सम्धी सम्धिना भाग १९, अफ़्रिकाने,हप्सिनि बुहारी आएपछि श्याम तर्सेर बेहोस् Samdhi Samdhina Episod 19
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- Present :- सम्धी सम्धिना भाग १९, हप्सिनी बुहारी आएपछि श्याम तर्सेर बेहोस् भए , Samdhi Samdhina Episod 19
...................................................
#Balchandra_baral #Raju_Pariyar #shyam_rana
🎙गायक/Singer
Raju Pariyar
Sandeep Bhatta
Krishna Prasad Regmi
Sagar BC
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Indra Gc
Top Bahadur Sharma
🎙गायिका/Singer
Shila Ale
Suman Thapa
Tara Thapa
Babita Baniya
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
ल है सम्धी सम्धिना फेरि आएछ। ल सारै उधुम लाग्यो अब भाग 20 नि छिट्टै हेर्न पाइयोस सम्पुर्ण कलाकारहरु प्रती हार्दिक सम्मानका साथ अग्रिम सुभकामना
श्यामे दाईको गित सुनेको सुनै भए🤣🤣कति आको गित पनि👍️जस्तोसुकै बिषयबस्तुमा पसेर गाउन सक्ने🙏
गीत ले काहानी निक्कै गतिलो बोकेको रहेछ हार्दिक शुभकामना सम्पूर्ण टीम लाई अब को 20औं भाग मा बसन्ते लाई पनि निकाल्नु पर्यो
कति हास्नु नि 😅😅 तर कति रमाइलो छ है शुभकामना सबै कलाकार हरु लाई 🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤
श्याम रानाको चाहिँ दिन भरि नी सुन्न सक्छु म 🙏
पू@ओ
Mlai tw asadae man pareu you laiv dohori tw😅😅😅😅
Dharai ramro xa vag 19 tw
सम्धी सम्धिनी काे भाग १९ सम्म निरन्तर हेर्दै आछु म
असाध्यै रमाइलो राम्रो सामाजिक बिषय बस्तुमा मन पर्छ
धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ❣️
❤️🥀❤️🥀❤️🥀❤️🥀🥀🙏🙏कति रमाइलो रमाइलो मीठो गित को लागि शुभा कामाना छ 🙏🙏
आहा कति रमाइलो अब अर्को भागको प्रतीक्षा मा रहनु छु बीग फ्यान म 🙏🙏स्याम राना दादाको शब्द कडा 😆😆🙏🙏
Sabai team lai subhakamana ekdam ramro lagyo safhaltako subhakamana
सम्पूर्ण लाई नमस्कार श्याम दाजुको कला धेरैं राम्राे छ 🙏🙏👍
very good sabai lai swogata xa yestai yestai geet aru aru pani sunaunu hola hai
यो भाग निरन्तर अगाडि बढोस शुभ,
खत्रा लाग्यो सबै जना कडा छन
कालिका रोका कति सहनशील र अपहेलना सहन सक्ने गायिका रहेछ। अनि तारा थापा पनि कति ज्ञानी र मेहनेती कलाकार रहेछ। तपाईं हरु सबै को सांगीतिक यात्रा सफल रहोस्। आजको भाग १९ एकदम राम्रो लाग्यो।
कति हास्नु हो 😂😂😂😂
@@durgalimbudina3807
आहा कति मीठो गीत छ मलाई त धेरै मन पर्यो🎉🎉🎉🎉🎉❤❤❤❤
Raju sir & Shila maam 🙏🙏👌👌❤❤
Nepal kai Rastriye kalaakaar haru laai sammmman x tapaiharuko dohori naheri khana pani pachdaina❤❤❤❤❤❤goodluck all of u love u all
सम्धि सम्धिना भाग 19को प्रतीक्षा मै थिए सारै राम्रो रमाइलो लाग्यो सम्पुर्ण तिम लाइ सफलता को शुभकामना ❤️❤️❤️🙏
Nepali Lok Dori kaa BahDasha Raju pariyar dai ♥ 💖 👌
तारा र सुमन परियार भयेर हेरेको मैले त❤️❤️
श्याम दादा को सबै टुका मजाको छ
श्याम राना great
दामि छ
हेर्दै छु अति राम्रो छ यो सम्धी सम्धिनी हजारौं भाग सम्म हेर्न पाइयोस सफलता को सुभ कामना
राम्रो छ 💞😭😭🤣🤣🤣🤣😇😇🥰🥰♥️♥️♥️💕💕💕💕💕💕💕💕💕💕💕
CBC.
Ma pani heri raheko chu dheri ramro xa
Khatra 💋😊😍😍🥰
Syam jiu ko sapda haru sarai man parxa hw malai ❤🌹👌🙏
सम्धी सन्धिनाको हरेक भाग हेरेको छु, साह्रै राम्रो लाग्छ, आज भाग-१९ पनि हेर्न पाईयो, धन्यवाद छ सिङ्गो टिमलाई, विशेष गरी श्याम दाजुलाई धन्यवाद छ सधैँ यसै गरी हसाउँनु हुन्छ। सम्पूर्ण टिमलाई परदेशबाट न्यानो न्यानो माया अभिवादन।
Nice
Babal xaho dada hjr oll Tim 👌👌👌👌
सारै रमाईलो दोहोरी गित सम्पूर्ण टिमलाई नै सफलताको शुभकामना छ ।
सारै मन खुसी भयो दाजुभाइलाई एकै ठाउँमा देख्न पाउँदा
एक चोटी यो कोब्रा गेङ्ग ले आफ्नो आफ्नो बुडी सगै राखेर दोहोरि गाएको हेर्न पाउ नत्र त अर्काको बुडी हरुलाई त खरानी बनाउ छन त 😅😅😅😅 ❤ LOVE YOU KOBRA GANG
😂😂😂😂😂😂😂
😂😂😂😂
I have have no
@@sangamgurung965 😊
@@sangamgurung965 😊😊
Khatra xa yrr hjr😂👈
Shyam Rana is best ♥️♥️♥️🤘🤘🤘
याे ग्रुपिङ लाेक दाेहाेरी साहा्रै राम्राे लाग्याे म पनि साहारै हासँ उस्तै उस्ताे रैछ दाेहाेरीवाला
हास्दा हास्दै पेट दुख्यो सम्पुर्ण टिमलाई धन्यबाद छ।
श्याम काे कला बबाल छ यार धन्यवाद सबै कलाकार साथि हरुलाई
Wow super songs 🤣🤣🤣🤣🤣🤣
सम्पुर्ण मा नमस्कार हजुर हरुकै आग्रह मा सम्धी सम्धिना भाग १९ लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला ।
Pardesh ko sabai dukha kasta bhulaune sarai ramailo program i love this show very much
Jerilai leunu paro hoi
Balchandra dai को हासो चाहि हो के
अर्को भागमा जेरी दीदीलाइ नी सहभागी गराउनु हुन्छ भन्ने आसमा छु 🙏🙏
@@indiraghimire2716 ok huss
Maja aayo aaja chai
very nice song 👌👌👌
heygalsgt
np0pl9986
सारै रमाइलो दोहोरी 😁😁😁😁💐😜🙏🇳🇵
Ahile samma ko sabai vanda ramro vag lagyo shyam rana ko
Shyam Ranalai haaso lagdaina kin ho
Shyam vi ko babal xa
सुपर गित दाजु मत हासेको हाँसै भये 😁🙏🙏🙏🙏🇳🇵
साह्रै रमाइलो दोहोरी अब त बसन्त लाई ल्याउनुपर्छ अनि यो कुराको छिनोफानो हुन्छ
Very good sabai lai 🙏🙏🥰❤
कति राम्रो दोहोरी
Ek dam ramro lagyo.baag 20 ko pratichaya maa xu
आहा कति रमाइलो हो सबै कलाकारहरुलाई सम्मान छ
sagar bhai ra suman bhai ko sabda ati man parchh
Sarai ramailo dohori very nice 👌
Mero ahilesamko samdi samdini vag xutako xaina best dohori song
सबै भाग नछुटाई हेरेको छु अती नै रमाइलो छ,सागर जहिले पनि रकस्टार हो तर यो एपिसोडमा उनले कम गाए तर हजुरहरुले बसन्त ल्याउनुपर्छ, तब बेग्लै मजा आउनेछ✊✊
सबै जनालाई सफलता को शुभकामना🙏🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵
shyam sagar suman best...
Kati hasni sir ... bachunjl hearna pahiyos
Dammi xa daju dohari aajhai sapaltako kamana bhag 20 pani leunu
आजको प्रस्तुति सार्है राम्रो छ।
पर्देसिकाे लागि यकदमै खुसिदिने लाेकदाेहाेरि कलाकार सम्दि सम्दिना टिमलाई धेरै धेरै धन्यबाद ,,,,
Ramailo aani ramro pani xa dohori git
Nikei ramro xa
कति हास्नु असाध्यै रमाइलो
दिप्रेसन भएको ले हेर्नुपर्छ औसधि च्वाट्टै हुन्छ 🤣🤣🤣राम्रो लाग्यो
हेट यस्तो दोहोरी त अहिलेसम्म देखेको र सुनेकोनै छैन । बालचन्द्र जि ।
Sarai ramro
Hajur haro timlai dekda khusi lagxa
बिचार गरे है मैले सुमन परियार लाई स्वागत सम्मान खै 🤗
Sagar dai best lagxa malai
Shyam daiko anuhar ra sabda sunda sarai hasuthne
Sarai mitho dohori sabai ko hjr haru ko pragati hudai jaos
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Nepali Lok King 🤴 Raju pariyar dai ♥ ❤
Shyam Sirko ta anuharnai hasaune I like very very much
राम्रो टिम
धेरै रामो छ गित
Ati man poryo yo vag
दोश्रो पटक फेरि साउन्ड सिस्टम मा साथी भाइ लाई सुनाउदै सुन्दै सब जना हास्दै😂😂😂😂सवैले मेन्सन गर्नुस है हेर्नुस भनेर
Part 20 ma sagar vai suman vai syam dai kalika dd indra dai balchandra vai hunaiparxa
धेरै रमाइलो दोहोरी ❤ धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🇳🇵🌅🙏🙏
बल्ल अाएछ अर्को भाग सम्पूर्ण मा मिठाे माया 🙏😍😍
भाहिर झिल्ली भित्र सिल्ली हुनु भन्दा बाहिर सिल्ली भित्र झिल्ली हुनु राम्रो
EKDAM RAMAILO LOK DOHORI KHUSSI LAGEU
Dami
Wow mata haseko hasai vaya
बबाल रमाइलो 😍😍😍😍हास्दा हास्दै😂😂😂😂😂
dami dami👌👌👌
आहा कति रमाइलो भयो दिन भरी काम गरेको थकान मेटियो सम्पुर्ण टिम लाई धेरै मायाँ अनि सुभकामना छ ❤️❤️🙏🙏🙏 भाग २० छिटै लेउनु होला बालचन्द्र दादा 🙏🙏🙏🙏🙏
Ramailo dohori
दामी छ हजुरहरूको दोहोरी सलम छ र सबै टिमीलाई
तपाईं हरुको प्रत्येक दोहोरी नछुटाएर हेरिरहेको छु । हरेक दुखीलाई हसाउने बनाउनु भको छ यो भाग हजारौ भाग सम्म पुगोस ।सम्पुर्ण टिमलाई शुभकामना । अलि छिटो छिटो भाग ल्याउनु पर्यो ।छोटो भयो एक घण्टा सम्मको भए झनै रमाइलो हुन्थ्यो। धन्यबाद
Nice song 👍
म त हासेर नै मोर्ने भय बदाइ छ दादा दिन भरी थकाइ तनाब मुक्त भयो लाखौ भाग सम्म सुन्न र हेर्न पाहियोस
Dharai rambro ❤
Last haso lagyo😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
sagar....is...the...best .....
सुन दाँते त बाच्दैन होला 😂 बालचन्द्र दाईको हांसो 😍 कति रमाईलो 😅 wow 🤩 🇳🇵 🇳🇵 🇦🇺
Dherai ramro geet Ramailo lago sabai lai badhai xa
Dherai ramro dohori sampurna timlai dhanyabad
Part 20 ma kalika dd ra syam dai hunuparyo 🤣🤣👍👍