आँखा मार्दै सबिना नजिक हुँदा कलिलो उमेर देखेर टाढिए राजु | Raju Pariyar vs Sabina Budha Magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 526

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e หลายเดือนก่อน +33

    आहा लोक स्वर सम्राट राजु दाइ ले जुन गित गाउदानि एकदम फिट हुन्छ सुनमा सुगन्ध हुन्छ हरेक लोक दोहोरि गितले माग्छ उहाको स्वर लाइ र मिठो स्वर कि धनि सबिना जि को मिठो साथ अनि निकै उत्कृष्ट प्रस्तुती 👍👍

  • @GautamMagar-yz8ed
    @GautamMagar-yz8ed หลายเดือนก่อน +5

    आहा कति राम्रो दोहोरी यो सङ्ग 10चोति हेरि सके अझै मनै बुझेन ❤❤

  • @bimalapaudel-hw4fh
    @bimalapaudel-hw4fh หลายเดือนก่อน +13

    साना ठूला लाई एकनास सम्मान गरेर गाउने भनेको कलाकार राजु सर मात्र हुनुहुन्छ जस्ता सग उस्तै गाउने छाडा गित कहिले पनि गाउनु भएन 🙏🙏🙏

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 หลายเดือนก่อน +8

    आहा कति सुन्दर गीत । सबिना नानीको शब्द चयन ज्यादै राम्रो ,स्वर पनि राम्रो । राजु भाइ सङ्ग यति राम्रो गीत गाएकोमा धेरै धेरै बधाई , शुभकामना !!!

  • @shitalgurung1
    @shitalgurung1 21 วันที่ผ่านมา +3

    वाउ कति मिठो दोहोरी लोक स्वर सम्राट आदरणीय गुरु राजु परियार र प्यारि बैनि सबिना को मज्जा आयो❤❤❤❤

  • @qatarking7107
    @qatarking7107 หลายเดือนก่อน +7

    राजु दाइ को गीत त धेरै सुनी रको हुन्छु र मन पनि धेरै मन पराउछु अहिले फेरि हाम्रो चेली #सबिनाबुढामगर को सोर अतिनै मिथो लाग्यो पहिले पहिले यसरी लाईभ दोहोरी गएको देखि रको थिएन सो🎉🎉🎉🎉🎉❤❤❤❤

  • @govindaadhikari5333
    @govindaadhikari5333 หลายเดือนก่อน +32

    राजु दाइ जुन गीत ,जुन कलाकार जुन लय मा पनि दोहोरी गीत गाउन सक्नु उहाको प्रतिभा लाई salut छ ।

    • @SabinaBudhaMagar-q1m
      @SabinaBudhaMagar-q1m  หลายเดือนก่อน +3

      Thank you🙏❤️

    • @govindaadhikari5333
      @govindaadhikari5333 หลายเดือนก่อน

      @@SabinaBudhaMagar-q1m ma हजुर को ठुलो फ्यन हो मलाइ सारै मन पर्छ ।

    • @ChabiLal-qp2gt
      @ChabiLal-qp2gt 17 วันที่ผ่านมา

      Raju dai lai salut ❤❤❤❤

  • @nandagautam9522
    @nandagautam9522 หลายเดือนก่อน +10

    जुन गायकको गित सुन्दै हुर्केका हामि आज उहाँ सङ्गै आँखा जुधाएर दोहोरी गाउछु भन्ने आँट र हिम्मत गरेको सबिना लाई आगामी दिनको लागि हार्दिक शुभकामना !❤❤ राजु परियार दाजुको बच्चा देखिको फ्यान म ! हिजो आज सबिनाको पनि फ्यान हुन लागेको छु ! Best off luck & wish you all the best ❤❤

  • @dharamrajbiswakarma7856
    @dharamrajbiswakarma7856 17 วันที่ผ่านมา +2

    उतकिष्ट दोहोरी सबिना एण्ड राजु परियार जी को क्या दम छ है दामी❤❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 หลายเดือนก่อน +8

    आहा
    धाऊदै धाऊदै टिकटोक बाट आएको/
    कति मीठो दोहोरी गाएको// 💓🎧️😍🌹🎤💐👌🤗🙏

  • @abiskarxettri1126
    @abiskarxettri1126 หลายเดือนก่อน +65

    आहा राजु परियार दाजु हजुर लाई दुई हात जोडि नमस्कार अनि सम्मान छ र सबिना जि लाई मीठो सम्झना र सफलताको शुभकामना ❤❤❤❤❤

    • @sujanneupane7938
      @sujanneupane7938 หลายเดือนก่อน +8

      It's fantastic music 🎶 so with best singers both of you go ahead so continue....

    • @SabinaBudhaMagar-q1m
      @SabinaBudhaMagar-q1m  หลายเดือนก่อน +4

      Thank you🙏❤️

    • @JitLama-s2t
      @JitLama-s2t หลายเดือนก่อน

      Q​@@sujanneupane7938

  • @NarendrakumarLimbu
    @NarendrakumarLimbu หลายเดือนก่อน +4

    कति राम्रो भोइस सविना सिस्टर काे
    पहिलो पटक दिने देखें मैंले त

  • @bimalrana8
    @bimalrana8 หลายเดือนก่อน +3

    Dohori Herer basni fursad hudain vayeni man lagdain thiyo but sabina g hajur ko swor le tanyo mero man.purai video naheri man le manen.kati aananda vayo man pani.mitho prastutiko lagi dhanyabad hajur lai.swor samrat raju sir ko ta big fan nai ho ma.❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 หลายเดือนก่อน +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chandraprakashchhetri4462
    @chandraprakashchhetri4462 หลายเดือนก่อน +10

    सबिना लाई सधै देख्थे तर दोहोरी तेति गाको देखेको थिन तर क्या गजब को सोर ताल लए ल्या दामी राजु दाइ को त झन के कुरा गरु तर सबिना को दोहोरी देख्दा साचै पछिपरेको जस्तो लाग्यो क्षमता अनुसार lovely ❤️❤️❤️🌺🌺🌺सबिना जि ❤️❤️❤️❤️🌺🌺🌺उज्ज्वल भबिस्य को अग्रिम शुभकामना

  • @bombahadursaru4842
    @bombahadursaru4842 6 วันที่ผ่านมา +1

    La la BM heart happy congratulations
    Best of luck
    Safalta Ko subha subha kamana

  • @himamagar7184
    @himamagar7184 9 วันที่ผ่านมา +1

    आहा कति मिठास छ जति
    सुन्यो उतिनै सुन्नु मन लाग्छ गित संगित होस त एसरीनै सबैले सुन्नु हेर्नु मिठास होस।

  • @starbmmagar
    @starbmmagar หลายเดือนก่อน +4

    आहा अति मिठो स्वर लोक गायिका सबिना सिस्टर को आगमि दिन हरु को धेरै धेरै शुभकामना छ।।

  • @princesanjok8801
    @princesanjok8801 25 วันที่ผ่านมา +1

    First time लोक दोहोरी गीत हेर्न र सुन्न मन लाग्यो अस्लि दोहोरी यो होनि त respect legend artist raju dai and sabina sister💯💖🤘

  • @tankaprasad5499
    @tankaprasad5499 หลายเดือนก่อน +3

    सबीना ज़ी को गाउने शैली मन पर्यो 🤭🙏🏻🎤🎤u🎤

  • @subodhbastola8382
    @subodhbastola8382 หลายเดือนก่อน +3

    निकै उत्कृष्ट ,सबिनाले च्म्त्कार गरिन।यस्ले सबिना निकै माथी उचाल्यो।

  • @rokamagar8109
    @rokamagar8109 หลายเดือนก่อน +18

    अति मिठो स्वर रहेछ पहिलो पतक सुने सबिनाको स्वर बधाई छ सबैलाई👏👏👏👏👏

  • @Aka-s2z
    @Aka-s2z หลายเดือนก่อน +3

    ❤❤❤❤मेरो सालिको उत्कृष्ट प्रस्तुति । धेरै प्रगतिको कामना।❤❤❤❤

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 7 วันที่ผ่านมา +1

    Wow super dohori samman xa Dubai lai ❤❤❤❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 หลายเดือนก่อน +4

    तेस्रोपटक सुनियाे । स्वरहरु र सवालजबाफहरु पनि उत्कृष्ट छन् । सबिना काे स्वर र बाेलिकाे टाेन गजबकै रैछ ।थप सफलताको शुभकामना

  • @magarom794
    @magarom794 หลายเดือนก่อน +8

    Kya sabda Raju g r Sabina g ko yo ho ni kati sunam sunam man lagne maile hjr hoina lakh sune,Raju pariyar g Lai Lok Samrat ko Sath ma sabda ko Samrat Le samman dinu parx,kasto sabda kasto sabda salute Raju g r Sabina bahini lai

  • @MilanTamang-d8f
    @MilanTamang-d8f หลายเดือนก่อน +2

    दोहोरी पनि राम्रो छ तर यो दोहोरीमा जतिको राम्रो मुजिक अरुमा छैन ।

  • @ramkajithapa2250
    @ramkajithapa2250 หลายเดือนก่อน +5

    धेरै राम्रो छ लोक दोहोरी सम्राट र सबिना बैनिको आवाज ❤❤❤youtube subscribe gareko xu la

  • @bombahadursaru4842
    @bombahadursaru4842 6 วันที่ผ่านมา +1

    Aha BM manxe ni ustai ramri git ni testai mitho badhai le

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v หลายเดือนก่อน +3

    Wow अति राम्रो छ अझै सफलताको शुभकामना

  • @KrishnaKunwar-u2f
    @KrishnaKunwar-u2f หลายเดือนก่อน +5

    फेरि पनि हेर्न पाउ ल

  • @humthapa4048
    @humthapa4048 หลายเดือนก่อน +2

    राजु परिवार ज्यु मेरो सबैभन्दा मन पर्ने सम्मानित❤️🙏❤️ कलाकार हुनुहुन्छ , उहाँको जतिसुकै वर्णन गरेपनि कमै हुन्छ।
    यो दोहोरीको सवाल जवाफ निकै उत्कृष्ट छ। दुबै जनाको दमदार प्रस्तुति 🌹👌🌹

  • @shresthahk
    @shresthahk หลายเดือนก่อน +2

    आम्मा कति मिठो स्वर हो सबिना बहिनीको । यतिकै नोटमा बहिनीको स्वरमा जादुमय झल्किने देखिन्छ । यो स्वरको रक्षा गर्नु सम्बन्धित सबैको कर्तव्य हो जस्तो लाग्छ । 🙏🏽🙏🏽

  • @nandarampun6686
    @nandarampun6686 หลายเดือนก่อน +3

    राजु दाईलाई नमन 🙏🙏🙏🙏 सबिना जी लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना सुमुधुर स्वरकी खानी शब्द चयन उत्कृष्ट फेरी पनी बधाई तथा शुभकामना

  • @ChakraNeepali-yx1ts
    @ChakraNeepali-yx1ts หลายเดือนก่อน +2

    राजु भेना सङ्ग टक्कर दिएर गाउन सक्नु भयो उज्ज्वल भबिस्य को शुभकामना❣️❣️

  • @suryagole8262
    @suryagole8262 หลายเดือนก่อน +5

    आहा कति मिठो शब्द अनि मिठो नयाँ भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @MallaThakuri-zp5kk
    @MallaThakuri-zp5kk หลายเดือนก่อน +2

    आहा जति बयान गरे पनि पुग्दैन जति हेर्यो हेर मेरो लाग्ने जति सुन्यो सुनेउ सुनाम लाग्ने हजुरको स्वर एकदम कोइली जस्तै छ सेम राजु सरको पनि यही भाकामा फेरि हजुरको एउटा नयाँ दोहरी आउनु पर्यो राजु सरसँग हजुरलाई धेरै धेरै बधाई

  • @devthapa6423
    @devthapa6423 หลายเดือนก่อน +3

    Bhaeni lai ta aaja samma git gako daykheko thiyana tra BaBal gaune raichha Badhai chha ❤❤❤

  • @ramros1429
    @ramros1429 หลายเดือนก่อน +5

    Sabina baini ko Pani gaune prayas dherai ramro xa aghi baddai janu hola best of luck, 👍❤❤❤

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 หลายเดือนก่อน +2

    Sarai mitho swor sabina sisko raju g ko ta kura nagam feri pani yestai khalko dohori sunna pam safaltako suvakamana xq

  • @kushalmagar5410
    @kushalmagar5410 25 วันที่ผ่านมา +1

    दुवै जनाको सारै मीठो गित अनि स्वर साथै सविना बुढा मगरको सुभचिन्तक हुँ सारै मन पर्छ ❤❤

  • @durgathapa1680
    @durgathapa1680 หลายเดือนก่อน +3

    धेरै राम्रो छ अझ सफलताको शुभकामना बैनि

  • @DhanMgr-ft2ig
    @DhanMgr-ft2ig 7 วันที่ผ่านมา +1

    आहा बहिनीको गायन सैलि एकदमै उत्कृष्ट त्यहि माथि दोहोरीको राजा राजु परिवारको स्वर सुनिरहु झै लाग्ने।

  • @khadagraskoti9920
    @khadagraskoti9920 หลายเดือนก่อน +2

    गाइका नानि कत्ति रामृ हो वावो ❤❤❤🎉🎉😊😊😊

  • @krishnaprasadlingden4547
    @krishnaprasadlingden4547 28 วันที่ผ่านมา +1

    उत्कृष्ट लाग्यो सबिना बहिनी
    💐💐👍️👍️👌👌🙏🙏

  • @ManjuBhattaraiRijal
    @ManjuBhattaraiRijal หลายเดือนก่อน +3

    Wow ♥️
    अब Asmita dallakoti ji 👋👋👋

  • @MayaTamang-s6u
    @MayaTamang-s6u 29 วันที่ผ่านมา +2

    derai ramro xo sanina hjr ko ra jaru dai 2 jana kai jkr😭😭😭 from portugal all the best

  • @AnjanaGharti-m8b
    @AnjanaGharti-m8b หลายเดือนก่อน +4

    मत राजु सरकाे बिग साथि हाे नि हजुर❤❤❤❤❤❤

  • @Prembahadurbaral-w5e
    @Prembahadurbaral-w5e หลายเดือนก่อน +4

    सबिना बुनु राम्रो छ अझै प्रगति गर्दै जानू शुभकामना दोहोरी को बादशा सङ नै गाको होइछ यस्तै प्रगती गर्दै जानू बुनु

  • @punbhadur9448
    @punbhadur9448 หลายเดือนก่อน +1

    पहिला देखि नै चिनेको सबिनालाइ तर अझै राम्रोसँग चिनियो मीठो छ सफलताको कामबा❤❤❤❤❤❤

  • @tulsinepali9035
    @tulsinepali9035 หลายเดือนก่อน +3

    आहा कति मिठो दोहोरी सुनी सुनिरहन मन लाग्यो❤❤❤❤

  • @NabinNepali-on3ro
    @NabinNepali-on3ro หลายเดือนก่อน +2

    Ati ramro dhohari❤❤❤

  • @purnimachemjong1153
    @purnimachemjong1153 26 วันที่ผ่านมา +1

    Sabina.magar.le.swor.samrath.dohori.ko.raja.sang.gaunu.bho.agi.badnu.sabina.sabailai.thank.u

  • @rajendrashrestha530x-r30s
    @rajendrashrestha530x-r30s หลายเดือนก่อน +5

    Wow kya daami dohori Raju Bhai ko kurai nagarau . Sabina baini ko Pani kahi kamti xaina..badhai xa Sabina ko ujjal bhabisya ko ...❤❤❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 หลายเดือนก่อน +2

    मिठामिठा शब्दमा गायियको दोहोरी । दुबै पक्षलाई बधाई तथा सफलताको शुभकामना ❤❤

  • @rupakbhandari5621
    @rupakbhandari5621 หลายเดือนก่อน +1

    ठ्याक्कै देबि घर्ती मगर जस्ति sabina budha magar अनि voice पनि राम्रो🙏

  • @devendrasawad7202
    @devendrasawad7202 หลายเดือนก่อน +2

    अहिले सम्म्को खत्रा दोहोरी बौनुको पनि सारै मीठो सोर छ मैले त अहिले सम्म 100 पटक हेरि सके

  • @rameshrokamagar4997
    @rameshrokamagar4997 หลายเดือนก่อน +5

    निकै उत्कृस्त छ हजुर दोहोरी

    • @rameshrokamagar4997
      @rameshrokamagar4997 หลายเดือนก่อน

      अती मीठो आवज हजुर साथमा राजु दाइ सङ्ग

    • @SabinaBudhaMagar-q1m
      @SabinaBudhaMagar-q1m  หลายเดือนก่อน

      Tq🙏❤️

  • @sachingurung4885
    @sachingurung4885 หลายเดือนก่อน +6

    दोहोरी किङ राजु सर ❤❤❤ सबिना सिसको भोइस तारिफ योग्य छ सुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @Typingla
    @Typingla หลายเดือนก่อน +2

    Love from paris jkr dherai mitho xa geet

  • @sushilaphuyal5826
    @sushilaphuyal5826 หลายเดือนก่อน +4

    Aaha Kati ramailo geet Gaya
    K tatha gayeka li dhanbad

  • @kishankishan3641
    @kishankishan3641 หลายเดือนก่อน +6

    शब्द संगै मीठो मुस्कान क्या दामी प्रस्तुति सबिना जि त्येसमा पनि राजु परियार साथमा ❤❤❤❤

  • @Gpl746
    @Gpl746 12 วันที่ผ่านมา +1

    Dami voices raixa yo bahini ko pani ajo balla sune shuva kamana xa bahini lai

  • @devthapa6423
    @devthapa6423 หลายเดือนก่อน +3

    Wow Dami layo ❤❤❤

  • @DipakPariyar-i1v
    @DipakPariyar-i1v 10 วันที่ผ่านมา +1

    ❤राजु दादा लाई अनि सबिना बहिनी लाई अति नै राम्रो गित थियो यो अरु साथी हरु ले गाउदा पनि राम्रै लागेको थियो आज सबिना बहिनी र राजु दादा को स्वर मा सुन्न पाउँदा त झनै यो गित ले सिखर नै चुमेयो र यो गित का गायक गाइका सर्जक लगायत सम्पुर्न यो रोधी तिम लाई नि विशेष धन्देबाद यो गित को बल ले मागेको शब्द पनि यो गित मा सुन्न पाइयो खुसी लाग्यो सबैलाइ फेरि पनि सु भ कामना छ ❤

  • @rock-cmediasolution
    @rock-cmediasolution หลายเดือนก่อน +7

    एकदमै मिठो मुस्कान र मनछुने प्रस्तुती छ सफलताको धेरै शुभकामना छ सबिना जी

  • @KIF149
    @KIF149 หลายเดือนก่อน +3

    watching from France jkr ❤❤❤
    Dami xo

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti หลายเดือนก่อน +5

    शंकर सुनार सङ्ग यक दोहोरी ल्याउनु पर्यो ❤❤

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q หลายเดือนก่อน +3

    अाहा जाहा राजु दादा तेहा तेतिकै रमाईलाे हुन्छ बधाई छ दुबै जना लाई 👌👌👌👌❤️🇳🇵🌹🥇✅

  • @bhimrai6512
    @bhimrai6512 หลายเดือนก่อน +2

    Superb! Khatra🎉🎉🎉

  • @बरुणकुलुङकिराति
    @बरुणकुलुङकिराति หลายเดือนก่อน +5

    वाउ वाउ वाउ❤❤❤❤❤❤अग्रिम बधाइ दोहोरी किङ राजु दाइ प्रती नमन र सबिना बुढा मगर ज्यु लाई सफल्ता को कामना

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL หลายเดือนก่อน +2

    आहा कति मीठो दोहोरी ❤❤❤❤❤❤

  • @LalitaKhadkaofficel
    @LalitaKhadkaofficel หลายเดือนก่อน +5

    आहा मेरि प्यारी दिदी बधाई छ शुभकामना 🤗😘😍🎉🙏

  • @Sashasirjanagorkhali
    @Sashasirjanagorkhali หลายเดือนก่อน +2

    Sabina sis lae aajhi safalta ko suvakamana🎉🎉🎉 sabina sis tapiko big fan❤❤❤❤

  • @tjambatibet784
    @tjambatibet784 หลายเดือนก่อน +2

    Wow dami xo jkr❤❤❤❤

  • @devendrasawad7202
    @devendrasawad7202 หลายเดือนก่อน +2

    सबिना बैनिको सोर खत्रा छ तप सुभकामना बैनिलाइ

  • @reshamale4603
    @reshamale4603 หลายเดือนก่อน +3

    आहा कति मिठो दोहोरी❤

  • @netrathapa5169
    @netrathapa5169 หลายเดือนก่อน +5

    Wow very nice dohori geet. Well done whole team. Good luck ❤

  • @khembahadurgandrama3069
    @khembahadurgandrama3069 3 วันที่ผ่านมา +1

    Aaha kti mitho live dohory kti mitho gaunu vko sabina ji le

  • @ramnepali-i4o
    @ramnepali-i4o หลายเดือนก่อน +4

    बदाई छ बईनि धित मराेबल्ला गित सुनेरा अब राजु सर र हजुर माय मा फसेकाे झम झम खालकाे गाउनु पराे बईनि

  • @lalitkunwar
    @lalitkunwar 14 วันที่ผ่านมา +1

    dherai ramro chha hajur.

  • @qatarking7107
    @qatarking7107 หลายเดือนก่อน +2

    Yasari nai live dohori takkar diyara agadi badhnu yahi suva kamana xa hajur #Sabinabudhamagar jiu lai ek dam mitho awaj xa hajur ko so agamidinma jhan ujyalo bandai jawas hai🎉🎉🎉🎉#Rajupariyar dai ko awaj nai jadu xa jati sune pani jhan sunna man lagne garxa so

  • @premmagar
    @premmagar หลายเดือนก่อน +3

    Wow Kati mitho swar with Raju ekdam Ramro xa best wishes Nani ❤❤🎉🎉from Uk 🇬🇧

  • @sonubahadur1655
    @sonubahadur1655 หลายเดือนก่อน +4

    Mero man pani lok dohori king raju pariyar lai saman xa❤❤❤❤🙏🙏🙏🙏

  • @RameshBudhaMagar-y2h
    @RameshBudhaMagar-y2h หลายเดือนก่อน +2

    10 Choti vanda dherai herisake manai hukdain hernu matrai man lagxa❤❤

  • @ZindagiBg-d3w
    @ZindagiBg-d3w หลายเดือนก่อน +4

    धेरै राम्रो दोरी सफलताको शुभ कामना

  • @RajThakure12
    @RajThakure12 หลายเดือนก่อน +1

    दुबैजनाको दोहोरीमा खोट लगाउने ठाउँ छैन अति राम्रो सबिना misss u love you❤❤❤❤

  • @LaxmanSunar-fu5dl
    @LaxmanSunar-fu5dl หลายเดือนก่อน +4

    राजु दाइ नमस्कार 😂😂😂

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 21 วันที่ผ่านมา +1

    बधाई छ उत्कृष्ट दोहोरी 👏✍️🤝🤝

  • @NarauanPaudel
    @NarauanPaudel หลายเดือนก่อน +3

    Sabina l love you 😍 ❤️ Raju dai ❤❤❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 หลายเดือนก่อน +5

    Sarai mitho surilo shwor ki dhani ajhai bhanum tw uttikai mitho muskan xa sath ma shwore samrat Raju pariyar sir sanga ko dohori jhanai mitho rw utkristha xa ❤❤❤🎉🎉 safal ta ko subhkamana ani ❤❤❤ dhannebad xa Dubai singing lai ❤❤😂😂🎉🎉

  • @RajuAdhikari-ik1en
    @RajuAdhikari-ik1en หลายเดือนก่อน +2

    Dohori king Raju dai❤❤❤

  • @surendarapariyar-gk2bd
    @surendarapariyar-gk2bd หลายเดือนก่อน +1

    दामी छ राजु दाइलाइ सम्झना नानुको स्वर पनि दामी छ सबै तिम्लाइ मिस

  • @bashantjoshi3952
    @bashantjoshi3952 หลายเดือนก่อน +4

    धेरै राम्राे दाेहाेरी सफलताकाे शुभकामना

  • @DevmagarDevmagar-l5y
    @DevmagarDevmagar-l5y หลายเดือนก่อน +3

    🎤🎤🎶King is king sor samratha raju pariyar..sampuna timlai subhakamana.🎤🎤🎤🎤🎵🎵🎶🎶

  • @robin_Chhetri
    @robin_Chhetri หลายเดือนก่อน +4

    Geet le nepal khane jasto vaka xa tara hamro herne audience haru nago nach utaula geet va viral gardinthe. Samaj ma baser sunne geet kaha sunxan r Miss you Raju dai❤❤

  • @Ramilo8844
    @Ramilo8844 2 วันที่ผ่านมา +1

    जुन गित पनि राजु परियार ले गायकाे सारै राम्राे हुन्छ ❤❤❤❤

  • @langhalimagar5596
    @langhalimagar5596 หลายเดือนก่อน +3

    अतिनै मीठो दोहोरि

  • @krishnarasali
    @krishnarasali หลายเดือนก่อน +5

    raju sir 🙏🙏🙏sabina kaha hunutho hajr?? Ati mitho gaunu bho love you all ❤❤❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏

  • @Amar-e9s
    @Amar-e9s 10 วันที่ผ่านมา +1

    Look dhori ko king raju sir