ह्रस्व दीर्घ सहित वेद रुद्री कसरी पढ्ने | How to read Veda and Rudri in Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 64

  • @KarmaKanda
    @KarmaKanda  2 ปีที่แล้ว +6

    हाम्रो कर्मकाण्ड युटुब च्यानल द्वारा विभिन्न कार्यहरुमा योगदान दिन र हाम्रो मेहेनत को लागि साथै हाम्रो content को क्वालिटी बढाउनमा यदि हजुर पनि योगदान गर्न चहानु हुन्छ भने हाम्रो निम्ति तपाइले स्वइच्छा अनुसार दान गर्न सक्नु हुन्छ ।
    दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html

    • @rajeshpaudel2318
      @rajeshpaudel2318 ปีที่แล้ว

      गुरुजी यो रुदृको pdf छ भने mention गर्नु न मलाइ

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว +1

      @@rajeshpaudel2318 brihat karmakanda app - play store मा गएर सर्च गर्नुस त्यस्मा छ

    • @rajeshpaudel2318
      @rajeshpaudel2318 ปีที่แล้ว

      @@KarmaKanda हस धन्यवाद

    • @kunjarmanighimire2604
      @kunjarmanighimire2604 ปีที่แล้ว

      Llllppppppppppp

  • @ShovaNepal-s5y
    @ShovaNepal-s5y 8 หลายเดือนก่อน +1

    राधेश्याम राधेश्याम

  • @TravelersNP
    @TravelersNP ปีที่แล้ว +2

    गुरु तपाईंले अतेन्तै राम्रो तरिकाले सिकाउनुभयो पढ्न गारो भाको थियो अरु एसरी नै सिकाइदिनु होला 🙏🙏🙏

  • @gitabastola885
    @gitabastola885 5 หลายเดือนก่อน

    Dherai ramro xa

  • @TejRam-c6c
    @TejRam-c6c ปีที่แล้ว

    Kati ramro Tara le sikhaunu vayo hamro guru le ...koti koti namaskar guru ko pabitra. Charan ma

  • @damodardhakal2417
    @damodardhakal2417 ปีที่แล้ว +1

    गुरुजी हजुरको कदम अत्यन्तै प्रशंसनीय छ । साह्रै खुसी पनि लागेको छ । धेरै कुरा सिक्ने अवसर दिनु भएकोमा आभारी छु । ग्रह पूजा संगै अधि देवता/प्रत्यधि देवता लगायतको पूजा पनि समावेस गरिदिनु भएको भए अझै बेस हुनेथियो ।

  • @LaxmanKhanal-i1p
    @LaxmanKhanal-i1p หลายเดือนก่อน

    Guru ji dherai sahayog milyo

  • @RamChandra-v1t
    @RamChandra-v1t ปีที่แล้ว

  • @rajkumarupadhayarkupadhaya6217
    @rajkumarupadhayarkupadhaya6217 2 ปีที่แล้ว +1

    प्रणाम गुरु जी, अत्यंत सरल र प्रष्ट वुझ्ने गरी मार्गदर्शन गरी वक्सनु भयो यस्को लागी हुजुर लाईं धेरै धेरै धन्यवाद।

    • @KarmaKanda
      @KarmaKanda  2 ปีที่แล้ว

      प्रतिक्रिया को लागि धन्यवाद पुज्य

    • @govindaacharya49
      @govindaacharya49 5 หลายเดือนก่อน

      Guru narayana.. haat ko saar ko niyam haru ko yauta vedio banauda yakdar ramro huntho..

  • @rajeshpaudel2318
    @rajeshpaudel2318 ปีที่แล้ว

    राम्रो लाग्यो । यहि कुरा नजानेर पढ्न गाह्रो भएको थियो।

  • @TejRam-c6c
    @TejRam-c6c ปีที่แล้ว

    Koti Naman guru ji

  • @bhandevbhatta3228
    @bhandevbhatta3228 ปีที่แล้ว +2

    पढाउने शैली धेरै राम्राे छ गुरु मैले पनि धेरै कुरा सिकिसके गुरु पहिला केही पनि अाउदैन थियाे हजुर का सबै भिडियाे हरु हेर्ने गर्छु तुलसि पुजा र हवन विधि पनि सिक्न पाए हुनेथियाे गुरु म कन्चनपुर महेन्द्रनगर बाट हाे गुरु

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      अग्निस्थापना को कोर्स छ प्लेलिष्ट चेक गर्नु होला

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 ปีที่แล้ว

    अति सरल तरिकाले सिकाउनु भो गुरु धन्यवाद

  • @rameshdahal1094
    @rameshdahal1094 ปีที่แล้ว

    अत्यधिक प्रष्ट हुने गरि बताइदिनु भएकोमा आदरणीय गुरुदेवलाई हृदय देखि धन्यवाद !
    ❤❤❤❤❤

  • @bibekpoudyal1988
    @bibekpoudyal1988 ปีที่แล้ว

    Dheri dhaneybad guru ji

  • @diyastechnology7453
    @diyastechnology7453 ปีที่แล้ว

    Guru dherai Ramro tarikale sikawnu vayo.Dhanyabad hajurlai.

  • @HiUpg
    @HiUpg 2 ปีที่แล้ว

    Guru namaskar xa ramroo gyan dinu bhayo

  • @rajansapkota1718
    @rajansapkota1718 2 ปีที่แล้ว

    Dhanyawadd guru ji🙏🙏

  • @tirtharaj1325
    @tirtharaj1325 ปีที่แล้ว +3

    चङ्गा चित्त छँद उमेर रहँदै पैसा छँदै हातमा ब्याधीले नछुँदै रआयु रहँदै बर्गात् छँदै गाथमा । आफ्नु श्रेय हुने पछी सुख हुने धन्धा छिनी हालहै, आगलागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है।

  • @badrineupane7813
    @badrineupane7813 2 ปีที่แล้ว

    धेरै -धेरै धन्यवाद गुरु

  • @anupgahatraj5131
    @anupgahatraj5131 5 หลายเดือนก่อน

    जय भाेलेनाथ गुरुदेव्🙏🙏 सस्कृतमा सार मिलाएर हात हाल्लाउदै कसरी पढ्ने ,किर्पा गरि भिडियो बनादिनु न गुरुदेव.....🙏🙏🙏हजुर मार्फत पढ्दा धेरै सहज भएको छ सस्कृत पढ्न

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 2 ปีที่แล้ว

    Namaskar Guru
    Graha Shanti r shilanyaah puja vidhi pani

  • @Ashokpoudelvlogs
    @Ashokpoudelvlogs 2 ปีที่แล้ว

    Dhanayabad guru ji hjr Bata confused vako kura sikna payo dheraii dheraii dhanayabad ❣️

  • @sahadevbasnet4527
    @sahadevbasnet4527 3 หลายเดือนก่อน

    येस्तो तरिकाले अरु पनि सिकाउनु है

  • @PrabinDahal-i1t
    @PrabinDahal-i1t 2 หลายเดือนก่อน

    बेद पनि भाको भए ❤❤

    • @KarmaKanda
      @KarmaKanda  2 หลายเดือนก่อน

      नियम एउटै हो

  • @roshanghimirey9311
    @roshanghimirey9311 2 ปีที่แล้ว +1

    Guru yo pran prathista ko video banunuhos na .

  • @prdhungana5711
    @prdhungana5711 ปีที่แล้ว

    अछर सानो देखिनाले अलि

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      मोबाईल रोटेट् गरेर हेर्नुस्

  • @kedarkafle9584
    @kedarkafle9584 2 ปีที่แล้ว

    tq

    • @KarmaKanda
      @KarmaKanda  2 ปีที่แล้ว +1

      स्वागतम् भद्र

  • @govindaacharya49
    @govindaacharya49 10 หลายเดือนก่อน

    Hajurko concact no. Pauna sakinxa ki guru?

  • @krishnapurush7088
    @krishnapurush7088 10 หลายเดือนก่อน

    गुरु नमस्कार
    म पनि अध्यन गर्न चाहन्छु आफू उपस्तिथि भयर सिक्ने कलास कहाँ छ म अध्यान गर्न मन छ

  • @HariDhungel-v4c
    @HariDhungel-v4c 8 หลายเดือนก่อน

    उदात्त अनुदात्त स्वरित लाई चै कसरी गर्नु हातसार 🙏

  • @binoddevkota44
    @binoddevkota44 11 หลายเดือนก่อน +1

    प को अगाडी आधा प् आएमा के भन्ने प्प लाइ कसरी उच्चारण गर्ने गुरु ज्यू

    • @KarmaKanda
      @KarmaKanda  11 หลายเดือนก่อน

      अघिल्लो अक्षर सग जोडेर आधा प को उच्चारण लाई तान्ने र पछिको पुरा प उच्चारण गर्ने

  • @dhurbaaryal1519
    @dhurbaaryal1519 11 หลายเดือนก่อน

    नमस्कार, नारायण गुरु ।हुजुर ले रुद्री पाठ जस्तै अन्य कुनै पनि पाठ सिकाउनु भएको जुन भिडीयो कसरी हेर्न सकिनछ गुरु।

    • @KarmaKanda
      @KarmaKanda  11 หลายเดือนก่อน

      के सिकाउने हजुर

  • @somnathkafley8507
    @somnathkafley8507 10 หลายเดือนก่อน

    षह मा हुदा

  • @matrikanepal1955
    @matrikanepal1955 ปีที่แล้ว

    गुरु नारायण , मलाई यो संस्कृत पढ्ने अत्यन्त इच्छा रहेकोले, यो भिडियो ले केहि सहज बनाएको छ ।
    तर "य" लाई कहा नेर ज र कहा नेर य भनेर पढ्ने । थाहा पाउन पाए हुन्यो गुरु ।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      ष को जसरि य को पेट काटेको रछ भने ज्य भन्ने

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 ปีที่แล้ว

    यसलाई रट्ने कसरी हाे गुरु ? सँगसँगै वाचन गर्न पाए हुन्थ्यो कि !!

    • @KarmaKanda
      @KarmaKanda  2 ปีที่แล้ว

      एक एक गर्दै मन्त्र हरु याद गर्नु पर्छ

  • @tikaramghimire6526
    @tikaramghimire6526 ปีที่แล้ว

    रस्वको सट्टा ह्रस्वमै जोड दिनुपर्छ कि?

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      कुरो प्रष्ट भएन के भन्न खोज्नु भयो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 ปีที่แล้ว

    गुरु नमस्कार! ज्ञ अक्षर बन्नलाई ज्+ञ= ज्ञ हुन्छ। तर उच्चारण कसरी न्य हुन्छ? अरू गुरुहरूले पनि ज्ञ लाई न्य नभनिकन ज्+ञ नै भनेको सुनेकॐ छु।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      स्लोक हरु मा ज्ञ भन्दा हुन्छ वेदको नियम अलिकति फरक हुन्छ

  • @anaadi757
    @anaadi757 ปีที่แล้ว

    स्पष्ट देख्न सकिएन अक्षर

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      भिडियो को वालिटि चेक गर्नुस्

  • @ramprasadupadhyaya9713
    @ramprasadupadhyaya9713 6 หลายเดือนก่อน

    ' के' कसरी ह्रस्व भयो?

    • @KarmaKanda
      @KarmaKanda  6 หลายเดือนก่อน

      (े) एकर ऐ कर लागेका सबै ह्रस्व हुन्

  • @ChanmanLohani-qo8de
    @ChanmanLohani-qo8de 9 หลายเดือนก่อน

    चनमान लोहनि

  • @sumanpoudel4713
    @sumanpoudel4713 11 หลายเดือนก่อน

    Dhanyabad guru jee🙏🙏🙏

  • @bijaykhanal1755
    @bijaykhanal1755 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरु 🙏