संकटमा कुलमान घिसिङ, व्यवसायीको चलखेलमा ओलीको साथ ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • उद्योगी व्वयसायी सरकारको नेतृत्व फेरिएपछि विद्युत बक्यौतामा छलछाम गर्न पाइन्छ कि भन्ने ध्याउन्नमा बालुवाटार धाइरहेका छन् । जनता लोडसेडिङमा बस्दा उद्योगमा चौबिसै घण्टा विद्युत प्रयोग गरेपनि बक्यौता तिर्न आनाकानी गर्दै आएका व्यवसायीहरु प्रधानमन्त्त्री केपी ओलीको साथ लिएर विद्युत प्राधिकरणलाई ठेगान लगाउन कस्सिएका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 351

  • @walanghangkirat8681
    @walanghangkirat8681 2 หลายเดือนก่อน +112

    गरिब जनतालाई बिजुली को बिलमा एक एक हिसाब गरेर तिराइन्छ ।तर किन उध्योग हरुले बिल नतिर्ने ।

    • @SkThapa-e9k
      @SkThapa-e9k 2 หลายเดือนก่อน +3

      Udhyog Pani thulthilalai sana Lai xut xaina

    • @sangitagautam1823
      @sangitagautam1823 2 หลายเดือนก่อน

      Udog nam ma bil natirne saili ramro hoina

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 2 หลายเดือนก่อน +130

    कुलमानको पद तलमाथी भय काठमाडौं मा आगो बल्छ। यति कुरा हेक्का रहोस

    • @tekendracr7602
      @tekendracr7602 2 หลายเดือนก่อน

      😆😆

    • @thekdardai
      @thekdardai 2 หลายเดือนก่อน +6

      😂😂 Bed ma sutera comment gareko hola bro le, K e garna sakdainan hami jasta janatale

    • @manbahadurtamang9010
      @manbahadurtamang9010 2 หลายเดือนก่อน

      के पी ओलिको टाउको काट्नु पर्छ ।

    • @Footx111
      @Footx111 2 หลายเดือนก่อน

      100% right sabai Kathmandu ma ago balnus daju vai dd bahiniharu balnus aago ekdui jana jell janu pareni janu parx desko lagi

    • @surajrana5636
      @surajrana5636 2 หลายเดือนก่อน

      नपुंशक काठमाडौ बासी हरू को काम छैन, सरकारी जग्गा रातारात मारवाडीले हडप्दा, न्यूरोड फुटपाथ को राजनितिमा त कोही बोल्दैनन

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +55

    जेल चलान गनुँपछ अोली जि लाई

  • @jangarai2582
    @jangarai2582 2 หลายเดือนก่อน +19

    सममाननिय कुलमान सर। तपाईको सोचबिचार। देश र जनताको निमती माहान छ। भषटचारीको हुकुम माननु परछ भनने छैन। तपाईको साथमा 3 करोड जनता छन। देश घातीहरूको दबाब आय। जनतामा आऊनुहोस। धनयबाद सर

  • @nisanrai930
    @nisanrai930 2 หลายเดือนก่อน +58

    एमालेका भ्रष्टहरू सलबलाउन थाले

  • @devideurali4956
    @devideurali4956 2 หลายเดือนก่อน +30

    कुलमान जिन्दावाद।भ्रष्ट सरकार मुर्दावाद।

  • @rajmagar1000
    @rajmagar1000 2 หลายเดือนก่อน +34

    कुलमान भनेको रियल ब्रान्ड हो केपी बा तिमी जस्तो एमाए रे कांग्रेस मिलाएर खुस खाना सिकाउने माउवादीलाई अब तिमीलाई सिध्याउँछ हेर्दै जाउ

  • @aasanbist4148
    @aasanbist4148 2 หลายเดือนก่อน +18

    कुलमान घिसिङ पद जला के छैन तर नियम छोड्नु हुन

  • @ShovaShrestha-v5n
    @ShovaShrestha-v5n 2 หลายเดือนก่อน +6

    सर्वसाधारण जनतालाई बिल आएको २१ दिन भित्र रकम नबुझाएमा जरिवाना तिराउने अनि ठुला पहुँचकाहरुलाई महसुलनै छुट । यो लुटतन्त्र हो।।।

  • @shauravbhattarai8164
    @shauravbhattarai8164 2 หลายเดือนก่อน +13

    विद्युत काटिने त गरीब वा मध्य वर्गीय व्यक्तिको मात्र हो। धनाढ्य व्यवसायि को त कहाँ काट्न हुन्छ र।

  • @samir-t5j
    @samir-t5j 2 หลายเดือนก่อน +18

    कानुन सबैलाइ बराबर जसरी भए पनि बकैता सहित रकम तिराउनु पर्छ।। यी चोर नेताहरुले गर्दा नेपालको सिस्ट्म बिग्रीएको हो।

  • @sitaneupane3970
    @sitaneupane3970 2 หลายเดือนก่อน +7

    कुलमान को काम धरैराम्रो छ वलि उखानले देशको आर्थिक विकास को धच्छि उडायको छ ।

  • @sulavsharma3955
    @sulavsharma3955 2 หลายเดือนก่อน +5

    सुल्क उठाउनु पर्छ केपी ओली यो देश को माहाराज छैन कानुन सबै लाइ एक हुनुपर्छ

  • @DilliPhejong
    @DilliPhejong 2 หลายเดือนก่อน +7

    अब यी देश खाएर सक्ने नेता, मन्त्रीहरुलाई खेदाइ खेदाइ कुट्ने दिन टाढा छैन है नेपालमा !

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 หลายเดือนก่อน +1

    प्रधानमन्त्री भए भन्दैमा जे पनि गर्न पाइदैन.....कुलमान देशको लागि काम गरेकोलाइ किन खुट्टा कि सबैलाई फ्री गर्नुपर्छ,गरीब जनताको ढाड सेक्ने उद्योग कलकारखाना चलाउनेले कर तीर्नु पर्दैन र

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน +1

    कुलमान जि केपिको चाकमा हाइ भोल्टको करेन्ट लगाई दिनुहोला। पैसा तिरेनान भने पनि बिजुलि पैसा तिर्दिना र आम जनताले पनि नतिरे हुन्छ।

  • @sukratamang7300
    @sukratamang7300 2 หลายเดือนก่อน +4

    के पि ओलि प्रधानमन्त्रीले अब आउने 2084 को चुनावलाई पैसा 💸 जम्मा गर्नू खोजेको हो उधोग संग। तेती कै लाएन जोट त भन्दै होला।

  • @meghrajrai559
    @meghrajrai559 2 หลายเดือนก่อน

    कुलमान घिसिङ जिन्दाबाद अरु बुझे भैगो

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 หลายเดือนก่อน

    कुलमा जि तपाई अगाडि बडनु जनत साथमा छन याे देश एमालेले ,काङ्ग्रेसी काे मात्र हैन हामी जनताको पनि हाे ।

  • @KamaliChaudhary-vn6yw
    @KamaliChaudhary-vn6yw 2 หลายเดือนก่อน

    धेरै राम्रो कुलमान ज्यु

  • @lokbahdur3049
    @lokbahdur3049 2 หลายเดือนก่อน +5

    के पि लाई खोर मा राख्नु पछ

  • @chakrarai9092
    @chakrarai9092 2 หลายเดือนก่อน

    ओलीको जबरजस्तिले देशमा अराजक हुदैछ
    जिबुलीको लाईन जोड्नु पर्छ तर त्यो भन्दा पहीला उध्योगपतीले तिर्न बाकी रकम सबै बिग्धुत प्राधिरकनले असुल गर्नु पर्छ

  • @gokulthakulla5
    @gokulthakulla5 2 หลายเดือนก่อน

    अब सबैले नेपालीले सामुहिक रुपमा विद्युतको महसुल नतिरौ।

  • @yagyarajsharma4915
    @yagyarajsharma4915 2 หลายเดือนก่อน

    कुलमान सर तस्करसग नझुक्नोस जनता तपाई को साथमा छन् एमालेलाई चुनाबमा पैंसा चाइन्छ तेहि भएर राज्य लाइ तिर्नुपर्ने पैंसा अाफुले खाने योजना हो केपिको ।

  • @Saroj.magar220
    @Saroj.magar220 2 หลายเดือนก่อน

    शुल्क उठाउनै पर्छ गरीब सर्वसाधारण हरुले पैसा होस् नहोस् तिर्नुपर्ने उध्योग पति लाई चाहिँ राजनीतिले जोगउने यो हुदैन

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 หลายเดือนก่อน

    जबसम्म बाउन नेताहरु मर्दैनन तबसम्म यिनिहरुले यसरिनै नेपाल र नेपालीहरुको खुन पसिन चुसिरहन्छ्न 😡😡

  • @DineshKC1975
    @DineshKC1975 2 หลายเดือนก่อน +2

    उद्योगीले समयमा नै रकम तिरोस् । ठुलालाई चैन र सानालाई ऐन हुनु राम्रो होइन ।

  • @rapidenglishlearningplatfo7074
    @rapidenglishlearningplatfo7074 2 หลายเดือนก่อน

    कुलमान सर तपाईं कार्यकारी हो,कसैको हलि होइन,पछि नहट्नुस।

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 2 หลายเดือนก่อน

    घिशिङ ज्यु डटेर बस्नुहोस पछि नहटनु होस

  • @LekharajShrestha-q6h
    @LekharajShrestha-q6h 2 หลายเดือนก่อน

    यो केपी र बिष्णु पौडेलले जन्तालाई पनि फ्रि गर्न सक्नुपर्यो

  • @DiwakarThapa-x8w
    @DiwakarThapa-x8w 2 หลายเดือนก่อน +2

    कहाँ छ्न केपिको झोले कहाँ छन केपिको गनाएको फुसिहरु😮😊

    • @sudipdawg
      @sudipdawg 2 หลายเดือนก่อน

      झोले त सुध्रीन लाछन रे अब अरु फुलिहरु चाई चुप छन😅

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 2 หลายเดือนก่อน

    केको चेतवनी दर नमानी काम्गर्न जनताको आह्ग्रा छ चोर्कोसाथ दिनुभन्दा कनाताको कुरा सुन्नु राम्रोहोला योसत्ता 2 जाना बोलिनबुजिने र कित्निक फेल को सहमतिहो अरु जनत इ 2 का बिपक्छेमा छौ

  • @malikaonline
    @malikaonline 2 หลายเดือนก่อน

    दुर्गा प्रसाइले तेसै भनेको को होइन रैछ अब सब ले दुर्ग्गा लाइ साथ दिन पर्छ सब ले

  • @rishibhagat7597
    @rishibhagat7597 2 หลายเดือนก่อน +1

    जब ओली सत्तामा आउंछन तबै यी लफडा ल्याउँछन कि आउँछन् !

  • @ganeshojha317
    @ganeshojha317 2 หลายเดือนก่อน

    अब पढ़े लेखेको युबाहरु ले agadi बढ़ेर देश को विकाश र बचेको नदी नाला सबै बचाउने प्रयास मा लाग्नू parxa. यिनी हरु ओली प्रचंड देउबा देश का लगी कैंसर hun।aali aali गरी purai देश बेचेर खाने hun

  • @allinonemusicvideos4885
    @allinonemusicvideos4885 2 หลายเดือนก่อน

    गरिब जनता र पिडित हरु लाई चै छुट हुनु पर्ने के हो हाम्रो देशको परा व्यापारीहरूलाई चै छुट हरे घन्टा तिनीहरू सगँ झन जरिवाना सहित लिनु पर्छ नभए जेल कोच्नु पर्छ यो बा ले गर्नु खोजेको किन जनता चुपचाप छ यस्तो गर्दा पनि सबै लागेर लाड्नु पर्छ यस्तो सरकार नभए हाम्रो देश मा फेरि लोडसेडिङ हुनु सक्छ चोर नेता हरु

  • @dadhithapa1555
    @dadhithapa1555 2 หลายเดือนก่อน

    जुन सरकार आएपनि आफ्नै उद्योगि व्यापारी दलाल फटाहा हरुको लागि काम गर्ने रहेछन।गरिब जनता, किसान ,मजदुर हरुको लागि त हेरिबस मात्रै हुने रहेछ।

  • @adhikariresham123
    @adhikariresham123 2 หลายเดือนก่อน

    गिरोह को नाइके ले यस्तै नियमको धज्जी उडायार फाइदा लिएर काम शुरू गर्नु पर्छ।

  • @yamsapkota4079
    @yamsapkota4079 2 หลายเดือนก่อน

    केपिले फेरि खायो होलानित उद्यमी व्यवसायी सँग

  • @bijaymalla8656
    @bijaymalla8656 2 หลายเดือนก่อน

    यो के बि ओली लाई लात हान्नु तर कुलमान लाई आजिबन यो अहिलेको पदमा बस्नुहुन्छ।

  • @hombdrbaniya
    @hombdrbaniya 2 หลายเดือนก่อน

    घिसिङको अडान जायज छ !

  • @deepakkhadka7534
    @deepakkhadka7534 2 หลายเดือนก่อน +1

    काले काले मीलेरखाऊ भाले

  • @arthurtemu3276
    @arthurtemu3276 2 หลายเดือนก่อน

    Go Kulmaan ji🎉🎉🎉🎉🎉🎉

  • @kalpanaacharya8336
    @kalpanaacharya8336 2 หลายเดือนก่อน

    कुलमानलाई तल माथि पारे जनताले देशमा बिद्राेह गर्नु पर्छ

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน

    Kulman Ghishing Jindabad Nepal ra Nepali le payeko Ek matra Jyoti ko prakash ko kiran le Nepali lai Prakash dinu hune Kulman Ghising jindabad.💐💐👏👏💐💐👏👏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haripant8559
    @haripant8559 2 หลายเดือนก่อน

    कुलमानलाई हटाइयो भने देशमा आगो बाल्नू पर्छ यो कुरा चोर सरकारलाई हीक्का रहोस्

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน

    कुलमानलाई खड्ग प्रसादको निर्देशन "हात्ती आयो फुस्सा"जस्तै हो। धेरै भए पदबाट हटाउलान।तर त्यो पनि त्यति सहज छैन।

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 หลายเดือนก่อน

    यो कस्तो सरकार हो? जनताको नभएर उद्दोगीको हो? अब पनि हामी यस्ता देश र जनता लुटेरा प्रति बिश्वास गर्छौ भने हामी जस्ता मुर्ख संसारमा कहि होलान? त्यसकारण नेपाली अब त जागौ?
    सबैको जय होस,जय नेपाल।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 หลายเดือนก่อน +2

    भ्रष्टाचारी हरु लाई भाटा अभियान चलाउनु पर्छ जहाँ भेटे भ्रष्टाचारी हरु लाई त्यही ठोकौ

  • @JitbahadurTamang-od3be
    @JitbahadurTamang-od3be 2 หลายเดือนก่อน

    पद सधै रहदैन।।एउटा भए पनि काम राम्रो गरौ।।।नत्र भने अफगानिस्तानको जस्तो देश छोडेर भाग्ने अवस्था आउन सक्छ।।

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 หลายเดือนก่อน

    We support कुल man

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 หลายเดือนก่อน

    Good kulman ji❤❤❤❤❤❤❤

  • @sumanrai-nf3ft
    @sumanrai-nf3ft 2 หลายเดือนก่อน

    grate job mr kul..😊

  • @YogendraThapa-u8y
    @YogendraThapa-u8y 2 หลายเดือนก่อน +3

    कति कमिसन पायाे तेतिकै भनेकाे छकिनयाे सर्खाले बिदुत पाधिकारण लाइ दबाब देकाे छ

  • @Dhondub
    @Dhondub 2 หลายเดือนก่อน

    क्षमता योग्यता भएकोहरुले देश विकास हुनै नदिने भो। अब क्षमता नभएको कुलमान महा वीर पुन जस्ता मुलबासी जनजाति छोरा नआएसम्म नेपाल बन्दैन।

  • @KalpanaGole-o2f
    @KalpanaGole-o2f 2 หลายเดือนก่อน

    Kulman sir jindabad

  • @saleenkhanal1534
    @saleenkhanal1534 2 หลายเดือนก่อน +6

    कुल मान ज्यु

  • @subashshrestha4627
    @subashshrestha4627 2 หลายเดือนก่อน

    पैसा तिर्न लगान मुलाहो सक्छ भने मुला भ्रस्टाचारीहो।।

  • @laxmankc5464
    @laxmankc5464 2 หลายเดือนก่อน

    Brevo kulman ghising 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @mimicmagar7882
    @mimicmagar7882 2 หลายเดือนก่อน

    We are with you kulman sir

  • @lovemomdad4915
    @lovemomdad4915 2 หลายเดือนก่อน

    तेत्रो उद्योग चलाउनेहरूले जाबो बिजुलीको बिल तिर्न सक्दैनन् ? तिर्न पर्दैन । एउटा गरीबले बिजुलीको बिल समयमै नतिर्दा जरिवाना सहित बिजुली काटिन्छ किन ? #ओलिज्यु

  • @englishfootballfan1730
    @englishfootballfan1730 2 หลายเดือนก่อน

    कुलमान माथी संकट आउनु भनेको देश माथी संकट आउनु हो.

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 2 หลายเดือนก่อน

    कुल मान जिन्दावाद केपिओली मुर्दाबाफ

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 หลายเดือนก่อน

    यो गणतन्त्र नै देश लुटन ल्याएको रहेछन । राजा हुदा मनपरि गर्न पाइदैन थियो तेइ भएर राजालाइ हटाएको रहेछन। 😢 अब फेरि राजा आउनै पर्छ कडा शासन लगाउनै पर्छ। नत्र देश एस्तै रहनेछ

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 หลายเดือนก่อน

    कुलमान ज्यु ३ करोद जनता को साथ छ।

  • @gunbahadursinjali4701
    @gunbahadursinjali4701 2 หลายเดือนก่อน

    कुलमान सर राजीनामा दिनु उपयुक्त हुन्छ

    • @ramkrishnatamang3764
      @ramkrishnatamang3764 2 หลายเดือนก่อน

      तपाइँ पनि वलि भक्त पर्नु भो कि के हो कुलमान ले राजिनामा किन दिने कुलमानले राजिनामा दिए त वलिले जे भन्यो त्यही मान्ने जियम ल्याएर ब्रम्हलुट गर्छन् छोड्नु हुँदैन वलि सँग सामना गर्नु पर्छ

  • @nirajyakkha9272
    @nirajyakkha9272 2 หลายเดือนก่อน

    ओलि को साठगाँठ उधोगि सङ्ग प्रस्ट देखिन्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 หลายเดือนก่อน

    जय कुलमान

  • @khemapandey3847
    @khemapandey3847 2 หลายเดือนก่อน

    good kulman🙏🌹

  • @arjungharti6495
    @arjungharti6495 2 หลายเดือนก่อน +3

    कुलमान सर न दराउनु चोर हरु सित

  • @shankerrai795
    @shankerrai795 2 หลายเดือนก่อน

    याे प्राधिकरण र उद्योगी बीचको मामला हाे प्रम नबाेलेकाे राम्रो ,प्राधिकरणकाे पनिअभिभावक हाे सरकार।

  • @Thapakeshu
    @Thapakeshu 2 หลายเดือนก่อน

    Very good kulman g

  • @raichandra1632
    @raichandra1632 2 หลายเดือนก่อน

    टुक्केको पहिलो काम देश लुटाहाहरुलाइ अरु लुटाउने ।

  • @prakashshrestha6014
    @prakashshrestha6014 2 หลายเดือนก่อน

    तेहि हुनाले ठुला माछा र साना माछा भने तेहि हाे याे मन्त्री हरुले बाेलिदिय पुग्छ । तर कुलमान काे अब दिन सकियाे अब त कुलमान काे ठाउमा शाक्य लाई कुलामान काे ठाउमा नियुक्ति हुने छ ।हेरदै जानू याे कुरा सत्य हाे ?

  • @TikapurParkVlog
    @TikapurParkVlog 2 หลายเดือนก่อน

    चाेर धाेतिका छाेराहरू

  • @aditkarki3599
    @aditkarki3599 2 หลายเดือนก่อน

    Kulman is great

  • @manramkc8707
    @manramkc8707 2 หลายเดือนก่อน

    चोरले कति खायो ? त्यसको बाउहरुलाई पोस्न जे पनि गर्न थाल्यो ।

  • @GautamHarmony
    @GautamHarmony 2 หลายเดือนก่อน

    जनताको को पैसा लुटनेहरु,उधौगिको लागि छुट । चोर नेताहरु । कोरोना को इन्सुरेन्स को पेेेैसा फिर्ता गर। किसान को दुधको पैसा तिर ।

  • @Shovapadey2065
    @Shovapadey2065 2 หลายเดือนก่อน

    Kulman is right.. He must not give up.

  • @BUDDHAKATRe
    @BUDDHAKATRe 2 หลายเดือนก่อน

    जयकुलमानसर

  • @smnlama362
    @smnlama362 2 หลายเดือนก่อน

    यो ओली भनेको मारवाडी को सेठ हो !!

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 หลายเดือนก่อน

    खबरदार ओलि लाइन जोदिस भने

  • @rajendrakarki6174
    @rajendrakarki6174 2 หลายเดือนก่อน

    नेताहरूलाई आम्दानी नै यस्तैमा छ शक्तिमा छौ गर ! त्यति बेलाको उत्पादनमा राज्य र जनताले के छुट पाएका छन त्यो पनि खुलाउन पर्छ ।

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +1

    ओली सरकार तस्करको अभिभावक, जनताको हैन भन्ने प्रष्ट भयो ! बिल तिर्न नसक्ने जनतालाई सहुलियत नदिने, तर तस्करलाई छुट !!!

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 หลายเดือนก่อน

    जय कुलमान्🙋🙋🙋🙋🙋🙋🙋यो केपि चोर को के आदेस मान्ने👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน

    कुलमान सर पद न छाडनुस

  • @bhimpun2163
    @bhimpun2163 2 หลายเดือนก่อน

    यो केपि कहिल्यै नसच्चिने भए

  • @xerglalungbatamang7303
    @xerglalungbatamang7303 2 หลายเดือนก่อน

    Go ahead Kulman ghising jyu 👏

  • @swatantrakarna5899
    @swatantrakarna5899 2 หลายเดือนก่อน

    एउटा जिम्मेवार मीडियाले Biased समाचार प्रशारण गरीदिनु भएन। बदमाशी त कुलमानको हो। यसमा व्यवसायीको चलखेल कसरी भयो? उपभोग नै नगरेको बिजुलीको पैसा कसैको रहरले तिर्न मिल्दैन होला नी?

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 หลายเดือนก่อน

    सहजी करण हो भने करहरु त उठाउनु परो नी।असफल हुने शुरु भई सक्यो अोलीको काममा ।बती जोड्न मिल्दैन।

  • @Connectivethreads
    @Connectivethreads 2 หลายเดือนก่อน

    Kulman Should resign immediately and come to public.

  • @subashsahara1384
    @subashsahara1384 2 หลายเดือนก่อน

    चलखेल

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 2 หลายเดือนก่อน

    kulman don't give up we all Nepali people is behind you

  • @rakeshthapa5969
    @rakeshthapa5969 2 หลายเดือนก่อน

    Kulman sir ko Jay Jay hos

  • @devikc8183
    @devikc8183 2 หลายเดือนก่อน

    सानालाई ऐन ठूलाबडाहरूलाई चैन

  • @balmanpun9476
    @balmanpun9476 2 หลายเดือนก่อน

    Sure

  • @Mer0Nepal-g7h
    @Mer0Nepal-g7h 2 หลายเดือนก่อน

    प्रधानमन्त्री के पी वोलि जियु तपाईं ले उद्योग बेपारी संग कती रुपिया पैसा खायेर बिजुली लाईन जोडन ठाडो आदेश दिनु भयेको हो प्रधानमन्त्री के पी बोली जियु --?

  • @sanjeevkumar132
    @sanjeevkumar132 2 หลายเดือนก่อน

    Good job kulmaan

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 หลายเดือนก่อน

    कति पैसा बुझाए के पि जनताजान्न चाहन्छ

  • @ramanshahi939
    @ramanshahi939 2 หลายเดือนก่อน

    कुलमान घिसिङ लाई यो सरकार ले बल जफ्टी गर्ने खोज्यौ भने काठमाडौं आगो बल्छ