सुर्खेतकी बैनी प्रितीको पहिलो गीत: Preeti Bk Song | Hey Baba हे बाबा | Rajendra Rawat, Binod Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 9K

  • @RadhaSharma-gh1gk
    @RadhaSharma-gh1gk 8 หลายเดือนก่อน +159

    यो गित सुन्दा बाबाको धेरै याद आयो र आसु झरेको पत्तै पाएन हामी बाबा नहुने ले सुन्दा मुटु नै रेटियो नानुको कति स्पष्ट सोर नानीलाई सबैले माया गरौं है । बधाई छ नानी यति मार्मिक गित गायकोमा तिम्रो सफलताले शिखर छुमोस ।❤❤❤❤भोजराजसर लाई बिशेश धन्यवाद ।🙏🙏🙏

    • @jayakhatri3689
      @jayakhatri3689 8 หลายเดือนก่อน +2

      साच्चिकै मेरो नि आँखा बाट आँसु आयो

    • @Saritasani-e9m
      @Saritasani-e9m 8 หลายเดือนก่อน

      Congratulations 👏

    • @munathapa8142
      @munathapa8142 8 หลายเดือนก่อน

      😭😭😭💕💕💕

    • @shyampukargiri2845
      @shyampukargiri2845 8 หลายเดือนก่อน

      mutu xuyo yo song ke
      ma bara bata ho

    • @lalitjktvigo8503
      @lalitjktvigo8503 8 หลายเดือนก่อน

      Nice song nanu ko 😂😂

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 8 หลายเดือนก่อน +219

    यति मिठो स्वर...झन् त्यसमाथि बाबाको यादमा😢😢😢😢 मनै कटक्कै खाने गीत..
    भोजराज दाईलाई कोटि कोटि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    सबैको आशीर्वाद र शुभकामना छ प्रीति बैनीलाई...

    • @princeanil2444
      @princeanil2444 8 หลายเดือนก่อน +1

      Miss you baba😭😭😭😭😭😭

    • @DharmanandBhatt-hj5rx
      @DharmanandBhatt-hj5rx 8 หลายเดือนก่อน +1

      जन्मदिनको लाखौं लाख शुभकामना बुवालाइ

    • @Sk-thakuriofficial0
      @Sk-thakuriofficial0 8 หลายเดือนก่อน

      Best of Nanu and all सर्जक हरुलाई हार्दिक आभार प्रकट ❤✍️

    • @Mallafamily1
      @Mallafamily1 8 หลายเดือนก่อน

      ​@@princeanil2444🎉🎉

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      Butwal

  • @manjumagar8332
    @manjumagar8332 8 หลายเดือนก่อน +136

    तिम्रो बाबाको सम्झना सुरुप गित पनि गायौ बधाई छ नानु❤❤❤❤

    • @Unisha1234
      @Unisha1234 8 หลายเดือนก่อน

      Wow nice song congratulations nanu 🎉🎉🎉🎉 I am very happy.

  • @rumilastha6843
    @rumilastha6843 8 หลายเดือนก่อน +290

    यि नानुलाई सबै मिलेर अगाडि बढाउनु पर्छ यस्तो कला कमै मात्रै पाईन्छ शुभकामना छ नानुलाई र भाेजराज सरलाई यस्तो कला ल्याईदिनु भएकोमा

    • @ALEXSHA1601
      @ALEXSHA1601 8 หลายเดือนก่อน

      WOW Hart tcheing song 💔😭😭😢

    • @AnushkaStha-xf1qb
      @AnushkaStha-xf1qb 8 หลายเดือนก่อน

      Wow 😂😂

    • @DhanaKhadka-y3n
      @DhanaKhadka-y3n 8 หลายเดือนก่อน +3

      ❤❤

    • @Jibrajtamata
      @Jibrajtamata 8 หลายเดือนก่อน

      🎉🎉

    • @pujagiri3316
      @pujagiri3316 8 หลายเดือนก่อน

      Nice

  • @janaaawajnepal3192
    @janaaawajnepal3192 8 หลายเดือนก่อน +14

    नानीको प्रतिभालाई यो ठाउँ सम्म पुर्याउने चर्चित पत्रकार भोजराज थापा सरलाई धेरै धेरै धन्यवाद,वास्तविक पीडितको आवाज आज सारा नेपालीले सुन्न देख्न मात्रै पाएनन तपाईंकै कारण परिवारमा धेरै ठूलो खुसी थपिएको छ।

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 8 หลายเดือนก่อน +75

    मन छुने गीत, नानीको मीठो स्वर । नानीको उज्ज्वल भविष्यको कामना गर्दछु।😭❤️❤️❤️

  • @Sabinptmang81
    @Sabinptmang81 8 หลายเดือนก่อน +109

    पर्देश को बसाइ बन्द कोठा अनि एक्लै बसेर सुन्दा मेरो मन सारै रुयो 😢😢😢 कत्ति राम्रो voice बिषेश धन्यवाद भोजराज दाजु #goodluck_nanu

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 7 หลายเดือนก่อน +20

    भोजराज सर धेरै धेरै धन्यवाद यति राम्रो प्रतिभा भएको प्रति बहिनीलाई लिएर तपाईंले यतिसम्म गर्नुभयो

  • @PecdEfdh
    @PecdEfdh 8 หลายเดือนก่อน +130

    विशेषगरी भोजराज सरलाई धेरै धेरै धन्यवाद नानुको आवाज अति नै मिठो सुमधुर आवाज शब्दले छन् मनै छुने बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन नानुको उत्तरउत्तर प्रगतिको कामना गर्छु❤❤❤❤

  • @sushilaryal6644
    @sushilaryal6644 8 หลายเดือนก่อน +170

    कति राम्रो स्वर प्रिति को ल बधाई छ। सुभकामना अनि भोजराज दाइलाई कोटि कोटि नमस्कार 🙏

  • @dilipmijar1925
    @dilipmijar1925 8 หลายเดือนก่อน +92

    यो बुनु ले करोडौं मान्छे को आँसु झारेको छ धेरै धेरै धन्यवाद हाम्रो भोजराज सरलाइ बैनी को भबिस्य सफलता को सुभकामना❤❤❤❤❤

  • @jyotishrestha8256
    @jyotishrestha8256 8 หลายเดือนก่อน +34

    भोजराज भाईलाई मुरिमुरि धन्यवाद छ अब चाहिँ भाइको काखमा पनि सानोनानुको आगमन छिटोनैहोस भाई🙏🙏🙏🙏

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 8 หลายเดือนก่อน +75

    गीत ले आशु नै आयो 😘बुनु को आवाज मिठो छ सम्पूर्ण team लाई शुभकामना 🌹🌹

    • @Durga.1232
      @Durga.1232 8 หลายเดือนก่อน

      Ho ni ta eyy geet la ta aasu laio 😭😭😭😭😭😭

  • @laxmancenchurisunar1998
    @laxmancenchurisunar1998 8 หลายเดือนก่อน +254

    बिशेष धन्यवाद भोजराज सर , हाम्रो सर्खेती चेलीको उज्जल भबिस्य को कामना । दिन दुखी को घाउमा सधै मलम लागाउने काम गर्नु हुन्छ ।🙏❤️❤️

  • @P-S-sonm-offcial123
    @P-S-sonm-offcial123 8 หลายเดือนก่อน +255

    गित सुन्दा सुन्दै कति बेला आसु खसेछ पत्तोनै पाईन 😭😭😭😭😭😭😭😭😭😭😭🙏

  • @KrishnaBc-j4f
    @KrishnaBc-j4f 8 หลายเดือนก่อน +17

    आहा कति मिठो स्वर भगवान भोजराज दाजु र प्रिय बहिनी पृती लाई मुरि मुरि धन्यवाद

  • @omnishaofficialyoutubechan2447
    @omnishaofficialyoutubechan2447 8 หลายเดือนก่อน +94

    गित सुन्दा सुन्दै कति खेर आँसु झरेको थाईभएन्न 😢😢❤❤❤

  • @SURENDRA77D
    @SURENDRA77D 8 หลายเดือนก่อน +180

    सानी तिमिलाई भगवानको आशिर्वाद छ। तिम्रो यो प्रतिभाको सम्मान छ। उज्ज्वल भबिस्यको कामना छ।❤️💓😊😊

    • @manikalarai9825
      @manikalarai9825 8 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @riyarai6352
      @riyarai6352 8 หลายเดือนก่อน +1

      Kati ramro nanu

    • @reemareema4166
      @reemareema4166 8 หลายเดือนก่อน +2

      हरेक दुखि को मलम भन्ने भोजराज। बाबु लाई धेरै।धेरै धन्यवाद अनि नानिको प्रतिभा लाई पनि समान छ धृरै धेरै माया नानु❤❤❤😭😭😭

    • @tikarambasnet3105
      @tikarambasnet3105 8 หลายเดือนก่อน +1

      सारै मन छुने गित अनि टुक्का पनि उस्तै उज्ज्वल भबिस्यको कामना छ नानु🎉

    • @japaneselangauge539
      @japaneselangauge539 8 หลายเดือนก่อน +1

      kati mitho sound.pargati gardai janu nanu

  • @bharatbc478
    @bharatbc478 8 หลายเดือนก่อน +72

    गीत सुन्दा सुन्दै आँखा बाट आँसु नै झरेको थाहा नै भएन ❤उज्जल भबिष्य को शुभकामना प्रीती बहिनी लाई

  • @Dipikabarik-j4k
    @Dipikabarik-j4k 4 หลายเดือนก่อน +1

    Best of luck bunu ❤

  • @anubk1674
    @anubk1674 8 หลายเดือนก่อน +81

    भोजराज सरलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻
    नानीलाई उज्वल भविष्यको शुभकामना प्यारी छोरी 🥰🥰
    तिम्रो बाबाको आशिबाद सधैं तिम्रो साथमा छ छोरी 😢😢😢

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 8 หลายเดือนก่อน +76

    प्रिती बिक कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ प्रिती बहिनी कोे 🎉❤ हे बाबा 😢

  • @nimesh6157
    @nimesh6157 8 หลายเดือนก่อน +11

    बोल्न को लागि कुनै शब्द छैन म संग बस गीत सुनेर मात्र बसे पहिलो पटक नेपाली सानी नानी को song फूल भिडियो गीत सुनेको आज हो मैले ❤ उज्वल भविष्यको कामना गर्दै मिलियन भ्यू पूरा गर्ने कामना गर्दछु 🤲❤

  • @ashokxetrri
    @ashokxetrri 7 หลายเดือนก่อน +2

    Wow Nice ❤song boine

  • @MilonLimboo
    @MilonLimboo 8 หลายเดือนก่อน +151

    प्रिती बहिनी को उज्वल भविष्यको धेरै-धेरै शुभकामना छ। कति मिठो आवाज😢❤ धन्यवाद भोजराज दाइ🙏🏻🇳🇵

    • @JanakRj
      @JanakRj 8 หลายเดือนก่อน

      प्रिती बहिनी को उज्जवल भविष्य को धेरै - धेरै सुभकामना छ कति मिठो आवाज ❤❤🎉🎉 धन्यवाद भोजराज दाई 🎉❤🎉❤

    • @MilonLimboo
      @MilonLimboo 7 หลายเดือนก่อน

      @@JanakRjramailo vlog herna ko lagi mero channel pni subscribe garer janus hai sathi namaste🙏🏻

    • @LaxmanJoshi-x2n
      @LaxmanJoshi-x2n 7 หลายเดือนก่อน

      😢

    • @aayushmashrestha7825
      @aayushmashrestha7825 7 หลายเดือนก่อน

      ❤❤ keep no no bandanna sorry😊😊 oi pool. ​@@JanakRj

    • @ShivramThapa-ks6qh
      @ShivramThapa-ks6qh 6 หลายเดือนก่อน

      2:27 2:29

  • @ramapanday3747
    @ramapanday3747 8 หลายเดือนก่อน +32

    😢😢😢😢सारै मन छुने गित कति खेर मन भक्कानियो थाहै भयन नानुलाई धेरै धेरै शुभकामना भोजराज भाईलाई धन्यवाद

  • @lokrajthami-ck6js
    @lokrajthami-ck6js 8 หลายเดือนก่อน +18

    हे!!!!! बाबा चाडै फर्खी आउ !!
    म अभागी छोरिलाइ सङगै लिएर जाउ!!
    कत्ती मार्मिक छ 😢😢😢😢😢 thanks भोजराज सर

  • @Nirtha123
    @Nirtha123 7 หลายเดือนก่อน +16

    कति मिठो स्वर नानुको यो नानु लागि भोजराज सर भगवान भर आउनु भो धेरै धन्या बात सर हजुर लाई

  • @janukapandey3032
    @janukapandey3032 8 หลายเดือนก่อน +18

    गीतको सुरुदेखि अन्त्य सम्म आँसु थाम्नै सकिन, नानुको स्वरमा जादु नै रहेछ❤❤नानुको उज्वल भविष्यको कामना🎉🎉🎉

  • @Khabardarmedia368
    @Khabardarmedia368 8 หลายเดือนก่อน +22

    दुखी गरिब को भगवान भोज राज दाइको फ्यान जतिले लाइक गर्नुत

  • @Rameshhamal06
    @Rameshhamal06 8 หลายเดือนก่อน +173

    दिन को 5 पटक त हेरेको छु यो नानू कति मन छोयो नानू भोजराज सर लाई कहिले नबुल्नु नानू यति गैरो पीडा अनि यति राम्रो लुकेको कला खोजेर ल्याउने मान भगवानको दर्जा दिनु पर्छ भोजराज सर लाई 🙏

    • @RosaRai-wo2mu
      @RosaRai-wo2mu 8 หลายเดือนก่อน

      जति हेरेनी चिन्त नबुझने गित😢❤❤

    • @keshabkarki1069
      @keshabkarki1069 8 หลายเดือนก่อน

      Same

    • @ayushmasunar8772
      @ayushmasunar8772 8 หลายเดือนก่อน

      Ho ni

    • @AshokLama-n5m
      @AshokLama-n5m 7 หลายเดือนก่อน

      💔💔💘💘🥲🙏💝🥲💔🥲💔🥲💔🥲💘🥲💘🥲💔💘🥲🙏

    • @mandirabhujel7724
      @mandirabhujel7724 7 หลายเดือนก่อน

      87

  • @Bani2073
    @Bani2073 8 หลายเดือนก่อน +20

    बिशेष गरि भोजराज सरलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु अनि यो नानुलाइ उज्वल भबिस्यको कामना गर्दछु नानुको गितको शब्दले मेरो आसुले कतिखेर सिरानी भिजेको थाहा नै भएन सबैको भाग्यमा बाबाआमासङ बस्नु कहाँ लेखेको हुन्छ र त्यसैले हामिले बाचिन्जेल आफ्नो बाबाआमालाइ कहिले हेला नगरौ 😢😢congratulations sanu 🌺🌺

  • @IchhakunalRMC
    @IchhakunalRMC 8 หลายเดือนก่อน +25

    यी नानी को यो गितको शब्दले करोडौंलाई भाबुक बनाउनुको साथै सबै को मन जित्न सफल बनाएको छ।Thankyou भोज राज सर्🙏🙏🙏🙏

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 8 หลายเดือนก่อน +17

    समाजमा लुकेका कला लाई आफ्नो मिडिया मार्फत दुनियाँ सामु देखाउने भोजराज दाइ लाई हिर्दय देखि नमन 🙏🙏🙏🙏🙏साथै प्यारि बैनि कला उच्च संमान छ।।

  • @LilaBhul
    @LilaBhul 8 หลายเดือนก่อน +11

    बहिनी तिम्रो बाबालाई भगवानले तिमीबाट टाढा लगेपनि तिमीलाई अर्काे सुनौलो अवसर दिएका छन्। आफ्नो बाबा को यादमा धेरै नरुनु आफ्नो आमालाई सुख दिनु आमाको ख्याल गर्नु।

  • @kumarbajra493
    @kumarbajra493 8 หลายเดือนก่อน +39

    धन्यवाद भोजराज सर , मनै छुने शब्दले बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन । नानीको उज्ज्वल भविष्यको कामना गर्दछु !🙏❤❤

  • @bibastiruwa5431
    @bibastiruwa5431 8 หลายเดือนก่อน +264

    भगवान ले पनि नानु को पुकार सुनेको मा धेरै धनयबाद छ ❤भोजराज सर भगवान भयर आय को मा धेरै धेरै धनयबाद❤🇳🇵💐👍❤️❤️❤️❤️❤️❤️

    • @shantirai1003
      @shantirai1003 8 หลายเดือนก่อน +1

      Sarei man xune git gaunu vakoxa 😢😢😢nanu le

    • @shreedeshoffice20.k87
      @shreedeshoffice20.k87 8 หลายเดือนก่อน +1

      😊

    • @Junlimbu8086
      @Junlimbu8086 8 หลายเดือนก่อน

      Bhojraj sir lae deraiii deraiii dhanybaaad....❤❤❤

    • @sumanchaulagain7130
      @sumanchaulagain7130 7 หลายเดือนก่อน +1

      ❤️❤️❤️❤️❤️❤️

    • @SabitraShahi-g2g
      @SabitraShahi-g2g 7 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤​@@shantirai1003

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 8 หลายเดือนก่อน +448

    सबैलाई नमस्कार प्रिती बैनीलाई धेरै माया गर्नु भएकोमा धन्यवाद❤ सबैले यो भिडियोलाई शेयर गरेर प्रिती बैनीलाई साथ दिनुहोला है।

    • @sapanabasnet6032
      @sapanabasnet6032 8 หลายเดือนก่อน +11

      Good dai ❤best of luck bunu ❤️💐

    • @narendra___saud8848
      @narendra___saud8848 8 หลายเดือนก่อน +5

      Great work Bhojraj sir ❤❤❤

    • @PunamNepali-f8m
      @PunamNepali-f8m 8 หลายเดือนก่อน

      Sabai Vanda pahile vojraj thapa sir lai congratulations 🎉🎉🎉🎉🎉. Hajurko work hard honey sir

    • @rameshregmi6502
      @rameshregmi6502 8 หลายเดือนก่อน

      Ok dada

    • @rajudhami5416
      @rajudhami5416 8 หลายเดือนก่อน

      धेरै धेरै धन्य वाद छ हजुर आफू लाई भोग न तिर्का नभनि हरेक दुखि बेसाहार अनि लुकेका प्रतिभा हरु लाई बाहिर ल्याउनु हुन्छ सहयोग गर्नु हुन्छ ,अरु दिन नसके पनि मेरो तर्फ बाट दाइ हजुर लाई मनै देखि सलाम छ💘😊

  • @harichandrashrestha6043
    @harichandrashrestha6043 7 หลายเดือนก่อน +9

    भोजराज जी! तपाइले पहाडका दुर्गम गाँउहरुमा गएर अभावमा पिल्सिएर कष्टकारी जीवन बिताएका प्रतिभाहरुलाइ उद्धार गरेकोमा धेरै धेरै धन्यबाद छ। शुभकामना छ।

  • @sanjaybhandari9027
    @sanjaybhandari9027 8 หลายเดือนก่อน +12

    Congratulations ❤🎉❤🎉 कमेन्ट पढे पछि लाईक पनि है😘

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv 8 หลายเดือนก่อน +14

    आहा कति मिठो स्वर ❤ भोजराज थापा सरलाई विशेष धन्यवाद अनि प्रीति बहिनी लाई उज्ज्वल भविष्यको कामना❤ best of luck bunu ❤❤❤💐🌹🌹

  • @Sabinlamaofficial9
    @Sabinlamaofficial9 7 หลายเดือนก่อน +45

    कस्ले भनेको पुरुष मान्छेको आँसु झर्दैन भनेर मेरो त यो गित सुनेर झरेकै थाहा भएन😢😢नानुको गित यक्दम राम्रो र कसै कसैको जिन्दगीसङ मेल खान गएको छ ।भोजराज सरलाई मनैदेखी नै मुरि मुरि धन्यवाद दिन चाहान्छु ।गरिब,दुखिहरुको पीडा बुझिदिनु भएकोमा ।🙏🙏🙏😓😓😓😓😓😓😓😓😓😓😓

    • @Myselfyourdream
      @Myselfyourdream 7 หลายเดือนก่อน +4

      😢😢😢😢😢

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 7 หลายเดือนก่อน +1

    कठै नानू

  • @parbatitimilsaina
    @parbatitimilsaina 8 หลายเดือนก่อน +14

    आहा जादुमय स्वर नानिको congratulations nani ❣️❣️

  • @Akdv_hunt
    @Akdv_hunt 8 หลายเดือนก่อน +16

    Dherei dukh lagyo. गीतले aasu jharyo. Mero man jityo yo naniko गीतले. God blessed you

  • @ShubhadraAcharya-ou6jf
    @ShubhadraAcharya-ou6jf 8 หลายเดือนก่อน +13

    विशेषगरी भोजराज सर लाई धेरै धेरै धन्यवाद 😍🙏नानी को कति मिठो स्वोर अति नै राम्रो गीत बाबाको सम्झ्ना मा गाएको यो गीत ले मेरो आफ्नै जीवन संग मेल खायो😢😢😢 धेरै रुन मन लाग्यो यो गीत सुनेर आज बाबा को धेरै याद आयो 😢नानी लाई उज्ज्वल भबिस्यको शुभकामना ❤❤

  • @bhabindranepalinepali5407
    @bhabindranepalinepali5407 7 หลายเดือนก่อน

    कति राम्रो गित

  • @Amritasanu123
    @Amritasanu123 7 หลายเดือนก่อน +6

    धेरै धेरै धनेबादृ भोजराज दाई 🙏🏼🙏🏼दिन दुखिको जिउदो भगवान ❤❤

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 8 หลายเดือนก่อน +12

    नानीको उज्ज्वल भविस्यको कामना गर्दछु 🎉🎉🎉🎉 भोजराज सरलाइ धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉

    • @hemnarayasingh3690
      @hemnarayasingh3690 8 หลายเดือนก่อน

      बुनुलाई धेरै माया को साथै अगामि दिनको लागि शुभकामान🎉🎉🎉🎉

  • @dipenbk6584
    @dipenbk6584 7 หลายเดือนก่อน +4

    सप्द सोर उतिकै अति मिथो गित बैनी लाई येस्तै गरि अघि बद्ने मौका मिलोस

  • @dewendramandal9929
    @dewendramandal9929 7 หลายเดือนก่อน

    जय जय होस❤❤❤❤❤❤❤❤❤❤

  • @sabitra1238
    @sabitra1238 8 หลายเดือนก่อน +6

    सर्वप्रथम त भोजराज दादालाई धेरै धेरै धन्यवाद यी नानी र नानिको परिवार मा खुशी छरिदिनु भयो
    राम्रो छ नानी आवाज गीतको शब्द झन कति राम्रो छ❤

  • @hariharadhikari365
    @hariharadhikari365 8 หลายเดือนก่อน +21

    सारै मार्मिक गीत त्यसमा यति मिठो स्वर सारै मन छोयो

  • @bhadrabahadurmalla251
    @bhadrabahadurmalla251 7 หลายเดือนก่อน +5

    अती मन छोयो नानू को यो मीठो सोर अनि सब्द ले साथै भोज राज दाजु लाइ पनि धन्यवाद ❤❤❤😢😢😢

  • @Krishna-v4p
    @Krishna-v4p 8 หลายเดือนก่อน +1

    Aaha

  • @0940-lp7zf
    @0940-lp7zf 8 หลายเดือนก่อน +10

    बहुत बहुत धन्यवाद छ मंईयां हजुर लाई ईश्वर ले लामो आयु दिउन विनोद शाही ठाकुर ज़िला शिमला हिमालचल प़देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalpulamimagar7531
    @himalpulamimagar7531 8 หลายเดือนก่อน +8

    मर्मस्पर्शी शब्दहरु मन बहकाउने आखा रसाउने त्यसै माथी प्रिती नानुको स्वर गज्जब मन छोयो आखा रोयो। शुभकामना छ नानु तिमीलाई।।

  • @krishnabayadi6564
    @krishnabayadi6564 8 หลายเดือนก่อน +6

    धेरै राम्रो छ बुनु उज्जवल भविष्यको शुभ कामना

  • @nandaranepali3522
    @nandaranepali3522 7 หลายเดือนก่อน

    सारै मन छुयो

  • @MaledraShahi
    @MaledraShahi 7 หลายเดือนก่อน +12

    आहाँ कति मिठो स्वर हो यो नानुको thankyou nani सर्व प्रथम त भोजराज थापादाइलाई धन्यबाद र यो गितको होल आयोजक टिमलाई बिषेश धन्यबाद❤❤

  • @charitraupadhayay
    @charitraupadhayay 8 หลายเดือนก่อน +13

    भोजराज दाई लाई बिशेष धन्यवाद 🙏🌷 यहाँ सम्म पुर्याउनु भएको उच्च योगदानको लागि धन्यवाद 🙏🙏

  • @premsinghsingh1534
    @premsinghsingh1534 7 หลายเดือนก่อน +4

    लास्टै मन भकानिएर आयो नानुको गित सुन्दा😢 कति राम्रो voice Good luck nanu❤ बिशेश गरि भोज राज थापा सरलाई धन्यवाद छ नानुको voice रेकर्डिङ मा ल्याउनु भएकोमा 🙏🙏

  • @tejmahataratejmahatara4425
    @tejmahataratejmahatara4425 7 หลายเดือนก่อน

    कति राम्रो छ नानु

  • @ManitaMagar-k9c
    @ManitaMagar-k9c 8 หลายเดือนก่อน +6

    गित सुन्दा सुन्दै आँसु नै आयो 😭😭
    आहा! कति राम्रो स्वर नानूको ❤❤सफलताको शुभकामना नानुलाई❤️💗💗

  • @yamkarki2024
    @yamkarki2024 7 หลายเดือนก่อน

    दामी Voice र सब्द।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 8 หลายเดือนก่อน +54

    प्रिती नानुकाे स्वरमा लक्ष्मीकाे बास छ।स्बर्गमा रहेका बाबालाई लक्षित गरेर गाएको गित सारै मनछुने रहिछ।प्रिती नानीलाई उज्जल भभिष्यकाे शुभकामना🙏🙏❤️🙏🎊

    • @nirutathapa9290
      @nirutathapa9290 8 หลายเดือนก่อน

      🌺🌺🌺🌺🌺❤💋💋💋💋💋😭😭😭😭😭😭😭❤❤🌺🌺❤❤💋💋💋

  • @jitb.k.288
    @jitb.k.288 8 หลายเดือนก่อน +20

    यति सानो बच्चाको कति राम्रो प्रतिभा। यो गीत सुन्दा सुन्दै अँखाबाट आँसु आएको थाहा नै भएन।

  • @hirakhatri5012
    @hirakhatri5012 7 หลายเดือนก่อน

    सफलताको शुभकामना सानो नानु💕💕💕💕💕💕💕

  • @ShristiGurung-ov6cw
    @ShristiGurung-ov6cw 8 หลายเดือนก่อน +24

    wow very sweet voice Nani💞
    हार्दिक धन्यवाद सर भोजराज्🙏

  • @ShandyaBaniya-pb8pk
    @ShandyaBaniya-pb8pk 8 หลายเดือนก่อน +26

    कत्ती मिथो स्वर नानुको सफ्लाताको सुभ कामना ❤❤❤

  • @DeepakDayal-x3k
    @DeepakDayal-x3k 7 หลายเดือนก่อน +14

    यो गितले मन छोयो। बुनु यसरी नै सपल हूनु।❤❤❤❤❤❤❤

  • @UmeshBk-e3v
    @UmeshBk-e3v 7 หลายเดือนก่อน

    बधाई छ भोजरा दाईलाई

  • @haribahadurrawat3906
    @haribahadurrawat3906 8 หลายเดือนก่อน +21

    उज्जवल भविष्य को शुभकामना नानू
    भगवान रुपि भोजराज लाई कहिलेपनी नबिर्सनु नानू ।
    धेरै धेरै धन्यवाद भोजराज सर

    • @asmitapariyar5103
      @asmitapariyar5103 7 หลายเดือนก่อน

      उज्ज्वल भविष्यको शुभकामना नानु ❤❤भगवान् रुपि भोजराजलाई कहिल्यै न बिर्सनु नानु धेरै धेरै धन्यवाद सर दिनदुखि हरुलाई सधैं साथदियर सहयोग गर्नु होला ।।लुकेर रहेका प्रतिभाहरुलाई सधैं उच्च मुल्यांकन गर्दै यसैगरि प्रस्तुति गर्न पाउने मैका दिइरहनु होला ।

  • @ghaleraj7239
    @ghaleraj7239 7 หลายเดือนก่อน +6

    सरै राम्रो wowo मेरो मनछुयो 😢

  • @Partibha123
    @Partibha123 8 หลายเดือนก่อน +8

    धेरै धेरै धन्न्नेबात भोज दाइ 👏👏👏👏❤❤❤❤अनि धेरै धेरै शुभकामना बहिनी लाइ❤❤❤

  • @HimalimagarHimalimagar
    @HimalimagarHimalimagar 7 หลายเดือนก่อน

    Wow Bunu ❤❤❤❤❤❤

  • @nishamagar6370
    @nishamagar6370 7 หลายเดือนก่อน +6

    kati ramro shor yo nani ko yo git le tw manai chhoyo❤❤❤❤

  • @kamalapandey3772
    @kamalapandey3772 7 หลายเดือนก่อน +3

    कति धेरै आँसु आयो😢😢 बहिनीको गीत सुनेर धेरै धेरै धन्यबाद भोजराज सरलाई 🙏🙏🙏

  • @mr.bimalgautam.official
    @mr.bimalgautam.official 7 หลายเดือนก่อน +3

    धेरै राम्रो प्रीति boini विशेष धन्यवाद भोजराज दाई ❤

  • @AnitaBhandari-ge3mj
    @AnitaBhandari-ge3mj 8 หลายเดือนก่อน

    Kati ramro

  • @AnjuSingh-gg8iw
    @AnjuSingh-gg8iw 8 หลายเดือนก่อน +7

    So Lovely Song 👏nanu❤

  • @nirutachaulagain529
    @nirutachaulagain529 8 หลายเดือนก่อน +319

    यो बुनुको र मेरो जीवन भोगाइ एउटै रैछ 😢यो गित सुन्दासुन्दै आखाबाट कतिबेला आँसु झर्यो थाहै पाइन म पाच बर्सको थिए मेरो बाबाको दुर्घट्ना हुदा😭😭😭😭😭😭😭😭तिम्रो जय होस बुनु🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @padambora4406
      @padambora4406 8 หลายเดือนก่อน +3

      😢😢😢😢😢😢😢😢😢😢

    • @Partiksharm
      @Partiksharm 8 หลายเดือนก่อน +4

      नानुको गित सुनदा सुन्दै मुटु भकानियार अायो 😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭

    • @KumarMagar-xd9go
      @KumarMagar-xd9go 8 หลายเดือนก่อน +2

      ❤❤🙏

    • @PabitraDhami-g7y
      @PabitraDhami-g7y 8 หลายเดือนก่อน +2

      बहिनी को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् 😢 मेरो जिन्दगी त टुहुरि मै बित्यो 😢😢हे भगवान ❤यो बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ ❤❤❤म के भन्न चाहन्छु कि नेपाल सरकारलाई मेरो जिन्दगी सफल नभएपनि 😢😢😢बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् ❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @krishnabhattarai2854
      @krishnabhattarai2854 8 หลายเดือนก่อน +1

      Kun Geet gaunu vayako xa ni hajur la pani

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 หลายเดือนก่อน +5

    आहा कति मिठो गित हो ❤🎉 नानि को यति मिठो गित कोको लाई मन परो 😊

  • @kushalkasera6947
    @kushalkasera6947 7 หลายเดือนก่อน

    Wow nice song bunu

  • @Anilmoktan-gm2wc
    @Anilmoktan-gm2wc 7 หลายเดือนก่อน +5

    Good luck nanu🎉🎉❤❤

  • @SuneramBk
    @SuneramBk 7 หลายเดือนก่อน +4

    जस्को कोहिहुदैन भन्छन उस्को भगवान हुन्छ उहीँ भगवान हुन भोजराज थापा सर लाख लाख सलाम

  • @APMedia-sq2sm
    @APMedia-sq2sm 7 หลายเดือนก่อน +26

    सयौ पटक सुनेर घित नमर्नेहरु यता हाजिर हौ

    • @lilasitaula
      @lilasitaula 7 หลายเดือนก่อน +1

      Woooouuuu❤❤❤sorkidhani❤❤

    • @AnnoyedGriffon-zk4qw
      @AnnoyedGriffon-zk4qw 6 หลายเดือนก่อน

      ​@@lilasitaula0⁰p0pp😊😊

  • @ganeshbudha6934
    @ganeshbudha6934 7 หลายเดือนก่อน

    Wow nice song baini ❤❤❤❤

  • @tejshrestha4364
    @tejshrestha4364 8 หลายเดือนก่อน +9

    Good 🎉🎉🎉🎉

    • @MayaAmmj
      @MayaAmmj 8 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @LilaShrestha-z3h
    @LilaShrestha-z3h 7 หลายเดือนก่อน

    Aaha kati ramro geet 😮😮

  • @dewendramandal9929
    @dewendramandal9929 7 หลายเดือนก่อน

    बधाई छ नानुलाई जयहोस ❤❤❤❤❤❤❤❤❤❤

  • @durgadhungana5488
    @durgadhungana5488 7 หลายเดือนก่อน

    उज्ज्वल भबिस्यको शुभकामना नानू

  • @GenishaPun
    @GenishaPun 7 หลายเดือนก่อน

    Wow.katiramro.

  • @Suman-n4i
    @Suman-n4i 7 หลายเดือนก่อน

    उज्वल भविष्य काे शुभकामना नानु

  • @netrabhanndari1778
    @netrabhanndari1778 8 หลายเดือนก่อน +1

    दामी दामी छ नानू को सोरचाहि

  • @HsjGhj-cu9qp
    @HsjGhj-cu9qp 8 หลายเดือนก่อน

    best of luck bunu

  • @prakashchaulagain5600
    @prakashchaulagain5600 7 หลายเดือนก่อน +1

    Nice nani🎉🎉❤❤❤

  • @Sunil55.
    @Sunil55. 7 หลายเดือนก่อน

    सुभकामना 🎉🎉❤❤

  • @nabarajluitel7390
    @nabarajluitel7390 7 หลายเดือนก่อน

    Good Luck bunu❤❤

  • @AmritaGurung-o2k
    @AmritaGurung-o2k 7 หลายเดือนก่อน

    dherai ramro geet bunu