पुर्वराजा ज्ञानेन्द्र शाहको इन्ट्रीले हल्लियो काठमाडौँ, गणतन्त्र फ्याकेर राजा ल्याउने घोषणा के होला?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 543

  • @ReshamBahadurChand
    @ReshamBahadurChand 6 หลายเดือนก่อน +14

    धन कमाउ युद्धले१७हजार निर्दोष जनताको बलि चढाई मोज गरतन्त्रको स्थापना भयो जुन नेपाली ननताकालागी अभिशाप भएको छ।

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa8753 ปีที่แล้ว +6

    सुनिल के सि ज्यु बधाई छ, यसैगरी राप्रपाले नेतृत्वदायी भुमिका निर्वाह गरियोस् । सम्पुर्ण रास्ट्रप्रेमीहरुलाई गोलबद्द गराउने भुमिका राप्रपाले गरोस् ।

  • @loknathgautam9853
    @loknathgautam9853 ปีที่แล้ว +19

    त्यस बेला शेरेलाइ अपदस्त गर्दा मैले दीपावली गरेको थियँ।राजा हाम्रो शान,मान,सम्मान र भरपर्दो अभिभावक हो। जय राजा_जयजनता।

  • @BalabahadurOli
    @BalabahadurOli 6 หลายเดือนก่อน +7

    काे राजा के राजा महाभारतकाे राजा
    या धर्मबिदले बनाएका राजा याे सबै दुर्गा प्रसाईं
    काे धनकाे घमण्डहाे यस्ता जाबा धनका घमन्डीलाइत
    तहलगाउनुनै पर्छ हाे गणतन्त्रबादीहरू सबैले ।

  • @ujk283
    @ujk283 ปีที่แล้ว +19

    यो स्वतन्त्र अवाज हो कुनै दलाल नेताहरू गएको ठाउँमा यस्तो देख्न पाइन्छ जनता बाट चुनिएर गएकाहरु डरले अगाडी पछाडी सुरक्षा को ताती लागेर हिड्न छन् तर राजा हेरम जहाँ जान्छन् निर्धक्क जान्छन्

  • @tukbdrthap
    @tukbdrthap ปีที่แล้ว +22

    देशमा राजानै चाहिन्छ राजा राष्ट्रपतिको ठाउँमा राख्नु पर्यो प्रदेश खारेज गर्नु पर्यो।

  • @shyambhattarai3731
    @shyambhattarai3731 ปีที่แล้ว +58

    गणतन्त्र घाँडो नै भएको छ जनता र देशको लागि।।।। जय देश जय नरेश

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z ปีที่แล้ว +27

    अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, राष्ट्रपतिको सट्टामा राजा हुने, नेताहरु सबै तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने संघीयता बिहीन सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्छ। अनि मात्र देशमा शान्ती र प्रगतिको सपना देरव्न सकिन्छ।

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 ปีที่แล้ว +14

    सहि हाे बेलैमा नसाेचे देश गम्भीर अवस्थामा रहने छ।

  • @balarampokhrel7880
    @balarampokhrel7880 ปีที่แล้ว +23

    राजा पुर्ब र पश्चिम् हुदैन हो पत्रुकार ।

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 ปีที่แล้ว +10

    जनता ले हैन फालेको नेता को कार्यकरताले हो राजा फालेको राजा आऊ देस बचाउ❤❤❤

  • @damodarpandey3144
    @damodarpandey3144 ปีที่แล้ว +50

    राज सँस्था जरुरी छ, राष्ट्रपती को ठाँउ मा किन कि हाम्रो इतिहास र विरासत को वास्तविकता यही हो, कसै लाई पचोस नपचोस्, तर सेरेमोनियल हुनुपर्छ,
    प्रदेश खारेज, राज सँस्था, राष्ट्रिय सभा पूर्ण समानुपातिक र प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष हुनु जरुरी छ❤

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm 2 หลายเดือนก่อน +3

      Rajaauarmibdadesbliyobnausjyagyanindrabirikrmsahadeujyanepalbasijindabad

    • @prawejalam6398
      @prawejalam6398 24 วันที่ผ่านมา

      Allahhafizrajalaye

  • @bamanprasadgautam2598
    @bamanprasadgautam2598 ปีที่แล้ว +15

    चाहियो चाहियो राजा चाहियो
    देश बचाउन राजा चाहियो

  • @prakashsubedi6978
    @prakashsubedi6978 ปีที่แล้ว +18

    राजा आउ देश बचाउ जनता बचाउ।।

  • @khimbk7351
    @khimbk7351 ปีที่แล้ว +4

    याेराटपति भनाउदाे देशघाति र नेताभनाउदा चाेर लाई जेलकाेचेर यिनले लुटेकाे समपति जफत गरि देश बिकास मालगाउन परछ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +22

    घाँडो तंत्र भो अब राज तंत्र तीर लाग्नु पर्छ।

  • @gopaldhital1720
    @gopaldhital1720 ปีที่แล้ว +15

    जय देश जय नरेश

  • @homnathlamichhane739
    @homnathlamichhane739 ปีที่แล้ว +6

    राजा आउ देश बचाउ जनताको अभिभाबकत्व ग्रहण गर जनतालाई टुहुरा नबनाउ।।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 ปีที่แล้ว +8

    राजा सवैका साझा स्वागत छ ।।

  • @damberlamichhane9591
    @damberlamichhane9591 ปีที่แล้ว +16

    नेपाली जनता राजा को साथमा छन् भन्ने कुरा प्रस्ट भयोचाेर नेताले ग्रदा राना बिनाको माउरीनै भाकाछन जन्ता तेसैले हजारौं राजाहरू पाल्नु भन्दा एक राजानै चाएन्छ

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 ปีที่แล้ว +7

    यो देस राजा को र जनता को हो राजा आऊ देस बचाउ❤❤❤

  • @acharyakeshab2956
    @acharyakeshab2956 ปีที่แล้ว +11

    राजतन्त्र जिन्दावाद ❤❤

  • @chhaya999ff4
    @chhaya999ff4 ปีที่แล้ว +2

    जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว +5

    पत्रकार चाहिँ जनता को नाममा कलन्क हो।यो पत्रकार ।।।।

  • @GambirGambir-n4o
    @GambirGambir-n4o ปีที่แล้ว +10

    राजा आउ देश बचाउ

  • @MilanPanchakoti230
    @MilanPanchakoti230 ปีที่แล้ว +11

    राजतन्त्र जिन्दावाद 🇳🇵👑🕉️🚩🙏

  • @BalkumariBista-q6b
    @BalkumariBista-q6b ปีที่แล้ว +1

    जय देश जय नरेश
    जय नेपाल
    राजा आउ देश बचाउ

  • @bindathakuri4961
    @bindathakuri4961 ปีที่แล้ว +4

    देशको माया राजालाई हुन्छ । देशलाई अभिभावकको रुपमा राजा चाहिन्छ । आफ्नो पार्टीको हत्यारालाई आम माफी दिने राष्ट्रपति होईन।❤❤जय देश जय नरेश❤❤ 🎉🎉

  • @ramgautam634
    @ramgautam634 ปีที่แล้ว +7

    राजा भनेको राजानै हुनुहुन्छ 🎉🎉🎉🎉

  • @DevimayaRai-j4u
    @DevimayaRai-j4u ปีที่แล้ว +2

    मूरखहरुलेराजालिऊनेभनेकाछौसबैजनतालाइथाहाछ राजाकापालामामूरतिहरुदेसभरिकाखोजि खोजी बेचिखायअनिदेसकोसमपतिपोकोपारेरबिदेसलगेरलुकायरराखे अनिकसैलेफरकाउसकेजाहाराखेउदेसधनिभयअबराजाराखेरफरिसबैपोकोपारेरबिदेसलागछ।

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 6 หลายเดือนก่อน +1

    धननेबात येशुतिमिलिये अामेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritaacharya9983
    @ritaacharya9983 ปีที่แล้ว +16

    गणतन्त्र हामी देश र जनतालाई घाँडो भयो अब हामी नेपाली जनतालाई गणतन्त्र चाहिदैन ।अब २०४७ को संबिधान ब्युताउनु पर्छ ।

  • @bibek2748
    @bibek2748 ปีที่แล้ว +5

    गणतन्त्र चिहानमा गइ सक्यो। प्रचण्ड देउवा किरियामा वस्तैछन

  • @ananathsapkota2032
    @ananathsapkota2032 ปีที่แล้ว +11

    राजा ज्ञानेन्द्रको स्वागतमा उपस्थित सबैलाई धेरै धेरै धन्यवाद

  • @mandippaudel123
    @mandippaudel123 ปีที่แล้ว +5

    Welcome King Nepal 🇳🇵🇳🇵🇳🇵

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว +4

    संबैधानिक राजसस्था जिन्दावाद ।

  • @Ayansh782
    @Ayansh782 ปีที่แล้ว +4

    श्री ५ माहाराज धिराज सरकारको जय होश 🇳🇵🇳🇵🇳🇵🇳🇵हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @PreetiNinu
    @PreetiNinu ปีที่แล้ว +3

    Sahi kura jaya nepal

  • @GyanuMaharjan-v4l
    @GyanuMaharjan-v4l ปีที่แล้ว +1

    गणतन्त्र थ्स थ्स गनायो पुरै खउरकऐरऐ फ्यालनु पर्यो हाम्रो राजा ज्ञानेद्र जय होस जय नेपाल

  • @rewantthapa3348
    @rewantthapa3348 ปีที่แล้ว +1

    Yes u r absolutely right 👉 sirji

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +2

    गुड ❤❤छ हजुरलाई जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई युबालाइ साथछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन मसानघाट मुर्दावाद

  • @GovindMahat-p8s
    @GovindMahat-p8s ปีที่แล้ว +7

    जो जस्को उपस्थित भय पनि राजतन्त्र आउदैन हेर गणतन्त्र देश भैसकेको छ।अबको देस गणतन्त्र देस हो जिन्दावाद

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm หลายเดือนก่อน

      Gntntraunamadesaikngalbhyobikaspnichhainepalkojmindheraichepiyoabrajtntrchaiyojyanepal

  • @brugge7933
    @brugge7933 ปีที่แล้ว +8

    King jindabad jindabad jindabad

  • @sushil7567
    @sushil7567 20 วันที่ผ่านมา +1

    प्रस्नकर्ता को कुराले राष्टघातीहो हीङसाको आकारहो राजालाई युबालाइ साथछ पशुपतिनाथ मुक्तिनाथ देशको सत्ररुभनेको मीडीयाहो जय नेपाल आमालाई राजालाई जयहोस

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 7 หลายเดือนก่อน +1

    धननेबात ❤पाभुतपाइ अामेन ❤

  • @NarendraSahakari
    @NarendraSahakari ปีที่แล้ว +2

    ल्याउ तिम्रा बाउलाइ राम्रै सङ्ग देश सकाउ झोले हरु

  • @topthapa2891
    @topthapa2891 ปีที่แล้ว +3

    Raja Layau Desh Bachau Jay Desh Jay Naresh Hindu Rastra Jindabad.

  • @LokendraTamang-b2k
    @LokendraTamang-b2k 9 วันที่ผ่านมา +1

    Hamro Raja hamro desh siree 5 maharaja dhiraj gyanedra Bir Bikram shahdev ko jay

  • @rajendramahat2422
    @rajendramahat2422 ปีที่แล้ว +4

    राजसंस्था जिन्दाबाद ❤

  • @j.nbaral1555
    @j.nbaral1555 11 หลายเดือนก่อน

    Right. राजा ल्याउनै पर्छ ।

  • @sangitasapkota2153
    @sangitasapkota2153 ปีที่แล้ว +3

    सही यथार्थ ।
    पत्रकार को सोधाई कस्तो सोधाई ठिक् लागेन ।
    कस्को झोले हुन् ।

  • @dppuri1982
    @dppuri1982 ปีที่แล้ว +3

    जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓

  • @vhtj3599
    @vhtj3599 ปีที่แล้ว +7

    जय देस् जय नरेश

  • @deubdrkumal
    @deubdrkumal ปีที่แล้ว +3

    हो हो राजा सबका साझा

  • @AlexThapa-zv1dn
    @AlexThapa-zv1dn ปีที่แล้ว +3

    राजतन्त्र जिन्दावाद 🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bindughalan2182
    @bindughalan2182 8 หลายเดือนก่อน

    सहि हो राजा आउ देश बचाउ जनता बचाउनु देश रुईराको छ

  • @Devdhakhabar
    @Devdhakhabar 11 หลายเดือนก่อน

    राजा आउनु देश बचाउ जै नेपाल 🇳🇵🇳🇵

  • @hirabhandari3898
    @hirabhandari3898 ปีที่แล้ว +2

    ज्ञानेन्द्र राजा वनायर तेस पछी पारस को ब्यबहार हेर पारस को साहज्यादा फाल्न खोज्दा दरबार हत्या कान्ड भयो वेवी किंन्ग भय मान्लान जनता

  • @ramachandraduwal8764
    @ramachandraduwal8764 ปีที่แล้ว +2

    Sahi ho kura🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @एसबीगुरुंग-ष6भ
    @एसबीगुरुंग-ष6भ ปีที่แล้ว

    तपाई हरूको भनाई बिचार र सिधांत एकदमै सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । जय राप्रपा , जय देश जय नरेश ।

  • @dilipkumarrishidev4117
    @dilipkumarrishidev4117 ปีที่แล้ว +1

    Jay Nepal 🇳🇵🇳🇵🙏🙏 Raja Aodes bacho🇳🇵🇳🇵🙏🙏

  • @Eroz-j2y
    @Eroz-j2y ปีที่แล้ว +3

    जय देश जय नरेष❤❤

  • @rambahdur6952
    @rambahdur6952 ปีที่แล้ว +4

    राज्तन्त्र जिन्दावाद ❤❤❤❤

  • @padamsaru2324
    @padamsaru2324 ปีที่แล้ว +3

    jay desh jay naresh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊

  • @purushottamkunwar1612
    @purushottamkunwar1612 ปีที่แล้ว +5

    Jay desh Jay naresh

  • @binodmahato253
    @binodmahato253 ปีที่แล้ว +2

    Welcome Raj sastha jinda baad, Nepal aama jay jay jay

  • @basistaastro
    @basistaastro ปีที่แล้ว +2

    सहि बिचार । धन्यबाद ।।

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 ปีที่แล้ว +1

    जय श्री५ माहाराज धिराज
    जय नेपाल )

  • @lokrajshahi7859
    @lokrajshahi7859 ปีที่แล้ว +3

    जय नेपाल जय राजतन्त्र

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 ปีที่แล้ว +4

    राजा आऊ देस र हिंदु बचाउ❤❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +3

    जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ज्ञानेन्द्र ❤

  • @DPentertainment0163
    @DPentertainment0163 ปีที่แล้ว +1

    राजाकाे पालामा त झन सिधा मान्छे सँग कुरा गर्न हुदैन थियो , अहिले खुलेर तर्क दिन र भन्न त पाउछाै ,

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 6 หลายเดือนก่อน

    शही जफाप दीनु भये शबै ले शबै लाई 🌹🌺🙏🙏🙏जय नेपाल 🌹🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ajaydevmalla7018
    @ajaydevmalla7018 ปีที่แล้ว +5

    राजा देशको सान ❤❤❤

  • @prakashpoudel2492
    @prakashpoudel2492 ปีที่แล้ว +1

    ,मूर्ति र गैंडा चेलीबेटी बचाऔं

  • @MinLarki
    @MinLarki ปีที่แล้ว +3

    🇳🇵🇳🇵जय देश जय नरेश🇳🇵🇳🇵

  • @HastaHamal-k8k
    @HastaHamal-k8k 8 หลายเดือนก่อน

    यो देशमा जन्ताआउ राजतंत्र ल्याऊ 😢❤🎉😮

  • @kumaracharya9351
    @kumaracharya9351 ปีที่แล้ว +1

    Jay nepal

  • @gobindarnofficial9405
    @gobindarnofficial9405 ปีที่แล้ว +3

    Yo sunaulo tv ko medam yo prashna garne tareka vayana hai

  • @gobindashrestha2353
    @gobindashrestha2353 ปีที่แล้ว +4

    आउनै पर्छ राजा । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।

  • @yousuphrajkhokhali2144
    @yousuphrajkhokhali2144 ปีที่แล้ว +7

    King never retired.

  • @riderdady4160
    @riderdady4160 ปีที่แล้ว +2

    jai nepal kingis back welcome to bhakatpure .we people of bkt support you .

  • @RukmaniShredtha
    @RukmaniShredtha 2 หลายเดือนก่อน +1

    राजा आउनुस देश बचाउन पछॅ

  • @meenraj8961
    @meenraj8961 ปีที่แล้ว +8

    king is king

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 หลายเดือนก่อน +1

    हामाराजा❤❤जयहो

  • @JigyashajenishaPathak
    @JigyashajenishaPathak ปีที่แล้ว +6

    King is King,👍👍👍👍👍👍

  • @Ramesh123Ramesh12-w
    @Ramesh123Ramesh12-w วันที่ผ่านมา

    राजाअ आउनु जरुरिछ मेरो देश नेपाल मा जय नेपाल जय नरेश ❤❤❤❤❤❤❤❤

  • @ramgovindmahto7470
    @ramgovindmahto7470 8 หลายเดือนก่อน

    जय‌ नेपाल‌

  • @netrabasnet9640
    @netrabasnet9640 ปีที่แล้ว +7

    राजा हुदा सान मान बडदैईछ राजा नभये नेपाल नैरहदैईन तेसकारण राजाको खाचोछ भैईसकेकोछ

  • @Namushane7353
    @Namushane7353 ปีที่แล้ว +1

    Mam le boleko kura dami lagoo..🙏💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khoj2024
    @khoj2024 ปีที่แล้ว +3

    Raja auu desh bachau

  • @jangbosherpa3457
    @jangbosherpa3457 ปีที่แล้ว +2

    यस्ता दमन कारी राजा के काम छ धर्म को कुरा गरे भने यो देसमा काटामार हुने छ यो धर्म को कुरा गर्नेको तेरो राजा देखेको हो हामिले दमन कारी हो

  • @prakashGgg-wk8qg
    @prakashGgg-wk8qg ปีที่แล้ว +11

    राजतन्त्र जिन्दबत 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitrarana6488
    @chitrarana6488 ปีที่แล้ว +2

    ❤❤❤❤❤

  • @connectionlife8511
    @connectionlife8511 ปีที่แล้ว +3

    यो गाड् तन्त्र देस लाई
    बोझ भयो अब
    श्री लन्का जस्तो
    भुसिया नेताहरु लाई
    उठायर डम्पिङ गर्ने
    बेला आयो
    जय दे स जय नरेस

  • @rammalakar7908
    @rammalakar7908 ปีที่แล้ว +1

    यी मुर्ति चोर ज्ञाने को पछी लाग्ने. यी गधा हरु ..हुन् लोक तन्त्र बादी ले तु. बिरोध गरी. लोकतन्त्र को आवाज. उठाउनु पर्छ

  • @rammalakar7908
    @rammalakar7908 ปีที่แล้ว +1

    य बोल्ने चोर हो मुर्ति चोर ज्ञाने को रैती भएर बस्ने गधा हो ... टु. लोकतन्त्र बादी तु उठ्नु पर्छ

  • @newnananatidjyadav1256
    @newnananatidjyadav1256 7 หลายเดือนก่อน

    जय श्री राम राजा ल्याउ💐🌺🙏🙏🙏🇳🇵

  • @jitendrapaudel143
    @jitendrapaudel143 ปีที่แล้ว +4

    Good

  • @gurungjee3622
    @gurungjee3622 ปีที่แล้ว +9

    राजा आऊ देश बचाऊ
    यति भन्न पाइन्छ लाेकतन्त्रमा