पंचगव्य बनाउने र दिने मन्त्रहरु सिक्नुहोस् | पंचगव्य बनाउने तरिका | Karma kanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • पंचगव्य बनाउने र दिने मन्त्रहरु सिक्नुहोस् | पंचगव्य बनाउने तरिका | Karma kanda
    मन्त्र यहाबाट हेर्नुहोस् -play.google.co...
    यो भिडियो मा मैले गौत फुक्ने मन्त्र गौत फुक्ने तरिका बताएको छु । र साथमा पंचगव्य कसरी बनाउने पन्चगब्य को फाइदा र पंचगव्य बनाउने मन्त्र हरुको बरेमा बताएको छु ।
    साथमा पंचगव्य कसरी बनाउने , पंचगव्य मन्त्र र पंचगव्य दिने श्लोक पनि सिकाएको छु आशाछ तपाइहरुलाइ भिडियो मनपरो ।
    #panchagabey #panchagabya #gaut #गौत #गोमुत्र #gomutra #nabinvoice #karmakanda

ความคิดเห็น • 48

  • @meghptiwari4201
    @meghptiwari4201 ปีที่แล้ว +1

    पंचगव्य गहुंत सम्बंधित भन्नुभयेको मंत्र पढदा खुशी लाग्यो। 🙏🕉️ नमः शिवाय।

  • @krishnapaudel3200
    @krishnapaudel3200 ปีที่แล้ว +1

    धेरै राम्रो सेवा गुरुदेदेव ॐ नम:शिबय

  • @cr-7943
    @cr-7943 2 ปีที่แล้ว +5

    गुरु नमस्कार | 🙏🙏🙏🙏🙏 मलाइ कर्मकाण्ड सिक्न सारै रहर छ । हजुरको भिडीयो हरु सारै राम्रा छन । अझै धेरै भिडीयो ल्याउहोला । 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @yogyayogya2002
    @yogyayogya2002 18 วันที่ผ่านมา

    ❤❤

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 ปีที่แล้ว +2

    गुरु नमशकार 🙏🙏🙏🔔

  • @user-xi1jx4js5f
    @user-xi1jx4js5f 4 หลายเดือนก่อน

    अन्यपध
    तिसबैराखिदीनुन❤गुरूजी

  • @tarapoudelkafle2363
    @tarapoudelkafle2363 4 หลายเดือนก่อน

    नारायणं गुरु

  • @neeraadhikari8195
    @neeraadhikari8195 3 หลายเดือนก่อน

    जय होस गुरु जी

  • @BholanathSharma-xf7rt
    @BholanathSharma-xf7rt 29 วันที่ผ่านมา

    यो गहुँत भोलीको लागि हो।

  • @user-xm1jx9ql6h
    @user-xm1jx9ql6h 6 หลายเดือนก่อน

    धन्यवाद गुरु

  • @naradosti9163
    @naradosti9163 2 ปีที่แล้ว +1

    Radhe radhe guruji

  • @arbindahal7230
    @arbindahal7230 ปีที่แล้ว

    Radhe Radhe guru ji ❤❤❤❤

  • @numasubba8533
    @numasubba8533 ปีที่แล้ว

    Thanku so much guru

  • @RajenGhatani
    @RajenGhatani 3 หลายเดือนก่อน

    Guru ji namaskar

  • @PusparajDuwadi
    @PusparajDuwadi หลายเดือนก่อน

    अाजतक 1:01

  • @TilaChalise-me1oy
    @TilaChalise-me1oy 4 หลายเดือนก่อน

    गुरु नमस्कार 🙏🙏

  • @user-ue5ee1fl6t
    @user-ue5ee1fl6t 10 หลายเดือนก่อน

    Geeta

  • @bikashaanandaofficial690
    @bikashaanandaofficial690 3 ปีที่แล้ว +1

    subscribe गरें है मैले! म ज्योतिषी हुँ अनि कर्म काण्ड सिकाउन पर्‍यो!

    • @KarmaKanda
      @KarmaKanda  3 ปีที่แล้ว +1

      अवस्य ❤️

  • @grizz7206
    @grizz7206 ปีที่แล้ว

    I am from Atlanta USA

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @manbahadur235
    @manbahadur235 ปีที่แล้ว

    मलाइ पनि कर्मकाण्ड सिक्ने सारै रहर थियो अनलाईन बाट भन्दा मलाई हजूर कैसे साथ मा बसेर सिक्ने मन छ तर फि कति लाग्छ गूरू जी

  • @nirajniraula
    @nirajniraula 3 ปีที่แล้ว

    🙏🙏🙏

  • @dandadahal56
    @dandadahal56 ปีที่แล้ว

    danda dahal

  • @roshandahal8761
    @roshandahal8761 ปีที่แล้ว +1

    कुसोदक कुस सहीत भएको ,,(उदक) जल

  • @RameshSubedi-vf5bp
    @RameshSubedi-vf5bp ปีที่แล้ว

    Guru ji tarpan dinay tarika kasoho

  • @apsaraniraula7762
    @apsaraniraula7762 2 ปีที่แล้ว

    Guru kitab xapeko xaki xoen yasko aabasekta paryo

  • @bhakatshing7998
    @bhakatshing7998 ปีที่แล้ว

    Guruji ma pani sikday xu

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว +1

      धेरै उत्तम कार्य पुज्य

  • @sureshsunarsunar5635
    @sureshsunarsunar5635 ปีที่แล้ว

    गरु नमस्कार छ हजुर क्रिर्या क्रर्म मा भने मंत्र र श्रृद्धा मा भने मंत्र पाई छ भने आनलाइन मा पाउनु सकिन छीकी अथात यो मंत्र किताब को नाम के भनु होशन गुरु पलिज

  • @kedarkafle9584
    @kedarkafle9584 2 ปีที่แล้ว

    aaru pani video banaunaa paaro

  • @hemrajshrestha2881
    @hemrajshrestha2881 2 ปีที่แล้ว

    गायत्रि मन्त्र पनि भय राम्रो हुने थियाे

    • @KarmaKanda
      @KarmaKanda  2 ปีที่แล้ว

      पब्लिक मा उच्चारण गर्दा गुरुहरुले समस्या देखाउनु होला नि त पुज्य

  • @BholanathSharma-xf7rt
    @BholanathSharma-xf7rt 29 วันที่ผ่านมา

    अग्नि स्थापना को एक एक गरेर सिकाउँदै लैजाने हुनुहुन्छ

    • @KarmaKanda
      @KarmaKanda  28 วันที่ผ่านมา

      @@BholanathSharma-xf7rt प्ले लिस्ट बाट हेर्नुस्

  • @Kalankichannel
    @Kalankichannel ปีที่แล้ว

    Guru नमस्कार, 🙏🏿🙏🏿 कर्मकाण्ड सिक्ने ठाउँ ktm मा कता होला, tuition type को

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      facebook.com/suraj.parajuli.56 यो link बाट गएर सुरज कौडिन्य गुरु सग सम्पर्क गर्नु होला

  • @shivaprasadkhatiwada6148
    @shivaprasadkhatiwada6148 ปีที่แล้ว

    "कुशोदकम्" भनेको त कुश र जल हैन र गुरु जी !
    कि कुश मात्रै हो??
    कुश = कुश
    उदकम् = जल
    कृपया स्पष्ट पारिदिए आभारी हुने थिएँ ।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      कुश र जल हैन कुशको जल हो भन्न खोजेको चै

  • @grizz7206
    @grizz7206 ปีที่แล้ว

    Guru
    Pranam
    Can I have your phone please.

  • @sushilaryal4490
    @sushilaryal4490 ปีที่แล้ว

    ष लाई कहाँ स पढ्ने कहाँ ख पढ्ने गुरु

    • @Anonymous1.0.8
      @Anonymous1.0.8 6 หลายเดือนก่อน

      वैदिक मंत्रमा ख उच्चारण गर्ने। यदि आधा ष (ष्) ट-वर्ग (ट, ठ, ड, ढ, ण) को अगाड़ी आएको छ भने ष उच्चारण हुन्छ।
      बृहत्युष्णिहा, स्रष्ट्टासयुधऽइंद्रो, - आधि ष उच्चारण हुन्छ।
      द्विपदायाश्श्चतुष्पदा- यहाँ आधि ष भए ख उच्चारण किनकी ष् पछि ट वर्ग छैन।
      सहस्रशीर्षा: पुरुष: - ख उच्चारण
      इत्यादि

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 ปีที่แล้ว +1

    तर गुरु ! दूध राख्दा : पयाे पृथ्वीं... र घिउ राख्दा : घृत मिमिक्ष घृतमस्य.. भन्न मिल्दैन ??

  • @shrawankabya
    @shrawankabya 2 ปีที่แล้ว

    धन्यवाद गुरुजी