सम्धी सम्धिना १८, वकिल नै चोर परेपछि, जेरीले छोरा लुकाएको ठाउँ भेटियो , Samdhi Samdhina 18
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- Present :- सम्धी सम्धिना १८, वकिल नै चोर परेपछि, जेरीले छोरा लुकाएको ठाउँ भेटियो , Samdhi Samdhina 18
...................................................
#Balchandra_baral #Babita_baniya #Samdhi_Samdhina
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Indra Gc
🎙गायिका/Singer
Shila Ale
Suman Thapa
Tara Thapa
Babita Baniya
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
18 भाग सम्म नछुटाई हेरेको छु अती नै रमाइलो लाग्यो 19 भाग पनि छीटै हेर्न पाईयोस भनी सम्पुर्ण टीम लाई धेरै धेरै शुभकामना ❤️
सम्धी सम्धिना म जस्तै निरन्तर नछुटाई हेर्न जति को को हुनुन्छ भेट भैई हालौत 😋😎😍
ल बधाई छ सम्पुर्ण टीम्लाई 👏👏👏👏👏
@Anita Saud 😎 सहि 🤝👌
Ma pni xu hai sir 😎😋
@@nandarasaili1424 सहि 🤝
mni xu sir
म पनि छु
यो ग्रुपको दोहोरी त सारै राम्रो र रमाइलो हुन्छ 🙏🙏तेसैमाथी यो बाल्चन्द्र भाइको हासो देखेर म त मोर्नी गरेर हास्छु यक्लै हासै खतरा छ भाइको 🙏
बधाई छ सम्धी सम्धिना १८ आएछ। सारै रमाइलो लाग्यो 🌹🌹 बालचन्द्र दाजु को हासो 💕💕💕
Jaha suman tehaa yo man best off luck all off you
हमे गर्व है हम नेपाली है
ये कलाकारी सिर्फ़ पुरे world मे Nepal मे है
गानो मे ही एक दुसरे की ऐसे की तैसी कर देते है
Jay Nepal
छोरो आउन नआउन तर छोराको आमा (जेरी सिस)आउनै पर्छ अर्को भागमा
इन्द्र जि सि सबैको अग्रज रे तर आज सम्म दिल छुने एउटा टुक्का भनेको सुनेको छैन । रहर मात्रै गर्ने दाइजैले
ल बधाई छ सम्धि सम्धिनी १८ नि आएछ।
शुभेच्छा सबै टिम प्रति 🙏💜
kunai bhag chhutayako chhaina ajhai aru bhag dunne aasha chha dami geet
Waoooooo dheri dami koti ramro koti ramro esti gori vag 100 somma pugos suvakamana
Kati ramailo ho🤣🤣😅😆😆❤️❤️❤️best team cobra gyang ❤️shyam balchandra baral and all are best 🤗🤗🤗🤗
Hajur haruko timle sadhai sabailai dherai hasaaunu vhaxa sampuna timlai safaltaako suvhakamana my best singer sagar suman
Aaha sarei mitho dohori sarei rmahilo bbal 🙏🏼🙏🏼🌹🌹👌👌
Lau vag 18 pani aayaxa hai Sarai ramailo vayo ajha Aru vag pani herna paiyos saphaltako suvakamana all timlai 🙏🙏🙏👌👌
Derai ramro dohari maile nachutai hereko yo dohari sampurna timelai muri muri suvakamana❤️❤️👌👌all of you
ल है सम्धी सम्धिनी भाग 18 सम्म पुरै यति रमाईलो भयो कि न त फोहोर न त धेरै दुखको ल अझै अगाडि बढम है धन्यवाद
सम्धी संधिना भाग -१ देखि भाग -१८ सम्म हेरी सक्दा पनि कहिल्यै धित मरेन।।।अझै पनि आशा छ १००/१००० भाग नै आइरहोस्।।बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🎼🎶
Suman ko face hern sath ramailo lagx haso lagx kasto Jadu x k sumanko face ma
Dherai ramro , hjur कला bhaneko हर kosai ma huna malai dherai mon parx , yesri nai aagadi bdhnu hola , ❤️❤️
सारै राम्रो छ। यो सम्धी सम्धिना दोहोरी भाग 1 देखी 18 सम्म सारै बबाल लागिराको छ।सम्पुर्ण कलाकारहरुलाइ सुभकामना सहित मीठो माया
कति राम्रो हो गित सुरुबाट हेरेको छ बालू जि अझै अगिबडनु होला ❤️❤️❤️❤️सबैलाई मेरो समान छ 😍😍😍
म नमर्दा सम्म चलिरहोस यो सम्धी सम्धिना को लहर।।।।।।।।।।।।।असाध्यै उत्कृष्ट भब्य सभ्य अनि रमाइलो ।।।।।
यो केस पैसा नभए सम्म मिल्ला जस्तो लागेन कति हास्नु असाध्यै रमाइलो ♥️♥️
नंया सन्देश मुलुक लाग्यो लास्ट मा । बाकी त दम्दार छदैछ 💖💖 lovely
आहा कति रमाइलो रिले दोहोरी म हेरिरहन्छु सुनिरहन्छु।खोइ त? आज केता पर्तिको वकिल।
Wow 18 bhag pani aayo
ल म पनि अाय हेर्न भाग १८
Nice song dohori kati ramailo all💞💞🙏🙏🙏
आजको रिले लाईभ दोहोरी विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏
अाहा सारै रमाईलाे 18 भाग /19 नि छैटै लेउनु हाेला सबै जना काे प्रस्तुति उत्कूष्ट छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
गित मै भएपनी अन्तिम मा चाहिँ हल्का मोया लाग्यो बालु र तारा को बिचरा भागे ओकिल
La hae safaltako suvhakamana 🙏🙏
Dherai dherai ramailo lagyo ajai agadi badhi janu hola sampurna teem lai love❤️💗❤️💗❤️💗🙏🙏🙏 balchadra dai hajur jasthi hasili vauju pani hunudho rahex 💝❤️💝❤️ra shano nanu lai dherai maya❤️💗💝
ल भाग १८ पनि आएछ अब मज्जा ले हेर्ने हो। सबै हसाउने कलाकार लाई शुभकामना।
मलाई मन पर्ने दोहोरि सम्धी सम्धिना सारै रमाईलो लाग्छ।
ल अाएछ भाग १८ पनि सफलताको शुभकामना 🙏
आहा कति राम्रो गीत तो वकिल पैसा खाएर भागे पनि आउन सक्छ आखिर सत्य को जित हुन्छ भाग 18 पनि छिट्टै हेर्ने पाइयोस् जय गीत जय सङ्गीत 🙏🙏🙏🙏
Wow malai atinai man parcha yo cobra Gang dohori members really malai Matara ki aru ni man parxa love you all teams
🙏🙏🙏 ल आएछ 18 भाग अब मज्जाले हेर्न पर्यो आजसम्म नछुटाई हेरेकि छु यो पनि किन छुटाउनि सफलताको शुभकामना सम्पुर्ण सम्धि सम्धिना टिम परिवारलाइ 💕💕💕💕
Hi
भभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभभाभभभभभााााााााााााााााााााा
Akkk
Akkk
Yo team yahi track ma barsau chalos all the best
सारै रमाइलो लायाे
म चाहिँ सम्धी सम्धीना को गीत को big fan 🙏🙏
Sarai ramailo cha subhakama all team
आहा धेरै प्रखाइ पछि आएछ यो रमाइलो दोहोरी सफलता को सुभकामना छ ।सबै लाई हासो मिठो बालु भाइको
Balu vai ko progarm sarai man parxa safal ta ko suvkamana
Suman ji jasarini tara lai nyaya dinu parxa hai
आहा अति नै मिठो रमाइलो जता कोब्रा तिम उतै रमाइलो आहा
Nikai ramailo 😋😎
सुमन को शब्द हरु कति गहकिला छन यस्तो हुनु पर्छ
हे भगबान यो मुद्दा कहिले मिल्छ 🤦♂️😃साउदिबाट हेर्दै छु सबैमा धन्यवाद 🤘🤘🙏
Aaha la badhai xa bhag 18 pani aayxa 🙏🙏❤️💙💚😅😅
ल अठार भाग पनि आयछ बधाई छ सम्पूर्ण टिम्लाइ 👌👌❤️❤️❤️
बबाल रमाईलो
Ramryo lagyo abha 19 bhag kahiley aaucha bhanera baschau(tim lai best of luck
Love you so much everyone 💖
हाहा बालु दा कति रमाईलाे है हजुरकाे हासाे अलि कम भयाे हजुरकाे हासाेनै बढि राम्राे ❤️❤️❤️❤️
Sarai ramailo bhayo👌👌👌
भाग 18 को लागि धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिमलाई,, दोहोरी झन् कडा हुँदै गइरहेको छ,, सफलताको अझ बढि शुभकामना छ 🙏🏼
Ok
बालचन्द्र सर नमस्कार हजुर को यो सिखृला धेरै राम्रो गयो र आगामी दिनमा पनि हजारों एपिसोड आवास यो शुभकामना छ तर मन मा धेरै प्रश्नहरू उतपती भयो सोध्न मील छ हजुर को टिम मा सिरफ दुई चार जाना कलाकार मात्र हो आरु सबै ओभर एकटिंगं मात्र हो सर बोलेर बाठो हिँडेर चनाको कोई हुदैन
Bhage 18 ko lagi badhai sabi times lai
Aaha♥️♥️♥️♥️♥️
आयो आयो अर्को भाग्🤘🤘🤟🤟🤟🤟
Balla jerry sis aaunu vayexa❤ramailo lagyo 😘
Dheri dheri damii 6 hajur 🙏❤️♥️ nice song hajur miss you all 🙏🙏❤️♥️❤️🥀
My Favorite TH-cam channel 😘
धेरै रमाइलो team
Nice dohorii sampurna kalakar timlaii safaltako suvakamana x 🙏🌸🌹
उवा कति रामो 1देखी 18भाग सम्म हेरी सकेको छु अझै धेरै भागको आसमा छु धेरैधेरै धन्यवाद छ कलाकार टिम हरु लाइ🙏🙏🙏🙏🙏💃💃😂😂😂😂
Ek Dam Dammi Xa👌👌👌
2Nd comment
अत्यन्तै राम्रो छ ! मलाई पनि लोक दोहोरी धेरै मन पर्ने बिदेश मा बसेर तपाईं हरुको यो रमाइलो दोहोरी हेरेर दुखी मन लाई हल्का बनाउने कोशिश गर्छु best of luck all of you 🙏🙏🙏🙏💋💋💋
सम्धी सम्धीनी मैले भाग 1 देखि हेरेको र सुनेको छु एकदमै राम्रो लाग्छ वकिलजिलाई भनेको जति पैसादिएर खुसी बनाउनु होस्। बालुजि😍😍😍😍🙏🙏🙏👌👌
Sarai ramro
आहा रमाइलो दोहोरि
सारै रमाइलो छ दाेहाेरि सम्धी सम्धिनी भाग १९ को प्रतीक्षा गरिराछै चाडै लिएर अाउनु हाेला ।हजुर हरु लाई सफलता को शुभकामना छ❤️🙏
19 ko pratikxya ma xu sampurna toli Lai safalta ko suvakamana x
Kada aayo
सार्है राम्रो लाग्यो यो भाग पनि
रमाइलो टिम 🙏🙏💖💖
Derai ramailo vay0
तारा थापा साह्रै साहसी कडा पनि शब्द शब्दमा प्रहार छ सबै जनालाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌💘💘
Hajur haruko timlai jati bayan gare pani kamai hunxa jasto lagxa 1dhekhi continue herdai aaerakheko yo bhag pani yakdam babal sayad yo bhag le ni dherai maya batulna safal hos best of luck hol timlai ❤️❤️🙏
ramro xa sarai
Aaha sarai ramro
Suman pariyar big fan
यो टिम राम्रो लागछ र सुमन सिला
धेरै राम्रो छ
आहा सारै रमाइलो दोहोरी सबै कलाकारहरुलाइ सम्मान छ।सधै एस्तै एस्तै रमाइलो दोहोरी ल्याउनको लागि हौसला मिलोस कला गलाले साथ दियोस।😄😄😄❤️❤️❤️🌹🌹🌹
जेरि दिदी हुदा रमाइलो को त सिमा रहदैन दोहोरी सारै राम्रो छ सुभकामना
Safalta ko kamana Sab Tim lai Samana
टुक्का मा बबिता बानिया जेरि जति कोहिनि छैन दुनियामा हरेक टुक्का मा ब्याङ्या हुन्छ
आज पहिलो कमेन्टमा परिएछ
Very good balacjandradaelai biss sumandae okilsumandae vhaga 18 pni aayo sumandae lai biss balchandra dae ma saudibata hardixu
Sharai ramro lagxa shaman garxu
Ramroo chha hai
अति रमाइलो दोहोरी सामाजिक यथार्थ बोकेको गीत म पनि भाग एक देखि अहिले एक भाग पनि नछोडी हेर्दै आको छु अति रमाइलो लाग्छ अब यो भागको अन्ते गर्दा चाहिँ जहीले गरे पनि दुई पक्षे एकअर्कामा मिलेर घुस खाने ओकिल लाई कार्रवाई गरेर अब चाहिँ जनता पनि बुझ्ने भए है भन्ने एउटा सन्देश दिनु पर्छ अनि
अर्को विषय वस्तुको सुरुवात गर्नु पर्छ
Malai hjr haru sabai ko voice man parxa my best voice tara ,jeri,shyam dada, ani balchandra ji , ani suman
malai hjr haru sabai ko voice man parxa my best voice tara jeri shyam dada ani balchadra
समय धेरै दिन भयो अब त मिल्नुपर्छ है
Malai यहि dohuri सुन मन लाग्छ
SO nice hajur 🙏🙏 👌🙏❣️❣️💞