4605 2 ปีที่แล้ว +3

    सारै राम्राे काम् हजुर् हरु👍️👍️ दशैकाे मुख्मा सायद याे बिग्रेकाे चामल् पनि बिक्थ्याे हाेला 🤔

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 2 ปีที่แล้ว +1

    Waw Kate khusiko news 📰 Salam xa Balan Shaha sir shalam xa

  • @manishsunar8339
    @manishsunar8339 2 ปีที่แล้ว +11

    यो काम धेरै राम्रो हो

  • @neenaranapraja
    @neenaranapraja 2 ปีที่แล้ว +28

    Good Job Balen Sir 👏👏

    • @sunitaadhikari5806
      @sunitaadhikari5806 2 ปีที่แล้ว

      ❤❤

    • @rajurimal380
      @rajurimal380 2 ปีที่แล้ว

      Good

    • @mespangrai5240
      @mespangrai5240 2 ปีที่แล้ว

      कुहेको, ढुशि परेको चामल , गहुले कलेजो को क्यान्सर गर्न सक्छ
      सबैले बुझौ

  • @krishnatimilsina8306
    @krishnatimilsina8306 2 ปีที่แล้ว

    Upmeyar jiu खाध्यन्नमा मात्र होइन लत्ता कपडामा पनि अनुगमन हुनु जरुरी छ । जनता धेरै लत्ताकपडामा ठगीएका छन ।

  • @boogeygirl
    @boogeygirl 2 ปีที่แล้ว +2

    1st ma nae punishment Vanda awareness garnu parxa ekdam man xoyo Keep it up Mam 🇳🇵

  • @sammyl913
    @sammyl913 2 ปีที่แล้ว +1

    सुनिता जीले राम्रो बोल्नु भयो धेरै धेरै धन्नेबाद छ

  • @govindagharti2286
    @govindagharti2286 2 ปีที่แล้ว +1

    भर्ष्टचारी नेता,चोर फटाहा,को यो गोदाम हो,,पोईन्ट मिले को छ अब न छाड्नु होला,सर,कार्बाई कडा होश जय स्वाभिमान जय नेपाल,हामी नेपाली स्वतन्त्र यूवा शक्ति 🙏👍👍👍

  • @purnagurung8865
    @purnagurung8865 2 ปีที่แล้ว +26

    Good job balen and all your team 🙏🙏🙏

  • @arjunkarki1010
    @arjunkarki1010 2 ปีที่แล้ว +1

    अचम्मको बिषय चाहिँ मलाई के लाग्यो भने सबै काम नगरपालिकाले मात्लाइ गर्न भए अरु सेक्टरको कर्मचारी चाहिँ के काम हो??

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 ปีที่แล้ว +4

    अति रामाृे काम सरकारि मा पनि यसताे न रामाृे काम

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 ปีที่แล้ว +1

    Akdam khushi lagyo ra aba garib janta thagne manpawar haru ma pani xittai dhyan jahos jay balen jay nepal

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 2 ปีที่แล้ว +7

    राम्रो गरनु भयो

  • @SureshKumar-vo9sz
    @SureshKumar-vo9sz 2 ปีที่แล้ว +18

    king Balan shah💎💎

  • @khadgakatwal1092
    @khadgakatwal1092 2 ปีที่แล้ว

    चाड पर्व आउँदा चड्कै नामले महंगाई बढाएको हुन्छ।रहरेक साईडमा महंगाई बढाउँछन्।

  • @chakrakathayat6357
    @chakrakathayat6357 2 ปีที่แล้ว +18

    Good job

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว +1

    Thank you balen sir

  • @NabilNabil-tc8wi
    @NabilNabil-tc8wi 2 ปีที่แล้ว +21

    Good balen sah

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +6

    शुभदशै।।💗💗💚💝🌹🌹

  • @colleen548
    @colleen548 2 ปีที่แล้ว +6

    You are the gift of Nepal. Ms. Sunita Dangol, keep our Nepal and Nepalese aware to check expiration date before she or he purchase food. Safety is important. Prevention is better than cure.

  • @r.psarumagar8936
    @r.psarumagar8936 2 ปีที่แล้ว +1

    बालेन दाइले जे गर्नु भको छ धेरै राम्रो काम गर्नु भाछ

  • @gangabahadurthapa4897
    @gangabahadurthapa4897 2 ปีที่แล้ว +16

    Good job👌👍

  • @AlphaBoy-0
    @AlphaBoy-0 2 ปีที่แล้ว

    ए भोजराज भाइ तओआइ हाम्रा नगर तिर को पनि ध्यान दुनुपर्यो जता ओरालो उतै दुगुरेर भएन है

  • @chhatrapatibk2202
    @chhatrapatibk2202 2 ปีที่แล้ว +13

    God bless you 🙏

  • @nanushrestha786
    @nanushrestha786 2 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 ปีที่แล้ว

    माफी छुट दुनु नै ठुलो गलती हो यो भनेको जानी बुझी गरि गराए को हो

  • @puspatmng2021
    @puspatmng2021 2 ปีที่แล้ว

    चोर ले कहिले म चोर भन्छ सिल गर्नु पर्छ

  • @ressmagar1670
    @ressmagar1670 2 ปีที่แล้ว +3

    आल्छी नेपाली लाई यस्तै चामल खुवौने पार्छ

    • @spiritualsoul4910
      @spiritualsoul4910 2 ปีที่แล้ว

      😅🤣sai vannu vo, ghar khet baari purai khali xan ani banki bacheko pura ploting ko naam maa jamin maasidai xa jaha ubjani hunxa

  • @mohandangali6691
    @mohandangali6691 2 ปีที่แล้ว +1

    Great work

  • @devendrajoshi6162
    @devendrajoshi6162 2 ปีที่แล้ว +1

    Ati ramro

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 2 ปีที่แล้ว +5

    good job sir

  • @Mission.449
    @Mission.449 2 ปีที่แล้ว +8

    Good job balen g

  • @geographicdiscovery4116
    @geographicdiscovery4116 2 ปีที่แล้ว

    🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩
    तथाकथित सरकारी खाद्य संस्थानमा डोजर चलाउनै पर्ने !

  • @raharmanlama9254
    @raharmanlama9254 2 ปีที่แล้ว +5

    God bless you mam

  • @bijayokhada8294
    @bijayokhada8294 2 ปีที่แล้ว +1

    Good Job

  • @balkumaribasnet2945
    @balkumaribasnet2945 2 ปีที่แล้ว +1

    Good job🙏👍

  • @Dipsontamang818
    @Dipsontamang818 2 ปีที่แล้ว +2

    Good 👍👍👍 good 👌👌👍 khushi lagyo

  • @official-su8bp
    @official-su8bp 2 ปีที่แล้ว

    तोकिएकै मुलले भन्दा बेसि लिने बेपारि हरु को लागी पनि केहि सोच्नु पर्यो नि

  • @sushilkunwar4537
    @sushilkunwar4537 2 ปีที่แล้ว +1

    Very good sir

  • @dharmamalla112
    @dharmamalla112 2 ปีที่แล้ว

    ATI ramro Kam vako cha sabaile satha dinu parchha

  • @laxmidhakal3042
    @laxmidhakal3042 2 ปีที่แล้ว +5

    Action ramro xa patrakar vai ko

  • @raymondshine4774
    @raymondshine4774 2 ปีที่แล้ว +6

    Balen Shah le harek kam lai sangai lagi raheko chhan abasekta anusar.
    Jati tarif garepani pugdaina Balen Shah ko🥰🥰
    Sunita Dangol is also doing great by supporting him in his every steps.

  • @jinsooxettri7273
    @jinsooxettri7273 2 ปีที่แล้ว +2

    हाम्रो उप मेयर बोल्नु भन्दा धेरै मस्किन्छन 😋😗😐️

  • @surya8787
    @surya8787 2 ปีที่แล้ว

    जति पनि राम्रो गरेका छन काठमाडौ मात्र के यस्तो सामानको डेट गाउँ घर मा छैन गाऊ को कस्ले हेर्ने खौइ

  • @mespangrai5240
    @mespangrai5240 2 ปีที่แล้ว

    कुहेको, ढुशि परेको चामल , गहुले कलेजो को क्यान्सर गर्न सक्छ
    सबैले बुझौ

  • @sadhuram3995
    @sadhuram3995 2 ปีที่แล้ว

    काठमाडौ अब राम्राे हुन्छ जस्ताे छ अब

  • @arunpokharel7414
    @arunpokharel7414 2 ปีที่แล้ว

    Balendra Shah Balen Shah Jyu Zindawad.
    Sunita Dangol Jyu Zindawad.
    Kathmandu, regular

  • @arjunbudha7055
    @arjunbudha7055 2 ปีที่แล้ว

    मेयर उपमेयर लाई नि कति तिमी तिमि भनेर सम्बोधन गर्नु भाको पत्रकार जिउ

  • @leelurajgiri947
    @leelurajgiri947 2 ปีที่แล้ว +9

    Supper

  • @beenood8299
    @beenood8299 2 ปีที่แล้ว

    उप मेयर लाई छिन् भनेर सम्बोधन गरेको सुहाउँदो भएन भोजराज थापा ज्यु ।येस्तो कुरा मा ध्यान दिनु होला ।

  • @pushkarkhadka3358
    @pushkarkhadka3358 2 ปีที่แล้ว

    यो अनुगमन राजधानिमा मात्र होकि बाहिर पनि हो प्रत्यक पसलमा छापा मार्यो भने केही न केहि भेट्न् सकिन्छ

  • @974angler
    @974angler 2 ปีที่แล้ว +2

    Namaste 🙏

  • @dipuzsVlogs
    @dipuzsVlogs 2 ปีที่แล้ว +4

    Very Good Balen Sir ❤️❤️

  • @lamaramesh5957
    @lamaramesh5957 2 ปีที่แล้ว

    yasto saman bechnelai maha nagarle karbahi gareko sunna pau balen jee and sunita sis tq

  • @sitalkhadka3680
    @sitalkhadka3680 2 ปีที่แล้ว

    Thika xa media dai prasha na chehi kada sodanu hai 🖒🖒🖒🇳🇵🇳🇵

  • @akashneupane2046
    @akashneupane2046 2 ปีที่แล้ว

    यसरी खाध्य सामग्री जमिनमा छोयर राखेको गलत छ।

  • @pratimapandey1997
    @pratimapandey1997 2 ปีที่แล้ว

    Very good hamro balen harmo sunita🌹🌹🌹🌹💖💖💖💖🙏🙏🙏🙏

  • @kalyanikhadgi6161
    @kalyanikhadgi6161 2 ปีที่แล้ว +2

    Really really appriciated step

  • @jesikalimbu459
    @jesikalimbu459 2 ปีที่แล้ว +2

    Ati ramro kam 👍️👍️🙏🙏

  • @pabitrabc1144
    @pabitrabc1144 2 ปีที่แล้ว +2

    Woooow sooo goood👍️👍️👍️👍️👍️

  • @romitshrestha5029
    @romitshrestha5029 2 ปีที่แล้ว +2

    Great working good work 👏

  • @PopPop-jt2yn
    @PopPop-jt2yn 2 ปีที่แล้ว

    Good job balen sir mero selud x hjar ani hjurko timlai

  • @bandanagautamdhungel6171
    @bandanagautamdhungel6171 2 ปีที่แล้ว +3

    यो चाइ धेरै राम्रो काम!!!!!

  • @shishirrai3999
    @shishirrai3999 2 ปีที่แล้ว

    Anugaman g darnu vayo dherai ramro garnu vayo dashain nepaliko Chad hoin Hinduharuko Chad ho

  • @premadhikari7053
    @premadhikari7053 2 ปีที่แล้ว

    त्यो जाद बन्छ,लौन बालेन ले काठमाडौं को रैथाने को सस्कृती नै मास्ने भो है। काठमाडौं बाहिर का नागरिक हरुले काठमाडौं छोडेर गाउँ पस अभियान गरे राम्रो होला,

  • @jayendradumrel415
    @jayendradumrel415 2 ปีที่แล้ว

    यिनिहरूले डेट इक्सपाएर भएको सामानमा नयाँ ईस्टीकर को छाप हान्छन सिल गरि दिनुपर्छ

  • @shivarimal8011
    @shivarimal8011 2 ปีที่แล้ว +1

    Ramro kam

  • @khagendrabiswokarma8768
    @khagendrabiswokarma8768 2 ปีที่แล้ว +3

    👌 wow..

  • @pabitrabajagain4889
    @pabitrabajagain4889 2 ปีที่แล้ว

    '"बालेर शाहले भेटे "'हेडिङ मिलेको छ???यो च्यानललाई प्रश्न।

  • @basicengineeringconceptfor5922
    @basicengineeringconceptfor5922 2 ปีที่แล้ว

    चामल को expire date हुदैन हौ 😂

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว

    नेपाल मा उत्पादन भयाेकाे अन्नबालि बिदेशी बेपारी ले बिदेस चलन्न गर्रछन्न र
    बिदेश मा डेट्टएक्सपियार्र नेपाल भित्र्याउने काम नेता मन्त्री बाटै भयाेकाे छ याे देशमा के

  • @puskarbasnet5581
    @puskarbasnet5581 2 ปีที่แล้ว

    तिमीबाट हामीले केही आशा रराख्नु बेकार नभैदियाेस ?

  • @indiraraiindirarai8763
    @indiraraiindirarai8763 7 หลายเดือนก่อน

    🇳🇵Congratulations to your action upameyoju🙏

  • @indirabaskota207
    @indirabaskota207 2 ปีที่แล้ว +1

    Good