ह्रस्व दीर्घ सहित वेद रुद्री कसरी पढ्ने | How to read Veda and Rudri in Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2023
  • ह्रस्व दीर्घ सहित वेद रुद्री कसरी पढ्ने | How to read Veda and Rudri in Nepali
    About video: If you want to learn how to read the Vedas in Nepali, then you need to watch this video! In this lesson, we'll teach you the basics of reading the Vedas in Nepali.
    In this video, we'll cover the different sounds letters make in Sanskrit , how to read the Vedic mantras and pronunciation, and how to understand the meaning of the Vedas. By the end, you'll be able to read the Vedas in Nepali!

ความคิดเห็น • 57

  • @KarmaKanda
    @KarmaKanda  ปีที่แล้ว +5

    हाम्रो कर्मकाण्ड युटुब च्यानल द्वारा विभिन्न कार्यहरुमा योगदान दिन र हाम्रो मेहेनत को लागि साथै हाम्रो content को क्वालिटी बढाउनमा यदि हजुर पनि योगदान गर्न चहानु हुन्छ भने हाम्रो निम्ति तपाइले स्वइच्छा अनुसार दान गर्न सक्नु हुन्छ ।
    दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html

    • @rajeshpaudel2318
      @rajeshpaudel2318 ปีที่แล้ว

      गुरुजी यो रुदृको pdf छ भने mention गर्नु न मलाइ

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว +1

      @@rajeshpaudel2318 brihat karmakanda app - play store मा गएर सर्च गर्नुस त्यस्मा छ

    • @rajeshpaudel2318
      @rajeshpaudel2318 ปีที่แล้ว

      @@KarmaKanda हस धन्यवाद

    • @kunjarmanighimire2604
      @kunjarmanighimire2604 ปีที่แล้ว

      Llllppppppppppp

  • @user-fw9pu9cj7u
    @user-fw9pu9cj7u 2 หลายเดือนก่อน

    राधेश्याम राधेश्याम

  • @SujanKhatiwada321
    @SujanKhatiwada321 ปีที่แล้ว +2

    गुरु तपाईंले अतेन्तै राम्रो तरिकाले सिकाउनुभयो पढ्न गारो भाको थियो अरु एसरी नै सिकाइदिनु होला 🙏🙏🙏

  • @damodardhakal2417
    @damodardhakal2417 ปีที่แล้ว +1

    गुरुजी हजुरको कदम अत्यन्तै प्रशंसनीय छ । साह्रै खुसी पनि लागेको छ । धेरै कुरा सिक्ने अवसर दिनु भएकोमा आभारी छु । ग्रह पूजा संगै अधि देवता/प्रत्यधि देवता लगायतको पूजा पनि समावेस गरिदिनु भएको भए अझै बेस हुनेथियो ।

  • @user-vg5cv3sk5m
    @user-vg5cv3sk5m 9 หลายเดือนก่อน

    Kati ramro Tara le sikhaunu vayo hamro guru le ...koti koti namaskar guru ko pabitra. Charan ma

  • @rameshdahal1094
    @rameshdahal1094 10 หลายเดือนก่อน

    अत्यधिक प्रष्ट हुने गरि बताइदिनु भएकोमा आदरणीय गुरुदेवलाई हृदय देखि धन्यवाद !
    ❤❤❤❤❤

  • @sumanpoudel4713
    @sumanpoudel4713 5 หลายเดือนก่อน

    Dhanyabad guru jee🙏🙏🙏

  • @diyastechnology7453
    @diyastechnology7453 ปีที่แล้ว

    Guru dherai Ramro tarikale sikawnu vayo.Dhanyabad hajurlai.

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 ปีที่แล้ว

    अति सरल तरिकाले सिकाउनु भो गुरु धन्यवाद

  • @rajeshpaudel2318
    @rajeshpaudel2318 ปีที่แล้ว

    राम्रो लाग्यो । यहि कुरा नजानेर पढ्न गाह्रो भएको थियो।

  • @user-gd7ch7js2d
    @user-gd7ch7js2d 7 หลายเดือนก่อน

  • @bibekpoudyal1988
    @bibekpoudyal1988 ปีที่แล้ว

    Dheri dhaneybad guru ji

  • @rajansapkota1718
    @rajansapkota1718 ปีที่แล้ว

    Dhanyawadd guru ji🙏🙏

  • @rajkumarupadhayarkupadhaya6217
    @rajkumarupadhayarkupadhaya6217 ปีที่แล้ว +1

    प्रणाम गुरु जी, अत्यंत सरल र प्रष्ट वुझ्ने गरी मार्गदर्शन गरी वक्सनु भयो यस्को लागी हुजुर लाईं धेरै धेरै धन्यवाद।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धन्यवाद पुज्य

  • @HiUpg
    @HiUpg ปีที่แล้ว

    Guru namaskar xa ramroo gyan dinu bhayo

  • @user-vg5cv3sk5m
    @user-vg5cv3sk5m 9 หลายเดือนก่อน

    Koti Naman guru ji

  • @bhandevbhatta3228
    @bhandevbhatta3228 ปีที่แล้ว +2

    पढाउने शैली धेरै राम्राे छ गुरु मैले पनि धेरै कुरा सिकिसके गुरु पहिला केही पनि अाउदैन थियाे हजुर का सबै भिडियाे हरु हेर्ने गर्छु तुलसि पुजा र हवन विधि पनि सिक्न पाए हुनेथियाे गुरु म कन्चनपुर महेन्द्रनगर बाट हाे गुरु

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      अग्निस्थापना को कोर्स छ प्लेलिष्ट चेक गर्नु होला

  • @tirtharaj1325
    @tirtharaj1325 ปีที่แล้ว +2

    चङ्गा चित्त छँद उमेर रहँदै पैसा छँदै हातमा ब्याधीले नछुँदै रआयु रहँदै बर्गात् छँदै गाथमा । आफ्नु श्रेय हुने पछी सुख हुने धन्धा छिनी हालहै, आगलागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है।

  • @bijaykhanal1755
    @bijaykhanal1755 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरु 🙏

  • @GAMERZAYUSH
    @GAMERZAYUSH ปีที่แล้ว

    Namaskar Guru
    Graha Shanti r shilanyaah puja vidhi pani

  • @badrineupane7813
    @badrineupane7813 ปีที่แล้ว

    धेरै -धेरै धन्यवाद गुरु

  • @Ashokpoudelvlogs
    @Ashokpoudelvlogs ปีที่แล้ว

    Dhanayabad guru ji hjr Bata confused vako kura sikna payo dheraii dheraii dhanayabad ❣️

  • @roshanghimirey9311
    @roshanghimirey9311 ปีที่แล้ว +1

    Guru yo pran prathista ko video banunuhos na .

  • @kedarkafle9584
    @kedarkafle9584 ปีที่แล้ว

    tq

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว +1

      स्वागतम् भद्र

  • @prdhungana5711
    @prdhungana5711 9 หลายเดือนก่อน

    अछर सानो देखिनाले अलि

    • @KarmaKanda
      @KarmaKanda  9 หลายเดือนก่อน

      मोबाईल रोटेट् गरेर हेर्नुस्

  • @govindaacharya49
    @govindaacharya49 4 หลายเดือนก่อน

    Hajurko concact no. Pauna sakinxa ki guru?

  • @somnathkafley8507
    @somnathkafley8507 4 หลายเดือนก่อน

    षह मा हुदा

  • @krishnapurush7088
    @krishnapurush7088 4 หลายเดือนก่อน

    गुरु नमस्कार
    म पनि अध्यन गर्न चाहन्छु आफू उपस्तिथि भयर सिक्ने कलास कहाँ छ म अध्यान गर्न मन छ

  • @user-fo6xn4sd4k
    @user-fo6xn4sd4k 2 หลายเดือนก่อน

    उदात्त अनुदात्त स्वरित लाई चै कसरी गर्नु हातसार 🙏

  • @dhurbaaryal1519
    @dhurbaaryal1519 6 หลายเดือนก่อน

    नमस्कार, नारायण गुरु ।हुजुर ले रुद्री पाठ जस्तै अन्य कुनै पनि पाठ सिकाउनु भएको जुन भिडीयो कसरी हेर्न सकिनछ गुरु।

    • @KarmaKanda
      @KarmaKanda  6 หลายเดือนก่อน

      के सिकाउने हजुर

  • @binoddevkota44
    @binoddevkota44 5 หลายเดือนก่อน +1

    प को अगाडी आधा प् आएमा के भन्ने प्प लाइ कसरी उच्चारण गर्ने गुरु ज्यू

    • @KarmaKanda
      @KarmaKanda  5 หลายเดือนก่อน

      अघिल्लो अक्षर सग जोडेर आधा प को उच्चारण लाई तान्ने र पछिको पुरा प उच्चारण गर्ने

  • @matrikanepal1955
    @matrikanepal1955 7 หลายเดือนก่อน

    गुरु नारायण , मलाई यो संस्कृत पढ्ने अत्यन्त इच्छा रहेकोले, यो भिडियो ले केहि सहज बनाएको छ ।
    तर "य" लाई कहा नेर ज र कहा नेर य भनेर पढ्ने । थाहा पाउन पाए हुन्यो गुरु ।

    • @KarmaKanda
      @KarmaKanda  7 หลายเดือนก่อน

      ष को जसरि य को पेट काटेको रछ भने ज्य भन्ने

  • @manjarisamaj3102
    @manjarisamaj3102 ปีที่แล้ว

    यसलाई रट्ने कसरी हाे गुरु ? सँगसँगै वाचन गर्न पाए हुन्थ्यो कि !!

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      एक एक गर्दै मन्त्र हरु याद गर्नु पर्छ

  • @tikaramghimire6526
    @tikaramghimire6526 9 หลายเดือนก่อน

    रस्वको सट्टा ह्रस्वमै जोड दिनुपर्छ कि?

    • @KarmaKanda
      @KarmaKanda  9 หลายเดือนก่อน

      कुरो प्रष्ट भएन के भन्न खोज्नु भयो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 ปีที่แล้ว

    गुरु नमस्कार! ज्ञ अक्षर बन्नलाई ज्+ञ= ज्ञ हुन्छ। तर उच्चारण कसरी न्य हुन्छ? अरू गुरुहरूले पनि ज्ञ लाई न्य नभनिकन ज्+ञ नै भनेको सुनेकॐ छु।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      स्लोक हरु मा ज्ञ भन्दा हुन्छ वेदको नियम अलिकति फरक हुन्छ

  • @anaadi757
    @anaadi757 ปีที่แล้ว

    स्पष्ट देख्न सकिएन अक्षर

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      भिडियो को वालिटि चेक गर्नुस्

  • @ChanmanLohani-qo8de
    @ChanmanLohani-qo8de 3 หลายเดือนก่อน

    चनमान लोहनि

  • @ramprasadupadhyaya9713
    @ramprasadupadhyaya9713 2 วันที่ผ่านมา

    ' के' कसरी ह्रस्व भयो?

    • @KarmaKanda
      @KarmaKanda  2 วันที่ผ่านมา

      (े) एकर ऐ कर लागेका सबै ह्रस्व हुन्