गगन थापाको क्षेत्र कपनमा बाटोबाटै बग्यो भीषण खोलो, बालेनले खनेको क्षेत्र नडुब्दा जनता खुसी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • #balen #balenshah #balenshahnews #kapankhola #mayorbalen #hareknews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 370

  • @BishalTamang286
    @BishalTamang286 2 วันที่ผ่านมา +137

    बाख्रा चोर लाई गगन लाई 84 मा सोत्तर पार्नु है काठमाडौं बासि🙏

    • @user-su1cm4jf6w
      @user-su1cm4jf6w วันที่ผ่านมา +2

      Hudaina hudaina beat khelxu masuvhat paisa payepaxi dubos ki bagaos ki manxe nai maros ki balllllllllll ahile matra ho r yo but jitnu ta yahi Lai muddya banayer jitxa stupid people banayo vhane arko patak kasari jitxa

    • @journeyjunction5
      @journeyjunction5 วันที่ผ่านมา +1

      84 मा सबै बिर्सेर भोट त गगनलाइ नै हाल्छ्न।।

    • @user-su1cm4jf6w
      @user-su1cm4jf6w วันที่ผ่านมา

      @@journeyjunction5 kinvhane masuvhat dinxan

  • @gomatimilsina7222
    @gomatimilsina7222 2 วันที่ผ่านมา +143

    गगन लाइ भोट दिएको परिणाम हो यो चोर लाइ भोट हाल्ने मानिस लाइ ठिक भो

  • @shivasharma2609
    @shivasharma2609 2 วันที่ผ่านมา +61

    खोला मिचेर घर बनाएपछि एस्तै हो ।

  • @bhabindrabhujel9297
    @bhabindrabhujel9297 2 วันที่ผ่านมา +52

    भोट हाल्ने बेला आँखा देखिनस्,अहिले भेटिस्,ठिक्क पर्यो

    • @Raeni4865
      @Raeni4865 วันที่ผ่านมา

      होइन हो दाजु कति साह्रो हो😂😂😂

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 วันที่ผ่านมา +37

    बाख्रा गोठालो लाइ नेता बनाएपछि यस्तै हुन्छ।कपनलाई भैंसी पालन र माछा पालन गर्ने पोखरीमा परिणत गरे कृषि क्रान्ति हुन्थ्यो।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 2 วันที่ผ่านมา +32

    बाख्रा चोर लाई भोट दिए पछि यस्तै हुन्छ नि ।

  • @phapendarbhandari
    @phapendarbhandari 2 วันที่ผ่านมา +20

    जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l 2 วันที่ผ่านมา +11

    माननीयज्यूलाई रविको खोइरो खान्न र राष्ट्रियभाउजूलाई ढाकछोप गर्नै भ्याइनभ्याई छ,जनता भेडा हुन् २०८४ सम्म बिर्सिन्छन र एक प्लेट मासुभात ठ्याक्क-ठ्याक्क सुर्य र रूखमा स्वस्तिक छाप ।

  • @veesalgurung2473
    @veesalgurung2473 วันที่ผ่านมา +3

    जति कराए पनि चुनाब मा
    मासु भात, पेट्रोल, पैसा मा बिकि हाल्ने गोबरे जनता हरु को कमि छैन यो देश मा 😢

  • @rohityadav6430
    @rohityadav6430 วันที่ผ่านมา +3

    मासुभातमा बिकिने माछिक्ने जनताको यस्तै हालत हुन्छ ।

  • @dorjelama2878
    @dorjelama2878 2 วันที่ผ่านมา +16

    यो खोलाको चौडा ७ मिटरको हुनुपर्छ अनि मत्रै खोला ले बाटो पाउँछन् खोला लाई मन्छे ले छेक्नु सग्दैन

  • @BishalTamang286
    @BishalTamang286 2 วันที่ผ่านมา +11

    good luck बालेन्👍️👍️👍️

  • @007robinhoodlove5
    @007robinhoodlove5 วันที่ผ่านมา +4

    🤷‍♂️🤷‍♂️फेरि पनि भुक्ने मात्रै गनगनेलाइ नै vote हाल्नेलाइ भेडा नभने के भन्ने ? जनताले जबसम्म vote को सदुपयोग गर्न जान्दैनन् तबसम्म दुख पाउने त तीनै जनताले हो। आफ्ना शन्तान्लाइ शिक्षामा,स्वास्थमा ठुलो धनराशि खर्च गर्नुपर्ने ,वीदेश पठाइ राख्नुपर्ने ,महङ्गो दैनिकी जीवन वीताउनुपर्ने तीनै जनताले नै हो 🙏🇳🇵🇳🇵

  • @santatamang7753
    @santatamang7753 วันที่ผ่านมา +1

    नेता जिहरु पैईसा खल्तिमा पिछ नक्साम 🎉🎉🎉🎉🎉🎉🎉बबाल हैईनत जनता जि सबैईमा

  • @MotivationbyNabin
    @MotivationbyNabin วันที่ผ่านมา +1

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @tikarammulicha6976
    @tikarammulicha6976 วันที่ผ่านมา +2

    कृष्ण जि त अपिल त्रिपाठी जिकै भ्वनईस लियर पाे जन्मनु भा रंच त !

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re วันที่ผ่านมา +1

    त्यस ठाउँ का जनता १ हुनुहाेस्। राम्रो मान्छे लाई छान्नुस।

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 2 วันที่ผ่านมา +10

    नेता हरु को पछि लागेर खोला मा घर बनायेसी येस्तै हो

  • @Rajuthapa02
    @Rajuthapa02 2 วันที่ผ่านมา +9

    गगनेको आखा खोइ कता ? यहाका जनताको भोट को परिणाम सहि सदुपयोग गरेछ गगनेले

    • @razzpahadi4682
      @razzpahadi4682 2 วันที่ผ่านมา

      बजेट जतिपनि पारिदिन्छ तर त्यहाका मेयर र वडाका जनप्रतिनिधि खोला मिचेर छोप्छन् भने गगनको के लाग्छ हो!! काम कसरी गर्ने भन्ने विषयमा त स्थानीयको हात हुन्छ नि!?? बु न पा का मेयर र वडा अध्यक्ष सबैभन्दा ठूला दोषी हुन् अनि खोला मिच्ने त्यहाँका केहि जनता दोषी हुन्!! जय बालेन।।

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 วันที่ผ่านมา +1

    गुन्डा,दलाल,माफियाहरु बाट घेरिएर बसेका गगन थापा स्थानिय समस्या हेर्ने फुर्सद छैन।उनलाइ त अमेरिकन एजेन्डा सफल बाउनु छ।

  • @suryagurung9004
    @suryagurung9004 วันที่ผ่านมา +3

    कांग्रेस र एमाले ले ३० बर्ष सम्म गरेको बिकास को फल हो।
    अब जनता सचेत हुनुपर्छ ।

  • @yubrajmagar9329
    @yubrajmagar9329 วันที่ผ่านมา +1

    अझै पार्टीको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबाद भन्दै हिँड्न विकास गर्न आएको बालेनलाई विरोध गर्छौ तिमीहरुका पार्टीले त राम्रै काम गरेको रैछ नि।जय बालेन🎉

  • @Sarwanlama.officialchannel2590
    @Sarwanlama.officialchannel2590 2 วันที่ผ่านมา +3

    ठिक्क परेको जनताहरुलाई चुनावको बेलामा मासुको पछिपछि दौडिन्थ्यो very good

  • @balbahadurale5663
    @balbahadurale5663 วันที่ผ่านมา +1

    प्राक्र्ती को सन्द्र्बा मा रननिती हुदैना पहिचान र सचेत सवाधन आफै हुनु पर्छ ( सी)

  • @triggeredclips2
    @triggeredclips2 2 วันที่ผ่านมา +11

    बाख्रो भाउजुको पेटीकोट भित्र छ 😂

  • @santatamang7753
    @santatamang7753 วันที่ผ่านมา +1

    नेपाल्को बातो सहि छ

  • @IndigenousofNepal
    @IndigenousofNepal 2 วันที่ผ่านมา +5

    ठिक परेछ । बालेनलाई बोलाउ मात्रा साला गोरूहरू । अझ बालेनलाई दोष दिनु पनि बेर छैन ।

    • @sunilkarki4670
      @sunilkarki4670 2 วันที่ผ่านมา

      Tei veda janta😂 aafai kaam garna nadine ani last ma usailai gali garne neplai veda haru ko baani😂

  • @Kcg-yf1du
    @Kcg-yf1du วันที่ผ่านมา +1

    बुडानिलकण्ठ न पा काे जनपर्तिनिधिहरु भस्टाचारि झाेले हाेईन भने काहीँ डुबान छ राेडराेडमा झुप्रा छाप्रा बस्ति छ निकम्मा नगर हाे भनिसके जनताले मेहेर ले विशेष पहल गराेस सुन्दर सहर कुरुप हेराै राेडराेडमा कुरुपता

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 2 วันที่ผ่านมา +11

    किन रोइस् मंगले आफ्नै ढंगले

  • @rudrakshrai3405
    @rudrakshrai3405 2 วันที่ผ่านมา +4

    Jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤🎉❤❤🎉❤❤🎉❤❤🎉

  • @nischalchhetry3890
    @nischalchhetry3890 วันที่ผ่านมา +1

    30 बर्स देखि केही नगरेको लाई बार बार भोट दिदा पनि जन्ता हरुको समाधान हुन्न भने अब को 84 मा ओन्लि बालेन लाई जिताई प्रधान मन्त्री बनाउनु होला तपाईं हरु सबै सम्स्य समाधान हुन्छ

  • @LeahBallesteros
    @LeahBallesteros 2 วันที่ผ่านมา +4

    Jay balen❤❤❤balla khyo hame janta yasti vhyara ho bhot aba phare gagan bakhara chor li denu parxha

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 วันที่ผ่านมา +1

    गगने त बाख्रा को खोर जोगाउदै होला अनि यता जनता डुबेको के देखुस्

  • @buchakajisarkar1209
    @buchakajisarkar1209 วันที่ผ่านมา +1

    कमि कमजोरी नेताहरुको छ , तर त्यो भन्दा बेसी त्यो खोला नाला ढल निकास नगरी खोला नालाको जग्गा मिची घर बिल्डिङ्ग बनाउदा को परिनाम हो खाली नेतालाई मात्र दोश दिने

  • @damodarsunar5977
    @damodarsunar5977 วันที่ผ่านมา +1

    जय बालेन ❤❤❤

  • @krishnatamang472
    @krishnatamang472 วันที่ผ่านมา +1

    य‍ो गगने पापिको क्षेत्रमा यस्तै हुन्छ

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 วันที่ผ่านมา +1

    के गर्या छ र निरन्तरता दिन पर्यो? यस्ता झोले भेडाहरु रहे सम्म हालत फेरिनेवाला छैन।

  • @birswr4905
    @birswr4905 วันที่ผ่านมา +1

    लखेटनु पर्छ नेपाल बाटै गगन लाई

  • @DeepakNathyogi-dn1lr
    @DeepakNathyogi-dn1lr 2 วันที่ผ่านมา +4

    भोट हाल गगनलाई ८४ मा पनि भोट हाल हजुरहरूलाई बधाई छ

  • @IndraBhandari
    @IndraBhandari 2 วันที่ผ่านมา +4

    खोलो निचोरेर मिचेर थिचेर घर बनाएका छन अनि ऐले नेतालाई गालि गर्न लाज लाग्दैन ?

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 วันที่ผ่านมา +4

    झण्डै कपन बासिले एक एक वटा आइफोन15भेटेको गगने ले घोषणा गर्यो तर दिएन😊😊😊😊😊😊कपन को मेयर के खेलाएर वस्यो अहिले सम्म

  • @Ms.Shree07
    @Ms.Shree07 8 ชั่วโมงที่ผ่านมา

    गगन दाइ उता आर्जु भाउजू लाई बचाउदा ठीक्क छ यहाँ कसरी ध्यान जावस अर्को चुनाब मा तिनै भाउजु को फरिया धुन 😢 पठाउ तिन्ला अनि थिक्क प्रछ

  • @KamalaBudha-gu4to
    @KamalaBudha-gu4to 2 วันที่ผ่านมา +2

    बाले आउनुपर्यो भनेर हुँदैन क्या ल्याउनुपर्यो के भयो भन्दाखेरि खाना मसँग खाने काम चाहिँ अर्कैको गर्ने भन्ने झैँ भयो। ल्याउने भने हामी जनताले ल्याउने हो। बालेन आउनुपर्यो होइन ल्याउनु पर्यो? सपोर्ट काम चाहिँ एउटाले गर्ने नामचाहिँ अर्कैले राख

  • @nilimashrestha6228
    @nilimashrestha6228 2 วันที่ผ่านมา +2

    Well done to you. Good reporting 👏👏👏🙏🏼

  • @seawilung400
    @seawilung400 2 วันที่ผ่านมา +3

    जे गर्छ पुरानो गगन थापाले गर्छ भने एउटि आईमाई थियो कता गयो तानेर ल्याएर देखाई देउत गगनेको काम

  • @nishashrestha7509
    @nishashrestha7509 15 ชั่วโมงที่ผ่านมา

    पहिला बालेनले गर्न खोज्दा गर्न नदिने बिरोध गर्ने पार्टीका झोलेहरु लाई यहि चोपल्नु पर्छ अनि थाहा हुन्छ 🙏

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 2 วันที่ผ่านมา +2

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @karsanglama8315
    @karsanglama8315 2 วันที่ผ่านมา +2

    Harek News doing a really good job keep going

  • @andrewlee843
    @andrewlee843 2 วันที่ผ่านมา +3

    Yesto huda hudai ne jaile party Lai nai vote halchan k vannu....bichar gara ho kapan Janta...

  • @Rai----G.
    @Rai----G. วันที่ผ่านมา +1

    Ramro kura garnu vayo reporter daju ❤

  • @labshrestha7093
    @labshrestha7093 วันที่ผ่านมา +1

    हैट यस्तो बिकाश भएको रहेछ आउने २०८४ मा पनि यस्तै बिकाश गर्ने दलेहरुलाइ भोट दिनु पर्ने रहेछ ।

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 2 วันที่ผ่านมา +5

    एमाले र काङ्ग्रेस लाई जिताउनु पर्छ नि है नेपाली जनताहरु अहिले नबनाए पनि २०८४ पछि कि एमाले के काङ्ग्रेस लाई फेरि जिताउन पर्छ यहाँ मात्र होइन देश नै बनाउछ नि ए माले र काङ्ग्रेस ले झन अहिले त झन नयाँ पार्टी रा स्व पा पनि आएको छ ल ल एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद

  • @pahaday4599
    @pahaday4599 วันที่ผ่านมา

    ठीक भन्यौ दाईले

  • @haridhakal7947
    @haridhakal7947 2 วันที่ผ่านมา +2

    Good

  • @pawanpokhrelkhatri7750
    @pawanpokhrelkhatri7750 2 วันที่ผ่านมา +3

    देश बन्छ भने आशामा हामी जनता!!🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mrgagangagan6386
    @mrgagangagan6386 2 วันที่ผ่านมา +4

    लास्टै बिजोग रहिछ

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 วันที่ผ่านมา +2

    चाेरहरू लाई कालाे माेसाे दलेर डाडाे कटाउनु पर्याे जनतामारा नेता धेरै भए ।
    भाेलि जिताउने यिनै लाई जनता पनि सच्चिनु पर्याे ।

  • @JK-co8er
    @JK-co8er วันที่ผ่านมา +1

    येा ईस्थाई समाधान भनेकेा येक मात्र उपाय भनेकेा ,खेालाले शधै आकास देख्न पाउनु पर्छ 🙏

  • @user-cv8rg8uv1k
    @user-cv8rg8uv1k 2 วันที่ผ่านมา +2

    ॐ नमः शिवाय

  • @anonktm9398
    @anonktm9398 2 วันที่ผ่านมา +2

    हैन हो साथी हरु । यो खोला, खहरे जे भए पनि अब आकाशे सुरुगं बनाउने अनि पम्पबाट यो सबै पानी तानेर सुरुगबाट जहां पानी चाहिएको छ त्यहां पठाउने । प्रोजेक्ट मेघा भए पनि उत्तम छ । सरकार , नेता , ठेकेदार , जनता, पत्राकार, सबैलाई फाईदाजनक छ ।

  • @madhavshrestha8677
    @madhavshrestha8677 วันที่ผ่านมา +1

    कपन छेत्र को संसद र मेयर उपमेयर वडा अध्यक्ष हरु लाइ याहाँ ल्याएर यहिँ डुबानमा ल्याएर गाडनु पर्छ अब

  • @user-hl4ow7wq6w
    @user-hl4ow7wq6w 2 วันที่ผ่านมา +2

    Good news

  • @nishashrestha7509
    @nishashrestha7509 15 ชั่วโมงที่ผ่านมา

    गनने लाई यहीँ चोपल्नु पर्छ ८४ मा आउन नसक्ने गरि 🙏🙏🙏

  • @sabnamgurung6226
    @sabnamgurung6226 2 วันที่ผ่านมา +2

    Gagan lai vote halne janta yinai hun aba dukha payo mangale afhnai dhangle. Hopefully aba janta ko dimag ayo hola

  • @ashalama6575
    @ashalama6575 2 วันที่ผ่านมา +3

    बख्रा चोर लाई भोट हाले पछि तेस्ताइ हो।ठिक्क पर्यो

  • @Syangdan136
    @Syangdan136 2 วันที่ผ่านมา +2

    Masu rw raksi ma vote halne ani aasha chei bikash ko garne janta lae nei bheda janta vanxa 😂

  • @mayarai3565
    @mayarai3565 2 วันที่ผ่านมา +6

    भोट हालन गगाने र मिठा रामलाई बुढा निल्कन्ठा बासिले

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5j วันที่ผ่านมา +1

    लक्ष्य र भिजन गन गन भर्ष्टचार पर्तिलक्षित छ पाटि का देशद्राेहि हरु काे ।।।

  • @munirammahato2467
    @munirammahato2467 2 วันที่ผ่านมา +2

    Thik vo

  • @sunilbajracharya2814
    @sunilbajracharya2814 21 ชั่วโมงที่ผ่านมา

    काम छैन भन्नु हुन्छ चुनावमा भोट उसैलाई हाल्नु हुन्छ कसरी विकास हुन्छ हौ।😢😢😢

  • @anilthapa5279
    @anilthapa5279 วันที่ผ่านมา

    पहिला सो खोला खोल्नेबेला एउटा बालक ले को हो अगाडी खोल्न ,स्कुल जान गरो भयो भनेर भाईरल भएको थियो सो बालक को बोलीको भिडियो अहिले मिल्छ भने सो बालक को प्रतिकृया को छ सुन्न पाए हुनेथियो ।।किन कि आलाकाचा माटा हुन् बालबालिका यथार्त थाह गराउन पर्छ सत्य जान्न पर्छ 🙏🏻

  • @amirulnepalnadaf2945
    @amirulnepalnadaf2945 2 วันที่ผ่านมา +2

    Love Nepal 🇳🇵😢😢

  • @geetashrestha9141
    @geetashrestha9141 2 วันที่ผ่านมา +3

    GAGAN Lai tehi kholama vagaideye hunthyo ki

  • @shyamdongol5946
    @shyamdongol5946 2 วันที่ผ่านมา +1

    मत दिएर बाख्रा चोरलाई जिताएका नेताको कथालो समात्नु पर्योनी त्यहाँका जनताहरुले ।

  • @Khusheevlogs
    @Khusheevlogs 2 วันที่ผ่านมา +5

    गगने मोरालाई नहाल्नु अब भोट 😂

  • @rajkumarchhetri424
    @rajkumarchhetri424 2 วันที่ผ่านมา +3

    अझै पनि काग्रेस एमाले भनेर बसे हुन्छ एक प्लेट मासु भात मा

  • @raju33169
    @raju33169 2 วันที่ผ่านมา +3

    अब ८४ मा हेर्दै जाउ ब्रो

  • @ggnbista7756
    @ggnbista7756 2 วันที่ผ่านมา +3

    police belcha hanna laii aayeko ho ki surakxya dina aayeako ho

  • @mandipthapamagar485
    @mandipthapamagar485 2 วันที่ผ่านมา

    Nice reporting

  • @bharatbk6460
    @bharatbk6460 2 วันที่ผ่านมา +2

    नभुक चुनाब आयको बेला तेहि गगन भगवान माएर मासुभात लाइ प्रसाद भनेर खाने अनि भोट हाल्ने अहिले भुकेर हुन्छ

  • @Jitman-u8h
    @Jitman-u8h 2 วันที่ผ่านมา +2

    Good luck balen sir

  • @virendra4277
    @virendra4277 2 วันที่ผ่านมา +3

    अझै भाेट हाल बाख्रा चाेरलाई

  • @seawilung400
    @seawilung400 2 วันที่ผ่านมา +2

    होइन छातिमै टाटु छाप ठोकेको रछ देख्छ भनेर छोपेको छोपै छ किना हो खुल्ला देखाउना

  • @user-br6ut7lu5f
    @user-br6ut7lu5f วันที่ผ่านมา +1

    आब को चौरासी मा इ पार्टी भन्ने जुनसुकै पाटि को होस् भोट ठाँउमा चोट दियर सबक सिकाउन पर्छ पुर्ब पश्चिम उत्तर दक्षिण सबै ठाउँका जनता ले बल ल चाल चाल पाउँछन् इ भषटचारी हरु ले

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 วันที่ผ่านมา

    जय बालेन

  • @lokgurung7325
    @lokgurung7325 2 วันที่ผ่านมา +3

    Gagane Bhrastchari ko area ho bhanchha ho?

  • @yubakc3529
    @yubakc3529 2 วันที่ผ่านมา

    Jay Balen Shah🌹

  • @thapaq8911
    @thapaq8911 2 วันที่ผ่านมา +3

    good gaganelai bycut garnu parchha

  • @bishnutamang495
    @bishnutamang495 วันที่ผ่านมา

    जति दुख पाए पनि जिताउने त्यहि बाख्रे लाइ नै हो जिताउने दुख त भोग्नै परि हाल्योनी ऐले बिरोध गर्छन भोट को बेलामा चिप्ली हाल्छन।

  • @nischalchhetry3890
    @nischalchhetry3890 วันที่ผ่านมา

    अन्ता नै भेडा राम्रो देस भक्त नेता लाई जिताउन्न मासु भात मा बिकछन अनि बाडि आउदा होस पाउ छन देउ फेरि पनि गगन लाई भोट बाडिमा डुबिरहु

  • @jamunarana4118
    @jamunarana4118 2 วันที่ผ่านมา +2

    Vote fari masu vhat ma halxa😂😂

  • @jacobxetri5309
    @jacobxetri5309 วันที่ผ่านมา

    मज्जा आयो भोट हाल्दा चाहिँ बाख्रा चोर लाई हालेर जिताउने अनि अहिले आयेर दुख भयो भन्नि

  • @mansinglama1837
    @mansinglama1837 2 วันที่ผ่านมา +2

    Hera bheda Jantaharu masu bhat rw petrol ma biknu ko natija 🤣🤣🤣🤣🤣😅😅

  • @sagarshrestha3756
    @sagarshrestha3756 2 วันที่ผ่านมา +1

    Congress, mawa wadi, amale lai vote haleko natiza, khusi lagyo, ajha sabai dubawos,

  • @dilliramgiri524
    @dilliramgiri524 2 วันที่ผ่านมา

    balan is real hero in the world balan aba nepal banauna jima timro

  • @salonvlog23
    @salonvlog23 8 ชั่วโมงที่ผ่านมา

    चुनाबको बेला बिर्सिन्छ भेडा जनताले, मासु र भातमा 😀😀

  • @user-jy7uv8fq6f
    @user-jy7uv8fq6f 2 วันที่ผ่านมา +2

    Vote ko natija 😂😂😂

  • @shresthasubas8844
    @shresthasubas8844 วันที่ผ่านมา

    यो कपन को मेयर चाहिँ कहाँ मर्यो हौ अनि खन्न नदिने वडा अध्यक्ष कहाँ मर्यो किन जनता जान सक्दैनन नगर पालिका मा ? थुक्क भएभर को जनता जानू नि नगर पालिका के आलु हेरेर बसेका हुन तिहा को जनता? मत नेता लाई होईन जनता नै उस्तो हो। मरेका जनता बस्ने ठाउँ हो कि झै लाग्छ ?थुक्क

  • @rohitbahadurbasnet9412
    @rohitbahadurbasnet9412 วันที่ผ่านมา

    गगनेबाख्रेलाइ घिच्याउदै खोलो पुर्दाखायेको कमिसन छदाउनुपरो

  • @user-un8bm3bw5c
    @user-un8bm3bw5c 2 วันที่ผ่านมา +2

    Rukhma vot halnu ko natija