🙏हजुरले बनाउनु भएको भिडियोहरु सारै राम्रो,मीठो र सजिलो तरिकाले प्रस्तुत गरिएको रहेछ। सगोत्री को तर्फ बाट मुरी मुरी धन्यवाद ज्ञापन गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
राम राम गुरूजी🙏🙏🙏🙏🙏 अतिः उत्तमं हामिहरू पढनेबेलामा ता ७ सम्म अनिवार्य थियो त्र आजको यो पश्चिमाहरूको दलाल सरकार ले हटायको रहेछ कति दुखको कुरा हो। सरकारले सबै पाठशालाहरूमा अनिवार्य गर्यो भने सबैले पढन लेखन जन्नेछन।
अति राम्रो गुरु म नि सिक्न खोज्दै छु अरु नि सुत्र छ्न कि गुरु हुनत म बैदिशिक रोजगार को शिलशिला मा साउदी मा छु मेरो फिरि समय मा यस्तोइ यस्तोइ हेरेर सिक्नी प्रयास गर्दै छु
धन्यवाद भिडियो को लागि गुरुजी,अझै एउटा कुरा बुझ्न सकिन ,कुनै वाक्य को बिचमा s जस्तो हुन्छ त्यसको अर्थ र उच्चारण कसरी गर्ने होला ,बताई दिएकोमा आभारी हुने थिए
Hi guru Namaskar I like your video how we read sanskrit I was watching from uk can tu put a video about how to read Rudri path please it would be great help for me please
Ho gurudev naman aaja malai Sanskrit word padhera daksha hune ichchha lagegeko chha ma hajurlai Kahan kahile bheti sikna sakchhu please send me your number and help me sathai sulka Kati lagchha.
गुरु प्रणम । आहा कती राम्रो कुरा सिकाई दिनु भयो गुरु । हामी साधरण लेख पढ गर्ने लाई । गुरुको जय जय होस ।
🙏हजुरले बनाउनु भएको भिडियोहरु सारै राम्रो,मीठो र सजिलो तरिकाले प्रस्तुत गरिएको रहेछ। सगोत्री को तर्फ बाट मुरी मुरी धन्यवाद ज्ञापन गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
Radha Radha guru dev hajur KO jaikalan hos
अति राम्रो उपयोगी सुत्र रहेछ गुरु साह्रै खुसी लाग्यो
फेरी पनि यस्तै नयाँ सुत्र र आईडिया सेयर गरिदिनु हुन अनुरोध गर्दछु ।
जे खोजिरहेको थिएँ त्यहि पाएँ । धन्यवाद गुरु ।
Jaya guru dev.Radhe Rachel!
जयहो गुरुदेव, दोस्रो अध्यायको प्रतिक्षामा छु।
Radhe Radhe guru
जय गुरूदेव ।।। सिक्न र बुझ्न चाहनेका लागि उपयाेगि खुराक ।।।
गुरु जी हजुरको कुरा एकदम सही र सान्दर्भिक लाग्यो। वेदलाइ विग्यान सम्मत छ भन्ने कुरा नया पिढिलाइ बुझाउन जरुरि छ। तपाइको प्रयासलाइ धन्यवाद।
ॐ
Sarai ramro Radhe Radhe
हजुर को जय होस गुरु देव्🕉️🕉️🕉️🕉️🕉️🌺🌺🌺🌺💐💐💐🌹🌹🌹🌹🌹🙏🙏🙏
चाहेको कुरा दिनु भएको छ। गुरु राधे राधे 🙏🙏हजुरको बोलि नै मिठो छ गुरु
U.
अती राम्रो गुरुदेव । यस्तै अरु पढ्ने तरिकाहरु पनि पाउँ गुरु
जयकृष्ण
जय जय हो गुरु
जय गुरु देब
धेरै बधाई छ सर
गुरुमा नमन धन्यवाद
कोटि कोटि नमन गुरुदेब्🙏🙏🙏
Very good information pranam guruji
धननैबाद सिक्षक सिगदैछु
हार्दिक नमन् गुरूवर।🙏
Har har mahadev
सारै राम्रो भिडियो जय होस् हजुर
धन्यवाद
Jay Shri Radhe Radhe
राधेश्याम 🙏
राधे राधे गुरू।
गुरुजिको यो जनचेतना मुलक जानाकारिको लागि साधुबाद छ !! प्राणाम
गुरु जानकरि धेरै महत्त्व छ
हो नि! सेयर गरिदिनुहोला ।🙏
नमन गुरूदेव।
sanskrit sikaunegurulai Kotikoti Pranam
Radhe Radhe Gurudev.
jai shree radhey radhey
सारै राम्रो भिडियो गुरु देव 🙏
अरु पनि हेर्दै जानुहोला! धन्यवाद
जय होस् 🕉️🙏🕉️
Jaya guru dev
🙏जा इश्री हरि जय श्री राधे🙏ॐ लक्ष्मीनारायणाय नमः🙏
राम राम गुरूजी🙏🙏🙏🙏🙏 अतिः उत्तमं हामिहरू पढनेबेलामा ता ७ सम्म अनिवार्य थियो त्र आजको यो पश्चिमाहरूको दलाल सरकार ले हटायको रहेछ कति दुखको कुरा हो।
सरकारले सबै पाठशालाहरूमा अनिवार्य गर्यो भने सबैले पढन लेखन जन्नेछन।
Thank you maile khoje ko video ❤️❤️
Jai shree radhe radhe jai shree krishna
Jaya hos Radhe radhe guru 🎉👏
Radhe radhe !gurudev.
Thank guroo
Jay guru
🌺🙏🌺🙏🌺🙏🌺
राधे राधे गुरु जी
Radhe radhe guru ji 🙏
Narayan guru ji sarai ramro
धन्यवाद
Om
राधेराधे
Jaya radhe radhe
राधे राधे गुरूदेब🙏🙏🙏🙏🙏
🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏
राधेश्याम गुरुजि
राधेश्याम 🙏
करोडौं नमन गुरु!
अति राम्रो गुरु म नि सिक्न खोज्दै छु अरु नि सुत्र छ्न कि गुरु हुनत म बैदिशिक रोजगार को शिलशिला मा साउदी मा छु मेरो फिरि समय मा यस्तोइ यस्तोइ हेरेर सिक्नी प्रयास गर्दै छु
खोजेकै कुरा दिनुभो गुरु धन्यबाद
धन्यवाद गुरु मैले खोजिरहेको कुरा दिनुभएको मा
राधे राधे गुरु
गुरु नमस्कार। साह्रै राम्रो।
Dherai ramro
राधे राधे
राधेराधे🙏🙏
Thank you.
Ati mana paryo
नमस्कार गुरु जी धेरै राम्रो
Lagxa
धन्यवाद भिडियो को लागि गुरुजी,अझै एउटा कुरा बुझ्न सकिन ,कुनै वाक्य को बिचमा s जस्तो हुन्छ त्यसको अर्थ र उच्चारण कसरी गर्ने होला ,बताई दिएकोमा आभारी हुने थिए
रामो
हरिॐ गुरु
तिज मा खोला मा गरिने पन्चमी पुजा र टिका लगाउने तरिका पनि सिकाउनुस गुरु ॐ
अर्थ सहित संस्कृत श्लोक चाहियो ।🙏🙏
Aru pani sikaunu hola guru
Jay shremna Narayan
❤❤❤❤❤
गुरु 🙏🙏 मलाई गायत्रि मन्त्र जप गर्न सिकाउनुपर्याे
Guru rasho dilo and dirgha xito hola ni guru hajur le mistake garnu vaye jasto xa ta?
Guru tapai khatra hunuhunchha kaati mithoo
गुरु नमस्कार
गुरु अङ्ग्रेजी अक्षर को s जस्तो लाई कसरी उच्चारण गर्ने?
र लामा लामा हरफ कसरी सहजै पढ्ने त्यो पनि चाहियो नी।
रुद्री पनी सीकाऊनु पर्यो गरु
Hi guru Namaskar
I like your video how we read sanskrit
I was watching from uk can tu put a video about how to read Rudri path please it would be great help for me please
Can I get your mobile no please I am watching your video from uk I want talk few more please
गुरु हजुर माहान हुनुहुन्छ हामी केही नजान्ने लाई ग्यान दिनु भयको छ 🙏🙏🙏
बेद पाठ गर्न सिकाइ दिनु भए यो लकडाउनको समय सदुपयोग हुने थियो।
निरन्तर जोडिनु होला स्वतिवाचन चाँडै सिकाउने प्रयासमा छौ ।
Ho gurudev naman aaja malai Sanskrit word padhera daksha hune ichchha lagegeko chha ma hajurlai Kahan kahile bheti sikna sakchhu please send me your number and help me sathai sulka Kati lagchha.
Gayatri mntr ko akshar Pani chhutya dinu n
नमस्कार ।
Rudri padna sikaunu na prabhu
रेखि हाल्ने तरिका पनि ल
भाषाका लागि नमनछ अरथ छैन मिठास भाषाछ
नमो नम:
गुरु नारायण हजुरले गिता पढन सिकाई दिनु भय अाभारि हुने थिए
Yo sischa guru haru chut r chor hin, tesaile tapare, sino polda Paisa khane haru hun
मलाई गायन्त्री मन्त्र पडन सिकाई दिनु कती प्रयास गर्दा पनि आयन र कसरि पडने
चाँडै नै सिकाउनेछौ ।
गुरु त्यो लगु गुरु भएको चै कसरि उच्चारण गर्न
लघु छिटो, गुरु ढिलो
@@HamroJigyasa हजुरको जानकारीको लागि धन्यवाद गुरुजि❤️🙏
Hello guru hajur ko mobile no Pam na Guru
कम्तीमा पनि 'सूत्र' त शुद्ध लेख्नोस् न यार !
माथी त १७ अक्षर हैन र १६त भयेन
शंका नगर्नुस् पूरा सुन्नुस् ,भनेको ध्यान दिएर अघि बढ्नु
S JASTO LAI KASARI PADNE
खासमा त्यो 'अ' हो । सामान्य रुपमा यसलाई नभने हुन्छ । यो ख्याल नगरी पढ्नु । यो स्वतस्फूर्त उच्चारण हुन्छ ।
ॐ
राधे राधे गुरूदेव !
ॐ