बालेनले बा"को बजाउने भए बाजा, ओली सरकारको एक्लो प्रतिपक्षी केवल बालेन शाह; GOPAL DHAKAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • GUEST: GOPAL DHAKAL
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #gopaldhakal #chiyaguff #balenshah #kpoli

ความคิดเห็น • 24

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  หลายเดือนก่อน +7

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @arbinjha9532
      @arbinjha9532 หลายเดือนก่อน

      Dear sir, Gopal dhakal sir ra Hemant sedhai sir lai sangai rakhera interview linus na....Herna exited xam sab jana.

  • @LaxmiNepal-r7x
    @LaxmiNepal-r7x หลายเดือนก่อน +3

    सबै जना ले बालेन लाई सहयोग गर्नु पर्छ

  • @RBjunior.061
    @RBjunior.061 หลายเดือนก่อน

    👍GOPAL ji 👍

  • @manjuawasthi4121
    @manjuawasthi4121 หลายเดือนก่อน

    हर हर के पी बा 🤣🤣🤣🤣 you guys super cool so funny 👌👌👌 laughing from New York ❤️❤️

  • @user-fi9ze6sz9c
    @user-fi9ze6sz9c หลายเดือนก่อน +2

    ❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +1

    मेयर वालेन शाह नेपालको शान र नेपालीहरूको महान नेता ।
    जय मेयर वालेन शाह🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @Monica.7149
    @Monica.7149 หลายเดือนก่อน

    Jasle jesukai bhanos kp baa nai thik laagxa malai ta,love you and god bless you kp baa! 🙏💕💞🌷❤💛💙💚💞💕

  • @BikashTamang-kj3ys
    @BikashTamang-kj3ys หลายเดือนก่อน +1

    jay balen ❤

  • @user-su6cn6xh4g
    @user-su6cn6xh4g หลายเดือนก่อน +1

    कति राम्रो शुरुवात जय शम्भो भनेर गरेको कुराकानी शार्थक बनोस

  • @USMC_Colonel
    @USMC_Colonel หลายเดือนก่อน +3

    बालेन ले आफ्नो काम गर्दा, तिमी युट्युबे हरु किन हुने नहुने हेडलाईन राख्छौ? बालेन कसैको प्रतिपक्षी होइन।

  • @sharai1335
    @sharai1335 หลายเดือนก่อน

    तिमीहरूको अन्तरबार्ता चै सचै राम्रो लाग्यो सदै राजनिती गफ गर्दा खेरी दिमग गोलमाल भएको बेला यस्तो गफले पनि दिमाग फ्रेस हुन्छा है जै शम्भो मित्रहरू

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s หลายเดือนก่อน

    Dheri diñ pachi dekhna paiyo.namaskar🙏

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j หลายเดือนก่อน

    खासै चित बुजदने कुरा गरदैन अरुको खिललि मातर उडाउनु मात्र रामरो होइन कि अाफो पनि हेरम

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 หลายเดือนก่อน +1

    चरी नाग्ग्गै ले चस्मा लाको के न सुहाको यी हरुब्लाइ दिन मा कति दिनु हुन्छ

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij หลายเดือนก่อน

    प्रत्यक्ष प्रधानमन्त्री र मुख्य मंत्री मेयर मा निर्वाचन भए सक्षम विवेक शिल र दक्ष सरकार बन्ला प्रवृत्ति हट्ने आशा हो यस्तै दल को निर्वाचन भए 84 मा उही हो ला हामी भोट दिने जनताले नेतालाई गाली गर्छौं पुरानालाई भोट दिन्छौं अनि सोचे जस्तो कहिले हुन्छ सम्झिने पानी छमकिने

  • @LaxmiNepal-r7x
    @LaxmiNepal-r7x หลายเดือนก่อน +1

    तपाईं लाइ कहिले हालि गरेको छैन

  • @jyotilalrana8375
    @jyotilalrana8375 หลายเดือนก่อน

    हाम्राे जस्तो देशमा रेल ल्याउनु भनेकाे भ्रस्टचार मौलाउने अर्को खेल। युवराज जिको तर्क एक्दम ठीक छ highway हरु एक्दम चुस्त दुरुस्त बनाई दिए यत्रो स्यनो देश मा किन चाहियो रेल। एउटा मिग्लिङ्ग नारायणघाटको बाटोको हालत देखि हाल्यो। फटाहा हरु ले सिद्धिय।

  • @ynln9456
    @ynln9456 หลายเดือนก่อน

    Manoj bajpayi aayo

  • @diwakarsharma4254
    @diwakarsharma4254 หลายเดือนก่อน

    Ravi le dhhoka de pachhi balen na aunjel aba nepal bachaune ek matra sahara durga prasai ho.

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 หลายเดือนก่อน

    Traima jansankhyako aadharma svashad bnaune nirnaya t girijale nai greko ho nya kura hain

  • @bimalchhetri6629
    @bimalchhetri6629 หลายเดือนก่อน

    Train ra tower maa paisa haalna Vanda hydro maa tyo paisa lagaako vaye

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 หลายเดือนก่อน

    महानगर बालेन को म घोर बिरोध गर्छु!!!!!!!!
    बालेन ले बिचारैनपुराई किन पर्खाल लगाएर कुमारी को आखा को फलाम को बार लगायो???
    के त्यो develop हो????
    तेस पछि
    यो बालेन लाइ त्यो बाटो सान्ग्रो भयो भन्ने आमनेपाली को गुनासो हुने कार्य गर्यो, ( problem creat) गरेर
    फेरि develop को नाउमा
    झगडा गर्यो
    अनि ठुलो foothpath चाहियो भन्ने???
    पहिला नै बिचार नगरि किन बनायो
    त्यो foothpath पर्खाल?????
    बिरुवा किन रोपियो तेति सानो ठाउमा????
    बालेन को दिमाख छैन???
    अनि
    नेपाल को मन्त्री ले
    इश्वर भगवान लाइ मान्दिन भनेर शपत खाएनन्!!!!!
    यो बालेन ले बिरोध गर्यो त्यो मन्त्री को?????
    गरेनन्!!!!
    अनि भन्छ काठमाडौं को मन्दिर, मठ सास्कृतिक को कुरा गर्ने???
    गिरिबन्दु को बिरोध गर्यो किन कि
    गिरिबन्दु बाट पैसा फल्छ त्यो बालेन को दिमाग मा छ ,,,तेसैले
    यो च्यानल
    यो बालेन
    नेपाल नेपालि को हित मा छैन।।।।
    यी indirectly नेपाल नेपालि का psychology weapon हुन!!!!
    नेपाल नेपालि को मुकुन्डो लगाएर
    नेपाल नेपालि लाइ समाप्त पार्ने रणनीति गरेको छर्लङ्ग देखिन्छ त्यो पनि
    नेपाल कै
    चौथो अन्ग प्रयोग गरेर।।।
    साबधान नेपाल नेपालि
    साबधान नेपाल नेपालि
    साबधान नेपाल नेपालि