नान्दिमुखी श्राद्ध | आभ्युदयिक श्राद्धम् | aabhyudayik nandik shraddha vidhi in Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • नान्दिमुखी श्राद्ध | आभ्युदयिक श्राद्धम् | aabhyudayik nandik shraddha vidhi in Nepali
    about video: yo video ma maile tapaiharulai nandimukhi shraddha kasari garne aavyudayik shradda kasari garne vanera sikayeko xu .
    आभ्युदयिक श्राद्ध पुस्तक : - is.gd/V9Rfqq
    संकल्प भन्ने तरिका : is.gd/VxULjY
    गोदान गर्ने तरिका : is.gd/2jrlZy
    #karmakanda #shaddavidhi

ความคิดเห็น • 58

  • @KarmaKanda
    @KarmaKanda  ปีที่แล้ว +4

    दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html
    आभ्युदयिक श्राद्ध पुस्तक : - is.gd/V9Rfqq
    संकल्प भन्ने तरिका : is.gd/VxULjY
    गोदान गर्ने तरिका : is.gd/2jrlZy

    • @arjunacharya4043
      @arjunacharya4043 ปีที่แล้ว

      गुरु त्रिपिण्डि श्राद्व पनि बताईदिनु पर्याे

  • @premsmileniraula8484
    @premsmileniraula8484 6 หลายเดือนก่อน

    धन्यवाद महाराज जय होस् अति सुन्दर तरीका बाट बताउनु भयो🙏🙏🙏🙏🙏🙏🙏

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 7 หลายเดือนก่อน

    धन्यवाद.... गुरुजी... अति सुन्दर तरिकाले बिधि बतायकामा..

  • @keshabadhikari-nw4ym
    @keshabadhikari-nw4ym ปีที่แล้ว

    प्रेम प्रणाम प्रभु
    अति सुन्दर सधै मंगल होस हजुरको

  • @ramupokharel575
    @ramupokharel575 ปีที่แล้ว +1

    नाणायर गुरू हजुर्रले बिबाह ब्रतबन्ध चौरासी पूजा बिधिको पनि भिडियो बनाइदिनुन गुरू अनि बेद उच्चारण बिधिको पनि भिडियो बनाऊनुन गुरू

  • @balkrishnasapkota7790
    @balkrishnasapkota7790 6 หลายเดือนก่อน

    Jya hos guru

  • @chandrakesharsharma3037
    @chandrakesharsharma3037 ปีที่แล้ว

    🙏 जय श्री राधे गुरुजी 🙏 धेरै धेरै धन्यवाद हजुरलाई हाम्रो निम्ति यती कष्ट गरि रहनु भएको छ।

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 7 หลายเดือนก่อน

    नमस्कार 🙏🏾 गुरुजी.... म हजुर लाई औटा अनुरोध गर्न चाहन्छु कि.... अन्त्यपद्धती को बिधि पनि app मा जोडी दिये मा अति सरल हुने थियो...!

  • @saralyog1580
    @saralyog1580 ปีที่แล้ว +1

    Bastu Puja ko bidhi pani sikhai dinu hai

  • @sudipbhandari7776
    @sudipbhandari7776 ปีที่แล้ว

    Guru namaskhar

  • @nirajniraula
    @nirajniraula ปีที่แล้ว

    🙏🙏🙏

  • @chanmanlohani
    @chanmanlohani 6 หลายเดือนก่อน

    छोरिको विवाह भएको महिना नपुगि सत्य नारायण को पुजा गर्नु हुन्छ गुरु

  • @laxmanpandey3888
    @laxmanpandey3888 ปีที่แล้ว

    गुरु चौरासी पूजाको भिडियो राख्दिनु न

  • @rajkumarupadhayarkupadhaya6217
    @rajkumarupadhayarkupadhaya6217 ปีที่แล้ว

    प्रणाम गुरु जी, हुजुर ले अत्यंत कष्ट र मेहनत गरेर प्रस्तुत गर्नु भयेको मा हजुर लाई धेरै धेरै धन्यवाद।

  • @-opensky7446
    @-opensky7446 ปีที่แล้ว

    बडो ज्ञानवर्धक सामग्री प्रस्तुत गर्नु भयो । गुरु हजुरले कुन फोण्ट प्रयोग गर्नु हुन्छ ? संस्कृत र नेपाली दुबैको लागि चारै वेदका सम्पूर्ण स्वर चिह्नहरू समेटिएको sanskrit 2003 र siddhanta-nepali प्रयोग गर्न साह्रै सजिलो छ साथै यी font हरू Unicode मा भएकोले मोबाइल र कम्युटर दुबैमा चल्छ ।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว +1

      त्यो font मा غຜ हरु त भेटिन त पुज्य ?

    • @-opensky7446
      @-opensky7446 ปีที่แล้ว

      @@KarmaKanda जी,
      मैले मेरो युटुब च्यानलका शुरू-शुरूका भिडियोहरूमा सबै स्वर चिह्न सहित राखेर देखाएको छु, कृपया हेर्नुहोला ।

  • @keshabpaudyal5515
    @keshabpaudyal5515 11 หลายเดือนก่อน

    superb

  • @jvusafinance4667
    @jvusafinance4667 ปีที่แล้ว

    कुप्री हेइन जिजु हो

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      कुरो एउटै हो भद्र

  • @BishnuPokharel-fg9vd
    @BishnuPokharel-fg9vd ปีที่แล้ว

    गुरू जि नमस्कार
    नामाकरण कर्ममा पनि नान्दिमुखि स्राध्द गर्नुपर्छ , ?

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      पर्दैन

  • @anantaram4790
    @anantaram4790 ปีที่แล้ว

    Sachi puja ko video banaidinu hos

  • @TPDahal
    @TPDahal ปีที่แล้ว

    राधे राधे गुरु ।नान्दि श्राद्ध मा रातो अक्षता रातो फूल चल्छ की चल्दैन होला जानकारी दिनु होला ?

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      चल्दैन

  • @ishanruchal2006
    @ishanruchal2006 ปีที่แล้ว

    Bastu Puja garne pani lyaunu paryo Ani kal sarpa yog pani ani mangalik Puja pani

  • @MrSudankancha
    @MrSudankancha ปีที่แล้ว

    Guru mangal kati pustaa samm lagchha

  • @devipokhrel8416
    @devipokhrel8416 ปีที่แล้ว

    गुरुजि याे श्राध्द छाेराछाेरि दुबै जनाकाे बिवाहा मा गरिन्छ त?

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      छोरिको मा

    • @anantaram4790
      @anantaram4790 ปีที่แล้ว

      @@KarmaKanda छोरा का ma k गरीन छ त ?

  • @devrajbiswakarma1477
    @devrajbiswakarma1477 11 หลายเดือนก่อน

    मैले चै बुझे

  • @bhandevbhatta3228
    @bhandevbhatta3228 ปีที่แล้ว

    प्रणाम नमन गर्दछु गुरु जि म कञ्चनपुर बाट हाे गुरु अब बिवाह र ब्रतबन्धन काे पनि भिडियाे र pdf पाए केही सहज हुने थियाे गुरु

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      समय लाग्छ

  • @sabinpokharel7347
    @sabinpokharel7347 5 หลายเดือนก่อน

    माता पिता दुबै हुनुहुन्छ भने गर्दा हुन्छकि हुदैन गुरूजी

    • @KarmaKanda
      @KarmaKanda  5 หลายเดือนก่อน

      पिता हुदा पिताले गर्ने

    • @KarmaKanda
      @KarmaKanda  5 หลายเดือนก่อน

      आफुले गर्न हुदैन

  • @rajanregmi6529
    @rajanregmi6529 ปีที่แล้ว

    Yo saradda rato puja le garni ki pahelo le guru

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      सेतो पहेलो

  • @OmPrasadGyawali
    @OmPrasadGyawali 3 หลายเดือนก่อน

    तपाई ले यकदम छिटो भय टिप सकियकाे छैन

    • @KarmaKanda
      @KarmaKanda  3 หลายเดือนก่อน

      बुझिएन हजुर के भन्न खोज्नु भयो

  • @BishnuPokharel-fg9vd
    @BishnuPokharel-fg9vd ปีที่แล้ว

    सार्है सजिलो संग बुझ्ने गरि बताउनु भयो गुरू हजुरको फोन न दिन मिल्छ, ?

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      किन होला फोन नम्बर हजुर

    • @BishnuPokharel-fg9vd
      @BishnuPokharel-fg9vd ปีที่แล้ว

      @@KarmaKanda कुन ठाउमा हुनुहुन्छ संभब भए र हजुरले औपचारिक क्लास गराउनु भएको भए पढ्न सकिन्छ कि भनेर हो गुरूदेव।

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      @@BishnuPokharel-fg9vd म झापा बाट हो हजुर

  • @balkrishnadevkota8227
    @balkrishnadevkota8227 9 หลายเดือนก่อน

    गुरु पुस्तकको नाम थाहा पाउन पाएन हुन्थ्यो

    • @KarmaKanda
      @KarmaKanda  9 หลายเดือนก่อน

      यो पुस्तक मैले छपाएको छुइन

  • @rukminikhatiwada7370
    @rukminikhatiwada7370 ปีที่แล้ว

    गुरु काे नाम पनि दियकाे भय हुन्थ्याे

    • @KarmaKanda
      @KarmaKanda  ปีที่แล้ว

      नवीन खतिवडा

  • @laxmanpandey3888
    @laxmanpandey3888 ปีที่แล้ว

    तर्पण हुन्छ कि हुदैन , कुरा आएन त

  • @user-kn4fb3fb8l
    @user-kn4fb3fb8l ปีที่แล้ว

    सबै पुजाको विधि को पि दि अफ पाउदैन

  • @sunitashiva356
    @sunitashiva356 7 หลายเดือนก่อน

    आमा हुनुहुन्छ भने गने की नगरने

    • @KarmaKanda
      @KarmaKanda  7 หลายเดือนก่อน

      गर्ने तर आमाको नाम उच्चारण नगर्ने हजुरआमा देखि गर्ने

  • @keshabpaudyal5515
    @keshabpaudyal5515 11 หลายเดือนก่อน

    hajurko contact number dinu na

    • @KarmaKanda
      @KarmaKanda  11 หลายเดือนก่อน

      facebook page karmakanda ma msg garnu hola

    • @keshabpaudyal5515
      @keshabpaudyal5515 11 หลายเดือนก่อน

      @@KarmaKandahas hunxa

  • @krishnabhattarai8995
    @krishnabhattarai8995 ปีที่แล้ว

    Guruji .nsmaskar