नमस्कार गुरुजी । श्रव्यदृश्य धेरै राम्रो छ तर लेखाइमा अशुद्धिको बाहुल्यता रहेकाले मन्त्र उच्चारण गाह्रो भो । वेवसाइटमा प्राप्त फन्ट Siddhant प्रयोग गरी नेपाली युनिकोड रोमनाइज्ड लेआउट मा लेख्नुभएमा सुनमा सुगन्ध हुने थियो । धन्यवादार्हाः भवन्तः ।
यसो गरौ तपाइ टाइप गरेर पठाउनुस् शुद्ध म भिडियो बनाइदिम्ला न हुन्न ? अब हुन्छ त भन्नु हुन्न पक्कै है किनकि टाइप गर्न कति गारो छ त्यो मलाइ तपाइलाइ सबैलाइ थाहाछ... यस्तै हो... पुस्तक मा हेरेर सुन्दै रट्ने हो शुद्ध लेखेको हेर्न.. मैले भिडियो ल्याउन सकेको छैन शुद्ध अशुद्ध को त कुरा छोडौ टाइप गर्न समेत भ्याको छैन कस्तो सबैले अब्जस् लगाउदै आने यार जैलै
app download link - vrihatkarmakanda.blogspot.com/2024/03/vrihat-karmakanda-apk-download.html
Mero guru ko Pawan Charan koti koti Naman ....dhanybad guru. For ..sanskriti geyan
derai ramro.....❤❤
गुरु मधुसुधनले त ॐ स्योना पृथिविनो भवानृक्ष ----मन्त्र्ले फूलक्षता लिएर छुने भनेका छन्त।
मदुसुधन को पुस्तक नलिनु होला मिस्टेक छन् सबै
जय श्री मन्नारायण गुरु देव ❤🙏
अप्रतिम 😊😊 मित्र|
म कर्म कान्डको कलास लिन मन छ गुरु तपाईंको आग्या ॐ ❤
जय श्री राधे श्याम गुरुदेव हजुर ले हवन पद्धति पनी सबै जानकारी गराई दिनु होला
th-cam.com/play/PLW2SPNa32AblNkN6QOrC9KqWoop19Q2D_.html यो link मा थिचेर अनि भिडियो हेर्नु होला अग्निस्थापना पुरै सिकाएको छु ।
धन्यवाद जानाकारी गराएकाेमा गुरु जी
याेकुष्माण्ड शुक्त ३ कुले चलाउे पबित्र राख्ने जल राख्ने तिल राख्ने यौ राख्ने चन्दन , राख्ने फूल राख्ने अक्षता राख्ने पढे का थियौ
Nc post ji guruji
नमस्कार गुरुजी । श्रव्यदृश्य धेरै राम्रो छ तर लेखाइमा अशुद्धिको बाहुल्यता रहेकाले मन्त्र उच्चारण गाह्रो भो ।
वेवसाइटमा प्राप्त फन्ट Siddhant प्रयोग गरी नेपाली युनिकोड रोमनाइज्ड लेआउट मा लेख्नुभएमा सुनमा सुगन्ध हुने थियो । धन्यवादार्हाः भवन्तः ।
यसो गरौ तपाइ टाइप गरेर पठाउनुस् शुद्ध म भिडियो बनाइदिम्ला न हुन्न ?
अब हुन्छ त भन्नु हुन्न पक्कै है
किनकि टाइप गर्न कति गारो छ त्यो मलाइ तपाइलाइ सबैलाइ थाहाछ... यस्तै हो... पुस्तक मा हेरेर सुन्दै रट्ने हो शुद्ध लेखेको हेर्न.. मैले भिडियो ल्याउन सकेको छैन शुद्ध अशुद्ध को त कुरा छोडौ टाइप गर्न समेत भ्याको छैन कस्तो सबैले अब्जस् लगाउदै आने यार जैलै
गुरु नमस्कार
Guru ji budi kharanga rudri kasari parne sikau nu na
यो लिन्क् मा थिचेर हेर्नु होला भिडियो पहिलै अप्लोड गरेको छु मैले th-cam.com/play/PLW2SPNa32Abkk_a-RsAiTeC0F-2BHTBt2.html&si=9P1NTVfvg4pxfGk8
Thanks guru 🙏🕉🕉🕉🌹🌹🌹
Always welcome
कृपया अग्निस्थापनाको मत्रमात्र नभैनेपालीको अर्थ सहित व्याख्या गरिदिनुभये धेरै राम्रो हुने थियोे
प्लेलिष्ट चेक गर्नु होला अग्निस्थापनाको कोर्स हालेको छ
Virhat karmakanda old version ko mobile ma matra support garcha new version ma garena
Yo app lai update garnu paryo
एक महिना भित्र आउदैछ हजुर
गुरु मलाइ बर्त्बन्ध को किताब चाहियो ,,app मा
Jay hos prabhu🌹
ज्यो लेखेर राख्नु पर्छनी बाजे
गुरु हजुरलाई साष्टाङ्ग दण्डवत टक्राउन चाहन्छु। तपाईंको नम्बर उपलब्ध गराउन मिल्छ भने कृपया नम्बर उपलब्ध गराइदिनुहोला
Varsik saradha bidhi bhannus na pandit ji
Appsत डाउनलोड गरियो तर सबै संकृतमा रैछ हामिजस्तो संकृत नपडेकोलाइत गारो पर्योत के गर्निहोला
🙏
भरखरै पढन सुरु गरेका जस्तो गरि एक एक शब्द पढाउन परो गुरुदेव
@@janakpoudel216 तेसरी नै पढाएको छ हजुर सबै
🙏🙏
gurudev pdf ko link ma Nepali live kaho bhujiyana ekpatak pau na ma play store bata harxu .
भरे भिडियो आउने छ पुज्य यस्को बारेमा
App download hudaina ta
vrihatkarmakanda.blogspot.com/2024/03/vrihat-karmakanda-apk-download.html
Still confusing about symbol( & ) gungm or ghungm
गुङ्
पित्तल निषेध छ
कहाँ लेखेको छ पुज्य जानकारी पाउ न
गुरु याे मन्त्र तिलानी पुजा गर्दा सबै भन्नु पर्याे ?
बनाइसकेको पूजा गर्दा यद्देवा पूरा भन्ने अरु पर्दैब
प्रिन्ट गर्न मिल्दैन गुरु
किन गर्ने प्रीन्ट?
@@KarmaKanda पढ्न सजिलो होला कि भनेर नि गुरु
@@laxmanbhusal6430 app download गर्नु होला
कृपया अग्निस्थापना
अप्लोड भैरहेकाछन् अग्निस्थापना हेर्नू होला पुज्य
@@KarmaKanda हजुर को हरेक मत्र उच्चारण सुद्द छ कृपया अलि अलि गरेर होइन कि कर्मपात्र निर्माण देखि पूर्णपात्र समको राख्नुहोला
अक्षन्नमीबदन्त होइन अक्षन्नमीमदन्त उच्चारण गर्नु है
सबै ठाउमा सबैको सहि हुदैन कतै कतै हुनु स्वभाविक हो
खुट्टा तान्न खोज्ने धेरै हुन्छन गुरु देव उत्तम् कार्य 🙏🙏🙏🙏
Gurudev
Hajur ko messenger Id pauna.
Nepali yogi