बहुत बहुत धन्यवाद छ गुरुजीलाई। विधि बताउँदा पटक्क केही नजान्नेको लागि बनाइदिनुहोला राम्ररी बुझाइदिएर। कारण जान्नेले त आधाउधि जानेकै हुन्छन्। साह्रै खुशी लाग्यो म यस्तै गुरुको खोजीमा थिएँ। धन्यवाद गुरुजीलाई🙏🙏
गुरु तर्पण विधि को बिच बिच मा प्रथम द्वितीय तृतीय अन्जली को बिच मा भयको मन्त्र हरु बिस्तारै बिस्तारै उच्चारण गरेर भन्दिनुन,सरर पढ्दिनु भो । मेसो नै भयन,अर्को भिडियो बनाइदिनुन,,
नवीन गुरु अब हजुर जन्म देखि लियेर मृत्यु पर्यन्त 13 दिने काम सम्म को भिडियो बनाउनुस अनि फेरि बैशाख 1 गते देखि लियेर चैत्र 30 गते सम्म पर्ने सम्पुर्ण व्रत पर्व आदिको पुजाबिधी को भिडियो बनाउनुस यी हाम्रा आबश्यक हुन च्यानल पनि चल्छ हामी लाइ पनि सहज हुन्छ 🙏 के भन्नू हुन्छ हजुर ☺️
नेपाली अर्थ सहितको पुस्तक pdf - all-nepal.com/aa_clientProject/Nepali_Library_admin_new2/v4/view_books.php?book_id=39
This is not available in apple store
याे Android काे नयाँ version मा उपलब्ध छैन, यसलाइ update गर्नुहाेस
बहुत बहुत धन्यवाद छ गुरुजीलाई। विधि बताउँदा पटक्क केही नजान्नेको लागि बनाइदिनुहोला राम्ररी बुझाइदिएर। कारण जान्नेले त आधाउधि जानेकै हुन्छन्। साह्रै खुशी लाग्यो म यस्तै गुरुको खोजीमा थिएँ। धन्यवाद गुरुजीलाई🙏🙏
विवाह र ब्रतबन्ध पनि सिकाइदिनु पर्ने भयो गुरुदेव 🙏🙏🥰
Gurudev narayn😮😮😮😮😊
जय हाे गुरुदेव
Jay guru pradam
😊😊😁😁😁..hou guruji.....ramro Sarai ramro
Jai gurudev
धन्यवाद गुरु
🙏🏼🙏🏼🙏🏼
Hare Krishna guru ji ramro saralta purvak rekhi haalne vidhi panee Chitra Sahit haaldinu hosna
Aatai sundar video nabin guru
❤❤❤
गुरु तर्पण विधि को बिच बिच मा प्रथम द्वितीय तृतीय अन्जली को बिच मा भयको मन्त्र हरु बिस्तारै बिस्तारै उच्चारण गरेर भन्दिनुन,सरर पढ्दिनु भो । मेसो नै भयन,अर्को भिडियो बनाइदिनुन,,
रेखि हाल्ने तरिका तथा अन्य नाम जुराउने जस्ता बिडियो हाल्नु भएमा हामी नयाँ सिकरुलाई राहत हुने थियो
Thank you
जय होस् 🙏
Tarpan thalima tarpan dinu bhanda aghadi satkod lekhne ra auta sikka rakhne biswadevko puja garera tarpan dinathalnu ra sakepaxi tesaima 6 devko puja garne
अगाडि सट्कोण बनाउने हैन तर्पण सकेर बनाउने हो पुजा गर्नु भन्दा अगाडि तेहि पनि त्यो लौकिक विधि हो पुस्तक मा लेखेको हुदैन
🎉🎉🎉🎉
नवीन गुरु अब हजुर जन्म देखि लियेर मृत्यु पर्यन्त 13 दिने काम सम्म को भिडियो बनाउनुस अनि फेरि बैशाख 1 गते देखि लियेर चैत्र 30 गते सम्म पर्ने सम्पुर्ण व्रत पर्व आदिको पुजाबिधी को भिडियो बनाउनुस यी हाम्रा आबश्यक हुन च्यानल पनि चल्छ हामी लाइ पनि सहज हुन्छ 🙏 के भन्नू हुन्छ हजुर ☺️
अवस्य
एकदम आवश्य परिरहेका कुरा हुन गुरुदेव विवाह र ब्रतबन्ध चाहिँ बनाइहाल्ने बेला भयो नवीन गुरु सिजन आयो💕🌹
Path banaun pani sikaidinu paryo guru
हजूर नमस्कार राधे राधे,
हजूर ले तर्पण विधि मा भीष्म पितामह लाई तर्पण दिनु भको छैन, र हजूर भिष्म जी लाई तर्पण न दिंदा हुन्छ?
मान्छे मरेको कति वर्ष सम्म श्राद्ध गर्नै पर्छ ???
पबित्री अनामिकामा लगाउने चलन छ ,अनि कोषराज नेउपाने गुरुको अनुसार तर्पण पछि गर्ने भनिन्छ त ।
जे मन लागो तेइ नगर्नु होला शास्त्र सम्मत् कार्य गर्नु होला
Sadbiu xarn aausima sankalpa vanne mantara batai dinu paro
संकल्प को भिडियो छ हेर्नुहोला है त पुज्य
गुरुजि श्रादकाे पनि बनाउनुस न
th-cam.com/video/h_JsLS0PIFA/w-d-xo.html
यो लिन्क् मा थिचेर स्राद्दको भिडियोमा जानुहोला
yedi duita lai ekai choti tarap deda basusorupas vanna parxa ki aru nai🤔
हजुर वसु हुन् भने वसुस्वरुप नै भन्ने र तस्मै स्वधाभन्ने ठाउ मा 2 जानाको भए ताभ्याम् र 3 या 3 भन्दा माथि भए तेभ्यस्वधा नम: भन्नु पर्छ
@@KarmaKanda dhanyabad jankari ko lagi 😍
गुरु हजुर को परिचय पाउ न कहाँ देखि हुनुहुन्छ हजुर
यो पुस्तक को नाम के हो? हरिॐ
यो पुस्तक काहा पाउछ गुरु
Milan ho
guru pranam . pdf book ni pauna hajur nepalima sikayako ni
Janai akchhak ko din ma ferne hoin
हो यदि ज्यजमान ले नजानेर फेरेको रैन रछ भने फेराउनु पर्दछ
Guru pustakako naam prakasan paun hajur
काम्य वृषेश्वर कसरी गरिन्छ गुरुवारplz
कपाल काट्नु वा खौरीनु आवस्यक छ कि छैन होला
अनिवार्य काट्नु पर्छ
तर हाम्रो तिर धेरै जसो बिचमा तर्पण गराउने गर्दछन।तर किताब मा त सुरु मै तर्पण गराएको छ।वास्तव मा कुन ठिक होला?
कता होर तपाइको
@@KarmaKanda लुम्बिनिप्रदेश।
Malai sikauna paro ma jhapa gharmai aauchhu hai
गुरु बिबहा गर्न सिकाइदिनु न
दुलहि खोज्नुस् 😁
U
दीप पनि दक्षिण तीरै फर्काउनु पर्छ
धन्यवाद हरुर सुझाव को लागि 😍
@@KarmaKanda राम्रो
Haina guru tapai sikaudai hunuhunxa kina feri aru sanga sodnu bhannu bhako
के सोध्नु भने र हजुर ?
Tapaiko sikaune tarika saieli badiya xa jun tarikale sikaudai hunuhunxa atti uttam
Hajurko subh nam k hola guru
गुरु प्राक्टिकल रूपमा नी देखिदिनु परो
श्राद्ध कति बजे बाट प्रारम्भ गर्ने ?
❤❤❤
❤