‘ओलीको नयाँ केटो’ दिन उसकै ! उपसभामुखले काटिन् ‘ओली खड्को’ ! सहकारी लुट्ने नेताहरु ! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 4 หลายเดือนก่อน +198

    ओली नेपाल देशको निर्लज्ज प्रधानमंत्री हो।

    • @puskarsherestha1277
      @puskarsherestha1277 4 หลายเดือนก่อน +10

      Sansar ko dosro lendup ( bhanna Janina ki maile)

    • @chandrakantjoshi4989
      @chandrakantjoshi4989 4 หลายเดือนก่อน +2

      Sansar ko nirlajja pm bhanna milchha kritey oli lai.

    • @omkumarithapa9253
      @omkumarithapa9253 3 หลายเดือนก่อน

      😮 0:45 I can 0:45 🎉😢😮😢😮😢0:45 I 😅😢😅😢

    • @omkumarithapa9253
      @omkumarithapa9253 3 หลายเดือนก่อน

      ​@pusk😅😢arsherestha1277 I 😅😅

    • @omkumarithapa9253
      @omkumarithapa9253 3 หลายเดือนก่อน

      😅😅😅😮 0:45 😮

  • @yadavbharati4911
    @yadavbharati4911 4 หลายเดือนก่อน +187

    सलाम छ साहसी पत्रकार राजिव ज्यु।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 4 หลายเดือนก่อน +75

    वा खत्री सर हजुरको पृष्ठभूमि घत लाग्दो छ हजुर लाई स्यालुट छ

  • @ChhabiRijal-g2x
    @ChhabiRijal-g2x 4 หลายเดือนก่อน +231

    ओलीकाे राजनीति बालेनले समाप्त बनाउदै 🇳🇵

    • @beeplovekatwal9917
      @beeplovekatwal9917 4 หลายเดือนก่อน +5

      Yo kunsa netaho latodesa ko gado tanderi matra ho

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 4 หลายเดือนก่อน +3

      Ramro kuro

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 4 หลายเดือนก่อน +1

      Bhandale bhariyeka Kaka haruko rajniti chhitai shakiyos🇳🇵
      Jaya balen

    • @Bayambu.K
      @Bayambu.K 4 หลายเดือนก่อน

      केही फरक पर्दैन ।

    • @prakashbasnet802
      @prakashbasnet802 4 หลายเดือนก่อน +2

      बालेन ले समाप्त गर्नै पर्दैन साथी ओलि का यस्तै उखान टुक्का र भ्रष्टहरुलाइ जोगाउदै जान्छन भने आफै सकिन्छ यहि सत्य हो

  • @DurgaKarki-t5k
    @DurgaKarki-t5k 4 หลายเดือนก่อน +116

    यो ओली लाई न हटाई नेपाल मा सन्ति आउदैन कसरी हुन्छ लात हानु

  • @kripalrana612
    @kripalrana612 4 หลายเดือนก่อน +55

    मेराे दिल देखि पत्रकार ज्यू लाई सलाम छ।

  • @HariGhatani-oh2sw
    @HariGhatani-oh2sw 4 หลายเดือนก่อน +85

    काङ्ररेस एमाले समाप्त हुनैपर्छ तसर्त नेपाल परिवर्तन हुन्छ जये घण्टि जये बालेन जये गाेपिहमाल जये अर्कसाम्पाङ अब हामी जनता सचेत हाै यी बुढा नेताले देस जनता बेचेर खाईसके अब युवाहरु सचेत जनता एक हाै जये देस

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 4 หลายเดือนก่อน

      BHANINCHA MANCHHE KO DUETHAU MA GHANTI HUNCHH EAUTA"RUDRAGHANTI"AROKO "THET NAPALI NIITO MUNIKO LOGNEMANCHO LING LAIE PANI GHANTAA BHANINCHHA THESAILA GHANTA BJAUNE SWTANTRA PARTI LE TYUO CHAHI GHANTA BAJAYARA SWEEKUCH THOKNA AVASH BHANE PARYAPTA CHHA HAI HAJUR HARU!

  • @RajuMazakoti
    @RajuMazakoti 4 หลายเดือนก่อน +115

    great पत्रकार जिउ सही भन्नुभएको छ ❤❤❤

  • @rabinbc5283
    @rabinbc5283 4 หลายเดือนก่อน +200

    एमाले काङ्ग्रेस समाप्त हुनै पर्छ, तब सम्म हुदैन तब सम्म यी दुई ठग दल नेपाली जनताको लागि अतन्त्य हानिकारक छ,यो देशको भाइरस हुन,

    • @pitambersharma2693
      @pitambersharma2693 4 หลายเดือนก่อน +2

      गनायाे

    • @pitambersharma2693
      @pitambersharma2693 4 หลายเดือนก่อน +4

      देस लुत्ने ने क ये मले

    • @kumargurung8084
      @kumargurung8084 4 หลายเดือนก่อน +3

      चोर बुदा एमाले यो बुदाले सिद्धौने भए

    • @arjunbal336
      @arjunbal336 4 หลายเดือนก่อน

      सहि हो 👍️

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 4 หลายเดือนก่อน

      नेपाल मा कांग्रेस एमाले मात्र हैन माओवादी रासोपा नी काम छैन यिनी नी ठग र आतङ्ककारी हुन त्यसैले अब बालेन् लाई जसरी हुन्छ प्रधानमन्त्री 10 वर्ष को लागि बनेको हेर्ने मन छुने ❤ अनि बल्ल नेपाल बन्छ ❤

  • @DhamiDhami-d1i
    @DhamiDhami-d1i 4 หลายเดือนก่อน +72

    यो बुढाको काम छैन् नेपालमा जय स्वाभिमान बालेन शाहा जनजातीको महान 💪🤟🙏

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o 4 หลายเดือนก่อน +66

    गूहु लाई पाईखाना मात्र सुहाउछ बाकीं ठांऊ उसको योग्य हुदैन जनता कैले सम्म चान्स दिने? अबत यिनका टिकट यमलोक मात्र बांकी छ जनता अझ सुति रहेका छन कठै मेरा देस का जनता

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 4 หลายเดือนก่อน

      K YEMA LOAK PUGARE YESTA BHALU BHUTTE NETAHARU NARAK MAPANI BAS PAUDAINAN THYAHA GUSHPESH BHANSUN KEHI LE CHUDAINA HAI BHANNE SRUTI PARAPAR ANUSAR BHANEKO HU KINBHANE TYHAA JANNE KARMNAI GAREKOCHHINA ! HAJUR !

  • @SharadShrestha1111
    @SharadShrestha1111 4 หลายเดือนก่อน +75

    यदि जनता भेडा नभएर सचेत हुनेहोभने 84 मा बुढा हरु बडार्नु पर्छ

    • @TulashiDhakal-eq2pd
      @TulashiDhakal-eq2pd 4 หลายเดือนก่อน +1

      काङ्ग्रेस एमाले र मावोबादि ३वटै पार्टी लाई जमानत जफत हुने गरि भोट हाल्न सबै पिडित नेपाली नागरिकलाई अनुरोध गर्दछु

  • @BinodRawat-x9e
    @BinodRawat-x9e 4 หลายเดือนก่อน +47

    कडा पत्रकार दाई

  • @psgamerff390
    @psgamerff390 4 หลายเดือนก่อน +23

    राष्ट्रिय , फटाहा चटके

  • @madhusudanpangeni5714
    @madhusudanpangeni5714 4 หลายเดือนก่อน +57

    बालेन महांनगरको मेयर हुनभने ओली गांउपालीका का वोडासदस्य

    • @Pawankhatioda4750
      @Pawankhatioda4750 4 หลายเดือนก่อน +2

      वडा अध्यक्ष पनि ठुलो भयो हजुर वडा सदस्यसम्म चाहि ठिकै हुन्छ होला।

    • @gurungdip9147
      @gurungdip9147 4 หลายเดือนก่อน +1

      ​@@Pawankhatioda4750wardbasi lai gas diyera bhot magchha hai

  • @ghanaguragai376
    @ghanaguragai376 4 หลายเดือนก่อน +35

    भुटानी शरणार्थी अनि ग्रिरीबन्धु अनि त्यहाँबाट सहकारी लुटेका ति विषय मात्रै तपाईँहरूले चर्चा गर्नुपर्दैन राजिनामा दिनुपर्दैन उपसभामुख मात्रै तारो देख्नुभयो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 4 หลายเดือนก่อน +23

    सत्यतथ्य निडर बिष्लेसक पत्रकारज्यु धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤भ्रस्चारि निर्लज्जा सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sauravlama6887
    @sauravlama6887 4 หลายเดือนก่อน +32

    Waaah Rajiv ji. Sammaaan chha hajur lai ❤

  • @RajanDhungana-c9d
    @RajanDhungana-c9d 4 หลายเดือนก่อน +20

    अब जुहारी नखेल्नु होला!कार्यकारी प्रत्यक्ष निर्बाचित रास्ट्रपती र प्रधानमन्तृको सम्बिधान सम्सोधन गर ८४ को निर्वाचनमा जनताले त्यही चाहेको भुइमान्छेको चाहना छ।अनि हेर दलिय सामन्ती हरु !!

  • @dilliramgiri524
    @dilliramgiri524 4 หลายเดือนก่อน +26

    100 % sahi jay balan sha

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 4 หลายเดือนก่อน +19

    k p oli जि भनेको सपना का लद्दु बाद्नेमात्र हुन

  • @Gangadahal6945
    @Gangadahal6945 4 หลายเดือนก่อน +2

    धन्यवाद !
    पत्रकार राजिव खत्री ज्यु!
    निडर,साहसी,दमदार प्रस्तुती
    नेपाल आमाको सच्चा छोरो
    ॐनम:शिवाय

  • @hareramraut7035
    @hareramraut7035 4 หลายเดือนก่อน +7

    खरो रुपमा सही सटीक विश्लेषण सहितको उत्कृष्ट समाचार ।
    निडर निर्भिक पत्रकार 👍

  • @narayanihumagain396
    @narayanihumagain396 4 หลายเดือนก่อน +18

    गजेदी को गफ एक्काइसौ सताब्दी मा युबाहरु लाई हेप्न खोज्ने आर्यघाट जाने बेलामा येसै गरि बर्बराउछन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 หลายเดือนก่อน +15

    बुढाहरूले देशभक्त र इमानदार युवाहरूलाई त देख्नै नहुने तिनको राम्रो काम देखेर सपनामा पनी गाली गर्छन ।
    मेयर वालेन शाह, रवी लामिछाने, कुलमान घिसिङ, डा. सन्दुक रूइत र बैज्ञानिक महाविर पुन मलाई सार्है मनपर्ने निस्स्वार्थ व्यक्तीहरूहुन ।

    • @ManBahadur-ul3si
      @ManBahadur-ul3si 4 หลายเดือนก่อน

      gopi hamaar ,prem sanjel baigaanik kapil pouDyaal laai birsinu bhayena

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 4 หลายเดือนก่อน +2

    यकदम 100 %सहि हाे

  • @Allinone1457-u4f
    @Allinone1457-u4f 4 หลายเดือนก่อน +4

    निउज कहिले नसुन्ने म हिजो आज सुन्दै छु , क्या आनन्द आयो , धन्यबाद समाचार सन्चालक ज्यु 🙏🙏

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +8

    राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु अब केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ युवाहरु सबै बेरोजगार छ। बालेन जीको पछि नहट्नु जनताहरू तपाई को सपोर्टमा छन् ❤

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 4 หลายเดือนก่อน +4

    ओलिले यसरी नै बोलेको राम्रो , किनभने यो देश बन्न एमाले सक्किनु नै पर्छ ।। र बालेन शाह प्रधानमन्त्री बनेर आउनै पर्छ ।। ❤😊🙏 #जय_बालेन 🤟🙏

  • @kedarkedar9679
    @kedarkedar9679 4 หลายเดือนก่อน +10

    गफाडी बा को कुरा ता कुरि कुरि भन्न मन लाग्छ

  • @bikasbhandari63
    @bikasbhandari63 4 หลายเดือนก่อน +5

    ओली भ्रष्टाचार मा लिप्त छ।

  • @acharyatoya6707
    @acharyatoya6707 4 หลายเดือนก่อน +14

    एस्ता होस उडेका भएर नै होला उस्ले देसको जिम्मा पाएको।

  • @tilakgurung4500
    @tilakgurung4500 4 หลายเดือนก่อน +8

    Sahi hajur

  • @AbiTamang886
    @AbiTamang886 4 หลายเดือนก่อน +11

    एमाले र कांग्रेस लाइ लखेट्नु दिन आयो जय नेपाल 🇳🇵

  • @govindapdshrestha
    @govindapdshrestha 4 หลายเดือนก่อน +13

    आफू भन्दा कोहि राम्रो काम गरेर चर्चा भयो भने ओलीको डाह ले आधा प्राण खुस्किन्छ।

  • @reshamtamang6019
    @reshamtamang6019 4 หลายเดือนก่อน +4

    सहि कुरा बताउनु भयो पत्रकार जी❤

  • @gyanubasnet1808
    @gyanubasnet1808 4 หลายเดือนก่อน +6

    Shai lagyo Rajiv ji KO kura

  • @rasamlamsal4144
    @rasamlamsal4144 4 หลายเดือนก่อน +4

    अति मन पर्यो love u❤❤❤❤

  • @buddhichapagain2433
    @buddhichapagain2433 4 หลายเดือนก่อน +8

    बालेन् जी बकम्फुसे गफाडीको तुच्छ बोलीबाट नआत्तिनु,जनतालाई सेवा दिने काममा पटक्कै नमात्तिनु जित अन्त्यमा जीत सत्यकै हुन्छ नी।

  • @dillirajkoli2951
    @dillirajkoli2951 4 หลายเดือนก่อน +9

    जय बालेन। जय देश।

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 4 หลายเดือนก่อน +7

    हेत्येरि का, यस्तो उखाने बुढाको गुखाने बुध्दिले गर्दा न देश नै बन्यो नत नेपाली जनताहरूले सुविधा पाए नत खुशी नै पाईरहेका छन् । यो द्रुत, फताहा र भ्रष्टचारमा लिप्त यो डाँका बुढाको बुध्दि बढेको भए पो देशको विकास हुन्थ्यो साला किट्नि बढाएकोले देशले पनि दुख पायो साथै झोले बाहेक अन्य
    सबै जनताहरूले पनि । प्रधान मन्त्रि जस्तो मान्छे देश विकासको काममा बेस्थ हुनु पर्नमा किट्नि बढेर हो कि सामान्य र स्वतन्त्र पदका मेहर सगँ जोरि खोजि रहेको छ ।

  • @nirajansharma7064
    @nirajansharma7064 4 หลายเดือนก่อน

    हैट आज त कडा आयाे राजिब सर🙏 यस्तै आओस सदैव😍

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 หลายเดือนก่อน +5

    ओली नसके सम्म यो देश कहिल्यै बन्दैन ॥

  • @pramodsuwal4364
    @pramodsuwal4364 4 หลายเดือนก่อน +1

    ओली देश लुम लुट्ने प्रधानमत्री हो।
    ८४ मा राष्टिय पार्टी सम्म होला एमाले

  • @RabinXetri-d5h
    @RabinXetri-d5h 4 หลายเดือนก่อน +7

    हावा फुस्कदै छ, बेलुनको! स्वागत छ, न्युज२४ लाई! ❤

  • @samsherlama9598
    @samsherlama9598 4 หลายเดือนก่อน +1

    पत्रकार ज्यु सलाम

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 4 หลายเดือนก่อน +8

    अब याे बुढा भनेनि केहिहुदैन

  • @jagdishbhattarai1483
    @jagdishbhattarai1483 4 หลายเดือนก่อน +4

    सहि कुरा यहि हाे जुन टेलिभिजन प्रस्ताेता ज्यू ले राख्नु भएकाे छ,बिगतका साेझा जनतालाई मासु भातमा फकाएर अनि नाेटकाे भाेट माग्ने पुराना दल कुनै पनि चाेखा छैन्न,अनि हरू एक अर्काका भ्रष्टचारि परिपुरक हुन् ,मेराे कानुनले यिनीहरूलाई सर्वस्वसहित जन्मकैदकाे फैसला गर्दछ

  • @lekhmagar8237
    @lekhmagar8237 4 หลายเดือนก่อน +5

    पुराना नेता प्राय भ्रष्ट भए, अब पार्टीका युवा नेता अघि सर्नु पर्यो कि सन्यास लिन पर्यो, भ्रष्टाचारी, घुस खोरी, सहकारी ठगीहरुलाइ ठिक पार्न पर्यो । यि सवै पार्टीका बुढाहरुको काम छैन । बा ले कुरो मात्र गर्छन् काम गर्दैनन्, आफु नपढी जेल बसे त्यहि भएर बुढाले भ्युटावर मात्र बनाउछन् ।

  • @pardiplama3120
    @pardiplama3120 4 หลายเดือนก่อน +1

    Sahi ho hajur Jaya balen .❤

  • @Rbk495
    @Rbk495 4 หลายเดือนก่อน +5

    Wau rajib sir❤❤ kya dailog 😂😂 maile aafai bolya jasto lagyo

  • @jagatthapa7115
    @jagatthapa7115 3 หลายเดือนก่อน +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 4 หลายเดือนก่อน +12

    Papko gagro bhrisake.luterahru

  • @AashaKhanal-u9w
    @AashaKhanal-u9w 4 หลายเดือนก่อน +5

    Dai salam hjuralai

  • @Bdu1111-l6d
    @Bdu1111-l6d 4 หลายเดือนก่อน +1

    Real hero journalist

  • @binarajaure5731
    @binarajaure5731 4 หลายเดือนก่อน +6

    Aaja ko yug balen ko yug Jay balen❤❤

  • @dammarsingh5585
    @dammarsingh5585 4 หลายเดือนก่อน

    सहि सहि

  • @BishnuBahadurRaut-g3v
    @BishnuBahadurRaut-g3v 4 หลายเดือนก่อน +7

    Balen shaha jindabad

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 4 หลายเดือนก่อน +1

    ओलिकाे अंहकार,
    बालेनकाे के्ज।
    यस्तो पाराले बा हरु
    (ओलि बा,शेर बा,प्रचण्ड बा)
    फि्जजजज।❤

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 4 หลายเดือนก่อน +4

    अपुलालिको धन दसफेरा गन भने एइहो जिनदगि भरि एउटै परधान मन्त्री बनुन भनेर भनेर भटदिएका होइनन्

  • @omprakashgc5970
    @omprakashgc5970 4 หลายเดือนก่อน +1

    महान पत्रकार

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 4 หลายเดือนก่อน +5

    काङ्गेस एमाले मावबादि याे देशका घातक भाईरस हुन।

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 หลายเดือนก่อน +4

    सलाम छ दाई तपाईंको पत्रकारितालाई छर्लङ्ग पारिदिनु भयो ओलि गफाडि को कर्तुत !बालेनलाई जति चलाउछ तेति नै बालेन शक्तिशाली बन्दै छन् जनमाजमा ❤यस्तै पाराले २०८४ मा खोज्नुपर्छ एमालेलाई! बिनासकारि बुद्धि ! नालायक भस्टचारिको सरकार राजिनामा दे🙏

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 4 หลายเดือนก่อน +4

    पुराना पाटिहरुले हामिलाई साह्रै निराश बनाईसकेका छन। खेत जोतेर थाकेका हलि जत्तिकै भैएका छौँ। अब पनि यिनरुलाई नै काँध हालेर बस्ने हो भने हाम्रो भविस्य अन्धकार बन्ने छ। यति मात्रै हैन यिनरुकै हातमा यसरी नै ताला चाबी सुम्पिरहने हो भने नेपाल भन्ने देश पनि थियो रे भन्ने बनाईदिनेछ।

  • @sandhyasubedi199
    @sandhyasubedi199 4 หลายเดือนก่อน

    Kati himmat x hajur ma.salute x hajur lai. 🙏🏻🙏🏻🙏🏻

  • @AnsuniTharu
    @AnsuniTharu 4 หลายเดือนก่อน +4

    Good 👍

  • @amargautam7162
    @amargautam7162 4 หลายเดือนก่อน +1

    सही विलेषण र निडर प्रत्रकार🙏👍👍

  • @kalawatithagunna4195
    @kalawatithagunna4195 4 หลายเดือนก่อน +4

    अहंकार अति भो अब सकिने दिन चाडैं आउनै पर्छ दलाहरूको कति डराएका भष्टहरू बालेन देखि

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 หลายเดือนก่อน

    शतप्रतिशत सही उद्गार

  • @arunpoudel5042
    @arunpoudel5042 4 หลายเดือนก่อน +11

    गज्जब!

  • @rakeshyadav2479
    @rakeshyadav2479 4 หลายเดือนก่อน

    🎉gooo rajib ji

  • @rebuda3404
    @rebuda3404 4 หลายเดือนก่อน +3

    Salute to you rajib ji

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 4 หลายเดือนก่อน +2

    ओलीको कारण एमाले सकिने भो😊😊😊😊😊

  • @shivarajkhanal5523
    @shivarajkhanal5523 4 หลายเดือนก่อน +4

    Perfect journalism

  • @rajanpoudel5435
    @rajanpoudel5435 4 หลายเดือนก่อน

    मलाई सहि लाग्ने To the point❤

  • @diamondshrestha5020
    @diamondshrestha5020 4 หลายเดือนก่อน +4

    उखानेलाई जनताले चुनाबमा हराउनु पर्छ । देश त्यसै बन्छ ।

  • @rameshadhikari3592
    @rameshadhikari3592 4 หลายเดือนก่อน +1

    K P Sharma Oli ले Balen लाई भनेको ।
    अहिले एउटा केटो निस्किएको छ, ऊ मनपरी बोल्छ। उसलाई चलाउनु हुँदैन, किनकि उसँग जनमत छ। हाम्रो आफ्नै कमजोरी छ, उसलाई चलायो भने कमजोरी छरपस्ट पारिदियो भने बर्बाद हुन्छ 🤣🤣🤣

  • @jbbohara5831
    @jbbohara5831 4 หลายเดือนก่อน +3

    मनपरी बोल्ने बुढो 0:52 😂😂😂😂 कडा आयो त❤❤

  • @narayanpanth66
    @narayanpanth66 4 หลายเดือนก่อน

    Waoooo syluta xa daju yo ho right kura❤❤❤❤

  • @bharatsunar2145
    @bharatsunar2145 4 หลายเดือนก่อน +3

    मलाई लाग्छ जनतालाइ जागरुक र यि भ्रष्टहरुको मकुन्डो उतार्नालाइ राजिव,विरेन्द्र जैरु,अपिल त्रिपाठी,लगायत अरु पनि केही पत्रकारहरु छन् तपाई हरुलाइ धन्यवाद छ,भगवान् ले तपाईहरुलाइ यसैको लागि पठायको हुनुपर्छ।

  • @padamrai2702
    @padamrai2702 4 หลายเดือนก่อน

    Very well said Newscaster Bro !!!

  • @AashaKhanal-u9w
    @AashaKhanal-u9w 4 หลายเดือนก่อน +4

    Yes

  • @MukeshRana-w6q
    @MukeshRana-w6q 4 หลายเดือนก่อน

    Goodnews thank you patrakar mahodaya

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 4 หลายเดือนก่อน +4

    ओली अब सकियो किनकी आफ्नै पार्टी का सदस्य हरु लाई हुतिहारा भन्न पनी भ्यायो बिनाश काले बिपरीत बुद्धि !
    केपी तिमी गयेउ

  • @shreeramchhetri680
    @shreeramchhetri680 4 หลายเดือนก่อน +1

    ये अब भ्रष्ट्राचारकाे काण्ड सुन्न नपर्ने भन्नु भयाे सम्माननिय प्रधानमन्त्रिज्यू हजुरले यसकाे मतलब अहिले सम्मका काण्ड घटाउनेहरु जेल पक्का जाने भाे भन्ने ठान्ने हाे हामिले ? अनि ५ बर्षे भ्रष्ट्राचार कानुन पास गराउन चै किन अघि कदम चाल्भाे र जनताकेा चर्काे अावाज उठेर सदन सम्म पुगेपछि स्थगित गराउनु नियत खराव हाे भन्ने जनताकाे ठहर छ ।

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 4 หลายเดือนก่อน +3

    हाम्रा आशा का किरण भनेका भनेका नै बालेन जी हो 🙏🙏🙏

  • @riteshpun5264
    @riteshpun5264 4 หลายเดือนก่อน

    वाह पत्रकार ज्यु ।सलाम छ

  • @mamtachand6622
    @mamtachand6622 4 หลายเดือนก่อน +3

    नैतिकता विहिन प्रधानमन्त्री।लज्जास्पद अभिव्यक्ति

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey 4 หลายเดือนก่อน +1

    यथार्त यहि हाे हजुर । केपी ओलीकाे अभिब्याक्ती हतास अथवा असक्ष्यमता काे पराकाष्ट हाे । केपीले झुटकाे खेती माथी जनताहरुले कति सम्म बिस्वास गर्ने । फटाहा बाहुन

  • @binarajaure5731
    @binarajaure5731 4 หลายเดือนก่อน +4

    Salam xa patra Kar jeu ❤

  • @TikaRam-k4h
    @TikaRam-k4h 4 หลายเดือนก่อน +2

    ए भ्रष्टाचारिको नाईके मिर्गौले खड्क प्रसाद सुड्डो मिसन 84 मा एकल बहुमत आउँछ कि एक्लै हुन्छ त्यो त समय र जनताले राम्रोसँग बुझिसकेका छन् ।धेरै हौसिएर नबोले हुन्छ।।तिम्रा कर्तुत सबै थाहा छ।

  • @NirmalaAdhikari-p2d
    @NirmalaAdhikari-p2d 4 หลายเดือนก่อน +3

    अब आउने चुनाव मा केपी ओलीले वडा मा सदस्य पनि जित्न गाह्रो छ

  • @GcGopal-t6y
    @GcGopal-t6y 4 หลายเดือนก่อน

    मन परि बोल्ने बुडो वा राजिब जि क्या बात 🙏

  • @asishrana200
    @asishrana200 4 หลายเดือนก่อน +3

    भ्रष्ट नाईके तथा भ्रष्टाचारी संरक्षक एमाले केपी ओलीलाई खेदौ देस बचाऔ

  • @tapitlal
    @tapitlal 4 หลายเดือนก่อน +1

    No hate speech no digestion of food. Daily routine. Well prepared.

  • @kumargiri9594
    @kumargiri9594 4 หลายเดือนก่อน +5

    नेता हरु को त बिकस भयको छ

  • @deendayalkewat7739
    @deendayalkewat7739 4 หลายเดือนก่อน +1

    Great work sir

  • @sunaadhikari6811
    @sunaadhikari6811 4 หลายเดือนก่อน +3

    खै के भएको होला प्रधानमन्त्री लाई देशको एउटा जिम्मेवार ब्यक्ति भएर आफ्नो नातिको उमेर भएको मेयर लाई कहिले के भन्या छ कहिले के भन्याछ । आफू भन्दा जुनियर लाई यसरी किन जिस्काउनु ।

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 4 หลายเดือนก่อน +1

    २०८४ काे प्रधानमन्त्री बालेन केटाे।
    आजकाे युवाले ओलिकाे कटाउछन् नेटाे।

  • @nanusubedi7687
    @nanusubedi7687 4 หลายเดือนก่อน +3

    यो केपि ओलि आफ्नो लागि आफै खाडल खन्दै छ लाज पचेको जे पनि बोल्ने।