काठमाडौंका वडाध्यक्ष नै खुँखार भूमाफिया, बालेनलाई चक्मा दिदै यसरी खाए धोबिखोलाको १२ रोपनी जग्गा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • #primetimeshd #khabaranwesan #balen
    #dhirajbasnet #kushdhakal #dhobikhola #shingadarbar
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    Episode Editor : Ratna Bade
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 566

  • @durbahakesh7395
    @durbahakesh7395 ปีที่แล้ว +41

    यो भुमाफिया वडा अध्यक्ष ढकाल भन्ने भ्रष्ट व्यक्ति लाई निष्पक्ष छानबिन गरी कडा,,,कानुनी कारवाही गर्नु पर्छ,,,

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 ปีที่แล้ว +39

    नेपालमा जताततै भुमाफियाहरूको
    जगजगीछ ।
    राजनितिकको खोल
    ओडेर किर्ते गर्दै भ्रष्टाचार
    गरेको जनताहरूले टुलु टुलु
    हेरेर बस्नु परेकोछ ।

  • @rembotimalsena4633
    @rembotimalsena4633 ปีที่แล้ว +32

    यसलाई निलम्बन गर्नु पर्छ यस्तै भ्रष्ट हरुको कारण देश बर्बाद हुदैछ कठै मेरो देश 😞

  • @shantabhattarai2353
    @shantabhattarai2353 ปีที่แล้ว +26

    अब सबैले आफ्नो ठाउँबाट सरकारी जग्गा खोजी कार्य जारी गर्नुपर्ने भयो

  • @keshabrai8064
    @keshabrai8064 ปีที่แล้ว +33

    लाज पचेको भ्रष्टाचारीलाई सर्बस्व हरण सहित जेलमा कोच्नु पर्छ ।

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu ปีที่แล้ว +24

    यस्ता हजारौं घटना छ्न देश भर यस्तो हुनुमा नालायक राजनीतिज्ञको आडमा हुने गरेको छ यस्ता अपराधी लाई आजिबन कैद गर नालायक सरकार ?

  • @suryabhanja2310
    @suryabhanja2310 ปีที่แล้ว +23

    छिट्टै यहाँ पनि बालेनको नजर पुगोस र यस ठाउँमा सुन्दर पार्क निर्माण होस् ।यस्ता अपराधीलाई छिटो भन्दा छिटो कारबाही गरियोस ।

  • @hemsubba5428
    @hemsubba5428 ปีที่แล้ว +11

    जन प्रतिनिधि वडा अध्यक्षको जालसाचि पुर्ण नकली कागजात बनाएको ठहर हो भने CIB
    र अखतियारले कार्वाही गरि अध्यक्षबाट निलम्बन गरि हदै सम्मको सजाय गर्नु सक्नु पर्यो ।

  • @muncaromania3053
    @muncaromania3053 ปีที่แล้ว +71

    यो वडा अध्यक्ष लाई जेल हाल्नु पर्छ।

  • @sunitabhandari5727
    @sunitabhandari5727 ปีที่แล้ว +91

    जस्को शक्ति उसको भक्ति।यो नियतले सके देश। अब अनुसन्धान गर्ने हो भने ठुलै नेता मुसिन्छन्। एक्लै वाडा अध्यक्ष ले गर्न सक्दैन। छानबिन होस्।

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 ปีที่แล้ว +47

    एकदम राम्रो विषय उठाएकोमा सलाम छ

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 ปีที่แล้ว +10

    अब भारतीय लाई खेदाउनु समय आयो र खेदाउनु पर्छ र पर्ने हो अनि मात्र सोतह नेपाल बन्छ बिचार धन्यवाद

  • @keshabrai8064
    @keshabrai8064 ปีที่แล้ว +58

    यसलाई तुरुन्तै राजिनामा दिन लगाएर कार्वाही गर्नु पर्छ ।

  • @Sukgurung1997
    @Sukgurung1997 ปีที่แล้ว +21

    कडा छान बिन् हुन पर्छ एस्ता भर्स्ट लाई पत्रकार जी सलाम छ ! हाम्रो देश् कुन् बाटो जादै छ 😢

  • @d.b.khadka3600
    @d.b.khadka3600 ปีที่แล้ว +10

    येस्तो पो न्युज ल बधाई छ तपाईंलाई राम्रो न्युज को लागि

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 ปีที่แล้ว +13

    लाेकतन्त्र गणतन्त्र काे नाममा हजाराै जनता मारिय ,यस्ताे माफिया चाहि जिउदैछ,

  • @KhimaChhetri-t5f
    @KhimaChhetri-t5f ปีที่แล้ว +23

    धर्ति लाइ भार यस्ता पापि नेता हरु

    • @laxmithapa8056
      @laxmithapa8056 ปีที่แล้ว

      यही भएरत नी पांचजन मीलेर पैसाभश्रचार गरने राजालाई मारे अनि मन परि गरे राजा ज्ञानेंदरराजालाई फालेर मनपरि गरे भश्रचार गरे कीन चुपचाप भएको थाहा न भएको नेपाल लाई हेला गरेर अनंयाए भयोके होला देश माता रिसाई रहनु भएको छनी अाफनो देशको राजाकोपरिवारलाई अङकार गरने घृणा गरने भश्रचनर गरने हरे कसरी हुनंछ अाफनो नेपाललाई कांई न जाअोश देशको मांया होश बुझर होशयार गरनुस होश बालेनजी वडा जी अब कसरी सब हेरदै कां के गरे सब ठाउंमा ीचार पुगनुस होला अाफनो देश बसोबास को केई न होश हजुर 🕌🕌🔔🔔🕍🕍🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳🌏️🌏️🌐🌐💘🖤☝️🚶💃👩‍👩‍👧‍👦🛌👩‍👩‍👧‍👦🚶💃👈️💘🖤☝️☝️👈️☝️☝️🕍🕍🔔🔔🕌🕌🙏🙏🇮🇳🇳🇵🌏️👈️👈️🙏🙏🙏

  • @parbatigurung3395
    @parbatigurung3395 ปีที่แล้ว +11

    येस्तो चोर लाई भोट हालेर जिताउने जनता कस्ता हुन ? यहाँ को जनता हरुले मासु रक्सी खायेर भोट हाले जस्तो लग्यो 😢😢😢😢

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว +17

    अब हाम्रो देश पार्टी र नेता रहित बनाउनुपर्छ।बालेन लाई धन्यवाद छ ।

  • @demon-jl6gj
    @demon-jl6gj ปีที่แล้ว +11

    मौका पाउनु पर्छ सरकारी कर्मचारी होस या साधारण जनता जस्ले पनि जे पनि गर्छ।।तेसैले गतिलो कानुन बनौनु पर्यो।

  • @munaburja1618
    @munaburja1618 ปีที่แล้ว +10

    येस्तो कुरा येस्को मात्र नभएर माथिसम्मकै हात छ सबै छानबिन हुनु जरुरी छ ।

  • @meghshomai4618
    @meghshomai4618 ปีที่แล้ว +35

    तुरुन्तै वडाअद्धक्ष को राजिनामा र जेल सजाँय हुनुपर्छ।

    • @himaparajuli3492
      @himaparajuli3492 ปีที่แล้ว

      बिस्तारै पालो आउछ नि हजुर !

    • @LilavaktaShrestha
      @LilavaktaShrestha 7 หลายเดือนก่อน

      😢!!ए!🎉😢🎉😢❤😢​@@himaparajuli3492

    • @jivankarki3159
      @jivankarki3159 6 หลายเดือนก่อน

      @@himaparajuli3492¹

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +8

    यस्ता भ्रष्टहरु लाई फाँसीको सजाय हुनुपर्छ।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 ปีที่แล้ว +7

    जेल चलान गर्नै पर्छ र जमाना जफत हुनै पर्छ घुस ढकाललाई ।

  • @shushilthapa6796
    @shushilthapa6796 ปีที่แล้ว +12

    Yo chor lai xadnu hudaina hai

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq ปีที่แล้ว +9

    यश लाई जुत्ता माला कालाे माेसाे दलेर बजार परिक्रमा गराउनु पर्छ र खेदाउनु पर्छ

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +6

    त्यो चोर/भ्रष्ट वडाअध्यक्ष लाई निलम्बित गर्नु वा गू_ख्वाउदा हुन्छ!।

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 6 หลายเดือนก่อน +6

    नेपाल मा देश काे लागी काम गर्ने एक मात्र बालेन शाहा उदय भै रहनु भयकाे छ।धन्नेबाद।

  • @purnatkd
    @purnatkd ปีที่แล้ว +10

    यस्को तीन पुस्ताको सम्पति छानबिन गर्नु पर्छ ।☝️

  • @sbrai8048
    @sbrai8048 ปีที่แล้ว +8

    यस्ता वडा अध्यक्षलाइ तेहाका स्थानियले कालाेमाेसाे दल्न किन नसकेकाे? धाेबीखाेलाकाे ढलमा चाेपालेर तेही गाड्नु पर्छ ।

    • @kedartamang8635
      @kedartamang8635 28 วันที่ผ่านมา

      अफइले गरेको काम हाेइना भन्नेले गु खानु परछ

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +8

    प्रमाण नक्कलिहाे भने कस्लेबनायाेत नक्किलिचाइ अनि केहेरेर सहिगरेउत नक्कलि कागजमा सहिछाप चाइ यिनलाइ पाताकसेर जेलकाेचनु पर्छ

  • @bikashbudhathoki3515
    @bikashbudhathoki3515 ปีที่แล้ว +8

    प्रधानमन्त्रि देशकाे भुमि बेच्ने वडा अद्क्षय सरकारि जग्गा ब्यग्तिलाई बेच्ने ।

  • @sanushrestha4958
    @sanushrestha4958 ปีที่แล้ว +9

    सलाम छ धिरज सर

  • @rumbababu8629
    @rumbababu8629 ปีที่แล้ว +3

    काग्रेस पो हो त...😆
    यी काग्रेसिहरुले जे पनि बेच्न सक्छन

  • @ganeshthapa7128
    @ganeshthapa7128 ปีที่แล้ว +6

    वडा अद्धक्षे लाई कारबाइ गरनु परयो

  • @jfgamer8588
    @jfgamer8588 ปีที่แล้ว +4

    के यो ढकाल डन हो जुत्ता को माला लगाएर लखेट न अब कानुन पर्खने समय छैन जन्ता नि प्रहरी जन्ता नि अदालत हुनुपर्छ

  • @abinashlama7158
    @abinashlama7158 ปีที่แล้ว +6

    अब २०८४ पछि जसरी भए पनि सम्पुर्ण जनताहरुको सामु अगाडि राखेर झुन्डाउने फासिको सजाय हुने कानुन जसरी पनि लेउनुपर्छ।रबि बालेन हर्क साम्पाङ ग्यानेन्द्र साही लगायत सम्पुर्ण जनताको लागि काम गर्ने इमानदार नेताहरु मिलेर जसरी पनि..??

  • @gunjangunjan7676
    @gunjangunjan7676 ปีที่แล้ว +2

    काङ्ग्रेसले त देशै भर खरबौ लुटेका छ्न। एमाले ले पनि खोज्ने हो भने उत्तिनै कानुन मिलायर खायका छन। देशमा असली सक्षम कोहि बहादुर निस्कने हो कार्यकारी निकायमा । नेपाल Asia को धनी देश बन्ने पक्का छ।

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq ปีที่แล้ว +4

    अब जनताले यसलाइ छाेड्नु हुँदैन

  • @rupaaryal6274
    @rupaaryal6274 ปีที่แล้ว +9

    बालेन जिन्दाबाद good jub

  • @nextworldnepal
    @nextworldnepal ปีที่แล้ว +2

    झाेले पत्रकार , प्रमाण भए अक्तियार मा उजुरी हाल न, किन बालेन काे नाम बिकाउछस्?? कण्डम पुटेर जन्मेकाे १२ भाई!! कुन पटि काे हाे?? तीन पुस्ते खुलाउ। न्युजमा हालेर पैसा खाने नियत नहाेस्।

    • @magarido645
      @magarido645 ปีที่แล้ว +1

      पत्रकार झाेले हैन तिमी चाहिँ झाेले रहेछ पत्रकार ले प्रमाण सहित प्रश्न गर्दा कसरी झाेले? भुमाफियामा भाग परेजस्ताे छ तिम्लाईनि।

  • @lali5437
    @lali5437 ปีที่แล้ว +5

    अब पालो यो तालु खुइले को पालो जेल जाने एस्ता भष्टाचारीहरु लाई फाँसी दिने कानुन बना सरकार

  • @dilamgurung4352
    @dilamgurung4352 ปีที่แล้ว +5

    देश मर्ने धमिरा हरु लाई ठिक पार्नु पर्छ अहिले को नया पुस्ता हरु ले सबै जना एक भए मात्रा मुमकिन हुन्छ 🤞

  • @nawarajniroula1384
    @nawarajniroula1384 ปีที่แล้ว +2

    गाउँ गाउँ सिंहदरबार यही हो थुक्क कुकुर हो अब के नै छर बेच्न

  • @yolkyolk1970
    @yolkyolk1970 ปีที่แล้ว +19

    बाहुनले सक्ने पर्यो। यस्तालाई कालो मसो दलेर महानगर परिक्रमा गराउनुपर्छ।

    • @Naveen8181
      @Naveen8181 ปีที่แล้ว

      Yas ma Jat ko kura kata bata aayo manxe ko anuhar pare ko kukur

  • @prabinsapkota6434
    @prabinsapkota6434 ปีที่แล้ว +1

    यो कुश ढकाल भन्ने मान्छे को सम्पुर्न सम्पति जफत गरेर रोड मा पुर्याउनु पर्छ ।मेयर बालेन को आखा पनि यता तिर जावोस। 😮😮😮😮

  • @grishmasubedi5163
    @grishmasubedi5163 ปีที่แล้ว +2

    यस्तो भ्रष्ट हरुलाई इन्काउन्टर गर्ने कानुन बनु पर्छ

  • @Sg-pq5nk
    @Sg-pq5nk ปีที่แล้ว +2

    यस्तो पसु हरुलाई फासी नै दिनु पर्छ

  • @rakong
    @rakong ปีที่แล้ว +1

    बोल्दा सर्प जस्तो जिब्रो निकाल्ने डाका ले देश लाई डसिरहन्छ खाते चोर

  • @narbahadurgomden6603
    @narbahadurgomden6603 ปีที่แล้ว +2

    राम्ररी खोज्नेहोभने कुनै पार्टीको नेता बाँकीरहँदैन भन्नमा फरक नपर्ला

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 ปีที่แล้ว +2

    Public land should be public use not for personal .....

  • @mystory3m
    @mystory3m ปีที่แล้ว +8

    Tq for reporting ❤❤

  • @somranasomraj2559
    @somranasomraj2559 ปีที่แล้ว +1

    यस्ता भुमाफिया गुण्डा डन वडाअदछे को सम्पुर्ण सम्पत्ति जफतगरेर सिदै गोलिठोकियोस

  • @kaanxo462
    @kaanxo462 ปีที่แล้ว +3

    हेरम बालेन ले क कार्बाहि गर्ने छन हामि पर्खाइ मा छुम

  • @rajanbasnet9616
    @rajanbasnet9616 ปีที่แล้ว +5

    अनुहार देख्दै चाेर चाेर ठग जस्तो देख्दा देख्दै भाेट दिएर जितउने जन्तानै दल्लाल हाे जे गर्नु राम्रो गर्याे वडा अध्यक्ष सलाम छ अध्यक्ष ज्यु

  • @sumanthakuri6631
    @sumanthakuri6631 ปีที่แล้ว +2

    Parkash man Singha Lai vot diya ko janta le loppa khao aba Asta pani Kathmandu ko janta re conres Lai vot dini pagal vastachari desh bechuwa conres haru 😂

  • @sushil7567
    @sushil7567 18 วันที่ผ่านมา +1

    तेरापीताले गरेकोत माफीया अनुहारैहेरन चोर को गणतन्त्र को भुमाफीया खेतालो दुईफ्याकपारौ माफीयाको

  • @purusottamsapkota6886
    @purusottamsapkota6886 ปีที่แล้ว +1

    यसले पत्रकार सँग बोलेको सुन्दा त अख्तियार प्रमुख सँग मिलेर काम गरेको जस्तो बुझिन्छ किन भने पटक पटक अख्तियार मा बयान दिन्छु भन्छ

  • @sushil7567
    @sushil7567 18 วันที่ผ่านมา +1

    ❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय बालेन हर्क गोपाल ज्ञानेन्द्र हीसाबनीकाली राखौ नम्बरलागेकोछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक नेताको देशनीकालासहीत धनजफतगरीलखेट्नुपर्छ

  • @rameshkarki3906
    @rameshkarki3906 5 หลายเดือนก่อน +1

    जो सुकै होस्, यसरी जाक्नुस, उसका ७ पुस्ताले याद गरोस कि हाम्रो पुर्खाले यसरी गलत कार्य गरेका थिए, भनेर। उसको जायजेथा बेचेर असुल उपर गरि जेल कोच्नुस।

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 ปีที่แล้ว +1

    एमाले नै होला भनेको काङ्ग्रेस को रहेछ त्यो पनि प्रकाश मान सिंह को क्षेत्र रहेछ वडा अध्यक्ष कुस ढकालले येत्रो काम एक्लै गरेका हैनन कि त प्रकाश मान सिंह को सड्ढलन छ पार्टी सभापति शेरे को हात पक्कै छ ।। छानबिन गरियोस् र कडा कारबाही होस कालो काङ्ग्रेस लाई देश बात बहिष्कार गरौ ।। काङ्ग्रेस मात्र हैन एमाले माओवादी सबैलाई बहिस्कार गरौ अब आउने चुनाव मा भ्रष्टाचार गर्ने लाई सिधा गोलि हान्ने कानुन बनायोस ।। र अन्त मा काङ्ग्रेस माओवादी एमाले जस्ता भ्रष्ट हरु लाई भोट दिने भेडाहरु हेर ,

  • @kamaladhungel7550
    @kamaladhungel7550 ปีที่แล้ว +1

    यो डाका को सम्पती का का छकती छ छानबिन गर्नु पर्ने।र नांगे झार बनाऊनू पर्छ।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 ปีที่แล้ว +1

    १०१ % प्रतिशत सच्चाइ कुरा यदि कहिकतै सरकारि जग्गा मासिय काे छ भने सबै ठुलाबडा र जान्ने सुन्ने हरुनै रहे भयकाे देखिन्छ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 ปีที่แล้ว +1

    हेर्दै डरलाग्दो रहेछ यो भूमाफिया चोर

  • @kabitaBudhamagar-e3x
    @kabitaBudhamagar-e3x 6 หลายเดือนก่อน +1

    हाम्रो काेहलपुर नगरपालिका कहिले बन्ने तर अपसाेस कायर अनि भ्रष्ट स्याल बुवासाहरु मात्र जन्मे दमदार टाइगरकाे अाबसेक छ।

  • @minpachabhaiya4887
    @minpachabhaiya4887 ปีที่แล้ว +1

    यो माफीयालाई जेल कोचनु पछॅ

  • @tamubirendra
    @tamubirendra ปีที่แล้ว +1

    यो चोर लाई उधो मोण्टो लाएर आगो लगाउनू पर्छ

  • @punyaprasaddahal
    @punyaprasaddahal ปีที่แล้ว +1

    यो चाेर वडा अध्यक्ष लाई सक्त कार्बाहि गरेर जेल हाल्नु पर्छ ।

  • @rameshGhimire-qd4pe
    @rameshGhimire-qd4pe ปีที่แล้ว +2

    यो काङ्ग्रेस पार्टी चै महाचोर नै रैछ !

    • @neversanjib6861
      @neversanjib6861 ปีที่แล้ว +1

      Sap party tai ho dai abo ni yo party tyo pati vnu vnda alo lakhatnu parxa eni hrulai

    • @rameshGhimire-qd4pe
      @rameshGhimire-qd4pe ปีที่แล้ว

      @@neversanjib6861 सहि हो

  • @balarampokharel6509
    @balarampokharel6509 ปีที่แล้ว +1

    यो वडा अध्यक्ष त डाका नै रहेछ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +1

    यो देश बेचेर खाने काङ्ग्रेस नै हो यस्ता कति छन कति देख्दै चोर देखिन्छ

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +37

    Thank you Dhiraj sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 ปีที่แล้ว +2

    यी ठगहरुलाई कडा कारबाही हुनुपर्छ

  • @balarampokharel6509
    @balarampokharel6509 ปีที่แล้ว +1

    अब भारती य नेपाल भित्रिन अतिखेर धमाधम छ किन ? नागरिक्ता बनाउन अनुसन्धान गर्नुहोस

  • @yamchandragurung7819
    @yamchandragurung7819 ปีที่แล้ว +1

    _धेरै धेरै धन्यवाद जुन हजुरको मिडिया मार्फत यो जानकारी भयो र अब आशा गर्छु कि हजुर कै यही मिडिया मार्फत त्यो भुसिया कुकुरलाई राष्ट्रको कानुन मात्र नभई जन समुदायलाई चित्त बुझ्दो कडा भन्दा कडा सजाय पाएको फैसला पनि देख्न र सुन्न पाऔं ।_
    🇳🇵🇳🇵🇳🇵

  • @devendrajoshi6162
    @devendrajoshi6162 ปีที่แล้ว +1

    Yesta asechhyelai unko sree sampati sarkari karan gariyos ani 120 barsa jel lagiyos ki fasi diiiyos

  • @gangathing1755
    @gangathing1755 ปีที่แล้ว +1

    के गर्ने इमान्दार हुँदा कमन्डलु बोक्ने अवस्था हुने बेमान हुदा एकदिन उजागर भएर टाउको निहुराउनु पर्ने गारो छ मेरो देश मा ।

  • @Xinguvlogs
    @Xinguvlogs ปีที่แล้ว

    पत्रकार मित्र घन्डकिको अपिल त्रिपाठी सङ भेट गराउन पर्यो अनि मात्रै तह लाग्छ

  • @mycatlovestowatchtv5065
    @mycatlovestowatchtv5065 ปีที่แล้ว +39

    So happy to see this news . Well done .👏👏👏👏👌

  • @khimgc2933
    @khimgc2933 ปีที่แล้ว +1

    हेर्दै चोर जस्तो छ ,

  • @kbdbtr30
    @kbdbtr30 ปีที่แล้ว

    तेस्ता ब्यक्तिलाई च् ....याप्पै समातेर जेलमा कोचिदिनुनिहौ

  • @ajaygurung4777
    @ajaygurung4777 ปีที่แล้ว +1

    Yo Wada adakchya lai tudikhel ma lagera marnu parcha

  • @harigautam3974
    @harigautam3974 ปีที่แล้ว

    याेतहेर्दैचाेरजस्ताे देखिन्छत🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bimaladhakals
    @Bimaladhakals ปีที่แล้ว

    वालेन सरले वडा वरपरकै पहुँचवालाको वोर्डहरु नहटाई सोझाहरुको हटाउन लगाएका छन खै के भन्नू

  • @dmsguitarrepair3292
    @dmsguitarrepair3292 ปีที่แล้ว +1

    बाधेर घिसार्नु पर्ने खाल्को साकाल अध्यक्ष रैछ

  • @binitamaharjan4771
    @binitamaharjan4771 ปีที่แล้ว +2

    स्याबास prime time televisison

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +1

    यो टक्ले अनामनगरमा गफ गरेर बस्छ त्यो बसेको अगाडि नै धुलो उड्छ यसले मतलब गर्दैन काम छैन यसको।

  • @KamdevYadav-ds9rh
    @KamdevYadav-ds9rh 10 หลายเดือนก่อน +1

    ❤ सप्तरी ❤

  • @bhaktabahadur2460
    @bhaktabahadur2460 ปีที่แล้ว

    वडा अध्यक्ष लाई धाँती समातेर धीसारेर ल्याउनु पर्छ कुस ढकाल लाई 29वडा अध्यक्ष लाई छोर्नु हुँदैन।

  • @magarlafa4714
    @magarlafa4714 ปีที่แล้ว +1

    यस्को मुख र जिब्रो नै राक्षसको जस्तो रैछ वदा अध्यक्ष दाका

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 ปีที่แล้ว

    धन्यबाद घुस खाने वडा अध्यक्ष ज्यू गणतन्त्रको विशेषता देखाउनु भएकोमा ।राज संस्था हटाउनुको उद्देश्य उजागर गर्नु भएकोमा। नेताले।गर्ने काम गर्नु भएकोमा पनि।कांग्रेस पनि घुस कोरिमा पर्छकी क्याहो।

  • @dawalama895
    @dawalama895 ปีที่แล้ว +3

    Yo kura sansad vawan samma pugos chor haru sabai lai samatnu paryo jai Nepal 🇳🇵

  • @raishara3136
    @raishara3136 ปีที่แล้ว

    जनाता ले साथ दिनु पर्छ बालेन लाई यो पापी हरुलाई एक ले के गर्नु सक्छ तेसैले पापी हरु लाई जनाता ले १००% साथ दिनु होस जस्तै धरान को जनाता ले साथ दिये को छ मेहेर राई लाई ।।बालेन पनी निडर र गर्छु भने पछी सकियो thank very much balen god bless you for ever

  • @sanjibshrestha366
    @sanjibshrestha366 ปีที่แล้ว +1

    Balen ramro kam gardai hunuhunxa ❤❤❤❤🎉🎉🎉😮😮

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 8 หลายเดือนก่อน

    भस्तचारीको मुद्दा निरन्तर यो मिडिया बाट पर्दाफास भइरहेको होस्

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 ปีที่แล้ว

    ईनो जमाई पुरानापाटिका चोर हुन यसताचोर छनपालेका नेपाल मा देसबनाउने गणतंत्र लोगतनत्र वोलाका झोलेचोरहुन अब ईनो लाई छोडनोहुदैन

  • @ramm.jhapali6680
    @ramm.jhapali6680 ปีที่แล้ว +4

    Best reporting

  • @Janga..............453
    @Janga..............453 ปีที่แล้ว

    एस्तालाइ चाइ काट्नु पर्ने साला आमाको ईज्जत् बाउको समपती होइन पुर्खाले आर्केको समपती हो तेरो बाउको होइन नेपालको हो

  • @ambikaghimire4453
    @ambikaghimire4453 ปีที่แล้ว

    😊वडा अध्यक्ष को मुखसुकेर प्याक् प्याक्तिभयो हेर्नोस् दसा।

  • @sudeepsharma5666
    @sudeepsharma5666 18 วันที่ผ่านมา

    छानबिन हुनुपर्यो सम्बंधित वडा अध्यक्ष लाई कारबाही दाहेरा ल्याउन पर्यो