Sita -"सीता" Episode-50 | तीज बिशेष भाग |Sunisha, Bal Krishna, Sahin, Raju, Sabita, Tara K.C, Samiya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.

ความคิดเห็น • 1.6K

  • @connectsunisha2888
    @connectsunisha2888 12 วันที่ผ่านมา +1308

    नमस्कार म कलाकार सुनिशा बजगाई “सीता” ॥
    कुनै नारीको जिवन सीताको जस्तो नहोस् 😢सबै जनालाई तिजको शुभ कामना ❤️

    • @AashishPariyar-qq1sv
      @AashishPariyar-qq1sv 12 วันที่ผ่านมา +106

      सीता श्रेल कति दिनमा आउँछ

    • @ranafamily6477
      @ranafamily6477 12 วันที่ผ่านมา +1

      ​@@AashishPariyar-qq1sv paratech hapta 1fin mangalbar 8:30pm dhanyabad

    • @ranafamily6477
      @ranafamily6477 12 วันที่ผ่านมา +31

      Happy teej sunisha g lots of love ❤❤

    • @user-jh2jt9dj5z
      @user-jh2jt9dj5z 12 วันที่ผ่านมา +13

      Badar jstai jagate ko xori

    • @LaxmanSingh-ec9ju
      @LaxmanSingh-ec9ju 12 วันที่ผ่านมา +5

      Sita 💛💛🙏❤️🩷

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 12 วันที่ผ่านมา +174

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यी कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @Shantikc555
    @Shantikc555 12 วันที่ผ่านมา +271

    सिताको नन्द भाउजु मिलेको देखेर खुसी हुनु हुने को को हुनु हुन्छ एता आउनुहोस है त...🎉❤😊

    • @shristibaby
      @shristibaby 12 วันที่ผ่านมา +8

      Ma ho hai hajir ho😊

    • @sanumayarana2477
      @sanumayarana2477 11 วันที่ผ่านมา +5

      सीता को नन्द भाउजू मिलेको देख्दा साहै खुसी लाग्छ

    • @PushpaGjamel
      @PushpaGjamel 11 วันที่ผ่านมา +1

      👎🏻👎🏻👎🏻👎🏻🇳🇵🇳🇵🇳🇵

    • @SaritaSherpa-v8o
      @SaritaSherpa-v8o 11 วันที่ผ่านมา +3

      Mero pani mero nanda sanga astoi kura share hunthyo

  • @melinakuikel-lt2qg
    @melinakuikel-lt2qg 12 วันที่ผ่านมา +107

    सीता सिरियलमा शृस्टिको जोडी त पर्बत सगै सुहाउछ पर्बत र शृस्टिको जोडि भएको हेर्ने मन छ

    • @rubymgr
      @rubymgr 11 วันที่ผ่านมา +1

      Teita ma ni yehi Vanna lako parbate sng hunu paryo Jodi ta

    • @saniyasubedi
      @saniyasubedi 11 วันที่ผ่านมา +1

      Umm parbat sangai ramro xa

    • @yamunapun95
      @yamunapun95 9 วันที่ผ่านมา +1

      malai ta paile dakhi nai man partheyo parbat r shristi ko jodi❤

    • @user-ur6wp5ib7r
      @user-ur6wp5ib7r 8 วันที่ผ่านมา +1

      ho mo poni yehi vnnxu

  • @Sadhana-u2j
    @Sadhana-u2j 12 วันที่ผ่านมา +82

    मलाई त किन किन शिष्टी र पर्बत कै जोडि राम्रो लाग्छ😢

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 11 วันที่ผ่านมา +55

    सृष्टि र पर्बत को जोडी यक्दै मिल्छ ❤❤

    • @kuwaitline8611
      @kuwaitline8611 11 วันที่ผ่านมา +1

      सृष्टि र पबत हुनु पछ🙏🙏🙏❤️❤️❤️

    • @SundarMagar-b2h
      @SundarMagar-b2h 10 วันที่ผ่านมา +1

      Yesss❤❤❤❤

    • @user-to1xw8sw3f
      @user-to1xw8sw3f 7 วันที่ผ่านมา

      yes

  • @rajarammahat8899
    @rajarammahat8899 12 วันที่ผ่านมา +133

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @rasmiraiRai
      @rasmiraiRai 12 วันที่ผ่านมา +5

      ❤❤ new subscribe

    • @saritaghimire6805
      @saritaghimire6805 11 วันที่ผ่านมา +1

      आजको समयमा उनी एक भारतीय चलचित्र क्षेत्रकी 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😊😊😊😊❤❤❤❤❤

    • @yamunadhakal8536
      @yamunadhakal8536 10 วันที่ผ่านมา +1

      47:38

  • @SaritaSherpa-v8o
    @SaritaSherpa-v8o 11 วันที่ผ่านมา +12

    सिताको डबल रोल भएर रमेश को जोडी हुनु पर्छ भन्ने जति हाजिर हुम त

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 12 วันที่ผ่านมา +204

    सीता सिरियल हरेक हप्ता नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हजुर हुम त ❤🎉❤

    • @Football10342
      @Football10342 12 วันที่ผ่านมา +3

      Ma xu mam

    • @queenrishika6025
      @queenrishika6025 12 วันที่ผ่านมา +1

      म छु आज त bunty serial पनि आउँछ

    • @BimalaRai217
      @BimalaRai217 12 วันที่ผ่านมา +1

      Ma pani xu ani vunty siriyal ko parkhai ma pani xu❤❤

    • @RohitBohara-fr5wb
      @RohitBohara-fr5wb 12 วันที่ผ่านมา

      Ma xu dejju

    • @punambk16
      @punambk16 12 วันที่ผ่านมา

      Ma

  • @sanjitatamang3814
    @sanjitatamang3814 12 วันที่ผ่านมา +17

    यो सीता सिरियल हेर्ने सबैलाई श्री पशुपतिनाथले रक्षा गरुन् 🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 12 วันที่ผ่านมา +79

    तिज बिशेष आजको सिरियल सीता हेर्न आतुर छौ सम्पुर्ण सिरियल सीता तिम प्रती मेरो उच्च सम्मान साथै शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @manishathapa1607
    @manishathapa1607 9 วันที่ผ่านมา +6

    रमेष र सीता सुभत्रा आन्ती को रोल आउदा कति आनान्द आउँछ बिचारा रमेश 😢😢😢😢र सीता को मायाले यो कुरा सिकाउछ कि पाउनु मात्र माया हैन गुमाउनु पनि माया हो😢😢😢

  • @sabitribudhathoki7396
    @sabitribudhathoki7396 12 วันที่ผ่านมา +60

    सीता सिरियल 50 भाग कुरेर बस्ने म मात्र त होईन नी? धेरै दर्शक सोर्तको मनमुटुमा बस्न सफल सीता सिरियल सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामना ❤❤❤❤❤❤

  • @user-ci7on5mx5k
    @user-ci7on5mx5k 12 วันที่ผ่านมา +2

    मलाई पहिला त नबिन राम्रो लाग्थ्यो। अहिले त अहिले त पर्वत र सृष्टिको जोडी पो मनपर्यो पर्वत र सृष्टिको बिहे हुनुपर्छ❤❤❤❤❤ ramro jodi lako xa ❤❤❤

  • @connectsunisha2888
    @connectsunisha2888 12 วันที่ผ่านมา +362

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    आउदै गरेको नारी हरुको महान चाड हरितालिका तिजको शुभ कामना 😊 कुनै नारीको जिबन सीताको जस्तो नहोस 😢
    हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

    • @SamikxyaBasnet
      @SamikxyaBasnet 12 วันที่ผ่านมา +5

      Hjr ko so dheraii ramro xa ❤

    • @bimaloli4313
      @bimaloli4313 12 วันที่ผ่านมา +4

      मलाई त सबैभन्दा मन पर्ने सिरियल पो होत यो 👍️👍️🙏

    • @dineshkatwal
      @dineshkatwal 12 วันที่ผ่านมา

      Hap ta mai 2 chuti dinu paro sati

    • @ShreejaSunar-ej3sm
      @ShreejaSunar-ej3sm 12 วันที่ผ่านมา +1

      Damii lagxa

    • @Sapanabudha55
      @Sapanabudha55 12 วันที่ผ่านมา

      Dherai ramro xa 😢❤

  • @sujangaming9230
    @sujangaming9230 11 วันที่ผ่านมา +4

    Aru Vanda sita sire yal derai ramro vako x ramis ra sita ko behiy hunu prxa ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 12 วันที่ผ่านมา +46

    सिता लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏👍👍👍👍😊

  • @SamjhanaRawat-t3z
    @SamjhanaRawat-t3z 10 วันที่ผ่านมา +2

    सीता सिरियल मन पराउने सबै यता हाजिर हुनु हुए❤

  • @Kajalofficial7
    @Kajalofficial7 12 วันที่ผ่านมา +35

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो काहानी हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सिता सिरियलको टिमलाई ❤❤❤❤

  • @GaneshSubedi-Gs999
    @GaneshSubedi-Gs999 12 วันที่ผ่านมา +6

    नेपाल बाहिर बा ट को को हुनुन्छ ?
    येता है हाजिर ❤❤❤❤
    सानो सानो लाई माया गरि हेलप saprot गर्दिनुस हैइ मित्र हरु पिलिज

  • @smileydong6720
    @smileydong6720 12 วันที่ผ่านมา +44

    सिता को big fan को को हुनुहुन्छ यता हाजिर हुमत✋🙋‍♀️😊my favourite Sita serial I like you Sita 😊💝

    • @rasmiraiRai
      @rasmiraiRai 12 วันที่ผ่านมา

      ❤❤ new subscribe

    • @ramalamukhiya1312
      @ramalamukhiya1312 12 วันที่ผ่านมา +1

      Ma xu ❤❤

    • @surya-j1t
      @surya-j1t 11 วันที่ผ่านมา

      Me ❤❤🤚🤚🙏🙏

    • @user-lq3fh5hm3w
      @user-lq3fh5hm3w 11 วันที่ผ่านมา

      ❤❤❤

    • @SunmayaLama-ti2jp
      @SunmayaLama-ti2jp 10 วันที่ผ่านมา +1

      ❤❤❤😊😊😊

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 12 วันที่ผ่านมา +4

    🎉🎉🎉 जती एक भाग देखी 44,45,46,47 सम्म एक नम्बर मा सिता सिरियल थियो 48,49,50 भाग मा आँखा बाट आँसु आउनै छोड्यो । कहाँ के कारण रहेछ।सिरियल त अती राम्रो छ ।नहेरी पनी मन् काबु राख्न सकिन्न । जती हेर्दा पनि हेरुँ हेरुँ लाग्ने खाल काे कहानी छ।🎉🎉🎉

  • @SandhyaKhadka-n8d
    @SandhyaKhadka-n8d 12 วันที่ผ่านมา +25

    Parbat ra shristi ko couple ramro dekhinxa Vani Koko hunu hunxa yata hajir hum ❤

    • @rubymgr
      @rubymgr 11 วันที่ผ่านมา

      Ma Pani ho hai

  • @ristadahal6
    @ristadahal6 12 วันที่ผ่านมา +4

    सीता सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ 🧐🤗

  • @Kajalofficial7
    @Kajalofficial7 12 วันที่ผ่านมา +91

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻

    • @BimalaRai217
      @BimalaRai217 12 วันที่ผ่านมา +2

      Mata parkhida2 balla suru vo❤❤

  • @suchanadhakal7249
    @suchanadhakal7249 12 วันที่ผ่านมา +6

    Shristhi Ra parbatey ko Jodi wow ❤❤

  • @Puju-subu
    @Puju-subu 12 วันที่ผ่านมา +34

    सिताले हिम्मत हार्नु हुदैन भन्ने को को हुनुहुन्छ ?😊😊😊

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 11 วันที่ผ่านมา +5

    रमेश र सिताको अटुटु माया देखेर यक्दमै मन भक्कानिन्छ आफ्नै बचपन को मायालु अनि साथीहरू को याद आउँछ आउदै गरेको तिज को शुभकामना सम्पूर्ण सनातन हिन्दु नारी हरुलाइ

  • @रुकुमकाेराजा
    @रुकुमकाेराजा 12 วันที่ผ่านมา +39

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @RajanBk-w4o
    @RajanBk-w4o 9 วันที่ผ่านมา +1

    जगत र सिता को मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुनु र गरिमा लाई घर बाट निकाल्नु पर्छ

    • @RajanBk-w4o
      @RajanBk-w4o 9 วันที่ผ่านมา

      नविन ले दिएको चुरा लगाउने गर

  • @TapendraNepali-uo4bg
    @TapendraNepali-uo4bg 12 วันที่ผ่านมา +32

    सधैँ प्रत्येक हप्ता म पनि हेर्ने गर्छु मलाई यो सधैं मनपर्छ❤

  • @msnmatrika3258
    @msnmatrika3258 12 วันที่ผ่านมา +4

    सीता सिरिया हेरेर रुने साथीहरु कोको हुनुहुन्छ नी यहाँ हजुर गाउँ

  • @परिबर्तननेपाल-ज3य
    @परिबर्तननेपाल-ज3य 6 วันที่ผ่านมา

    आहा ५० औं भाग झनै बिशेष लाग्यो तारा दिदी लगायत सम्पुर्णमा अझै सफलताको शुभकामना 🙏🙏🙏

  • @rambahadurchhetri1768
    @rambahadurchhetri1768 12 วันที่ผ่านมา +23

    जय श्रीमुक्तिनाथ ! मुक्तिनाथ भगवान् र पञ्चमहालक्ष्मी माताले सबैको कल्याण गरुन |

  • @nirmalaadhikarinirmalaadhi9008
    @nirmalaadhikarinirmalaadhi9008 11 วันที่ผ่านมา +2

    ❤❤❤❤

  • @Shantikc555
    @Shantikc555 12 วันที่ผ่านมา +40

    सिता सिरियलको परखाई मा को को हुनु हुन्छ र सीता सीरियल आउदा खुसी हुने जती एता हाजिर हुम है त...😊❤️🎉

  • @damberbhul5227
    @damberbhul5227 11 วันที่ผ่านมา +1

    सीता र रमेश को मिलन हुनुपर्छ अब कथा परिवर्तन गर्दा पनि हुन्छ

  • @amarlama335
    @amarlama335 12 วันที่ผ่านมา +606

    सीता सिरियल हरेक हप्ता नछुटाइकन हेर्नुहुने साथीहरु को को हुनुहुन्छ🌹💖🥀😘👉️🙏🙏🙏

  • @anilkumargandharba
    @anilkumargandharba 6 วันที่ผ่านมา

    कति बेला आँसु झरेको पत्तै भएन ... सीता सिरेयल कति राम्रो के ।।

  • @Kajalofficial7
    @Kajalofficial7 12 วันที่ผ่านมา +28

    यो सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻

    • @nitukoirala5066
      @nitukoirala5066 8 วันที่ผ่านมา

      😢🎉😢🎉😢🎉😂🎉😂

  • @user-pn1qi2pv4h
    @user-pn1qi2pv4h 11 วันที่ผ่านมา +1

    सीता शिरेल धेरै राम्रो लाग्छ म त एक भाग पनि नछुट्याइकन हेरिरहेको छु। र अझ यो भन्दा नि राम्रो भएर जाओस्❤❤❤❤❤❤❤

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 12 วันที่ผ่านมา +14

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @khiyamarai7806
    @khiyamarai7806 11 วันที่ผ่านมา +1

    मलाई त शिष्टी,पर्वत र नवीन क‍ो सम्बन्धले कस्तो मोड लिन्छ होला खुब खुल्दुली हुदैछ🤔🤔

  • @rsadvise
    @rsadvise 12 วันที่ผ่านมา +27

    सबैलाइ भगवन पशुपति नाथले रक्षा गरून ❤🙏हामि साना युटुबर हरू मिलेर एक अर्को लाई 🤝support गरम

  • @JibanChamling-y3l
    @JibanChamling-y3l 11 วันที่ผ่านมา +1

    सिता सृयल को लागि हप्ता बिताउन गार्हो हुने कोको हुनुहुन्छ हाजिर हुम त।

  • @sarinayonjan3857
    @sarinayonjan3857 12 วันที่ผ่านมา +20

    सुभद्राको छोरा‌ बनेर कुशल आउनु पर्छ ।

  • @renukabiswakarma8341
    @renukabiswakarma8341 9 วันที่ผ่านมา +1

    Namaskar,suru dekhi herdaichhu anta samma hernechhu👍🙏 Thankyou.

  • @ramalachamling5474
    @ramalachamling5474 12 วันที่ผ่านมา +40

    सीता सिरियल हप्तामा कम्तिमा पनि दुई पटक आए हुन्थ्यो झै लाग्छ❤❤❤❤❤

  • @AashishPariyar-qq1sv
    @AashishPariyar-qq1sv 12 วันที่ผ่านมา +3

    ‍ सीतालाई राम्रो मान्ने को छ यता आउ

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 12 วันที่ผ่านมา +24

    सिता सिरियल 1 भाग देखि 50 भागसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🏻 🇳🇵 🇳🇵

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 12 วันที่ผ่านมา +1

    ❤❤❤❤🎉🎉🎉🎉🎉 हरि तालिका तीज को सुभ कामना गर्दछु ❤❤ सीता सिरियल राम्रो लाग्छ ❤❤🎉🎉

  • @bhajhangkojire
    @bhajhangkojire 12 วันที่ผ่านมา +14

    साना youtub यता हाजिर हुत लु सबै मिलेर अगिबडै है ल चाडो भन्दा चाडो है सीता नछुटै हेर्ने को को हुनुहुन्छ यता हाजिर हुत लु❤

  • @PrakashDarji-cv3kx
    @PrakashDarji-cv3kx 6 วันที่ผ่านมา

    यो सिरियल धेरै राम्रो छ भा:ग एक बाट हेर्दै आको छु🎉🎉🎉❤❤❤

  • @TapendraNepali-uo4bg
    @TapendraNepali-uo4bg 12 วันที่ผ่านมา +29

    सीता श्रेष्ठको नन्द भाउजुको मिलन साह्रै मनपर्छ त्यसकारणले प्रत्येक हप्ता नछुटाईकन हेर्छु कतिबेला आउला भनेर कुरी बस्छु।❤❤❤

  • @Nawaraj-dz2sp
    @Nawaraj-dz2sp 9 วันที่ผ่านมา +2

    mani xu kahile

  • @SPORTNEPAL_V2
    @SPORTNEPAL_V2 12 วันที่ผ่านมา +17

    सीता सिरियल मन पराउने सबैलाई एक अर्कालाई support गरी अगाडि बढौ 🙏🙏

  • @RonitaPariyar
    @RonitaPariyar 12 วันที่ผ่านมา +2

    रमेश ले दुख पाउनु हुँदैन भन्ने कोको हुनुहुन्छ हाजिर हम है ❤❤❤

  • @alshad7900
    @alshad7900 12 วันที่ผ่านมา +15

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा २चोटि थिच्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤

  • @Govinda067
    @Govinda067 12 วันที่ผ่านมา +1

    सृष्टि कति राम्री क्या उनले लगाउने कुर्था त अझै राम्रो ❣️

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 12 วันที่ผ่านมา +13

    सीता सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त 🙋‍♀️ ❤

  • @bisnubhatta5499
    @bisnubhatta5499 9 วันที่ผ่านมา

    एउटा हात मा एउटा ले दियको अर्को हात मा अर्को ले दियको दुबैको मन रह्यो !

  • @gangamote591
    @gangamote591 12 วันที่ผ่านมา +17

    म छु सीता कति मन पर्छ मलाई❤❤❤❤❤❤

    • @Minikachy7
      @Minikachy7 12 วันที่ผ่านมา

      Same ❤

  • @nirmalbohora5510
    @nirmalbohora5510 10 วันที่ผ่านมา

    अब नया टुईस आउछकी सिताको नन्दा र रमेशको बिहे कथा कस्तो होला है😂😂

  • @maheshmangola9903
    @maheshmangola9903 12 วันที่ผ่านมา +15

    सीता serial को को लाई मन पर्छ ❤❤

  • @Armyblink04
    @Armyblink04 7 วันที่ผ่านมา

    Hindu haruko mahan Chad teej ko sita teem lai suvakamana 🙏❤️ sristi le parbat sanga hoina nabin sanga bihe garnu parx pahile Prem vaneko pahilo hunx la ❤❤❤ all the best love this serial 💖❤️🙏❤️

  • @AsmitaRanpeyli22
    @AsmitaRanpeyli22 12 วันที่ผ่านมา +15

    1 Dekhi 50 samm naxutai herne koko hunx ❤❤❤

  • @TikaramJaishi-9999
    @TikaramJaishi-9999 12 วันที่ผ่านมา +2

    सीता र रमेश एक भएको हेर्ने मन ककसलाई छ ❤❤❤❤❤❤

  • @NickTv901
    @NickTv901 12 วันที่ผ่านมา +8

    आउँदै गरेको महिला हरु को महान चाड हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण नेपाली दीदी बैनी हरु मा हार्दिक सुभकामना ❤❤❤💃💃💃💃🙏🙏🌺🌺🌺🌺🌺🌺🥰🥰🥰

  • @user-dn4cq4gw7i
    @user-dn4cq4gw7i 11 วันที่ผ่านมา +1

    म पनि अहिलेसम्म नछुटाई हेरिरहेको छु

  • @kanchhiofficeal3M
    @kanchhiofficeal3M 12 วันที่ผ่านมา +20

    जुन्सुकै देश तथा बिदेश देखि नेपाल देखि हेरदै हुन्छ सम्पुन मानुभाब पर्थी हेपि हरिकालिका तिज को धेरै धेरै सुभ काम्ना छ सधै भोग्वन ले रछेय गरून् ❤❤❤❤🙏🙏🙏

  • @nishamagar8868
    @nishamagar8868 8 วันที่ผ่านมา

    मलाई त पर्वत र shresti को जोडी खुब मन पर्छ

  • @queenrishika6025
    @queenrishika6025 12 วันที่ผ่านมา +12

    सीता सिरेल एकबाट नछुट्टाई पचाससम्म हेर्ने यता हजुर हुनुहोस्

    • @O071Shantamagar
      @O071Shantamagar 12 วันที่ผ่านมา

      म पनि छु १देखि ५० सम्म हेर्ने हाल म‌साउदि हेरेको छु

  • @YashhRana-r4b
    @YashhRana-r4b 12 วันที่ผ่านมา +1

    सिताको रोल ल्याङ लाग्छ आखा कति तन्काएको बोल्दा गनगने, सिताको रोल कटाएर हेर्छु बाकि पात्रहरु सबै मन पर्छ।

  • @Mahendrakshetri22
    @Mahendrakshetri22 12 วันที่ผ่านมา +10

    सिता सिरियल जस्तै बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @SantoshKoli-d2x
    @SantoshKoli-d2x 6 วันที่ผ่านมา

    Aru Vanda Sita sireal Dherai ramro vako xaa Ramesh ra Sita ko bihe Hunu parxa❤❣️🥀

  • @Binitakc464
    @Binitakc464 11 วันที่ผ่านมา +1

    Aba Sristile Parbatle dinu vaako chura laagaye hune ho arko episode ma❤❤❤

  • @balchandrabaral
    @balchandrabaral 12 วันที่ผ่านมา +9

    सराइ मन पर्छ हो सिता सिरियल ❤❤❤

  • @laxmanpun1591
    @laxmanpun1591 11 วันที่ผ่านมา +1

    सिरिस्ती को जोडी नवीन सङ हुनु पर्छ के थाहा पर्बतले पछी दुख दिन सक्छ

  • @ManishaAdhikari-kr5ww
    @ManishaAdhikari-kr5ww 12 วันที่ผ่านมา +8

    बुटवल बाटा सिता सिरियल हेर्ने को को हुनुहुन्छ ❤🎉😊

  • @Kamala-rk5ed
    @Kamala-rk5ed 5 วันที่ผ่านมา

    हो पर्बत र सिरिस्टी को जोडी धेरै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤

  • @user-nh6og1zl7b
    @user-nh6og1zl7b 12 วันที่ผ่านมา +11

    सीता सिरियल हेरेर भुन्टी सिरियल हेर्ने कोको हुनुहुन्छ्😘❤️😂😁

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 11 วันที่ผ่านมา

    भाग 1देखि 50 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपुत गरम है हजुर My favourite serial ❤️❤️❤️ TH-cam bata 😂😮😊🎉

  • @sitabaraili3531
    @sitabaraili3531 12 วันที่ผ่านมา +7

    सिता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏 भन्दै हरितालिका तीजको शुभकामना व्यक्त गर्दछु 🙏❤️ May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 10 วันที่ผ่านมา

    नमस कर म हेटौड बाट बजगाइ परि बार मोरो मावलि हुन सिता बौनि लाइ धेरै धेरै शुभकामना छ हौ ❤❤❤❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 12 วันที่ผ่านมา +8

    रमेश र सीता कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @RajuAleMagar-fb2fu
    @RajuAleMagar-fb2fu 8 วันที่ผ่านมา

    सृष्टि र पर्वतको जोडी सुहाउँछ।

  • @Samirbhatta-actor
    @Samirbhatta-actor 12 วันที่ผ่านมา +7

    1k भन्दा तल भयकाले यक अर्कालाई support गरम है🎉🎉🎉

    • @Junatamang-l5s
      @Junatamang-l5s 12 วันที่ผ่านมา

      Hunxa malai support garnu ma pani hjr harulai garne xu 🙏😊

    • @SangamHumagain
      @SangamHumagain 12 วันที่ผ่านมา

      ​@IshworEducationMalai gara ma back dinxu sabalaii

    • @manmajhi8071
      @manmajhi8071 12 วันที่ผ่านมา

      ​@IshworEducationback please

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 12 วันที่ผ่านมา

      La back pani haii❤❤

    • @SPECIALKNOWLEDGE1
      @SPECIALKNOWLEDGE1 12 วันที่ผ่านมา

      Ok❤

  • @Tamangroj2060
    @Tamangroj2060 12 วันที่ผ่านมา

    सीता सिरेल मैले 1 भाग देखि नछुटाई हेरेको छु अब त नसा लागेछ सीता सिरेल हेर्ने ❤❤के भाको होला है मेरो बुद्धि सीता नहेरि बद्न नै नसक्ने 😢

  • @RamBahdur-tt7th
    @RamBahdur-tt7th 12 วันที่ผ่านมา +8

    सिता सिरियल हेर्न हतार भएको छ🎉🎉🎉🎉❤❤❤❤❤

  • @MayaMoktan-lb7hr
    @MayaMoktan-lb7hr 12 วันที่ผ่านมา +1

    सीता सिरियलको सीता सिस्टरलाई त म त मेरो आमा जस्तै लाग्छ किनभने धेरै आमाको व्यवहार आमाको भूमिका निभाउनु हुन्छ त्यसैले हजुरलाई म आमा सम्मान सोच्छु तर हजुर त म भन्दा बहिनी नै हुनुहुन्छ होला है❤❤❤

  • @hirakarki5298
    @hirakarki5298 11 วันที่ผ่านมา

    छोटो समय मा नाम कमाउन मेरो प्यारो दाईलाई शुवास सुवेदिलाई बधाई तथा सीता टिमलाई शुभ कामाना

  • @SamratPokharel-e2s
    @SamratPokharel-e2s 12 วันที่ผ่านมา +9

    सीता सिरियल एक भाग देखि पचास भाग सम्म नछुटाइ हेर्ने ले लाइक गर्नुस त लु छिटो

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs วันที่ผ่านมา

    नन्द भाउजुको माया पनि लोभै लाग्दो छ भन्या! ❤❤❤❤

  • @alshad7900
    @alshad7900 12 วันที่ผ่านมา +23

    पोखरा बाट सीता सिरियल हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त् ❤❤❤

  • @gobindraThapa-io9jl
    @gobindraThapa-io9jl 11 วันที่ผ่านมา +1

    सीता सिरियल नछुट्टाइ हेर्ने को को हुनुहुन्छ❤😮😊

  • @Lalitatadevkota4590
    @Lalitatadevkota4590 12 วันที่ผ่านมา +8

    सीता सिरियल हेर्न मलाई मात्र हतार हुन्छ की अरु लाई नी हुन्छ❤❤

  • @ashokkunwar4493
    @ashokkunwar4493 12 วันที่ผ่านมา

    wa सीता सिरियल परिवार सलाम ❤❤❤दिदिबहिनीलाई तिजको शुभकामना यो ईपिसोडमा जगतको ससुरालीमा गएर नाचेको दृश्य हेरेर हास्नु कि रुनु 🙏🙏🙏🙏🙏

  • @dhirenshahi6456
    @dhirenshahi6456 12 วันที่ผ่านมา +11

    युटुबमा1k भन्दा तल हुने जति यता हाजिर हुम एकले अर्कालाई सपोत गर्म मिलेर अगाडि बधम❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 12 วันที่ผ่านมา +10

    ❤सिता सिरीयल हेरेर ❤भुन्टीको सिरियल हेर्न ❤को को जानु हुन्छ ❤कमेन्टमा बताउनु होस् 💓

  • @ManuSapkota-o3b
    @ManuSapkota-o3b 9 วันที่ผ่านมา +1

    सिताले सुखपायको हेर मनछ