कस्तो, कति अनि के को भण्डार होला giver सँग अनि जिज्ञासु ब्यक्तित्व को पात्रता बुझेर दिइएको अनूभूतिमा आधारित अभिब्यक्ति, के यि कुरा पुरै मानविय जिन्दगी को वास्तविक विशुद्ध यात्रा र गन्तब्य पहिल्याउने यथार्थवादी धाराको प्रस्फुटन होइन होला र ! यस्को प्रसंसा तथा बिबेचना जति खोजेर शब्दहरू छान्दा पनि नसकिने अब्यक्त अब्याखित भावयुक्त बचन, जसले अवाक् बनाइदिएको छ। धन्यवाद धेरै धेरै धन्यवाद उहाँहरू दुबै बिशिष्ट ब्यक्तित्वहरुलाई 🙏❣️🌹
I can totally relate with him. Thank you for this insightful interview. I am waiting for his next interview.😀 Euta jigyasa, uha le padherai yeti wisdom paunu bhako ho ki aru ni kei way chha? Really appreciate this interview!!!
Suvas जी र अनुपम जी लाई प्रणाम!! Upanisad का महा बाक्य को कुरा र उच्चतम ज्ञानका कुरा outer sourse बाट आउछ भन्ने कुरा शारै चित्त बुझ्यो!!शारै राम्रो सत् सङ्ग 🕉️🕉️🕉️🙏🙏🙏
कोटीकोटी प्रणाम गुरुदेव आज मेरो धेरै आँसु बगेँ। म शब्दमा बयानै गर्न सक्दिन हजुरको यो प्रवचन र प्रवचन लिने गुरुलाई पनि धेरै धेरै प्रणाम सबैजनालाई प्रणाम हजुरहरूको दर्शन पाउने धेरै अभिलाषा भयो। अब अहिले अस्ट्रेलियाबाट हेर्दैछु। म नेपाल आएपछि कसरी भेट्ने हो कोसिस गर्छु। प्रणाम जय होस्
🌺Jay Mahadev💛 🌺💜 Swami jiu 💐🙏💐 ko video bata darshan 💥 garna pauda Man 💥 hunxa ati prashna 💥 thank you sir 💐🙏💐 for 💥 video from 💥Pashu 💜Pati 🧡Nath💛 Dham 🩷🙏 💐 💥 🇳🇵
साच्चिकै तपाईं हरू दुबै जना सिद्ध हुनुहुन्छ अतिृप्त मन जिबनको सुन्दरता हो मध मधुसाला को खोजिमा मध भयको छ तर अझ मधुसालाको खोजिमा छ समय आयको छ आधुनिक जगतलाई सन्तत्वको आधुनिकतामा परिभाषित गर्ने 🙏🌹
🙏Namaskar Suvaas ji and team. Next time pls pls hamro Dr.Jagaman Gurung ji lai amantran garidinu hola.. Uhako gyan ko vandar athaaha xa ra hami jasta Nepal ma raheka yuba harulai sarai nai prerit garxa. 1,2 hours matra sunda pani akha ekxin pani hatdaena, kan thakdaena.❤❤ Always love and support 💕
ॐ जब प्रभुजि कि कृपा होइ तब हृदयमे प्रभुजी समाइ होइ भौतिक जगत सपना जब सुरुहुइ अनहदनाद अपना सुनोरे भाइ सुनो घुग्रु , ढोलक , तवला सिटि, घण्टी , शण्ख बासुरी बजेरे हजार संसार खालिरे एकिहे ॐकार । ॐ नम नारायण । ॐ तत्व नै सत्य
विदेश बस्दा नेपालको माया लाग्छ ,हाल खबर बुझ्न समाचार हेर्छु, नेपाल बिगार्यो भ्रस्ट नेताले भनेर नेता प्रति अति घृणा नै लाग्छ । तर यो श्रीन्खला हेरेर नेपालमा पनि येस्ता बिस्व ज्ञान प्रप्ता ,साधक र उधाहरणिया व्यक्ति रहेछ देख्दा अचम्म पनि लाग्यो ,खुसि पनि लाग्यो। साथै आफुले आफुलाई गालि पनि गरे तेरो दृस्टी नै खराब छ। तर यो खराब दृस्टी बनाइदिने तत्वो भनेको नकारात्मक समाचार, बिकाउ मिडिया नै रहेछ भन्ने आभास भयो। मलाई र मेरो पिडिलाइ नेपाल प्रति येति धेरै नकारात्मक बनाएको रहेछ कि नेपाल बसेर काम छैन जस्तो भान बनाइदिने रहेछ तेसैले त नेपाल छोडेर अधिकांस विदेश गएका छन्। तर सुभास जी ले गर्नु भएको नौलो सोचले मलाई धेरै परिवर्तन गराएको छ ,मुरी मुरी धन्यबाद र यो समग्र स्वोधर्म परिवारलाइ आभार छ।
यो हेरेपछि धूलो लागेका पुस्तक झिकेर पढ्न उत्प्रेरित गर्यो अनुपम जी धन्यवाद
अति सुन्दर..सारै राम्रो बिचार 🙏🙏
तिमी विष्फोट हौ - चेतनाको,
तिमी शितलता हौ - जागृतीको,
जती सुने पनि प्यास जगाउने,
तिमी पानी हौ - मरुभुमीको!!---Thank you SwamiI 🙏🙏🙏
ATI sunder ❤
सुन्नु त यस्तो अन्तरवार्ता पो हो त 😍😍😍सुन्दर र मनमोहक साथै गहन चिन्तन मनन
म पोखरा छु, निष्पट्ट रात, बाहिर झरी परिरहेको छ, एक एक यी शब्दले मेरो हृदयमा झन्कार भरिएको छ...... feeling fully overwhelmed ....💝🙏💝
Please part 2 ra 3 pani hwrnu hola ajhai aananda aaune cha
कस्तो, कति अनि के को भण्डार होला giver सँग
अनि जिज्ञासु ब्यक्तित्व को पात्रता बुझेर दिइएको अनूभूतिमा आधारित अभिब्यक्ति, के यि कुरा पुरै मानविय जिन्दगी को वास्तविक विशुद्ध यात्रा र गन्तब्य पहिल्याउने यथार्थवादी धाराको प्रस्फुटन होइन होला र !
यस्को प्रसंसा तथा बिबेचना जति खोजेर शब्दहरू छान्दा पनि नसकिने
अब्यक्त अब्याखित भावयुक्त बचन, जसले अवाक् बनाइदिएको छ।
धन्यवाद धेरै धेरै धन्यवाद
उहाँहरू दुबै बिशिष्ट ब्यक्तित्वहरुलाई
🙏❣️🌹
अति शुन्दर जति सुने पनि मन नभरिने, हरेक कुराको जवाफ छ अनुपम जि संग,सरल शब्द ,एउटा नदिको झै बहाव अन्नत …सम्मको ।
I can totally relate with him. Thank you for this insightful interview. I am waiting for his next interview.😀
Euta jigyasa, uha le padherai yeti wisdom paunu bhako ho ki aru ni kei way chha?
Really appreciate this interview!!!
अति सुन्दर!!!
हामी सबैइ को लक्ष्य आध्यात्म जस्तो लग्यो हजुर को कुरा सुनेर 🙏
Suvas जी र अनुपम जी लाई प्रणाम!!
Upanisad का महा बाक्य को कुरा र उच्चतम ज्ञानका कुरा outer sourse बाट आउछ भन्ने कुरा शारै चित्त बुझ्यो!!शारै राम्रो सत् सङ्ग 🕉️🕉️🕉️🙏🙏🙏
Sadhai dherai kura sikincha uha sanga ko Satsang bata. Dhanyabad.
Om om om ❤❤❤
सुन्दर र मनमोहक साथै गहन चिन्तन मनन।
🙏💞💞🙏
Ati sundar satsang jai hos guru haru lai
धन्यवाद !
Jay hos jay Gurudev 🕉️🕉️🙏🙏
विभिनबिभिन्ना कारणले नै निराशा प्राप्त हुन्छ ! ❣️ जिन्दगी जिन्दावाद !!
राम्रो लाग्छ अनूपम जि को सम्बाद,
सुन्दर सत्संग
Mahan Yogi gyani shree anupam prabhu jaya hosh
Dami dami dami arkai alaukik Anupam duniyama pugeko anubhuti bhayo kasto sunder "Sara jagat nai aadhyatmik Yatra ko madhyam ho" wow 😲 pheri Pani dhanyabad suvas dai n Anupam swami g ❤❤❤❤❤❤
ohm
hari hari
beautiful example given🙏🙏
अत्ती उत्तम!
सुन्नु त यस्तो अन्तरवार्ता पो हो त!!!
Jay hos swami ji ko🙏🕉️❤️
beautiful ❤
Anoopam ji made me love books.
आहा! स्वामीजीलाई सुनेर आल्हादीत भए ।बेला बेला सुन्न पाईयाेस् ।
Such a talented person with a kind heart . ❤
Desh samaj ma Anupam ji ko thulo kranti Kari yogdan rahosh❤❤❤ jaya hosh🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jay Ho hajur
Nisabda.❤️ Last ko bhajan ko name or link comment me rakhdinu vaye ekdamai avari hune thiye.
कोटीकोटी प्रणाम गुरुदेव आज मेरो धेरै आँसु बगेँ। म शब्दमा बयानै गर्न सक्दिन हजुरको यो प्रवचन र प्रवचन लिने गुरुलाई पनि धेरै धेरै प्रणाम सबैजनालाई प्रणाम हजुरहरूको दर्शन पाउने धेरै अभिलाषा भयो। अब अहिले अस्ट्रेलियाबाट हेर्दैछु। म नेपाल आएपछि कसरी भेट्ने हो कोसिस गर्छु। प्रणाम जय होस्
Om Jai swadarma ❤❤❤❤❤❤
दिव्य सत्संग❤
🌺Jay Mahadev💛 🌺💜
Swami jiu 💐🙏💐 ko video bata darshan 💥 garna pauda Man 💥 hunxa ati prashna 💥 thank you sir 💐🙏💐 for 💥 video from 💥Pashu 💜Pati 🧡Nath💛 Dham 🩷🙏 💐 💥 🇳🇵
कति उत्कृष्ट बिचार ! दिमाग मा कति धेरै ज्ञान् अटाएको यो भाइ को !! दिमाग to dimag copy pest गर्नु जस्तो । जय होस् सुबास भाइको ।
यस सम्बादका अन्तिम अन्तिमतीर ब्यक्त गर्नुभएका बिचारहरूले म कायल भएं। दुबैजनाप्रति धन्य धन्य !!!🙏🙏🙏
क्या दामी मैले सोचेकै जिवनशैली र चिन्तन🙏🙏🙏
Sundar
Aha , last ko harmonium ko music pani kati ramro
Bachan banda byakhhkya mitho ❤
म के भनु शब्द बिहिन छु। महान भन्दा महान बाणी
साच्चिकै तपाईं हरू दुबै जना सिद्ध हुनुहुन्छ अतिृप्त मन जिबनको सुन्दरता हो मध मधुसाला को खोजिमा मध भयको छ तर अझ मधुसालाको खोजिमा छ समय आयको छ आधुनिक जगतलाई सन्तत्वको आधुनिकतामा परिभाषित गर्ने 🙏🌹
Jai Sanatan
Hardik naman guru dev sabai ko Jay hos 🙏
🙏💐🌹
🙏Namaskar Suvaas ji and team. Next time pls pls hamro Dr.Jagaman Gurung ji lai amantran garidinu hola.. Uhako gyan ko vandar athaaha xa ra hami jasta Nepal ma raheka yuba harulai sarai nai prerit garxa. 1,2 hours matra sunda pani akha ekxin pani hatdaena, kan thakdaena.❤❤ Always love and support 💕
multy talented person naman both of you 🙏🙏🇳🇵🇳🇵
Sundar gayn👏❤️🪷
❤
🙏🙏🙏🙏🙏
🙏🙏💚
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🕉️
ॐ जब प्रभुजि कि कृपा होइ तब हृदयमे प्रभुजी समाइ होइ भौतिक जगत सपना जब सुरुहुइ अनहदनाद अपना सुनोरे भाइ सुनो घुग्रु , ढोलक , तवला सिटि, घण्टी , शण्ख बासुरी बजेरे हजार संसार खालिरे एकिहे ॐकार । ॐ नम नारायण । ॐ तत्व नै सत्य
लौन उहाँकाे सामिप्यतामा एक हप्ता बस्न पाउनु पर्यो।
🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
🌺🌺🍀🌺🌺🌞🌺🌺🍀🌺🌺🙏🏻
Adi Kavi Bhanu Bhakta Acharya is a great personal.
🙏🙏🙏💗💗💗🥀🌺🌻🌼🌹🏵
कुन ठाउँ होला यो ?
Bhagwan Ram ko barema jun vhannu vhayaxa, Tyo book kun ho ni?
अहो भाव।
यो दार्है सुन्दर र ज्ञानबर्दक सत्सङको लागि यहाहरुदुवै जनामा सादर प्रणाम ! धेरै पुस्तक र लेखकको बारेमा जानकारी मिल्यो
जय होस् सुवासजी
Jay guru
विदेश बस्दा नेपालको माया लाग्छ ,हाल खबर बुझ्न समाचार हेर्छु,
नेपाल बिगार्यो भ्रस्ट नेताले भनेर नेता प्रति अति घृणा नै लाग्छ ।
तर यो श्रीन्खला हेरेर नेपालमा पनि येस्ता बिस्व ज्ञान प्रप्ता ,साधक र उधाहरणिया व्यक्ति रहेछ देख्दा अचम्म पनि लाग्यो ,खुसि पनि लाग्यो। साथै आफुले आफुलाई गालि पनि गरे तेरो दृस्टी नै खराब छ। तर यो खराब दृस्टी बनाइदिने तत्वो भनेको नकारात्मक समाचार, बिकाउ मिडिया नै रहेछ भन्ने आभास भयो। मलाई र मेरो पिडिलाइ नेपाल प्रति येति धेरै नकारात्मक बनाएको रहेछ कि नेपाल बसेर काम छैन जस्तो भान बनाइदिने रहेछ तेसैले त नेपाल छोडेर अधिकांस विदेश गएका छन्।
तर सुभास जी ले गर्नु भएको नौलो सोचले मलाई धेरै परिवर्तन गराएको छ ,मुरी मुरी धन्यबाद र यो समग्र स्वोधर्म परिवारलाइ आभार छ।
Lekh Nath poudyal lai pani samjhinda Hola eak. Patak
आहा !
Yini yogi ho tara mordern bt influenced by books
Kabita sano bustu tara bispotak bustu.
❤❤❤
❤
❤❤❤❤
❤❤❤