अन्जु बिश्वकर्माका दाइ मीन बिकको आवाज झन खत्रा/ दर्दनाक दोहोरि Ibsal sanjyal VS Min BK Newdohori2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Dur Darpan Presents:-
    रुदा रुदै साकियो यति दर्दनाक दोहोरि // New Live Dohori Ibsal Sanjyal VS Min BK // Maya Dekai Ho2080
    Original Audio Credits:-
    SONG: Aama bhandai bolauchhu
    Lyrics/Music/Vocal
    Bal kumar Shrestha
    link: • Japdai Name Aama जप्दै...

    ♪ SONG:-
    MAYA DEKAI HO
    माया देकै हो
    ♪ SINGERS:-
    BASANTA THAPA
    SAMIKSHYA ADHIKARI
    ♪ LYRICS:-
    BHARAT BARAKOTI
    ♪ MUSIC:-
    BASANTA THAPA
    Original song Link:-
    • Maya Dekai Ho by Basan...
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Min Bahadur Bishwokarma
    Lead Female Singer
    🎤Ibsal Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Dhurba Raja Dhital
    🎤Prabhuraj Pandey
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Sarada Gurung
    🎤kamala Shahi
    🎤Luma Kc
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharva
    ♬Keyboard :Gem Thapa
    ♬Flute : Prabin Rasaili
    ♬Dholak: Lukman Gharti
    ♬ Madal :Lukman Gharti ,Ghaman Rana
    ♬ Octopad : Bilak Gurung
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Chandan Bohora
    🎥 Khagendra Neupane
    🎥 Yaman Roka Chhetri
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #ibsalsanjyal
    #minbk
    #anjubishwokarma
    #livedohori2080
    #newlivedohori
    ©Dur darpan pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 3K

  • @minbahadur285
    @minbahadur285 6 หลายเดือนก่อน +3063

    नमस्ते म मिन बहादुर विश्वकर्मा हजुर हरु यति धेरै माया ले म निकै नै खुशी छु❤अझै मलाई यसरी नै माया गरिदिनु होला र अगाडि बढ्ने अवसर मिल्ने छ।हजुर को आश्रीबाद सधैं पाईरहु❤🙏🙏

    • @user-ln9lz4ym8d
      @user-ln9lz4ym8d 6 หลายเดือนก่อน +50

      ❤❤ राम्रो छ अझ यो भन्दा राम्रो भाको हेर्न मन छ बाबु❤❤❤❤

    • @lokeshkumarshahi6625
      @lokeshkumarshahi6625 6 หลายเดือนก่อน +25

      Dlk ko san sathi

    • @subashlama9229
      @subashlama9229 6 หลายเดือนก่อน +9

      Wow beautiful voice ❤❤❤❤

    • @user-zw6iy4mw9d
      @user-zw6iy4mw9d 6 หลายเดือนก่อน +28

      पहिले को भाखामा मै गित अन्त्य गरेको भए अझै राम्रो हुनेथियो हामी सुन्ने हरुको लागि मिन बहादुर बिश्वकर्मा भाई हजुरको भोईस जादुमय छ उज्वल भविष्य को धेरै धेरै शुभकामना भाई👏👏👏

    • @bastolashanti601
      @bastolashanti601 6 หลายเดือนก่อน +10

      Ajai dherai safaltako suvakamana 🙏❤️

  • @user-np1xn6vw1q
    @user-np1xn6vw1q 6 หลายเดือนก่อน +1398

    सुरुवात को त 10 भन्दा बढी सुन्ने कोको छम ।एता आउत कस्कस्लाइ मन परेछ❤❤

    • @Sushmasharma-vw3sq
      @Sushmasharma-vw3sq 6 หลายเดือนก่อน +2

      Ma

    • @bajirbk8747
      @bajirbk8747 6 หลายเดือนก่อน +1

    • @nareshdevkota
      @nareshdevkota 6 หลายเดือนก่อน +2

      Ma

    • @Roshanofficial90
      @Roshanofficial90 6 หลายเดือนก่อน +1

      Me

    • @JoJo-yy3gr
      @JoJo-yy3gr 6 หลายเดือนก่อน +1

      20 चाेटि हेरि सके तर अाखाँ अगाईनन😮😮😮😢😢❤❤😊

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 6 หลายเดือนก่อน +600

    मिन बहादुर विश्वकर्मा को फ्यान जाती यता हजिर हुनुहोस 🙏

    • @sabinkhadka7634
      @sabinkhadka7634 6 หลายเดือนก่อน +5

      आमा तिम्रो त्यो न्यानो काख
      स्वर्गा बाट आसिर्बाद दि राख
      गोली लाग्यो यो शब्दले 200
      कति मिठ्ठो आवाज

    • @AitaHangam
      @AitaHangam 6 หลายเดือนก่อน +1

      Absolutely love ❤️

    • @RajuThapa-mt6ew
      @RajuThapa-mt6ew 6 หลายเดือนก่อน

      Wow voice actor

    • @user-gj2zb4jl4z
      @user-gj2zb4jl4z 6 หลายเดือนก่อน +1

      M hjr ko fan ho hjr❤❤

    • @riwajthapa
      @riwajthapa 4 หลายเดือนก่อน

      Aaya umm bhan

  • @ramitashrestha1999
    @ramitashrestha1999 6 หลายเดือนก่อน +41

    आमा तिम्रो त्यो न्यानो काख स्वर्गबाट आशीर्वाद दिराख यो शब्दले सारै मन रोयो आफुलाइ समाल्न गारो भयो सायद आफ्नै जिबनसंग मेल खाको भएर होला😢🚶‍♀️😞💔

  • @manbahadurkc5607
    @manbahadurkc5607 6 หลายเดือนก่อน +18

    जस्ले आमाको नाम लिए गिद गाउछ नि
    सुन्नै राम्रो लाग्छ आमा भन्दा अरु पबित्र नाम केही हुनै सक्दैन मीन बहादुर लाई
    शुभकामना छ अधि बध्नु

  • @Santosholi1
    @Santosholi1 6 หลายเดือนก่อน +586

    यो एकल आवाज लाई मेरो सलुट आमाको टुक्काले रुवायो सबैको साथ सपोट मिलोस❤❤

    • @onepunchgameing
      @onepunchgameing 6 หลายเดือนก่อน +1

      manai royo vai

    • @subitrapbmgr3661
      @subitrapbmgr3661 6 หลายเดือนก่อน +1

      M poni roy ni 😢😢😢😢😢

    • @RitaBudha-wl7ex
      @RitaBudha-wl7ex 6 หลายเดือนก่อน +1

      Ma ta dherai roya aama lai samjhera yo sabdhale mero mutum thulo dhakaa diyo😢😢😢😢misss you aama payaro vai sadhai safaltako sikhar chumnu 😢😢

    • @sangyasaru6119
      @sangyasaru6119 6 หลายเดือนก่อน +1

      Ma ni aamalai samjherw dherai roye

    • @user-hr1bk3tz8m
      @user-hr1bk3tz8m 6 หลายเดือนก่อน

      😢😢😢😢😭

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 6 หลายเดือนก่อน +430

    मिन भाइ तपाई काे यकल गित साथै लाएफ दाेहाेरी हेरर मन थामन सकीन धेरै भकानिए सबैकाे साथ सपाेत माया हाेस अगाडि बढनु फेरि फेरि तपाई काे स्वर यसरी सुनपाम लाखाै लाख सुभकामना भाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @indrathapa3192
    @indrathapa3192 6 หลายเดือนก่อน +86

    दैलेख को सान बनेर उदाउनु सफलता को अग्रिम सुभकामना🎉🎉🎉🎉

  • @Sadvideo223
    @Sadvideo223 6 หลายเดือนก่อน +39

    लोक दहोरी भनेको यो हो यस्तो हुनु पर्छ! मीन बहादुर विश्वकर्मा ज्यू धेरै miss garya छु

  • @samratgiri8035
    @samratgiri8035 6 หลายเดือนก่อน +471

    आम्मा मीन भाईको गितले पुरै सरिरनै जिरिङ बनायो सफलताको शुभ कामना 🇳🇵

  • @pradipr.dpradip8211
    @pradipr.dpradip8211 6 หลายเดือนก่อน +10

    दुई टुक्का ले नाई सबै को मन मुटुमा बास बस्न सफल हुनुभएको बधाई छ अझै सफलताको शिखर चुम्नुहोस मेरो शुभ कामना हजुर लाई❤❤❤

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 6 หลายเดือนก่อน +7

    नया भाइको स्वोर पनि निकै mitho रहेछ।

  • @laxmisijali3506
    @laxmisijali3506 6 หลายเดือนก่อน +80

    आमा तिम्रो त्यो न्यानो काख सोर्गै बाट आशिर्वाद देईराख 😭😭😭😭😭

  • @krishnathapa9069
    @krishnathapa9069 6 หลายเดือนก่อน +134

    लुकेर बसेका प्रतिभा हरुलाई निकालेर सामाजिक संजाल मा राखिदीने पत्रकार हरु लाई मनैबाट धन्यवाद 🙏

  • @shreepurkiranapasal9182
    @shreepurkiranapasal9182 6 หลายเดือนก่อน +36

    यो आवाजले र गितले बितेको आमाको याद दिलाय‍‍ो गहभरि आँसु छछलकयो मीन भाइ बदाई सांगीतिक यात्रा सफल रहोस्

  • @gorakhabk5382
    @gorakhabk5382 6 หลายเดือนก่อน +9

    मिन भाइ को गित ले सरै मन छोयो प्रगतिको शुभकामना भाइ

  • @bibeksingh1101
    @bibeksingh1101 6 หลายเดือนก่อน +70

    निकै राम्रो मन पर्यो उब्जल भबिस्यको शुभकामना भाइ अनि १० पटक भन्दा बडि सुन्ने जतिले लाइक गरुम त हजुर 🙏

  • @lalitbudhathokioffical
    @lalitbudhathokioffical 6 หลายเดือนก่อน +60

    मिन ब्रोदरकै एकल त्यो मार्मिक लयलाई दोहोर्याएर धेरैपटक सून्नेजति हाजिर गरौ फटाफट ❤

    • @lalitbudhathokioffical
      @lalitbudhathokioffical 6 หลายเดือนก่อน

      @JXVLOGS656 timi ni gardeu mero maile garisake

    • @rameshmagar9624
      @rameshmagar9624 6 หลายเดือนก่อน

      मार्मिक गित मन छुयाे भाई अाउज ले❤❤❤उजल भबिस्य काे शुभकामना भाई हजुरलाई🙏🙏🙏❤❤❤❤

  • @user-sd5zp4nh7y
    @user-sd5zp4nh7y 6 หลายเดือนก่อน +2

    मिन बहादुर बिश्वकर्माको अावाज नयाँ भर्जन मा अाउनुपर्यो । यो गित ❤🙏

  • @shankarkunwar4297
    @shankarkunwar4297 6 หลายเดือนก่อน +9

    तपाईं को यो voice पर्ति आभारि छु फेरि यस्तै गित को पर्खै मा छु।❤❤❤❤

  • @user-qi2ir7ez9d
    @user-qi2ir7ez9d 6 หลายเดือนก่อน +226

    दुख के हो भोक्नेलाइ मात्र था हुन्छ मिन दाइ तपाइ को गित सुनेर मेरा आखाको आसु रोकियनन ❤❤❤😢😢😢😢good luck 🙏🙏🙏

    • @ShantiKunwar-rp9yg
      @ShantiKunwar-rp9yg 6 หลายเดือนก่อน +2

      Sam

    • @Karishmasunar-ci5hj
      @Karishmasunar-ci5hj 6 หลายเดือนก่อน +2

      Same life ma frist time yo geet le ruhayo❣️😭 miss you aama

    • @subitrapbmgr3661
      @subitrapbmgr3661 6 หลายเดือนก่อน +2

      😥😥😥😥😥😥😥😥😥

    • @user-nw7de6xl8n
      @user-nw7de6xl8n 6 หลายเดือนก่อน

      Hajur हो नि 😢😢

  • @user-go2jh8xm3m
    @user-go2jh8xm3m 6 หลายเดือนก่อน +21

    आमा सोर्ग बाट आसिर्बाद दिराख सब्दले मन छोयो

  • @ramsaud9479
    @ramsaud9479 6 หลายเดือนก่อน +5

    मिठो गित गाउनु भयो भाई लाई धेरै धन्यवाद 😢😢😢😢❤❤🎉🎉

  • @premgautam9197
    @premgautam9197 6 หลายเดือนก่อน +1

    आमा शब्द कति प्यारो हो ,,यो सँसारमा सबै भन्दा त्याग गर्ने र निस्वार्थ माया गर्ने एक मात्र नाम ''आमा ''❤❤

  • @sagunbaram-gu4pr
    @sagunbaram-gu4pr 6 หลายเดือนก่อน +126

    मिन दाईको गितले त सारै मन रुवायो मिन दाईलाई साथ दिने को को हुनुहुन्छ रिपलाई दिनुहोस् ❤

  • @kamalsaud3818
    @kamalsaud3818 6 หลายเดือนก่อน +86

    यति राम्रो स्वर हुदा हुदै काठमाडौ का गल्लि हरुमा ज्यामि को काम गर्दै गर्नु भयो दाइ मिन बहादुर बिश्वक्रमा लाइ आगामी साङ्गिति यात्रा धेरै धेरै शुभकामना छ ❤❤🎉🎉

  • @bijaya550
    @bijaya550 6 หลายเดือนก่อน +28

    बहुप्रतिभा र जादुमय स्वरका धनी भाइ मीन सांगीतिक क्षेत्रको रंगमञ्चमा आगो लगाईदेउ शुभकामना छ।

  • @RB-no7et
    @RB-no7et 6 หลายเดือนก่อน +4

    साह्रै मीठो स्वर मीन बहादुर भाई को ❤❤❤

  • @magardada143
    @magardada143 6 หลายเดือนก่อน +105

    मीन दाई तपाईंको एकल गीतले लाखौं कोसिस गर्दा पनि आँखा बाट आँसु रोक्न सकिए मेरो धेरै भकानियो तपाईंको गीत टप 1 नम्बरमा परोस् शुभकामना सर्वप्रथम यो गीतले हामी प्रदेशीहरुको मन छोएको छ अझै प्रगति भएको हेर्न पाइयोस् साथै Ibsal बहिनी prakash भाईलाई पनि धेरै धेरै माया अनि दूर दर्पण रोधिघरलाई पनि धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु ❤❤❤❤❤

  • @lovegurung175
    @lovegurung175 6 หลายเดือนก่อน +99

    मिन भाई अझै अगाडी बढ्दै जानु
    साथ सपोट दिदै गर्ने हाम्रो हात छ

  • @ashishpariyar2545
    @ashishpariyar2545 6 หลายเดือนก่อน +3

    ज्यान नै सिरिङ् हुने आवाज भाइ को❤❤

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 6 หลายเดือนก่อน +7

    भाइको एकल गितले धेरैलाई रुवायो

  • @basantbohara5132
    @basantbohara5132 6 หลายเดือนก่อน +39

    अगाडि को टुक्का जति सुनेनी मन भरियन आगामी दिन को लागि करोडौं सुभकामना भाइ 🙏🙏🙏🙏🙏🙏अति मन छोयो😥😥😥

  • @gyangharti8801
    @gyangharti8801 6 หลายเดือนก่อน +21

    यति मिठो कला भयको हिरालाइ चिन्न सक्दैन देशले बिदम्बना यकातिर ताउको यकातिर पुच्छर अर्कोतिर भाका गाउनेलाइ भाइरल बनाउछन युतुबे हरुले पनि बेस्त ओफ लक मीन आफ्नो यात्रालाई सधै निरन्तरता दिनु ।

  • @uniquehari7400
    @uniquehari7400 6 หลายเดือนก่อน +1

    सुन्दर प्रस्तुति।
    जय गित जय लोक संगीत

  • @timromaya3514
    @timromaya3514 6 หลายเดือนก่อน +15

    संनसारमा आमा भन्दा ठुल्लो शब्द केही छैन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵🇮🇳

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 6 หลายเดือนก่อน +39

    मिन भाई तिले बिदेश को ठाऊ मां आज धैरै मन भकानिव बधाई छ तिमी ले चाले को पाई ला आघी जाऊं

  • @Nepalimusiccreations
    @Nepalimusiccreations 6 หลายเดือนก่อน +370

    नमस्ते म अन्जु विशोकर्मा 🙏🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु thank you ❤❤❤❤

    • @dipasvlogchannel
      @dipasvlogchannel 6 หลายเดือนก่อน +4

      Dubai dai boini nai real singar❤❤❤

    • @munalamsal
      @munalamsal 6 หลายเดือนก่อน +2

      Safaltako subhakamana daju bainilaii❤❤❤❤❤

    • @khemrajadhikari4685
      @khemrajadhikari4685 6 หลายเดือนก่อน

      Dherai pargati hos dai subhakamana

    • @ElrAneelsk
      @ElrAneelsk 6 หลายเดือนก่อน

      भावनात्मक छ दोहोरी❤❤❤❤

    • @rajubk8131
      @rajubk8131 6 หลายเดือนก่อน

      ❤❤❤God blessing you n brother

  • @user-dp1zm3sf4u
    @user-dp1zm3sf4u 6 หลายเดือนก่อน +3

    अम्मा मीन दाई को शुरू को गाना चाई मार्मिक हो
    मेरो t लस्तै मन रियो 😢😢 तर किन पो आमां न भयेर होक्य मन सरई रो यो 😢😢😢दाई हजूर सधई यशै गरी गौनू hash ❤😢😢😢

  • @user-cr6lh9ut1x
    @user-cr6lh9ut1x 6 หลายเดือนก่อน +12

    कति राम्रो स्वर मिन भाईको एकदमै मन छोयो सफलताको धेरै शुभकामना र अझै पनि धेरै भन्दा धेरै गीत गाको सुन्न देख्न पाम🙏

  • @KritikaPandey0
    @KritikaPandey0 6 หลายเดือนก่อน +22

    आमा भन्नी शब्दनै कति प्यारो छ है😢मेरि उनी छितिज पारी छिन आफ्नो ख्याल गरेस है😢😢हजुरको अभागी प्रदेशी छोरि🇸🇩😢😥😪

  • @retayerhawaldar9322
    @retayerhawaldar9322 6 หลายเดือนก่อน +1

    Good luck yo vai ko song 10 patak vanda dherai heri sake ajhai herna manlag6 good luck min babu

  • @shreejanakhadka6029
    @shreejanakhadka6029 6 หลายเดือนก่อน +3

    साह्रै मार्मिक शब्द ,त्यस्तै मिठाे स्वर ❤अामाकाे शब्दले साह्रै मन चिरियाे😥😥😭😭😭😭शुभकामना छ भाई👍️😘

  • @shantakumarithapa887
    @shantakumarithapa887 6 หลายเดือนก่อน +38

    गरिब दुखीको पनि दिन आउँछ एकदिन भनेको उदाहरण यही हो। साथ दिनुहुने मिडियाकर्मी गीत सर्जक हरु र माया support गरिदिनुहुने सम्पूर्ण देश तथा विदेशमा रहनुभएका प्रिय महानुभावहरूलाई हृदयदेखि नै नमन 🙏🇳🇵🦋🥰🥰

  • @user-pd4ve5wf8k
    @user-pd4ve5wf8k 6 หลายเดือนก่อน +14

    Wow जति सुनेपनि धित नमर्ने आवाज इब्सु र मिन भाइ को सफलता को सुभकामना छ अझै धेरै दोहोरि सुन्न पाउ बधाई छ 🎉🎉

  • @TirthaprasadNeupane
    @TirthaprasadNeupane 6 หลายเดือนก่อน +1

    निकै निशब्द छ यो आमा भन्ने शब्द त्यतिकैमा तिमिले झन अझै सुनि राखौ छौँ जस्तो छ ।। यस्तै अरुनी गित्त सुन पाई राख्न पाउ मेरो जन्म स्थाननि दैलेख भएकोले त झन्न अझै अगाडी बढ्दै जानू

  • @lilaghatani514
    @lilaghatani514 6 หลายเดือนก่อน +2

    आहा मीन दादाले गीत गाउदा मन नै चस्क्क पार्यो आवाजको बयान गर्ने शब्द छैन मीन दादाको उच्च सम्मान छ दादा।

  • @BharatParsadAcharya
    @BharatParsadAcharya 6 หลายเดือนก่อน +48

    आदरणीय दाइ मिन बहादुर बिश्वकर्मा लाइ सफलताको शुभकामना 🤗

  • @Sanjay_babu822
    @Sanjay_babu822 6 หลายเดือนก่อน +11

    गरीबी मा फुलेको हिरा के गर्नु पैसा छ ।सबै छ। छैन त केहि पनि छैन।उज्ज्वल भबिस्य को कामना।❤❤

  • @SaruMagarMohan
    @SaruMagarMohan 6 หลายเดือนก่อน +7

    लोक गीतलाई न्याय दिने आवाज मीन भाइको 'लोक सङ्गीतको आकाशमा सर्वश्रेष्ठ सितारा भएर चम्किरहनु पर्छ शुभकामना ।

  • @samirgatishil5725
    @samirgatishil5725 6 หลายเดือนก่อน +1

    अहिलेसम्म सयौ पटक सुने होला तर पनि मन भरिएन जाती सुने नि सुनौ जस्स्तो स्वर ।
    सफलताको सुभकामाना ❤

  • @narendrarasaily5619
    @narendrarasaily5619 6 หลายเดือนก่อน +18

    अब गीत संगीत को क्षेत्रमा एकछत्र दैलेख को राज बधाई छ भाई मिन र बहिनी अन्जु लाई दुबै दाजु बहिनी को स्वर मा सरस्वती काे बास छ खेर नजाओस् बधाई तथा शुभकामना l

  • @lehengitashahilazaluson3625
    @lehengitashahilazaluson3625 6 หลายเดือนก่อน +34

    मीन भाई काे स्वार कति राम्रो रैछ भाई लाई शुभ कामना छ अाउदा दिन हरुमा अझै राम्रो गदै जानू भाई मीन Best of luck

  • @user-tq7cb9cn4u
    @user-tq7cb9cn4u 6 หลายเดือนก่อน +9

    फ़ेरि पनि धेरै धेरै गीत सुन्न पाउ हजुर को स्वर मा आगमी दिन को सुभकामना

  • @user-uq1rp2wp3i
    @user-uq1rp2wp3i 6 หลายเดือนก่อน +9

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @krishnapandey494
    @krishnapandey494 6 หลายเดือนก่อน +4

    एकल आवाजमा रहेको आमाको टुक्काले कस्तो यो शरीरलाई सिरिङ्ग बनायो 😢 अत्यन्तै मिठो शब्द अनि लय मिन भाइ तिमीलाई अझै धेरै सफलताको अग्रिम शुभकामना❤🌹

  • @saraswotipaija8596
    @saraswotipaija8596 6 หลายเดือนก่อน +37

    यो। भाई।को। गीत।ले। मलाई। पनि। आमा।को। धेरै। सम्झना। आयो। धेरै।मिठो।सोर।छ। भाई।

  • @user-xu6fb6uc7d
    @user-xu6fb6uc7d 6 หลายเดือนก่อน +65

    अगाडी को टुक्रा २० पटक भन्दा बडी सुने होला।❤❤❤❤❤

    • @PrakashBaag-ko4iw
      @PrakashBaag-ko4iw 6 หลายเดือนก่อน

      Same ho good luck brother God bless you

    • @birvishwakara6992
      @birvishwakara6992 5 หลายเดือนก่อน

      ma ta aaja samma herdai xu ma

  • @user-ys5jd4ks3o
    @user-ys5jd4ks3o 6 หลายเดือนก่อน

    Wow कति राम्रो गित अनि सोर पनि दाई लाई सफलता ko सुभकामना xa 💕💕💕💕

  • @user-db3vb6ws7j
    @user-db3vb6ws7j 6 หลายเดือนก่อน +2

    आहा एस्तो मन छुने शब्द हरु सुन्न पाइयो सुभ कामना छ भाइ मीन

  • @sanuthakuri8971
    @sanuthakuri8971 6 หลายเดือนก่อน +12

    आहा कति मिठो गाउनु भयो दैलेखी भाइलाई उज्जल भबिस्यको शुभकामना छ🎉❤❤❤

  • @moushamkhatri5788
    @moushamkhatri5788 6 หลายเดือนก่อน +3

    अति मार्मिक गित मेरो पनि आखा रसायो 😪 छ😢😢😢

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 6 หลายเดือนก่อน +13

    20 भन्दा बढी पटक सुनि सके अझै पनि सुनिरहु लागि रहन्छ। ❤❤❤

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 6 หลายเดือนก่อน +3

    सांगीतिक यात्रा सुखमय होस्।
    दैलेखी नव गायक मान विक ज्यू लाई अग्रिम शुभ कामना 🎉❤

  • @binalama2997
    @binalama2997 6 หลายเดือนก่อน +36

    सुरुको गित कसम 10 पटक सुने पनि धित मरेना best of luck brother ❤❤❤❤❤❤

  • @iamnepali8959
    @iamnepali8959 6 หลายเดือนก่อน +8

    मलाइनी सारै मन छोयो यो गिले छिटटै युटुब मा आउनी पर्तिछा मा छु

  • @bimalsunar8165
    @bimalsunar8165 6 หลายเดือนก่อน +8

    अगाडी को एकल गित 10 पटक हेरे अझै धित मर्दैन सरिर नै जिरिङ बनाउछ 👌👌👌सफलता को कामना दाइ

  • @user-gv2fq6bt9m
    @user-gv2fq6bt9m 6 หลายเดือนก่อน +11

    आँखा नै रसायो मिन भाइको आवाज ले आमाको शब्दले धन्यवाद सफलताको शुभकामना भाइलाई

  • @user-ot7xk7ve8t
    @user-ot7xk7ve8t 6 หลายเดือนก่อน +3

    कति राम्रो
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanjiveBasnet-qp1xo
    @sanjiveBasnet-qp1xo 6 หลายเดือนก่อน +10

    यकल गितले सरै रुवायो यो गित गाउनु हुने हाम्रो दैलेखी गायक दाइ मीन बहादुर लाई लाखौं लाख सुभकामना छिटै आरु गित पनि सुन पाइयोस❤❤

  • @kalyanbista8959
    @kalyanbista8959 6 หลายเดือนก่อน +6

    धेरै धेरै शुभ कामना निरन्तर गाउदै गर्नु सङ्गीत क्षेत्र मा। सफल बन्नु।।। मीन भाइ।

  • @sargamthapa302
    @sargamthapa302 6 หลายเดือนก่อน +5

    आहा कति मीठो आवाज मीन दादा हजुरलाई सफलताको शुभकामना छ र साथै प्रकाश दादा रुनु भको देखेर मीन दादा को को गितले मेरो शोर्गिय ममिको याद झन आयो 😢😢😢😢

  • @nagarkancha952
    @nagarkancha952 6 หลายเดือนก่อน +1

    मीन बहादुर बिश्वकर्मा को एकल गित सुनेर आँसु झरेको थाहै पाएन कति मीठो भोइस कति मिठो सब्द

  • @sitamagar8525
    @sitamagar8525 6 หลายเดือนก่อน +2

    आगामि दिन को लागि धेरै , धेरै शुभकामना भाइ मिनु ❤❤🎉🎉

  • @manishasenchuri6765
    @manishasenchuri6765 6 หลายเดือนก่อน +6

    मार्मिक गीत 😢बधाई छ सफलताको कामना छ भाइ बैनी लाइ❤❤❤❤❤❤

  • @sabitachandra2837
    @sabitachandra2837 6 หลายเดือนก่อน +32

    यसै पनि मन सिरिङ हुने मार्मिक गित तेसै माथी प्रकास भाइ रोको देख्दा आँसु बरर झर्यो मेरो पनि।आमा बिरामी हुनुहुन्छ भन्थे बिचरा आमा सम्झेर होला😢😢

  • @prakashsharma6772
    @prakashsharma6772 6 หลายเดือนก่อน +4

    हाइ स्केल मा यति मिठो गित गाउनु भयो भाइ।। मन छोयो।।

  • @Allinone.nepali
    @Allinone.nepali 6 หลายเดือนก่อน +7

    यस्ता अदभूत क्षमता भएका दुरदराज का प्रतिभाहरु लाई बाहिर उजागर गर्दिनु हुने तपाईंहरु लाई कोटि कोटि नमन ।।।।

  • @RameshBudha-zu4vk
    @RameshBudha-zu4vk 6 หลายเดือนก่อน +11

    सारै मिथो सोर रहिछ सफल्ता को सुभ कामना🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷

  • @nareshkuwar8171
    @nareshkuwar8171 6 หลายเดือนก่อน +9

    बाबा कति सुन्दर मिठास मीन भाइ ।। आसा छ अब सुर्खेतको महोत्सवमा प्रत्यक्ष भेट हुने नै छ ।।

  • @user-jw6mp2oe4t
    @user-jw6mp2oe4t 6 หลายเดือนก่อน +1

    मीन भाईको मात्र सुन्न पाए हुन्थ्यो।जति सुन्यो तेती धेरै सुनिरहू लाग्ने।स्यालुट छ भाईलाई

  • @valleykathmandu7908
    @valleykathmandu7908 6 หลายเดือนก่อน +2

    वा कति मिठो सोर दाजुबहिनी कै राम्रो सोर बधाई प्रगति को शुभकामना छ🎉🎊🎊🎊❤️❤️❤️

  • @dipanshubaral4266
    @dipanshubaral4266 6 หลายเดือนก่อน +19

    संसारको मन् जित्ने मिठो स्वर 💐💐💐❤️❤️❤️🎈🎈🎈 प्रकाश भाई आफूलाई समाल्न पर्छ! ल!! ❤❤

  • @sudeepjung5851
    @sudeepjung5851 6 หลายเดือนก่อน +40

    Min bk को लागि youtube मा आउनेहरु एता हाजिर❤❤🎉

    • @Gaulevai99
      @Gaulevai99 6 หลายเดือนก่อน

      Xa tw

  • @Surendrasunar1234
    @Surendrasunar1234 6 หลายเดือนก่อน +1

    म त अन्तरबार्ता हेरी हेरी दोहोरी हेर्न आको❤❤❤❤

  • @user-ff3lu3fi9h
    @user-ff3lu3fi9h 6 หลายเดือนก่อน +1

    योउ दाजुको स्वर कति राम्रो म त भए फिदा ❤️❤️😘😘

  • @anilmanumagar6660
    @anilmanumagar6660 6 หลายเดือนก่อน +18

    मिन दाजुको एकल गित अति मन छोयो आसु पनि खस्यो 😢 उज्वल भविष्य को कामना 🙏🙏🙏🙏🙏

  • @user-gl6vf3xw6q
    @user-gl6vf3xw6q 6 หลายเดือนก่อน +3

    मनै छुने गित सङ्गै उत्तिकै मिठो स्वर 🙏🙏❤️😢

  • @shivashrestha727
    @shivashrestha727 6 หลายเดือนก่อน +2

    जति सुने पनि सुनिरहु लाग्ने एकल आवाज वाउ अत्यन्त सुमधुर👏👏👏

  • @tilakbhandari7777
    @tilakbhandari7777 6 หลายเดือนก่อน +3

    अामा तिम्रै अासिर्बाद काे कमि भयाे कि जीवन अफ्ट्यारो लाग्छ❤😢

  • @user-rs3yp8qh1e
    @user-rs3yp8qh1e 6 หลายเดือนก่อน +5

    मिन भाइ तिम्रो गीत सुनेर आँखा बाट आँसु रसाए भाइ तिमीलाई सबैले माया गरून् ❤❤❤❤❤

  • @bikramthakuri8597
    @bikramthakuri8597 6 หลายเดือนก่อน +6

    आहा भाइ ल तिमिलाई भग्वानले दिएको आवाज लाई यो सन्सार भरी फैलाउनु पर्छ एक्दम मिठोछ शुभकामना छ

  • @BDdurga885
    @BDdurga885 6 หลายเดือนก่อน +1

    सब्द मात्र मन छुने भयर हुदैन यस्तो मुटु चुडिने आवाज पनि हुन पर्छ केको बास छ यो आवाजमा 😭🙏🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 6 หลายเดือนก่อน +2

    धेरै धेरै मीठो गीत गाउनु भो भाई लाई उज्जवल भविष्य को शुभकामनाएं

  • @indirapaudel4341
    @indirapaudel4341 6 หลายเดือนก่อน +13

    सुरूमा मा गित जति सुनेनि अगाईन मत💓🙏💓नब प्रतिभा लाई सम्मान छ🙏🙏🙏

  • @yamkalathapa4341
    @yamkalathapa4341 6 หลายเดือนก่อน +9

    पहिला गाएको यक्ल गीत ले सारै रुवायो भाई सोर्ग बाट आशीर्वाद दिनु है आमा भने शब्द ले त मन् छिया छिया हो 😢😢

  • @RanjitBishokarna-sf5jj
    @RanjitBishokarna-sf5jj 6 หลายเดือนก่อน +2

    Bal krishna sir lai ucha salam.bhai min lai ucha safaltako subhakamana....mero ni aasu aayo yo git suner❤❤❤❤❤❤❤❤

  • @user-gq9ce3ye8u
    @user-gq9ce3ye8u 6 หลายเดือนก่อน +2

    आमा सब्द ले धेरै मन छोयो आबाज पनि उतिकै मिठो

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 6 หลายเดือนก่อน +6

    यो गीत सुन्दा सुन्दै कति खेर आँसु खयो थाहा नै भएन मीन भाइ तपालाइ साङागिक छेत्रा मा सफल्तामा मिलोश सुभकामाना

  • @Vairl4video4nepali
    @Vairl4video4nepali 6 หลายเดือนก่อน +1

    धेरै राम्रो छ अझै सफलताको कामना गर्दछु