कुलमान घिसिङले मन्त्रि कै आगाडी ओलीलाई दिए कडा जवाफ: उद्योगीको ८अर्व उठाएरै छाड्ने ! बैठकमा बबण्डर !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024

ความคิดเห็น • 475

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 หลายเดือนก่อน +189

    अब जसरी भए नि ८४ मा एमाले काङ्ग्रेस सकाउ नै पर्छ जागौ जन्ता जागौ😢😢😢😢😢

    • @Detective-620
      @Detective-620 2 หลายเดือนก่อน +6

      Kam xaina vane stock market xira ani tha pauxau who better😊

    • @rajaramshrestha7464
      @rajaramshrestha7464 2 หลายเดือนก่อน +6

      काङ्ग्रेस,ए माले र खावोवादिलाइ सिध्याउनै पर्छ....

    • @KarkiJagat-p9p
      @KarkiJagat-p9p 2 หลายเดือนก่อน +4

      सही‌ भन्नुभो‌ हामीले‌ यि‌ बुढा‌ बा‌ हरूलाई‌ नाति‌ नातिनीहरू‌ खेलाउनु‌को‌ लागि‌ आरम‌ दीनु‌ प्रछ‌ बुडाहरूले‌ देश‌ सखाप‌ बनाये

    • @laxmin.mahato5532
      @laxmin.mahato5532 2 หลายเดือนก่อน

      ​@@Detective-620काम छैन हो इ काङ्ग्रेस र एमाले सबै चोर छन कोइ जनता बेचेर बसेका कोइ गिरिबन्धु बेचेर इ गु जस्तो पाटिलाइ सकाएन भने नेपाल रहदैन अब

    • @yamprasadpokharel9226
      @yamprasadpokharel9226 2 หลายเดือนก่อน +1

      ​@@Detective-620बर्तमान संसदको प्राविधिक मतांकको आधारमा प्रधानमन्त्री बनेपनि कानुनी र संवैधानिक आधारमा केपी ओली आम नेपाली जनतामा अस्वीकार्य छन् ।

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 หลายเดือนก่อน +96

    कुलमान घिसिङ्ग ज्यू को कुरा एकदमै सही छ, यसरी यत्रो पैसा छुट दिँदै जाने हो भने सबैलाई बिद्युत निःशुल्क हुनु पर्यो। हामीले बिद्युत शुल्क तिर्न १ दिन ढिला हुँदा हामी माथि तुरुन्तै नियम लागू हुन्छ, अनि यिनीहरूको हकमा चाहिँ लागू हुन नपर्ने के पारा हो यो।

  • @shivabaral1549
    @shivabaral1549 2 หลายเดือนก่อน +32

    सलाम छ कुलमान सरलाई मन्त्री बेपारि सङ मिलोमतो घरको नोकर हो पैसा तिर्नु पर्छ जनता पैसा छुट दिनुपर्छ

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 2 หลายเดือนก่อน +47

    यही व्यापारीको कति पैसा खाएर चुनाव लडेर अहिलेसम्म जिदै याएको केपी शर्मा ओलीले जति समिति बनेपनि जे बनेपनि यो चोर केपी ओलीले सबैलाई बचाएरै छोड्छ।

    • @autartamang6963
      @autartamang6963 2 หลายเดือนก่อน +2

      💯 Sahi kura

    • @onjonraz3468
      @onjonraz3468 2 หลายเดือนก่อน +1

      14 year jel basera aako jholey ho KP oli

  • @sujitamalla2324
    @sujitamalla2324 2 หลายเดือนก่อน +3

    कुलमान घिसिङ सर ले जे गर्नु भयो धेरै राम्रो काम गर्नु भयो यी देश बेचोवा नेताहरु र प्रधानमन्त्री ले गरेर देश खत्म भयो 3 करोड जनताहरु ले कुलमान घिसिङ सर लै साथ दिनुपर्छ प्रधानमन्त्री मुर्दाबात्👎️👎️👎️👎️ कुलमान घिसिङ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️

  • @sundarshrestha4826
    @sundarshrestha4826 2 หลายเดือนก่อน +4

    यो समस्याको जड़ नै केपी पण्डा हो , यसलाई कासी तारेर छोड्नु पर्छ ।
    कुलमान ज़िन्दाबाद, केपी पण्डा मुरादाबाद !!!!

  • @TirthaTamang-n5e
    @TirthaTamang-n5e 2 หลายเดือนก่อน +35

    एउटा मुला बैचन झा के सरकार फेरिन्छ भन्ने हल्ला चल्दा,,कुलमान सर तपाईं त नेपाल को हदमा उज्यालो को आबिस्कार नै हो,,तपाईं ले गरेको काम को यो पाखण्डि हरुले जतिसुकै ढाकछोप गरेपनि जनता लाई राम्रोसँग थाहा छ,,यस्तो कुरामा तपाईं अलिकता पनि बिचलित नभइ निणय गर्नुस्

  • @tejendrapun5537
    @tejendrapun5537 2 หลายเดือนก่อน +42

    उखाने सेरे ले अाउनुसात बिजुली बाटै सुरू गराे भ्रष्टाचार

    • @BP-jq1ru
      @BP-jq1ru 2 หลายเดือนก่อน

      तेरो बाउ लाइ भन न

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 หลายเดือนก่อน +47

    ८४को चुनाबमा एमाले काग्रेस लाई निल गर्नु पर्यो जय देश जय नेपाली जनता।

  • @gopalrana9192
    @gopalrana9192 2 หลายเดือนก่อน +17

    कुलमान घिसिङ सहित विद्युत प्राधिकरण पद्यादिकरी ज्यु हरु यो चोर हरुको अगाडी नझुक्नु होला

  • @mohanrai8986
    @mohanrai8986 2 หลายเดือนก่อน +2

    कुलमान सर भनेको एकदमै नेपालको लागि आवश्यक पर्ने हुन्छ ❤ धन्यवाद 🎉

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 หลายเดือนก่อน +25

    K p को धनीलाई चयन गरिबलाई ऐन प्रवृति बन्दा गरिनु पर्छ । हामी गरिब जनताले तिरिनु पर्ने करोडपतिले तिर्न नपर्ने ? कस्तो नीति हो ?

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 2 หลายเดือนก่อน +14

    कुलमान जी खूट्ट। नकमाई राजस्व (विध्यूत महसुल,)उठाएरै छोड्नु होला। तपाईको अडानले नै तपाईको उज्वल भविष्य निर्धारण गर्नेछ।

  • @arjunkc6583
    @arjunkc6583 2 หลายเดือนก่อน +7

    हामी जनता सत्यको पक्षमा छौ राज्यको सम्पत्ति पाई पाई उठाउनु पर्छ । यदि यो समितिले महसुल उठाउन तल माथी गर्यो भने जनता चुप बस्दैन खबर्दार

  • @phabindrasen7900
    @phabindrasen7900 2 หลายเดือนก่อน +13

    बिडम्बना।
    कुलमान देशहितको लागी लड्दैछन्।
    नेताहरु ब्यापारीको फाईदाको लड्दैछन्।

  • @gyanurana2224
    @gyanurana2224 2 หลายเดือนก่อน +5

    सबै बिचौलियाहरू पावरमा गएका छन
    कुलमान सर सर्बसाधारणले चाहिँ तुरुन्त तिर्न पर्ने नतिरे लाइन काटिने यिनीहरूको चाहिँ नकाट्ने जसरी भएपनि पैसा उठाउन पर्छ जय कुलमान सर

  • @rajujirel1800
    @rajujirel1800 2 หลายเดือนก่อน +9

    जब जब ओलि प्रधानमन्त्री बन्छ देशना सदै किचलो भैरहन्छ

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 หลายเดือนก่อน +21

    आठ अरब उथायरै छाेडनु हाेला कुलमान सर नेता ले जे जे भन्छ तेहि गनु भयन

  • @shankarthapa1431
    @shankarthapa1431 2 หลายเดือนก่อน +23

    हेरत चोरहरु सत्तामा जान पाएको छैन यिनिहरुको चर्तिकला । छि छि

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 หลายเดือนก่อน +2

    स्यावास नेपाळ आमाका सपुत मे डा कुलमानजी ! १ दिन मर्नै पर्छ नि ! तर उत्तराधिकारीलाई याे विश्वकाे प्रथम बिज भूमी नेपाल आमाकाे सेवा गरेरै मर्ने तपाईंको अठाेटलाइ नमन छ🙏🇳🇵

  • @dilliram6586
    @dilliram6586 2 หลายเดือนก่อน +13

    भस्टचारि ज्ञ्याङ ले कुलमानलाई यस्तो गरेको कुलमान is great ❤🙏

  • @birukc4726
    @birukc4726 2 หลายเดือนก่อน +6

    लङ्गुरहरूलाई चुनाव खर्च दिएको थियो होला लङ्गुरहरूले तिर्न पर्दैन भनेका थिए होला अदालतले त्यो कुरो मान्दिएन।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 หลายเดือนก่อน +7

    नेपाल बिघुत प्राधिकरण लाई प्रधानमन्त्री ले स्वच्छ तरिका ले काम गर्न दिनु पर्छ दबाब दिनु हुदैन।

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 2 หลายเดือนก่อน +6

    हामी गरिबको 80 रुपैया तिरेर्न भनी फाइन लाउछ अनि ठुला लाई हो भनी चाहिँ छुट भयो भनी यो देशमा सबै गरिब जनाताले येस्ता नेताहरुलाइ लखेटनु पर्छ हाम्रो नि अधिकार छ । हाम्रो नि देश हो हामिले नि सरकार लाई कर तिरेका छौ

  • @tankarana5202
    @tankarana5202 2 หลายเดือนก่อน +5

    देशद्रोही को कारण देशमा 20 देखि 22 घन्टा लोडसेडिङ भएको नेपाली जनतालाई अवगत नै होला ।आज आएर लोडसेडिङ मुक्त गन्ने लाई नै एमाले र काङ्ग्रेस द्वरा आरोप लगाईएको छ।यो दुःख हो।

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 หลายเดือนก่อน +8

    देशलाइ कसैले पनि नठग्नु न लुटनु र देशमाथि घात नगर्नु यस्काे परिणाम गम्भिर रुपमा भाेग्नु पर्छ है हाम्रा देशका शासकहरुहाे हाेसियार ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +10

    लुटेरा ब्यापारीले कीन पियम सीत ऊजुर हालेको खासै महोततो छ ब्यापारीले बिजुलि बिल तिर्नै पर्छ जयजय कुलमान सर

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +11

    Kulman jii you are absolutely 10000000000%Right sir Salute you God bless you 🙏

  • @RamAc-e1t
    @RamAc-e1t 2 หลายเดือนก่อน +5

    बत्तीको पैसाको लागि प्रधानमन्त्री ले यत्रो आवाज वा वा पिएम जनताको घरको लाईन को बारेमा केही बोल्दैनौ धिक्कार होस

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 2 หลายเดือนก่อน +2

    Headline news लाई धन्यवाद ।समाचारको पक्का सचा पहरेदार।

  • @dilrai9235
    @dilrai9235 2 หลายเดือนก่อน +8

    सुबिधा लिए पछि शुल्क तिर्नु पर्छ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 หลายเดือนก่อน

    मनिस मान्यले उठाउनुभएको कुरा जायज छ्🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 2 หลายเดือนก่อน +5

    जय कुलमान ❤❤ great 👍

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 หลายเดือนก่อน +1

    छोडन हुदैन बिजुली को पैसा

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 2 หลายเดือนก่อน +2

    यताउति नेतालाई पैसा खुवाएर राज्य लुट्ने देश का शत्रु हुन् जेल कोचनु पर्छ नतिरे।

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 2 หลายเดือนก่อน +5

    अदालतले तिर्नुपर्छ भनेर फैसला गरेपछि , तिर्नु पर्छ ! अदालतकाे फैसला लाई चुनाैति दिन प्रधानमन्त्री ले मिल्छ ? अदालतकाे फैसला बिरुद्ध सन्सदिय समिति ले निर्णय गर्न मिल्छ ? 😂😁😂😁😂😁

  • @patharipathari8990
    @patharipathari8990 2 หลายเดือนก่อน +2

    अोई केपी चोर त्यो प‌ैसा के कुलमान घिसिङले तेरो जस्तो झोले गुन्डागर्दी चोर पाल्न उस्ले के अाफ्नो घर बनाउन पाटी पाल्न उठाउन खोजेको हो कि त्यो सरकार को अाम्दीनी होइन य नेकपा का झोलेहो गरीब को दुई महीना बोल नतिर्ता लाईन काटेको छ अब त हरु केब्लछस बोल यो देशमा के भैईरहेको छ

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 หลายเดือนก่อน +7

    यो आयोगले , कुलमानलाइ हटायर आफ्ना झोलेहरुलाइ भर्ती गर्ने निर्णय लेर आउँछ यो पक्का हो लेखेर राख्नु होस ,

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    मनिसझा र प्रेमआलेकाे कुरा सहिछन चाेरदेशघातिहरु मातहतका निकायले अदालतले गरेकाे निर्णय नमान्नपाइन्छ।

  • @subashrai4651
    @subashrai4651 2 หลายเดือนก่อน +1

    Yesto pani hunxa

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 หลายเดือนก่อน +2

    प्रधानमन्त्री ले व्यापारी को पैसाखाए पछि कसरी नजोड भन्न सक्छ, जसरि नि बिजुलि जोडिदेउ भनेर भन्छ,

  • @birendrayonjan3288
    @birendrayonjan3288 2 หลายเดือนก่อน +1

    ओलि निवस्त्र रुप मै माफिया व्यापारीहरुको पक्षमा खडा भएको देखियो । देश र निमुखा जनताको मुख मारेर औंलामा गनिने व्यापारीहरुको भरणपोषणमा ज्यान त्यागेर लागि परेको छ । असली कम्न्युष्ट भनेको शायद यही हो ?

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 2 หลายเดือนก่อน +1

    Bill पठाएको छैन भनेको bill तिर्नु छ भन्ने स्विकार्दै, फेरि एक पैसा पनि तिर्नु छैन भनेको कुराले कस्ले बदमाशी गर्दैछ भन्ने कुरो कसले बुझ्दैन होला।जताभये तापनि तिर्नै पर्छ त।

  • @NareshShrestha-g9u
    @NareshShrestha-g9u 2 หลายเดือนก่อน

    अहिसम्म जनता र देशप्रति यो नेताहरुको कर्म बुज्नु पर्छ , पुराना पाटिहरुलाई डलमा फाल्नु पर्छ ।

  • @tappersing3367
    @tappersing3367 2 หลายเดือนก่อน +20

    भ्रष्ट को ठेदार धेरै भयो

  • @kabindrarai5654
    @kabindrarai5654 2 หลายเดือนก่อน +1

    अोली भनेको राई भाषामा अो भनेको मेरो र ली भनेको पुरुष लिङग भनेपछी केभो😂😂😂😂😂

  • @Santa968
    @Santa968 2 หลายเดือนก่อน +1

    सुल्क नतिर्नेको लाइन काट्यो भने एमाले कांग्रेसको गठबन्दन गर्दा ३० सिट पनि आउदैन किन कि एमाले र कांग्रेसलाइ बेबसाही र भ्रष्ट गरेको रकमले भोट किन्ने गरिन्छ।यो १००% हो ।

  • @jagguz
    @jagguz 2 หลายเดือนก่อน

    बरु 18 घण्टा लोडसेडिङ सहिन्छ यो कुलमान लाइ निकानै पर्छ । जय एमाले जय KP बा ।

  • @anilmagar7240
    @anilmagar7240 2 หลายเดือนก่อน +3

    भ्रष्टाचारी सरकार ले बिजुलीको पैसा डिस मिस गर्नु सक्छ होसियार भ्रष्टाचारी हरु

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 หลายเดือนก่อน +1

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @udayrumba2484
    @udayrumba2484 2 หลายเดือนก่อน +1

    यो कस्तो देश होला हाका हाकी देश लुटेको छ भ्रस्टचारी गरेको छ यो लुटेराहरु लाई कारबाही गर्ने कोही छैन

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน +1

    न १ स्काउट को जग्गा खायर भाडा नतिर्ने यहि मन्त्री हो आफू चोर भए पछि हता ततै चोर

  • @RambabuKarkee
    @RambabuKarkee 2 หลายเดือนก่อน +3

    नेपाल स्काउटको जग्गा अनाधिकृत तवरले कब्जा गरेका माननीयज्यु अहिले आयेर मन्त्री बनेका छन अब उनिबाट सर्वसाधारण जनताले कसरी सुशासनको अपेक्षा गर्ने 🙏🙏

  • @seanthakuri7944
    @seanthakuri7944 2 หลายเดือนก่อน

    पत्रकार महोदय , नेपालको राजनीति गर्ने चरित्रमा दाग नलागेका क्षमतावान राजनीतिज्ञ छान्न जनतालाई भन्दिनु परो कम्तीमा १० जना छानौ ।

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    एट्रा दिन kulmane ले आलू खाँदै बस्या हो 😂

  • @ramshyam7367
    @ramshyam7367 2 หลายเดือนก่อน +2

    Kulman Sir lai sabai le sath dinu parxa, very good kulman Sir 🙏

  • @mkproduction6414
    @mkproduction6414 2 หลายเดือนก่อน +1

    किर्ते प्रसाद भ्रस्टाचार को नाइके हो अनि के गर्नु

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 2 หลายเดือนก่อน

    अन लाईक उधमीर नेता प्रधान मन्त्रीलाई 👎️
    हामी जनता हाम्रो अब बिधुत महशुल छुट गर्नु पर्छ नत्र सब उधाेग कलकारखाना काे महशुल उठ्नु पर्छ ।

  • @Aamritlama594
    @Aamritlama594 2 หลายเดือนก่อน +1

    केपि ओलि मनफियाकाे घेराबन्दीमा ।।

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 2 หลายเดือนก่อน

    आदणीया नेपालको उज्यालो कुलमान घिसिङ्ग ज्यु / पछि नहट्नु होला ? केपिको ठाडो आदेश मानेर तपाईं आफू फस्ने काम कदापि नगर्नु होला जालि झ्यालि केपिले फसाउला होस पुर्याएर काम र आदेश मान्नु होला ? नडराउनुस देश भरिका जनता तपाईको साथ मा छौं ? तपाईं जस्तो ब्याक्ति यो देशले पाउनु भनेकोनै बिश्वमा चिनिनु हो सर

  • @singhrupshahi289
    @singhrupshahi289 2 หลายเดือนก่อน +1

    बिजुली उधोग बनाउनेतर्फ लाग साला माफिया उधोग पति हटाउ

  • @ajayakumarpariyar
    @ajayakumarpariyar 2 หลายเดือนก่อน

    निसपछे होस

  • @ganeshgautam7532
    @ganeshgautam7532 2 หลายเดือนก่อน +1

    त जस्तो डाका मन्त्री चाइदैन

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 2 หลายเดือนก่อน

    केपी ओली ले कुलमान लै निकाल्न भित्र भित्रै खेल खेल्दै छ होसियार

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 หลายเดือนก่อน

    म सम्पुर्ण जनतालाई के भन्न चाहान्छु भने अब हामी ८४ कुर्न लागेउँ भने तेति बेला सम्म नेपाल सकिन्छ अब ८४ हैन याे भ्रस्टगुटलाई ८४ दिन कट्न दिनु हुँदैन उठाैँ जागाैँ ✊✊✊✊✊

  • @tarakhanal9844
    @tarakhanal9844 2 หลายเดือนก่อน +3

    आ़यो निदुली तेरो काल !जनता जागे इसारा मात्र काफि

  • @durgapokhrel6923
    @durgapokhrel6923 2 หลายเดือนก่อน +2

    यी लुटेराहरुले उध्याेगिहरु शीत ब्रिबकेश बुझि सकेका छन् रत पियम ले ठाडाे अादेश दियर बिजुलि दिनु भन्छ। याे डाका काे सनकमा देश चल्ने हाेर ।

  • @suntarana8524
    @suntarana8524 2 หลายเดือนก่อน

    सरकार नै नतिर्ने भन्नेको पक्छेमा लागे पछि त्यो ऐक जना कुलमानले के पो गर्न सक्छ ! सरकार नै ठगको पक्छेमा ?

  • @SandhyaTamang-k8p
    @SandhyaTamang-k8p 2 หลายเดือนก่อน +1

    Yehi tarika ho vhane yo desh kharani huna kehi ber lagdaina ❤

  • @udayrumba2484
    @udayrumba2484 2 หลายเดือนก่อน +1

    यो केपीको झोलेहरु पनि लुटन कमाउन आएको त होनी

  • @kamala3467
    @kamala3467 2 หลายเดือนก่อน +3

    प्रेम आले सरलाइ सलाम छ।

  • @birendrapradhan8542
    @birendrapradhan8542 2 หลายเดือนก่อน

    बिल पाईन भन्दै बिजुली उपभोग मात्र गर्ने, समयमा प्राधिकरणमा सम्पर्क गरी बिद्युत महशुल त तिर्नुपर्छ नि, चोर फटाहाहरु कहिल्यै सुध्रन, नियम अनुसार कारबाही गरी अबिलम्ब महशुल असुल गर्नु नै पर्छ

  • @bishnudimdung9977
    @bishnudimdung9977 2 หลายเดือนก่อน +1

    याेगेश र गाेकुल भन्ने जन्तु नै रैछ

  • @passangdawa5618
    @passangdawa5618 2 หลายเดือนก่อน +1

    मथि भ्रष्ट नेता बास् को छ अनि झुटो कुरा भोल्छ नि

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 2 หลายเดือนก่อน +10

    Good kulman ji hood❤❤❤❤❤

  • @GhimireSudarshan-fg8ei
    @GhimireSudarshan-fg8ei 2 หลายเดือนก่อน

    एउटा साधारण जन्ताको एक महिनाको बिजुलिको महसुल तिर्न बाकी हुदा लाइन काट्ने अनि करोडौं रुपैयाँ बराबरको बिजुलि को बिल तिर्न बाकी हुने चोर बेपारीको बचाउमा किन मन्त्री , प्रधानमन्त्री , अनि साम्सद नै लाग्नुभएको कि सबै जनताको पनि २०७२ देखी हालसम्मको बिल रकम तिरेकाको सबै रकम फिर्ता गर होइन भनी पैसा उठाउ ?

  • @bhushanroka5596
    @bhushanroka5596 2 หลายเดือนก่อน

    व्यापारीहरु मन्त्री कँहा पुग्छन भने नेताले कमिसन खाएपछि मन्त्रीलेनै तिर्नु पर्याे नि त!! भष्टचारकाे पैसा त अवस्य हाेला।🤔🤔🤔🤔

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 2 หลายเดือนก่อน

    Very good

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 2 หลายเดือนก่อน +1

    मन्त्री नै लुटेरा हो नि सबै जनतालाई थाहा छनी स्काउटको कुरा

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 หลายเดือนก่อน

    ❤Good Luck KuL Man Sir Good News Xa Jay Desh Jay Ghanti❤

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 2 หลายเดือนก่อน +1

    नेपाल मा अब काग्रेस एमाले भोट दिनोभनेको जनता गुउखानो सरहो

  • @rajshrestha515
    @rajshrestha515 2 หลายเดือนก่อน

    जय कुलमान ज्यु🙏❤️🇳🇵
    आउने ८४ मा एमाले काङ्ग्रेस माओवादी लगायत पुराना सबैले बिलय पार्नु पर्छ। अनि नयाँ एक कार्यकाल बहुमुखी सहित सत्ता संचालन गर्नु दिउ पक्कै देश बन्ने छ। जय जनता🙏जागौ अब्🙏❤️🇳🇵🇳🇵

  • @yamgurung5419
    @yamgurung5419 2 หลายเดือนก่อน +1

    केपिले लामो हाँत गर्ना खोजेकै हो

  • @chakrasinghkc9930
    @chakrasinghkc9930 2 หลายเดือนก่อน +1

    कसैले पैसा लीनको लागी बील न दीने भन्ने कुरा सरा सर झुट हुन सक्छ।
    इ सबै केपी ओली का चम्चे हुन सक्छन् केन भने उद्योगी हरू ले पैसा तिर्छौं भनेका छन् लाइन जोड्नु परो भनेर प्रधानमंत्री ओली ले तेही मुखले भनेका छन्। ऐले पैसा तिर्दैनौं तिर्न पनी छैन भन्ने
    सरासर बैमानी पन हो।

  • @Mohanilaal
    @Mohanilaal 2 หลายเดือนก่อน

    काङ्ग्रेसको प्रतिक्रिया आएकोछैन ,कताछन मन्त्रीहरु, कताछन शेर गगन बिस्व ?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले रास्टकै कलङ्क हुन ईनलेजेपनि गर्छन😂😂😂😂😂कुलमान सर नडराई अघिबड्नोस तपाईको साथमा ३ करोड जन्ता तपाईको साथमाछन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyamniraula942
    @shyamniraula942 2 หลายเดือนก่อน

    अब श्रीलंका जस्तो जन्ता ले फैसला गरनुपरछ...¿

  • @ngtm2.8
    @ngtm2.8 2 หลายเดือนก่อน

    एमाले काँग्रेसले आफ्नो व्यवसायी पार्टनरहरुको कालो कर्तुतलाइ सफल बनाउन यसरि मरिहत्ते गरेर लागेका छन। थुइक्क यस्ता गगन यस्ता योगेश जन्माउने आमाहरुलाइ

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 2 หลายเดือนก่อน

    🙏कालाे काेट निलाे सट सानाे बेयाज लगाउने लेखा समितिकाे महासय जस्ताे लाग्याे चिनिन उहाँलाई कहाँकाे कुरा बिचारलाई 🙏🙏👍️ राम्रो

  • @birendrapradhan8542
    @birendrapradhan8542 2 หลายเดือนก่อน

    भ्रष्ट नेताहरुको यो विषयमा कुनै सरोकार हुनु हुन्दैन

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 2 หลายเดือนก่อน +1

    यो काँग्रेस र एमालेले देशको पंचायतकालमा निर्माण गरिएका उद्योहरु,खोलानाल सबै बेचेरखाए पनि नपुगेर अब देशको बिद्युत पनि बेचेर खान कम्मर कसेर लागेको देखियो।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน +1

    गुड कुलमान जि

  • @bomzaanofficial
    @bomzaanofficial 2 หลายเดือนก่อน

    यो सबै उठउनु पर्छ महंगि चै बडेको बडेकै अनि उनिहरुलाई चै छुट दिनुपर्ने यो हुदैन उठउनु पर्छ।।।।।।।।।जय कुलमान

  • @NilBikramRayamajhi
    @NilBikramRayamajhi 2 หลายเดือนก่อน

    दलाल राज्य जनता लाई चाइदैन।
    कानुनी राज्य जनता लाई चहेको छ ।
    दलाल सम्सदिय बेवस्था जनता लाई चहिदैन।
    कार्यकारी जननिर्वाचित बेवस्था चहेको छ ।
    कुलमान सर को जय होस् ।

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน

    ❤🎉❤🎉❤🎉 जनताका आँखा कुलमान जिलाई स्वागत छ।
    बिचौलियाले विल लुकाएर ठूलो बिचौलिया मालिकलाई गुहारे र फर्मान जारी गराएर बिचौलिया लाई हौसला भएको अवस्था छर।
    तत्काल भ्रष्ट दलाल तन्त्रको अन्त्य गरी दलाल मुक्त राष्ट्र निर्माणमा जुटौंँ।

  • @harikrishnadware5961
    @harikrishnadware5961 2 หลายเดือนก่อน +2

    उर्जा मन्त्रि को भनाइ गलत छ।

  • @dhanbhadurkunwar1942
    @dhanbhadurkunwar1942 2 หลายเดือนก่อน +1

    यो भस्टाचारी मन्त्री हाे

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 2 หลายเดือนก่อน +1

    Fantastic/Fantabulous Urja Mantri ...pradhikaran lai falto satruko rupma dekhne ,herne prasta bicharko Dhani kaha thiye ahile samma . .balla paiyo.

  • @lilabahaduroli7167
    @lilabahaduroli7167 2 หลายเดือนก่อน +1

    Kulman ji best❤❤❤❤

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 หลายเดือนก่อน

    जय कुलमान ज्यु अनि ७०/८० वर्ष पुरानो ३४ वर्षसम्म देश विकास नगरेर विकास गर्नु नसक्ने उखाने र गुखाने गफाडी देश र जनता बेचेर खाने लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिु्मा परेको अाेली र शेरबहादुर देउवा सरकार हार्दिक श्रद्धाञ्जली