भुन्टी सिरीयलका टोकले र पुर्णिमा एकसाथ मिडियामा ।। March 16, 2023 ।। Lok Priya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Guest: Punam Panchakoti, Yoseph Sewak
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #yosephsewak #Punampanchakoti #interview #lokpriyatv #bhunti

ความคิดเห็น • 235

  • @bindashamrit4536
    @bindashamrit4536 ปีที่แล้ว +16

    यदि दुबै जनाको बिहे भएको छैन भने,पुर्णिामा र टोकलेको पनि बिहे भएको हेर्ने चाहाना छ जसरी आशा र सागरक‍ो भएको छ कि कसो दर्शक महानुभावहरू????

    • @kumarthapa1375
      @kumarthapa1375 5 หลายเดือนก่อน

      लु मैले लेख्नलागेकै कुरा लेख्दिनु भयो ठिक छ सानिमा आमालाई कुटेर लखेटनु हई

  • @aarohirai2605
    @aarohirai2605 6 หลายเดือนก่อน +19

    पुर्णिामा जि ओ voice एक्दमै राम्रो लाग्छ अनि टोकेले र पुर्णिामा जि को जोडी धेरै राम्रो लाग्छ ❤❤ love u ❤

  • @ranjanabalami6699
    @ranjanabalami6699 3 หลายเดือนก่อน +13

    रियलमा दुबै को बिबहा भको देख्न पाउ कान्छी सागर को जस्तै ♥️♥️♥️♥️

  • @sushilapun2422
    @sushilapun2422 3 หลายเดือนก่อน +13

    आहा टोकले को श्रीमान श्रीमती भेत हुनु भएको मा धेरै धेरै धन्यवाद पुर्णिामा ज्यु🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @dineshpandhak7258
    @dineshpandhak7258 ปีที่แล้ว +14

    राम्रो छ टोकले र पुमम को जोडी राम्रो देखिन्छ सबै म्याच भैरहेको छ अगाडि बढ्दै जानुहोस शुभकामना

  • @jasodarai8524
    @jasodarai8524 4 หลายเดือนก่อน +5

    टोकले र पुर्णिमा को जोडि सार्है राम्रो सुहाउँदो छ है हजुर 👌👌🙏🙏💝💖💞

  • @manigurung4430
    @manigurung4430 ปีที่แล้ว +2

    टोकले भाइको नाम त अप्ठ्यारो रहेछ योसेफ सेवक !! Last name चाहिँ के होला? अनि पुनाम पन्चकोटी बहिनीको पनि पन्चकोटी भन्नाले कुन थर होला बुझ्न पाए हुनेथियो। (नसुनेको हुनाले )

  • @samjhananepali3179
    @samjhananepali3179 ปีที่แล้ว +11

    मलाई मन पर्ने सिरियल भुनटी र हजुर हरुको जोडि

  • @aartipun2471
    @aartipun2471 ปีที่แล้ว +30

    दुबै जना कलाकार हुनुहुन्छ दुबै जना ल।इ शुभकामना छ❤❤❤❤

  • @SunauloBihani-tv23
    @SunauloBihani-tv23 ปีที่แล้ว +7

    सिरियल मा मात्र हैन ।रियल मा बिहे भाको हेर्नू मन छ❤❤❤❤

  • @mamatathapa7817
    @mamatathapa7817 ปีที่แล้ว +13

    दुबै जनालाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤️❤️❤️❤️🇳🇵

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +49

    हाम्रो भुन्टी मा ashadhai राम्रो act गर्नै तपाईँ हरू हुनुहुन्छ मलाई मन पर्ने कलाकार तपाई हरू हुनुहुन्छ र बधाई तथा शुभकामना डुबाई जान लाई ♥️♥️!

    • @birbadurthingnepal1328
      @birbadurthingnepal1328 ปีที่แล้ว +2

      BirbaburTing BirbaburTing BirbaburTing BirbaburTing

    • @yamnathdhakal5354
      @yamnathdhakal5354 ปีที่แล้ว +2

      Dharai,rammro

    • @sukraraj9703
      @sukraraj9703 ปีที่แล้ว

      1

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 3 หลายเดือนก่อน

      😂❤❤❤❤❤❤❤❤❤❤❤

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 3 หลายเดือนก่อน

      हजुर दुई जन को कोरा मिल दोरहेछ❤❤❤❤❤

  • @bindashamrit4536
    @bindashamrit4536 ปีที่แล้ว +1

    यदि दुबै जनाको बिहे भएको छैन भने,पुर्णिामा र टोकेको पनि बिहे भएको हेर्ने चाहाना छ जसरी आशा र सागरक‍ो भएको छ कि कसो दर्शक महानुभावहरू????

  • @indusapkota8280
    @indusapkota8280 ปีที่แล้ว +2

    रिलमा त जोडी देख्न पाइन्छ जस्तो छ रिलमा मात्र होइन रेल मा नि हजुरहरुको जोडी देख्न पाइयोस

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 ปีที่แล้ว +20

    दुबै जना लोकप्रिय कलाकारहरुलाई सफलता को शुभकामना छ।

  • @sitaramale-jw8ed
    @sitaramale-jw8ed ปีที่แล้ว +8

    यति राम्रो यक्टिङ गर्ने कलाकारहरिलाई सुभकामना

  • @Dotelikanchi82
    @Dotelikanchi82 ปีที่แล้ว +11

    best jodi
    sadhai dekna pau yo jodi serial ma 😘😘😘

  • @ushalimboo4059
    @ushalimboo4059 ปีที่แล้ว +9

    Best jodi miss you 👩‍❤️‍👨👩‍❤️‍👨🧡💜😊

  • @SangitaBk-kq6mq
    @SangitaBk-kq6mq 5 หลายเดือนก่อน +1

    Paramesorle dherai aasish dinu vaya ko hosh didi lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jaimasi

  • @lalitpun3904
    @lalitpun3904 ปีที่แล้ว +3

    टोकले र पुणिमाको बिबाहको धेरै राम्रो सुन्दर शुभकामना छ ❤

  • @vijaybk4396
    @vijaybk4396 ปีที่แล้ว +8

    My favorite ❤bhunti serial ❤ramro act garnu vako xa vai baini le❤❤ best wishes ❤❤

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 3 หลายเดือนก่อน +1

    दुबै जना ला बधाई र सुभ कामना छ र अब बिहेमा परिणत गरे कसाे हाेला म हेर्न चाहान्छु म रिलेजन पनि मिल्ने ल अब साेच्नुस ल हेर्न पाम

  • @nabarajadhikari8047
    @nabarajadhikari8047 ปีที่แล้ว +3

    ❤❤❤❤❤ हजुर हरु को उज्वल भविष्य को कामना सहित भुन्टी सिरीयल लाइ उत्तर उत्तर प्रगतिको कामना गर्दछु।

  • @alialli5942
    @alialli5942 5 หลายเดือนก่อน +1

    अाफने श्रिमानलाई ईनटर बीउ लिउनुुु भाकाेध पुनम जि शुुभकामना दुबै जना लाई

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 3 หลายเดือนก่อน +1

    जोडी त क्याराम्रो मिलेको छ है👍️👍️🙏🙏

  • @DhanbahadurThooloong
    @DhanbahadurThooloong 5 หลายเดือนก่อน +2

    You both are to be commended.

  • @jasodarai8524
    @jasodarai8524 4 หลายเดือนก่อน +1

    🙏32लक्षण ले युक्त भएकी पुर्णिमा देबी तपाईहरू को चैँ साह्रै राम्रो सुहाँदिलो छ है हजुर 👌👌💝💖💞

  • @gyanbhadurrana9333
    @gyanbhadurrana9333 ปีที่แล้ว +13

    दुबै जना भाइ बहिनिको अभोनय राम्रो लाग्यो सफलताको शुभकामना

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 5 หลายเดือนก่อน +1

    यकदमै,राम्राे,जाेडि,मिलेकाेछ,सवै,
    कुरा,म्याच,भैरहेकाेछ,र,अवपनि,
    राम्रेगरि,अगिवढ्नुहुनेछ,सवैटिम,
    लाई,धेरै,धेरै,बधनईछ🌺🌺

  • @narmaya6606
    @narmaya6606 ปีที่แล้ว +2

    Nmskar tpai hru lai vunti siriyl niymit herne gr chu dami lagch sikkim bat

  • @junubishow4963
    @junubishow4963 4 หลายเดือนก่อน +1

    दुबै जनाकाे जाेडी एक दमै राम्रो छ है त❤❤❤❤❤

  • @SonuSubedi-p1h
    @SonuSubedi-p1h 2 หลายเดือนก่อน +1

    अब तपाई हरु पनि रेयालिमा नै बिहे भएको हेन पा ऊ ❤❤❤❤

  • @ratnakumarilimbu7117
    @ratnakumarilimbu7117 ปีที่แล้ว +7

    Tokale ra purnima jodi pani ramro xa🙏🙏

  • @avagipooja1218
    @avagipooja1218 ปีที่แล้ว +9

    एक दम राम्रो जोडी हामीलाई सारै मन पर्छ सधैं दुवै जना अगाडि बढ्दै जानु दुवै काे कला सारै मन पर्छ मलाई hjr लगायत सबै भुन्टी कान्छी टीम लाई धन्यवाद💖शुभकामना

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 ปีที่แล้ว +6

    धेरै नै राम्रो लाग्छ हाे मलाई पुनम मिस कान्छी ,भुन्टी सिरियल का सबै कलकार लेउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद छ र दुबै कलकारकाे act धेरै नै राम्रो छ लाग्छ अझै अघि बड्दै जानु हाेला दुबै जाना लाई शुभकामना छ ❤️❤️❤️

  • @RajXettri-k1y
    @RajXettri-k1y 3 หลายเดือนก่อน +1

    My favourite ❤ bhunti ❤ ramro act garnu vako xa vai baini le ❤❤best wishes ❤❤

  • @LalBahadur-yt3wn
    @LalBahadur-yt3wn 6 หลายเดือนก่อน +1

    दुबै जनालाइ धेरैधेरै शुभकामाना छ तपाइहरुको लक्षपुराहोस धन्येबाद

  • @gomapanthi-zz2ej
    @gomapanthi-zz2ej 6 หลายเดือนก่อน +1

    ekdom ramro jodi puna r tokaley ji ekdom ramro couple hunxa vunti ma ek arka li kasto sath support x

  • @laxmankc4021
    @laxmankc4021 ปีที่แล้ว +2

    Best jodi 👩‍❤️‍👨❣️👩‍❤️‍👨 miss you 🥀
    एकदम मन पर्छ जोडी हजुर को 👩‍❤️‍👨🥀👌

  • @AnjuShrestha-y9h
    @AnjuShrestha-y9h 5 หลายเดือนก่อน +1

    भाेलीका दिनहरुमा पनि अझै उत्कृष्ट सिरियल हेर्न पाउ , टाेकले भाई र पुर्णिामा बहिनी लाई हार्दिक शुभकामना ।❤❤🎉🎉

  • @ranjanabalami6699
    @ranjanabalami6699 3 หลายเดือนก่อน +1

    दुबैको जोडिचै मिल्छ है ❤❤❤❤

  • @sundargurung6298
    @sundargurung6298 ปีที่แล้ว +15

    नमस्कार भुन्टी सिरियल टिमलाई साथै यी दुबै जना जोडीलाई पनि अति राम्रो लाग्छ र सिरियलमा छिटो बिहे होस् भैइ दिए धेरै खुशी लाग्ने थियो

  • @sunitabhatta9299
    @sunitabhatta9299 ปีที่แล้ว +2

    तपाईंहरु दुवै जानाकाे भुमिका एक दमै राम्रो छ शुभकामना तापाईहरुलाई 🎉🎉🌹🌹💞💞

  • @mayaoli7681
    @mayaoli7681 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्छ लाई भाइ बैनि को र सबै टीम को

  • @sharmilashrestha8309
    @sharmilashrestha8309 3 หลายเดือนก่อน +1

    जे हेा टोकल्् र पुणेमा को जोडी धैरै रामो लगे खुशी भए

  • @mayaacharya9634
    @mayaacharya9634 3 หลายเดือนก่อน +1

    राम्रो लाग्यो बीबाहागर्नून

  • @laxmithapa7972
    @laxmithapa7972 5 หลายเดือนก่อน +1

    दुई जाना को जोडी सारै राम्रो छ जोडिमिल्छ है

  • @indiragurung8736
    @indiragurung8736 6 หลายเดือนก่อน +1

    Real मा नै बिबाह होस् ।।

  • @sharmilashrestha8309
    @sharmilashrestha8309 3 หลายเดือนก่อน +1

    रमाईलो लागे

  • @ritaluwagun2034
    @ritaluwagun2034 2 หลายเดือนก่อน

    हाम्रो भुनटि का कलाकार पुनम जि र टोकले जि को नाम बुजिन सरि उहाँ हरूको गफ कुरा कानि असाध्यै राम्रो र रमाइलो लागो 👍👍👌👌र भुनटि मा पनि असाध्यै राम्रो भुमिका निभाउनु भाको द्द अाउदा दिन हरू मा पनि यस्तै रमाइलो भुमिका निभाउदै जानु होला ❤❤हजुर हरू र भुनटि काे टिम लाइ धेरै धेरै शुभकामना अनि माया 💓💓👍👍👌👌💐💐

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 5 หลายเดือนก่อน

    जयमशिह! बुडीले बुडाको अन्तरबार्त ? खुसी लाग्यो पुर्णिमा नानीलाई देखेर।

  • @Lakagaming1234-u7f
    @Lakagaming1234-u7f 6 หลายเดือนก่อน

    दुबै जनालाई धेरै धेरै शुभकामना व्यक्त गदछु❤❤❤❤❤❤❤❤❤❤

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +1

    पुनम जी र टोकले भाइ को अभिनय राम्रो लागछ कहिले हुन्छ पुनम जीर टोकले भाई को बिहे लब परदै छनी सिरियलमा त दुबै जाना लाई बधाई तथा अागामी दीन हरुको सफताको शुभकामना

  • @manjutamang8004
    @manjutamang8004 4 หลายเดือนก่อน +1

    Blessed couple ❤️❤️
    God bless both of you ❤️👍

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +1

    सारै राम्रो ररमाइलो लाग्यो यो जोरि सधै हेर्न पाउ नछुटाेस कैले नि सारै राम्रो छ couple 👌👌❤️❤️🎉🎉अझै रिल मा मात्र हैन रियल मा पनि भय दामी हुन्थ्यो बधाइ तथा सुभकामना🎉❤️🙋टोकले र पुर्निमा बैनी लाइ

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 3 หลายเดือนก่อน

    पूर्णिमा जीले एउटै कानमा तीनवटा रिङ लगाउनु भयछ नी😂

  • @sirjanaghimire4268
    @sirjanaghimire4268 3 หลายเดือนก่อน

    अबकाे पटकमा भुपेन्द्रका रियर जाेडि लियर आउनु हाेला है फेरि याे हेर्दैनउ

  • @purnimasubedi8036
    @purnimasubedi8036 ปีที่แล้ว +1

    Melai chia yo sheral ma yeak choti yeakten gara na man cha🥰🥰🥰

  • @KalawatiBasnet-sw4mg
    @KalawatiBasnet-sw4mg 5 หลายเดือนก่อน +1

    Best jodi❤❣️👍👌

  • @yamunachapagain8848
    @yamunachapagain8848 6 หลายเดือนก่อน +1

    दुबै जना आउदा रमाइलो भयो

  • @candracalarai2824
    @candracalarai2824 ปีที่แล้ว +2

    Akdami ramilo lagyo dhari dhari maya bhunti tem ko sabeima ❤️❤️🙏🙏

  • @maltidevi5013
    @maltidevi5013 6 หลายเดือนก่อน +1

    My favourite serial bhunti I love you so much

  • @Sumana-d2q
    @Sumana-d2q 2 หลายเดือนก่อน

    Tokale ji र bhunti ji la काम gareko di lai ni देखाउनुपर्ने plz

  • @MayaGurung-bq3kv
    @MayaGurung-bq3kv 4 หลายเดือนก่อน +1

    Best Jodi miss you❤❤❤❤

  • @sapanarana9710
    @sapanarana9710 ปีที่แล้ว +1

    Yo sereyal nahare ned lagdayna malai saray ramaelo lagxa miss you vunti sereyal👍🙏🇵🇹🇳🇵

  • @dipasharma5271
    @dipasharma5271 3 หลายเดือนก่อน +1

    Very nice I love it ❤❤❤

  • @KrishnamayaGurung-dj4wt
    @KrishnamayaGurung-dj4wt 2 หลายเดือนก่อน

    भुन्टी मा टोकले र पुणिमा को जोडी कहिले छुट्नु भएन

  • @yamunachapagain8848
    @yamunachapagain8848 3 หลายเดือนก่อน

    मलाइ त टोकलेले बोकेर लियर गको अचम्म लागेको थियो यत्रो मोटो मान्छे लाई है

  • @sitaramkathariya5962
    @sitaramkathariya5962 2 หลายเดือนก่อน

    रियल जिवनमा पनि बिवाह भएको हेर्न पाइयोस।

  • @gyanikar1782
    @gyanikar1782 2 หลายเดือนก่อน

    Nani katiramro Jodi shachinlai bibaha garna bhako chhaina Blane bibaha gare hunna babu Nani? Kati ramro hune thiyo Merai chhora jastai lagchha

  • @yamunaadhikari1850
    @yamunaadhikari1850 2 หลายเดือนก่อน

    सेर्यल मध्य मलाई भुन्ती सेर्यल धेरै राम्रो लग्क्स

  • @gyanikar1782
    @gyanikar1782 ปีที่แล้ว

    Katiramro Jodi mile ko shachchhikai sagar ra kanchhiko jasto Jodi dekhna patata hune thiyo

  • @bhaktamayarai4060
    @bhaktamayarai4060 6 หลายเดือนก่อน

    NaMahishaRaidcgybhuSgbuya❤❤❤❤❤❤❤❤❤❤❤❤dBHydbhumkuDgHgcvxdew❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manjuchoudhary339
    @manjuchoudhary339 3 หลายเดือนก่อน

    Ajay Devgan video Dhire Dhire Ramayan episode

  • @lalitapradhan882
    @lalitapradhan882 14 วันที่ผ่านมา

    My favorite dai tokale🎉🎉purnima de is also awesome 👌 love you both from India..

  • @NirmalaTharu-ug6xd
    @NirmalaTharu-ug6xd 3 หลายเดือนก่อน +1

    I love it

  • @sitaaryal8039
    @sitaaryal8039 6 หลายเดือนก่อน +1

    धेरै राम्रो छ

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 2 หลายเดือนก่อน

    jay masih punam sis& yosef bro🙏 aghollo choto maile tokale lyaunu vneko thiye so thank you sis Jesus bless you both❤

  • @keshabsubedi776
    @keshabsubedi776 ปีที่แล้ว

    तपाईं हरुक‍ क्यारेक्टर सारै मन पर्छ मलाई

  • @raibuddhiram2491
    @raibuddhiram2491 ปีที่แล้ว

    vuntikota riyal mani bihe vayo ra ril mani hune vo ani tapai haruko riyal ma hunxa hudeina ril mata hunxani kxa riyal ma chahi

  • @bharatbatha6868
    @bharatbatha6868 2 หลายเดือนก่อน

    Aaha sarai ramro jodi xa yo jodi na xuthos hai❤❤❤❤❤❤❤

  • @prenakc4743
    @prenakc4743 ปีที่แล้ว

    याे सुन्दर जाेडिकाे छिट्टै विहे भएको देख्न पाईयाेस् ?

  • @AnandiBc-r1v
    @AnandiBc-r1v 2 หลายเดือนก่อน

    Mapani herdai xu Punam dd ramaulo 😃😃lagyo thank you so much 🌈🌹

  • @JasutaRai
    @JasutaRai 6 หลายเดือนก่อน

    Tapai dui ma tarif ko tarifa ramro lagyo ra dui janako kura le jhan romro

  • @shantarai9385
    @shantarai9385 6 หลายเดือนก่อน +1

    राम्रो छ

  • @ushapoudel6497
    @ushapoudel6497 ปีที่แล้ว

    Realma noi ramro dekhiyeko x yo jodiko ni xittoi bhiye hos

  • @kreetikasewa4011
    @kreetikasewa4011 ปีที่แล้ว +2

    Wowww ❤😊 both of you are great .Much love from my heart 😊tokalu ji & punam ji love u 😙

  • @reshikabhandari9163
    @reshikabhandari9163 2 หลายเดือนก่อน

    Purnima jile tokle lai maya gareko sarai manparxa dubailai dherai maya❤❤

  • @kumariyakha3051
    @kumariyakha3051 6 หลายเดือนก่อน

    tapai haruko jodo ramro lagxa sadhai yo jodi dekhana pau haita

  • @bhaktamayarai4060
    @bhaktamayarai4060 6 หลายเดือนก่อน

    BhdcgyGHdcgydcbhumkAscy😊😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤dcvhbdcAdcgytrembxdcgytre

  • @SangitaLamichhane-m7w
    @SangitaLamichhane-m7w 2 หลายเดือนก่อน

    Yo vai vunti vandha vai nai ho ra bahini ko pani vai nai hola jasto cha kheleko max ho bahini ra budi

  • @bimalsinjali6647
    @bimalsinjali6647 ปีที่แล้ว

    बिवाहा कहिले हुन्छ हो यो जोदिको😅😅

  • @Ramesh4608
    @Ramesh4608 ปีที่แล้ว

    टाेकले र पुर्णिामा ले विबाहमा छिटै बाँधियकाे हेर्न पाम

  • @DhanbahadurThooloong
    @DhanbahadurThooloong 2 หลายเดือนก่อน

    The gossip between the two of you was entertaining and informative

  • @SunauloBihani-tv23
    @SunauloBihani-tv23 ปีที่แล้ว

    कान्छी। भुन्ती सधै हेर्छु।टोकले र पुनम को jodi life time herna chahanchhau

  • @tikaramsharma434
    @tikaramsharma434 ปีที่แล้ว

    टोकले गरिब तर इमान्दार्पात्रको बिहे धनी परिवारकी छोरी पुर्णिमा सग बिबाह भएको हेर्न उत्सुकछौ।

  • @puspabhattarai2107
    @puspabhattarai2107 ปีที่แล้ว

    दुबै जोडीको बिवाह भै हालोस।

  • @candracalarai2824
    @candracalarai2824 ปีที่แล้ว +2

    God Blessing jori ❤️❤️

  • @santaladevi498
    @santaladevi498 ปีที่แล้ว +1

    My favorite serial Ko Favorite manxey Haru 😍😘💋🥀💙🖤🤓👅

  • @Yubrajmagarofficial-5267
    @Yubrajmagarofficial-5267 ปีที่แล้ว +1

    🎉❤❤❤धेरै धेरै शुभकामना हजुरहरुलाइ