Balenले बन्द गरे सरकारी जेपी स्कुलको जग्गामा बनेका सबै पसल ! ठमेलका यती धेरै पसलमा लाग्यो ताला.Balen

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ย. 2024
  • #balenshah
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #funfunnyentertainment

ความคิดเห็น • 1.1K

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 3 หลายเดือนก่อน +122

    देशको सपुत छोरा काठमाडौं महानगर पालिका मेयर बालेन शाह सबै काठमाडौं बासिको जय होस्

    • @kjames5073
      @kjames5073 3 หลายเดือนก่อน

      Saput hoina Balen le j kaam Mayor le garnu parne ho garyo Swantra bata uthera.
      Pahile pani kunai ayo hola garna ko lago, tara you chor Party System le kaam nai garna didaina.
      Ahile Ravi lamichanne ko halat tyestai cha Parliament ma.
      Haat Khutta badhera nachna gako jasto.
      Yo purai party system nai kaam chaina.

  • @hariprasadbhatttarai714
    @hariprasadbhatttarai714 3 หลายเดือนก่อน +34

    स्कुलमा कोठा नभएर बिधार्थीले नाम लेखाउन पाउदैनन् र स्कुलको कोठालाई भाडामा लगाउने ।
    जय बालेन साह र उहाँको टिमलाई सलाम छ।

  • @Mogarjerry
    @Mogarjerry 3 หลายเดือนก่อน +349

    एक जना मेएरको पदमा बसेर चाह्यो भने यति धेरै गर्न सक्दो रहेछ भने तर दशकौ देखी सरकारमा हुदै आएका , साङ्सद, मन्त्री , प्रधानमन्त्री , राजनैनिक दलहरु प्रती धिक्कार छ ।
    अब हाम्रो चाहाना र माग आगामी ८४ मा बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउने लक्षय हो ।
    👇🏾🇳🇵❤️🙏🏾

    • @sureshdahit7574
      @sureshdahit7574 3 หลายเดือนก่อน +2

      मेयर र सान्सद को कार्यभार फरक हुन्छ, छुत्याउन जस्ले जान्दैन, उस्ले यस्तो कमेन्त गर्छ, सान्सद कानुन बनाउछ जुन बर्सौ सम्म लागू हुन्छ, मेयरले पद हुदा सम्म प्रत्यक्ष काम गर्न पाउछ आफ्नो छेत्रमा बसेर त्यहि सान्सदले बनाएको कानुन प्रयोग गरेर

    • @Mogarjerry
      @Mogarjerry 3 หลายเดือนก่อน

      @@sureshdahit7574कसको काम भन्ने कुरा कसको क्षेत्राअधिकार के हो भन्ने हामिलाई नि थाहा छ चाह्यो भने साङ्सदले धेरै कुरा गर्न सक्छन बजेट बिनियोजन अनि कुनै मन्त्री पदमा रहने पनि त्यही साङ्सद हुन र कानुन कार्यनयनमा के कति गरेका छन अनि देश जनताको लागी के कति गर्दै छन यो सबैले छरपस्ट रुपमा देखेको बुझेको कुरा हो अनि वालेन जस्ता अरु कति राजनैतिक दलका मेयर छन उनिहरुले के कति गरेका छन त्यो पनि हेरौ
      एक पक्ष लिएर हेर्नु र सामुहिक देश जनताको हितमा रहेर गर्नुमा फरक छ ।।यति भन्दै गर्दा मैले कुनै बादबिवाद गर्न खोजेको होइन।
      यति बुझेको जानेको ब्यक्तिले म नबुझेको ब्यक्तिलाई बुझाईदिएको मा हिर्दय देखी धन्यवाद सधै पशुपतिनाथले कल्याण गरुन 🙏🏾

    • @Mogarjerry
      @Mogarjerry 3 หลายเดือนก่อน

      ​@@sureshdahit7574 फरक छ त्यहि साङ्सद हो मन्त्री बन्ने त्यहा रहदा देश र जनताको लागी के कति गरेका छन?? चाहयो भने साङ्सदले धेरै गर्न सक्छ ।
      तपाई यति धेरै जानेको बुझेको ब्यक्ती रहेछ म अबुझलाई बुझाईदेकोमा हिर्दयदेखी धन्यवाद हजुरको भलो होस ।
      साङ्सदले कानुन निर्माण र कार्यन्वयनमा के कति गरेका छन त्यो सबैलाई अबगत छ 🙏🏾🙏🏾

    • @Mogarjerry
      @Mogarjerry 3 หลายเดือนก่อน +3

      @sureshdahit7574 जि कसको क्षेत्राधिकार के कति त्यो सबैलाई थाहा छ तर साङ्सदले चाह्यो भने मेयर भन्दा अझ बढी काम गर्न सक्छ । अनि त्यही साङ्सद हो मन्त्री बन्ने अनि त्यहा रहदा देश र जनताको हितको लागी केकती गरेका छन कानुन निर्माण र कार्यन्वयनमा के कति गरेका छन त्यो सबैलाइ अबगत छ अनि देशमा कति राजनैतिक दलका मेयर छन उनिहरुले के कति गरेका छन त्यो देखिरहेको छ l
      म नबुझेकोलाई जाने बुझेकोले यति बुझाइदेकोमा हिर्दयबाटै धन्यवाद पशुपतिनाथले सधै कल्याण गरुन🙏🏾🙏🏾

    • @akashgurung1496
      @akashgurung1496 3 หลายเดือนก่อน

      ​@@sureshdahit7574 kasto janne manche.

  • @roshikashrestha2145
    @roshikashrestha2145 3 หลายเดือนก่อน +20

    बालेन नै चाहियो अब देश बचाउन र बनाउन जय बालेन शाह🙏🇳🇵🇳🇵

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 3 หลายเดือนก่อน +136

    यो स्कुलको जग्गा मेरो भन्ने चोर लाई तुरुन्तै कालकोठरीमा राख्नुपर्छ । स्कुल को जग्गामा स्कुल नै हुनैपर्छ !!!बालेन सरको काम एकदम राम्रो छ।

  • @sum80840
    @sum80840 3 หลายเดือนก่อน +14

    मैले अस्ति जुद्वोदय हाईस्कूलको पनि पसलहरू बन्द गराउनु पर्यो भनेर कमेन्ट लेखेको थिएँ आज बालेन सरले पूरा गरिदिनु भयो । 🙏 धन्यवाद बालेन सरलाई 🙏🙏🙏🙏🙏

    • @sanjitakc6453
      @sanjitakc6453 3 หลายเดือนก่อน +1

      इच्छा पुर्ती भकोमा धन्यवाद

  • @Kode_Hustler
    @Kode_Hustler 3 หลายเดือนก่อน +357

    स्कुलमा कोठा नभएर बिधार्थीले नाम लेखाउन पाउदैनन् र स्कुलको कोठालाई भाडामा लगाउने 😢।
    जय बालेन साह र उहाँको टिमलाई सलाम छ।

    • @dawasherpa7074
      @dawasherpa7074 3 หลายเดือนก่อน

      Yo sab chor haru matrai xa

    • @damodarsharma27
      @damodarsharma27 3 หลายเดือนก่อน +14

      स्कुल ब्यवस्थापन ले स्कुल पुर्वाधार नया बनाइदिने अनि स्कुल परिसर मा ३०+३ बर्स सटर बनाएर आफ्नो लगानि असुल गर्ने ३३ बर्स पछि सम्पुण पुर्वाधार स्कुल ब्यवस्थान लाइ सुम्पिने सर्त मा भएको सहमति हो ! यहा स्कुल ब्यवस्थापन ले दिन मिल्दैन भने नेपाल का ५० बढि स्कुल ले यो निति अपनाएको छ ! गल्ति छ भने स्कुल ब्यवस्थापन अनि त्यो समए मा कुन राजतितिक दल को सहयोग मा भएको हो त्यसलाइ मिडिया मा ल्याउनु पर्यो ! प्रकृया अदालत मा जान्छ अदालत ले १८ बर्स पछि स्कुल ब्यवस्थापन लाइ सर्त बमोजिम सुम्पने आदेस दिन्छ ! बालेन जि को यस्तो दवाब ले अब कुनै राजतितिक दल ले आगामि दिन मा आफ्ना कार्यकर्ता आसे पासे ब्यापारि लाइ यसरि सामुदायिक सार्बजतिक सम्पति दिने हिम्मत गर्ने छैनन ! १ हैन १०० बालेन जन्मिन जरुरि छ ! कर्मचारि अनि राजनितिक दल ले नै देश बिकास गर्ने हो तर हाम्रो मा यिनै भ्र्सट हैन माहाभ्र्सट निक्लिय के गर्ने 😢

    • @AnnoyedFood-qe9fx
      @AnnoyedFood-qe9fx 3 หลายเดือนก่อน +2

      l

    • @SaradaSingh-qj2mr
      @SaradaSingh-qj2mr 3 หลายเดือนก่อน

      Wwŵwwq²ⁿ6
      ​@@AnnoyedFood-qe9fx

    • @aaichyancreation
      @aaichyancreation หลายเดือนก่อน

      ​@@damodarsharma27❤

  • @NabinShresta
    @NabinShresta 3 หลายเดือนก่อน +27

    दुई चार जना भतुवाहरु उफ्रेर केही हुँदैन सार्वजनिक त्यही पनि स्कुलको सटरमा बसेर बेफुजेलको काम गर्दा राम्रो हुन्छ जय बालेन

  • @nirajkunwar1958
    @nirajkunwar1958 3 หลายเดือนก่อน +105

    बालेन असफल भयो भने सिङ्गो माहानर नै असफल हुन्छ सदा सदा को लागि !!! बिधालय पनि बेचेर खाइसकेछन !!!

    • @RadicalHindu156
      @RadicalHindu156 3 หลายเดือนก่อน

      Baal ho machikney. Tero bau ko pasal ma achanak ayera taala laidesi tha pauchas k ho safal asafal. Machikney aru ko dukha ma ramauney randi ko chora.

  • @ramchandrapandit9553
    @ramchandrapandit9553 3 หลายเดือนก่อน +49

    जय बालेन साह र उहाँको टिमलाई सलाम छ।

  • @jayabista1251
    @jayabista1251 3 หลายเดือนก่อน +92

    स्कुल पनि मारवाडी धोतिको नियन्त्रणमा दिएको रैछ ।यो मोटे धोतिले ठूलो कुरो गर्दैछ।स्कुलमा भवन किन बनाएको आफ्नो जग्गा किनेर बनाउनु नि।

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 3 หลายเดือนก่อน

      All team lai think you rip dhoti

    • @denjerdaii420
      @denjerdaii420 3 หลายเดือนก่อน +1

      Bhele le paan nilyo jasto cha

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน

      ई सवै विदेशी दलालहरु भ्रष्टहरुका दासरैछन।

  • @dipakbaedewa3839
    @dipakbaedewa3839 2 หลายเดือนก่อน +3

    सहि कुराकाे जवाफ दिनु भयाे 2 जना सरहरुले यतिकाे दम हुनुपर्छ सलाम बालेन टिम लगायत सर हरुलाई

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 3 หลายเดือนก่อน +144

    ललिता निवास कब्जा गरेर बस्ने भू माफिया लाइ पनि हटाउनु पर्यो 🙏

    • @Nirvana-h8n
      @Nirvana-h8n 3 หลายเดือนก่อน +2

      Aucha time

    • @Harshamana
      @Harshamana 3 หลายเดือนก่อน +1

      Tyo choor Makunee ra Baburamlai chadai jailhalnuhosh balen sir

  • @krishnagh1877
    @krishnagh1877 3 หลายเดือนก่อน +39

    जता सुकै मारवाडी। दुर्गा प्रसाइ सत्य साबित हुदै छ

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 3 หลายเดือนก่อน +32

    बालेन भनेको बालेन हो जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshpaneru5768
    @santoshpaneru5768 3 หลายเดือนก่อน +25

    राजा हटाएर नेपाल को सबै सार्बजनिक जग्गा माफिया हरुले खाइसकेछन। हरे शिव।

  • @SarojDas-z8h
    @SarojDas-z8h 3 หลายเดือนก่อน +85

    यो सब भ्रष्ट कर्मचारी र दलाल नेताले गर्दा हो सबका सब माफिया हरुलाई लखट्नुस बालेन मेरसाप जन्ता तपाईंको साथमा छ

  • @anupamworld5564
    @anupamworld5564 3 หลายเดือนก่อน +4

    जय होस् बालेन सार्वजनिक सम्पतिमा कसैले आखाँ लगाउन पाईदैन।

  • @narayanpuri5133
    @narayanpuri5133 3 หลายเดือนก่อน +48

    सब का सब चोर तल देखी माथी सम्म नै देस लुटेरा को हात मा गाको छ
    अब हामी नेपाली को एउटै आसा भरोसा भनेको बालेन सरकार हो
    🙏 जय हो बालेन सरकार को जय हो 🙏

  • @NishamNisum
    @NishamNisum 3 หลายเดือนก่อน +4

    नेपाल आमा को कसम बालेन दाइ ले गर्दा गर्व को सास आउदैछ बल्ल😢😢

  • @prakashpandit934
    @prakashpandit934 3 หลายเดือนก่อน +67

    नेपाल बनाउन बालेन नै चाहिने रैछ कुरा यत्ती हो

  • @shivakhadka2032
    @shivakhadka2032 3 หลายเดือนก่อน +15

    ठमेलका स्कूलमा पसलथाप्ने हरूले छेकिदिन्छ माग्नेहैन 25बर्ष संमा स्कुलको पठनपाठन बंदगरि पसलगरि ठगीधन्दागरेकोमा ब्यापारीले 25बर्ष संमाको छैति स्कुल लाॅई दिनु पर्छ नभय ठगीमा आजीबन सर्बस्वहरण गरि जेलकोच्नु पर्दछ ? माहानगर लाॅइ बधाॅइ ठगीलाई देसैभरिबाट नीकालौ अदालत् होसियार पैसामा न्याय मार्नेहोॅइन आफै मर्नेछौ ( सत्ते कुरा। यहीहो)

  • @RJVlogs2074
    @RJVlogs2074 3 หลายเดือนก่อน +32

    धोती को जस्तो बोली छ त।।।धोती ले चलाको जस्तो छ यो सामुदाइक बिध्यालय।।।कार्बाही हुन पर्छ।बिध्याथी हरु लाइ न्याय दे।एक्दम ठिक भयो महानगर staff le थर्काको🙏

    • @SirjanShahi-tt1zu
      @SirjanShahi-tt1zu 3 หลายเดือนก่อน

      Ani anuhar chinese jsto hunuprxa ho

    • @limbuamrit9174
      @limbuamrit9174 3 หลายเดือนก่อน

      Dhoti nai ho ni 😂

    • @rokaradika3315
      @rokaradika3315 3 หลายเดือนก่อน

      They are almost Dhoties.

    • @panitarana6161
      @panitarana6161 3 หลายเดือนก่อน

      Tapaiko mer pani ta dhotinai hota

    • @PinkFloydsfan
      @PinkFloydsfan หลายเดือนก่อน

      Sab bihari hun.

  • @mintubehk2466
    @mintubehk2466 3 หลายเดือนก่อน +5

    वा बालेन अनि तिम कुरा दम्दार छ ।धन्यवाद युवा अब देश बन्छ बन्छ।

  • @dilutamang6171
    @dilutamang6171 3 หลายเดือนก่อน +26

    ब्यापारको लागि यता भृकुटीमण्डपमा मा पथाइदिनुस

  • @HANA95826
    @HANA95826 3 หลายเดือนก่อน +11

    बालेन साह को जय होस्। स्कुल को नाममा कमाइ खानेभाडा मा लगाउने त ठिक होइन जुन गलत कार्यको सुधार मा लागेका बालेन साह लाइ धन्यवाद।

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 3 หลายเดือนก่อน +29

    सबै Indianहरुले नेपाल खायो।

  • @kailashtiwari3688
    @kailashtiwari3688 3 หลายเดือนก่อน +6

    राजु पाण्डे हुनुपर्छ हौ ! यसरी सभ्य र सरल भएर बोल्ने लाई टेर्दैनन माफिया फटाहा हरु ले !

  • @maharjan9233
    @maharjan9233 3 หลายเดือนก่อน +22

    थीकै गरे जस्तो लाग्यो अनि school ko manegment लाई कार्वाही गर्नु पर्ला ब्यापारी पसले लाई चाहिँ घाता नै हो

  • @Pradip.st1985
    @Pradip.st1985 3 หลายเดือนก่อน +3

    इच्छा शक्ति र इमानदार भयो भने कानुनले काम गर्दो रैछ । 👏👏👏👏

  • @baldevbhatta022
    @baldevbhatta022 3 หลายเดือนก่อน +16

    राज धानीमा पनि यस्ता बेबुझ रहेछन,बालेन जी अमर रहुन

  • @damodarshrestha3025
    @damodarshrestha3025 3 หลายเดือนก่อน +5

    विगतमा म पढेको स्कुलको वर्तमान हालत देखेर दुखित हुन्थेँ
    यो भिडियो देखेर मन मा केही राहत मिल्यो
    अब त बालेन नै प्रधानमन्त्री हुनुपर्छ
    बल्ल तब सारा नेपालीले बुझ्ने छन् एउटा स्वायत्त राज्य नेपाल र एउटा स्वायत्तता प्रधानमन्त्री को पावर कतिसम्म हुन्छ बालेन राजमा नेपाली ले हेर्नपाउनेछन्
    अब प्रधानमन्त्री मा बालेन चाहियो ✊

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 3 หลายเดือนก่อน +16

    लुकेको कुरा निस्किदै छ।

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u หลายเดือนก่อน +1

    बालेन सरको नजर ललिता निबास मा पनोपुग्नु पर्यो! अबको पालो ललिता निबास हुन्छ! यी मरवाडी हरुलाई ल्हेदौनै पर्छ ! जय बालेन 🙏🙏🙏🙏

  • @jensoo_turtle
    @jensoo_turtle 3 หลายเดือนก่อน +8

    काठमाडौँ का जति पनि सार्वजनिक जग्गामा पैसा को power ले hadapeka छन्

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 3 หลายเดือนก่อน +18

    बालेनले ठिक गर्यो।

  • @madanadhikari8981
    @madanadhikari8981 3 หลายเดือนก่อน +9

    सामुदायिक बिद्यालय सरकारको मातहत मा हुन्छ ,दलालिहरुले ब्यपार गरेर भाडा उठाएर खान मिल्दैन। यी दलालिहरुलाई कारवाही गर स्थानीय सरकार!!

  • @gyaanchandraashakya4018
    @gyaanchandraashakya4018 3 หลายเดือนก่อน +11

    जय बालेन । बालमन्दिर तिर पनि कडा नजर जाओस् ।

  • @shivakhadka2032
    @shivakhadka2032 3 หลายเดือนก่อน +5

    धोति हरू दलाली हरू संघलागेर सरकारी संपति मेरो भन्दैछ त्यौभाडा लगाॅउनेर भाडामापसलगर्ने दूबैसंङग 25बर्ष सम्मको छेति पूर्ति स्कुलतिर तिर्नु पर्दछ दैशबैच्ने र किन्ने दलाली हरूलाॅइ भौतिक कार्बाहि गर्नुपर्दछ?छिमेकी जनता?जिॅऊदै छौ भनै उठ उठ उठ उठ

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 3 หลายเดือนก่อน +14

    स्थानीय सरकारको को आदेशमा स्थानिय निकायकहरु चल्छ।झोलेहरू नकराए हुन्छ।यहि हो स्थानीय सरकार भनेको।संविधान पल्टाएर हेर्नु झोलेहरु।

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 หลายเดือนก่อน +1

    बालेन शाहा लाई बधाई छ बालेन शाहा को टिम लाई बधाई छ हजुर हरु को जय जय होस् राधेश्याम प्रमाण

  • @harishrestha6474
    @harishrestha6474 3 หลายเดือนก่อน +6

    सराहनीय कार्य

  • @govindaadhikari2357
    @govindaadhikari2357 3 หลายเดือนก่อน +1

    महान जिउँदो मेयर सलाम । काठमाडौंबासी महान छन् , इतिहासकै उत्कृष्ट चयन बालेन

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 หลายเดือนก่อน +7

    डाँका हरु लाई कोर्रा हान्नु पर्छ। लात काे भूत बात ले मान्दैन। सबका सब भ्रष्टचारी, माफिया लाई स्वच्छ इमान्दार नागरीक मिलेर लखेट्नु पर्यो।

  • @aayankodiary9141
    @aayankodiary9141 3 หลายเดือนก่อน +5

    कस्ताे निडर राष्ट्र सेवक कर्मचारि 🙏

  • @ramkumarrai6598
    @ramkumarrai6598 3 หลายเดือนก่อน +25

    देशमा राणाशासन नै आउनुपर्छ।

  • @ritaacharya9983
    @ritaacharya9983 3 หลายเดือนก่อน +8

    पसल गर्नेलाई सुचना चाहिँ दिनुपर्छ यतिदिन भित्र खाली गर्नु भनेर समय दिनुपर्छ ।

    • @anthrax2789
      @anthrax2789 3 หลายเดือนก่อน +3

      suchana sabailai thyo.. kei hudaina vanera ater garera baseka hun.. sabaile last ma vanne malai tha na thena nai ho..

  • @bikal63
    @bikal63 3 หลายเดือนก่อน +5

    जानकारी सबै लाई छ / सबै ले भन्ने मलाई थाहा छैन नै भन्ने हो ? दादागिरी गरेर खान पल्केका हरु लाई यसरी नै ठाडो कार्बाही गर्ने हो । डरधम्की देखि डराउनु पर्दैन । go on ...हामी न्याय प्रेमी जनता साथ् छौ ।

  • @preciousreading1934
    @preciousreading1934 3 หลายเดือนก่อน +1

    राज्यको ढिकुटी बाट शिक्षक समेतले तलब दिईने देशको कुनैपनि तहका शैक्षिक निकायहरु (बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय समेत) ले जमिनमा सटर बनाएर भाडामा लाउने समेतको ब्यापार गर्न मिल्दैन।
    ब्यापार नगरी नहुनेहरुले आफ्नै आर्थिक श्रोतले तलब खुवाउनु पर्ने हुन्छ।
    त्यसकारण यस्तो कदम देशभर गर्नू।

  • @JagatKhatri-j9r
    @JagatKhatri-j9r 3 หลายเดือนก่อน +18

    वा वा नेतकाे चाकरी गरेर दुनिया ठाउँ अाेगटनेहरु ले बल तिरिमिरि परे वा बालेन वा

  • @basantmahara6412
    @basantmahara6412 3 หลายเดือนก่อน +2

    चस्मा वाल कर्मचारी दाइ क्या दामी कुल दिमाग को मान्छे पनि ,अनि बोल्ने शैली पनि ।

  • @khimpunp7402
    @khimpunp7402 3 หลายเดือนก่อน +11

    यो ढोतिलाइ ईन्डिया पठाइ देउ

  • @gagatshahishahi5127
    @gagatshahishahi5127 3 หลายเดือนก่อน

    हामि छौ साथमा मेरो देशको सुपुत्र पुत्र तपाइ मात्रा यउटा हो जय बालेन

  • @rajujirel1800
    @rajujirel1800 3 หลายเดือนก่อน +13

    स्कुल को जग्गामा घर बनायर बेपार गर्ने इनिहरुलाइ जेल हाल्देउ

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 หลายเดือนก่อน

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल हरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 3 หลายเดือนก่อน +3

    यदि यो स्कुलको जग्गामा बनाएको पसल हो भनी बन्द गर्नुपर्छ, यो धेरै बोल्ने मान्छे नै यस जग्गाको बारेमा पैसाको लेन्देन गर्ने हो भने बुझिन्छ।

  • @MrGurungBTL
    @MrGurungBTL 3 หลายเดือนก่อน +2

    #Balen ji tapai ko yo kam lai yugau samma samman ra parsansha garine cha 🙏🙏🙏

  • @ishwardeshar3984
    @ishwardeshar3984 3 หลายเดือนก่อน +3

    सहि काम! नेता भनेको बालेन मात्र हो! अरु सबै खाते हुन!

  • @ReshamlalGurung-q7e
    @ReshamlalGurung-q7e 2 หลายเดือนก่อน

    ठिक काम गर्नु भएको छ बालेन ज्यु ले

  • @GauriAdhikari-v9e
    @GauriAdhikari-v9e 3 หลายเดือนก่อน +4

    Sahi Sahi balen zindabad

  • @radhikashrestha3762
    @radhikashrestha3762 3 หลายเดือนก่อน +1

    धेरै राम्राे काम गर्नु भयाे ।

  • @pralladadhikari2721
    @pralladadhikari2721 3 หลายเดือนก่อน +4

    अब स्कुलको सरकारी जग्गा खोज्नु पर्छ।

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 3 หลายเดือนก่อน +1

    स्कुल ब्यबस्थापन समितिलाई कानुनी कारवाही गर्नु पर्छ । महानगरपालिकाकाे काम पुर्ण सफलता हाेस् ।

  • @ParbatiSubedi-o6s
    @ParbatiSubedi-o6s 3 หลายเดือนก่อน +5

    योभतुआ कूकूर हरुलाई नागोपारेर सिनुपानि लगाए देखि गलत हो भन्ने दिएकि अजटाऊका ठडाएर आउने

  • @JanakRajBohora
    @JanakRajBohora หลายเดือนก่อน

    Good balen sir😊😊 we support you and do good works and go elections and we vote for you

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 3 หลายเดือนก่อน +4

    Great work balen sir 🙏🙏🙏🙏

  • @tikamaden6953
    @tikamaden6953 3 หลายเดือนก่อน +2

    सहि हाे। सबै सरकारी विधालयको संचालक समितिमा पाटिका झाेलेहरु छन्।

  • @sirjanatiwari559
    @sirjanatiwari559 3 หลายเดือนก่อน +3

    यो मदवरी भोती हो येस्को पनि नागरिकता चेक गर्नु पर्छ सार्बजनिक जागामा घर बनायेर भादाम लाउने

  • @KamleshHamal-bo3pi
    @KamleshHamal-bo3pi 3 หลายเดือนก่อน

    नेपालका धेरै स्कुलमा यस्ता कार्य भै रहेको छ, यस्को समाधानको लागि केही समय दिनु पर्छ पर्ला।जस्तो तराई क्षेत्रमा स्कुलको जग्गा धेरै छन ती जग्गा मा टेन्डर गरेर स्कुलले पैशा तथा अन्न लिने गर्दछ र कमजोर स्थिती भयका छात्र छात्रालाई छात्राबासमा खाना खुवाउने ब्यावस्था छ। कुरो राम्रो छ तर केही समय दिनु पर्ला। नियम भय पनि सामुदायिक विध्यालयले अझ सम्म बिवाद झेल्न परेको थियन,यश सम्वन्धमा सरकार ले देश भरिका विध्यालयलाई सुचना गरिदिन्हुन अनुरोध गर्दछु।

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 3 หลายเดือนก่อน +6

    गणतन्त्र को उपलव्धी।

    • @prtuladhar8667
      @prtuladhar8667 3 หลายเดือนก่อน

      एक जना मात्र गणतन्त्रवादी भएर भएन नी अरु सबै फटाहाहरु ले देश हकिरा छन्

  • @Ijamnaren
    @Ijamnaren 27 วันที่ผ่านมา

    जय बालेन शाह 💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 หลายเดือนก่อน +4

    स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर। ब्यवसायी लाइ क्षतिपूर्तिसमेत दिनुपर्छ।

  • @baniyakaji213
    @baniyakaji213 3 หลายเดือนก่อน +7

    जिऊदो छोरा बालेन 🫡🫡🇳🇵🇳🇵कालो कोट कालो सर्ट लगाऊने सरको पनि मुटु भयकै छोरो रहेछ👍👍

    • @mansoonmagar7743
      @mansoonmagar7743 3 หลายเดือนก่อน +1

      महानगरको हरेक कर्मचारिको टाउकोमा बालेनको हात छ त्यही भयर यत्यिको बोल्ने आट आको हो ! अरु मेयर हुदा कहाँ यस्तो साहस आउथ्यो र !

  • @kumarrai3193
    @kumarrai3193 3 หลายเดือนก่อน +2

    Jay Balen jay harka Sampang good job 👏 sirs

  • @NirBahadurBomjan
    @NirBahadurBomjan 2 หลายเดือนก่อน

    Jai balen Salam xa balenko timlai 👏👏

  • @krishnaprasadupreti
    @krishnaprasadupreti 3 หลายเดือนก่อน

    जयहेास बालेन सर🎉🎉🎉🎉🎉❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @teknathdahal3255
    @teknathdahal3255 2 หลายเดือนก่อน

    स्कुललाई भनेर विद्यार्थीहरुलाई सुविधाको लागि बनाउन दिएको चिजलाई व्यापारीक केन्द्र बनाएपछि छोड्छन्।

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +1

    बालेन सर जिन्दबाद❤❤❤❤❤दलाल हरु लाई जेल मा सडाउ

  • @DILE309
    @DILE309 3 หลายเดือนก่อน +1

    Great 👍🏼

  • @sonamchaulagain2887
    @sonamchaulagain2887 3 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गरेको बालेन साह ले

  • @DILE309
    @DILE309 3 หลายเดือนก่อน +1

    Ekdam ramro kaam.

  • @boharan1234
    @boharan1234 3 หลายเดือนก่อน

    Nepal pradhanmantri king balen sir ji ❤️❤️❤️❤️❤️❤️❤️

  • @DipakBohora-z5o
    @DipakBohora-z5o 3 หลายเดือนก่อน +1

    ल हेर जनताको नाममा सफत खायर जनताको ढाड कसरी सेकेका रहेछन यी सबै दलाल हरु हुन बालेन वाद जिन्दाबाद ।

  • @subashmagar3526
    @subashmagar3526 3 หลายเดือนก่อน

    जय बालेन शाह 🇳🇵❤️

  • @DeepakRana-w5d
    @DeepakRana-w5d หลายเดือนก่อน

    सरकारि स्कुलको कोठा भाडामा दिएर ल्वाम ल्वाम पैसा खाने अझ नगर प्रहरीलाई छापा मार भन्ने, खालास जैसन बालेनवाके अडर होई नगर प्रहरि कानुनी तरिकाले छोडने वाला छैन अब सरकारि सम्पतिमा मोज गर्ने दिन गयो, जय हो बालेन नगर प्रहरी।

  • @kedarkhadka9066
    @kedarkhadka9066 3 หลายเดือนก่อน +1

    बालेन को जय होस

  • @platinumaarif7836
    @platinumaarif7836 3 หลายเดือนก่อน

    Good job balen sir. ..ramro kadam chalnu bhayo ...yestai janta ko hit ko lagi chaleko kadam Haru ajai herna pau...Jay balen..

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 3 หลายเดือนก่อน

    सरकार यत्तिको हुनै पर्छ ❤ जय बालेन🎉

  • @gitapunmagar4312
    @gitapunmagar4312 3 หลายเดือนก่อน

    Balne sir ko karmachari lai salam xa asari nai agadi bardy janu🙏

  • @santoshgrg4249
    @santoshgrg4249 3 หลายเดือนก่อน

    राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना।
    अब अती भयो।दिमाग को बिर्को खोल्नुस।
    बिकाश गर्ने हो ।गर्ने हो।
    झोले हुन आजै बाट छोड्ने हो छोड्नुस।
    नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ।
    सबै सङ यहि अनुरोध है हजुर।🙏

  • @heartbeat1870
    @heartbeat1870 3 หลายเดือนก่อน +1

    सामुदायिक बिद्यालयमा ब्यपार गर्ने दलालिलाई सक्दो कारबाही गरेर भ्रष्ट लाई जेल कोच्नु पर्छ।

  • @Kaji9810
    @Kaji9810 3 หลายเดือนก่อน +1

    एउटा असल नेत्रित्व कर्ताले असल नियतले एउटा नगर चलाउदा यतिकाे सुधार हुन्छ भने देशले असल नेत्रित्व पाए कति राम्राे हुन्याे हाेला😍

  • @krishnakafle602
    @krishnakafle602 3 หลายเดือนก่อน

    Chitwan को स्कुल मा पनि यस्तै हुनुपर्छ

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 3 หลายเดือนก่อน

    यो माफियाहरुलाई जेल ठोक कस्ले दियो सार्बजनिक जग्गा भाडामा । कि स्कुललाई कारबाहि गर किन भने जग्गा भाडामा दियको ।।

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    जय मेयर बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🇳🇵🙏

  • @swaasish
    @swaasish 3 หลายเดือนก่อน

    यो बिगारेको पुराना सरकारहरुले हो, उनिहरुले बनाउन दिनै नहुने । बिग्रेको बनाउने अब नयाँ पुस्ताको हो ।

  • @sachitakoirala2897
    @sachitakoirala2897 3 หลายเดือนก่อน +2

    भबन बनायर लगानि गरेर भर्खरै ब्याबसाय सुरुवात गरेकाेलाई क्षतिपूर्तिको ब्याबस्था हुनुपर्छ

  • @Rey-dw6fn
    @Rey-dw6fn 3 หลายเดือนก่อน +1

    थुक्क झोले नेताहरु कस्तो देश कस्तो बनायो।अझै स्कुल को जग्गा को मालिक रे ।यो principal लाई कार्बाही गर्नु पर्छ अनि घुश खुवाउने लाई पनि अदालत लानु पर्छ ।सहि हो सहि हो

    • @DipakTamang-m7j
      @DipakTamang-m7j 3 หลายเดือนก่อน

      Surya raj shakya head sirle maneko thiyena laxman poudel sir le mannu vayo j.p ma hami padeko ho tara building 5 banaune vaneko 1 uta matra tehi pani kunama kati aayo laxman sir paisa

  • @Jiban-k1g
    @Jiban-k1g 3 หลายเดือนก่อน

    Dherai ramro kam balen sir

  • @manjudaibagyamayarealvanrh8865
    @manjudaibagyamayarealvanrh8865 3 หลายเดือนก่อน

    Great baken ji