भुन्टी कान्छीले आफ्नो जन्मदिन यसरी मनाइन् || Lokpriya TV || May 22, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • आमाहरूको आशीर्वाद लिन चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला।
    नाम : दिल शोभा श्रेष्ठ
    फोन नम्बर : ९८५१२३२१७६
    Ashaa Khadka Birthday Special...
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #AshaKhadkaBirthday #Bhunti #interview #lokpriyatv

ความคิดเห็น • 1.1K

  • @mamatakambang5529
    @mamatakambang5529 3 หลายเดือนก่อน +46

    जन्म दिन को धेरै धेरै सुभकामना आशा बुनु प्रत्येक वर्ष जन्म दिनमा आमा हरु को मुहार मा खुसि ल्यैदिनु हुन्छ संसारमा कम होला तिमि जस्तो महान नारि 🙏🙏🙏🙏🙏🙏

  • @Alishabantawa-m8
    @Alishabantawa-m8 3 หลายเดือนก่อน +125

    जन्म दिनको धेरै धेरै सुभकामना आशा सिस सधै उन्नति प्रगतिको कामना छ❤🎉

    • @sarusunar9790
      @sarusunar9790 2 หลายเดือนก่อน

      Happy birthday to you aasha dee

  • @junubishow4963
    @junubishow4963 3 หลายเดือนก่อน +62

    रिता दिदी लाई त लामो समय पछि देख्न पाइयाे खुसि लाग्याे❤❤❤❤❤

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

    • @KanxaKumar-ew5sw
      @KanxaKumar-ew5sw 3 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉🎉🎉🎉

    • @user-em2lc1ye9b
      @user-em2lc1ye9b 3 หลายเดือนก่อน

      Happy Birthday to you Didi

    • @JetuBhai-km9sw
      @JetuBhai-km9sw 2 หลายเดือนก่อน

      Happy Birthday 🎉 to you 🎉💐

  • @ChetanaHamal
    @ChetanaHamal 3 หลายเดือนก่อน +12

    जन्म दिनको कोटि कोटि शुभकामना प्यारी दिदी आशा खड्का ज्यू 🙏 हजुरको काम प्रति दिल देखि नै सम्मान छ। समाज मा घटेका हरेक दुख्ख कष्ट लाई समेटेर सबैलाई ज्ञात गराउन सफल बन्नुभएको छ। जसले मेरो दुख्ख कोहि देख्दैन भन्थे उनीहरू को साथी बन्नुभएको छ। हरेक नाताको एउटा पेरणाको पात्र हुनुहुन्छ हजुर💓 Happy birthday to you 🎂🎉 God bless you 🌹

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @manishasukrish46
    @manishasukrish46 3 หลายเดือนก่อน +23

    जन्मदिनको शुभकामना छ आशा सिस लाई❤🎉🎉 मलाई कान्छी भुन्टी असाध्यै मन पर्छ मत नछुटाई हेर्ने गर्छु ❤❤❤❤❤❤❤❤

    • @user-wb3et8xb3v
      @user-wb3et8xb3v 3 หลายเดือนก่อน +1

      Happy birthday to you 🎉🎉🎉

    • @Max-ze2dv
      @Max-ze2dv 3 หลายเดือนก่อน

      मलाइ पनि

    • @HimaniKhanal-qy3yk
      @HimaniKhanal-qy3yk หลายเดือนก่อน

      जन्म दिनको शुभ कामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @shivamagar6194
    @shivamagar6194 3 หลายเดือนก่อน +13

    जन्मदिनको धेरै धेरै शुभकामना आशा जि आगामी दिनहरू यसरीनै खुशीसाथ बितोस🎉🎉🎉❤❤❤म कान्छी र भुन्टि आजको दिनसम्म एक भाग पनि नछुटाइ हेर्ने गरेको छु र सधै भरी सिरियल हेर्न पाइयोस् शुभकामना छ

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @TirthaRajDahal-is2tr
    @TirthaRajDahal-is2tr 3 หลายเดือนก่อน +5

    आसा दिदी र मुकुली दि लाई बदाइ छ मुकुलि दि लाई धेरै पछि देख्न पाइयो खुसी लाग्यो😊

  • @gangapun888
    @gangapun888 3 หลายเดือนก่อน +34

    Happy birthday to you भगबान रुपि आसा जि अझै धेरै प्रगतिको कामना छ

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊

  • @lokmayaacharya4015
    @lokmayaacharya4015 3 หลายเดือนก่อน +7

    Happy birthday to you didi hajur lai janmdin ko dhrei dhrei suvakamana xa Asha khadka didi 🎂❤️ i miss you so much ❤

  • @manrajpandey6555
    @manrajpandey6555 3 หลายเดือนก่อน +13

    जन्मदिनकाे धेरै धेरै शुभकामना आसा बहिनी साेचेकाे आँटेकाे पुगाेस धेरै प्रगति हाेस ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @user-gu6po2mp3u
      @user-gu6po2mp3u 11 วันที่ผ่านมา

      😂😂😂😂😂😂❤3sß

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 หลายเดือนก่อน +8

    सेवा नै धर्म हो
    जन्म दिन को धैरै धैरै शूभकामना छ

  • @HappyCricket-bq5ix
    @HappyCricket-bq5ix 3 หลายเดือนก่อน +15

    Mukuli Didi Ra aasha Didi sangai dekna pauda sarai khusi lagiyo aasha Didi Lai janma dinko laakhau laakhau suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 หลายเดือนก่อน +24

    जन्म दिन को धेरै धेरै शुभकामना प्यारी दि आशा खड्का लाई सफलता को शुभकामना दि 🎉😘😘🥰🥰🙏🙏🙏🙏🙏🙏

    • @gawrikarki8383
      @gawrikarki8383 3 หลายเดือนก่อน

      ❤️❤️❤️❤️

    • @user-tu1qu3mk7u
      @user-tu1qu3mk7u 3 หลายเดือนก่อน

      Happy birthday Dee

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 3 หลายเดือนก่อน +14

    आस। जि.सन्चै.मह।न.न।री.हुनुहुन्छ. मलाई. धेरै खुसी.ल।ग्छ।❤❤❤❤🎉🎉🎉

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊

  • @RamuChhetri-tf8bh
    @RamuChhetri-tf8bh 3 หลายเดือนก่อน +38

    happy birthday to sister कान्छी र भुण्टी सिरियल ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @AmbarSaud-rs1id
      @AmbarSaud-rs1id 3 หลายเดือนก่อน

      जन्म दिनको धेरै धेरै शुभकामना आसा🎉🎉🎉दीदी🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rojeenasyangbo4671
    @rojeenasyangbo4671 3 หลายเดือนก่อน +2

    simple living high thinking कलाकार आशा जि , पर्दा अगाडि र पर्दा पछाडी पनि शरीर ढाक्ने कपडा लगाएर यति धेरै माया गर्नी दर्सक कमाउने कलाकार भनेकै आशा जि मात्रा होला ।र मुकुलि पनि सिरिएलमा देख्न पाए हुन्थ्यो उहाँ को अभिनय राम्रो धेरै राम्रो लाग्छ मलाइ।

  • @parbatisapkota2481
    @parbatisapkota2481 3 หลายเดือนก่อน +14

    मुकुलिको छोरा हो कि छोरी हो बधाइ छ

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @Humapun706
    @Humapun706 3 หลายเดือนก่อน +1

    जन्म दिनको धेरै धेरै शुभकामना छहै,आसा,दि, हजुर लाई 🎉🎉❤

  • @sahilrai9670
    @sahilrai9670 3 หลายเดือนก่อน +4

    जन्मदिन काे लाखाैंलाख शुभकामना अाशा दि हजुरलाई 🤗🤗यसरी नै प्रगतिकाे बाटाेहरू अघि बढ्दै जाउन र याे भन्दा अझै उदाहरणिय बन्न सफल हाेस् हजुर happy birth day हजुर🤗🤗🤗😍😍😍😍😍

  • @Dotelikanchi82
    @Dotelikanchi82 3 หลายเดือนก่อน +8

    Happy birthday aasha mam
    Mukuli di Lai dherai din pachi dekna paiyo serial ma dekna paya hune feri🎉❤

  • @shikhanepal8054
    @shikhanepal8054 3 หลายเดือนก่อน +6

    साह्रै राम्रो काम गर्नु भएको छ अझै राम्रा काम गरेको देख्न पाइयोस् राम्रो कामकाे लागि हृदय देखिनै सफलताको कामना❤🎉🎉

  • @user-fm6ul7gz9q
    @user-fm6ul7gz9q 3 หลายเดือนก่อน +1

    जन्म दिनकाे धेरै धेरै सुभकामना दिदी मलाई कान्छी भुन्टि असाध्यै मन पर्छ धेरै सुभकामना🎉❤🎉

  • @laxmieppler7079
    @laxmieppler7079 3 หลายเดือนก่อน +3

    जन्मदिनको धेरै धेरै शुभकामना आश बहिनी लाई साथै सानी नानी साहारा को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु लगायत सागर सर लाई पनि धेरै धेरै शुभकामना छ 🙏❤😘🌹

    • @chadanistha11
      @chadanistha11 3 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @shobhakhanal8253
    @shobhakhanal8253 3 หลายเดือนก่อน +2

    भुन्टी सीरीयल काे पुर्णीमा जी हजुर लाई पनि धेरै धेरै सम्झना साथै धेरै धेरै माया छ है ❤❤

  • @ABGAMING-yh8yy
    @ABGAMING-yh8yy 3 หลายเดือนก่อน +6

    जन्म दिन काे धेरै धेरै शुभकामना आशा बहिनी ❤❤❤

  • @salinaprasai2136
    @salinaprasai2136 3 หลายเดือนก่อน

    Aasha baini lai janmadin ko dherai dherai subhakamana 🙏 beautiful talented actress with beautiful kind heart. God bless you always baini ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 หลายเดือนก่อน +131

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤❤❤😊😊😊🎉

    • @SushilaRai-ul2ee
      @SushilaRai-ul2ee 3 หลายเดือนก่อน +13

      plz hlp me❤

    • @prakashkalpana996
      @prakashkalpana996 3 หลายเดือนก่อน

      Please support me 🙏🙏🙏

    • @Aashakoyuvlog
      @Aashakoyuvlog 3 หลายเดือนก่อน

      Support me

    • @threemamuchhorivlog
      @threemamuchhorivlog 3 หลายเดือนก่อน +3

      Please back garnu huss

    • @kumarbaramu3424
      @kumarbaramu3424 3 หลายเดือนก่อน

      Hjr harule malae garnu hae ani subscribe garxu ma Pani sabai lae

  • @KumbharajJoshi-123
    @KumbharajJoshi-123 หลายเดือนก่อน

    अनमाेल शुभकामना बैनि अाशा खड्गा अनि तपाईकाे याे काम पनि स्मरणीय छ धन्यबाद

  • @shantibaral6769
    @shantibaral6769 3 หลายเดือนก่อน +4

    आसा खड्का सिसलाई जन्म दिनकाे लाखाै कराेडाै शुभकामना कति क्युट बेबि हुन मिस यु बेबि साहारा लब यु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @namratarai8943
    @namratarai8943 3 หลายเดือนก่อน

    आशा बैनी लाइ जन्म दिन्को लाखौं पटक सुभकामना 🎂🌺🎉यति मिठो with story को सिरियल दिने मान्छे लाई समान पनि🙋🙏अझौ सधै धेरै प्रगती हुँदै जावोस यो खुशी र सफलता कहिलै नटुटाेस ❤🎉❤and पुनम बैनी लाई thank you so much यति राम्रो अवसर देखाइ दिनु भयकोमा ❤🎉❤

  • @prakashkalpana996
    @prakashkalpana996 3 หลายเดือนก่อน +3

    Happy Birthday to you Aasha didi 🎂🎉🥳 God bless you 😊

  • @janakbc349
    @janakbc349 3 หลายเดือนก่อน

    आशा खड्काको जन्मदिनको लाखौ लाख शुभकामना । आफ्नो जन्मदिनमा आमाहरु सँग बसेर मनाउनु भयो धेरै राम्रो काम गर्नु भयो । आशा खड्काको सबै लक्ष पूरा हुन ।

  • @ThakureeAshok-pk8ov
    @ThakureeAshok-pk8ov 3 หลายเดือนก่อน +3

    रिता दिदी फेरि आउजु पर्छ भन्ने को को हुनुहुन्छ

  • @saniyabhattarai6818
    @saniyabhattarai6818 3 หลายเดือนก่อน

    Happy birthday sis!!!❤❤ धेरै मन छोयो आशा सिस ❤❤❤❤लेख्ने मन त धेरै थियो तर एति मात्रै लेखे ❤❤❤❤ God blessed you❤❤❤❤

  • @BP-jq1ru
    @BP-jq1ru 3 หลายเดือนก่อน +10

    आशाको शिरमा कहिल्यै टिका लाको देखिएन किन होला

    • @RebikaLR
      @RebikaLR 3 หลายเดือนก่อน +1

      अर्काले टिका लाएर नलाए नि किन चाहियो त

    • @riyamagar2161
      @riyamagar2161 3 หลายเดือนก่อน

      Christen hunuhunxa uha

    • @SKDipesh-07
      @SKDipesh-07 3 หลายเดือนก่อน

      लगाए पनि नलगाए पनि तिमी लाई बाल मुला,लाउने रहर भए तिमीलाई लगाई दिन्छु म ठाउँ ठाउँमा सिन्दुर र टीका आउ डाम्ना😂😂😂

    • @BharatTiwari-sd6up
      @BharatTiwari-sd6up 3 หลายเดือนก่อน

      Parmesor ko gako hok

  • @MandhiraKarkiOfficial
    @MandhiraKarkiOfficial 2 หลายเดือนก่อน

    जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई सोचेको काम पूरा होस् भगवान सधैँ रक्षा गरुन आशा आशा खड्दा जस्तै प्रत्येक घरमा एउटा एउटा सन्तान छोरीको रूपमा जन्म ल्याउन भगवानसँग यही प्राथना छ

  • @shemsara
    @shemsara 3 หลายเดือนก่อน +5

    जनमदिनको धेरै धेरै 🎉 सुभकामना🎉 आशा 🎉🎉 दिदी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-hl9qo9tn2s
    @user-hl9qo9tn2s 3 หลายเดือนก่อน

    जन्मदिनको उपलक्ष्यमा लाखौं करोडौं सफलताको धेरै शुभकामना हजुरले चाल्नु भएको हरेक पाइल पाइलामा सफलता नै सफलता मिलोस खुसी नै खुसी मिलोस कहिल्यै कसैको अगाडि झुक्न नपरोस यो भन्दा धेरै अनगिन्ती सफलताको शिखर चुम्न सफल हुनु अनगिन्ती सफलताको धेरै शुभकामना छ 🙏🙏🎉🎉🎉🪔🪔🪔🕉️🕉️🕉️🍰🍰🍰🎁🎁🎁🎂🎂🎉🎉🎉🎊🎊🎊🎊🕉️🕉️🕉️🎉🎉🎉

  • @sushmakarki9609
    @sushmakarki9609 3 หลายเดือนก่อน

    जन्मदिन्को अनगिन्ती सुभकामना आसा छोरि सोचेको आटेको सबै पूरा हुन भगवान सदै दाइना रहुन्🙏💐🧡

  • @dilipbc6145
    @dilipbc6145 หลายเดือนก่อน

    जन्म दिन को लाखौं लाख शुभकामना छ ।आशा दिदिलाई🎂🎂🎊🎊🎉🎁

  • @anugurung2287
    @anugurung2287 2 หลายเดือนก่อน

    जन्म दिनको धेरै धेरै शुभकामना
    आशा सिस्टर स्वस्थ रहनु मस्त अनि ब्यासत रहनु ❤❤❤❤

  • @kalpanasunar2681
    @kalpanasunar2681 3 หลายเดือนก่อน

    आसा जि को जन्मदिन को सुभकामना र प्ररमेश्वर ले उहाको सेवा मा र काम मा सबै कुरामा आसि दिनुहोस र छोरी साहारा कति राम्रो नाम उनलाइ पनि प्ररमेश्वर ले सुरक्षा राख्नु भइगोहोस

  • @sharmilapoudel8871
    @sharmilapoudel8871 3 หลายเดือนก่อน +1

    Happy birthday aasha baini sadhai safalata le sikhar cumos pathivara mata le sadha raxya garnu hos 🎂🍰❤

  • @kamalsunar8977
    @kamalsunar8977 3 หลายเดือนก่อน

    अासा दि त सबैकाे राम्राे मान्छे हाे जन्मदिनकाे लाखाै लाख शुभकामना छ 🎂🎂🎂💐💐💐

  • @hirabasnet2645
    @hirabasnet2645 2 หลายเดือนก่อน

    मह्तो पुण धङ ले जन्म दिन मनाउनु भाको मा धनेबाद आसा बैनी!❤

  • @gitakhatri2353
    @gitakhatri2353 3 หลายเดือนก่อน

    जन्मदिनको शुभकामना आशा बहिनी 🎉🎉जन्मदिनमा शुभकर्म गर्नुभयो । यस्ता शुभकार्य गरिरहने मौका मिलिरहोस , कार्यप्रगतीको उत्तरोत्तर कामना गर्दछु साथै स:परिवारमा सुस्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना सहित धन्यवाद ।👍️😀😀❤️🌷🙏🙏

  • @user-id5os6jn9r
    @user-id5os6jn9r 3 หลายเดือนก่อน

    जनम दिनकाे असिमित शुभकामना आसाबहिनि हजुर अनि रितादिदिकाे सम्बन्ध अझ गाढा बनिरहाेस दुख पछिकाे सुख अनि खुसिकाे याे पल हमेसा बढदै जाओस हजुर दिदी बहिनिकाे सिरियल ज्यादै मन छुन्छ म नियमित हेर्छु सिरियल हाेस त आसा बहिनी अनि रिता दिदी काे जस्ताे🙏🙏🙏🙏❤️❤️❤️❤️🎂🎂🎂🎂i love so much.

  • @dipikapun10
    @dipikapun10 3 หลายเดือนก่อน +1

    जन्म दिनको धेरै धेरै शुभकामना छ प्यारी कान्छी दिदि 🎉❤

  • @user-ok3te9su8b
    @user-ok3te9su8b 3 หลายเดือนก่อน

    जन्म दिन को लाखौं लाख सुभ काममा आसा म्याम साहारा नानू कति प्यारी cute ❤❤❤❤❤❤❤❤

  • @gyanigharti4412
    @gyanigharti4412 3 หลายเดือนก่อน

    जन्मदिनको धेरै धेरै शुभकामना आसा बहिनी हजुर लाई ❣️🎉🎊🎂🎊🎊❤️

  • @BirkalaRawal
    @BirkalaRawal 3 หลายเดือนก่อน

    आसा बैनि को जन्म दिन को धेरै धेरै शुभकामना छ र उन्नति प्रगति को कामना गर्दछु ❤❤❤

  • @kashigurung8835
    @kashigurung8835 3 หลายเดือนก่อน

    Happy birthday bunti oho xori pane thuli baisaknu baixa ❤god bless yours family 🇭🇰🙏yo comment chai padi dinu hola 🙏

  • @Official__Fucchi
    @Official__Fucchi 3 หลายเดือนก่อน

    Happy birthday too you 💐🎈💐🎈💐🎈🎉🎉🎉🎉 aasha Didi malai hajur KO janxu bhunti Aaj damai man parxa

  • @gitadangi5611
    @gitadangi5611 3 หลายเดือนก่อน +1

    Happy Birthday 🎉 Asha didi ❤ God bless you with good health and full of happiness 😊 keep smiling 😊

  • @user-tp6ln8hi7m
    @user-tp6ln8hi7m 3 หลายเดือนก่อน

    Happy birthday asha ji utar utar pragateko subhakamna dherai ramro kanchhe ra bhute herna ayako chhau

  • @anamikalama3432
    @anamikalama3432 3 หลายเดือนก่อน

    Janmadinko hardik subha kamna hajurlai 💐🎂💝💝💝 lots of Love from India... 🇮🇳

  • @jyotisunuwar4154
    @jyotisunuwar4154 3 หลายเดือนก่อน

    जन्म दिनको धेरै धृरै शुभकामाना अाशा 🌷🌷🌷🌷❤️❤️❤️❤️ बैनि हाप्पि बर्दे ठु यु सँधै अान्नद र शान्ति खुसि भै रह‍स दापत्ते जिबनको शुभकामना ।

  • @GoleGhisingLamaya-wx3ve
    @GoleGhisingLamaya-wx3ve 3 หลายเดือนก่อน

    तपाई लाई पनि धेरै धेरै धन्यवाद
    पुनम सिस एति मीठो भिडियो राखिदिनु भाकोमा अनि आशा म्याम लाई पनि जन्मदिन्को🎉अनगिन्ती सुभकामना🎉💐🙏🎂🎉🎊🎈अनि प्यारी छोरी साहारा लाई पनि धेरै माया अनि आशिर्वाद ❤

  • @meenakhanal5879
    @meenakhanal5879 3 หลายเดือนก่อน

    Happy birthday 🎉🎁🎂🎂 to you sabai ki pyari manxe Aasha khadka boini jiu God bless you 💓❤️❤️

  • @limbulimbunuma5769
    @limbulimbunuma5769 3 หลายเดือนก่อน

    जन्म दिन को धेरै धेरै सुभकामना आसा सिस याहा को सबै पर्गती हरुत देखि रहेकै छौ अझै धेरै पर्गतिको पनि कामना🙏😍😍😍💞💞💞🎂🎂🎂🍰

  • @indiraadhikari8789
    @indiraadhikari8789 3 หลายเดือนก่อน

    जन्मदिनकाे सुभकामना यस्तैसिरेल हेरिरहनपाउ सुभकामना ।

  • @chandrakumari7143
    @chandrakumari7143 3 หลายเดือนก่อน

    Janmadinko suvakamana asha sis dheraipaxi mukuli maam lai dekhna paieyo khusi lagyo❤❤❤❤❤

  • @shobhakhanal8253
    @shobhakhanal8253 3 หลายเดือนก่อน

    सागर भाई र आशा बैनी लगाएत सानी बेबी लाई धेरै धेरै आशिर्बाद बैनी को जन्म दिनको मुरी मुरी अनगिन्ती सुभ कामना छ ❤❤

  • @pamphalepcha50
    @pamphalepcha50 3 หลายเดือนก่อน

    जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु मेरी प्यारी बहिनीलाई ईश्वरको आषिस सधैं रहेको होस् 🙏🎂🎉🎉

  • @minachaulagain9199
    @minachaulagain9199 3 หลายเดือนก่อน

    जन्म दिनको धेरै धेरै शुभकामना आशा बहिनीलाई प्रगतिको शिखरमा सधैं पुगेको दिखिन श्री पशुपतिनाथ रक्षा गरने होस् 🙏🙏🙏कामन🎊🎂🌺🎂🌺🎂🎉🎊💝🎉🎊💝💕🎊🎉💝🎉🎊💕🎉💝🎊💕🎉💝🎊💕🎉💝🎊💕🎉💝🎊🎉💝💕🎉💝🎊🎂🎂🎂🌺🌺🌹🌹

  • @ramkunarshrestha3497
    @ramkunarshrestha3497 3 หลายเดือนก่อน

    जन्मदिनको धेरै धेरै शुभकामना आशा सिसि ज्यु laaii💐💐🎉🎉🎉💕 हजुरको सिरियल धेरै मन पर्छ अनि अल टिमलाइ नि बधाई छ्🙏🙏💐💐🙏🙏🙏

  • @user-yr7es2rv7k
    @user-yr7es2rv7k 3 หลายเดือนก่อน

    जन्म दिनको धेरै धेरै शुभकामना दिदि 🎉🎉 प्रभु येशू ले आशिष दिनुभएको होस्

  • @rammayathapa7602
    @rammayathapa7602 3 หลายเดือนก่อน

    Happy Birthday 🎂🎉 🥳 asha ma'am God bless you always ❤️❤️❤️

  • @bhabanapun6053
    @bhabanapun6053 3 หลายเดือนก่อน +1

    Happy birthday 🎉🎂❤ bhunti aash sis dherai dherai aasis Ani sadai yasari nai aghadi barnu yahi aasirbath xa sis

  • @jharanarl5877
    @jharanarl5877 3 หลายเดือนก่อน

    जन्म दिनको धेरै धेरै शुभकामना छ। आशा दिदी 🎉🎉
    परमेश्वरले धेरै आशिष दिनु भएको होस् ❤❤

  • @SuvaAcharya
    @SuvaAcharya 3 หลายเดือนก่อน

    जन्म दिनको असीमित शुभकामना छ प्यारी आशा दी सधैं हासी खुशी रहनु ❤🎉🍰🎊🧁🍫🎂

  • @Hubbiess
    @Hubbiess 3 หลายเดือนก่อน +1

    Manxe Ramro habbit naii Ramro mahan xori ASHA khadka 😊❤

  • @SaraswatiShrestha-ub7sk
    @SaraswatiShrestha-ub7sk 3 หลายเดือนก่อน

    जन्मदिनको हार्दिक मंगलमय शुभकामना आशा बैनीलाई। प्रगतिको पथमा पाइलाहरू अघि बढी रहुन्।

  • @riyaghising4765
    @riyaghising4765 3 หลายเดือนก่อน +1

    जनमदिनको धेरै धेरै शुभकामना अाश सिस अझै पनि उननति पगतिको कामना गदछु

  • @gomadevipoudel5731
    @gomadevipoudel5731 3 หลายเดือนก่อน +1

    Happy Birthday Aasha Baini Nirogi hunu sadhai khusi dukhi hunu

  • @dineshkhatariya
    @dineshkhatariya 3 หลายเดือนก่อน

    Happy birthday 🎂 Beautiful Actor Aasha Khadka didi

  • @junubishow4963
    @junubishow4963 3 หลายเดือนก่อน +1

    जन्मदिनको लाखौं लाख शुभकामना प्यारि अाशा दिदी ❤❤❤❤

  • @shrijanapandey1339
    @shrijanapandey1339 3 หลายเดือนก่อน

    Happy birthday aasha ddju🎉🎉🎉u r great person n love u all aamaharu💜💜🎂🎂🎁🎁🎁🎂🙂😘

  • @unishashrestha611
    @unishashrestha611 3 หลายเดือนก่อน

    Dhilo vyeni happy birthday to you 💐😊🎉 🎂 aasha DD god bless you forever 💝🎈♾️

  • @sabitashahi7713
    @sabitashahi7713 3 หลายเดือนก่อน

    जन्मदिनको अनगिन्ती शुभकामना प्यारी आशा खड्का बैनी 🎉🎉❤❤❤🎁🎁🎁

  • @swetamanandhar4149
    @swetamanandhar4149 3 หลายเดือนก่อน

    Many many Happy returns of the Day...Happy Birthday Aasha baini...chhorilai pani..dherai dherai maya..

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i 3 หลายเดือนก่อน

    Happy birthday to you kanxi Sis miss you 🙏❤️❤️🎂🎂🎊🎊🎊🎁🎁🌹🌹

  • @radhadahal9404
    @radhadahal9404 3 หลายเดือนก่อน

    जन्मोत्सव को धेरै शुभकामना आशा बैनी यसैगरी राम्रो काम गर्दै जानू सबै राम्रो हुनेछ

  • @rajkumartamang7725
    @rajkumartamang7725 3 หลายเดือนก่อน +1

    जन्म दिनको अनगिन्ती सुभकामना🎂🎉 sis god bless you 🙏🙏

  • @madhukafle8109
    @madhukafle8109 3 หลายเดือนก่อน

    एक दम राम्रो काम जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना छ आसा

  • @parbatibaniya4281
    @parbatibaniya4281 3 หลายเดือนก่อน +2

    दिलशोभा आमा घरमा जानुभएछ आहा

  • @leelagurung2533
    @leelagurung2533 3 หลายเดือนก่อน

    Happy birthday Aasha bahini❤️❤️🌹🌹🎂🎂🎉🎉lots of love God bless you always

  • @user-hp8xn4zg8y
    @user-hp8xn4zg8y 3 หลายเดือนก่อน +1

    Happy birthday to you आशा बहिनी ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @gangashrestha9560
    @gangashrestha9560 3 หลายเดือนก่อน

    जन्मदिनको धेरै धेरै शुभकामना छ अासा नानी 🎉🎉🎂🎂🍻🍻🎁🎁🎉🎉

  • @user-gu7zx7dh6s
    @user-gu7zx7dh6s 3 หลายเดือนก่อน

    जान्म दिन को धेरै धेरै शुभकामना यसरी नै अगाडि बडि रहानु❤❤❤❤❤

  • @user-zl8qw1ee6b
    @user-zl8qw1ee6b 3 หลายเดือนก่อน

    Malai chai dhere khusi lagyo sis yeti dhere khusi dinu vayo maile khusi anuvab gare

  • @KanchanMoktan
    @KanchanMoktan 3 หลายเดือนก่อน +1

    जन्म दिनको धेरै धेरै शुभकामना मेरो प्यारी आशा सिस❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 3 หลายเดือนก่อน

    आशा खड्का बहिनीलाई ( HAPPY BIRTH DAY ) TO YOU ! आशा खड्का बहिनीको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! अहिले जति सफलता हाँसिल गर्नु भएको छ अझ धेरै सफलता उन्नती प्रगती होस कहिले पनि दर्शक श्रोताहरुको मायामा कमी नहोस बरु माया बढिरहोस् ! धेरै धेरै पुण्य कर्म गर्नु भएको छ आशा खड्का बहिनी र सागर गौतम भाईले बधाई तथा शुभकामना ! सम्पुर्ण आमाहरु प्रति आशा खड्का बहिनी र सागर गौतम भाई प्रति नमस्कार छ सम्मान् छ नमन् छ ! सबै जनालाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता ( भुन्टि र कान्छी ) सिरियलको सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! ( धन्यबाद )

  • @Rohit98.7
    @Rohit98.7 3 หลายเดือนก่อน

    Happy birthday to you Aasha ji 🎉❤🎉many many happy returns of the day 🎁🎈🎊🎊

  • @Rekhadhenga
    @Rekhadhenga 3 หลายเดือนก่อน

    Aasha ddko xori kati cute❤❤❤❤❤❤❤arako nani pni cute utarai utarai nani hatu ❤❤❤🎉🎉🎉

  • @ainmugu7607
    @ainmugu7607 3 หลายเดือนก่อน

    tokale को प्यारी आसा जि जन्मदिनको लाखौ लाख सुभ कामना छ 🎉🎉🎉🎉

  • @umadahal6809
    @umadahal6809 3 หลายเดือนก่อน

    आसा दिदी लाई जन्म दिन को लाखौंलाख शुभकामा दिदी 🎉🎉🎉❤❤

  • @GirirajBhandari-fl3ns
    @GirirajBhandari-fl3ns 3 หลายเดือนก่อน

    आसा बैनी धेरै राम्रो गर्दै हुनुहुन्छ हजुर हजुर ले गरको कमलाइ म धेरै सम्मान गर्छु

  • @anjanaghising8698
    @anjanaghising8698 3 หลายเดือนก่อน

    जन्म दिनको उपलक्ष्यमा लाखौं करोडौं शुभकामना छ आशा ज्यू हजुरलाई🎊💐🎉🙏🙏❤️❤️

  • @ashasubedi9094
    @ashasubedi9094 3 หลายเดือนก่อน

    Janamadinko ananta suvakamana nani, great work , & thinking , vagawanko satha aama haruko maya sadhain milirahos 😍😍 ajhai agadi banne prerana milos nani